निर्जला गुरुङ यु.के बाट आएपछि चिज गुरुङले यसरी पोखे गुनासो | Chij Gurung Vs Nirjala | Live Dohori

Ойын-сауық

निर्जला गुरुङ यु.के बाट आएपछि चिज गुरुङले यसरी पोखे गुनासो | Chij Gurung Vs Nirjala | Live Dohori 2081\ 2024
__________________________________________
#chijgurung
#nirjalagurung
#livedohori
__________________________________________
नमस्कार लालटिन रोधी घरमा राखियको लाईभ दोहोरि हजुरहरुलाई कस्तो लाग्छ
जस्तो लाग्छ सुझाब सल्लाह प्रतिक्रिया दिनु होला धन्यबाद |
यस गितको वास्तविक सर्जक तथा गायक गायिकाहरु प्रति सम्मान ब्यक्त गर्दछु
लाईभ दोहोरि
____________________________________________
Orginal Song:- Hasera Na Tara "हाँसेर नटार"
➤ Thego : Chij Gurung
➤ Music - Padam Lwagoon
Original Video Link: • प्रकाशले निर्जलालाई डा...
____________________________________________
Lead Singer :
Chij Gurung
Nirjala Gurung
________________________________________________
Musician Team
Mayur Live Studio Teem
__________________________________________
Camera
★ Padam Lwagun
★ Laxman Lwagun
__________________________________________
Edit
★ @TarakantaBk
★ Padam Lwagoon
★ Khum Oli Birahi
★ Pawon Bisho
__________________________________________
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 352

  • @BamShrestha-bc9cr
    @BamShrestha-bc9cr17 күн бұрын

    याे जाेडी काे दाेहाेरि चाँहि हप्ता मा एक चाेटि आऊनुपर्याे, साथै यो जाेडी लाइ क कस्ले मन पराउनु हुन्छ!! ❤

  • @bhimsomai5138

    @bhimsomai5138

    17 күн бұрын

    Sahe vannu vo bro

  • @sanukanchha4489
    @sanukanchha448917 күн бұрын

    27:28 झन्डै ७ महिना पछि बहिनी ज्वाईको प्रत्यक्ष दोहोरी सुन्न पाईयो । अोहो अाज त कानै पवित्र भयो । नानुको जोडीको साङगेतिक यात्रामा कसैको नजर नलागोस् । कहिले हो के बुनु लन्ठुलाई ज्वाइँ साहव भन्न पाउने ? रात गए अग्रख पलाउछ रे त्यसैले अब ढिलो गर्नु हुदैन ल । जात धर्म संस्कार संस्कृति त्यसै माथि एउटै पेशा गला र कलामा दुबै जना अब्बल यो सुनौलो मौका अाउदैन । भगवानले पनि जुराएरै पठाउनु भएको छ । नानूको युगल (चखेवा) जोडीलाई अग्रिम शुभकामना ल हुने वाला ज्वाइँ साहबले बहिनीलाई १/२ वटा टुक्कामा अलि बढि पेल्नु भयो त्यसरी पेल्छु भन्दा फेरि पुत्किएला है हुने वाला ज्वाइँ राजा बिचार पुर्याउनु !!!!

  • @samikshathapa3442

    @samikshathapa3442

    16 күн бұрын

    😊😊

  • @amarthapa7972

    @amarthapa7972

    15 күн бұрын

    Jodi asal milxa, soltinee pani parnee raixa, khai Chij le josh garnee bhaye ta hunthiyo hola, sangitik jodi matrai hola jasto xa

  • @surendragiri5664

    @surendragiri5664

    10 күн бұрын

    १००%

  • @NimBahadur-tt7ie

    @NimBahadur-tt7ie

    8 күн бұрын

    m

  • @NimBahadur-tt7ie

    @NimBahadur-tt7ie

    8 күн бұрын

    m

  • @DhanbahadurKarki-hl6bt
    @DhanbahadurKarki-hl6bt16 күн бұрын

    दाेहाेरि सुन्न मन यहि जाेडिकाे लाउछ जतिबेलानि सुनिरन मन लाउनि छिट्टै बिहेकाे अग्रिम शुभकामना🙏🙏👌👌🇳🇵🇳🇵❤️❤️

  • @bishnudhakal3720
    @bishnudhakal372017 күн бұрын

    अति खुसी लाग्याे ७ महिना पछि बल्ल संगै देख्न पाईयाे ।

  • @rounnythapa194
    @rounnythapa19417 күн бұрын

    कति महिना पछि आज चिनी जोडी को गित सुन्न पाईयो ।यो चिनी जोडी को गित हप्ता को एक त सुन्न पाउन परियो चिनी जोडी को ❤❤❤❤❤❤🎉🎉🎉🎉 यो टिम लाई शुभकामना

  • @user-ow7pp4bj5m
    @user-ow7pp4bj5m17 күн бұрын

    अर्को भाग पनि लेकर आउनु होला चिज भाई कथा अपुरो भयों

  • @user-ow7pp4bj5m
    @user-ow7pp4bj5m17 күн бұрын

    ल ल ल आज दर्शक को इच्छा पूरा भयो धेरै महीना पछि बुढा बुढ़ी को दोहरी सुन्न पाइयो ❤❤

  • @phurisherpa2974
    @phurisherpa297416 күн бұрын

    सबैले बुडा बुडि नै भयेको देख्ना चाहिये को हो बधाई छ दुनै जना लाई

  • @PrithviGrg-qe7sz
    @PrithviGrg-qe7sz17 күн бұрын

    सबैको मनमुटुमा बस्नु भएको चिनि जोडि👍️👍️💐💐💝💝💝💝

  • @Bira626
    @Bira62617 күн бұрын

    गुड सोल्टी, अब बिहा गर्नु पर्छ निर्जला गुरुङ लाइ

  • @menumagar2234

    @menumagar2234

    17 күн бұрын

    मन मुटाब भए जस्तै गायो गीत त केई भो कि 😂😂😂😂

  • @gemeemgrmgr412
    @gemeemgrmgr41217 күн бұрын

    कति दिनको पर्खाइ पछि आज मन परेको जोडी को गीत सुन्न पाइयो ।एकदमै खुशी छु।आगामी दिनहरूमा संगै सहकार्य गरेको गरेको देख्न पाउ।

  • @user-ow7pp4bj5m
    @user-ow7pp4bj5m17 күн бұрын

    यो बेला गुमाउनु भयन है चिज भाई ❤

  • @satyeshahi
    @satyeshahi17 күн бұрын

    ल बधाइ छ ❤️❤️जे भय नि मिलेर जनु पर्यो र सधै दोहोरी सुन्न पाइयोस 🎉बिबाह पनि गर्नु शुभकामना ❤

  • @KhomThapa-life
    @KhomThapa-life17 күн бұрын

    धेरै दिनको प्रतीक्षा पूरा भयो❤❤❤खुसी लाग्यो ।

  • @MayaGurung-pu3nb
    @MayaGurung-pu3nb17 күн бұрын

    Chij ra nirjala bahini kahily ni nachutos khusinai khusi hoss ❤❤❤

  • @user-mz4mb9gz5y
    @user-mz4mb9gz5y17 күн бұрын

    ल धेरै दिन पछि याे जाडि काे दाेहाेरि हेर्न पाहियाे अब दाेहाेरि मात्रै हाेईन अब छिटै बिहे भएको पनि हेर्न पाहियाेस ल धेरै धेरै शुभकामना छ सम्पुर्ण टिम लाई

  • @indragole7164
    @indragole716417 күн бұрын

    मन पर्ने यी जोडीको दोहोरी लामो समय पछि सुन्न र हेर्न पाइयो। ❤❤❤❤

  • @JiwanGurung1
    @JiwanGurung116 күн бұрын

    यो जोडीको अति रमाईलो दोहोरी बल्ल सुन्न पाईयो बधाई छ

  • @rajkumarshrestha5496
    @rajkumarshrestha549616 күн бұрын

    यो दोहोरी सुनेर भरपुर मज्जा लिईयो

  • @SimranBudhathoki505
    @SimranBudhathoki50517 күн бұрын

    सारै रमाइलो दोहोरी सुन्दा आनन्द लाग्ने❤❤🙏🙏

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann629317 күн бұрын

    चिज भाइ ढिल्ला गर्ने होइन आफ्नो जातले आफ्नो भातले मिलेको जोडिलाई छिटो बिहे गर्नु पर्यो बधाई तथा अग्रिम शुभकामना दुबै जनालाई ❤ भागा दुई नी आउनु पर्यो ऐही भाकामा ल चिज माउली भाई

  • @jeevanmagar3582
    @jeevanmagar358217 күн бұрын

    ल आज त मज्जाले हेरिने भैयो चीनी जोडी को गित

  • @santoshnansinggurung1848
    @santoshnansinggurung184817 күн бұрын

    एकमै मन पर्नि कलाकार दुबै जना निकै लामाे समय पछि देख्नु पाए खुशी लाग्याे सबैले अझै मायां गर्दिनु हाेला 🙏🥀❣️🙏🥀❣️

  • @kusumpalli6098
    @kusumpalli609817 күн бұрын

    मनै गदगद भो कती आतुर थियो यो चि+नी को गित सुन्न शब्द पनी ठ्याक्कै मिल्दो लैजाउला डाडै कटार लैजाउन डाडै कटार लौ न त अब त डाडा कटाइ. दिम न हौ चिज भाइ टाढै बाट भयपनी जन्ती बन्दिउला अग्रिम शुभकामना❤❤❤❤🎉🎉

  • @kajikhatri2646
    @kajikhatri264617 күн бұрын

    Chini jodi ko geet sun paeyo derail khusi lago badae cha dubae chini lai suvkamana cha❤❤❤❤❤❤❤

  • @lalumagar3749
    @lalumagar374917 күн бұрын

    Lovely jodi ko Dhohori super ❤❤❤❤❤❤❤❤ chij+Nirjala ❤❤❤

  • @BbGrg-nd7of
    @BbGrg-nd7of17 күн бұрын

    अहँ कति राम्रो चिज र निर्जल को लाईब दोहोरी धेरै पछि सुन्न पयो ❤🎉

  • @kajirammuktan9491
    @kajirammuktan949117 күн бұрын

    मिठो दोहोरी, दामी छ, यो जोडी वैवाहिक सम्बन्धमा जोडिएको हेर्ने देख्ने ठूलो ईच्छा छ किन कि जात,भाभा,धर्म, संस्कृति,कला सीप र गला सबै मिलेको छ ।

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j17 күн бұрын

    अति खुसि लाग्याे .७.महिना पछि चिनि जाेडी को गित सुन्नपाईयो ❤❤❤❤❤❤

  • @dilugm9140
    @dilugm914017 күн бұрын

    आहा ❤ धेरै महिना पछि बाल्ल आज यो जोडीको दोहोरी हेर्न पायो बल्ल आज यो मन आन्न्द हुने बो👍️👌

  • @tirsanamagar4301
    @tirsanamagar430116 күн бұрын

    लामो समय पछि सुन्दर जोडीको गीत सुन्न पाइयो👏 अति खुसी लाग्यो😊 फेरी पनि यस्तै राम्रो गीत सुन्न पाईयोस्❤ ( दुवै जनाको आवाजमा जुनेली रातैमा लाहुरे जीवन अर्कैको हातैमा सँगै बस्न पाइदैन साथैमा भन्ने भाकामा ) सुन्न पाए निकै आभारी हुने थिए🙏

  • @sigles_weaknees3100
    @sigles_weaknees310017 күн бұрын

    जोडि बेस्ट छ लोप लाग्दो आहा छिट्टै बिहान होस ❤❤❤❤❤❤

  • @santabahadurgurung6284
    @santabahadurgurung628417 күн бұрын

    धेरै पछि सुन्न पाइयो चिज र निर्जलाको गित सारै खुशी लागो शुभकामना ❤❤

  • @Saraswati952
    @Saraswati95217 күн бұрын

    चिज निर्जला को गित सुनेर मन सान्त हुनिभयो ❤❤❤❤

  • @user-sk4vk7it5f
    @user-sk4vk7it5f17 күн бұрын

    अब मज्जा आयाे सात मैना पछि संगै देख्नेबित्तिकै प्वाँख लडेको छु । अब ढिलो गर्नुहुँदैन बिबाह छिटो गरे हुन्थे अझै मज्जा आउथे बिबाह काे शुभकामना छ ल 🎉🎉🎉🎉🎉🎉

  • @rukmangrg1240
    @rukmangrg124017 күн бұрын

    Wow ati utkrishta dohori beautiful jodi dherai dherai suvakaman all the best god bless you both .from uk 🇬🇧

  • @user-we4zf6ck1h
    @user-we4zf6ck1h17 күн бұрын

    धेरै समय पछी दिदी भेना को गित सुन पायो धेरै खुसि छु

  • @dhadingdhading8345
    @dhadingdhading834517 күн бұрын

    अब अर्को भाग पनि छिटोभन्दा छिटो आओस् यो जोडी को चिज गुरुङ ❤ निर्जला गुरुङ

  • @puskalsharma293
    @puskalsharma29317 күн бұрын

    अाहा धेरै दिन पछि बल याे जाेडि काे दाेहाेरी सुना पाईयाे अब छिटै बिहे गरे काे देख्ना पाउ 👌👌👌👌❤️♥️🇳🇵💯🌹

  • @nareshbhandari1428
    @nareshbhandari142817 күн бұрын

    आहा मन पर्ने जोडीको दोहोरी धेरै पछी सुन्न पाइयो ❤❤🎉🎉❤❤

  • @tamangsantosh1874
    @tamangsantosh187417 күн бұрын

    हैट यो चिनी जोडिको दोहोरी पनि धेरै समय पछि बल्ल सुन्न पायो❤❤

  • @menumagar2234
    @menumagar223417 күн бұрын

    बिचरा निर्जलाको मन दुखाईदियो चिज सरले धेरै पछि भेट हुदा पनि अन्तिमको शब्द त मन बाटै गाएको जस्तो लाग्यो।

  • @bishnudhakal3720
    @bishnudhakal372017 күн бұрын

    असुभ,असुभ नवाेल है चिज,निरूकाे माया अपार छ । तिमीलाई धाेका दिन्नन । सवैकाे मन मुटुमा वस्न सफल हुनु शुभकामना छ ।

  • @ThulungNara
    @ThulungNara16 күн бұрын

    अत्यान्तै मार्मिक शब्दहरुको छनौट गरी प्रस्तुतहुने सबैको प्यारो भाइ चिजभाइ,💗🤝 धेरै दिनपछी योजोडिको गित सुन्न पाउँदा सारै मज्जालाग्यो👌🤝

  • @achhetri367
    @achhetri36717 күн бұрын

    आउने दशै 2081 मा चिज निर्जलाको बिहे होस् शुभकामना छ! साङ्गेतिक जोडी दाम्पत्यमा परिणत होश अग्रीम शुभकामना 🎉

  • @govindamagar8525
    @govindamagar852517 күн бұрын

    so wonderful live dohori chij n nirjala❤❤❤❤❤

  • @balkishanthapa9368
    @balkishanthapa936817 күн бұрын

    Nikai ramro xa dohori geet dehrai mitho layo malai ta so safalta ko subah kamana xa chij bro r nirjala ji 💗💗✅

  • @user-tf2sy5he5b
    @user-tf2sy5he5b17 күн бұрын

    चिजभाइ अनि निर्जला बैनी को गित सुन्दा धेरै आन्न्द तर जोदि पनि साची भको भए धेरै खुसी हुन्थे होला म साची भनेको😘

  • @LokRawat2081
    @LokRawat208117 күн бұрын

    दुवै जना लाई प्रगति को शुभ-कामना

  • @nbgurung7407
    @nbgurung740717 күн бұрын

    ❤❤🎉🎉👌👌

  • @hareramthapa6851
    @hareramthapa685117 күн бұрын

    शुभकामना 🙏💝 best wishes fron England💝🙏🇳🇵

  • @roshangurung6284
    @roshangurung628417 күн бұрын

    ❤❤Dherai paxi bhai bahiniko mitho geet sunna paya

  • @dhurba3499
    @dhurba349917 күн бұрын

    सबैले तिम्रो बुढा भन्छन भनेर स्वर लयमा मात्र सीमित राख्न भएन विवाह भनेको समयमा गनुॅपछॅ समय गुज्रिए पछी के काम तसथॅ चिज भाई यसै बस्ने हो भने भन्नु केही छैन यदि गनेॅ नै हो भने रतिभर ढिलो नगरौ।

  • @hastabahadurbudhamagar133
    @hastabahadurbudhamagar13317 күн бұрын

    ओमंको।खाडिमुलुकबाटहेदैछुहै।चिजभाइ+निजलाबैनिलाइ।समानको।साथमामेरो।नमसकारछ।र।दोहरीका।राजा+रानीलाइ।मनपराउ।दशकहरू।हाजीहुनुहोसो।चिजकोर।निजलाको।समानकोलागि❤🎉❤🎉

  • @user-ow7pp4bj5m
    @user-ow7pp4bj5m17 күн бұрын

    सात महिना को गुनासो पेल्नु सम्म पेलनु है चिज भाई

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x17 күн бұрын

    राम्रो कलाकार आयो गुरुङ को जात बाट बधाई छ निर्जला बहिनी

  • @user-pp2et2kt1r
    @user-pp2et2kt1r17 күн бұрын

    आहा सारै मिठो रमाइलो लाइभ दोहोरी गीत बदाइ छ चिज भाइ बहिन निर्जला लाइ सफलताको अग्रिम शुभकामना ❤

  • @devikhasu
    @devikhasu17 күн бұрын

    ❤❤ आहा कति खुशी लाग्यो ❤❤❤ धेरै महिना पछि हजुरहरूको 💗❤️ दोहोरी सुन्न पाइयो ❤❤❤

  • @KbGurung-zg6bs

    @KbGurung-zg6bs

    17 күн бұрын

    After long time best couple live dohori I am to much happpy

  • @JebaLama-sh3ub
    @JebaLama-sh3ub16 күн бұрын

    धेरै समय पछि यी दुइजना बुढा बुढिको गनधनमनधन्को दोहोरी सुन्न पाइयो धेरै खुशी लागियो । अब देखि निर्जला नानिले चिज भाइलाइ कहिले पनि एक्लै नछोडनु जहागए पनि सङ्गै लानु ल

  • @rumbahadurthapathapa7613
    @rumbahadurthapathapa761317 күн бұрын

    जे भएनि बिभाह हुनु परेॐ है

  • @sangyelodromgr4033
    @sangyelodromgr403317 күн бұрын

    अर्गानिक गायक #चिज गुरुङ ङोलो र प्रतक्ष लोक तथा दोहोरी गीतकी रानी #निर्जला_गुरुङ ङोल्स्योको गीतमा सब्द राम्रो छ तर, लय (भाका) छनौट भने अलिकति रमाइलो मनोरञ्जनात्मक तथा गीत संगीत पारखी शुभेच्छुकमा सन्तुष्टि भएनौ । वैवाहिक जीवनमा परिणत भएको यहि ल्होसार वर्षको अन्तिम संघारमा २ बाट १ जोडीमा मीलन होस् ।

  • @oppoa9641
    @oppoa964117 күн бұрын

    लामो समय पछी बल्ल यी दुई जोडी को दोहोरी गीत सुन्न पाइयो सुपर सङ सुपर जोडी 🙏💙

  • @nargurung2229
    @nargurung222917 күн бұрын

    Wowo beautiful dohori chij Gurung and Nirjala Gurung you to lai congratulations I am looking from uk ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤

  • @samikshyalohorung9112
    @samikshyalohorung911217 күн бұрын

    धेरै महिना पछि जिचि झाेडी देखियो धेरै खुसी लाग्यो मेरो जिज्ञ्यसा कहिले बिबाह हजु🌹🙏🌹🙏🌹🙏🌹

  • @thamankumwar3046

    @thamankumwar3046

    11 күн бұрын

    चीनी जोडी हो जिची हैन

  • @user-mi6gi1jk7q
    @user-mi6gi1jk7q17 күн бұрын

    सारै रमाईलो छ

  • @balramrai6752
    @balramrai675217 күн бұрын

    आज बल्ल भेट भएछ लहै सलाम छ 🙏🙏अब असार पनि सिध्दिन लाग्यो कहिले पक्का डाडा कटाएर घरमा फर्किने 🎉🎉💐💐👌👌👍️👍️🙏🙏

  • @DevGurung-ez4uf
    @DevGurung-ez4uf17 күн бұрын

    धेरै मिठो आयो गुरुङ to को

  • @bimalajyoti6301
    @bimalajyoti630117 күн бұрын

    सम्मान छ यो जोरिलाई 🙏❤️❤️

  • @suryalayo7548
    @suryalayo754817 күн бұрын

    Wwwwwwoooo super bowl dherai pachi nice 👍

  • @khumamagar9898
    @khumamagar989817 күн бұрын

    Chij Ra nirjala ko dohaori haptaipaxe aaunu paryo❤❤❤

  • @gurungss5375
    @gurungss537517 күн бұрын

    Dherai din pachi ko ramailo vet ghat dhohori 🎊

  • @khumchhantyal7116
    @khumchhantyal711617 күн бұрын

    धेरै दिनको पर्खाई पछि बल्ल मन परेको चिनि जोदिको दोहोरी सुन्न पाईयो ❤❤❤❤❤❤❤❤

  • @lalumagar3749
    @lalumagar374917 күн бұрын

    La la chij sir Bihe Hunuparx jodi super x❤❤❤❤❤❤❤❤❤

  • @LokRawat2081
    @LokRawat208117 күн бұрын

    मीठो दोहोरी

  • @NiwasMagar-uk4rd
    @NiwasMagar-uk4rd17 күн бұрын

    आहा कति मीठो गित हो बाबु नानु को❤❤❤❤❤❤🎉🎉

  • @bhupalthapa3
    @bhupalthapa317 күн бұрын

    Very nice song and voice, jodi 🎉

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x17 күн бұрын

    Dherai ramro dohori

  • @user-ur1zf2is9c
    @user-ur1zf2is9c15 күн бұрын

    कति राम्रो हो के निर्जालाई बहिनी र चिज भाइको live doori

  • @kalakharka4358
    @kalakharka435817 күн бұрын

    चिजको गुनासो खेप्न गाह्रोभो नीर्जलालाईइ यति धेरै गुनासो रहेछ wlldon chi gurung and nirjala gurung

  • @sharmilatamang5490
    @sharmilatamang549017 күн бұрын

    लु बधाई छ ❤दुवै जाना लाई डाँडा कटाएर लगेको हेर्ने मन छ ❤❤❤प्यारी मायालु लाई ❤

  • @RegBista-jq8dj
    @RegBista-jq8dj17 күн бұрын

    Aaha super❤❤❤🎉🎉😂😂😂😂😂

  • @amishagurung8170
    @amishagurung817017 күн бұрын

    चीनिजोडीसुपरही❤❤❤❤

  • @dhangurung8258
    @dhangurung825817 күн бұрын

    Ati ramro ra ramailo dohori geet ka lok priya kalakrharu gaika Nirjala ra chij gurung lagaet savai yes rodh ghar ka savai lok priya kalakar haru lai dherai dhannyvad

  • @menurmagar5294
    @menurmagar529417 күн бұрын

    My favorite ❤❤❤singer chij & nirjala gurung

  • @SmilingDimSum-op6jv
    @SmilingDimSum-op6jv17 күн бұрын

    चचिनिजाेडि❤❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @user-tf2sy5he5b
    @user-tf2sy5he5b17 күн бұрын

    चिनी ज्स्तो गाउनुहुन्छ दुबै जनलाइ बधाइ छ ल❤

  • @SunitaRana-dg1jn
    @SunitaRana-dg1jn17 күн бұрын

    Wow❤

  • @TirthaTamang-oy9dk
    @TirthaTamang-oy9dk17 күн бұрын

    सच्चिको यो जोडि चिनि जोडि हो र? आखा तिरिमिरि भो गाठे! महिनौ महिनौ पछि देख्दा सपना झै लाग्यो,ख्याल भनेको होईन मनको कुरा हो,बल्ल युटुब खोलेको काम हुनि भो अनि लाईभ दोहोरी हेर्न फुर्ति आउने भो मलाई,अति सुन्दर!!❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @humkalithapa1277
    @humkalithapa12775 күн бұрын

    सुपर हिट जोडी❤❤❤लाई मन्देखि नमस्कार❤❤❤

  • @jamugrg8125
    @jamugrg812513 күн бұрын

    Sarai ramro xa chij vhai ra nirjala baini ko voice ra jodi ❤

  • @user-dn7xz2ex9s
    @user-dn7xz2ex9s7 күн бұрын

    सबैलाई मन पर्ने जोडि यो चिनी जोडि

  • @dineshgurung4830
    @dineshgurung483017 күн бұрын

    चिज भाईको चित्त दुखेछ कि के हो निर्जला चिजलाई केही ल्याएनोै कोसेली दुबै मिल्नु

  • @prembahadurbogati6476
    @prembahadurbogati647617 күн бұрын

    ❤❤❤❤super super vai bhane i❤❤❤❤❤

  • @Shamserrana
    @Shamserrana12 күн бұрын

    🙏🙏❤️❤️🌹राम्रो छ दाेहाेरी है चिज भाई र निर्जला बैनिकाे सुनी रहन मन लाग्छ 🌹🌹🌹🌹

  • @TikaRamRai-wf4wy
    @TikaRamRai-wf4wy17 күн бұрын

    Very very sweet dohori congratulations to chini Jodi

  • @anjangaming801
    @anjangaming80114 күн бұрын

    Saraii ramro dhori

  • @jitbudhamagar
    @jitbudhamagar17 күн бұрын

    Aru pani dohorii leaunu pary yo matarle malae pugadai❤❤❤❤❤❤❤❤❤❤C+n

  • @माईला
    @माईला11 күн бұрын

    ल है रमाइलो भयो।

  • @BishnuGurung-kq3ff
    @BishnuGurung-kq3ff17 күн бұрын

    Sami cha 🎉🎉🎉

  • @tularamsijapati1962
    @tularamsijapati196216 күн бұрын

    Yo jodi sarai man parxa

Келесі