GORKHALI THADO BHAKA By Chij Gurung Chija Tamang
Ойын-сауық
Chij Gurung Present.....
Gorkhali Thado Bhaka
Audio:-
Song:-
Gorkhali Thado bhaka
Vocal:-
Chij Gurung
Chija Tamang
Lyrics/Music:-
Chij Gurung
Arrange:-
Biswas Nepal
Studio:-
Maruni
Camara:-
Bijaya Lama
MUA:-
Him Kumari Gurung
Edit:-
Mek Bahadur Thapa
Post Production:-
Dip Films Production
9813492290
Director:-
Dip Gurung
#CHIJGURUNG#GORKHALITHADOBHAKA#CHIJATAMANG#
Пікірлер: 665
So sweet Song ❤❤
आहा कति राम्रो सुनिरहे मत 🎉🎉🎉🎉🎉❤❤❤❤❤
Waitting
अति मिठो
धेरै मिठो ठाडो भाका हो जसमा हाम्रो यो गोरखा जिल्ला तीर गाउने पहले जीज्युबाज्यु देखि नै गाउँदै आएको धेरै प्रचलित भाका हो जसमा हाम्रो बहिनी चिजा र भाई चीजले एक किसिमले यो भाकाको संरक्षण अनि लोप हुना खोजेको हाम्रा संस्कृतिलाई संरक्षण, जोगाउने प्रयास हो धन्यवाद छ दुवैलाई अझै सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु यस्तै अगाडि बढ्दै जानु होला!
@BuddhisaraGurung
Ай бұрын
1q
फेरि अर्को ठाडो भाका ल्याउनो पर्यो लाइभ दोहोरीमा अझै प्रगति गर्नु अगाडि बढनो शुभकामना छ
@SantoshKarki-dg4fh
Ай бұрын
🎉😢😂❤a😂🎉😢😮😅😊pm🎉the first req❤
❤wow
❤❤❤❤❤❤❤❤❤परदेशमा भयनी गाउँ घरको सम्झना आयो धेरै धेरै धन्देबाद छ जिजा बहिनि लाई र चिज भाई लाई यसको भाग दूई नि छिटै लेयाउनु परेयो ल ❤❤❤❤❤❤❤❤❤❤❤❤
chija bhai git ramro baneko xa TR mina Lama sister lai pani dekhiyo ra unko katha milauda kheri ALi nrmaiLo mousus bhayo bhai feri pani gitko kathama Ayo honi kehi xaina sampurnalai badai xa ok nmaskar Hee ta L
यस भन्दा अगाडी पनि यिनै कलाकार को ठाडो भाका सुनेको थिए। र आज फेरी सुन्न पाउदा खुशीको सिमा नै छैन यस्तै पुनः तेश्रो ठाडो भाका सुन्न पाईयोस भन्दै चिजा चिज र मिना बहिनीलाई एक एक मुरीका दरले धन्यवाद टक्राएं है।
kya khatraa chha ni ho thado bhakaa gita yahan haru sabai laai namaskaar chha❤😊
आहा❤❤❤
ल सुनियो मजा आयो बधाई छ सबै जानालाई।
निकै राम्रो ठादो भाका
वाउ कति मिथो थादो भाका ङोलो ❤❤❤❤
मैले निकै हेर्छु ठाडो भाका खुप मन पर्छ 💖💖अनि धेरै राम्रो पनि छ यो पाली को पनि 🙏💖💖 तर अलि ठाडो भाका भयनी धेरै छिटो गायको जस्तो महुशुस भयको थाने 🙏🙏🙏🙏🙏🙏अलि ढिला भयको भय अरु लाई त के हुन्थ्यो था भयन तर मलाई चाहिँ best लाग्थ्यो तर पनि Good luck All Tem 💖💖💖
यो शब्द हरु यति मार्मिक छन् ..त्यसैमा चर्चित गायक चिज गुरुङ चर्चित अनि सुन्दरी गायिका चिजा र मिना ज्यु को उतिकै मिठो स्वर अति मन छुने शब्द .. यो ठाडो भाका करोड क्लब मा पुगोस् ..मिना लामा ज्यु को जिबन सङ्ग मिल्दो कथा मा आधारित जस्तो पनि लागेयो...anyway सबै टिम लाई शुभकामना छ्🌹🌹🌹🙏🙏🙏
गज्जब ❤❤
Yo bhaka malai pani ati man parchha geet sunera mazza aayo best of luck all of you guys.
💘❤️💗💕👄👄आहा मेरो लोभ्ली चिज मिना जि चिजा अनि सम्पूर्ण टिम लाई अनि मिठो माया लामो सम्झना ल 👄👄💕💗❤️💘
Safaltako dherai subhakamana chij gurug ji
बधाई छ है दुबै जना लाई चिज गुरुङ जि
Beautiful song 👌
हैन राज बाबा आमा नि लाई समिटेको रहेछ भिडियोमा खुशी लगे धन्यवाद
@rajangiri9371
8 ай бұрын
😢
popular अद्भुत टुक्का गायक डा, लन्ठु चिजा तमाङ र मीनः lama बिगतलाई वर्तमानमा झल्काउगु भएकोमा उच्च सम्मान
Beast song
Aaha kati mitho geet sarai man xune Marmik sabdaharu Badhai xa chij vai ra chija bainilai 🎉❤
Wow nice song
धेरै धेरै राम्रो छ
Mero Baba uncle Ko jamanako yad ayo barai !35 barsa agadiko hunata ma chhetri ho, we are all same back ground😢
Chij vaeko geet sune agenda lhagcha .
Chij je wow dame❤❤❤❤❤
Badai xa hai sarai ramro song ❤
Perfect mero gaule Mina ji pani sangai rahexa congratulations all
मैले यस्ता मौलिक गित सुने भने मैले मेरो हजुरवुबा हजुरआमाहरुलाई सम्झन्छु म वाल्यकाल छदा उहाहरुले मेलापात तिर गाउने गर्नुहुन्थ्यो ।
आहा कति राम्रो हो थादो भाका
Waw Ati ramro chij bro ra chijaji ko thado vaka geet ❤️❤️❤️ safaltako suvakamana
अहा रमाइलो अनि सुन्दा सुन्दै भावुक बनायो
Babal ramailo vayo tw chij bro
बधाई छ है दुवै जनालाई
आहा क्या दामी हो नि यो भाका अति राम्रो छ
Congras solti raja❤️💗
चिज चिज नइ हाे चिजा दिदी काे त के कुरा गर्नु ढाडाे भाका मा😊😊😊😊
आह साराई मिठो ठाडो भाका क्या आनन्द आयो बिगतको सम्झना पनि आयो सुभकामना छ चिज भाई र चिजा बहिनिलाई पोखरा देखि हेर्दै छु❤❤❤
Bhai ekdam ramro.
चिजभााईको आमालाई त देख्नुभयो बाबालाई पनि झुलुक्क देख्न पायो बाबालाई चिजभाई सँगै बसाउनु पर्ने थियो 🙏🙏💐💐♥️♥️
dherai ramro geet x badhai x safaltako suvakamana xitai karod kalbma pugosh
ठाडो भाका रमाइलो मात्र होइन रैछ समाज भित्र घट्ने घटना समेटी ठाडो भाका राम्रो गीत बन्न सक्ने रहेछ भन्ने यो ठाडो भाकाले प्रमाणित गरेको छ सम्पूर्ण टिम लाई हार्दिक बधाइ
Sarai mitho git ❤badhai xa
Sarai mitho geet
@kailashgurung-op9nl
Жыл бұрын
100+10 mitho geet hamro bhanja bhanji ko
आहा सफलताको शुभकामना दाइ
Baba ama Pani nachnu vayexa❤
चिज भाई र बह्निनि चिज को अति मार्मिक ठाडेा भाखा गायिका ले मलाई स्तम्ब बनायो यस्तै प्रगति गर्दै जानु सबै कलाकार मा UK बाट शुभकामना छ ।
@yambahadur8334
Жыл бұрын
Lu na deepak jiu Malaini UK tir asso tannu paryo kya
सारै राम्रो मौलिक ठाडो भाका गाउनु भो भाइ चिज बैनी चिजा उच्च सम्मान । मौलिक भाका लाई जोगाइ राख्नु भाको छ खुसी लागो शुभकामना होल टिम लाई।
आहा हाम्रो गोर्खाली ठाडो भाका सधैं उस्तै सदाबहार मन छुन छ त्यै माथी मन पर्ने गायक गायिका सधै उच्च स्थानमा होस शुभकामना सबै टिमलाई
Wow ati utkrishta thado bhaka Chij Ngolo and Chija Soltini dherai dherai suvakaman all the best god bless you both. From uk 🇬🇧
Chij ngolo chija tamang mina lama git ati ramro layo safaltako suvakamana all timlai
Chij gurung +, chija Tamang very good thado vakaa... Lovely voice
दामी छ ठाडो भाका सफलता को शुभकामना ❤
Nice
चिज र चिजाको दमदार प्रस्तुति हेरियो देखियो दुबैलाई अग्रीम शुभकामना पहिलाको भन्दा एक खुड्कि माथि चढेको पाएँ धन्यावाद सम्पूर्ण सहभागी सदस्या लाई |🎵🎶🎼🎶🎼🎼
mann xunee song chij sir & chija mamm turkey
Chij gurung r chija tamang dubailai subha kamana r meena r chij grg ko first kurale nai man chhoyo ❤❤❤❤
मौलिक ठाडो भाका मार्मिक छ सम्पुर्ण टिमलाई हार्दिक बधाई बाध्य बाधन अलि छिटो भय जस्तो लागो ।
So nice thahdo dohori bhaka best up luck chij ji r chija tamang lai
Maulik bhaka sangai pida pokhiyerara ra tesma maya❤ misiyeko one of the best song congratulation all of yo🌺🌺🌺🙏🙏🙏🙏🙏🙏
हाम्रो गाउँ राम्रो तनहुँ लमजुङ गोरखा राम्रो ठाउँ ठाडो भाकाले सजिको गाउँ अनि एस्तै ठाडो भाका हेर्न पाउँ हाम्रो गाउँ थाउ बाट......... हामी प्रदेशीलाई 💕💕💕
Nice song all the best whole team
Badai xa Vai Bhaini Lai
@kebindrajunggurung8306
4 ай бұрын
😂😮❤
बधाई छ् मेरो गोर्खाली दादा लाई करोड कल्ब मा पुगोस् सफलता को सुभकामना
Xupop 🎉❤
Wow gorkhali thado vako badhai chh sampund ma🙏🙏🙏
Super nice song
Congratulations sweet song chij Gurung and chija and Mina All Tim lai congratulations God bless you ❤❤❤❤❤❤❤
चिज सर को हरेक गित हरु धेरै मन पर्छ। सफलता को शुभकामना चिज सर।
चिजा तामाङ र चिजा गुरुङ को ठाडो भाको जति सुन्यो उति सुन्न मन लाग्ने।।
अलि कति पछिको छोप्ने ताल अलि सोलो भएको भए अझ बिलौनाको गित वा दुखद को भाव राम्रो हुन्थियो होला!!!
Dubai jana lai dherai2 badai safaltata ko Suva kamana 👍👍
dherai ramro xa hai
❤ best of luck chij Gurung beautiful thado bhaka geet
Udkrist geet safal sobhab so you thangs you❤❤❤
Congratulations🎉🎉🎉
❤hamro gorkha harmi ❤
Congratulations chij daju ❤❤❤❤
Wwwwwwoooo nice village good song best of luck
आफ्नो मौलिक ठाडोभाका राम्रो छ प्रगतिको कामन छ सबै टिमलाई
Good luck 🎉❤🎉🎉🎉🎉🎉🎉
abhinaye sangai mitho thado bhaka ramailo lagyo subh kamana xa.
@user-gd5ez4kt6m
3 ай бұрын
Lljkkk😅kk😊😊k9ki9k9😅0
धेरै धेरै बधाई छ चिज भाई ❤️❤️❤️❤️❤️
अाहा सारै राम्रो ठाडोभाका अागामि दिनहरुमा पनि यस्तै मैलिकता झल्काउने ठाडो भाका को पर्खाइमा हुने छै ❤
लु राज अति राम्रो ठाडो भाका गित धन्यवाद छ
गित त सबै मनपर्छ तर ठाडो भाका सबैभन्दा बढी मन पर्छ घर सुदूरपश्चिम हाल साउदी अरेबिया एउटै गीत धेरै चोटी हेर्छु
आहा कति राम्रो हाम्रो गोरर्खा को ठाडो भाका पहिला को याद आयो गोरखा को चिज सोल्टी र चिजा बहिनी अति मार्मिक गित सुन्दा अति आन्न्द आयो यो टिम लाई शुभकामना
Wow so nice song❤
कला र संस्कृति आफ्नो पहिचान हो। यसलाई बचाउनका लागि हरेक पुस्ताको निरन्तरता आवश्यक छ। तपाईं दुबै यसको निरन्तरतामा हुनुहुन्छ। बधाई छ सम्पूर्ण टिमलाई।
@manmayagrg
10 ай бұрын
😊pooí
Daami x supap
Congrachulation all team members❤😂 chij bai chija tamang and mina sis thanks so much
धेरै राम्रो छ साथी
Nice song and nice video best of luck alls team lai hai.
गोर्खाली तारा करोडौंको मन मस्तिष्कमा बस्न सफल प्रिय चिज कुरार दाई लाई सफलताको शुभकामना