NAUJALE MAYALE नौजाले मायाले || New Nepali Song Naujale Mayale Raju Pariyar Shila Ale 2081

Ойын-сауық

Present :- NAUJALE MAYALE नौजाले मायाले || New Nepali Song Naujale Mayale Raju Pariyar Shila Ale 2081
........................................................................................................
#Live_Dohori #New_Live_Dohori
=======================================
♬ Vocal:-
Raju Pariyar
Shila Ale
♬ Lyrics:-
Raju Pariyar
♬ Music:-
Raju Pariyar
♬ Arrange:-
Binod Bajurali
♬ Recordist:-
Gobinda Parajuli
Sagar Bajurali
♬ Vocal Edit:-
Rajendra Bajurali
♬ Mix | Master:-
Khadak Bajurali
♬ Studio:-
Studio Malashree
=========================================
🎬️ Video Credits:-
🎬️ Story | Director:-
Prakash Bhatta
🎬️ Cast:-
Raju Pariyar
Shila Ale
Shekhar Gharti Magar
Aarushi Magar
🎬️Mua :-
Shyam Malla\
Camera :
Ajaya Regmi
🎬️Edit/color/gfx :-
Tekendra Shah
===================================
🎬️सम्पादन कक्ष / Edit Room
🔴Edit /Gfx/Colour
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵टेक्निकल सहयोगी / Technical Advisor
Top Bahadur Sharma 9766250810
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right .

Пікірлер: 343

  • @shilaaleofficial
    @shilaaleofficial13 күн бұрын

    नमस्कार म शिला आले 🙏 मेरो र राजु परियारको मौलिक झ्याउरे गित हजुरहरुको सामु पस्केका छौ सुइकार्नु होला र कस्तो लाग्छ सल्लाहा सुझाब दिन नभुल्नुहोला यदि हजुरहरुको मन छोएको छ भने लाइक कमेन्ट , सियर र सस्क्राइब पनि गरिदिनुहोला धन्यवाद 🌹🙏

  • @belkumarisunar690

    @belkumarisunar690

    13 күн бұрын

    आदरणीय लोक सोर सम्राट राजु दाई र शीला दिदीको गीत भने पछि हुरुक्क हुन्छु म 🎉🎉🎉❤❤❤

  • @SarojGorkhali

    @SarojGorkhali

    13 күн бұрын

    ठाडो भाकाको भाग 2 लेराउनु पार्‍यो म लागाएत सबै पर्खाइमा छौ

  • @MeenaSubba-jr5cb

    @MeenaSubba-jr5cb

    13 күн бұрын

    Lok git hos chahe lok dohori hos Raju jiu ra Shila jiu git vane paxi ma hurukkai hunxu🙏🙏

  • @rajendrakumal-hc1rc

    @rajendrakumal-hc1rc

    12 күн бұрын

  • @bastolashanti601

    @bastolashanti601

    11 күн бұрын

    Sweet song best wishes diiju 🙏❤️

  • @rijanchhetri9026
    @rijanchhetri90269 күн бұрын

    स्वर सम्राट राजु परियार अनि स्वरकी खानी शिला आले दुवै जनालाई हार्दिक वधाई एकदमै राम्रो अर्गानिक लोक भाका

  • @chandrabishwok2247
    @chandrabishwok224711 күн бұрын

    आदरणीय लोकगीत हस्तिहरुबाट फेरि नयाँ स्वाद रस्पान गर्न पाइयो ! धेरै धेरै धन्यवाद ! सफलताको शुभकामना !

  • @Jiyareshmimagar
    @Jiyareshmimagar10 күн бұрын

    लोक दोहोरी को बादशाह स्वर सम्राट राजु परियार सँगै शीला आले आहा सारै मीठो गीत पस्कनुभएको छ करोडौं मा पुगोस शुभकामना 🎉🎉🎉

  • @santabahadurgurung6284
    @santabahadurgurung628412 күн бұрын

    आहा सारै रमाइलो गित आफ्नै गाउँ ठाउको सेरोफेरो लाई शब्द केलाएर बनाएको गित दमदार छ ❤❤ खुसी लागो शुभकामना ❤❤❤होल टिम लाइ❤❤

  • @mohanbm5313
    @mohanbm531312 күн бұрын

    लोक गीतका राजारानी.......

  • @nareshbahadur1449
    @nareshbahadur144912 күн бұрын

    राजु दाइको गीत नसुन्ने कुरै हुदैन अति राम्रो छ गीत सफलताको शुभकामना ❤❤

  • @Brranker2081
    @Brranker208112 күн бұрын

    कति राम्रो गीत अग्रज दाजु र दिदि लाई सफलता को सुभकामना ❤❤❤❤

  • @SingerBimalkumal
    @SingerBimalkumal12 күн бұрын

    लोक दोहोरि गित को सान लोक स्वर सम्राट दोहोरी को बादशाह राजा आदरणीय अग्रज सर्जक एवम् अग्रज कलाकार आदरणीय दाजु राजु परियार दाई र शिला दिदि लोक दोहोरि गित को सान लमजुङ जिल्लाको को सान र नेपालको सान राजु परियार दाई र तनहु जिल्लाको सान र नेपालको सान शिला दिदि 🎉❤

  • @durgathapamagar3456
    @durgathapamagar345612 күн бұрын

    राजु परिवार दाइ र सिला आले दिदी लाई नमस्कार छ🙏🙏गित पनि राम्रो नाच पनि राम्रो ❤❤अब यो गितमा टिकटक बनाउने हो

  • @Pujabagdesh
    @Pujabagdesh12 күн бұрын

    अति राम्रो गित मलाई मनपर्ने दाजु दिदि❤

  • @SusmashahithakuriOfficial
    @SusmashahithakuriOfficial13 күн бұрын

    आहा कति मिठो गित हार्दिक बधाई छ साथै करोड क्लबको सुभकामना अग्रज कलाकार हाम्रो तनहुको शान आदरणीय शिला आले दिज्जु साथमा राजु परियार दाजि ❤🌹🙏🙏

  • @dbghayalvlogs
    @dbghayalvlogs11 күн бұрын

    आच्या सिला दिदी तिजको रमझम मा यति मिथो सुमधुर दोहोरी किन पस्किनुभएको यो गित लाई अन्याय भएन र??खयर लोक स्वर सम्राट दाजु आदरणीय राजु परियार र प्रिय दिदी को स्वर को के बयान गर्नु र गित अत्यन्तै उत्कृष्ट बनेको रहेछ चाैटर्फि सफलताको शुभकामना ✊💕🤘🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @c.branamagar8148
    @c.branamagar814812 күн бұрын

    Raju दाइको शब्द सङ्गित अनि राजु दाइ शिला आले दिदि को खारिएको स्वार मा बब्बाल अडियो अनि आरुशि मगर शेखर घर्ति मगर को उच्चकोटिको फुर्तिलो डान्स ले भिडियो पनि अति बब्बाल ।।ल बधाइ छ सम्पुर्ण टिमलाइ❤

  • @shankarsunarofficial8851
    @shankarsunarofficial885113 күн бұрын

    कति राम्रो गीत सबै ले माया गर्दिनुस है।

  • @khadkanepali8606
    @khadkanepali860612 күн бұрын

    आहा कति मिठो गित,सम्पुर्ण टिमलाई शुभकामना छ

  • @YamkalaMagar-mk9vu
    @YamkalaMagar-mk9vu13 күн бұрын

    कति राम्रो भाका मा यति मिठो गीत आहा बधाई सबैमा सम्मान छ दाइ राजु परियार

  • @BikalpaBikalpa-tu3vv
    @BikalpaBikalpa-tu3vv12 күн бұрын

    आहा राजु दाईको आवाज अनि सिला दि को मनै छुने आवाज बधाई छ 🙏👌

  • @alshad7900
    @alshad790012 күн бұрын

    अहा कती मिठो कती राम्रो गीत ❤ मिठो मनमोहित जादूमय स्वर मा ❤कती रमाइलो शब्द लय र नृत्य गितका ओडियो वीडियो सम्पूर्ण टिम प्रति उच्च सम्मान छ 🎉🎉🎉🎉

  • @ashokkumartamang7483
    @ashokkumartamang748313 күн бұрын

    जोडी राम्रो राजु र शिलाको यो दुई जोडीलाई दैबले मिलाको लोक गितको राज रानी नमस्कार अतिराम्रो गित सुन्न पाईयो❤लम्जुङ्ग बाट 🇳🇵

  • @laxmiprasad8543
    @laxmiprasad854312 күн бұрын

    राजु परियार र शिला आलेको गीत त नसुन्ने कुरै भएन। त्यही माथि म त लोक संस्कृतिलाई बंचाइराख्नुपर्छ भन्ने मान्छे

  • @bedbahadurblog
    @bedbahadurblog13 күн бұрын

    नमस्कार शिला आले ❤❤🎉🎉 दिदी नयाँ गित हो आहा कति राम्रो गित हो शिला दिदी हजुर को राजु सर को गित जति सुने पनि चितानबुजनि ❤❤🎉🎉

  • @ubthapa4608
    @ubthapa460812 күн бұрын

    👌दामि दोहराइतेहराइ हेरियो बधाई छ।सबै टीम लाई ।

  • @deepakrokay
    @deepakrokay13 күн бұрын

    लु म त गीत सुन्दा सुन्दै नाच्न थालेँ शिला दिदी 🎉🎉🎉अब राजु दाई र हजुरको तिजमा छमछमी नचाउने गित छिट्टै ल्याउनु होला 🙏🙏🙏🙏🎉🎊🙏

  • @biswaslama392
    @biswaslama39212 күн бұрын

    आहा साह्रै मिठो गित सफलताको अग्रिम शुभकामना सम्पूर्ण टिमलाई from Lamjung 🙏🙏🙏

  • @mahendarlami4232
    @mahendarlami423213 күн бұрын

    अति सुन्दर सिर्जना,लय अनि स्वर काे त कुरै नगरौ❤सफलताको शुभकामना 🙏🇳🇵

  • @bishwathapa7003
    @bishwathapa700312 күн бұрын

    उत्कृष्ट मौलिक सब्द संकलन त्यतिनै मिठो लय अतिनै राम्रो लाग्यो

  • @IndraKarki1234
    @IndraKarki123412 күн бұрын

    राजु दाइ हजुर्लाई कसरी धनेबाध दिउ यति मिठो गित लेख्नु भकोमा बेस्ट गायक हजुरमेरो❤❤❤❤❤ किङ स्वर् सम्राट राजु दाई शुभकामना

  • @gyanthapa5497
    @gyanthapa549712 күн бұрын

    सम्मान छ दुवै जनालाई साथै यसमा जोडिनु हुने सबै लाई सम्मान छ।उत्कृष्ट गीत❤❤❤

  • @subas7068
    @subas706813 күн бұрын

    W..lok swor samrat raju dai salute hajurlai darsak srota ko manma sadabahar basnu hos ani shila ale sweet song ❤❤❤❤❤❤❤

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire302212 күн бұрын

    आहा सारै मिठो राम्रो लायो राजु सर सिला मेम लगाएत सम्पुर्ण टिमलाइ बधाई अनि सफलताको सुभकामना छ म कतार बाट हेर्दैछु

  • @fzre5di300
    @fzre5di30013 күн бұрын

    मिठो गित लाई लाखौं लाख सुभकामना दीज्जु लगाएत सम्पूर्ण टीम लाई 🎉❤🎉

  • @maheshchaulagain1430
    @maheshchaulagain143012 күн бұрын

    टिकटक को एउटा टुक्का सुनेर खोज्दै आए यता।।। अब पुरै सुन्दै आनन्द लिनु पर्यो।।

  • @user-oc8vp3ih5g
    @user-oc8vp3ih5g13 күн бұрын

    आहा कती मिठो कति उत्कृष्ट मौलिक झ्याउरे गित। मिठो मनमोहित जादुमय स्वर मा कति मिठो सब्द लय र नृत्य।यस गितका अडियो भिडियो सम्पुर्ण टिम प्रति सलाम अनि उच्च सम्मान छ 🙏🙏 र लोकप्रिय जोडी राजु दाइ शिला दिदी को साथ सहकार्य गित संगित सधै सुनिरहन हेरिरहन पाउ हामिले 🙏👍👏❤️

  • @user-rs8ri8ho7q
    @user-rs8ri8ho7q13 күн бұрын

    मगर दाईलाई वाक्स्या गुरुङ्लाई रास्या अहा कति मीठो शब्द राजु भाइ चाढै करोडौं क्लबमा पुगोस् सबै होल टिम लाई सुभ कामना

  • @kiransingh7595
    @kiransingh759513 күн бұрын

    Wow wow nice video dada and didi God bless you dada and didi ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @nareshbhandari1428
    @nareshbhandari142813 күн бұрын

    आहा लोकगितका बादसाह हरुको क्या मिठो गीत ❤❤🎉🎉❤❤

  • @limelightnepal
    @limelightnepal13 күн бұрын

    Congratulations ❤

  • @SeJongmagar7154
    @SeJongmagar715413 күн бұрын

    Aaha kati mitho moulikh geet congratulations whole unit team big respect Raju dai Sila DD lai 19:13 🎉❤

  • @punamduwadi5576
    @punamduwadi557613 күн бұрын

    Aaha kati ramro geet lok sor samrat lok dohori 👑king raju pariyar dai ko Srijana tehi mathi voice pani ani lok dohori geet ki rani shila dd ko voice ra sahakarye kati ramro congratulations to all team members 🎉🎉🎉👑🥰🥰🥰❤️❤️❤️🙏🙏🙏🙏👏👏👏👏

  • @user-vx3ly2vt5u
    @user-vx3ly2vt5u13 күн бұрын

    ❤❤दामि सफलताको हार्दिक शुभकामना सम्पूर्ण टिमलाई🎉🎉

  • @TilakRaj2332.
    @TilakRaj2332.13 күн бұрын

    कति राम्रो‌ गित दीदी सफलताको शुभकामना ❤❤🙏

  • @ritathapamagar1459
    @ritathapamagar145912 күн бұрын

    आफू जन्मियको जिल्ला सुन्नदै आन्न्दा आउने आनी लमजुङ को सान आदर्निय दाजू राजु दाई लाई सम्मान छ ❤ सि्ला दिदी ❤

  • @unluckymanbrokenheart4779
    @unluckymanbrokenheart477913 күн бұрын

    Old Is Gold❤❤ लोक गित दोहोरी King राजु परियार+++++Queen Sheela Ale को भिडियो गित हेरेर दिल खुशी भयो👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻

  • @villagerneplease
    @villagerneplease12 күн бұрын

    लोकगित लोकदोहोरीका राजा रानी नै हुनुहुन्छ राजु परियार र शिला आले❤❤❤🎉

  • @SalinaNepaliSaneOfficial-zb5zu
    @SalinaNepaliSaneOfficial-zb5zu13 күн бұрын

    Meri pyari dd ko naya geet Aaha kati ramro sabaile herera maya gardinu la❤❤

  • @RedmiA2-mz2js
    @RedmiA2-mz2js12 күн бұрын

    राजु परियार एन्ड शिला अले दुबै लाई बधाई छ

  • @manojpardeshi6939
    @manojpardeshi693913 күн бұрын

    आहा कति राम्रो गित सफलता को सुभकामना स्वर सम्राट राजु सर र सिला सिस लाई 👏👏👏❤️❤️❤️❤️❤️💃💃💃💃💃💃

  • @SushilBaral-ty9qi
    @SushilBaral-ty9qi12 күн бұрын

    टिपिकल्ली लम्जुङ तनहुँ को गित ।दुबैलाइ बधाई र सुभकामना।

  • @anjuale734
    @anjuale73412 күн бұрын

    आहा सारै राम्रो गीत सम्पुर्णलाई सफलताको सुभकामना

  • @user-uv7mc1hj4i
    @user-uv7mc1hj4i13 күн бұрын

    Aha yo Jodi KO Naya Geet kahile auxa ABA vanera parkhai ma thiyo Aja ayo Sarai Khusi vayo badhai xa shila baini n Raju Vai Lai yo Geet le pani karodau views pugos asirbat xa Vai Ra baini Lai ❤❤❤❤❤❤

  • @keshavpariyar5747
    @keshavpariyar574712 күн бұрын

    महागायक राजु दाइ शिला दिदी को यो गित ले करोद क्लब पुगोस सुभकामना छ

  • @fanale3302
    @fanale330212 күн бұрын

    धेरै राम्रो झ्यारे हाम्रो शेरोफेरो को अग्रज हरु पनी वही हमरै ठाऊकई 🙏🙏🙏🙏❤️❤️❤️❤️🎉🎉🎉🎉

  • @namratarai8943
    @namratarai894313 күн бұрын

    wow supper dupoer dance अनि मिठो शब्द आवाज थियो beautiful शिला बैनी with हासो र राजु भाइ को जोरि लाई लखौ सम्मान 🙋 everything was well , यति राम्री र राम्रो मान्छे बिच गित गाउदा एक अर्कामा आखा जुधाइ हेरा हेर गर्दै मिठो यक्सप्रेसन दिनु होस्न शिला बैनी सुन्मा सुगन्ध हुन्छ है ,तपाइँलाई देखेर मै भुतुक्क भय😂कति राम्री देखियको बैनी लाई ❤🎉❤🎉❤धेरै सुभकामना सबै teem लाई नै❤🎉❤🎉❤

  • @user-lc4vm6iq6u
    @user-lc4vm6iq6u13 күн бұрын

    लाे सुनाै र हेराै तनहुे र लम्जुङेकाे माया पिरतिकाे भाका।।

  • @rambudhathoki1063
    @rambudhathoki106312 күн бұрын

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @RajuGurung-d8r
    @RajuGurung-d8r12 күн бұрын

    अति राम्रो छ। है मिजु र,,दिदि , यसरी नै नयां नयां गित हरु सन्न पाउं ंआगमी दिनहरुमा पनि ,,

  • @BalkumarMagar-et2dp
    @BalkumarMagar-et2dp13 күн бұрын

    Meri pyari Sila dd ko Naya geet aaha ! Kati ramilo ❤❤😊 Sila dd , Ra Raju dai ko geet ramilo 😊❣️❣️🙏🖼️💐

  • @MeenaSubba-jr5cb
    @MeenaSubba-jr5cb13 күн бұрын

    Wow, Bachchai huda lako maya kesai fulisakyo git jastai yo jodi ajar ammar rahos feri pani yo jodiko lok git karod clubma pugos 🙏🙏👏👏❤️❤️

  • @tekrajgurung6027
    @tekrajgurung602713 күн бұрын

    आहा कति मिठो भाका,मन पर्यो

  • @Bhimnarayanmagar-ti7ww
    @Bhimnarayanmagar-ti7ww12 күн бұрын

    महा गायक राजु दाजुको स्वोर नै जादुमय छ ।

  • @GaneshNeupane-p3s
    @GaneshNeupane-p3s13 күн бұрын

    Wow nice song Raju dada rain Sile dd 👌

  • @rupabhandari7504
    @rupabhandari750412 күн бұрын

    ❤❤❤❤❤🎉🎉 बधाई छ शब्दका खानी स्वरका धनी अग्रज कलाकार राजु परिवार र शिलाले दिदीलाई।❤❤❤❤❤❤❤❤❤❤ सम्मान छ सलाम छ।❤❤❤❤

  • @prayashalemagar9501
    @prayashalemagar950113 күн бұрын

    Ahaha kati ananda aayo geet sunda kanlai ra akhalai herda wow geet video sabai ekdam ramro lagyo safaltako subhakamana sampurna team lai 🎉🎉hal doha Qatar dekhi herdai xu hjr 🎉🎉

  • @user-lc4vm6iq6u
    @user-lc4vm6iq6u13 күн бұрын

    बधाई तथा सफलताकाे शुभकामाना।।

  • @modelkapurkot
    @modelkapurkot12 күн бұрын

    आहा कति राम्रो सब्द स्वर सुनी रहौ जस्तो ❤❤❤❤❤

  • @DilbahadurBaral-sd2fb
    @DilbahadurBaral-sd2fb13 күн бұрын

    अब लोक दोहोरीका हस्तीहरूले गीत गाइसकेपछि नराम्रो भन्ने त हुँदै हुँदैन नि कि कसो साथीहरु❤❤🎉🎉🎉🎉🎉

  • @KrishnaBhujel-qg1od
    @KrishnaBhujel-qg1od13 күн бұрын

    आहा कति मिठाे गित बधाई छ राजु दाई र शिला दिदि लाई ❤❤❤❤❤

  • @SksQm
    @SksQm13 күн бұрын

    लोक संगीतका हस्तिहरु आदरणीय दाजु स्वोर सम्रात राजु परियार अनि आदरणीय दिदी सिला आले को स्वोर शब्दमा बनेका गित को के प्रतिक्रिया दिनु खै सब्दै भेतिन्न्न तर यति भन्छु सधै यस्तै मौलिकता बोकेका गित हरु सुन्न पाईयोस हजुर हुरु सङै राख्छौं अपेक्षा हाम्रो मौलिक झल्काउने गाउघर याद दिलाउने गित अग्रिम सुभकामना ❤❤

  • @TirthaTamang-oy9dk
    @TirthaTamang-oy9dkКүн бұрын

    सर्बप्रथम नमास्कार! यो गितले मलाई अब राजुले पनि मिठो भाका ल्याउन जानेछ लाग्यो,बल्ल लम्जुङे उठ्न लाग्यो अब जाग्यो, सधै अब अरु सृजनामा पनि राजु जुट्न पर्यो,आफ्नो जिल्ला अनि गाउ ठाउको इतिहास बनाउनु पर्छ,जिन्दगि के होर मोरि जाने हो,यसैले मिठा मिठा सृजना गर्नु,स्वर मात्र भएर एक्लै चिनियौ तर सृजनामा आफ्नो सबै क्षेत्रको बयान गर्न पाईयो, जे होस खुशि लाग्यो यो सृजनाले 15,20पटक सुने अचम्मै राम्रो लाग्यो।❤❤❤❤❤❤

  • @gurungbilak1868
    @gurungbilak186813 күн бұрын

    Aaha kati ramailo kati mitho geet ❤❤❤❤❤

  • @BhimBk-sr7ks
    @BhimBk-sr7ks13 күн бұрын

    Wow Sor samrat Raju daie sila dd nice song daie xa ♥️❤️

  • @amritbudhachhetri2373
    @amritbudhachhetri237313 күн бұрын

    आहा साह्रै मीठो गित दिदी।सफलताको हार्दिक शुभकामना ।

  • @rupkhatri3361
    @rupkhatri336113 күн бұрын

    आहा सारै रमाइलो गित सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🇳🇵🙏🙏🍒🍒🎋🎋

  • @SarojGorkhali
    @SarojGorkhali13 күн бұрын

    धेरै राम्रो लोक गित राजु दाइ र सिला दिदि लाई मन देखिनै नमस्कार छ है

  • @sanzoktamang5255
    @sanzoktamang525513 күн бұрын

    साह्रै मिठो झ्याउरे मौलिक गीत र शिला दिदी र राजु दाइको लोभलाग्दो अग्रज जोडी यो गीतको सम्पूर्ण टिमलाई सफलताको शुभकामना धन्यवाद।

  • @jamalarai8383
    @jamalarai83839 күн бұрын

    आहा सरै रमाईलाे सुन्द प्रस्तुती साथै भिडीयाे सम्मान छ सबै टिम लाई ❣️🙏अनि प्यारी सिला बहिनी अनि भाई राजु सादा सुन्दर गायन क्षेत्रकाे जाेडी रीलमा अनि रीयलमा त्याे प्रगाड दिदी भाई काे सम्बन्ध मा एक अर्का प्रतीकाे भाई लाई गर्ने माया अनि दिदी प्रतीकाे माया मिसिएकाे सम्मान इज्जत काे शिमा नै छैन ❤❤भाई बहिनीमा मिठ्ठाे सम्झना छ मेराे❤❤

  • @Devendrapariyar1602
    @Devendrapariyar160213 күн бұрын

    🎉🎉🎉🎉आहा कति राम्रो मीठो गीत राजु दाइ दिदी सीला आले लाई करोडौं करोडौं शुभकामना 🎉🎉🎉🎉

  • @krishpariyar8578
    @krishpariyar857813 күн бұрын

    लमजुङको घर मामालि तनहुँ परयो आफ्नो त । दुबै जना को बिग फ्यान हो ।🙏🙏🙏🙏😥

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x13 күн бұрын

    धेरै राम्रो छ

  • @kumarsaru9238
    @kumarsaru923813 күн бұрын

    आहानी कति मिठो चिनी भन्दा पनि गुलियो,साच्चै भन्नु पर्दा म त कता कता हराउन पुगेछु सम्झना बालापनको भनौकी,एकदमै उत्कृष्ट झ्याउरे गीत बनाउनु भाछ अग्रज कलाकार ज्युहरु लगाएत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना🌹🙏🌹

  • @durpataupadhyaya831
    @durpataupadhyaya83113 күн бұрын

    Congratulations daju and didi ❤️❤️

  • @sunitarana-pb5fg
    @sunitarana-pb5fg13 күн бұрын

    अाहा धेरै राम्रो छ दिदी ❤❤❤❤

  • @krishnaloveliy4063
    @krishnaloveliy406313 күн бұрын

    एक दम राम्रो छ राजु दाइ को सोर अनि शिला आले दिदि को ❤🙏🙏🙏🙏🙏🙏

  • @user-jv3er2jk7t
    @user-jv3er2jk7t8 сағат бұрын

    नेपाली लाेक जगतकाे बाँदशाहा शिला आले दिदी र राजु भाइ ।धन्यबाद छ दुबैजनालाई।❤❤❤❤❤

  • @dipakbhitrakoti6324
    @dipakbhitrakoti632413 күн бұрын

    आहा कत्ती रमाइलो गित धेरै राम्रो लाग्यो

  • @dilipsunar267
    @dilipsunar26713 күн бұрын

    आहा कति मीठो शृजना सफलता को शुभकामना

  • @raunakmagar7_
    @raunakmagar7_13 күн бұрын

    Sarai midho song❤❤

  • @krishnasubedi7052
    @krishnasubedi705213 күн бұрын

    सारै राम्रो गित मस्तै मस्तै सुभकामना❤❤❤

  • @shankargotame1022
    @shankargotame102213 күн бұрын

    Malai man parni singer Raju pariyar daju ra shila didi safal ta ko suv kamana miss you all team

  • @mohanlalgharti1651
    @mohanlalgharti165113 күн бұрын

    म चाहिँ रोल्पा को मान्छे सात समुन्द्र पारी हाल यु ए ई बाट मीठो माया अनि सम्मान छ शिला आले दिजु🙏❤️❤️❤️❤️धेरै राम्रो छ गीत ❤❤❤❤

  • @user-wz5nj2zt2i
    @user-wz5nj2zt2i13 күн бұрын

    जति राम्रो गित उति नै राम्रो छ नाच अनि हाम्रो पुष्पांजली आमा समुहका दिदीबहिनीहरु पनि

  • @rajbhakta2655
    @rajbhakta265513 күн бұрын

    Nice song and voice.

  • @prakashbc1992
    @prakashbc199213 күн бұрын

    हार्दिक बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई ❤❤

  • @chandsantosh8127
    @chandsantosh812713 күн бұрын

    आहा नौजाले मायाले ❤❤❤शुभकामना

  • @baltamang9038
    @baltamang90389 күн бұрын

    गीत संगीतको जोडी राजु र शीलाको सदैव यसरी सुमधुर स्वरमा गीत सुन्न पाउँ।।

  • @johanmagar4347
    @johanmagar434713 күн бұрын

    Shekhar ra Aarushi babal yar 👌👌👌

  • @khetbdrnepali3972
    @khetbdrnepali397210 күн бұрын

    सारै राम्रो लायो सबै अग्रजहरुलाई सम्मान संगै निरन्तर लागिरहनु हुने सबैलाई सफलताको शुभकामना🙏🙏🙏🙏

  • @suryapariyarofficial9637
    @suryapariyarofficial96374 күн бұрын

    🙏🙏🙏दाजु राजु परियार र शिला दिदि लाई अहिले सम्म कोनै छ

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma24714 күн бұрын

    लोक स्वर सम्राट मेरो पुज्यनिय गुरु श्री राजु परियार ज्युको मौलिक शब्द,लय मा सृजना भएको एक मौलिक गित जु गितमा माया पिरतिमा आधारित रहेर आफ्नै गाउँ ठाउँ बस्ती अनि विभिन्न ऐतिहासिक र प्राकृतिक सम्पदाको चिनारी गर्दै मेरो पुज्यनिय गुरु लोक स्वर सम्राट श्री राजु परियार ज्युको मखमली आवाज सङ्गै सुमधुर आवाजकी धनी आदरणीय अग्रज शिला आले दिज्युको माधुर्याताले भरिएको आवाज सङ्गै गित अत्यन्तै मौलिक दमदार अनि उत्कृष्ट बनेको महसुस मैले पाए गित पुरै हेरे सुने युटुबमा अत्यन्तै बेजोड लाग्यो गितमा आबद्ध सम्पुर्ण टिमप्रती हार्दिक बधाई तथा शुभकामना ब्याक्त गर्दछु।गितले धेरै माया बटुलोस।शुभकामना 🙏🌹🎉❤️❤

Келесі