तिमि बस्ने शहरैमा New Nepali Song Timi Basne Saharaima Raju Pariyar & Shila Ale 2080

Ойын-сауық

Present :- तिमि बस्ने शहरैमा New Nepali Song Timi Basne Saharaima Raju Pariyar & Shila Ale 2080
----------------------------------------------------------------------------------------------------------
स्वर
शिला आले
राजु परियार
शब्द/संगीत (लय)
राजु परियार
एरेन्ज
बिनोद बाजुराली
रेकर्डिष्ट
सागर बाजुराली
गोबिन्द पराजुली
मिक्सिङ
खड्क बाजुराली
स्टुडियो
मालश्री
DIRECTOR
PRAKASH BHATTA
ARTIST
RAJU PARIYAR
SHILA ALE
CAMERA
KARAN CHAISIR
MUA
SARITA MAGAR
EDIT/CG
TEKENDRA SHAH
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right .

Пікірлер: 1 700

  • @shilaaleofficial
    @shilaaleofficial5 ай бұрын

    सम्पूर्ण नेपाली गीत संगीत प्रेमी आमा-बुवा, दाजु-भाइ एबं दिदी-बहिनीहरुमा म गायिका शिला आलेको तर्फबाट हृदयदेखि नै हार्दिक नमस्कार अनि धन्यवाद टक्र्याउंदछु ❤| हजुरहरुको आशिर्वाद र प्रेमको कारणले नै मेरो गायन यात्राले निरन्तरता पाइरहेको छ | नेपाली पन र मनलाई न बिगारिकन भर्खरै मात्र बजारमा ल्याइएको 'तिमी वस्ने शहरैमा' गीत प्रति आफ्ना सुझाव सल्लाह दिई धेरै भन्दा धेरै समक्ष पुर्याई सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछु ❤❤। नेपाली लोक संस्कृति र गीतलाई माया गरौ आफ्नो पनमा रमाऔं | जय गीत | जय संगीत |❤

  • @mohansingh4208

    @mohansingh4208

    5 ай бұрын

    Nice song 🎵 👌 👍

  • @mohantamang3596

    @mohantamang3596

    5 ай бұрын

    सुन्दर प्रस्तुति❤ सफलताको शुभकामना🙏🙏🙏

  • @Subashbalamimagar

    @Subashbalamimagar

    5 ай бұрын

    ❤❤झोरले सिला दिदी ❤ यो गीत 5 पटक सुन्दा पनि धित नमर्ने भो 😮मिठो सम्झना र माया ❤

  • @suratchokhalchokhal5012

    @suratchokhalchokhal5012

    5 ай бұрын

    Raju pariyar dai ra Shila dd hajur hajur lai dherai dhannebad ramroo lagyo dherai paxi ramro lok git sunna❤ma dinu bhyo❤❤❤❤saflta ko shuva kamana sabai lai

  • @sitakandel-jd2ce

    @sitakandel-jd2ce

    5 ай бұрын

    ❤❤❤❤❤❤❤

  • @ramkumarbk2503
    @ramkumarbk25035 ай бұрын

    लोक दोहोरिका बादसाह राजु भाइ र दोहोरिको रानी शिला बैनिको अभिनय र गित उत्कृस्त छ दुबै जनाको जय होस

  • @puskalsharma293
    @puskalsharma2935 ай бұрын

    अाहा सारै राम्राे गाउनु भयाे अर्गज राजु दादा अनि सिला दिदी लाई समाण छ बधाई छ 👌👌👌👌♥️💔🇳🇵🌹

  • @dangibimal139
    @dangibimal1395 ай бұрын

    सार्है मनछुने गीत,आदरणीय दाई राजु परियार र आदरणीय दिदी शिला आले तथा सम्पूर्ण टीमलाई हार्दिक शुभकामना

  • @rambudhathoki1063

    @rambudhathoki1063

    5 ай бұрын

    ❤❤❤❤❤ राजु दाई 🎉🎉🎉🎉🎉🎉

  • @ParkashRasaily

    @ParkashRasaily

    5 ай бұрын

    Panas ma batti baleko raju pariyar ko awaz ma layuna pareyo

  • @user-vv8hw1xt6n
    @user-vv8hw1xt6n5 ай бұрын

    अहा कति राम्रो मौलिक गित राजु दाजि शिला दिजुलाई धेरै धेरै शुभकामना

  • @Kapilkaushiki-br2ck
    @Kapilkaushiki-br2ck5 ай бұрын

    सफलताको शुभकामना राजु दाई सिला दि दुबै जनालाई

  • @begbahadur4526
    @begbahadur45265 ай бұрын

    सफलता ले सिखर चुमोस राजु भाइ र सिला बैनी गित धेरै राम्रो लाग्यो

  • @subashgorkhe5703
    @subashgorkhe57035 ай бұрын

    आहा कति राम्रो गित राजु दाजु अनि सिला आले दिदी को जति सुन्यो उति सनाम सुनाम लग्ने

  • @madhusudhan4023
    @madhusudhan40235 ай бұрын

    लाेक दाेहाेरिकाे राजा राजु,शिलाकाे अति मनमाेहक गित धेरै राम्रो छ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ranavlog5699
    @ranavlog56995 ай бұрын

    म त उहाँ हरुको गित सुनेर नै ठुलो भएको हो ।मलाई धेरै मन पर्छ ।अहिले त उहाँ हरुकै गित अनि भिडियो मा पनि उहाँ हरुनै ❤❤

  • @kamalmani9267
    @kamalmani92675 ай бұрын

    अति राम्रो छ राजु दाई सिला दिदी अभिनय दमदार छ सफलता को सुभकामना छ 🙏🌹❤️

  • @kajisurkheti4021
    @kajisurkheti40215 ай бұрын

    रजु र सिला परेवा जोडि जस्तो जोडि❤❤❤❤

  • @RK_Chhetri_Sudarsan_Official
    @RK_Chhetri_Sudarsan_Official5 ай бұрын

    Wow very nice sons 🙏🙏🙏 बधाई छ शिला दिज्जु र राजु दाइ 🙏🙏🙏❤️❤️❤️💞💞💞🇳🇵🇳🇵🇳🇵👍️

  • @amritapariyar-lf9bs
    @amritapariyar-lf9bs5 ай бұрын

    अती राम्रो गित राजु दाइ र सिला दिदिको गीति यल्बम को अपार सुवकामना सम्बु परियार चितवन कान्तिपुर

  • @resammagar4481
    @resammagar44815 ай бұрын

    आहा कती मीठो गीत ❤❤❤❤

  • @durgagurung1359
    @durgagurung13595 ай бұрын

    अति राम्रो गित शिला र राजुकाे । दोहोरी गित गाउन जोडी पनि अति राम्रो मिल्छ राजु र शिलाको । यो जोडी दोहोरी गाउन कहिले पनि नछुटोस है ।

  • @nareshboharaoffical2968
    @nareshboharaoffical29685 ай бұрын

    हराएको शिला फेरि भेटिएको छ लोक दोहोरिमा आहा कति राम्रो गीत

  • @kalbahadurgurung9720
    @kalbahadurgurung97205 ай бұрын

    अति नै मार्मिक गीत छ अग्रिम शुभकामना सम्पूर्णलाई धन्यवाद ❤️❤️💐💐

  • @user-vp1wv8lf1n
    @user-vp1wv8lf1n5 ай бұрын

    गायन्सङ्गै अभिनयम नि यतिधेरै पोक्त सिला दिदी सलाम छ है वा

  • @dilipmagar2943
    @dilipmagar29435 ай бұрын

    बल्ल आयो अरगानिक लोक दोहोरी गीत 👏 सफलताको सुभकामना 👍️🌹

  • @dolraskoti6324
    @dolraskoti63245 ай бұрын

    राजु र सिला आले दुबैको गीत धैरै सुनियो तर जति उमेर बध्दै जान्छ त्यति मिठा गीत बजारमा आउँछ त 🎉🎉🎉🎉राजु शिलाको best fan❤❤❤❤❤

  • @shobhakhanal8253
    @shobhakhanal82535 ай бұрын

    हेर्दा हेर्दै मेरो पनी आँसु झर्यो बधाई छ दुबै जना लाई सारै मार्मिक भिडियो ❤❤❤❤❤

  • @rameshbiswokarma4912
    @rameshbiswokarma49125 ай бұрын

    सफलता को धेरै शुभकामना ....शिला दिजु अनि राजु परियार सर यस्तै मौलिकता पुर्ण गित अझै निरन्तर सुन्न अनि हेर्न पाईयोस..🙏

  • @aniljoshi1691
    @aniljoshi16915 ай бұрын

    मलाई सबै भन्दा मन पर्ने लोकदोहोरिको राजा रानी आदरणीय दाजु राजु र आदरणीय दिदी सिला जति सुने नि मन न अघाउने

  • @Poojamagar230
    @Poojamagar2305 ай бұрын

    आहा कति सुमुधुर मार्मिक गीत राजु दाई and शिला दिदी हजुरहरुलाई मेरो पनि शुभकामना छ सधैं यस्तै गीत संगीत सुन्न र हेर्न पाम 🙏🙏🙏🙏

  • @balaramadhikari7415
    @balaramadhikari74155 ай бұрын

    आदरणीय दाइ राजु परियार र शिला दिदी लाई सफलता को शुभकामना

  • @jokhbdrrana9668
    @jokhbdrrana96685 ай бұрын

    निकै मार्मिक शब्द रचना अनि अति नै मिठो स्वरमा सु-सजित गित जति सुने पनि सुनि रहुं जस्तो लाग्ने हजुरहरुमा बधाई छ यो गित चरमचुलीमा पुग्न सफल रहोस शुभ-कामना छ 🎉।

  • @pritamthapa4807
    @pritamthapa48075 ай бұрын

    दोहोरी को राजा रानी रिलको जोडी युकेको लाहुरे लाहुरेनी को जती सुने पनि सुनी रहन मन लाग्ने साह्रै मिठो प्रस्तुती❤❤❤ सफलताको कामना

  • @user-sz4it1nt8u
    @user-sz4it1nt8u5 ай бұрын

    लाेकदाेहाेरीका हस्तिहरू 🙏शुभकामना छ शिला दि

  • @saugatgurung243
    @saugatgurung2435 ай бұрын

    आहा कति मिठाे गित शिल ज्यु र राजुु ज्यु काे धेरै धेरै शुभकामना छ सफलताको ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-gx6pq9bs3r
    @user-gx6pq9bs3r5 ай бұрын

    राजु सर र शिला दि को सोर जास्ताइ आबिनाये पनि उतिकै राम्रो छ

  • @saranmagar4977
    @saranmagar49775 ай бұрын

    जब म गीत सुन्न सुरुगरेदेखि मन पर्ने ❤️❤️❤️ढोहोरीका दुई हीरा पर्ती उच्च सम्मान 🤔फेरी अर्को गीत हामीलाई दिनु भएको रहेछ तेस्को लागी धेरै धेरै धन्यवाद ❤❤❤❤

  • @user-uy5vr2yn6e
    @user-uy5vr2yn6e5 ай бұрын

    धेरै समयपछि प्रस्तुत हुदा पनि तन उस्तै,मन उस्तै अनि आफ्नो पन उस्तै,आहा आहा लमजुङ्गे र तनहुङ्गे आदरणिय कलाकारहरु प्रती सम्मान साथैसम्पुर्ण टिमलाइ सफलताको शुभकामना🙏🙏🌹💕👏

  • @user-zl2fv5jy7h
    @user-zl2fv5jy7h5 ай бұрын

    आहा अति मिठो मौलिक परिभासा मा गाउको याद आउने शब्द लय अनि थेगो अनि स्वर ले भरिपुर्ण लोक गीत अग्रिम सुभकामना

  • @narayanrana6497
    @narayanrana64975 ай бұрын

    मत शिला दिदी र राजु दाजुकाे स्वरकाे बिग फ्यान हुँ हजुर ।

  • @deepandrakhatra6111
    @deepandrakhatra61115 ай бұрын

    मलाई फेब्रेट मनपर्ने गायिका शिला दिदी दाई। हार्दिक बधाई

  • @parashbc1010
    @parashbc10105 ай бұрын

    आहा कति राम्रो सिर्जना राजु &सिल्ला जि ❤❤

  • @akendrasonyachham8243
    @akendrasonyachham82435 ай бұрын

    राजु दाई र शिला दिदी को स्वर र अभिनय देख्दा यो मन साहै खुसी र उमङग भयो सम्पूर्ण टिम लाई धेरै माया र मिठो सम्झना आगामी दिनहरु मा पनि यस्तै मिठा मिठा लोक गित सुन्न र देख्न पाई योस ❤❤

  • @ukc8472
    @ukc84725 ай бұрын

    उत्कृष्ट स्वर हजुर दुबै दादा अनि दिदि

  • @yubrajchapagain5727
    @yubrajchapagain57275 ай бұрын

    सारै राम्रो छ गित शिला दिदी सफलता को शुभकामना ❤🙏🙏🙏🇳🇵🇳🇵

  • @Saraswatimagar987
    @Saraswatimagar9875 ай бұрын

    काति राम्रो सुहाको अभिनय गर्नुभएको राजु दाई र सिला दिदिले ❤❤❤

  • @goremagar6765
    @goremagar67655 ай бұрын

    सिला दिदि र राजु दाइ को मा बच्चा देखि को फ्यान फेरि आज सुपर गित आउदा मेरो मनै देखि सम्मान ❤❤

  • @bhimmagar03
    @bhimmagar035 ай бұрын

    old is gold .भन्छ सायद यहि हाेला। लाेकदाेहाेरिकाे यि दुई हस्तिहरुकाे गित सुन्दै हुर्केकाे म।उच्च सम्मान साथै सफलताकाे शुभकामना 🎉🎉

  • @TaraSingh-xb8wr
    @TaraSingh-xb8wr5 ай бұрын

    Aha Kati mitho Geet all the best Raju Pariyar and Shila ale❤❤❤❤❤❤❤❤❤❤

  • @KtmNirmansewa-ig1wl
    @KtmNirmansewa-ig1wl5 ай бұрын

    राजु र शिला को अमर सम्बन्ध लोक दोहोरी सन्सार मा ❤

  • @bhuwanpathak7021
    @bhuwanpathak70215 ай бұрын

    लाग्छ नेपाली समाजले भोग्न र ब्यहोर्न परेका कथाहरुमा आधारित गीत सबै श्रोतागणको मन मुटु छोएको हुनु पर्छ।

  • @tulsirana4884
    @tulsirana48845 ай бұрын

    दामी कर्ण प्रीय लय शब्द हरु मार्मिक हार्दिक बधाई सम्पुर्ण युनिट लाई आकाश चुमोस 🙏🙏🙏

  • @durpataupadhyaya831
    @durpataupadhyaya8315 ай бұрын

    जति चोटि हेरेनी सुनेनि धितै नमर्नै यो गितको शब्द लय दाजु र दिदी को स्वर र अभिनय कुनै शब्द छैन मसँग। 🙏🌹♥️बदाई छ सम्पूर्ण टिमलाई फेरि फेरि फेरि यस्तै सिर्जना सुनिरहन पाऊ मेरो दाजु 🌷🙏♥️🌸💕👏🌹।

  • @hulakimama
    @hulakimama5 ай бұрын

    आह सदावहार गाएक गाइका हरुको गित सुन्न हेर्नु पाइयो धेरै खुशी लागेको छ

  • @alemahila
    @alemahila5 ай бұрын

    तिमी बस्ने शहरमा हिजो देखी बजेको बजेई छ। बहिनी तथा सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना छ।

  • @MilanMagar-
    @MilanMagar-5 ай бұрын

    हैन राजु दाजु र सिला दिदी ले के खानु भएको कहिले बुढो नहुने है गित चै दामी लाग्यो ❤❤❤

  • @jibandeuti1417
    @jibandeuti14175 ай бұрын

    आहा अत्यन्तै मिठो गित राजु दा शिला दि 🙏🙏🙏❤️❤️❤️

  • @samixamagarni7869
    @samixamagarni78695 ай бұрын

    आहा कति राम्रो गित मौलिकता बोकेको गित तेसैमाथि सिला दिदि अनि राजु दाइ को आवाज सुन्मा सुगन्ध करौडो पुगोस ❤❤

  • @yelbisongs1744
    @yelbisongs17445 ай бұрын

    अाहा दिदि कस्तो राम्रो गित पुरानाे लाेक लयकाे याद अायाे वास्तविक नेपाली लाेकगित भनेको नै यिनै हुन यस्तै हुन हजुरहरु हुनहुन्छ र नेपाली लाेकगित संस्कृति छ बधाई छ सफलताको शुभकामना छ।👏👏👏🙏🎶🇳🇵

  • @kumarthapamgr7278
    @kumarthapamgr72785 ай бұрын

    आदरणीय राजु दाई र शिला दिदिको सम्युक्त स्वर अनि अभिनयले भरिएको गित एकदमै राम्रो लाग्यो।❤❤🙏

  • @mahendrakmr.budhamagar9442
    @mahendrakmr.budhamagar94425 ай бұрын

    गीत राम्रो लाग्यो शिला आले , राजु परियार नामै काफि छ।

  • @ramprasaddahal9339
    @ramprasaddahal93395 ай бұрын

    सुमधुर स्वर अनि मिठो गीत त्यहीँ माथी तपाइँहरु मन पर्ने कलाकार दुबैले एकै साथमा गाएको गीत झन राम्रो लाग्यो ।

  • @TulshiBasnet

    @TulshiBasnet

    4 ай бұрын

    No😂 I'm😢😢❤😢

  • @etfdzdgddx2522
    @etfdzdgddx25225 ай бұрын

    कति सुहायेको को गीत अनुसार को अभिनय पनि कति सुखी लाग्यो फेरि अरु पनि येस्तै हेर्ना पाउ 🌹🌹🙏🙏

  • @Bishnu4524
    @Bishnu45245 ай бұрын

    जब सम्म म रहन्छु शिला दिदी र राजु दाइको गीत सुनिरहन्छु , चाहे त्यो एल्बम होस चाहे दोहोरी भाका होस ।।।। सहमत हुनेहरु हाजिर हौँ ।।

  • @sanimagar4808

    @sanimagar4808

    4 ай бұрын

    मेरो प्यारो दिदी हजुर र दादा हजुर लाई धेरै मिस गरेको छु 🙏🙏🙏🙏❤❤❤❤❤

  • @Nareshgurunglamjung
    @Nareshgurunglamjung5 ай бұрын

    wow मेरो बालपन देखिको साथि राजु र सिला दिदिको यो मार्मिक लोक गित सारै दामि लाग्यो 👍️👍️👍️👍️

  • @GangaLohaniOfficial
    @GangaLohaniOfficial5 ай бұрын

    आहा !असाध्यै मिठो गित आदरणिय दाई राजु परियार अनि शिला आलेको दिज्जुको ❤❤ सफलताको कामना🙏🙏

  • @rajukhadka2065
    @rajukhadka20655 ай бұрын

    राजु लाई दोहोरी को बद्साह मान्ने जति यता हजिर हुम ।।

  • @BinjuBohara

    @BinjuBohara

    Ай бұрын

    😢❤❤❤❤❤

  • @krishnabudha-sd4sn
    @krishnabudha-sd4sn5 ай бұрын

    हार्दिक बधाई तथा शुभकामना राजु दाई अनी शिला दिदीलाई 🎉🎉🎉🎉🎉

  • @santasunar75
    @santasunar755 ай бұрын

    आहा कति राम्रो गीत🎵 राजु दाई&शिला दिदी अनि सम्पूर्ण टिमलाई सफलताको शुभकामना❤❤❤🙏🙏🙏

  • @lokmalarodhighar
    @lokmalarodhighar5 ай бұрын

    Aaha ❤❤❤❤❤❤

  • @TikakBk-yi8hy
    @TikakBk-yi8hy5 ай бұрын

    हजुर त सानै देखी अहिले चालिस को उमेर सम्म मेरो मन मुटु मा गडेर बस्नु भयको छ हजुर आदर्निय देश का गहना हरु को स्वर न सुनी त बास्ना सकिदैन समान छ पुना अग्रजहरू लाइ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @santoshruchal3540
    @santoshruchal35405 ай бұрын

    यहाँहरु ले गर्दा नै नेपाली लोकदोहारी नेपालीपन बाँचेको अनुभव हुन्छ अत्यन्तै राम्रो छ यहाँहरु सम्पुर्ण लाई अग्रिम शुभकामना #बाग्लुङ्ग_हाल_युएई🙏🙏

  • @kretishaofficial4816
    @kretishaofficial48165 ай бұрын

    सोर सम्राट राजु दाजु र सिला दिजु को आवजमा कति मीठो गीत 👌👌👌👌

  • @tulshrestha6406
    @tulshrestha64065 ай бұрын

    Lau Lau aaeyo raja Rani ko dhori ❤❤

  • @arjunpoudel5541
    @arjunpoudel55415 ай бұрын

    आहा कति मीठो गित मनै छुने सफलताले शिखर चुमोस शिला दिदी राजु दाजुलाइ बधाइ तथा धेरै धेरै शुभकामना ❤️❤️🙏🙏🙏💐

  • @balbahadur1827
    @balbahadur18275 ай бұрын

    राजु दाइ र सिला आले दिदि को कुनै सब्द छैन बयान गर्ने लोक संगीत को राजा रानी हो दिदि दाइ ।कति राम्रो उत्कृष्ट छ ।राजु दाइ बल्ला अभियानमा देखिदै छ ।अती राम्रो पस्तुति

  • @manjukhatri7686
    @manjukhatri76865 ай бұрын

    जति सुने पनि मन नभरिने यो गित ❤❤❤

  • @santoshgrg6401
    @santoshgrg64015 ай бұрын

    गित भनेको हो यसरी मौलिकता जल्किने हुनु पर्छ मज्जा अयो 🎉🎉🎉

  • @takbahadurmagar4599
    @takbahadurmagar45995 ай бұрын

    सधै 🙏यसै गरि आकाश 🌋चुमिरहाेस दाेहाेरीकाे राजा 🌹रानी शिला दिदी र राजु दाजु धेरै धेरै शुभकामना मिठो काेसेली प्रति

  • @naindrabk7837
    @naindrabk78375 ай бұрын

    आदरणीय दाइ राजु परियार हजुरको कुनै जमानामा लाहुरे बन्ने सपना थियो त्यो पूरा भयो जस्तो लाग्यो राजु दाइ र शिला दिदी को साङ्गीतिक जोडि अझै सफलता को उचाइमा पुगोस शुभकामना ।

  • @ganeshpariyar3173
    @ganeshpariyar31735 ай бұрын

    ❤❤❤❤❤गित निकै नै राम्रो लाग्यो यसै पनि राजु दाइ र सिला दिदिको गित राम्रो हुन्छन

  • @maheshorydhamala7486
    @maheshorydhamala74865 ай бұрын

    सिला र राजु परिवार दामि छ लाेकदाेरि गित रामराे लाकछ

  • @Sunarbeepana125
    @Sunarbeepana1255 ай бұрын

    धेरै राम्रो गित छ। राजु परियार लोक गित को हिरो हुन ❤🎉🎉🎉❤

  • @manmayarai7069
    @manmayarai70695 ай бұрын

    अती राम्रो गित हार्दिक बधाई छ हजुर हरु सम्पुर्णन टिम प्रति🙏🙏🙏👌👌👌👌👌💐💐

  • @Regbahadur823
    @Regbahadur8235 ай бұрын

    ❤❤❤सारै मनपरने गायक राजु दाइ र सिला दिदी को मरमिक मन छुने गीत

  • @rezionmagar4647
    @rezionmagar46475 ай бұрын

    कति मिठो गीत हो मुटुनै छोयो ❤❤❤

  • @premgm2380
    @premgm23805 ай бұрын

    सुपर छ गित राजु र शिला जि की बधाई छ

  • @rupachhetri9245
    @rupachhetri92455 ай бұрын

    यईसा डेरेसमा कति राम्रो देखिनु हुन्छ राजु दाइ सबै टिम्म लाई धेरै धेरै धन्यवाद म ओमन देखि हेन्दै छु ?🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ramchandrasubedi4243
    @ramchandrasubedi42435 ай бұрын

    आहा कत्ती मिठो गीतमा अत्ति राम्रो अभिनय लाल जोडी को ।🎉

  • @ashokkumartamang7483
    @ashokkumartamang74835 ай бұрын

    राजु लमजुङको सिला तनहुँको एति मिठो गित छ कि म के भनुभो !❤❤❤

  • @krishnabahadur1278
    @krishnabahadur12785 ай бұрын

    Dherai paxi king and queen haruko superhit lok dohori Sunna paiyo congratulations Raju sir and shila diju

  • @keshabsubedi776
    @keshabsubedi7765 ай бұрын

    ❤❤❤❤ सफल्ताको शुभकामना राजु दाइ र सिला दिदी,,,,,

  • @deepakrokay
    @deepakrokay5 ай бұрын

    निकै मर्मस्पर्शी गीत राजु दाई र शिला दिदिको सुमधुर स्वरमा कति मिठासपूर्ण शब्दले भरिएको गीत सुन्न पाइयो गायक जोडी सँगसँगै अभिनयमा पनि उत्तिकै सुहाएको छ दुवै जोडी साँच्चिकै राजु दाईलाई आर्मीको पोसाकमा कति राम्रो देखिएको बधाई तथा शुभकामना 💞 🎊 🎉

  • @HemrajAgr-mg1rd
    @HemrajAgr-mg1rd5 ай бұрын

    आहा कति मिठो स्वर राजु सर शिला जी को ❤❤❤🎉🎉🎉

  • @neemkantadangi.
    @neemkantadangi.5 ай бұрын

    नेपाली लोक संस्कृति र गीतलाई माया गरौ आफ्नो पनमा रमाऔं | जय गीत | जय संगीत |

  • @lalsinghsoni8057
    @lalsinghsoni80575 ай бұрын

    आहा कति राम्रो सुहाएको राजु दादा र सिला दीदी को जोडी

  • @badri.official4587
    @badri.official45875 ай бұрын

    🙏❤️❤️❤️🙏नेपाली गित संगित को माहा राजा राजु दाइ दिदि सिला आले प्रति धेरै संमान छ अत्यन्तै मीठो जति सुने पनि धित नमर्ने नेपाली समाजको यथार्थ चित्रण आमा हार्दिक बधाई छ।🎉🎉🎉

  • @bishnusubedi1653
    @bishnusubedi16535 ай бұрын

    आहा अती सुनिरहु लाग्ने हजुर हरुको स्वर र गीत ❤️❤️❤️❤️❤️🙏🙏🙏

  • @singhkaur4758
    @singhkaur47585 ай бұрын

    कति राम्रो देखिएको दाइलाई किङ भनेको त किङ नै हो नि हर कुरामा पर्फेक्ट

  • @basantarana837
    @basantarana8375 ай бұрын

    Wow raju dai sila di❤❤❤ dami love u mitho song ❤❤

  • @khimsharma59
    @khimsharma595 ай бұрын

    सुर्खेतबाट नेपालगञ्ज सम्म आउदा सुनेर आए म त।❤️❤️

  • @ChandraGurung-fv1ke
    @ChandraGurung-fv1ke5 ай бұрын

    धेरै लामाे बर्षपछि शिला बहिनी र राजुभाईकाे जाेडि फेरीदेखनु पायाे ❤❤❤❤❤❤ अहिलेकाे भाषा मा भनु पर्दा म Big fan

  • @user-mz4mb9gz5y
    @user-mz4mb9gz5y5 ай бұрын

    अाहा धेरै राम्रो गित धेरै धेरै शुभकामना सम्पुर्ण टिम लाई

  • @shardabhujel9255
    @shardabhujel92555 ай бұрын

    आहा सारै मिठो गित तनहुँ को सान शिला दिज्जु अनि लम्जुङ्ग को सान राजु दादा सफलता को शुभकामना

  • @surenpariyar9559
    @surenpariyar95595 ай бұрын

    सुन्दर जोडिको सुन्दर सँगीत,सुपर डुपर रहोस् सफलताको हार्दिक शुभकामना|

Келесі