City Express - Image Dohori Star with Mina Budathoki & Rabin Lamichhane - Ep.10 - 2075 - 6 - 7
City Express - Image Dohori Star with Mina Budathoki & Rabin Lamichhane - Ep.10 - 2075 - 6 - 7 ,For more, visit imagekhabar.com
Our Facebook Page: / imagekhabar.com.np
Our Twitter Page: / imagekhabar
Our instagram Account : / imagekhabar
Пікірлер: 402
रबिन दाजु को सच्चा हृदय देखिनै दाइको सिर्जना अनि दोहोरी मन पराउने जति यता हाजिर गरम त ल !!! रबिन दाजु💕💕
@nirbiksubedi5096
5 жыл бұрын
Thanks
@shyangbapasanglhamu7022
5 жыл бұрын
✋✋🙋♀️🙋♀️🙋♀️
@gobindabanjande141
5 жыл бұрын
Good
@kopilathapa2871
7 ай бұрын
😊@@shyangbapasanglhamu7022
म चै मिनाको फ्यान ।।
@Dhukdhuki.Mahendra
5 жыл бұрын
Namraj Neupane ho
@Janakbibas
5 жыл бұрын
A
@minabudhathoki3842
5 жыл бұрын
Thanku hjr.
मिना दिदी हल्का नर्मस हुनु भयछ आलप दहोरीमाझै गाउनु ल म हजुरकोफेन हो सफलताको शुभकामना👍
@minabudhathoki3842
5 жыл бұрын
Thanku bhai.
रबिन त लाइभ दोहोरिको किङ नै हो यार सोर पनि।मिठो छ सफल्ता को सुभ कामना दुबै team लाइ
यो ct एस्प्रस दोहोरी प्रतियोगितामा सम्पुर्ण जज लगायल को को सहभागी हुनुहुन्छ छनोट टिम्मा सोच्छ भावनाले छनोट गरि हाम्रोलाई होईन राम्रो लाई बिजय गाराईदिनुहोला सायद समपुर्ण दर्सको पनि यहि अासा ...... ✌✌
कडा जवाफ छ दुबैको अतिनै रमैलो भो आज दुबै कलाकार सारै मन पर्छ मलाइ दुबैलाइ शुभकामना छ।
सिटि एक्स्प्रेस मा मिना जि र रबिन ब्रो को बबाल लोक दोहोरी आई लाईक🌹🌹
तिम्रो शन्देश भरखरै देख्दैछु। न अात्येउन बिस्तारै लेख्दै छु।। मिना खतरा छ रेलि।।
रैछ तस्बिर तिमि लाइ मन परेको...खै त लाइक कमेन्ट् गरेको .... धेरै राम्रो सब्द मिना जि
मेसेन्जर भित्र धेरही शब्द हरु थिय , bt इमो तिर लमकेर अल्लि खल्लो भो ! बधाइ छ सबै , सबै लाइ🌹🌹🌹🌹🌹🎁🎁💕💕💕💕💕💕💕💕💕💕✊✊✊✊✊✊✊
आफु पनि गोर्खाली भएर होकीगोर्खाली भनेपछी बबीता जेरी र रबी लामिछाने भइको गित धेरै सुन्न मन पर्छ सारै राम्रोसँग गाउनु हुन्छ
कोकिल कण्ठ स्वरमा अत्यन्त मार्मिक शब्द ले भरिदिदा सुनिरहन मन लाग्यो ।
Wow,, धेरै राम्रो😍😍
केहि महिना अगाडी इमेज दोहोरी स्टार मा चर्चित लोक दोहोरी गायक रबिन लामिछाने र मैले गायको गित हेरे अनि कमेन्ट पनि सबै हेरे! धेरै राम्रो राम्रो कमेन्ट गर्नुभएको रहेछ! सबै लोक दोहोर प्रेमी मनहरुमा एकमुष्ट रुपमा धन्यवाद सङ्गै आभार प्रकट गर्न चाहान्छु! सधै यस्तै माय र साथको आशा राखेकी छु!
म रबिन जि र मिना जि दुबै को ठूलो फ्यान हु। प्रतियोगिता मा हार र जित त हुनेनै भयो। anyway best of luck यहाँहरुको सांगीतिक जीवन उज्ज्वल बनोस सफल रहोस् 🌹🌹🌹💘💘💘💘💘💘💘💘
आजको मलाई ठीक लागेना है त्यति रबिनको भन्दाँ मीनाको राम्रो लाग्यो बधाई छ मीना जी....
@rajababu-ut7ez
5 жыл бұрын
त गुलाइ न राम्रो लागेर हुन्छर मुजि खाते दोहोरी को।राजा हो रबिन सियोर जित्छन यो गेम हेर्दै गर
@kalpanagiri2952
5 жыл бұрын
raja babu taita ta bhanya
@Arjunofficalchannel
5 жыл бұрын
@@rajababu-ut7ez मेरो खुशी हो म कुन चाहिँ लाई मन पराउ भन्ने अलि बिचार गरेर कमेन्ट गर्नु है र धन्यवाद मीठो शब्द प्रयोग गरिदिनु भयकोमा सदैब भगवानले तिमिलाइ यस्तै बुद्दी प्रदान गरून् ।
@avelinakhadka8311
5 жыл бұрын
+Kalpana Giri rabin ta bachcha ho sikdai xa
निकैनी रमाइलो लाग्याे अाजकाे दाेहाेरी बधाई छ दुबै जनालाई अघ्रिम शुभकामना ।
दोहोरी त दुबै को राम्रो छ तर अङ्ग्रेजी शब्द अलि धेरै भयो रबिन्को मिना को ठिक छ लोक दोहोरी अङ्ग्रेजी शब्द भन्दा नेपालीमौलिक भाशा पयोग गरेको भए राम्रो हुने थियो
@suryalamsal7356
5 жыл бұрын
topic is facebook so facebbok is not nepali word
the voice of nepal pachhi first time herdai chhoo yo lok dohori../✋✋🎁🎁
पोथिले भालेलाइ ठुँग्यो हिहि दोहोरिमा😂😂
पहिला कमेन्ट अनि बल्ल दोहोरी हेर्नी हो रबिन ब्रो को
यकदमै राम्रो छ
Aati ramro dohori All the Best
इमेज सम्पुर्ण मा नमस्कार आफ्नो लाई होइन राम्रो लाई बिजये बनाउनुहोला अति मिठो दोहोरी रबिन दाजी र मिना बैनिलाइ बधाई छ
लु बधाई छ दुबै जनालाइ अग्रिम शुभकामना पनि
रविन जी घेरै राम्रो छ, तपाईं सधैं राम्रो गाउँनु हुन्छ, राम्रो गाउँनु , शुभकामना !!
मिना दिदि को गित राम्रो छ
रबिन जि र मिना जि को ठूलो फ्यान हु म त आज खुब रमाइलो हुने भो दुबै को दोहोरी खतरा छ
समग्रमा राम्रो छ दोहोरी।बधाई छ दुबै जनालाई।सफलताको शुभकामना ।
मीना बैनी लाई धन्यवाद छ
द भ्वास हेरेर आउने जती हात ऊठामत ज्वानौ😊
@user-mw9bx6ok2o
5 жыл бұрын
✋✋✋✋
@nabinpunmagar1742
5 жыл бұрын
म ✋
@nisaneupane3600
5 жыл бұрын
✋
@umeshkhadka684
5 жыл бұрын
✋✋✋✋
@anildharel8348
5 жыл бұрын
म पनि हो है✋✋✋✋
ramro xa dohori best of luck
Dherai ramro xa geet
दुबै जना लाई बदाई तथा शुभ कामना
रबिन दाजु दोहोरी गाउनै जन्म भयको जस्तो लाग्छ मलाइ अति मिठो गाउनु भो
आहा समय सान्दर्भिक अनुसारको कति राम्रो गीत हो
la badai xa dubai jana lai mero terfa bata i like your voice
कति मीठो गीत १ लम्बर को रहेछ।लोक दोहोरी कै बैज्यत।
राम्रो छ प्रस्तुति अाज रबिन भाइ अलि अल्मलाउनु भयो अागामि बसाई मा अज सुन्दर रहोस् ।। भाइ बैनि दुबै लाई सफलाता को शुभकामना
अति राम्रो दुबै जनाको
राम्रो छ भिडियो
राम्रो छ
@premgautam9709
5 жыл бұрын
☺☺☺☺
रविन भाईको प्रस्तुति राम्रो लाग्यो सफलताको शुभकामना
रमाइलो लाग्यो दुवैको ईण्डिया बाट हेर्दै ।
मिना बुढाथोकी &रबिन लामिछानेको ठूलो फ्यान हो ।भन्दा नि फरक न पर्ला ।सफलताको शुभकामना ,,बिशेष मिना बुढाथोकी 🌹🌹🌹
हेरियो दोहोरि राम्रै लाग्यो तर यो बिषय वस्तु चाहिँ अलि भएन सोचे जस्तो रमाइलो लागेन। supporter#rabin_Lamichhane ✊✊✊ जय होस
Rabin ji ko voice aasadhai mitho lagxaa 😀😀
रविन सङ्ग जम्ने जोडी भनेको अस्मिता डि सी हो ! अरु त गाउँदा गाउँदै रुलान झैँ गर्छन । हाँसीहाँसी भिड्ने भनेकै अस्मिता हो ।miss you ADC
धेरै राम्रो बधाई छ दुबै जनालाइ !
वाव बबाल दोहोरी सुपोप छ रबिन दादा💖💖
रबिन दाजु म त हजुरको पुरानो फ्यान !!
बिसय बस्तु भएन क्या जे होस रमाइलो छ रबिन सर अनि मिना जि मिना जि को बेस्ट लाग्यो आज
हेर्न सुरु गरियो यहाँहरु दुबै जनालाई शुभकामना
@AaBb-zb9bw
5 жыл бұрын
म त रविन काे
@mahendrapaiyani6600
5 жыл бұрын
Amar bista aa. FkcGjdc p
रबिलाइ सम्मान छ मेरो तर आज मिनाले लपेटी बधाई छ दुबैलाइ
Nice song
jhakass dohori Aja tw khub ramailo vo to ho
Rabin dai ko alik badi english sabda vyo mina dee best xa best of luck dee
मलाई त सारै मन पर्यो अाजको दोहोरी 💘
मुतु भीत्र बसेका रबीन र मीना लाइ कहा बीर्षन सक्छौ र रबीन मेरोत मनपर्ने गायकनै हो तर मीनाको आजभोली प्रश्तुती राम्रो हुदै गयको छ दुबैलाइ शुभकामना
ल है हजुर हेर्न सुरु गरियो कडा होला जस्तो छ आजको त✊✊✊✊✌✊✌ जय होस
Ravin vanda super best xa mina g ko best wishes mina g
dherai ramro xa dohory mina dd & rabin dai ko
what a lovely smile anuja sister..keep it up....your smile always...
अति राम्रो स्वर पनि दुबै को एक दम गहकिलो छ
Mina rolpali cheli very nce
राम्रो छ कार्यक्रम
dami xa dohori
Namro chaa dohori geete
Rabinji ko geet gaune sabda ani aawaz keya ramro lagx best of luck rabin ji
Mina de hjr KO sarai ramro x aaja KO dohori...
Mina ko ramro xa aaja ko dhori
dami xa dohari rabin and mina
दोहोरी राम्रो लाग्यो बिषयबस्तु नै अंग्रेजी शब्द (facebook chat ) थियो एस्मा like comment seen profile picture photo यो word हरु facebook संगै सम्बन्धित हुन तसर्थ positive लिन जरुरी छ। यो मेरो बिचार मात्रै हो। anyway perfect singer mina ji & rabin ji good luck 💘💘
Rabi dada n mina deeee superb xa hajur haru ko songs 😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
साच्चिकै यो छेउमा बस्ने बहिनिको मुस्कान इस्माइल देख्दा त लभ परेको जस्तै छ निकै मुस्काराउनु भएको छ।।।दोहोरी दुबै जनाको राम्रो छ।।।
Mina sister ko sabdha ma jadu cha perfect sarai man pareyo
Mina is best lagyo hi
Badhie xa dubie laie ........atie man parchha dubie ko .....😘😘😘😘👍👍👍
राम्रो लाग्यो
बिसय बस्तु facebook को chat ko कुरा चाही बिचैमा अलमलिय को देख्छु !कता कता फोटो मा र लाईकमेन्टमा तेस लाई छोटो गरी अझै भेटे पछी के कस्तो मनपरे नपरे के कसरी अझैअरू सुन्न पाय झन मजाआऊथ्यो! तै पनी दामी छ! Best of luck dubaijanalai! !!
राम्रो लागो रमाइलो गरे हेरेर
mina didi ko kati ramailo sor and geet pani kati ramro nice didi
हैट हेर्दा हेर्दै गार्नोले पटाईहालो अनुसा कान्छिलाईत टोइट😊☺
सब्द दुबै जनाको राम्रो छ खासै आजा को बिसाए बस्तु चाइ तेति राम्रो न भएर पनि होला दोहोरी राम्रो छ दुबै जना लाइ बधाइ छ best of luck you all 🌹🌹🌹
मिना को दामोदर छ आजको दोहोरी शब्द राम्रो छ मिनाको
Wow nice
both of you nice voic best of luck both thank
dherai Ramro xa dubai jana ko
अति मार्मिक छ गित
अति रमाइलो छ है दिदी
नेपाली सांगीतिक क्षेत्रले खोजेको कलागला सम्पूर्ण ईमेज टिम अनि पर्तिस्पर्धि बिषेश रबिन ।। कलागलाको जर्गेन गरौँ जयगित जयसंगित।।
wow dami xa
Best of lluck 2 jana ko nai Ramro xa song
Ati mitho geet xa jati sune uti suni rahau jasti sabd prastut garnu hunx rabi dai....
Mina.aantiko.Beautiful
मिना दिजु ले नि कम गाउनु भाको छैन बधाई छ दुबै जना लाइ
brilliant both of team
Nice xa dohori rabin dada ko tw malai live dohori lastai man parxa mina dede ko ni man parxa malai
रबिन र मीन दुबै ले राम्रो प्रतिभा दिय i love both
👏👏👏😍😍