Gulmi Arghakhachi - गुल्मी अर्घाखाँची (नौमती बाजा) Raju Pariyar & Shila Ale - New Nepali Song 2023
Музыка
Gulmi Arghakhachi - गुल्मी अर्घाखाँची ( नौमती बाजा ) Raju Pariyar & Shila Ale - New Nepali Song 2023 | Naumati Baja Songs 2080 | Nepali Naumati Baja Geet 2080 | Raju Pariyar Naumati Baja Geet 2023 | New Naumati Baja Song 2023
#RajuPariyarOfficial #GulmiArghakhachi #ShilaAle #NewNaumatiBajaSong2023
©&℗ RajuPariyarOfficial
------------------------------------------------------
REJINA SANGIT SARGAM Presents
:notes: Gulmi Arghakhachi - गुल्मी अर्घाखाँची ( नौमती बाजा ) Raju Pariyar & Shila Ale
----------------------------------------------------------------------------
:notes: VOCAL
Raju Pariyar
Shila Ale
♪ LYRICS / MUSIC
Raju Pariyar
♪ ARRANGER
Krishna K.C.
♪ DIRECTOR
Milan Shrestha
♪ STUDIO
Sujan Music Recording Studio
♪ RECORDIST
Kumar Somre
♪ CHORIOGRAPHER
Rajaram Sinkhada
♪ ARTISTS
Raju Pariyar
Rajaram Sinkhada
Nihaarika Thapa
Niruta Bhujel
R.N. Karki
Prem Rasaili
Gokul Dhakal
♪ CINEMATOGRAPHER
Santosh Timilsina
♪ EDITOR / COLOUR
Roshan Dhital
♪PANCHE BAJA
Bal Bahadur Jairu & Team
♪SPECIAL ADVISOR
Kalpana Pariyar (Wife)
♪ Drone
Dinesh Dangi
♪ Baja Management
Samir Jairu
♪ Recordist/Mixing
Kumar Somre
♪ Makeup
Kabita Tolangi
Good Leader Shova Didi
♪ Making
Milan Films Production Pvt. Ltd.
9851072405
SOCIAL LINKS
KZread:
/ rajupariyarofficial
Facebook:
/ rajupariyarofficial
TikTok:
/ rajupariyarofficial
Instagram:
/ rajupariyarofficial
:loudspeaker::mega:
:pushpin:यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right Reserved to Raju Pariyar Official
Пікірлер: 909
नमस्कार सम्पूर्णमा। तपाईं हरुको आशिर्वाद ले आज को दिन सम्म यो लोक सङ्गीत को फाटमा निरन्तर लागी परेको छु। त्यसैले अझै निरन्तरता दिनको लागी यो साङ्गीतिक कोसेली तपाईं हरुमाझ पस्केको छु। यो गीत लाइ सुनेर, हेरेर माया गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। तपाईं हामी सबैको जय होस्!!!
@KamalaAdhikari-ph5sn
8 ай бұрын
❤❤❤❤king 👑👑👑
@divasdulal7643
8 ай бұрын
❤❤❤ love u dada best of luck
@rambudhathoki1063
8 ай бұрын
आहा कति राम्रो खुशी लायो❤❤❤❤❤
@managm1715
8 ай бұрын
Nice song 🎵🎵🎵🎵🎵🎵
@ramchandradangal4399
8 ай бұрын
@@KamalaAdhikari-ph5snपनि मेरि टटटट टा हो
लाेक स्वर सम्राट आदरणीय राजु परियारलाई माया गर्नेहरु यता भेला हाेउँ त कति छाैं ।
उत्कृष्ट बाजा गित 🙏❤
अती राम्रो 👌👌👌👌👌👍️👍️👍️👍️🤚❤️❤️❤️
सफलताको शुभकामना 🙏🙏🙏
wow सारै राम्रो लाग्यो
Aaha dai❤❤❤🙏🏾🙏🏾🙏🏾🙏🏾
अति राम्रो लाग्छ
आहा दामि दामि दुबै जनालाइ🙏🙏
गुल्मी अर्घाखाँची को सबै सबै लाइ एकमुष्ट नमस्कार 🙏🏽
@rambudhathoki1063
7 ай бұрын
❤❤❤❤❤❤ जय लमजुंगे
@pariyararjunkumar7708
7 ай бұрын
❤❤❤❤
माहा गाएक राजु परियार ।
आहा दामी❤
अति सुंदर गीत बनेको छ सलाम छ🙏🙏🙏
यक्दम राम्रो छ गीत
महिले यो गित 7 पटक हेरेर सुने तर अझै मन अघायन अहिलेसम्म को पन्चेबाजा को सबैभन्दा बढि मन परेको 1 नम्बरमा यो गित छ अझै राम्रो राम्रो गित बजारमा लियर आउनुस @राजु सर🙏🙏🙏🙏🙏🙏🙏
@pariyararjunkumar7708
7 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
लोक दोहोरी को बातसा ❤❤❤❤
आहा कति राम्रो बाजा गित
सबैलाई धेरै धेरै बधाई छ, सबै कलाकार,हरुलाइ 💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💛💛💛💛💛💛💛❤️❤️❤️❤️❤️💙💙💙💙💙💙💙💙
आहा कति राम्रो गित गुल्मी अर्घाखाँची ❤️❤️❤️❤️❤️👌👌👌
आहा, मन पर्यो ❤ शुभकामना
आहा आयो आयो राजु शिला दिदी को रमाइलो पन्चेबाजा
अर्घाखाँची गुल्मी आहा बबाल
यस्ताे अार्गेनिक गितहरु मान्छेले सुन्न छाेडे दुख लाग्छ😭😭😭😭
आहा कति राम्रो गित आयोनी हौ❤❤❤❤🎉
धेरै राम्रो गीत,बधाई छ सबै तिमीहरूलाई ❤❤❤❤❤❤
कती मिठो गिती राजा को 💐💐💐💐💐🙏🙏🙏🩷🩷🩷🩷🩷🩷🩷🩷all the best all of you best Jodi 🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥
Wow dherai ramro lageyo geet 🙏 congratulations sabai janalai❤
हाम्रो अर्घाखाँची को पनि नाम रहिछ सन्धि खर्क बजार देखाउनु भएको रहिछ खुशी लाग्यो🇳🇵🇶🇦😘miss you arghakhanchi 🇳🇵🇶🇦🙏🏼🙏🏼
आहा सारै नै राम्रो गित गुल्मी अर्घाखाचि🎂❤️
@basantapoudel1564
3 ай бұрын
🎂❤
किङ लगायत सम्पुर्ण टिम लाई सफलताको शुभकामना छ!!!
❤❤अति राम्रो स्तरीय प्रस्तुति । सवैका प्यारा लोक कलाकार राजु र शिला जि लाई धेरै माया । निरन्तर आम नेपाली माझ प्रश्तुतिहरु पस्कदै जानुस् शुभकामना ❤❤
हाम्रो अर्घाखाँची जिल्ला लाई चिनाउने छ अजै याे गित ले धन्यवाद 🙏🙏🙏 हाम्राे नेपाली गित सङ्गीत काे राजा राजु दाजु अनि सिला दिदी लाई र भब्य सफलता शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😁😁
आहा सारै राम्रो लाग्यो ।सबै टिमलाइ सफलताको शुभकामना 🎉🎉🎉
अत्यन्तै मिठो गित सफलताको धेरै धेरै शुभकामना राजु दाजु शिला दिजु लगायत सम्पुर्ण टिमलाई नै 👉️👍️👌❤️❤️❤️
राजु परियार नामै काफी छ
आहा राजु दाजु को आवाज र सिला दिजु को आवाज मा बिहे को गित सुन्दा मलाई फेरि बिहे गर्न मन लाग्यो
आहा राजु दाइ मिठो पन्चेबाजा को गीत गुल्मि अर्घाखाचि सफलताको सुभकामना स्म्पुण टिमलाइ❤❤
सारै राम्रो लाग्यो सफलता को शुभकामना 🎉🎉❤❤
लाेकदाेहरीकाे बास्सा मेराे दाइ मिठाे गितका लागि हार्दिक बधाई छ😍😍😍😍एकदमै राम्रो छ,,,
❤❤❤अति सुन्दर मिठ्ठो गित बनेको छ सिला दिदी साथमा भैदेको भा अझै राम्रो हुन्थियो 🙏🙏🙏🙏🙏
अति राम्रो पन्चेबाजा दाई दिदि बधाई तथा शुभकामना हजुर
धेरै धेरै राम्रो गित
गित धेरै राम्रो अझ गुल्मी अर्घाखाँचीका तस्विरहरु,भिडियोहरु राखेको भए सुनमा सुगन्ध हुने थियो ❤❤
बधाई छ हाम्रो माइती गाउँ अर्घाखाँची जिल्लालाइ समेटेर गाइयको गितमा सबै टिम लाइ यकै मुसट नमस्कार ❤❤❤🙏🙏🙏🙏
आसाधै मीठो लागो राजु र सिला पुरानो जोडी को आवाज सुन्नपाइयो हार्दिक बधाई सफलता को❤❤🇳🇵🇳🇵🇳🇵
दाजु को सोर गित सुनेर गायक बनियो अझि पनि दाजुको गित कति खेर आउँछ भनेर कुर्छु म बधाई छ दाजु🙏🙏🙏🙏🙏🙏🙏
स्वर सम्राट महागायक राजु दाईको पन्चेबाजा गीत निकै दमदार छ उत्तिकै सुरिलो स्वर शिला दिदिको बधाई तथा सम्मान राजु दाई❤❤🎉🎉
राजु दाइको गित भनेसी यसै मन छुने हुन्छ बधाई छ सफल रहोस
मीठो पञ्चे बाजा गीत संगीत क्षेत्र को हीरो राजु दाजु 🙏❤️🥀🥀🌹
स्वर सम्राट राजु दाई स्वर कि रानी सिला दिदी र तनहुँ र लम्जुङ्ग जिल्लाले जन्मएको अदभुब कला अति राम्रो अभि नया राजु r सम्पूर्ण टीम लाई धन्यवाद छ
आहा सुनी राखौ जस्तो गित गुल्मी अर्घाखाँची❤ Gulmi is ❤❤
@pariyararjunkumar7708
7 ай бұрын
❤❤❤❤❤❤❤😊
आहा पहिलो पटक ध्यान दियर सुनेको है कति मिठो गीत अर्घाखाँची गुल्मी ❤🎉
Wowow अति राम्रो गित आयो राजु र सिला दिजुको❤🎉🎉🎉🎉
@basantapoudel1564
3 ай бұрын
❤🎉🎉🎉
निकै रमाई लो गित राजू दाई सिला दिदी को आवाज मा
कति मिठो पन्चेबाजा गीत,हाम्रो अर्घाखाँची को है हजुर !!!!❤❤❤❤राजु दाइलाइ सलाम छ
राजु जि र सिला जि ले हामी अर्घाखाँची र गुल्मेलीलाई रिण लगाउनु भयो दुबै बतिस्ट सर्जक मा हिर्दय देखि नमन 🙏
धन्यवाद हाम्रो अर्घाखाँची समेटेर गित बनाइ दिनु भएको मा लोक गित को राजा राजु दाइ सबै टिमलाई मन देखि समान अर्घाखाँची गुल्मीको सबै मा ❤️❤️🙏🙏
गुल्मी अर्घाखाँची ..... साँच्चै राम्रो गीत ....❤🎉❤🎉❤🎉
King👑👑👑👑👑👑👑👑 o
हार्दिक बधाई तथा शुभकामना छ।मित्जु हजुर्🙏❤️🙏❤️🌹🙏🌹🙏❤️🌹🍊
लोक star राजु भाइ र शिला बैनी को यति मिठो भाकामा राम्रो प्रस्तुती हेर्न पाउदा अति खुशी लाग्यो 🙏🙏❤️❤️र अझै with शिला music video हेर्न पाउ यक पटक चाइ please 🙏 राजु भाइ 🙏सबै teem लाई नै बधाई ❤️🎉👍️❤️🎉🌺🌺🌺
राजु sir ko कती मिठो गित आयो गुल्मी अ्घाखाँची ❤❤❤❤❤
🙏🙏🙏🙏सबै सबैमा राम्रो लाग्यो गुल्मी अर्घाखाँची पन्चे बाजा बधाई छ सम्पुर्ण टिम लगायत गाएक राजु दाई अनि गायिका सिला दिदि लाई करोडौं को सफल्ता मिलोस सुभकामना ।
कस्तो राम्रो गित ❤❤❤❤
आसादै मनै छुने गित स्वरकी धनी शिला बैनि अनि स्वर सम्राठ नाच पनि हिरो जस्दै छ दोहोरिका राजा बासा राजु भाइ अनि सबै लाई सन्मानछ🌲🌺💐🌹🙏
@basantapoudel1564
3 ай бұрын
🎄🌺💐🌷🙏
आहा कति रमाइलो पन्चेबाज गित प्यारो भाइ राजु र सिला बैनिको आवाजमा सफलताको शुभकामना ।🙏🙏🎋🎋🍒🍒🍒
म अर्घाखाँची तिरको है।❤❤❤ राजु जीको गित सुनेर बच्चा देखी जवानी सकिन लाग्यो।❤❤❤
हार्दिक बधाई तथा सफल्तकाे शुभकामना
राजु र शिला लोक दोहोरीका राजा -रानी हुन । स-परिवार संगै बसेर सुन्न, हेर्न र मनोरञ्जन गर्न सकिने व‘हाहरुको हरेक सृजना र यो गुल्मी अर्घाखांची नैमताी बाजाको सर्वोपरि सफलताको शुभकामना । गुल्मी-अर्घाखाँचीको एकमुष्ट नमस्कार 🙏🏽
गित भनेको यस्तो हुनुपर्छ सपरिवार बसेर हेर्न सुन्न मिल्ने धेरै धेरै बधाई राजु दादा हजुरलाई ♥️♥️🙏
@rambudhathoki1063
7 ай бұрын
हो नि
गित त सुनिराको भनी साध्ये थिएन तर अभिनय मा पनि धेरै उत्कृष्ट देखियो धेरै खुशी लाग्यो, धेरै शुभकामना , दिदी भाइको गित धेरै राम्रो ❤❤❤
सबै जनाले माया गरौ है करोड कलबमा पुराउ है
निकै राम्रो उत्कृष्ट पञ्चेबाजाको मौलिक गित ! यो गित सुन्दा गाउँ घरको र पश्चिम पुगेको जस्तो महशुस भयो ! यो गितलाई सफलताको धेरै धेरै शुभकामना है त ! राजु परियार दाई शिला आले दिदी लगाएत सम्पुर्ण टिम्स् लाई एकमुस्ट रूपमा नमस्कार छ सम्मान छ हार्दिक नमन छ ! 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️💘💘💘💘💘💘💘🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 ! लोक गित संगित क्षेत्रको स्वर सम्राट गायक ( राजा ) राजु परियार दाई र स्वर कि ( रानी ) शिला आले दिदी ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता राजु परियार दाईको शिला आले दिदीको अनि सबैजना कलाकारहरुको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय पञ्चेबाजा गित जय संगित ! ( धन्यबाद )
रमाइलो लाग्यो । बधाई तथा शुभकामना !
वा हाम्रै गुल्मी अर्घाखाँचीको कति राम्रो गित बधाई छ राजु अनि शिला आले ज्यु लाई गुल्मी,अर्घाखाँची एसैपनी राम्रो छ🎉🎉🎉
@rambudhathoki1063
7 ай бұрын
🎉🎉🎉🎉🎉🎉🎉🎉
wow हाम्रो अर्घाखाँची र छिमेको जिल्ला को गित बनेछ धेरै धेरै धन्यवाद राजु दाइ सम्पुर्ण टिम लाइ
नमस्ते नमस्कार म बिशाल बि सि हाल साउदी देखि हेरदौ छु आहा कति राम्रो मन छाेयाे राजु दाजु मेरो पनि घर गुल्मी भएर हाेला दामि लागाे एसौ गरि सदौ अगाडि बढिरहेको देखनु पाउ दाजु ❤❤❤
आहा स्वर सम्राट आदर्णिय राजु दाईको आवाज अति मिठी गित बधाई सम्पुर्ण टिम लाई 👌
सारै राम्रो लाग्यो गित,नेपाली लोक संगीतको फाटमा हजुरको नाम अग्र स्थानमा रहिरहोस शुभकामना दाजु ।
@rambudhathoki1063
7 ай бұрын
यस❤❤❤❤❤❤❤
वाह खारिएको स्वार राजु दाइ शिला दिजु ।।।मिठो पन्चेवाजा गित
माहागाएक राजु सर हजुर काे गीत जति सुनेनि धीतै मर्दैन
Dherai khusi lagyo kasto ramro geet ❤
उत्कृष्ट शृजना लोक स्वर सम्राट
❤❤❤❤Nice song didi dajuko sor mitho❤❤❤
आहा कति राम्रो गित स्वरकी धनी शिला बैनि अनि होल लगाएत स्वर सम्राठ दोहोरिका राजा राजु भाइ सन्मानछ❤️🙏
Dherai ramro geet arghakhanchi ❤❤❤❤
दोहोरी को king त्यतिकै भनेको हैन रहेछ आहा शन्द लय स्वर क्या बबाल ❤❤सफलता को शुभकामना 🎉🎉
@punamduwadi5576
8 ай бұрын
Tehi mathi avinaye pani babbal x raju daiko
@rambudhathoki1063
7 ай бұрын
सही कुरा ❤❤❤❤❤❤❤
लोक स्वर सम्राट मेरो पुज्यनिय गुरु राजु परियार ज्यु र सुमधुर आवाजकी धनी आदरणीय शिला आले दिज्युको यो अत्यन्तै मीठो,उत्कृष्ट, रमाइलो अनि दमदार पन्चेबाजाको गित सुन्दा यो रमाइलो माहोल हेर्दा प्रदेशि भुमिमा भएपनी गाउँघरमा महसुस भयो गितमा आबद्ध सम्पुर्ण टिमप्रती हार्दिक बधाई तथा शुभकामना,गितले अवस्य पनि सम्पुर्ण संगीतप्रेमी मन हरुको माया पाउनेछ!!शुभकामना 🙏🎉🌹🎊🎼❤️
@rambudhathoki1063
8 ай бұрын
आहा❤❤❤❤❤❤❤❤❤
अभिनय राजु दाइको राम्रो छ।अज यस्मा कित शिला दिदि.मधु रसाइली र शोभा त्रिपाठि। दिदी र राजु दाइको भयको भय ।झन उत्कृष्ट हुन्थो।र पनि यो यल्बम मा हामी यक्दम खुसी छोउ यक्दम राम्रो छ ।
@SangitaPariyar-zr1vk
7 ай бұрын
Supar nice voies
जय पाणिनी जय अर्घाखाँची ❤❤🙏🙏🇳🇵🇳🇵
आहा कति मिठो गित मामाको करोड क्लबमा पुगोस शुभकामना !!
हार्दिक बधाई छ दाइ सफलताको सुभकामना छ सबै तिम्लाई
हाम्रो गुल्मी 👌👌😍राजु सर र शिला मेम सफलताको अग्रिम शुभ कामना
लोक स्वर सम्राट को गीत अति मिठो छ ❤❤❤
Aha dherai ramro xa raju dai ra shila didi ko new pache baza Gulmi arghakhachi sabai le herna na bhulnu hola
@basantapoudel1564
3 ай бұрын
sabai le hema bhulnu hola 20:48
यक दम मीठो गीत छ आदरणीय दाई राजु परियार र दिदी सिला आले सफलताको शुभकामना छ ❤🙏
@user-ro3ky9gd2u
7 ай бұрын
❤❤😂😂 3:33
लोक सम्राट गायक राजु र लोकदोहोरीको रानी शिला आले को सुमधुर स्वरमा गीत सुन्दा आनन्द आयो।।सम्पूर्ण टिमलाई बधाई सङ्गै शुभकामाना।।
@pariyararjunkumar7708
7 ай бұрын
❤❤❤❤❤❤❤
@TikaRamRana-sw5sx
7 ай бұрын
@@pariyararjunkumar7708p
हाम्रो जिल्ला अर्घाखाॅचीको नाऊॅमा गित कति उत्तम है❤❤❤❤अरव कलबमा पुगोस्।
यसै राम्रो गित🎉🎉 त्यसैमाथि प्याराे शब्द गुल्मी ❤❤🎉🎉
King raju sr❤❤❤❤❤❤❤❤❤
@rambudhathoki1063
8 ай бұрын
Yes