चन्द्रमाको शक्तिलाई शरीरमा जोगाउन गरौं चन्द्र नमस्कार ।

दर्शकवृन्द नमस्कार !
विश्व शान्ति तथा अध्यात्म विज्ञान को २०० घण्टा टिचर्स ट्रेनिङ कार्यक्रममा आचार्य राजन शर्मा गुरुदेवले चन्द्र नमस्कारको अभ्यासलाई विशेष प्राथमिकताका साथ सिकाउनुभएको छ। गुरुदेवको पुस्तक योगदर्शन र प्राचीन चिकित्सामा चन्द्र नमस्कारका बारे धेरै कुराहरु विस्तृत रूपमा राख्नुभएको छ।
चन्द्र नमस्कारको अभ्यासले हाम्रो शरीर खुकुलो अनि लचिलो बन्दछ। चन्द्र नमस्कारको अभ्यासले हाम्रो देव्रे नासिका जसलाई चन्द्र नाडी पनि भनिन्छ त्यसलाई खुलाउँदछ। शीतलता र शान्ति प्रदान गर्दछ, यो अभ्यास हामीले बिहान या बेलुका खाना खाएको तीन घण्टा पछाडि गर्न सक्दछौँ। सुक्ष्म साधनाको अभ्यास सकेर चन्द्र नमस्कार गर्दा हामीलाई धेरै सहज हुन्छ यस अभ्यासलाई हामीले २ देखि चारपटक गरेर मनज्ञ लाभ उठाउन सक्दछौँ।
सम्भव भएसम्म दिनमा दुईपटक चन्द्र नमस्कारको अभ्यास यो भिडियो हेरेर गर्नुहोस्
यहाँलाई कुनै दुविधा भएमा हामीलाई कमेन्ट गरी सोध्नुहोस् साथै यो भिडियोलाई Like, Share र Subscribe गरी सिर्जनात्मक सुझाव र सल्लाहका साथ प्रोत्साहन पनि गर्नुहोला । फलस्वरुप हामी यस्तै स्वस्थकर जीवनशैली तथा जीवन परिवर्तनका नयाँ नयाँ भिडियो लिएर आइरहन सकौँ ।
अन्त्यमा यस भिडियो हेर्नु भएकोमा यहाँहरुलाई धेरै धेरै धन्यवाद ! नमस्कार !!

Пікірлер: 4

  • @binodpokharel4674
    @binodpokharel46743 ай бұрын

    जय होस

  • @Anandprakashyogi

    @Anandprakashyogi

    11 күн бұрын

    @@binodpokharel4674 🙏🌺

  • @laxmibasnet7847
    @laxmibasnet784711 күн бұрын

    Hajur ko yoga Ashram kata hola Napal ma?malai hajur yoga guidance ramro lagyo.😊

  • @Anandprakashyogi

    @Anandprakashyogi

    11 күн бұрын

    @@laxmibasnet7847 Namaste hajur 🙏 mero ashram chaina hajur online ma jodina saknu huncha yoga ko lagi

Келесі