तिहार ईतिहास कसरी शुरु भयो,तिहार इतिहासमा Dr. Jagman Gurung को भनाई।तिहार पर्व के हो ? Tihar history

Ойын-сауық

#Rhythmonlinetv #Drjagmangurung #Tiharhistory #Tiharspecial
Guest :- Dr.Jagman Gurung
Host :- Sampada Limbu
►Online Supporter : Bishal Rai (Mfu vae rae)
Website: samridnepal.com/
KZread: / @rhythmonlinetv7117
Facebook: / rhythmonlinetv
TikTok: www.tiktok.com/@rhythmonlinet...
𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
Godabari, Lalitpur
हाम्रो अनलाइन - samridnepal.com
सूचना विभाग दर्ता नं. 2722/078-79
प्रेस काउन्सिल दर्ता नं. 078/79 च‌. नं. 2
इमेलमा हामीलाई सम्पर्क - info@samridnepal.com
© 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved ​
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
​(Embedding to the websites is allowed)

Пікірлер: 192

  • @aviyanlimbu7836
    @aviyanlimbu78362 жыл бұрын

    राई, लिम्बू, गुरुङ, मगर प्राग्यिक कुरामा झुकाव नराख्ने।राख्ने हरु पस्चिमाको भतुवा बन्ने र नाक ठड्याउने।आफ्नो धरातल बिर्सने।आफ्नोपन लाई लात हान्ने।जगमान गुरु हजुर लाई छ्याजलो।नमन

  • @loknathchudal7053
    @loknathchudal70538 ай бұрын

    बहुत सान्दर्भिक सत्य ब्याख्यात्मक बौद्धिक वचन गुरु ज्यु नमन छ

  • @tilakthapa2575
    @tilakthapa25752 жыл бұрын

    जगमान गुरु ज्यू ले सत्य भन्नु भो ! गुरुङ मगर राइ लिम्बु तामाङ शेर्पा थकाली हामी सबै यहिकै हौ हालको तिब्बत अनि नेपालकाे नामाकरण हुनु अघि नै हामी यहीँका मूलवासी हौ मंगोलिया बाट आएका होइनौ बरु मंगोलिया, चीन, जापान, कोरिया, अमेरिका, साइबेरिया, अलास्का, क्यानाडा सम्म सबै यै ठाउँबाट छरिएर बसेका हुन् !

  • @sureshasuresha6520
    @sureshasuresha65202 жыл бұрын

    म डा जगमान गुरुंग सर को प्रायः सबै वीडियो सुनने गर्छु, धेरै ज्ञान बर्धक छ

  • @aviyanlimbu7836
    @aviyanlimbu78362 жыл бұрын

    तिहार लाई लिएर बलिहाङ राजाको बारेमा लिम्बुवानमा एउटा प्रचलित मिथक छ।तिहार हाम्रो पनि पर्व हो।

  • @donerastrabadi

    @donerastrabadi

    8 ай бұрын

    hami sabaiko ta ho ta .. koi koi crishtian harule matra namanne ho

  • @nirmalrajregmi5261
    @nirmalrajregmi52618 ай бұрын

    नमन ऋषिदेव !

  • @bishwokarmadhanveer888
    @bishwokarmadhanveer8888 ай бұрын

    बिज्ञान सङ मिल्दो छ गुरुङ बाजेको कुरा respected conversation ❤❤

  • @dfuthanks8987
    @dfuthanks89872 жыл бұрын

    जानकारीकाे लागि धेरै धेरै धन्यवाद गुरु जि 🙏🙏🙏🙏🙏🙏

  • @sushilagurung1986
    @sushilagurung19868 ай бұрын

    Namskar Guru.

  • @fgkjfgkkghk9832
    @fgkjfgkkghk98322 жыл бұрын

    लासो छ्य्जलो होइ जगमान ग्रोंग ज्यु .सर .मो तामांग हो यसपाली को अन्तरबार्ता सत्ते बोल्नु भयो

  • @motirana5385
    @motirana53852 жыл бұрын

    जय नेपाल गरु धन्यवाद🙏💕

  • @user-ci2hs8pr1e
    @user-ci2hs8pr1e8 ай бұрын

    Jo sukai Jun sukai just ko bhaepani balihang sabai mulbasi haru ko purkha Nai hun.yasma kasai le bibad nagarau.jai mulbasi❤❤❤❤❤❤❤❤❤❤

  • @ganeshsharma7751
    @ganeshsharma77512 жыл бұрын

    हजुर लाई प्रथमतः सादर प्रणाम म भारत बाट गणेश अधिकारी हजुरको शब्द हरु ले चित्तबुझ्दो बिचार हरु राख्नु भयो । शिक्छित ब्याक्ती को उच्च बिचार ।

  • @Hitler-12345

    @Hitler-12345

    2 жыл бұрын

    kzread.info/dash/bejne/ZKmLlalsgMaoerg.html

  • @tikaprasad1147
    @tikaprasad11472 жыл бұрын

    dhirai ramro kura garnu vayo daju sabaile hernu prxa

  • @minbahadurthapa8154
    @minbahadurthapa81548 ай бұрын

    नेपालका सवै चाडपर्व हाम्र्ा सम्पति र साझा हुन ।यसमा गर्व गर्नु पर्छ ।भारतका हिन्दु र नेपालका हिन्दुका विचमै चाल चलन र चाडपर्व मनाउने कार्य सवैवाट मिसिदै फरक संस्कृति वन्दै आएकाे छ ।

  • @jbudha6189
    @jbudha61892 жыл бұрын

    Very good nani and doctor sir now we all educated stand together

  • @gangarai4659

    @gangarai4659

    2 жыл бұрын

    $₩

  • @gangarai4659

    @gangarai4659

    2 жыл бұрын

    m b nbnnn¥mbbbbnbb₩

  • @gangarai4659

    @gangarai4659

    2 жыл бұрын

    ok

  • @jiwanrai556
    @jiwanrai5568 ай бұрын

    जग्मान सर तपाईं हिन्दू शिक्षा पाएर हिन्दू ग्रन्थहरु पढेर विद्वान हुनुभएको हुनाले सँस्क्रित भाषाको स्लोक हरु पढेर हरेक जिज्ञासा हरुको समाधान दिनु हुन्छ । हुन त हाम्रो आफ्नो लिखित दस्ताबेज नभएर पनि हो । तर धर्म कर्म संस्क्रिति र ईतिहास नस्ट भै खोजिमा लागेका हरुलाई ओरिजिनल आदिबासी हरुको धर्म कर्म र ईतिहास अनुरुप संस्कृतिहरुको ज्ञान दिन सक्नुहुन्न ? मेरो जिज्ञासा ।

  • @krishnnabahadhur6191
    @krishnnabahadhur61912 жыл бұрын

    Sai ho sir raja sahitko badic sanatan hundu adhirajee leu desh bachau

  • @naradgurung5167
    @naradgurung51678 ай бұрын

    Nice

  • @mohansaudenyakthungba3119
    @mohansaudenyakthungba31192 жыл бұрын

    Dr jag man grg sir को तिवार बिषै सहीनै छ

  • @yakkhacollection
    @yakkhacollection2 жыл бұрын

    😍😍

  • @bombahadur2608
    @bombahadur26082 жыл бұрын

    👍👍👍

  • @bibempaodelbibempaodel7205
    @bibempaodelbibempaodel72052 жыл бұрын

    Hami nepali ek hunu parcha 🙏

  • @user-pp7fi4vg9x
    @user-pp7fi4vg9x8 ай бұрын

    माफ्ररहाेसकि छुटभएकाेमा पुःन लेख्दछु कि गुरूङ र मगर पनि खास नेपालकाे भुमि पुत्र हाे ।

  • @LOUNGETVGANGTOK
    @LOUNGETVGANGTOK Жыл бұрын

    भारत को सभयता गरिक सभयता र परषीयन सभयता ले adaption भये को छ.

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial73692 жыл бұрын

    किराँतहरूले पहिला सुरु गरे हो तिहार को वलीहाङ्ग राजा विराम हुँदा सबै गाउँले जनताहरूले प्राथना गरेर राजा बाचेको खबर सुनेर सबै जना खुसी हुँदै नाच्दै गाउँदै रमाउनु थाल्यो र राजाले पनि 3 दिन सम्म गाउँदै नाच्दै रमाइलो गर्नु भनेर आदेश दिएको भन्ने छ इतिहासमा...त्यसैले किराँतहरूले नै पहिला सुरु गरेको देखिन्छ...

  • @mandeephamro5948

    @mandeephamro5948

    2 жыл бұрын

    A हामी तेसै आएको हैन A बलि हङ्ग राजाले पठाएको देउसुरे... यो पुरनो पछि रिमिक्स मा बलिराज राजा जोडियो बलिराज रजा इन्डिया को एक राजा थियो google ma surch garnu ta.

  • @limbuvumika5904

    @limbuvumika5904

    2 жыл бұрын

    @@mandeephamro5948 Asam ko banasur. Raja. Lai. Baligang. Vanya nepal ma. Asam. Khasma. Yaksha. Matlab. Yakthung. Haru ko. Vumi. Ho. Asam ko bramha. Putra. Vaneko. Bramha. ( Banasur. Ho ) vane. Putra yamraaj. ( Yalamber. Arthat khas vashama. Dharmaraj. ) ho. Ya jatti pani rai limbu gurung magar. Tamang magar tharu newar vaneka xan yi sab. Autai bauko. Xorako. Name bata. Baneko bujinxa. Jasto. Limbu haru. Lohang. Rai haru khotihang. Magar haru. Moruhang. Gurung haru gasti. Bata. Baneko vanne garxa. Newar vaneko. Kirat community. Ho. Thepche chimse haru lai newar. Vanxa..

  • @mandeephamro5948

    @mandeephamro5948

    2 жыл бұрын

    @@limbuvumika5904 100%sahi vannu vayo

  • @bibeshgurung3947

    @bibeshgurung3947

    Жыл бұрын

    @@limbuvumika5904 ani thepche chimse dalle hruta rai limbu dhkhinxata newar bhnda 🤣🤣

  • @girmagar6458

    @girmagar6458

    8 ай бұрын

  • @bishnuadhikari9861
    @bishnuadhikari98612 жыл бұрын

    वीराट व्यक्तित्व र समन्वयात्मक समभाव ।

  • @tulshathapa8299
    @tulshathapa82997 ай бұрын

    Namaste🙏🙏

  • @user-pp7fi4vg9x
    @user-pp7fi4vg9x8 ай бұрын

    साथै पुःन कमेन्ट गर्दछुकि नेपाल भित्रनै पुर्बकाे राइ , लिम्बु , बागमति प्रदेशमा पर्ने सिन्धुपालचाेक , काप्रे , नुवाकाेट , धादिङ जिल्लाका नेपालकाे हिमालि भागकाे काख्मा रहेकाे उच्च पहाड र त्यस मुनिका मध्य पहाड तामाङ समुदायका उत्पति थलाे हाे भने तरााइका थारू समुदाय तराइका भुमिपुत्र भएकाे हुँदा यि जतिसबै नेपालका भुमि पुत्र हुन ।

  • @user-we5cb8ye1g
    @user-we5cb8ye1g2 жыл бұрын

    जय किराँत 💪🙏

  • @user-lg9cw1qe8x
    @user-lg9cw1qe8x7 ай бұрын

    100% sahi ho

  • @semihangsubba9758
    @semihangsubba97585 ай бұрын

    Respect sir

  • @jiwanrajtripathi4621
    @jiwanrajtripathi46212 жыл бұрын

    वास्तविक रिसरच बयकति इसपषट यथारथ िबशलेषण

  • @SurucheePoudel
    @SurucheePoudel8 ай бұрын

    राम्रो कुरा बाजे

  • @madanbasnet4980
    @madanbasnet49808 ай бұрын

    👍️👍️👍️👍️👍️

  • @krishnathapa5760
    @krishnathapa57602 жыл бұрын

    Dr. Sa jJ. 💐🙏💐🙏✍️🇳🇵💚👍️ राम्रो लाग्याे sar नेपालीले मात्रै हाेईन भारात मा पनि अधिकान्श हिन्दु हरु ले पनि टीका लगावने गर्छन किश्चेन र मुश्लिमले मात्रै लावदैन्न

  • @sanusubba850
    @sanusubba8502 жыл бұрын

    100% right

  • @sherkumarlimbu7604
    @sherkumarlimbu76048 ай бұрын

    Jagman sirle 100 kura sahiho

  • @bijayaraisuchha5924
    @bijayaraisuchha59242 жыл бұрын

    बलीहाङ पर्वमा /गाई /गोरु/कुकुर/काग पुज्ने चै हाम्रो होइन हो,

  • @tyghh1381

    @tyghh1381

    2 жыл бұрын

    Goru ko pujw ta kasaile gardaina kebal gai ko matra ho

  • @shivharigurung174
    @shivharigurung1748 ай бұрын

    मेरो बिचारमा जुन देस र जातिमा महागरिब जाती बादी छुवाछुत गरेर अतिबादी ब्राहामन बादी सोसन ठिकछैन देस गरीब किन भयोत। अनी मंगोल बर्नका हरूको चाडमा एक दिन बिदा देउ भन्नलाई सडकमा जुलुस गरेर पटक पटक माग गरदानी छुट्टि दिइन् हामीहरूको जाती जति लेख पड गरेपनी तेही हो।

  • @nature.ofnepal2.M
    @nature.ofnepal2.M Жыл бұрын

    Balihang raja mero gauko ho Magar raja ho ....

  • @jushanrai
    @jushanrai2 жыл бұрын

    Hamro kirati Vasa Pani padhai garum hai hajur please ma kirati saskar SAKELA GAUPALIKA BATA 80% kirati mongoll mullbase KO ezat Rakhum please

  • @Famou864
    @Famou864 Жыл бұрын

    जय हिन्दु

  • @biddrohisaila2794
    @biddrohisaila27947 ай бұрын

    डा साबको कुरा मात्रै कसैले मनोमानी रुपमा निर्माण गरेको वा लेखेको पुस्तक अध्यायन गरि सो को ग्यान मात्रै देखीयो तर तायादीनकालीन मिथक अनुसार उहाको तीहार सम्बन्धी धारन पिटिक्कै मिल्दैन । म वाम्बुले राई समुदायको मान्छे ,हाम्रो समुदायमा यस्ता लीखीत दस्तावेजहरु अध्यायन केही छैन तर तायादीनकालीन मिथक तेहार सम्बन्धी बिल्कुल फरक छ र अझै पनि यो मिथकको बिम्ब हेर्दा तीहार को सुरुवाती अवस्था यो होइन ।

  • @Kawai492
    @Kawai4928 ай бұрын

    सर आर्य हरुको नि छ। सुरासेन को छोरा बासुदेब र छोरी कुन्ती हुन। बासुदेब को छोरी सुबद्रा र कुन्ती को छोरो अर्जुन को बिहे भै अभिमन्यु ज्स्न्मेको छ त!

  • @user-sl6pr8ih8z
    @user-sl6pr8ih8z8 ай бұрын

    डा. गुरुङ्ग किरातबारे सकारात्मक छैनन बेदशास्त्रले स्विकार गरेको किराँती सभ्यता सस्कारसम्म आफ्नो बिज्ञता प्रयोग गर्न बोल्न पनि सकेन । बलिहाङ्ग किराँती राजा हो । पछिल्लो समयमा आएको क्षेत्रीबाहुन भन्दा अघिल्लो समयमा किरातकालमा कुनै सस्कार थिएन र ? प्राज्ञिक ब्यक्तिले किरातकालसम्म आफ्नो अनुसन्धान पुरर्याउनु पर्छ ।

  • @user-pp7fi4vg9x
    @user-pp7fi4vg9x8 ай бұрын

    नेपालकाे मुटुकुाेरूपमा रहेकाे नेपाल खाल्टाे नेपाल उपत्यका अर्थात काठमाण्डु , पाटन , भक्तपुर जिल्ला रहेकाे काठमाण्डु भ्यालिनै नेवार समुदायकाे उत्पति थलाे हाे । त्यसैले नेवार समुदायलाइ नेपालकाे खास भुमि पुत्र भन्न सकिन्छ ।

  • @bhumpalli6018
    @bhumpalli60182 жыл бұрын

    चरै विधि चारै हिन्ने दुल्ने जोगि ब्राह्मण लाई हिन्दु हो ब्राह्मण न पुजा न मन्दिर हुन्छ हिन्ने दुल्ने लाई हिन्दु भनिन्छ शिव सैब धर्म बिष्णु बैसब धर्म लाई हिन्ने दुल्ने ले मानेर हिन्दु भोयो यसरी परिवर्तन भोयो

  • @bijayakumarrai885
    @bijayakumarrai8852 жыл бұрын

    होहो हाे

  • @user-sq6ft3jb6o
    @user-sq6ft3jb6o Жыл бұрын

    जगमान गुरुङ र आहुतिलाइ यकै ठाउमा राखेर दिभेद गरेको हेर्ने मनछ ।

  • @grpnepal

    @grpnepal

    10 ай бұрын

    आहुती NGO बाट $ बुझ्ने हो ! उनले पस्चिमा ngo रिझाउने काम गर्छ्न !

  • @lapraklalbahadur6768
    @lapraklalbahadur67688 ай бұрын

    गफ

  • @mandeephamro5948
    @mandeephamro59482 жыл бұрын

    Npal ko ( Bali hang raja) lai india ko (baliraj raja) sanga k sambanda xaina etihas bigare ko dekhin xa

  • @ranasyt8443
    @ranasyt84438 ай бұрын

    Tyotakera.rikc.betko.18.adhyama.hernuhosh.ramayadko.12.adhyama.prmada.herunta

  • @Time..1452
    @Time..14528 ай бұрын

    खस बवन खतरनाक बाम हो

  • @pyarsingh3520
    @pyarsingh35208 ай бұрын

    Gurung jyu le tamang ko name Lina nikai garho bhumi putra Pani bhaniyenan hinduko lyau pareko jasto dekhinchha ho

  • @haribahadurthapa5837
    @haribahadurthapa58372 жыл бұрын

    हाम्रो देस​मा लोकत​न्त्र​ या छाडा त​न्त्र​ आएको र​ प्राया ज​सोको म​न म​स्तिक प्र​च​न्ड र​ बाबुराम ज​स्ताले बिगारि स​केको हुनाले कसैले प​नि केइ स​ल्ला सुझाब दिएको राम्रो मान्न छाडे , गाइको मासु मात्रा होइन​ मान्छेको मासु प​नि खानु पाउनु प​र्छ यो हाम्रो अधिकार हो भ​न्न बेर छैन , तेस कार​ण ड​क्ट​र ज​ग​मान ज्युले अध्येय​न अनु स​न्धान ग​रेर​ भ​न्नु भ​एको कुरा अप​च हुन्छ !

  • @Kawai492

    @Kawai492

    8 ай бұрын

    किराँत लाई गाइको मासु बिना पित्री लाई मुन्धुम अधुरो हुन्छ। तपाईंको बुजाइ गल्ति छ। अतिवाद को दृस्टी भर्म हो। बाबुराम सङ मुन्धुम को के सम्बन्ध ????

  • @deepinfo9753
    @deepinfo97532 жыл бұрын

    First in Nepal mai ho re tihaaar

  • @limbuvumika5904

    @limbuvumika5904

    2 жыл бұрын

    Asambata suruwat vako asam. Nepaalko. Purano. Kirat rajya ho. Yehi asambata. Asam bata ra guwahati bata America. Pugeka. Kirati. Haru tehako pahilo mulbashi ho. Tara ahile europ bata beparko lagi gayeko aarya harule ladai ma haraye paxi afno vachaswa kayam gardai. Natives vaniyo. Jaba ki realma uneru savai vanda. Paxi pugeko. Europen. ( Muslim nasal. ) migret. Ho. !! Tara mulbashi afailai. Banayera baseko xa. Iniharu ko. Astitwa. Dherai lamo xaina aba kina vane teha autai bauko santan le bhe gare paxi vag. Ra. Vinna. Jamin rajya ko vag. Khojdo rahexa. Yesta haru ko astitwa. Jyada lamo nhune ra yudda ma ladera. Khattam. Hune dekhinxa.

  • @rambahadurbomjan6167
    @rambahadurbomjan61672 жыл бұрын

    Jagman guru ko interview suner basda ta ... Kahi katai tamang jati ko nam nai liye ko sundain ta ...k Gurung, magar, rai limbu matrai yo desh ko moolbasi bhumi putra ho ta? Jhanai Tamang, sherpa jati haru ta sadiau dekhi yo himalaya putra po ho ta ... Maile dherai patak guru ko interview sunda ... Tyati tamang jati ko nam liyeko dekhiyen kina hola?

  • @johnjones99124

    @johnjones99124

    Жыл бұрын

    gurung,thakali yolmo pani tamang bata chuteko ho afulai tamang vanda saram Lange vaera yo baje le kura gardaina

  • @Time..1452
    @Time..14528 ай бұрын

    खस बावन छाल. गर्न 1 no: ko x

  • @anishatamang7618
    @anishatamang76182 жыл бұрын

    Newar haruko Bhai tika ko story ta alag suneko thiye tesko ful makhmal Tel okhar Haru yamraj le Lina aako bla bla

  • @yakkhacollection
    @yakkhacollection2 жыл бұрын

    😍😘😆

  • @user-ki8lh3rf3d
    @user-ki8lh3rf3d Жыл бұрын

    Kaha khanxa magar harule gaigoruko masu waiyat kura garxa

  • @user-ou7xx1ve9i
    @user-ou7xx1ve9i8 ай бұрын

    Jagman jhut boleko chha thahai chhaina jagman lai thaha chhaina ch utiya banaye kochha yesko kura sunna pardaina

  • @sankakhurti7334
    @sankakhurti73347 ай бұрын

    Kura thik ho Dr shab

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf8 ай бұрын

    अब त डा जजमान गुरूंगले पनि परोक्षभाषामाआफूलाई नेपाली र खस जातिलाई धरी कतै बिदेशीभन्न खोजेको पो देखिन्छ हौ. …?.खस लढाका थिएनन भने राजपुत लंडाका होइनन भने को चैलढीका गुरूंगजी. ? हेपिने कुरा सुहाउॲदैन प्रदीप ंघिमाल ज्यू land of i comers and makers

  • @manbahadurbhujel4716
    @manbahadurbhujel47162 жыл бұрын

    तपाईं बिना अाधार कुरा गरेर हुन्छ कुन शास्त्र मा लेखेको छ गाईकाे मासु खानु भनेर

  • @dineshbantaw6281
    @dineshbantaw62818 ай бұрын

    ghat nema l liyra e t hamg bat nagha kukuyur

  • @kamalpun4441
    @kamalpun44418 ай бұрын

    जगतमान गुरुङ मुर्ख पर्न्त हो एता ग्र्यो उता ग्र्यो बाहुन को भलो नमुना को कूरा गर्छ बिदेसी आर्य बाहुन फटा हो हिन्दु बाहुन हरुले राई लिम्बु तामाङ्ग नेवार सेर्पा मगर थारु गुरुङ हरु को राम्रा राम्रा. कलच्र चोरेको हो. जगतमान गुरुङ ले बोलेको कूरा बाहुन ले सिकाएको कुरा हो

  • @PahalsinghRamjali
    @PahalsinghRamjali9 ай бұрын

    Buralemagarkokuraaena

  • @MagarBaujaa3273
    @MagarBaujaa32732 жыл бұрын

    बलिहाङ पर्व बलि राजाको सम्झनामा मनाइने पर्व

  • @mahatofficialvlog444

    @mahatofficialvlog444

    8 ай бұрын

    Hoina Bali raja ko agaman ko samjhana ma manyeko ho

  • @jeewanlimbu4829
    @jeewanlimbu48292 жыл бұрын

    जय मंगोल, सबै मंगोल एक हौं 🙏🙏✊✊🖐️👋👋👏👏

  • @gopalghimire8888
    @gopalghimire88882 жыл бұрын

    आर्य भनेको के हो ,,रे ,,? जे राम्रो हो तेहि धर्म हो गाई खाओ न त्यो खांदा नै रमाइलो मासु भयेखानुनी दूध नखानु नि ,यो इतिहासकार नै बिबादिद छ बिचारा सयपत्री फुलपनि आर्य को रे

  • @gopalghimire8888

    @gopalghimire8888

    2 жыл бұрын

    डा चन्द्र सर्मालाई सोद्नु नि

  • @NiranjanMalakar
    @NiranjanMalakar2 жыл бұрын

    Not Nepali but Khas Parbate/Gorkha Nepali language. Because all languages of Nepal are Nepali. Recalling Nepali Only Khas Parbate language is the Main Source of DISCRIMINATION in Nepal. It must be STOPPED.

  • @HAPPY-zs1ge
    @HAPPY-zs1ge2 жыл бұрын

    Baje namaste???? Gurung haru ४ jat r १६ jat ma pani magi bihe gardaianan kina hola mero ximeki haru xan yasto dherai Gurung haru???

  • @manlimbu6932

    @manlimbu6932

    2 жыл бұрын

    महत्वपुर्ण प्रस्न

  • @HAPPY-zs1ge

    @HAPPY-zs1ge

    2 жыл бұрын

    @@manlimbu6932 Gurung haruma ajhai pani 4 jati 16 jatiko thulo antar xa magi bihe hunna ni

  • @manlimbu6932

    @manlimbu6932

    2 жыл бұрын

    @@HAPPY-zs1ge यो भेदभाब बिस्वमा कहि छै, नेपाल भारतमा मात्र हिन्दुबादको मुख्य भुमिकाले गर्द हो, तर हामी राई , लिम्बू किराँती मा त भेदभाब छैन नि पिर मान्नु पर्दैन।

  • @HAPPY-zs1ge

    @HAPPY-zs1ge

    2 жыл бұрын

    @@manlimbu6932 🙏🙏🙏

  • @manlimbu6932

    @manlimbu6932

    2 жыл бұрын

    @@HAPPY-zs1geअनि सेवारो पनि छ त घर काहा परो?

  • @nature.ofnepal2.M
    @nature.ofnepal2.M Жыл бұрын

    Pahela mongol KO kura ramro sansa atdhyan garnush ani bolnus

  • @khedub4491
    @khedub44912 жыл бұрын

    हिन्दुको मात्रै विक्ष हो कि?बौद्ध को पनि सबै हिन्दुको पक्षमा मात्रै बोलेको सुन्छु। त

  • @deblimbu156
    @deblimbu1562 жыл бұрын

    कुन विषयमा डा गरेको हो बिना आधार कुरा गर्ने

  • @monikarai610
    @monikarai6102 жыл бұрын

    Tamang chai k ho ni haha

  • @narendrachitrakar8315
    @narendrachitrakar83152 жыл бұрын

    20% AARYAHINDU haruko DHAARMIK NIRNAYA haru 80% AHINDU MULBAASI harule KINA maannu parne ? Uniharule GAAI khaandaa kehi nahune tara tyehi GAAI laai AAMAA maanedekhi chaahin MULBAASI harule GAAI khaana napaaune ? Yo AARYA BAAHUN haruko "FASIBAAD" ho. Jaya SWATANTRATAA ! Jaya SAMAANATAA ! Jaya BHAATRITWA ! Jaya MULBAASI !

  • @narendrakatuwal4243
    @narendrakatuwal42438 ай бұрын

    Yo sansar ko arabun manish ko kura chaina nathe sawa koror nepali ko tholo dhak ha ha ha timi haru ku bhumi putra kun akas putra ha ha ha.

  • @langhalimagar5596
    @langhalimagar55962 жыл бұрын

    बलिहाङ पर्व भनेर मान्छौं हामी तिहार होइन

  • @tamnudai2765
    @tamnudai27657 ай бұрын

    Yo Jagman gurung mangolko Chhora hoina ra yo Jaga Gurung hinndu bahun chetriko tin doro Janai Lagaune Jaga chor kukur bahun Gurung ho

  • @user-xc1tf7zk8g
    @user-xc1tf7zk8g2 жыл бұрын

    Bahun budo

  • @minbahadurthapa8154
    @minbahadurthapa81548 ай бұрын

    सधै सत्य र यथार्थ वाेल्ने जगमान याहानेर कुरा चपाएकाे जस्ताे लाग्याे ।

  • @kamidale5519
    @kamidale55197 ай бұрын

    Hoto abchi bujiyo

  • @bhimlama2106
    @bhimlama21062 жыл бұрын

    Salla buda fatta tero bau Tamang chai

  • @nplimbu5933
    @nplimbu59332 жыл бұрын

    खसहरूले देउसी खेल्दैन म सुदुरपस्चिम ३वर्ष बसेको कोही देखिन खसहरु देउसी के हो थाहा नै छैन पूर्वबाट आएकाहरु सिकाएको

  • @surajlama7555
    @surajlama75552 жыл бұрын

    साल बुढा हिन्दु जस्ताे छ दशै तिहार क्षेत्री बहुन बाहेक अरु जातजातिकाे हाेईन

  • @limbuvumika5904

    @limbuvumika5904

    2 жыл бұрын

    Haha Europ ma European harule dashai tihar manxa ra ?? Ashali vahun xetri ta European. Po ho ta. Asia ma xire paxi yako asiali haru sanga. Uth bash gardai. Jada. Uneru le sikeko tara. Shahkal dekhi. Itihash le. Damadol. Pareko xa kasko kasko. Tha huneru mari gye nhune pusta haru matrai. Baki rahe dr gopal gurung le. Afno purkhako. Itihashik. Praman vettauna safal vye si jagaran. Karya suru gare so aja bulanda awaj vayera. Mno marfat. Failindaixa. Failiyo maya dubo sari. ... Failindaixa chino. 😀

  • @penpachoesang8242
    @penpachoesang82422 жыл бұрын

    Yo doctor bhanauda ta bahunko langgado dhunchhaki kya ho?

  • @zmssubba2946
    @zmssubba29462 жыл бұрын

    Hhahaha yesta bahunko hali jatho budako kura sunera manxe behos hunxa, yo sala bahunle fyaleko jutho haddi chusne ho hamro mulbasi mangolko kura sundaina ra bujhdaina

  • @nidhinath1271

    @nidhinath1271

    2 жыл бұрын

    दार्जेलिंग को पाष्टर गोपाल गुरुङ भन्दा जगमान गुरङ नै विद्वान हो । धर्मको विरोध गर्दा जसरि माओवादि पतन भयो , तिमीहरुको पनि हालत त्यहि हो ।

  • @limbuvumika5904

    @limbuvumika5904

    2 жыл бұрын

    @@nidhinath1271 Timerko hindu dharma haina tyo aru mathi saasan garne saskar ho. Dharma le vedvab thulo sano. Axut dalit. Vandaina jaba ki hindu le. Hindu bahek arulai gandaina aru hindu vayo vane. Sano jaat axut dalit. Vanera. Bekhya garxa. Tesaile afno hindu dharma bare alli. Ramro sanga anusandhaan garnu hola. Aru sathile ramro nbujera gali gareko matrai ho. Tara kura bujne ho satyta dherai xa. Vani rako xa ta bahunle siko gareko aruko siko garera afno parale pani banako vanera .!!

  • @saimansaiman6092
    @saimansaiman60922 жыл бұрын

    Yo buda bahunko jhole hamilai thaha xa bahunko itihas padeko xa

  • @nplimbu5933
    @nplimbu59332 жыл бұрын

    त्यस्तो होइन सुदुरपस्चिमका खस जातिहरूले जुनसुकै चाडलाई पनि तिहार भन्छन्

  • @gangarana8652

    @gangarana8652

    11 ай бұрын

    Kati Bujhnu Bha Chha Eitihass Sir.Dr.Jagman Sir.Sanga Daazida Ramro ho.

  • @mandeephamro5948
    @mandeephamro59482 жыл бұрын

    Yo baje pani hindukaran ma pare ko rahe xa dhoti kholera herum ta janai xa hola

  • @karsanggole8126
    @karsanggole81262 жыл бұрын

    Janai lagako yo buda le japajasti taparea bahubn banna khojdai xa

  • @bikashgurung2185
    @bikashgurung21852 жыл бұрын

    Bastabiktalai bujha kitabko pana haina

  • @khamrajkhamraj5640
    @khamrajkhamraj5640 Жыл бұрын

    जोक्करै र छ बुढो 😅😅😅😅😅😅😅😅

  • @nature.ofnepal2.M
    @nature.ofnepal2.M Жыл бұрын

    Yo manxi bahnu hun

  • @preciousreading1934
    @preciousreading19342 жыл бұрын

    आज भन्दा ६ हजार बर्ष अघि काठमाडौँ उपत्यकाको पानी नसुक्दै चाइनिज, तिबतीयन, मंगोलियन, जापानिज, कोरियन, बर्मी, भियतनामी, मलेसियन, इन्डोनेसियन सबै नेपालबाट गएका हुन्।

  • @Hitler-12345

    @Hitler-12345

    2 жыл бұрын

    Kosle vanyou...tehi mno gopale gobar mno ka chela founder pastor haru le vanyou hola hoena...🤣🤣

  • @limbuvumika5904

    @limbuvumika5904

    2 жыл бұрын

    @@Hitler-12345 Google ma hera na. Mangoloid lekhi. Research gara. Ajako yug vaneko bigyan ko yug ho. Bigyanle. Ko. Kati varsha pahila. Kaha. Pugeko thiyo vanera vetiyeko. Manab kankaal. Jach garda tesna. Ranga dekkiyo ra ranga. Lai race. Vanxa. Asia ko pahilo. Manab. Banar. Nai asam ko Banasur raja. Ho. ( Balihang ) ( jaslai. Arya harule ghumai firai bramha vani. Afno banako xa. ) Timi tyo mahavarat ra. ramayan ko sakkali itihash khoja tyo. Mahavarat. Daxin America. Ra ramayan. Yunan. Pranta ko itihash ho. Varat. ra nepalko itihashlai. Kurushetra. Rakhigad. Vanxa teti bela. Europe bata. Aarya. Arthat Parshiyan. Haru. Asia ma. Ako thiyena. ! Jaba yinaru aaye taba. aafulai yako vanauna. Ghatna khoji khoji. Ituhash lekhera bed vaneko ho. ! 2. 3000. Barsha ta. Daxin america ko. War. thakkai. Mahavarat ko kahani jasto. Mel khanxa. ! Ramayan thakkai yynan ko war sanga mel khanxa. . !

  • @limbuvumika5904

    @limbuvumika5904

    2 жыл бұрын

    @@Hitler-12345 Gaja tandai hinxau kya re bina jankari bina anusandhaan ta ma pani yestai vani dinthe. Tara. Timi ra ma. Dimagle dherai farak pariyeu. Timi khi nagarne billa matrai garne ma khojsandhaan garera. Bolne . Tesaile. Billa haina. Khojsandhan garnu besh hunxa.

  • @Hitler-12345

    @Hitler-12345

    2 жыл бұрын

    @@limbuvumika5904 Gopale sarnathi pastor ka chela haru lae hollywine khulayera Naya itihas padako xa....Ani yastae murkha comment garna aauxann...🤣🤣

  • @Hitler-12345

    @Hitler-12345

    2 жыл бұрын

    @@limbuvumika5904 mogoliya sarnathi ko itihas k ho ,ka bata aayou...kasle lakhtayou 1335 maa ...vanera khoj garna sikaa ho sarnathi haru...kati jutoo kura vukxou ...🤣

  • @YubarajAle-zq5fh
    @YubarajAle-zq5fh3 ай бұрын

    हौट यो मुहि ले कस्तो खाल्को dr गरेछ फटाह बाहुन ले लेखेको तथ्य हिन dr रइछ यस्तो गोरु मुते dr खारेज हुनु पर्छ

  • @dipeshtamang7150
    @dipeshtamang71502 жыл бұрын

    Jatha bahun ko chakari garne Muji jagman gurung

Келесі