No video

नेवार समुदायमा अनौठो तिहार इतिहास, यक्षिनी कसरी लक्ष्मी भईन ? Dr. Keshabman Shakya

#Rhythmonlinetv #Tihar
Guest :-Keshab Man Shakya
Host :- Sampada Limbu
►Online Supporter : Bishal Rai (Mfu vae rae)
Website: samridinepal.com/
KZread: / @rhythmonlinetv7117
Facebook: / rhythmonlinetv
TikTok: www.tiktok.com...
𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
Godabari, Lalitpur
हाम्रो अनलाइन - samridnepal.com
सूचना विभाग दर्ता नं. 4115-2080/2081
© 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved ​
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
​(Embedding to the websites is allowed)

Пікірлер: 112

  • @sabinlimbu4395
    @sabinlimbu43959 ай бұрын

    जय मुल बासि , जय भुमि पुत्र जय मङ्गाेल रास्ट्रव देश , जय प्राचीन किरात सभ्यता राज्य देश

  • @user-kc9dh5cg9x
    @user-kc9dh5cg9x9 ай бұрын

    नेपालएक सम्पनदेश हो। त्यस्मा कुनै प्रकारको रहश्य वा छलकपट छैन भन्ने कुरा सरबाट सुन्न पाउंदा एकदम राम्रो र यथार्त रुपमा भन्नु भएको मा धन्यवाद छ। सरले भन्नु भएको कुरा 100% ठिक र एकदम यथात्र छ। जब नेपालमा बाहिरी ब्यक्ति अर्थात पृथ्वी नारायणको पालादेखी नै बाहुनवादको उदय भएको सबैलाइ बिदित नै छ। सो अनुरुप नेपालमा बिकाशको सत्तामा देशमा बिस्तारै हाल सम्ममा देशनै कंगाल भयो। जय मंगोल,जय मूलबाशी

  • @sharada5383

    @sharada5383

    9 ай бұрын

    स्थापित जि, के तपाई घोडेजात्राको अगाडिको दिन पाहाँ चरेमनाउनु हुन्न र ? त्यस पाहाँ चरे ( पासा चरे ) को बिहानै लुकमाद्य : को पुजा गरीन्छ । त्यस लुकमाद्य : भनेको अर्थ लुकेको महादेव लाई नेपाल भाषामा लुकमाद्य : भनिन्छ। के ब्राम्हण , क्षेत्रीको महादेब र नेवा: जातिहरूको महादेव फरक हो र ? लक्ष्मीनै पातालमा बसेकोलाई यक्षणि भनिन्छ। लक्ष्मीको वाहान कछुवा हो। यक्षणिकाे पनि कछुवा नै हो। के नेवा: जातिले गणेश भगवान पुजा गर्दैन र ? गणेश त महादेवकै छोरा होइन र ? के गुहेश्वरी माताको पुजा गर्नु हुन्न र ? यिनि महादेवकै अर्धाङ्गिनी हो। के यो धर्म , संस्कृति रीतिरिवाज वैदिक सनातन धर्म अन्तर्गत पर्दैन र? भगवान बुद्ध पनि सनातन धर्म मान्नेकै सुपुत्र हुन। ग्याम प्राप्त भएपछी बुद्दको अनुसरण अनुसार हिंसा त्याग्ने र उनकै अनुयाइ भएर हिड्नेलाई बुद्दिष्ट भनिन्छ , होइन र ? बुद्द पनि बिष्णुको ९औं अबतार हुन भनि। प्रत्येक दशैंमा बसन्त पुरको डबलिमा १० अबतारमा देखाउँने हेर्नु भएको छैन र ?

  • @sharada5383

    @sharada5383

    9 ай бұрын

    के पृथ्वीनारायण शाह पछि मात्र नेपालमा पशुपति नाथ उत्पति भएको हो र ? १) सत्य युग = शिव पार्वती सतिदेवीको पिठ उत्पति भएको कथा मात्र नभई। सत्य घटना हो।, जुन ५२ शक्ति पिठ उत्पति भएको हालसम्म प्रमाण छ। यो १५ ,००० बर्ष पुरानो हो। २) तेत्रा युग = सीतारामको युग हो। सीता माता ( जानकि ) जनकपुरमा जन्म भएको १०,००० बर्ष पुरानो भयो । ३) द्दापर युग = श्री कृष्णको जन्म ईण्डियाको गोकुलमा भएको हो भने , ४) कलियुग = सुरूवात कलियुग मा सिदार्थ गौतमको जन्म भएको २५ ०० चानचुन बर्ष भयो भने , यशु कृष्ट को जन्म A .D 2023 बर्ष भयो। यहाँसंम्म ईतिहाँस धर्म ग्रन्थ पल्ताएर हेर्दा के नेपालमा वैदिक सनातन धर्म नै छैन र पछि ईण्डियाबाट पसेको भन्न मिल्छ र ?????

  • @user-kc9dh5cg9x

    @user-kc9dh5cg9x

    9 ай бұрын

    ​@@sharada5383 शरको कुराहरु देखेर हांस्ने की रुने जस्तो लाग्यो। जुन सरले एइकदम बच्चाले कुरा गरेको जस्तो लाग्छ। सत्ययुग, द्वापर आदी एक बाहुनको कल्पना हो। भारतमा त 4 वटा बेद 1 करोड 96 करोड बर्ष आएको लेखेको छ। के त्यसो भए डाइनासोरस र अन्य प्राणीबारे सबै थाहा पाउन पर्ने हो नी ? UNESCO ले यसलाइ मान्दैन कनकी यस्तो बनाउनको कारण त बुध्द धर्म भन्दा पहिले देखाउन लागि मात्र हो यस्को लागि ......काण्ड मा रामसंग बेद ब्यासले सोधे कि अर्हत को हो ? सोध्दा रामले अर्हत एक नास्तिक र चोर समान भनेको छ भन्ने कुरा बालमिकी रामायणमा लेखेको छ।ऋ ट ठ ड ढ ण श क्ष शब्द त पछि मात्र आएको हो। बुध्द भन्दा कथित हिन्दु ( अरबी भाषा अनुसार चोर,डांका, ठग ) हो। सनातनी भनेको बौध्दको हो। हिन्दु पछी सनातनी भनको त नाउनलाइ गुण जाहेरी ADJECTIVE हो NOUN। हिन्दु धर्म त बौध्द धर्मको COPY PEST मात्र हो। उदाहरणको लागि स्वाहा भगबती नभै "स्वबाहा हो"(जस्तै झ्वा बाहा) भगबती बाहाल के हिन्दुको हो ? भगबती त हिन्दु देवता हो।33 करोड देवता सरले मान्नु हुन्छ? रामायन त बौध्द जातक कथा बाट चोरी गरेको हो। शरले गुगल को UNESCO मा गइ शरले हेरनुस। जय मूलबाशी

  • @rajibchitrakar2679

    @rajibchitrakar2679

    6 ай бұрын

    @@sharada5383 thhuikka!!!

  • @rajibchitrakar2679

    @rajibchitrakar2679

    6 ай бұрын

    @@sharada5383 non sense, Buddha Vishnu ko avatar re????

  • @sabinlimbu4395
    @sabinlimbu43959 ай бұрын

    जाेलाेपा सेवाराे डक्टर केसब मान साख्य ज्यु

  • @CkRai-or5si
    @CkRai-or5si9 ай бұрын

    बाहुनकाे अतिक्रमणमा नपरेकाे संस्कृति, संस्कार, नाम, ठाउँ कुन र कहाँ छ र ?

  • @user-xh8pq2ts2c
    @user-xh8pq2ts2c9 ай бұрын

    धन्यवाद हजुर तिहारको वारेमा एैतिहाशिक विषयमा जानकारि पाए

  • @Chandrai-fe8si
    @Chandrai-fe8si9 ай бұрын

    I salute sir, yu r 1h perst right.🎉🎉🎉🎉

  • @chhatrabahadurlimbu8957
    @chhatrabahadurlimbu89579 ай бұрын

    Tiharko barema etihasik bisayama sandesh dinu bhaekoma dhanyabad

  • @chakradhanrai6848
    @chakradhanrai68489 ай бұрын

    नेवार दाइले सत्य कुरा गर्नु भयो तर अरु नेवार हरु हिन्दु पछि लागेको देख्दा अच्म्म लाग्छ

  • @user-ks6ik5qh4m

    @user-ks6ik5qh4m

    9 ай бұрын

    नेवार मात्र होइन सम्पूर्ण मंगोल मूलबासी हरुले आँखा खोल्नु जरुरि छ सर 🙏.

  • @SYU213

    @SYU213

    9 ай бұрын

    Khaas ma newar hindu pani hoina Buddhist pani hoina ajeema aaju dharma manne ho aila aarak lai puja garinchha harek puja ma aila chahinchha

  • @faktanglungrock6951
    @faktanglungrock695129 күн бұрын

    Very well 🎉

  • @breekhrai3292
    @breekhrai329221 күн бұрын

    It's a very good story sir

  • @tamnudai2765
    @tamnudai27658 ай бұрын

    Yes very Good And right ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @mahansamba8622
    @mahansamba86228 ай бұрын

    100% Right ❤👍️

  • @limbutikaram
    @limbutikaram9 ай бұрын

    True ,touched my heart !! Keep up on going !!!

  • @rajudewan3201
    @rajudewan32019 ай бұрын

    Truth is bitter.❤❤❤❤❤❤

  • @rairaj89
    @rairaj899 ай бұрын

    Sahi kuro d.r sir ko🎉🎉

  • @rajibchitrakar2679
    @rajibchitrakar26796 ай бұрын

    Nepali ke yi kura haru bujhnu parchha, thanks for video

  • @kumeshbajracharya2843
    @kumeshbajracharya28439 ай бұрын

    100%right

  • @chitmaya905
    @chitmaya9059 ай бұрын

    लिम्बू को ला हा दाङ ना आमा ❤ हिन हरु लक्ष्मी❤ नेवारी हरु को यक्छमी ❤

  • @Usr-NAMASTE12-

    @Usr-NAMASTE12-

    9 ай бұрын

    यूमा भन्छन् लिम्बूले । संस्कार ठ्याक्कै मिल्छ। । कछुवा र डलर। काे पैशा राख्ने गरिन्छ । लिम्बू हरुले सिलामसकमा काे छाप भएको डलर। बनाएर चलाएको थियो पुर्बमा।। त्यो भन्दा त अगाडि बहुमूल्य समान या खाद्य वस्तु सँग। आफूलाई चाहिने वस्तु साटेर लिने चलन थियो । ।

  • @suryanarayanmalakar1212
    @suryanarayanmalakar12129 ай бұрын

    I had already commented on his wiseness !

  • @gayatrigurung9080
    @gayatrigurung90809 ай бұрын

    Thik vannu vayo ❤it thanks sir

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg9 ай бұрын

    Great analysis

  • @dawasherpa846
    @dawasherpa8469 ай бұрын

    सहमत

  • @user-dk2nf4uf4z
    @user-dk2nf4uf4z9 ай бұрын

    Good analysis dr.

  • @surajlama7555
    @surajlama75559 ай бұрын

    जै मंगाेल मुलबासी भुमिपुत्र 🌹🐓🐓🐓👍️👌

  • @ambahadurgurung921
    @ambahadurgurung9219 ай бұрын

    🙏🙏💞💞

  • @limbuyakshyanahadur4116
    @limbuyakshyanahadur41169 ай бұрын

    100%✅👍️

  • @chitrawambule8883
    @chitrawambule88839 ай бұрын

    Sewaro

  • @user-ci2hs8pr1e
    @user-ci2hs8pr1e9 ай бұрын

    Bhai tika hoina daju Bhai tika hunu parxa.❤❤❤❤

  • @laxmanrai8528
    @laxmanrai85289 ай бұрын

    शाक्य भनेको तिब्बत को भोते हो। आफ्नो ईतिहास सुनाउन पहिला। भोते दाई।

  • @rajibchitrakar2679

    @rajibchitrakar2679

    6 ай бұрын

    Hario baans ho 🤓

  • @indigenousmongol2382
    @indigenousmongol23829 ай бұрын

    जै मुलवासी मङ्गोल

  • @sureshasuresha6520
    @sureshasuresha65208 ай бұрын

    किराती देवी देवता हरु लाई नै हिन्दू बनाइएको छ। नेपाल का जनजाति आदिवासी सबै किराती थिए। किराती महादेव पनि हिन्दूकरण गरिएको हो, प्रमाणित गरिसके।

  • @sanoaccount3440
    @sanoaccount34409 ай бұрын

    100%

  • @AmanRai-sk8qx
    @AmanRai-sk8qx9 ай бұрын

    100% Suhi no

  • @sundarrai1122
    @sundarrai11229 ай бұрын

    Himi kirati ko ho yakchani rai limbu ko tara rai ra limbu pani 1831 vanda pahile thiyana ra kasaile lekhdaina thiyo jastao om nanda phagu nanda Navaya aafanai vasa ko naam hunthyo ahile hinduko naam pixhadi rai limbu lekhx yo rai limbu arule diyako jaat ho hami kirati ho jai kirat

  • @Usr-NAMASTE12-

    @Usr-NAMASTE12-

    9 ай бұрын

    😂 गुगलमा। लिम्बू हिस्टोरी सर्च गरेर पढ्नोस् ।

  • @rajibchitrakar2679

    @rajibchitrakar2679

    6 ай бұрын

    Ho ni, kirat vabeko Nepal ko purano mulbasi ho

  • @sushilaadhikary196
    @sushilaadhikary1969 ай бұрын

    Kripaya aaphnu parbako bisesata barnan gurnuhos bicha bicha ma kina mata Laxmi ko sandarba rakhnu hunchha

  • @suryanarayanmalakar1212
    @suryanarayanmalakar12129 ай бұрын

    शाक्य भनेको मंगोल रैछ !

  • @Usr-NAMASTE12-

    @Usr-NAMASTE12-

    9 ай бұрын

    ताईश्यान लिम्बू हो।😁 ।

  • @sharada5383
    @sharada53839 ай бұрын

    यो शाक्य संगै अरु वैदिक सनातन धर्म मान्नेहरू लाई पनि राखेर अन्तर्वार्ता लिनु पर्ने। कति कुरा त झुठ बोल्दैछ। यो शाक्यले के गणेश भगवान पुजा गर्दैन र ??????? के गणेश। भगवान शिव जि को छोरा होइन ? यक्षणि = पातालमा बसेको लक्ष्मी हो। वैदिक सनातन धर्म ग्रन्थ मा यो पुरा धटना लिखित छ। कुमारी पुजामा गणेश ,भैरवको पुजा गरीन्छ। भैरव शिव जि कै रूप हो। कुमार ( कार्तिके कुमार ) गंगाकै छोरा हो। काठमाण्डौ मा शाक्य, बज्राचार्य, तुलाधर, मानन्धर बुद्दिष्ट मात्र बसोबास होइन । अरू जाति श्रेष्ठ, प्रधान, जोशि, कर्माचार्य, मल्ल , ईत्यादि नेवा: जातिहरू पनि छन्। ओ शाक्य ! सेतो मच्छिन्द्रनाथको, रातो मच्छिन्द्रनाथको पुजा गर्दैनौ? त्यो नाथ सम्प्रदायका होइन र? त्यो वैदिक सनातन धर्म अन्तर्गत पशुपतिनाथ शिव जि कै रूप हो। यस्ले धेरै कुरा उथलपुथल गर्दै भन्दैछ। यस्तालाई कस्ले डा . उपाधि दिएको रहेछ ? वास्तवमा आफै पनि वैदिक सनातन धर्म अन्तर्गत पर्दछन। बुद्द भन्दा १५,००० बर्ष अगाडि सतिदेविको धटना ५२ शक्ति पिठ उत्पति भएको प्रमाण आजसंम्म पनि छ।

  • @rajibchitrakar2679

    @rajibchitrakar2679

    6 ай бұрын

    Khoi praman. Do some research bro. Hindu Vedic sanatan Arab bata ayeko dharma ho. Nepal aayeko ta 1200 38:15 years Jati matra bho sathi. Praman khoi praman. Mahabharata ko kunai praman chha??? Ramayana ta 2000 years pahile matra lekheko ho. Veda Arab bata ayeko ho.

  • @sharada5383

    @sharada5383

    6 ай бұрын

    ​@@rajibchitrakar2679 जि, तपाईलाई प्रमाण चाहिएको होईन ? ल Search गरेर हेर्नुहोस्:- Biggest mysteries of Kailash Parvat. ( Mystery Hunt ) यो ''ॐ " नेपालको हो कि अफगानिस्तानबाट तपाईले उथाएर ल्याउँनु भएको हो???? जुन पर्वतलाई भृकुतिलाई दाइजोको रूपमा दिईएको भनिन्छ। नेपालको लिपुलेकबाट देखिने यो पर्वतलाई '' ॐ पर्वत " ( कैलाशमान शरोवर ) भनिन्छ। जुन स्थान के अफगानिस्तानबाट उचालेर ल्याएको हो कि क्या हो ???

  • @sharada5383

    @sharada5383

    6 ай бұрын

    @@rajibchitrakar2679 जि, तपाईलाई प्रमाण चाहिने भए Search गरेर हेर्नुहोला ;- Biggest mysteries of Kailash Parvat. ( Mystery Hunt). के ''ॐ पर्वत " अफगानिस्तानबाट उचालेर कैलाश मानसरोवरमा तपाई राख्न ल्याउनु भएको हो कि क्या हो ??

  • @shankharramrumba6479
    @shankharramrumba64799 ай бұрын

    दसैं रा तियार को बारे मा वहाँ लाई पनि थाहा रैनछ।

  • @maniramkhana5630
    @maniramkhana56309 ай бұрын

    फेरि को आयो लगातार नेता र दलाल लागि परेकाछन नेपाल र नेपाली लाई फुताउन

  • @rajibchitrakar2679

    @rajibchitrakar2679

    6 ай бұрын

    Why

  • @pradiprai1512
    @pradiprai15129 ай бұрын

    🙏❤️🙏💪🤟🇳🇵🇳🇵🇳🇵

  • @24goplu
    @24goplu6 күн бұрын

    Laxmi tathagat budda ko ama thyo सुरुमा । हिन्दू देवी देवता को चित्र बनाउने चित्र कार राजा Ravi Barma १८६८ छेउ छाउ को भारत को राजा ।। बुषिस्म को मूर्ति बाट नकल भाको हो ।।

  • @bijaylimbu1698
    @bijaylimbu16989 ай бұрын

    Uhaa sahew bolnu hunxa

  • @rajudai9046
    @rajudai90469 ай бұрын

    Professor Saab; With due respect, I like your your views; however, let's not cross the line with over emphasise biasness towards buddism due to your cultural affiliation. Understandable but now you are owing everything Newar as Buddhist based. Example - "Laxmi" is based on "Yakshya"? C'mon, a kirati Yakshya can become Laxmi in Kathmandu but in India? In Upanishads? Laxmi means to 'achieving a goal'. "Laxa". With Vajra Acharya, you have already been hindunised. You are playing bells with vernaculars. Let's go beyond symbolism - like a true Buddhist. Can you? Instead of playing typical 'poor me' Newar Buddhists from our grandfather's days " paka khwa Laya sokA kaulau" Historical, academia knowledge ok, but stichting, copy paste....??? How about buddha was an aghori Nath baba? You see earring? Swoyam bhu "Nath", baudha "Nath"? You Mantras start with AUM, ends with swaha... 🙏 "Achaju" E-bahal Yala. Student of late Madan Mohan Mishra (Madan baje) Let me shed some light on asta matrikas, and the world of "A"....if you really want to understand your illusion. Hinduism is about "Self", so they are the ones celebrating that Self! Therefore Mha puja. Buddhists are "No self", so why would they celebrate self!!!! C'mon Buddhist scholar. You're biased sticher, too personal emotions attached "mimamsa" badi from what I smell. May you be joyous And be the cause of joy Gatey, gatey para gatey Para samma gatey Bodhi swaha" Prajna paramita 😅

  • @rajibchitrakar2679

    @rajibchitrakar2679

    6 ай бұрын

    I think you did not understand what he meant to say. The laxmi puja we celebrate in Nepal and the way people in India celebrate is different. Are you saying laxmi puja came to Nepal from India?

  • @rajibchitrakar2679

    @rajibchitrakar2679

    6 ай бұрын

    I smell you are from varnashi (kashi), your forefathers came to Nepal few hundred years ago. Jai volevole

  • @deepakbadu7445
    @deepakbadu74459 ай бұрын

    Yo sungghur vanda Pani Tala girako 2 khutta pasu ho

  • @rajibchitrakar2679

    @rajibchitrakar2679

    6 ай бұрын

    Timi chhaii ke ho mitra

  • @devy_h700
    @devy_h7009 ай бұрын

    Newar le chai ka sa ri pooja garcha tyo kura gari dew ne

  • @coolboy66
    @coolboy669 ай бұрын

    yo jathi lai mudda halxu ma jahile ni aruko dharmako birod gareki xe

  • @rajibchitrakar2679

    @rajibchitrakar2679

    6 ай бұрын

    Quasi

  • @devy_h700
    @devy_h7009 ай бұрын

    रामारी भन्नु नी ।। नेवार ले चाई कसरी पूजा गर्दछ

  • @sabinneupane3598
    @sabinneupane35989 ай бұрын

    Newar shakya re ajai hinduism ko birod gardaicha. Kasto khalko bidwan ho yo hait 😂

  • @rajibchitrakar2679

    @rajibchitrakar2679

    6 ай бұрын

    Asali Hindustan banayenge hum.

  • @khojrajsedai860
    @khojrajsedai8609 ай бұрын

    पशु मान्छे india quora nepal ko tiwar मिल्दैन नेपालको भाइटीका इण्डियामा लगाउँदैन

  • @dronbikrammalla5665
    @dronbikrammalla56659 ай бұрын

    आङ पाजि को दाई इसाईको दलाल रैछ यो धुन्दुकारी अलि राम्रो ब्याक्ती लाई मात्रै ल्याउने गर

  • @sharada5383

    @sharada5383

    9 ай бұрын

    यो आडपाजिकै पुच्छर हो। धर्म निरपेक्षता ल्याउने यहि मुर्ख हो।

  • @rajibchitrakar2679

    @rajibchitrakar2679

    6 ай бұрын

    Kina? Truth pachena???

  • @sharada5383

    @sharada5383

    6 ай бұрын

    @@rajibchitrakar2679जि, बुद्दिष्ट धर्म पनि सनातन धर्म अन्तर्गतनै पर्छ भनेर नबुजेकाहरूलाई मात्र पच्दैन ,हामि सनातन धर्म मान्नेहरूले भगवान बुद्ध लाई पनि मान्दछौ। त्यसैले त पशुपतिनाथलको लिंङ्ममा भगवान बुद्ध को शिर ( मुकुट) हालेर एक दिन पुजा गरीन्छ।

  • @LB-917
    @LB-9179 ай бұрын

    हैन आफू हिन्दू हैन भने हिन्दूले कसरी चाड मान्छ के खान्छ त्यस्को बिरोध गरिरहनु जरुरी छ ? यो बूढो आफै इसाइ हो बुद्धिस्ट भनेर कोहि भ्रम नपरौ

  • @LohvGg-jm1nr

    @LohvGg-jm1nr

    9 ай бұрын

    हाहाहाहा बुझाई सोच बिचार के होला भन्छु

  • @kabidahal1095

    @kabidahal1095

    9 ай бұрын

    Yo dollare ho

  • @passangyolmo2768

    @passangyolmo2768

    9 ай бұрын

    ​@@kabidahal1095timi chai IC ho ?

  • @rajibchitrakar2679

    @rajibchitrakar2679

    6 ай бұрын

    @@kabidahal1095 timi chahi Varnashi ko ho ki? Jai sambho ho ki? 🤣

  • @khojrajsedai860
    @khojrajsedai8609 ай бұрын

    तिमी हिन्दु हौँ हिन्दुको बारेमा किन कुरा गर्छौ तिमी अहिले भएको धर्म किसटेन cocal आउँदैनन्

  • @rajibchitrakar2679

    @rajibchitrakar2679

    6 ай бұрын

    SEDAI sir 😀

  • @Manzil273
    @Manzil2739 ай бұрын

    Kati samjik darmik sadvab vadkauchau ho nepali nepali lai ladayera manne le mancha na manne le namana k ko yetro bahas

  • @rajibchitrakar2679

    @rajibchitrakar2679

    6 ай бұрын

    Timi kina sunnu paryo. Sachho kura gareko ho, sadvaba vadkaune kura hoina

  • @Manzil273

    @Manzil273

    6 ай бұрын

    @@rajibchitrakar2679 a hora babu

  • @rajuneupane-ir3lq
    @rajuneupane-ir3lq9 ай бұрын

    Condom futera janme ko budheejeevee

  • @rajibchitrakar2679

    @rajibchitrakar2679

    6 ай бұрын

    Sir chahinn ke futera janmeko, sunaun na. 🥱

  • @saritagiri3630
    @saritagiri36309 ай бұрын

    हिन्दु सनातन धर्म शास्त्र ग्रन्थ हरु मर्मज्ञ सार तत्त्व गुड़ रहस्य लाई बुझ्नु पर्दछ। यस्तो । लक्ष्मी को सही अर्थ अन्तर्जगत अन्तर आत्माको जन्म जन्मतार को पुन्जी स्रोत खजाना लाई लक्ष्मी भनेको लक्ष्मी पुजाको दिन भौतिक पैसा रुपिया बन्द गर्ने क्लोज गर्ने लाई पुजा भनेको होइन। आत्मा को खजाना धन भनेको। यसमा बहिरी पनि आकार प्रकार को रुपमा मानिरहछौ। भित्री खजाना लक्ष्मी धन बिषयमा यो प्रधानज्यु ले केही अनुभूति अनुभव चेतना जागृत आत्मा चिन्तन मनन अध्यनरत आभास आत्मा मन्थन साक्षत्कार साक्षत साधना अभ्यास नगरी बिरोध गरिरहन्छ मानवजाति फुट एकता मा अनेकता बिशुद्ध फैलाई रहेछ 😮😮

  • @pokhrelitaranga8266
    @pokhrelitaranga82669 ай бұрын

    दिमागमा गोबर भरिए पछि यस्तै कुबुद्धि जन्मंन्छ र धर्ममा विभेद उत्पत्ति गराई क्रिसियन को मलजल हुन्छ |

  • @rajibchitrakar2679

    @rajibchitrakar2679

    6 ай бұрын

    Quasi ho, hindu vabeko Arab bata ayeko dharma ho. Do some research bro!!!

  • @siddhartha5149
    @siddhartha51499 ай бұрын

    Newarharulenai ratotika lagaune calan garayeko ho arulai dos nlagaunus

  • @Dhru987
    @Dhru9879 ай бұрын

    Sabai ko aalochana garne mmanchhe ramro hoina.

  • @rajibchitrakar2679

    @rajibchitrakar2679

    6 ай бұрын

    Brahmin ko aalochana ho sir

  • @ganeshghale4597
    @ganeshghale45979 ай бұрын

    Yo muji haru esai ko haddii khane kukur haru

  • @budhathokihemanta5305
    @budhathokihemanta53059 ай бұрын

    यो मुला को हो यसको काम xena साला

  • @rajibchitrakar2679

    @rajibchitrakar2679

    6 ай бұрын

    Sir, kina truth pachena???

  • @user-eq4hi2mu3v
    @user-eq4hi2mu3v9 ай бұрын

    Yo manche buddhist hoina buddhivrasta ho aruko sankriti parampara lai mangadante analysis nagarda ramro huncha

  • @rajibchitrakar2679

    @rajibchitrakar2679

    6 ай бұрын

    Hehe!!! Truth pachauna garo hunchha sir.

  • @kabidahal1095
    @kabidahal10959 ай бұрын

    Shakya newar kasari vayo? Jasko purkha suryabangsi chhetri ho . Timi ta khalnayako ho.

  • @rajibchitrakar2679

    @rajibchitrakar2679

    6 ай бұрын

    Ho ra sathi? 😀

  • @rojanlimbu-tm2ry
    @rojanlimbu-tm2ry9 ай бұрын

    Yo sampada pani Malai Aajkal tik lagna xodyo yastai yastai bhatuwa bebakup vedio Ani jat pat miler baseko Samaj ma darar lyaune Aaimai rahexa Ramro ramro kura Lai focus garne ho derai bathi na hu ta xi kin budi bigreko hamro limbu haru yastai matra vetxu xi .

  • @rajibchitrakar2679

    @rajibchitrakar2679

    6 ай бұрын

    Jaat paat Milera baseko chhainna sathi. Ramro sanga hernus ta.

  • @rojanlimbu-tm2ry

    @rojanlimbu-tm2ry

    6 ай бұрын

    @@rajibchitrakar2679 junai bagwan hos Kasai ko pewa hudai ke soch niyat Sahi hunu parxa

  • @alishabhattarai7040
    @alishabhattarai70409 ай бұрын

    Samaj bhaduwa haru🥱🥱

  • @rajibchitrakar2679

    @rajibchitrakar2679

    6 ай бұрын

    Samaj bigarne Hindu ho. Hindu Nepal bata sakhap hos.

  • @alishabhattarai7040

    @alishabhattarai7040

    6 ай бұрын

    Tiro bau baje ko thiyo?pahela khoj gar jama

  • @dilipshrestha2153
    @dilipshrestha21535 ай бұрын

    Yo mula tibeaten votey le aba hamilai newari culture sikauxaa

Келесі