City Express - Image Dohori Star with Tika Sanu & Raju Kc - Ep.8 - 2075 - 5 - 24

City Express - Image Dohori Star with Tika Sanu & Raju Kc - Ep.8 - 2075 - 5 - 24 , For more, visit imagekhabar.com
Our Facebook Page: / imagekhabar.com.np
Our Twitter Page: / imagekhabar
Our instagram Account : / imagekhabar

Пікірлер: 532

  • @tikasanu5354
    @tikasanu53545 жыл бұрын

    नमस्कार सबैजना दोहोरी प्रेमी मेरा आदरणीय दर्सक स्रोता हरु लाई यहाँ हरु मेरो भगवान् सरह हुनुहुन्छ। म सधै यहाँ हरु लाई मन प्रने खालको दोहोरी गाउने छु । खेलै हो यउटाले नहारे अर्को ले जित्दैन तेसैले म खुसी छु जे भयनी यहाँ हरुको यो हौसला सधै यत्तिकै रहिरहोस Love u all

  • @chandokil1411

    @chandokil1411

    5 жыл бұрын

    खेल हो बहिनी हार र जितलाई स्विकार गर्ने साहास लिएर नै मैदानमा उत्रीएको हुन्छ जो कोहि पनि यद्दपी सबैले हार स्विकर गर्न सक्दैनन तपाईको त्यो महानतालाई म कदर नगरी बस्नै सकिन र कमेन्ट गरे मैले तपाईका दोहोरिहरू प्रय हेर्ने गर्छु अघिल्लो र पछिल्लो टुक्का क्या तारतम्री हुन्छ कि म सोच्न बाध्य हुन्छु कि तपाईको दिमागमा कसरी फुर्छ यस्ता मेल बद्ध टुक्का !!

  • @basantathapa9594

    @basantathapa9594

    5 жыл бұрын

    जीत्नेले पनी जीत्छ हार्नेले पनी फेरी जीत्छ खेलको नीयम नै दुइवता हार र जीत यसैलाइ नै साथमा बोकेर हीडेका प्रतीसप्रधी कलाकार हरु सम्मान अनी शुभकामना

  • @deepaktimilsina8171

    @deepaktimilsina8171

    5 жыл бұрын

    सानू खेलमा हार जित भैरहन्छ ।जिते त झन खुशी नै हुन्थे तर हरे पनि निरास हुनु पर्ने केही छैन हजुर यहाँ हारे पनि हजुर हाम्रो मन मुटु मा बसि सक्नु भएको छ मलाइ लाग्छ कि हजुर पनि कुनै दिन देवि घर्ती जस्तै लोकप्रिय हुनुहुने छ र एउटा अनुरोध गर्न चाहान्छु कि चचा को लागि ज्योति मगरको बाटो सकेसम नरोज्नु होला।।।

  • @user-dy3cg5yx4g

    @user-dy3cg5yx4g

    5 жыл бұрын

    Tika Sanu जि मेरो फेस्बुकको रेकोयस्त किन डिलिट गर्या । मैले के गल्ती गरेर येस्तो गर्यौ तिमिले ।

  • @sumisumi5767

    @sumisumi5767

    5 жыл бұрын

    Dherai ramro xa

  • @yuvrajadhikari9878
    @yuvrajadhikari98785 жыл бұрын

    टीका सानूको दोहोरी मन पराउने जति यता आनुस त ।।।। mero tw best ho

  • @rameshbhatta3545

    @rameshbhatta3545

    5 жыл бұрын

    Sarai ramro lax lsis hjko junsukai dhori pani

  • @ritauprety1491

    @ritauprety1491

    5 жыл бұрын

    Sanu ko git man chhune hunxa

  • @parkashthapa220

    @parkashthapa220

    5 жыл бұрын

    ma k ta yutq

  • @anilthapamagar1374

    @anilthapamagar1374

    5 жыл бұрын

    E5e5eeeerds4e5e6ee w5e6 k2ò e returns 5e56re677r7e56reif 67, I 24th December, but eU T9st9

  • @ashgrg4073

    @ashgrg4073

    4 жыл бұрын

    @@parkashthapa220 . 9

  • @gyanumayalu6000
    @gyanumayalu60005 жыл бұрын

    टीका सानू को दोहोरी गाउने शैली मन पर्छ मलाई त यो दोहोरी पनि उत्कृष्ट छ सफलताको शुभकामना दुबै जनालाई

  • @kumarpoudel2307

    @kumarpoudel2307

    5 жыл бұрын

    Nice sone akdam ramro laagayo

  • @pratimashrestha624

    @pratimashrestha624

    2 жыл бұрын

    @@kumarpoudel2307 . Me to

  • @pratimashrestha624

    @pratimashrestha624

    2 жыл бұрын

    @@kumarpoudel2307 . By NM Mo can

  • @yubarajsharma5469
    @yubarajsharma54695 жыл бұрын

    मै अभागी रोकै छु रुन त, सानू पराइ आफ्नो के हुन्थ्यो हुन त!! हिरिक्कै बनाउनु भयो मलाइ त !! What a line Tika g💞

  • @vishalbhandari2652

    @vishalbhandari2652

    5 жыл бұрын

    Yubaraj Sharma qwql L

  • @LBthapamagar17
    @LBthapamagar175 жыл бұрын

    तिका सानु मन पर्ने जति एता हजिर हुनुस्त त नं १ दोहोरी

  • @ramsunar4675

    @ramsunar4675

    4 жыл бұрын

    hi

  • @birahimohan7925
    @birahimohan79255 жыл бұрын

    कसैलाइ nepal idol कसैलाई the voice of nepal तर आफू त दोहोरीको fan परियो नसुनी मनले कहा मान्छ र धेरै मज्जा लग्यो

  • @sumisumi5767

    @sumisumi5767

    5 жыл бұрын

    Imo ko group ma gauna ko lagi siknalai holani

  • @sitasherchan8577

    @sitasherchan8577

    5 жыл бұрын

    Ma pani chhori ko fan hu Atti Atti Atti Atti man parauchhu

  • @ishwariacharayay1219
    @ishwariacharayay12195 жыл бұрын

    मध्य दिनको खाडीको घाममा छु sanu केभो प्यारी फोन गर्यो काममा छु वा क्या मिठो शब्द संकलन मेरो मन मुटु नै छुन सफल भयो धेरै-धेरै धन्यबाद छ राजु केसी दाजुलाई समग्रमा दुवैको शब्द संकलन र गायकी राम्रो छ

  • @baikunthchand2790

    @baikunthchand2790

    5 жыл бұрын

    Dherai nai ramro dohori raju dai

  • @balbahadurrokaya3229

    @balbahadurrokaya3229

    4 жыл бұрын

    मध्य दिनको खाडिको घाममा छु के भो प्यारी फोन गर्यौ काममा छु

  • @user-sz8kx9je5y
    @user-sz8kx9je5y5 жыл бұрын

    कुनै पनि खेलमा हार र जीत त एउटा नियम नै टीका सानू जि सबैभन्दा ठुलो कुरा आफ्नो कलालाइ अरुमाझ राम्रोसँग प्रस्फुटन गर्नु हो तपाईं त मेरो मन खाकै उदाउँदो कलाकार हो यसैगरी सफलताको शिखरमा पुग्नुहुनेछ भन्ने आशामा छु ।

  • @user-ur9ek2vr3p
    @user-ur9ek2vr3p5 жыл бұрын

    धेरै राम्रो शब्द छ बिरानो मुलुक बाट हेरेको छु यो गित धेरै राम्रो छ टीका सानू सिस को सोर झनै राम्रो छ कुबेत बाट हेरेको छु बदाई

  • @devendralamichhane9633

    @devendralamichhane9633

    4 жыл бұрын

    Lala badai cha

  • @devpujat2046

    @devpujat2046

    4 жыл бұрын

    धेरै राम्रो छ दोहरि

  • @govindapulami791
    @govindapulami7915 жыл бұрын

    यादी मेरो बास्मा भाको भाय नि तिका सानू लाई जिताउने थिया तर नामिल्ने राम्रो लागेयो best of luck dui jana lae

  • @boharagangabahadur1274
    @boharagangabahadur12745 жыл бұрын

    आज टीका सानू ले धेरै राम्रो गाउनु भा छ ।।।।कुनै राम्रो गायेक हो (राजु)भन्दै म उसैलाइ अगाडि पार्ने खाल्को जज हरुको भनाइ सहि लागेन ।।।।कुरो को कस्तो हो भन्दा पनि अहिले कस्तो गायो त्यो महत्वपूर्ण हो ।।।येस्मा ध्यान दिइयोस

  • @tikasanu5354

    @tikasanu5354

    5 жыл бұрын

    Thanku so much

  • @mahendrakshitij7590
    @mahendrakshitij75905 жыл бұрын

    टीका सानू सफलताको लाख कामना छ है ।

  • @apsarabhandari1310
    @apsarabhandari13105 жыл бұрын

    राजु दाइको गीत गाउने तरिका मन पर्छ ।

  • @prakashsony8782

    @prakashsony8782

    5 жыл бұрын

    Apsara Bhandari raju kc pyuthani is great strong singer

  • @mrdipak7339
    @mrdipak73395 жыл бұрын

    टीका सानुकाे शब्द राम्रो लागाे तर केगनु जजलाइनै मन परेन

  • @sureshdc4050
    @sureshdc40505 жыл бұрын

    दोहोरी राम्रो छ ।हार जितले हैन दोहोरी ले मन छुयो ।टीका जि तपाइ को जस्तो दोहोरी अहिले को अबस्थामा अहिले को जेनेरेसन ले कसै ले पनि सक्दैन ।राजु जि पुरानो कलाकार हुन तपाइले उहालाइ टक्कर दिनु भनेको तपाईं को जित हो । मलाई त लाग्छ राजु जि को भन्दा नि राम्रो गाउनु भा थ्यो ।तर तपाईं यो अबस्थामा त यति राम्रो गाउनु हुन्छ भने सिक्दै गए पछि तपाइलाइ टक्कर दिने कोइ हुने छैनन ।I lop u so much tika sanu आगामी दिन मा तपाईं को प्रतिभा मा अझ निखार पाइयोस् ।आगामी दिन को लागि सुभकामन

  • @arjuntimsina2011
    @arjuntimsina20115 жыл бұрын

    मध्य दिउँसो खाडिको घाममा छु सानू के भो प्यारि फोन गरेउ काममा छु अतिनै मार्मिक शब्द चयन

  • @ghaledai7603

    @ghaledai7603

    4 жыл бұрын

    Ekdam daaami 👍

  • @gehendrabasnet7550
    @gehendrabasnet75505 жыл бұрын

    Tika sanu bahini ko dohori gaune saili sarai ramro lagxa keep it up thanks for your bright future

  • @jeenannepalinepali629
    @jeenannepalinepali6295 жыл бұрын

    टिका सानु को राम्रो गित छ

  • @baburambhattarai4078
    @baburambhattarai40785 жыл бұрын

    ल है टिका चेलि जित्तनै पर्छ है !!!

  • @Mnoranjansansar
    @Mnoranjansansar5 жыл бұрын

    दोहोरी मन पर्ने जतिले यता हाजिर गरम्त लुलु।

  • @kulbahadurchhetri3831

    @kulbahadurchhetri3831

    5 жыл бұрын

    Aaha 👌 nice song

  • @qwertyasdf7686

    @qwertyasdf7686

    5 жыл бұрын

    Om

  • @yubarajghimire2059

    @yubarajghimire2059

    5 жыл бұрын

    Y

  • @kamalytgamerlite6719

    @kamalytgamerlite6719

    5 жыл бұрын

    A takla

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel72335 жыл бұрын

    मलाई त जित हार भनदा पनि शब्द कसताे छ भनेर सुनछु

  • @subashala1634

    @subashala1634

    5 жыл бұрын

    Hola hjr ra mho gauni hora dohori

  • @anitagrg1747

    @anitagrg1747

    5 жыл бұрын

    Ma pni tehi ho

  • @reshamgharti5074

    @reshamgharti5074

    5 жыл бұрын

    Seem diju ma pani

  • @tanahunmedia6190

    @tanahunmedia6190

    4 жыл бұрын

    सहि हो मपनी सेम हो

  • @hirukc5046
    @hirukc50465 жыл бұрын

    टीका दिदी हजुर को दोहोरी राम्रो लाग्छ best of luck dee

  • @dxnking641
    @dxnking6415 жыл бұрын

    राजु के सि वा क्या गजब्को शब्द खादिको चर्को घाममा छु फोन आयो अहिले काम मा छु वा मन छुयो keep it up raju best of luck raju

  • @prakashsony8782

    @prakashsony8782

    5 жыл бұрын

    chhabila sunar very nice word

  • @lifeadhikari2
    @lifeadhikari25 жыл бұрын

    यो हो अहिले सम्म को शब्द शब्दको मिलेको दोहोरी । बधाई छ दुबै लाइ ।।।

  • @rajkumarbc6452
    @rajkumarbc64525 жыл бұрын

    "घुम्दै आयो फूलमा भमरा" आहा!!मलाइ मन पर्ने भाका परेछ।

  • @shaktikumargodar389
    @shaktikumargodar3895 жыл бұрын

    Raju दाइलाइ दोहोरीमा कस्ले भेट्ला र Tika sis को नि राम्रो छ

  • @rimadevi8272

    @rimadevi8272

    4 жыл бұрын

    Good

  • @eknarayanwagle267
    @eknarayanwagle2675 жыл бұрын

    Raju daju derai derai ramro chha la geet

  • @chandrabc5638
    @chandrabc56385 жыл бұрын

    Wow फोनका पैसा सकिन लाई सके तिम्रा दिदी बैनित आइसके 😅😅😅😅

  • @arjunnembang3062
    @arjunnembang30625 жыл бұрын

    Namaste image channel Lai ra badhai xa tika Sanu miss Raju kc sir Dubai Lai

  • @kamalpandeyy8172
    @kamalpandeyy81724 жыл бұрын

    टिका दिदि जित्नु पर्छे है दिढि अब दोहोही रमाईलो हुने हो

  • @udayapuri6119
    @udayapuri61195 жыл бұрын

    उत्कृष्ट दाेहाेरि साह्रै मन पर्याे

  • @yubarajsharma5469
    @yubarajsharma54695 жыл бұрын

    बिषय फराकिलो बनाउन थोडी न एक डेड घन्टाको समय दिएको छ । । हावा जज्मेन्ट ।। आजको दोहोरि उत्कृष्ट छ!! best of luck Tika sanu!!

  • @shankarthapaofficealchanne3783
    @shankarthapaofficealchanne37835 жыл бұрын

    टिका सानु नेपाल को लोक दोरि कि रानि हो कला र गलाको धनि बदाइ छ

  • @sumangodar1260
    @sumangodar12605 жыл бұрын

    मन पर्न कलाकार मलाइ लोकदोरिमा नया पुस्ता मा राजु केसि र टीका सानू दुबै जान लाई अग्रिम शुभकामना

  • @kalicharan1777
    @kalicharan17775 жыл бұрын

    तिमिहरुलाइ आउँछ र गफ दिन्छ कम्पितेसन हुदा कति गारो हुन्छ अझ यस्तो हुनु पर्ने रे तिमिहरु गयको भय एस्तो सम्म अनि रमाइलो हुने थियन गफ दिन्छन गफादी हरु

  • @user-ie6gt4vr5r
    @user-ie6gt4vr5r5 жыл бұрын

    Wow पहीलो टुक्का ले नै मन छोयो सुभ कामना दुबै टीम लाई 🌹🌹🌹💕

  • @haribishwokarm9214
    @haribishwokarm92145 жыл бұрын

    टिका दीजु बधाई छ

  • @bikramkarkee8154
    @bikramkarkee81543 жыл бұрын

    I m in love with Tika Sanu. So sweet yar😋😋😘😘😘

  • @girirajbasnet296
    @girirajbasnet2965 жыл бұрын

    निर्णायकको त काम सबैलाई कुनै कुनै खत देखाउने नै हो जसरि तरकारी पकाइन्छ त्यो तरकारी धेरैले खादा खसैमा नुन धेरै कसैलाइ तेल धेरै कसैलाइ खुर्सानी यो कमि कम्जोरी चली नै रहन्छ तेइ उहीँ गीत निर्णायक ले गाय पनि कसैलाई मन नपर्न पर्छ समग्रमा भन्नू पर्दा मलाई एकदम मन परेको छ

  • @subashala1634

    @subashala1634

    5 жыл бұрын

    Hola hjr barista Hasta namaste

  • @kabirajgirir5089
    @kabirajgirir50895 жыл бұрын

    बबाल दामी ईमेज लोक दोहोरी मा मीठो प्रस्तुती@@

  • @pushpagurung4055
    @pushpagurung40555 жыл бұрын

    Malai dherai man parne program .sabai man parne and sharmila diju sooo sweeet sweeet voice n looking sooo cute.Dhanako dhani nabhaya pani manako xa dhani hajurko maya thulo xa malai chahidaina khi pani......Aha ni kati mitho ani marmik sabda

  • @ttmagar5189
    @ttmagar51895 жыл бұрын

    रमेश दाइ ले दिने कमेन्ट हरु मलाइ सारै मन पर्छ । सिरियस भन्ने शब्द अतिनै मन पर्छ मलाइ । सायद म भाको भएनी त्यही भन्थे होला जुन दाइले भन्नुहुन्छ ।

  • @hastamuskan2642
    @hastamuskan26424 жыл бұрын

    टीका दिदिको शब्द सुन्दा आशु झर्छ पीडा सहितको बधाई छ दिदि यो भाईको तर्फबाट।

  • @kajikhattri6828
    @kajikhattri68285 жыл бұрын

    Tika sanu ko ramro xa geet

  • @kamalkarki3716
    @kamalkarki37165 жыл бұрын

    दोहोरी त राम्रो लाग्यो तर हेर केटि हो यत्ती बिचार गर कि राजु को पोइल गयौ भने जिन्दगीमा माइत जान पाउदैनौ है😂😂😂तीज मा माइत जान नि नदिने

  • @postrajbudhathoki9057
    @postrajbudhathoki90575 жыл бұрын

    शब्द शब्दमा मेरो मन बुझेको छ 🌹🌹🌹🌹

  • @takbahadur9815
    @takbahadur98155 жыл бұрын

    Wow I love teka sanu sor ko dhani hun

  • @sunilboy6512
    @sunilboy65125 жыл бұрын

    Tika di hit hunu parxa hae

  • @pradipgurung3552
    @pradipgurung35525 жыл бұрын

    दुबै जना को दोहोरी शब्द संयोजन अति राम्रो छ , बिषय बस्तु मा केन्द्रीत भएर गाउनु भएको छ , यदि निर्णायक ज्यु हरुले गाएत पनि शब्द हरु यस्तै हो अहिले टिप्पणी गर्न जसलाई पनि सजिलै हुन्छ !

  • @basnetbalbahadur5498
    @basnetbalbahadur54985 жыл бұрын

    Nice tika sanu

  • @mohankarki7230
    @mohankarki72305 жыл бұрын

    Tika ji le xoto samaya ma lokdohori ma ramro phatko Marburg bhax sarai ramro lago tika ani rajuji ko dohori best of luck

  • @tikasanu5354

    @tikasanu5354

    5 жыл бұрын

    धेरै धेरै धन्यवाद छ हजुर यस्तै माया गर्नुहोला सधै।।

  • @abiralkunwar6967
    @abiralkunwar69674 жыл бұрын

    यी पर्तियोगिता मा जज लाई जस्तो गारो अरु जज हरुलाइ हुदैन जस्तो लाग्यो सलाम छ जज हरुलाइ

  • @rajuthapa680
    @rajuthapa6804 жыл бұрын

    वास्तविक नेपाली सस्कृति लाई समेटेकाे छ।

  • @rainadevimusic4200
    @rainadevimusic42005 жыл бұрын

    रमेश दाइ हुनत राजु दाइ दोहोरीमा धेरै अवल गायक हुनुहुन्छ म सम्मान गर्छु तर टीका ले आज जुन गायको छ धेरै राम्रो गायको छ यदी साचै नया प्रतीभालाई उचित स्थानमा पुर्याेउनकोलागी यो कार्यक्रम बनाईयको हो भने उचित मुल्याङकन होस यही आपेक्षा का साथ रीजलटको प्रखाईमाछु

  • @tikasanu5354

    @tikasanu5354

    5 жыл бұрын

    हाम्रो नेपाल् मा यस्तै छ र त दख लाग्छ।

  • @sahabirpradeshi5953
    @sahabirpradeshi59535 жыл бұрын

    लालीगुरांस टीम ,राम्रो छ मलाई टीका सानु को दोहोरी दमदार लाग्छ। keep it up #Tika sis..❤..✍✔

  • @roshantikhatri9898
    @roshantikhatri98984 жыл бұрын

    उत्कृष्ट दोहोरी वाओ

  • @rihitsuna2474
    @rihitsuna24745 жыл бұрын

    धेरै राम्रो लाग्यो आजको पनि सबै लाई धन्यवाद ।

  • @surajadhikari3565
    @surajadhikari35655 жыл бұрын

    दुबै जनाको प्रस्तुति आ-आफ्नो तर्फबाट राम्रै छ । राजु सँग 10/12 बर्षको अनुभव छ भने टिका भर्खर गाउन सुरु गरेकि गायिका हुन् । शब्दको मामिलामा राजुको उत्कृष्ट भएपनि श्रीमतीलाई घरको काम मिलाएर जाउ भन्न सक्नु पर्थ्यो । तिज हिन्दु नारिहरुको एकदम महान चाड भएको हुनाले 365 दिनमा 3 दिन नारिहरुले घरबाट छुट्टि पाउनै पर्ने हुन्छ बाँकि 362 दिन त तेहि घर तेहि श्रीमान को लागि त हो नि .... ??? टिकाले अन्तिम टुक्का अलि अगाडिनै भन्दिनु पर्थ्यो म त अब राजुको जवाफ के आउला भनेर सोचिराको थे .... अब त पक्कै जाउ भन्ने उत्तर आउला भनेको त समयनै सकिसकेछ ....( यस बिषयमा पशुपति शर्माको Judgement एकदम perfect छ ) समग्रमा ठिकै छ दोहोरि बाहिर बसेर cmt. गरेजस्तो सजिलो छैन दोहोरि गाउनलाई .... दोहोरीलाई म एकदमै सम्मान गर्न लायक, रोचक र उत्कृष्ट दिमागि खेलको रुपमा परिभाषित गर्न चाहान्छु ...!!!! Best of Luck both of u..!!!!!

  • @tikasanu5354

    @tikasanu5354

    5 жыл бұрын

    धेरै धन्यवाद छ यति मीठो सुझाब को लागि

  • @jahurkhan3300

    @jahurkhan3300

    5 жыл бұрын

    म टीका सानू को फेन हु राजु को हैन तर आफ्नो मन पर्ने मान्छेले जे जसो गरे पनि जित चाहिन्छ भन्ने मुर्खता गर्नु बेकार हो टीका जि ले तिम्री आमा झर्किन थाल्नु भन्न भन्दा बुढा लाइ फकाएर माया प्रेम को प्रसङ्ग ले आमा लाई भन्दिनु न मलाइ जान दिन भन्दिनु भन्ने तिर जानू पर्ने मा " पराइ आफ्नो के हुन्थ्यो हुन त " भन्नू नहुने हो यहाँ राजु बेस्ट टीका भन्दा धेरै अनुभव भएर पनि होला।

  • @user-dy3cg5yx4g
    @user-dy3cg5yx4g5 жыл бұрын

    टिका सानू को गीत त के सुन्नु खै । फेस्बुकमा साथी बन्न खोज्दा डिलिट गर्दिन । रिस उठेको छ उन्लाइ देखेर त । तैपनी गीत त राम्रो छ

  • @tikasanu5354

    @tikasanu5354

    5 жыл бұрын

    Y hjr sory

  • @user-dy3cg5yx4g

    @user-dy3cg5yx4g

    5 жыл бұрын

    tika sanu miss maelay kati sms sent garya xu yepatak messenger ma gayera hernu ta miss .

  • @user-qb5fq7kh9k
    @user-qb5fq7kh9k5 жыл бұрын

    प्रदेशीको काथा लुकेको छ दोहोरीमा सारै मार्मिक छ

  • @anitagrg1747
    @anitagrg17473 жыл бұрын

    Best of luck dubai jana team lai🌹🌹🌹

  • @sudippyasiphuyal9344
    @sudippyasiphuyal93445 жыл бұрын

    निर्णायक मन्डल उत्कृष्ट दुबैको राम्रो छ टीका दिदीमा थोरै कम्जोरी देखियो अनि दाइमा निस्ठुरीपन अलि बढि हो कि झै लाग्यो।

  • @arjunben1516

    @arjunben1516

    5 жыл бұрын

    Ko

  • @knnepal9197
    @knnepal91975 жыл бұрын

    निकै राम्रो टीका जी र राजु पनि

  • @shyam2803
    @shyam28035 жыл бұрын

    माईति बाट भाइ लिन अाछ एउटा शाडि फेर्न मन लाइरछ

  • @dineshgb9747
    @dineshgb97475 жыл бұрын

    Wow tika didi aawaj lai mannai parxa miss you tika didi

  • @prabhuramkarki4339
    @prabhuramkarki43395 жыл бұрын

    आज भने पशुपति सर्मा र रमेश bg दुइजनाले नै टोपी साटेर लगाउनु भएछ।

  • @shankernepalrasaili1224
    @shankernepalrasaili12244 жыл бұрын

    टीका सानू लाई जितको शुभकामना दामि छ

  • @jagatbudhachettri3662
    @jagatbudhachettri36625 жыл бұрын

    दोहोरि सारै मार्मिक छ शब्द पनि तेतिकै उत्कृट छ्न।तेसै माथी टीका जि ले जहाँ नाक्य शब्द निकाल्दा नाक तिरै माइक लिदा झन खुसी लाग्यो ।

  • @kingkoiltiger1785
    @kingkoiltiger17855 жыл бұрын

    टिका सानू अलिक नर्मस जस्तो देखियो

  • @dhakendrashahi6336
    @dhakendrashahi63365 жыл бұрын

    Hoen aaja sachikai vhanu parda tieka sanu ji le khulera gaun saknu vhayona raaju sir jasto ma chai 100% dhuka thiya jitanu hunxa tieka ji vhanyera thikaixa khel ho har jit ta hoehalxa sabda chai ramro xa 2 janakai badai xa hjr harulai best of luck you all tem🌹🌹🌹

  • @fixedwing4406

    @fixedwing4406

    5 жыл бұрын

    timima ramro samvabana chha tika sanu yesari anusasitra ramro geet sangit didai janu thankyou

  • @salbdrlimbu3722
    @salbdrlimbu37223 жыл бұрын

    Tika sanu ko lokdhohori ekdam manchnune khalko xa

  • @ramukhadka3234
    @ramukhadka32344 жыл бұрын

    Super hit x tika suna bahinilai

  • @jayabahadurkc159
    @jayabahadurkc1593 жыл бұрын

    दोहोरी को राजा राजु केसि 😍😘

  • @sukhbahadurrajbansi6526
    @sukhbahadurrajbansi65265 жыл бұрын

    Dami xa yo dohari tika sanu dami ramri Raju pni hncy

  • @rosankunwar1457
    @rosankunwar14575 жыл бұрын

    दामी छ हजुर हरु को गित

  • @jirbahadur198
    @jirbahadur1985 жыл бұрын

    लाेक दाेहाेरि गाईका टिका सानु बुनु 1 नम्बरमा अाउनु पर्छ ।

  • @user-yl9nh7um6y
    @user-yl9nh7um6y5 жыл бұрын

    दुबैको राम्रो छ टिका सानु राम्रो लाग्छ

  • @nabarajsiwa5250
    @nabarajsiwa52505 жыл бұрын

    आज टीका बैनी लाई के भो अलि मुख अँध्यारो छ किन हो बैनी

  • @sabinsharma5021
    @sabinsharma50215 жыл бұрын

    La herna suru gariyo hai ....😊😊

  • @lokendrareule8652
    @lokendrareule86525 жыл бұрын

    100% tika le kehi ramro sabda lyaya jasto lagyo

  • @bharatthaqureethaquree2619
    @bharatthaqureethaquree26193 жыл бұрын

    राजु र टिका दुबै उत्कृष्ट गाएक हुन एक को हार जित हुन छ शब्द हरु सुन्दा मन उत्कृष्ट हन्छ सलाम छ दुबै लाई

  • @singhchabegu1750
    @singhchabegu17503 жыл бұрын

    बधाई छ टीका सानू बहिनी

  • @yojanyojan1436
    @yojanyojan14365 жыл бұрын

    Wish you All the best Tika sanu diju

  • @krishnalimbu9035
    @krishnalimbu90355 жыл бұрын

    टीका सानुको दोहोरी राम्रो छ

  • @jagatdevkota3456
    @jagatdevkota34563 жыл бұрын

    राजु दाइलाई शब्द कताबाट आउँछन् होलान् । जया लोकदोहोरि 😍😍😍

  • @bppaudel3171
    @bppaudel31715 жыл бұрын

    यकदम राम्रो छ लोक गित हो लोक गित मा जर्ज को शब्द होइन कलाकार ले शब्द बनाउँछन

  • @dhurbakhatri217
    @dhurbakhatri2173 жыл бұрын

    टिका सानुको धेरै राम्रो छ हेर्नै परदैन

  • @threemanghartimagar4809
    @threemanghartimagar48095 жыл бұрын

    सुरु गर्दै छु हेर्न मलसीया बाट

  • @janakbahadur5033
    @janakbahadur50335 жыл бұрын

    Tika sanu ko gita ramro lago

  • @natureview6760
    @natureview67605 жыл бұрын

    बधाई छ धमकेदार प्रस्तुति 💘💘💘💘💘

  • @rabindraadhikari558
    @rabindraadhikari5585 жыл бұрын

    sabyy vandaa yo dohori sopap hai saryy majaa aayo hai Qatar bat hardy ho hai

  • @kumarthapa277
    @kumarthapa2774 жыл бұрын

    I like the tika sanu songs the way she sing n the way she dedicated its very very interesting to watch her singing .......

  • @narendrarawat5110
    @narendrarawat51105 жыл бұрын

    Lop u Sanu Didi best of luck gauna shai li Kati ramro xa hjr ko

  • @jhalaksapkota5548
    @jhalaksapkota55485 жыл бұрын

    nice Dohori song both tame lahe

  • @ashokkhati8876
    @ashokkhati88765 жыл бұрын

    Wow yo honita dohori badhai xa raju dai sabdha nikai mitho xan

  • @infoprem3733
    @infoprem37335 жыл бұрын

    supper i like both of ur song

  • @krishnathakuri4750
    @krishnathakuri47505 жыл бұрын

    बिदेश ठाँउ मा दिन भरी को थाकाइ मेटाउन दोहोरी सुनेर मन फुरुक बनाउने गर्द्छु

  • @rameshthagunna3617
    @rameshthagunna36175 жыл бұрын

    I like this song n love u so much टीका सानू

  • @suminashahi402
    @suminashahi4025 жыл бұрын

    Raju kc so hsndsom swt smile

  • @manbahadur6656

    @manbahadur6656

    5 жыл бұрын

    Raju hansom dekhne la malai dekhda k vaniho...Hahaha

  • @prembc6480
    @prembc64805 жыл бұрын

    काली भए पनि अावाज धेरै राम्रो लाग्छ मलाई

  • @parkashthapa220

    @parkashthapa220

    5 жыл бұрын

    Hogi

Келесі