Bal Chandra Baral, Shova Karki VS Prakash Parajuli, Mina Budathoki | EPISODE-33 | DOHORI CHAMPION

Ойын-сауық

#balchandrabaral #shovakarki #prakashparajuli #minabudathoki
प्रतिस्पर्धा समुहलाई जिताउन नेपाल टेलिभिजनको मोबाइल App अथवा मोबाइलको म्यासेज बक्समा गइ भोट गर्न सक्नु हुनेछ ।
भोटिंङ्ग शनिबार राति 6 बजे सम्म मात्र खुल्ला रहने छ ।
हरेक शनिबार राती ८:५० बजे मात्र नेपाल टेलिभिजनमा ... हेर्न नभुल्नुहोला !
Dohori Champion is a Dohori Reality Show presented by Nepal Television and co-produced by Key Entertainment. It is a championship based on Nepali folk music and culture.
Judges: Prajapati Parajuli, Sita Thapa, Ramesh BG, Chandra Sharma
Anchor: Badri Pangeni and Preeti Ale
#dohorichampion #top8 #top16 #dohori #homesession #dohorinepal #dohorisongs #dohoribattle #dohorisajh #lokdohori #badripangeni #preetiale #prajapatiprajuli #sitathapa #rameshbg #chandrasharma #dohorilive
Nepal Television HD को सबै Channel (NTV News, NTV Khohalpur, NTV Plus)को सम्पूर्ण कार्यक्रम KZread मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीलाई KZread मा subscribe गर्नुहोस:
नेपाल टेलिभिजनको App Download गर्नुहोस साथै हामीलाई Facebook, Instagram मा Follow गर्न पनी नभुल्नु होला ।
Mobile App: http: //bit.ly/nepaltelevision​
Online Website: nepaltvonline.com/​
Website: http: //ntv.org.np/​
Facebook: https: // neptv2041/​
Instagram: https: // nepaltelevision_officialchannel/
(NTV. Digital Platform is Managed by NEW IT VENTURE CORPORATION www.newitventure.com)
#nepaltelevision #ntv #ntvplus #ntvnews #ntvithari #ntvkohalpur

Пікірлер: 3 300

  • @NepalTelevision
    @NepalTelevision2 жыл бұрын

    प्राबिधिक कारणले समयमा सुरु गर्न नसकेकोमा क्षमाप्रार्थी छौ !!!

  • @suratbahadurgyawalisurkhet8326

    @suratbahadurgyawalisurkhet8326

    2 жыл бұрын

    Tehita hami kurda kurda thakko ni kin delete vayo vanera

  • @anitapun7993

    @anitapun7993

    2 жыл бұрын

    म त हेदै छु नि कति रमाइलो भको छ

  • @sulov1234

    @sulov1234

    2 жыл бұрын

    भुबन केसि लाई ल्याउन चाई नहुने हो।।।। विवाद मा मुछिन पर्नी गरि मुछियको मान्छे लाई अतिथि आखिर किन ???

  • @raghusapkota9287

    @raghusapkota9287

    2 жыл бұрын

    Thanks im watching 2:12am in Japan

  • @gyanchand9387

    @gyanchand9387

    2 жыл бұрын

    सरकारी टेलिभिजन हो। ढिला त भइहाल्छ। यसरी नै ढिला गरिरहनु होला ।

  • @PrakashParajuli
    @PrakashParajuli2 жыл бұрын

    सम्पुर्ण हाम्रा दर्शक भगवान हरुमा नमस्कार 🙏🙏❤️❤️ अबत "पुरै साथ ,हजुरको हात " अपेक्षा सबैभन्दा धेरै छ है ❤️❤️🙏🙏

  • @sujantiwari6530

    @sujantiwari6530

    2 жыл бұрын

    Jit hjur ko hanu parcha parkash g

  • @sujantiwari6530

    @sujantiwari6530

    2 жыл бұрын

    Ma Qatar dakhi hardai xhu

  • @homsitoula1352

    @homsitoula1352

    2 жыл бұрын

    hami xau pir nagarnus

  • @aadityaadhikari001

    @aadityaadhikari001

    2 жыл бұрын

    Shubhakamana ❤️

  • @rachanapandey5616

    @rachanapandey5616

    2 жыл бұрын

    Hamro vot ni hjr haru kai lagi x

  • @padamgahatraj3599
    @padamgahatraj35992 жыл бұрын

    प्रकाश प्राजुलिको निकै नै उत्कृष्ट दोहोरी छ शब्द स्वर निकै मार्मिक मिठो छ प्रकाश प्रजुली र मिनालाई सपोर्ट गर्नु पर्छ ।

  • @gitabhusal4651

    @gitabhusal4651

    2 жыл бұрын

    4563676

  • @nabinmagar9233
    @nabinmagar92332 жыл бұрын

    प्रकाश पराजुलि र मिना बुढाथोकि को टिम लाई नै मेरो तर्फबाट उतकृष्ट शब्द हरुमा चयन गरे है बधाईछ सफल्ताको शुभकामना जयगित जय सँगित🙏👌😍❤️❤️❤️❤️

  • @bindagurung7624

    @bindagurung7624

    2 жыл бұрын

    prakhash mina jindabad

  • @nabinmagar9233

    @nabinmagar9233

    2 жыл бұрын

    @@bindagurung7624 tq😍

  • @dineshregmi5776
    @dineshregmi57762 жыл бұрын

    शाेभा बैनी काे मार्मिक शव्द कति राम्रो र वालचन्द पनि उस्तै राम्रो लाग्याे।

  • @bikaltamang7463
    @bikaltamang74632 жыл бұрын

    मिना बुढाथोकी को गाएकी र प्रकास पराजुलीको टुक्का सहिद लय एकदम मन पर्यो..👌👌

  • @tikabahadurkhadka1059

    @tikabahadurkhadka1059

    2 жыл бұрын

    बालु र शोभा को येक दम राम्रो छ

  • @binayagyawali2692
    @binayagyawali26922 жыл бұрын

    हाम्रो भन्दा राम्रो लाई जिताउ है साथिहरु,, प्रकाश पराजुली र मिना बुढाथोकी नै दोहोरी च्याम्पियन को उत्कृष्ट समूह हो।🥰

  • @tilakkalu

    @tilakkalu

    2 жыл бұрын

    Mina ra parkash ji le nai jitnu parchha hami savai ko samoprt chha hai

  • @bhimdhakal993

    @bhimdhakal993

    2 жыл бұрын

    सलाम दुबै लाई

  • @shasanrana9518
    @shasanrana95182 жыл бұрын

    मिना अनि प्रकाश को प्रस्तुति दमदार लाग्यो।।धेरै शुभकामना दुबैजनालाई

  • @lalbahadur5304
    @lalbahadur53042 жыл бұрын

    मिना र प्रकाश लाई अग्रिम बधाई । अनि सिन्धु मल्ल लाई धेरै पछि देख्न पाइयो् खुसी लाग्यो

  • @basantapaudel133
    @basantapaudel1332 жыл бұрын

    प्रकाश पराजुली र मिना बुढाथोकीको टिमले जितेको छ गितबाट म ढुक्क छु मेरो बेस्ट गायक प्रकाश पराजुली र मिना बुढाथोकीले जित्नु हुने छ

  • @dipakkc9734

    @dipakkc9734

    2 жыл бұрын

    प्रकाश र मीन को जित

  • @premsharma5203

    @premsharma5203

    2 жыл бұрын

    Prakash mina

  • @haripoudel3973

    @haripoudel3973

    2 жыл бұрын

    Prakash name nai kafi xa prakash nai ho dohori champion 🏆🏆

  • @dusantarai3544

    @dusantarai3544

    2 жыл бұрын

    @@haripoudel3973 बालचन्द्र शोभा को जित हुन्छ🇱🇧🇱🇧🇱🇧🇱🇧

  • @singhchandra4510

    @singhchandra4510

    2 жыл бұрын

    ढुक्क भए हुन्छ दोहोरी च्याम्पियन को 20 लाख बालचन्द्र बराल को गोजीमा पस्छ ।

  • @tankapsdaacharya9344
    @tankapsdaacharya93442 жыл бұрын

    हाम्रोलाई भन्दा पनि राम्रोलाई भोट गरौ है निष्पक्ष भयो भने प्रकाशको समूह प्रथम हुनुपर्छ 🙏🏼

  • @suratrawal743
    @suratrawal7432 жыл бұрын

    नेपाली लोक दोहोरिका धुरन्धर गाएक गाइका प्रकाश र मिना लाई सबैले साथ र सहयोग गरुम है यिनिहरिले नेपाली लोक दोहोरिलाई अझ उचाईमा पुर्याउने छन बाकी अरु सबै कम्पटिसन भिडन आएका हुन जय संगीत

  • @bhawanabajagain6862
    @bhawanabajagain68622 жыл бұрын

    मिना बुढाथोकी र प्रकाश पराजुली लाई अत्यधिक मतले बिजयी गराउँ 🙏🙏🙏🙏 उहाहरु एक्दमै हकदार हुनुहुन्छ ! साथै एक्दमै कुशल शब्दमा दोहोरी गाउनुहुन्छ, साथै एक्दमै अनुशासित हुनुहुन्छ !! राम्रो गायक गायिका लाई चिनेर जिताउँं !! अनुरोध छ !! 🙏🙏

  • @user-nv1dd7rz1i

    @user-nv1dd7rz1i

    2 жыл бұрын

    हुन्छ वहिनी

  • @dipakkatuwal567

    @dipakkatuwal567

    2 жыл бұрын

    sahi vanu vayo

  • @devipun1351

    @devipun1351

    2 жыл бұрын

    Malae jasto pida pareko sova bhahinilae tar ramro man xoyo 👌🏼♥️ 2 janalae subha kamana

  • @bhimdhakal993

    @bhimdhakal993

    2 жыл бұрын

    नमन जितौ

  • @rajitthapa5194

    @rajitthapa5194

    Жыл бұрын

    Hello good night

  • @Professorss837
    @Professorss8372 жыл бұрын

    प्रकाश र मिनाको फ्यान जति यता हाजिर हौं त।

  • @ambikatiwari8481

    @ambikatiwari8481

    2 жыл бұрын

    Prakash n mina

  • @RamprasadTimalsena

    @RamprasadTimalsena

    Жыл бұрын

    ​@@ambikatiwari8481🎉अ😂❤😢फ😂❤😮❤🎉

  • @radhikasherpa8374

    @radhikasherpa8374

    7 ай бұрын

    ​@@RamprasadTimalsenaq11

  • @kalapaudel2145
    @kalapaudel21452 жыл бұрын

    राम्रो शब्द चयन का धनी हो प्रकाश पराजुली र मिना बुढाथोकी ,,, मैले त १००% उत्कृष्ट समूह यिनै हुन ।

  • @aaitaramgurung8319
    @aaitaramgurung83192 жыл бұрын

    प्रकाश सर र मिना मिस को राम्रो दोहोरी धेरै धेरै सफलता होस मिना प्रकाश सर्😍😍😍

  • @sagarghalan6975
    @sagarghalan69752 жыл бұрын

    गीतको भाका र विषयबस्तु मिलेको हुनाले प्रकाश जि अनि शोभा जिको दोहोरी एकदममै मार्मिक,राम्रो लाग्यो।। best of luck.

  • @haribahadur9865

    @haribahadur9865

    Жыл бұрын

    Kina aaimai jasto gareko balkumar

  • @pankajtimilasina5937
    @pankajtimilasina59372 жыл бұрын

    प्रकाश पराजूलि र मिना बुढाथोकिको टिमलाई जिताउ । धेरै राम्रो प्रकाश पराजूलि दाजु को शब्द चयन गर्ने शैलि । भोट गरेर जिताम सबैले प्रकाश पराजूलि दाजु को टिमलाई 🙏

  • @purnimaghartimagar8482
    @purnimaghartimagar84822 жыл бұрын

    मिना प्रकाश काे समुहलाइ सबैले भाेतगरिदिनु हाेला हजुर हरुले पनि हामी पनि गर्छौ र जिताउ मिना प्रकाश 💐💐💐💐💐

  • @kalashabhandari2415

    @kalashabhandari2415

    2 жыл бұрын

    100% Sure

  • @nelsonpoon8534

    @nelsonpoon8534

    2 жыл бұрын

    Sure 👍 all the Best 👍 and Best of Luck M.P. 👍 And Dohori Champions Winners by M.P. 👍 100% , तर मेरो तर्फ बाट दुबै टिमलाइ 1/1 भोट अवश्य छ All The Best दुबै टिमलाइ 👍.

  • @kalashabhandari2415

    @kalashabhandari2415

    2 жыл бұрын

    @@nelsonpoon8534 hjur le yasto garnu bhaneko money kher phalnu ho tasaarth yautai team lai vote garnu plz saknnu bhane bishesh pm lai DC 05

  • @nelsonpoon8534

    @nelsonpoon8534

    2 жыл бұрын

    @@kalashabhandari2415 सहि हो Don’t worry दोहोरी Champions का बिजेता नै पि.एम.जोडी हुन 100% जसरी फिलिम र भिडियोमा पि.एम. जोडीको नाम अाइरहेको छ त्यसै गरी दोहोरी गितहरुमा पनि पि.एम.जोडी कै तहल्का मच्चिरहेको छ धेरै राम्रो छ ! My side बाट भोटहरु पनि र All the Best पि.एम.जोडी👌Good Luck 👌

  • @kritishabaniya2455
    @kritishabaniya24552 жыл бұрын

    मीना अनि पकाश टिम राम्रो छ ।

  • @yamsapkota5640
    @yamsapkota56402 жыл бұрын

    प्रकास पराजुली र मिनाकाे दाेहाेरीउतकृष्ठु छ सफलताको शुभकामना ।।प्रकाश पराजुलीकाे त क्या गहन शैली सब्दपनि अति उत्कृष्ट।।

  • @balbahadurbudhamaga7857
    @balbahadurbudhamaga78572 жыл бұрын

    भुवन केसी आएर दोहोरी च्याम्पियन रमाइलो भयो भन्ने मान्छे सायदै छन होला।। मिना प्रकाश वाओ वेस्ट अफ लक ❤️

  • @anilacharya5512
    @anilacharya55122 жыл бұрын

    प्रकाश पराजुलीको जित हुनुपर्छ 💪💪🙏🙏

  • @kamalparajuli7486
    @kamalparajuli74862 жыл бұрын

    जित जस्को भएपनी उत्कृष्ट शब्द चयनको पुरस्करले प्रकशलाई सम्मान पक्कै हुनु पर्छ । जित को लागि प्रकश जि लाई शुभकामना ...!

  • @mallayaman6044
    @mallayaman60442 жыл бұрын

    प्रकाश पराजुली र मिना बुढाथोकी को प्रस्तुती राम्राे छ जीत वाहा हरुको हुनु पर्छ ।

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa2 жыл бұрын

    चारै जानले राम्रो प्रस्तुति दिनु भयो जीत हार आफ्नो ठाउमा छ दुबै टीमलाई शुभकामना,मेरो भोट प्रकश र मिनालाई जान्छ

  • @madhuchhetri8077
    @madhuchhetri80772 жыл бұрын

    प्रकाश र मिनाको टोलि ले जित्नु पर्छ दोहोरी च्याम्पिएन

  • @rajendrashrestha4905
    @rajendrashrestha49052 жыл бұрын

    बालचन्द्र जी को टुक्का राम्रो लाग्यो मलाई त

  • @prakashkc6852
    @prakashkc68522 жыл бұрын

    मेरो पनि आँखाबाट आशु नै आयो ।प्रकाश र शोभाको दोहोरी सुन्दा । best up luck both team 👍️👍️👌👌

  • @letscreateaworld8410

    @letscreateaworld8410

    2 жыл бұрын

    Shova li badhi x

  • @bishnubastolaa748

    @bishnubastolaa748

    7 ай бұрын

    😊😅😮😮😂❤

  • @dhrubakc943
    @dhrubakc9432 жыл бұрын

    अहिले सम्मको उत्कृष्ट दोहोरी प्रकाश् प्राजुली र मिना बुढाथोकी को छ आशा छ चम्पिओन हुनुहुनेछ

  • @prakashbhandari7329

    @prakashbhandari7329

    2 жыл бұрын

    मिना फसट हुनुपर्छ

  • @kaflepabi7609
    @kaflepabi76092 жыл бұрын

    मिना दिदिको सबालको जबाफ दिने शब्द महसुस गर्नुस र यो जोडिको जित गराउनुस कति मिठास छ कति अनुप्रास मिलेको छ कसम यो प्रकाश र मिनाको जित भएन भनी त भरोसा केही कुराको कुनै समयमा रहन्न हाम्रो र पैसाको भेल बगाउने लाई हैन राम्रो लाई जिताउनुस 🙏🙏🙏

  • @user-ey4xk6xo6f
    @user-ey4xk6xo6f2 жыл бұрын

    प्रकास र मिना को टिम ले उपाधि प्राप्त गरेको देख्न मन छ।

  • @basantathapa329
    @basantathapa3292 жыл бұрын

    सब्द, गाएनकला, विषय बस्तु भित्र अटेर गाउन सकिन शोभाको प्रस्तुति अत्ति उत्कृष्ट लाग्यो

  • @gangadevkota996

    @gangadevkota996

    2 жыл бұрын

    Dubai Tim ko ramro xa ajai ramro gardai janu thanks.

  • @janakneupane3667
    @janakneupane36672 жыл бұрын

    दुबै समुह राम्रो छ ! अझ राम्रो हाम्रो भन्दा राम्रो भन्न पर्दा प्रकाश र मिना नै लागो है मलाई त अग्रिम बधाई छ !

  • @saritapyakurel9477
    @saritapyakurel94772 жыл бұрын

    प्रकाश दाइ र मिना दिदी को अति राम्रो छ best of luck ❤️❤️❤️❤️❤️

  • @dilliprasadpudasaini4667
    @dilliprasadpudasaini46672 жыл бұрын

    चार वटै टिम अब्बल देखे प्रकाश र शोभा को गीत ले आसु नै झारिदियो🌹💕🙏🙏

  • @anilacharya5512
    @anilacharya55122 жыл бұрын

    प्रकाश पराजुली लाई जितको शुभकामना 🙏🙏

  • @ShivPrasad-we5nz
    @ShivPrasad-we5nz2 жыл бұрын

    मूल्यांकन गर्दा शब्द लय प्रस्तुति प्रकाश र मीना चैंपियन हुनु पर्छ, यसमा शंका छैन यदि निष्पक्ष हुने हो भने

  • @chandrachhetri387
    @chandrachhetri3872 жыл бұрын

    यदि पैसाको चलखेल भएन भने शब्द चयन र गायनको हिसाबले प्रकाश र मिनाको टिमले जित्नु पर्छ

  • @prakashgc1979

    @prakashgc1979

    2 жыл бұрын

    100%right

  • @kamalneupane3410
    @kamalneupane34102 жыл бұрын

    शोभाजीको शब्द निकै मार्मिक लाग्यो । Good luck.

  • @surenkhanal2786
    @surenkhanal27862 жыл бұрын

    प्रकाश र मिना को जोडी ले जित्नु पर्छ 👍👍👍👍

  • @onom9540
    @onom95402 жыл бұрын

    प्रकाश पराजुली र मिना बुदाथोकीको जोडीले जित्नु पर्छ दोहोरी च्याम्पियन

  • @nikeshmahatarachhetri7146
    @nikeshmahatarachhetri71462 жыл бұрын

    आज सोभा र प्रकाशको दोहोरीले साच्चिकै रुवायो👌❤️👌😥😭

  • @Anupam_Shree
    @Anupam_Shree2 жыл бұрын

    भोटिङ मात्र पनि ठूलो कुरो होइन जजसाव। असल र उत्कृष्ट कलाकार मीना र प्रकाश ले च्याम्पिएन जित्नुपर्छ भन्ने हाम्रो बुझाइ छ ठम्याई छ ।

  • @bhupendrabasnet7314
    @bhupendrabasnet73142 жыл бұрын

    मीना दी लाई र प्रकाश भाई को प्रस्तुति मन पर्यो प्रकाश को शब्द झन् मन पर्यो मीना दी र प्रकाश दोहोरी चम्पिन भएको हेर्ने मन छ मेरो भोट पनि मीना दी र प्रकाश लाई

  • @bashantabohara7024
    @bashantabohara70242 жыл бұрын

    प्रकाश र मिनालाई सक्दो भोट गरे बिजय गराऊ सम्पुर्ण मित्रजनहरु मेरो अनुरोध❤❤❤❤

  • @mimbahadur5102

    @mimbahadur5102

    2 жыл бұрын

    बाल चन्द्र र शोभा लाइ सबैले भोत गरि दिनुहुन अनुरोध छ सबैलाई best of luck

  • @jackiepotato6047

    @jackiepotato6047

    2 жыл бұрын

    👆👉❤💚🧡❣☝️💗💙💖👈👍🖖💜🖤💓💔💞💕💟💛✌💟💛✌🖖💜🖤💓💔💔💕👍👈💖💙💗☝️❣🧡💚❤👉👆👌👌👌👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @bdrram1030
    @bdrram10302 жыл бұрын

    सोभा दिदी अनि प्रकाश दाईलाई धेरै धेरै धन्यवाद गाउने सब्द अनि रमेश बिजि सरलाई 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @anishbashyal4600
    @anishbashyal46002 жыл бұрын

    प्रकाश र मिनाको team निकै उत्कृष्ट छ अगृम बधाई छ यो दम्दार दोहोरिकोलागि team prakash र minaa लाई

  • @sskcofficial3227
    @sskcofficial32272 жыл бұрын

    मिना र प्रकाश लाई जितको हार्दिक मंगल् मय सुभकामना i love prakash & mina

  • @ramkrishnadevkota926
    @ramkrishnadevkota9262 жыл бұрын

    प्रकाश र मिनाकाे समुहलाइ शुभकामना छ

  • @bhaktabhakribluefilm9747
    @bhaktabhakribluefilm97472 жыл бұрын

    दाेहाेरी फाइनल दुबै टिमलाइ बधाई छ शब्दचयन र शैली प्रकाश भाइकाे राम्रो रहेकोले मेरो भाेट मिना बैनी र प्रकाश लाइ छ।

  • @rajkumarthapa7950
    @rajkumarthapa79502 жыл бұрын

    शोभा बहिनिको शब्द सम्योजनले स्तब्ध बनायो, सफलताको शुभकामना बहिनी ।

  • @gopalmaila6681
    @gopalmaila66812 жыл бұрын

    प्रकाश र मिना बन्नु पर्छ च्याम्पियन

  • @imansingh2111
    @imansingh21112 жыл бұрын

    जस्ले जिते पनि सबै लाई सम्मान गर्दै मेरो सपोर्त चाहिँ प्रकाश प्राजुली र मिना बुढा थोकी लाई

  • @umaneupane3542

    @umaneupane3542

    2 жыл бұрын

    Mero pani support mina ra prakash lai

  • @dipakkatuwal8926

    @dipakkatuwal8926

    2 жыл бұрын

    मिना र पर्कास

  • @sitachettriadhikari7435

    @sitachettriadhikari7435

    2 жыл бұрын

    Mero pani mina n prakash

  • @laxmanthapalia6460
    @laxmanthapalia64602 жыл бұрын

    प्रकाश र मिना फाइनल मा देख्न पाउ शुभकामना 🙏🙏🙏❤️❤️❤️

  • @thaparameshbahadur6462
    @thaparameshbahadur64622 жыл бұрын

    प्रकाश र शोभाको अति राम्रो छ गित दुबैलाई बधाई छ बस बाकि दर्शकहरुले अबश्य छुट्टाउनु हुनेछ

  • @danbahadurthapa1146

    @danbahadurthapa1146

    2 жыл бұрын

    प्रकाश अनि शोभाको प्रस्तुति दमदार छ बधाई छ

  • @mailibabuji2238
    @mailibabuji22382 жыл бұрын

    फाइनलमा जले जिते पनि , नेपाली भाइबहिनीले जित्नेछन , हरेस नखानु होला , दुबै टोलिलाई बधाई छ 👏👏

  • @chandruk450
    @chandruk4502 жыл бұрын

    प्रकास को जित हुनुपर्छ धेरै राम्रो छ सुभकामना छ दाई लाई नमस्ते 🙏

  • @shantapokhrel7456

    @shantapokhrel7456

    2 жыл бұрын

    Parkash mina ko aati ramro

  • @radhaaryal6003
    @radhaaryal60032 жыл бұрын

    पकाश पराजुली मिना बुढाथोकी ❤️❤️😘

  • @narayansharmasharma1340
    @narayansharmasharma13402 жыл бұрын

    शोभा कार्की र बालचन्द्रको गित सारै उत्कृष्टता लाग्यो आँखाबाट आँशु समेत झरे शोभा बैनीको तुक्काले

  • @nabundrakc3995
    @nabundrakc39952 жыл бұрын

    मैले प्रकाश मिनालाइ भोट गरिसके हजुरहरुले गर्नुहोस है ।प्रकाश र मिनाका सबै गित राम्रा छ्न ।बालचन्द्र र शोभालाइ पनि धेरै माया छ है ।

  • @tikabahadurkhadka1059

    @tikabahadurkhadka1059

    2 жыл бұрын

    मैले बालु र शोवा लाई गरे

  • @hombhattrai356
    @hombhattrai3562 жыл бұрын

    मिना प्रकासकाे टिमलाइ शुभकामना च्याम्पियन बन्ने मिनकाे टिम हुनेछ हाम्राे अाउछ भाेट

  • @Santoshofficial46
    @Santoshofficial462 жыл бұрын

    *अत्यन्तै उत्कृष्ट लाग्यो दुबै टिमको तर पनि प्रकाश र मिना जिलाई पहिलो स्थानमा राखे शुभकामना !!❤️❤️❤️*

  • @mayachhetri432
    @mayachhetri4322 жыл бұрын

    चलचित्र क्षेत्रको भन्दा दोहोरी क्षेत्रकै वरिष्ठ कलाकारलाई बोलाउनुपर्थ्यो !विचरा!भुवन काकाले गीत नभनेर गाना भन्दै प्रतिक्रिया दिए !जे होस् जुन समूहले जिते पनि गुनासो नरहने आजको प्रस्तुती थियोl अग्रीम बधाई !दुवै समूहलाई😍😍

  • @AsmitaDallakotiOfficial
    @AsmitaDallakotiOfficial2 жыл бұрын

    नमस्कार🙏 हजुरहरुलाइ आजको दोहोरी कस्तो लाग्यो? दुबै समुह दाइ❤️दीदी हरुलाइ जित को शुभकामना👏

  • @bhimlal7103

    @bhimlal7103

    2 жыл бұрын

    फाइनलमा हजुर र प्रकाश को जोडी हुनु पर्ने हो के गर्नु एकै राउन्डमा पर्दा येस्तो भयो ❣️❣️❣️

  • @prakashthapa5679

    @prakashthapa5679

    2 жыл бұрын

    तिम्रो भोट कसलाई हो ??

  • @sanjaykhadka2560

    @sanjaykhadka2560

    2 жыл бұрын

    Final hajur le jiteko herne Rahar Tiyo

  • @bishnupaudel5226

    @bishnupaudel5226

    2 жыл бұрын

    हजुर्को गीत सुन्ने धोका छ ।।

  • @asbinbhandari3059

    @asbinbhandari3059

    2 жыл бұрын

    asmita timro vot kaslai

  • @mohantamang3596
    @mohantamang35962 жыл бұрын

    हाम्रो कला हाम्रो संस्कृति अति सुन्दर प्रस्तुति खाश गरि प्रकाश पराजुली र मीना बुडाथोकी ले अहिले सम्म बेजोड प्रस्तुति रहेको छ।सफलता को शुभकामना छ,💐🌹🌺👏❤️

  • @puskarpoudel6495

    @puskarpoudel6495

    2 жыл бұрын

    Pailla Alli ghamand tarikala gaunu bhayo mina didi la ani paxi dhannna hara suru mai tukka yasti gako Vaya hunto

  • @dusantarai3544
    @dusantarai35442 жыл бұрын

    बालचन्द्र शोभा को राम्रो छ दोहोरी विजेता यो टिम नै हुन्छन।

  • @bibasbasanta965

    @bibasbasanta965

    2 жыл бұрын

    बालचन्द्र र शोभाको काम छैन।

  • @gyanendrasinghdhami3669

    @gyanendrasinghdhami3669

    2 жыл бұрын

    Wखुब

  • @Professorss837
    @Professorss8372 жыл бұрын

    म त प्रकाश पराजुलिको die heart fan हुँ।अनि तपाईं नि?

  • @dhanprasadpoudel8222

    @dhanprasadpoudel8222

    2 жыл бұрын

    Ma pani

  • @shivaparajuli2552

    @shivaparajuli2552

    2 жыл бұрын

    Ma pani

  • @ramsapkota5954

    @ramsapkota5954

    2 жыл бұрын

    प्रकाशको शब्द र गायन को फ्यान म ।

  • @lakolama180

    @lakolama180

    2 жыл бұрын

    Prakash ko git uthan akdamai ramro chha

  • @devisharma8685

    @devisharma8685

    2 жыл бұрын

    म पनि 🙏🙏

  • @bibashkanxo5332
    @bibashkanxo53322 жыл бұрын

    प्रकाश र मिना ❤️❤️❤️❤️❤️❤️हाम्रो लाई होइन राम्रो लाई जिताउ🙏🙏

  • @kamalapokhrel5213
    @kamalapokhrel52132 жыл бұрын

    आजको शब्द शोभा र प्रकाश को उत्कृष्ट छ् । अग्रिम बधाई प्रकाश भाइ मेरो पनि भोट हाम्रो गाउँ ले भाइ प्रकाश लाई

  • @dubalama862
    @dubalama8622 жыл бұрын

    शोभा नानी,,, मेरो त आँखा भरी आँसु ले भरी पारिदियो । सफलता को अग्रिम शुभकामना चेली ।

  • @manprakasholi607
    @manprakasholi6072 жыл бұрын

    आज किन छिटाे आयाे 🙏🙏🙏🙏🙏सबैलाई बधाई छ प्रकाश काे जाेडि बिजेता देख्न चाहान्छु

  • @jagadishtamang3015

    @jagadishtamang3015

    2 жыл бұрын

    हिजो शनिबार नै आउनुपर्ने होनि

  • @somtamang7285
    @somtamang72852 жыл бұрын

    दुबै समुह मलाई मनपर्ने समुह हो तर यस पालिको दोहोरी च्याम्पियन प्रकाश मिना लाई

  • @keshargc1799
    @keshargc17992 жыл бұрын

    बल्ल मज्जा आयो हेर्न । मलाई मन पर्ने उत्कृष्ट टिम फाइनलमा पुगेको थियो । प्रस्तुति पनि उत्कृष्ट ।

  • @buddhashrestha1676
    @buddhashrestha16762 жыл бұрын

    आह प्रकाश पराजुली शुरूवात कै शब्द उठान उत्कृष्ट।।🙏🙏

  • @sobitkarki2621
    @sobitkarki26212 жыл бұрын

    प्रकाश भाई र मिना बैनिलाई अग्रिम शुभकामना बधाई

  • @madhuchhetri8077
    @madhuchhetri80772 жыл бұрын

    प्रकाश को गितका टुक्का साच्चिकै नाजवाफ मुटु चसक्क छुने

  • @mukeshprasaddhamala6461
    @mukeshprasaddhamala64612 жыл бұрын

    प्रकाश र शोभाको दोहोरी अतिनै मनपर्यो दुबैजनालाइ शुभकामना ❤️❤️

  • @anuskabohara3752
    @anuskabohara37522 жыл бұрын

    म त प्रकाश जी को big fan huuu❣️ दोहोरी champion मा बिजेताको एक मात्र हकदार हुनुहुन्छ ❣️❣️best wishes❣️❣️

  • @tankprasadpathak7696
    @tankprasadpathak76962 жыл бұрын

    प्रकाश र मिना दुबै लाई धेरै धेरै अग्रमी शुभकामना ।।

  • @kabindrajethara2923

    @kabindrajethara2923

    2 жыл бұрын

    शुभकामना प्रकाश र मिना दिदि लाइ

  • @badalsunar9373
    @badalsunar93732 жыл бұрын

    मिना र प्रकाश पक्का हो बिजेता हार्दिक बधाई छ है सफलता को शुभकामना सबै लाई ।धन्यवाद

  • @safalgauchan2561

    @safalgauchan2561

    2 жыл бұрын

    L

  • @thapaentertainment8523
    @thapaentertainment85232 жыл бұрын

    शोभा कार्की र प्रकाश पराजुलीको शब्दले मन नै रुवाइदियो शुभकामना छ सफलता नजिक छ

  • @dhanra-zgurung2002
    @dhanra-zgurung20022 жыл бұрын

    प्रकाश मिना को जोडीलाई अत्यधिक भोटले जिताऊ 🇳🇵❤👌

  • @bhimdhakal993

    @bhimdhakal993

    2 жыл бұрын

    सलाम छ

  • @parbatisingh3557

    @parbatisingh3557

    2 жыл бұрын

    कसरी हाेलानि हजुर भाेट दिने

  • @dilkumarbudhathoki7072
    @dilkumarbudhathoki70722 жыл бұрын

    प्रस्तुति सबैको उत्कृष्ट छ,आवाजमा मिठास र सुमधुर प्रकाश र मिना बैनिको छ!! बिजयहुनेको लागि बधाई छ सफलताको सुभकामना छ!!

  • @manbhadurrai8206

    @manbhadurrai8206

    2 жыл бұрын

    .

  • @stkhadka5351
    @stkhadka53512 жыл бұрын

    सबै कला र गलाकाे लागि सलुट छ🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🙏प्रकाश जिकाे शब्द चयन अचि उत्कृष्ट छ🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️

  • @udekgurung2314
    @udekgurung23142 жыл бұрын

    दूबै टीमले राम्रो गाउनुभो तर प्रकाश प्रकाश नै हो wow weldone प्रकाश जी

  • @sksangam1901
    @sksangam19012 жыл бұрын

    अरु लाई अरु राम्रो मलाइ त भुबन केसिको दोहोरि राम्रो लाग्यो।

  • @aleram9802
    @aleram98022 жыл бұрын

    प्रकाश् जिलाइ फूटबल मा जस्तै बेस्ट गाएकको पुरुसकारसहितको बिजय शुभकामना

  • @binodtiwari4011
    @binodtiwari40112 жыл бұрын

    मीना र प्रकाश को राम्रो हुनेछ आशा गरौ दुबै team लाई अग्रिम शुभकामना छ।।

  • @Syangja711
    @Syangja7112 жыл бұрын

    हाम्रो गाैरब ! हाम्रो लोक दोहोरी!! हाम्रो प्रकाश/मिना! शुभकामना साथी प्रकाश 🙋‍♂️🙋‍♂️🙋‍♂️🖐️🖐️🖐️👍️👍️👏👏👏👏❤️❤️

  • @bishnusharma1180
    @bishnusharma11802 жыл бұрын

    दोहोरी चयाम्पिएन भरिको प्रस्तुती हेर्दा प्रकाश रमिना को सबै एपिसोड राम्रोछ त्यसैले प्रकाश र मिना को जित हुनुपर्छ ।शोभा र बालचन्द्रले त त्यती राम्रो नगाई यहाँ सम्म कसरीआएका हुन आज अलि राम्रो गाएरमात्रके गर्नु

  • @arzun_bhatta
    @arzun_bhatta2 жыл бұрын

    मिना र प्रकाश ले जितेको हेर्न मन छ र जित्छन् पनि शुभकामना 🙏😊🎉

  • @bharatbc8240
    @bharatbc82402 жыл бұрын

    दोहोरी च्यामपेन मिना बुढाथोकी दिदि र प्रकाश पराजुली दादा लाइ बिसेस गरि धन्यवाद उहाँहरुको गित राम्रो छ

  • @pragatiaryal2859

    @pragatiaryal2859

    2 жыл бұрын

    Yes

  • @ramoli8661

    @ramoli8661

    2 жыл бұрын

    Yes

  • @letssupport26
    @letssupport262 жыл бұрын

    प्रकाश र मिनाका हरेक दोहोरी राम्रो लाग्थे आज पनि लाग्यो तर सोभालाई भोट गर्ने पर्ने भो, कति मिठ्ठो शब्द। wow !!

  • @gangathapa823
    @gangathapa8232 жыл бұрын

    साच्चिकै शोभा बहिनीको शब्दले आखा रसायो अग्रिम बधाई अनि शुभकामना

  • @krishnakalakheti5441
    @krishnakalakheti54412 жыл бұрын

    प्रकाश भाईको सारै राम्रो लाग्छॅ मलीईत सबैको राम्रो छ

  • @parwatidevi9026
    @parwatidevi90262 жыл бұрын

    मिना बुढाथोकी र पर्कास पराजुलिलाई प्राथमिकता दिनुपर्छ

  • @rambahadurthapa7053
    @rambahadurthapa70532 жыл бұрын

    सोभा कार्की र प्रकाश पराजुलीको दोहिरिले बिषय बस्तुमा डुबेर गाउनुभएको छ। मेरो बिचारमा बिजेता प्रकाश मिना बन्नु हुनेछ भन्ने आशा सहित शुभकामना छ। प्रस्तुति भाईबहिनिको कथाले सबैको आँसु झार्यो।♥️♥️ all the best or winner

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia2 жыл бұрын

    मिना र प्रकाश को को टिम लाई जितको अग्रिम शुभकामना व्यक्त गर्दछु कृपया🙏 सबैले सक्दो भोट गरेर सहयोग गर्नुहुन विनम्र🙏 अनुरोध गर्दछु धन्यवाद अहिले कतार देखि हेर्दैछु

  • @sabitabarakoti8852
    @sabitabarakoti88522 жыл бұрын

    प्रकाश पराजुली र मिना बुढाथोकी को धेरै राम्रो छ

Келесі