यु के बाट चिज गुरुङको लागी निर्जलाको यस्तो उपहार | Chij Gurung VS Nirjala Gurung | Live Dohori

Ойын-сауық

नमस्कार,
म लोक दोहोरी गायिका निर्जला गुरुङ । पछिल्नो समय मैले गाएका लाईभ दोहोरीहरुलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । त्यहि अथाह माया र हौसलाका कारण मैले आफ्नै अफिसियल युटुब च्यानलबाट निर्जला राधी घर लिएर हजुरहरुको माझमा आएकि छु । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
_______________________________________________________________
--------------------------------
🎶 Audio Credits:-
♬ Song:- HONGKONG SINGAPORE KO
♬ Vocal:-
Shital Guurng
Nirjala Gurung
♬ Lyrics:-
Sitaram Pariyar
♬ Music:-
Govinda Pangeni
_______________________________________________________________
#chij_gurung
#nirjalagurung
#livedohori
_______________________________________________________________
Live Dohori Singer:
♬ Chij Gurung
♬ Nirjala Gurung
_______________________________________________________________
Musician Team
♬ Maiyur Dohori Team
_______________________________________________________________
Camera
♬ Tarakanta BK
♬ Laxman Lwagun
♬ Padam Lwagun
______________________________________________________
Edit
Tarakanta BK
Padam Lwagun
Khum oli Birahi
______________________________________________________
Audio/Mixing
♬ Tarakanta BK
♬ Pawan Bishwo
______________________________________________________
Studio Mayur Live Studio Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
_____________________________________________________________________
© Nirjala Gurung , 2024
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 284

  • @tikaram1664
    @tikaram166418 күн бұрын

    आहा कति मिलेको जोडी गीत संगीतले मिलाएको छ 🌹🌹🌹🌹🌹💐

  • @sumitramoktan2058
    @sumitramoktan205819 күн бұрын

    बल्ल एकै साथ देख्न पायो यो जोडी सधैंभरि एकैसाथ भइरहोस्।❤️❤️🎉🎉❤️❤️🎉🎉❤️💕🎉❤️💝❤️🎉👍️👍️👍️👌👌👌

  • @user-ow7pp4bj5m
    @user-ow7pp4bj5m19 күн бұрын

    टाल-मटोल गरन भएन दर्शक को इच्छा पूरा गरिदिनु पर्यो छिट्टै ❤❤❤ धेरै धेरै राम्रो लाग्यो आज को दोहरी 👍👍👍👍

  • @user-kn7kq1ty4t
    @user-kn7kq1ty4t19 күн бұрын

    चिनी जोडी, दोहरी मह जस्तै मिठो पस्किनु भएछ।🎉❤ अनि परेवा जोडी पनि चाडैं बनोस 83/84 तिर चिङ्ना चिङ्नी पनि देख्न पाईयोस।शुभ कामना दुवै जनालाई।

  • @devghartimagar9923
    @devghartimagar992319 күн бұрын

    दर्शकको माया मात्र हैछ चिज र निर्जलाले दर्शकलाई शुभचिन्तक लाई माया नगर्ने रैछन्❤

  • @ganeshgharti5986
    @ganeshgharti598619 күн бұрын

    चिनी जोडी लाई सफलताको शुभ कामना अब दुबैजना यक भयको देख्न पाम🎉🎉🎉🎉🎉🎉

  • @himalgurung7031
    @himalgurung703119 күн бұрын

    चिजको शब्द नै भारी ❤❤❤verry awesome both of you ❤❤❤❤

  • @PrithviGrg-qe7sz
    @PrithviGrg-qe7sz19 күн бұрын

    मन परेको चिनि जोडिलाई मज्जाले हेरिन्छ💐💐❤️❤️❤️❤️❤️❤️

  • @kajirammuktan9491
    @kajirammuktan949119 күн бұрын

    गज्जब दोहोरी,मिठो रमाईलो,छिट्टै जात धर्म,संस्कार,कला गला सबै मिलेको यो दुई जोडीको बिहे भएको पनि हेर्न पाईएला की नाई?

  • @user-ts4og7if3w

    @user-ts4og7if3w

    12 күн бұрын

    Al

  • @rumbahadurthapathapa7613
    @rumbahadurthapathapa761319 күн бұрын

    दुई जनाले छिटो बिभाह गर्नु परेॐ

  • @BudhaSunsm
    @BudhaSunsm19 күн бұрын

    जिज भाइ र निर्जाल को अति मिठो दोहोरि 👌👌यो गित कति खोजे कतै पाइन अज यो भका सुन्न पाए कति रमाइलो लग्यो

  • @user-us9ut4nl4m
    @user-us9ut4nl4m19 күн бұрын

    आह चिनी जोडिको दोहोरी कति रमाइलो ❤❤❤ सबै जनको इच्छा पूरा हुने हो कि चिनी जोडि सङ्गै भए धेरै राम्रो र रमाइलो हुनेछ जिन्दगी❤❤❤

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j19 күн бұрын

    धेरै समयपछि चिनि जोडी को गित सु्न्नपाईयो छित्तै एकभयको देख्नपाईयोस❤❤❤❤❤❤❤❤❤❤

  • @indramagar256
    @indramagar25619 күн бұрын

    धेरै दिन पछी हेर्न पायो बल्ल मलाइ मन पर्ने राजा रानी हरुको दोहोरी अब मज्जाले हेरिन्छ 🙏

  • @user-qn8eh8qs2l
    @user-qn8eh8qs2l19 күн бұрын

    म अहिलेको जेनेरेसन मा पनि दोहोरी गीत असाध्यै मन पर्दछ। तेहि माथि चिज दाजु र निर्जला दिजु को यो जोडि को दोहोरी गीत हेर्न कहिले पनि छुटाउदिन। किन कि दोहोरी गीत बुढा पाकाले धेरै मात्रामा हेरेको पाइन्छ। तर म चाहिँ दोहोरी गीत धेरै मात्रामा हेर्दछु। चिज दाजु र निर्जला दिजु को बढी मात्रामा।❤❤

  • @hitgurung5840

    @hitgurung5840

    19 күн бұрын

    भाईले शाहि कुरा लेख्नु भयो

  • @user-qn8eh8qs2l

    @user-qn8eh8qs2l

    17 күн бұрын

    @@hitgurung5840 daju ma t big fan ho daju Always miss Chij and Nirjala dd

  • @user-yk5hr6rj2m
    @user-yk5hr6rj2m19 күн бұрын

    आहा कती रमाइलो दोहोरी

  • @BbGrg-nd7of
    @BbGrg-nd7of19 күн бұрын

    अहँ सरै मजा अयो धेरै पछि चिज र निर्जाल बैईनिको लाईब दोहोरी सुनेरा 😍

  • @kusumpalli6098
    @kusumpalli609818 күн бұрын

    धेरै समयको पर्खाइ पछी चि+नी को गित सुन्न पाउदाँ मनै गदगद ❤❤❤❤❤

  • @user-ce3qj8dr4k
    @user-ce3qj8dr4k19 күн бұрын

    popular अद्भुत बहु प्रतिभा चिज उपहार लिन जाँदा उतै रात कटाउने भन्छ बा ठिकै भन्यो यही शब्द click भयो दुबैलाई उच्च सम्मान gurung जोडीलाई धन्यवाद

  • @LokRawat2081
    @LokRawat208118 күн бұрын

    यो जोडी सधैं खुशी भयको हेर्ने मन छ

  • @rounnythapa194
    @rounnythapa19419 күн бұрын

    कति भयो चिनी जोडि को गित सुन्न नपाएको प्रर्तिछ्या गर्दा बल्ल हिजो देखि चिनी जोडी को गित सुन्दा भिन्दै आन्न्द आउँछ ।यो चिनी जोडी को अजै प्ररगती हुँदै जाओस भन्ने शुभकामना ❤❤❤❤🎉🎉🎉🎉 र सबै टोलि लाई शुभकामना ।

  • @dhurba3499
    @dhurba349919 күн бұрын

    चिनी जोडीलाई धेरै दिनको पखाॅई पछी देख्न पाईयो खुशी लाग्यो।

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x19 күн бұрын

    गुरुङ म चीज भाइ र निर्जला बहिनी राम्रो कलाकार आयो बधाई छ

  • @manbahadur5487
    @manbahadur548719 күн бұрын

    के भनेर लेखुँ सुझाव देवि,निर्जला अनि चिज ,असाध्यै रोमान्तिक छ।चिज ,निर्जला र देवि आई रहोस खूसी लाग्यो प्रगति शुभकामना सम्पुर्ण टीमलाई।

  • @bishnudhakal3720
    @bishnudhakal372019 күн бұрын

    कति रमाईलाे ,पुर्ण सफलताकाे शुभकामना चिनी जाेडीलाई अब Real जाेडी भएकाे हेर्ने मन छ ।

  • @udekgurung2314
    @udekgurung231419 күн бұрын

    स्याबास यो जोडी लाई एकदम राम्रो दोहोरीको लागी, दुबै जना लाई बधाई🎉

  • @santabahadurgurung6284
    @santabahadurgurung628419 күн бұрын

    चिज भाइ र निर्जाला बैनिको दोहोरी सुन्दा आनन्द आउछ❤❤शुभकामना

  • @nandagautam9522
    @nandagautam952219 күн бұрын

    wow CNG jodi super 👌👌 धेरै पछि उत्कृष्ट couple को दोहोरी सुन्न पाउँदा निकै खुसी लाग्यो ! रिल को जोडी अब छिटो रियल मा बाधिँओस ! शुभकामना छ !🎉❤🎉❤

  • @RegBista-jq8dj
    @RegBista-jq8dj19 күн бұрын

    Aaha nikai ramailo xa pija jodi ko Dohori❤❤❤🎉🎉😂😂😂😂😂😂

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x19 күн бұрын

    धेरै राम्रो दोहोरी चीज भाइ र निर्जला बहिनी को बधाई होल्ड टीम लाई

  • @bhupipaudel5799
    @bhupipaudel579919 күн бұрын

    हजुर 2 जनाको दोहोरी हेर्न र सुन्न मन लाग्दा लाग्दै धेरै महिना बिते। आज बल्ल हेरेर मनमा शान्ति पलायो। दुबै जनाको बरमाला पहिरेको देख्न मन छ 🙏🙏🎉🎉❤️❤️🌷🌷🌺🌺

  • @aaitaramgurung1203
    @aaitaramgurung120318 күн бұрын

    बधाई निर्जला गुरुङ बहिनी सम्पुर्ण लाई🇧🇭💕💕💋

  • @ParmuAdhikari
    @ParmuAdhikari19 күн бұрын

    मेरो febret गायक निर्जला गुरुङ ❤❤म बाट हजुर लाई धेरै धेरै माया छ है।।।❤❤

  • @shyamgurung9046
    @shyamgurung904618 күн бұрын

    Chij gurung ko Arganic dohori nirjala ko jhan kada aba kahile sunnu paune devi baini ra chij ko geet ❤

  • @hiralalgurung2530
    @hiralalgurung253019 күн бұрын

    Another गोर्खाली भाई बहिनीको रमाईलो दोहोरी हेर्न र सुन्न पाउँदा निकै रमाइलो लकोछ, Thank you, सम्पूर्ण टिमलाई धन्यवाद छ। See you soon on next episode मा है त। Uk,🎉🎉

  • @Barshalimbu23
    @Barshalimbu2319 күн бұрын

    Chij vs nijala Gurung man parne jati hjr humta lo like sher garnu paryo sabaile

  • @santohssantohs4830
    @santohssantohs483018 күн бұрын

    चिज लाई नछोड है बिहे हेर्ने ठुलै धोको छ दुई जनाको ❤❤❤❤

  • @ParbatiGc-yy7ns
    @ParbatiGc-yy7ns19 күн бұрын

    Best wishes song best chij❤❤nirjala ko dohori

  • @durgamagar7990
    @durgamagar799019 күн бұрын

    कति मीठो दोहोरि यो जोड़ी काे चीज दाजु ❤❤❤

  • @user-ow7pp4bj5m
    @user-ow7pp4bj5m19 күн бұрын

    ल ल ल आज पनि मजा आउने भयो ❤❤❤ बुढा बुढ़ी को दोहरी आएछ

  • @nargurung2229
    @nargurung222919 күн бұрын

    Beautiful couple jodi ko dohori Touch heart song sweet voice chij Gurung and Nirjala Gurung you to lai congratulations God bless you ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤

  • @purna919
    @purna91919 күн бұрын

    👌👌👌 धेरै राम्रो यो जोडिको गित ❤❤❤

  • @lalumagar3749
    @lalumagar374919 күн бұрын

    I'm Happy Lovely Jodi KO Dhohori sun na pauda❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ Chij +Nirt❤❤❤

  • @birtamu3783
    @birtamu378319 күн бұрын

    Nice dohori 🎉🎉 bhag 2 chai hajur 🙏🙏🙏🙏🙏

  • @dbgurung9475
    @dbgurung947515 күн бұрын

    नमस्ते गित भनेको यस्तो पाे हुनुपर्छ हाम्रो गाेरखाली बास्सा र मिस्सि चिज भाइ निर्जला बहिनी काे जस्तो हुनुपर्छ 🙏🙏🙏🙏🙏धन्यवाद 👌👌👌👌👌👌💕💕💕💕💕

  • @dondada8904
    @dondada890419 күн бұрын

    Yo Jodi ko bihe herna ..hami atur xm....chij💞💞💕💘💘nirjala...

  • @satyeshahi
    @satyeshahi17 күн бұрын

    अति मन पर्ने गायक गाइका बल्ल खुसी लाग्यो दिनमा दुई पटक शुन्छु अब कहिलै नछुतोवश्❤️❤️❤️

  • @SumitFF817
    @SumitFF81719 күн бұрын

    Derai paxi herna payo hai yo jodi ko geet ab bihe herna baki nhi xa 😢❤😢❤😢❤😢

  • @hareramthapa6851
    @hareramthapa685119 күн бұрын

    शुभकामना 💝Best wishes from England💝🙏🇳🇵

  • @gurungmekbahadur2817
    @gurungmekbahadur281719 күн бұрын

    Congratulation bhai and buhari sarai ramro xa, from Hong Kong thank you

  • @TulaRamTamang-eu5ht
    @TulaRamTamang-eu5ht19 күн бұрын

    Damiiiii dohori chij jiu ra nirjala jiu ko ❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @Gyananderr
    @Gyananderr19 күн бұрын

    इनी दुजाबाई को गीत को स्वादिष्ट❤❤❤❤ छुट्टई छ रशिल्लो छ 😢

  • @purnagurung4500
    @purnagurung450019 күн бұрын

    Ati sundar Judi song super super super❤❤❤❤

  • @jeevanmagar3582
    @jeevanmagar358219 күн бұрын

    चीनी जोडी फेरी पनि आज

  • @gurungss5375
    @gurungss537519 күн бұрын

    Gajjab ko dohori, Gajjab ko jodi, La badhai chha

  • @sanugurung5276
    @sanugurung527618 күн бұрын

    असाध्यै राम्रो जोडि & दोहोरी गित पनि यसरी नै सधैं जिवन भरिको रियल जोडी भएको देख्न चाहन्छु शुभकामना।

  • @manbahadurrana1379
    @manbahadurrana137919 күн бұрын

    Hijo dekhi dekhina sunna paeyo chini jodiko dohori dherai dherai suvkamana dubailai aab bihe pni xitai hunu la❤❤❤❤

  • @user-ow7pp4bj5m
    @user-ow7pp4bj5m19 күн бұрын

    यूके मा सुकुटी र ढिडो बनाएको को याद आयो जस्तो छः नी 🤣🤣🤣

  • @kalakharka4358
    @kalakharka435819 күн бұрын

    निर्जला गुरुङ को कोषेली चिज गुरुङ लाई महँगो पर्ला जस्तो देखिन्छ दुवै नो १ गायक परे दुबैलाई सफलताको शुभकामना

  • @BhujelPhars
    @BhujelPhars19 күн бұрын

    कति प्रतिक्षा गर्दा गर्दा बल्ल बल्ल हिजो देखि सुन्न पाइयो खुसि लाग्यो रिल मा मात्रै नभएर रियल मा पानि यो जोडि चाँडै देख्न पाइयोस उत्तर उत्तर प्रगतिको शुभकामना💐💐

  • @prabindura4878
    @prabindura487817 күн бұрын

    अति मिठो दोहोरी साथै सुन्दर जोडीलाई लगायत सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना 🙏🙏🙏

  • @suryalayo7548
    @suryalayo754819 күн бұрын

    Wwwwwwoooo super bowl after long time ❤❤ nice Jodi

  • @lalbahadurgurung4966
    @lalbahadurgurung496619 күн бұрын

    Congratulations both singer &all team ❤❤❤❤🎉🎉🎉🎉

  • @chhabi_vlogs
    @chhabi_vlogs18 күн бұрын

    रेशम र निर्जला को आउनु पर्यो आर्को भाग मा ❤❤🎉स्वर क्या सुनिरहू जस्तो र शब्द आहा ❤❤ क्या बबाल हुन्छन् ❤❤

  • @Lahurenaglo414
    @Lahurenaglo41419 күн бұрын

    Best Jodi ❤❤dhori geet❤❤❤

  • @kavitagurung9185
    @kavitagurung918519 күн бұрын

    रमाईलो दोहोरी सफालताको सुभकामाना चिनी जोडीलाई.

  • @hastabahadurbudhamagar133
    @hastabahadurbudhamagar13319 күн бұрын

    म।ओमंनको।देशबाटहेरदैछुहै।चिजभाइ।र।निजलाबैनिको।दोहरी।बलसुनपाएकोछौ।धेरैधेरै।खुसिलागेको।भाइ+बैनिलाइ।समानछहै।साथै।धनेबातपनिछ।सतुरकोहासो।नग्ररन।अनुरोतछहै।बैइभाइक।जिबनमा।बादीनुहैअहिले।बिदाहुनछुल❤🎉❤🎉❤❤🎉

  • @sagarpaudel5321
    @sagarpaudel532119 күн бұрын

    साङ्गितिक जोडिलाई सफलताको शुभकामना 🎉🎉🎉

  • @dineshthapa6250
    @dineshthapa625019 күн бұрын

    Atti ramro dhohori mero Bahini vai ko

  • @khadkabk9712
    @khadkabk971215 күн бұрын

    चिज भाइको अर्गानिक शब्द र निर्जला बैनीको स्वोर सारै मीठो लाग्छ। सम्मान छ भाइ बैनी दुबैलाइ❤

  • @user-wn7ld1ut6p
    @user-wn7ld1ut6p18 күн бұрын

    मलाई पनि निर्जला र चिज सग गित गाउने मन छ

  • @durgagurung6507
    @durgagurung650717 күн бұрын

    कुरा गरम कुरैको दु:ख उफफ सिङ्गल भया झैँ मिङ्गल मा हेर्नेको दर्शकको मन जित्न गार्हो गर्दा भन्दा ओक्के छ अझैं यस्तै यस्तै प्रस्तुति हरु पस्किदै जानुहोस् दुबै जिल्लावासी साईनो के पर्छ यथार्थ थाहा भएनन् तर पनि दुवै सबै भाई बहिनीलाई आशिर्वाद शुभकामना सर्लक्कै लाएर धन्यवाद 🙏

  • @khimbahadurgurung5840
    @khimbahadurgurung584019 күн бұрын

    Beautifull dohori Song One of the Top Real Jodi best of luck both of you

  • @thakukhulal8404
    @thakukhulal840419 күн бұрын

    Nice dhori song ❤❤

  • @NiwasMagar-uk4rd
    @NiwasMagar-uk4rd19 күн бұрын

    Wow Kati ramro get🎉🎉🎉❤❤

  • @mohanpakhrin1648
    @mohanpakhrin164815 күн бұрын

    गजब को दोहोरी इञ्ज्वाई गरियो बधाई तथा शुभकामना CN जोडी ❤

  • @roshangurung6284
    @roshangurung628418 күн бұрын

    यो जोडिले माया प्रेमको कुरा मात्रै गर्ने हो कि बिहे पनि गर्ने हो प्रयोग गरेको शब्द अशाधै राम्रो छ तपाईं सपल्ताको शुभ कामना छ है ।

  • @user-tm9wc7sk4o
    @user-tm9wc7sk4o19 күн бұрын

    लाै गाउँले दुई अहिले सम्म तपाईं दुई ले एक अपस मा काेसेली दिएकाे छ छैन जनता जन्न चहन्छन

  • @so-omrghale1612
    @so-omrghale161219 күн бұрын

    Malai Live Dohorima Sabai Bhanda Man Parne Jodi Chij & Nirjala Grg👌🇧🇭

  • @basrana4122
    @basrana412217 күн бұрын

    One of the best rodhi by Chij and nirjala. Thank you both. Love from London ❤❤

  • @chhabi_vlogs
    @chhabi_vlogs18 күн бұрын

    Sital Gurung ❤nirjala .आउनु पर्यो आर्को भाग मा ❤❤।

  • @user-zo2kc5qp3y

    @user-zo2kc5qp3y

    12 күн бұрын

    Sital sg ko dohori arkai hunx kina ki sital bhe vaye sakeko manxe bt chini Jodi vaneko Dubai anmarriage so xuttai kisim ko Maja aaux

  • @nargurung2229
    @nargurung222915 күн бұрын

    Wowo beautiful dohori chij and Nirjala All Team lai congratulations God bless you ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤

  • @Dammarthapa-vc2yb
    @Dammarthapa-vc2yb18 күн бұрын

    Katti khushi lagyo yo jodiko live dohori lamo parkhai paxi

  • @krishnagurung5787
    @krishnagurung578718 күн бұрын

    गुरुङ मगरहरुकाे नाचै शालिन

  • @manigurung1469
    @manigurung146919 күн бұрын

    सुन्दर संसारमा सुन्दर जोडी ।

  • @oppoa9641
    @oppoa964110 күн бұрын

    ४/५ पटक हेरिसके यो दोहोरी अतन्तै रमाइलो रोमान्टिक चिज र निर्जलाको जोडी लाई बधाई छ 🙏💙

  • @shantabahadurwaiba7604
    @shantabahadurwaiba760419 күн бұрын

    Nice sang ❤❤❤❤❤

  • @user-ce3qj8dr4k
    @user-ce3qj8dr4k19 күн бұрын

    popular अद्भुत बहु प्रतिभा चिज भाइ लाइ मन मुटु दिनु पर्‍यो चकलेट दिएर टार्न पाइँदैन लन्ठु लाइ बोलाउने गीत गेट भित्र नछिराउने त्यसो गर्न नपाई gurung जोडीलाई धन्यवाद

  • @laxmanmagar1477
    @laxmanmagar147712 күн бұрын

    गज्जब दोहोरी तेही माथि equal स्वर मुन्छे नि very beautiful गुरुङ मगर भनेसी हुरुक्क dami best of luck

  • @GurungLahure824
    @GurungLahure82419 күн бұрын

    Lovely partner ❤❤❤❤ Awesome singing

  • @BaglungBurtibang-jo4gm
    @BaglungBurtibang-jo4gm19 күн бұрын

    Nice song, chij dai and nirjala baini❤❤❤❤

  • @saritathapa-iq4qh
    @saritathapa-iq4qh17 күн бұрын

    My Best jodi ❤❤❤❤❤ chij+Nirjala ❤❤❤❤❤❤❤❤

  • @mobighale68
    @mobighale6818 күн бұрын

    म सोजोलाइ कुरैले लठयाउछौ बे गर्छौकी अझैनी छटटाउछौ चिनी जोडी मेरो फेभ्रेट जोडी👌👌❤️❤️😘😘दुइजनाको दोहोरी को बेसबरी पर्खाइपछिको रमाइलो दोहोरि हेर्दा हेर्दै सकिसकेछ😊🙏🙏

  • @bgg5017
    @bgg501718 күн бұрын

    Mero favourite lanthu jodi ko dohori ❤❤❤ Dekhana payo. ❤khusi laghyo.❤ aba bibah gara❤ Solti-Soltini ho.❤ afno tamu pariwar bhitra garnu parchha.❤ aru jhat sanga gayama ramro dekhindaina❤dohori ko Raja-Rani lai badai chha ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @tekbahadurgurung3696
    @tekbahadurgurung369617 күн бұрын

    धेरै राम्राे छ 🎉

  • @lalumagar3749
    @lalumagar374919 күн бұрын

    Best of luck Super Lovely Jodi ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤No.1Jodi❤❤❤❤❤❤❤

  • @rukmangrg1240
    @rukmangrg124019 күн бұрын

    Wow ati utkrishta dohori

  • @SaritaRana-qk3sc
    @SaritaRana-qk3sc17 күн бұрын

    Kati mitho Kati ramailo lok dohori geet gaunu vo Dubai Jana le 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤ nirjala gurung singer jiu rw chij gurung singer sit really ma behe 16:18

  • @amishagurung8170
    @amishagurung817019 күн бұрын

    ❤❤❤❤चिज❤❤ निर्जला🎉🎉🎉🎉

  • @keshgurung2058
    @keshgurung205819 күн бұрын

    Yo mero best jodi.

Келесі