दौरा सुरुवाल मिथिलाको पोशाक हो ! || AP CENTER || Dr. Jagman Gurung || Pr. Lal babu Yadav

AP Center is the special interview program of AP1 HD Television. Tikaram Yatri is the interviewer of this episode and the guest of this special interview are Dr. Jagman Gurung and Pr. Lalbabu Yadav
#apcentre #tikaramyatri #Dr.Jagmangurung #Pr.Lal babu yadav

Пікірлер: 317

  • @boharagangabahadur1274
    @boharagangabahadur12745 жыл бұрын

    असली विद्वान को कुरा सुन्ने मौका दिनु भएकोमा टिकाराम सर लाइ धन्न्याबाद

  • @jbmagar07
    @jbmagar075 жыл бұрын

    कोटि कोटि नमन लालबाबु यादव ज्यु महामाननब

  • @gangathing1755
    @gangathing17555 жыл бұрын

    Yadav sir and gurung sir are great think of histry .salute .

  • @nawarajghimire974
    @nawarajghimire9745 жыл бұрын

    आत्मा देखि नमन गर्न चाहान्छु तपाईं दुई विद्वान महदयोहरुलाइ नेपाल देश का गहन हरु हुनुहुन्छ

  • @abhash465
    @abhash4655 жыл бұрын

    ओहो जगमान गुरुंग ज्यु ले त इतिहासलाई पानी बनाएर पिउनु भाको रहेछ,वहाँको इतिहास सम्बन्धी बिद्धता देखेर मत दंग परें,

  • @bishalthapa3073

    @bishalthapa3073

    5 жыл бұрын

    Gobin Gurung honi sir तेहि भएर जगमान गुरुंग नेपाल प्रगापरइस्तनको उपकुलपति हुँनछ..

  • @Factsraven

    @Factsraven

    5 жыл бұрын

    He is History professor of TU

  • @nepalssssllovers2745

    @nepalssssllovers2745

    5 жыл бұрын

    तर दुखको कुरा नेपाली प्रोफेसर सस्कृतिबिद डाक्टर जगमान गुरुङ को कुरा नसुनेर भारती इसाइ फिरङी गोपाल गुरुङ को कुरा सुनिन्छ नेपाली झोले हरुले।

  • @ittlttlefili7530

    @ittlttlefili7530

    5 жыл бұрын

    He is a legend bidwan

  • @adolfalexanderjung1587

    @adolfalexanderjung1587

    5 жыл бұрын

    uhalie christian ka dalal ra bikhandankari haru le bahun ko hanuman vanera aarop lagauxan. tara uha sahi hunuhunxa ra mero natedar pani ho.

  • @narendradhakal7870
    @narendradhakal78705 жыл бұрын

    एस्ता पो विद्वान,नेपाल ले खोजेको महा मानवहरू।

  • @shusilkhatri9003
    @shusilkhatri90035 жыл бұрын

    बडाे सन्तुलित वार्तालाप हेरियो धन्यवाद टीका राम सर लाई

  • @honestjungkarki8686
    @honestjungkarki86865 жыл бұрын

    दुबै जनाले गरेको विश्लेषण अति सहि लाग्यो धन्यवाद छ

  • @devtamang4806
    @devtamang48065 жыл бұрын

    सहि इतिहासबिद हरु नेपालि जनताहरुले बुझ्नु पर्ने यथार्त कुरा

  • @arungurung4874
    @arungurung48744 жыл бұрын

    वोधिचित्त मुर्धन्य ईतिहाँसविद साँस्कृतिविद जगमान दाईमा हार्दिक सम्मानका साथ साधु ! साधु ! जय नेपाल ! जय नेपाल ! -अरुण कुमार गुरुङ्ग फेदिखोला स्याङ्गजा हाल अमेरिका

  • @grpnepal

    @grpnepal

    2 жыл бұрын

    ईसाईकरणले पुरै गाज्न लागे पछि बल्ल ढिलो ढिलो चिन्दै छन हाम्रो तमुहरुले रास्टगुरु जगमान गुरुङगलाई !

  • @M.badhurTamang

    @M.badhurTamang

    4 ай бұрын

    Qqqqqqqqqqqqqq Q Qq Q Q Qq Q Q Q Qq Q Q Q Q Qq Q Q Q Q Q Q Q

  • @M.badhurTamang

    @M.badhurTamang

    4 ай бұрын

    Qqqqqqqqqqqqqq Q Qq Q Q Qq Q Q Q Qq Q Q Q Q Qq Q Q Q Q Q Q Q

  • @M.badhurTamang

    @M.badhurTamang

    4 ай бұрын

    Q ​

  • @cbdhakal5775
    @cbdhakal57755 жыл бұрын

    लालबाबु यादव & जगमान Both are great .

  • @krishnanepal3005

    @krishnanepal3005

    2 жыл бұрын

    प्रा डा जगमान गुरुङ तथा डा लालबाबु यादवको महानताको म हार्दिक सम्मान गर्दछु। डा द्वय सबैका सम्मानित व्यक्तित्व हुनुहुन्छ ।

  • @imagetecnicalchannel4878
    @imagetecnicalchannel48785 жыл бұрын

    Yadav sir is great man of nepal

  • @yadavsachendraprasad588

    @yadavsachendraprasad588

    4 жыл бұрын

    image tecnical Channel बिहारी धोती भारतीय होईन ?

  • @prabinkarki5521

    @prabinkarki5521

    3 жыл бұрын

    @@yadavsachendraprasad588 hoina Nepali nai ho sabai Nepali le Nepali ko saman garnu parxa

  • @ramsedai804
    @ramsedai8045 жыл бұрын

    सारै राम्रो बिस्लेसन एस्ता ईतिहास बिदहरुबाट राम्रो कुरा सिक्न र बुझ्न पाईयो।

  • @RubinShrestha
    @RubinShrestha5 жыл бұрын

    देशमा केहि गर्दा यस्ता महान सोच भएका ब्यक्तित्वहरुको सुझाव लिनु !

  • @rajibchitrakar2679

    @rajibchitrakar2679

    4 ай бұрын

    Quasi

  • @rajubhandari6178
    @rajubhandari61785 жыл бұрын

    सारै राम्रो र सान्दर्भिक ईन्टरभ्यु सुन्नपाउदा सारै नि खुशी लाग्यो टीका जि धन्यवाद हजुर लाई सायद यस्ता मन हुनु भएका सबै नेपालीहरु भए देश अश्य नै राम्रो हुने थियो

  • @sujankarki5795
    @sujankarki57955 жыл бұрын

    गणतन्त्र नबुझी नेतृत्व गर्ने हरुल्रे हेर्नै पर्ने भिडियो । अन्तिम को नेपाली रास्ट्रीय गान सङ्ग जोड्नु भएको कुरा गज्ज्ब लागो।

  • @bidurkhadka8038
    @bidurkhadka80385 жыл бұрын

    सभ्य पत्रकारको कारण सही अवतरण अनि महान विचारहरुको प्रस्फुटन !

  • @bishnubohara7576
    @bishnubohara75763 жыл бұрын

    जगमान गरुङ्ग सरको त बारम्बार वजनदार बिचार सुन्दै आइएको थियो अर्को विद्वान लालबाबु यादव सरको विचार पनि सुन्न पाइयो।मैथिल भाषा त मलाई उहिल्यै देखि मन पर्थ्यो म मैथिल साहित्य पढ्ने पनि गर्थें तर काठमाण्डौको दरवारिया भाषा रहेको थाहा पाउँदा झनै खुशी लाग्यो।उहाँहरुको विचार सुन्नेअवसर जुटाइदिने टिकाराम यात्री ज्यू र AP लाई धन्यवाद छ।

  • @harshbhattavanshi9825
    @harshbhattavanshi98255 күн бұрын

    धेरै धेरै धन्यबाद छ

  • @jayabista8203
    @jayabista82033 жыл бұрын

    यी दुबै महान ज्ञानि योग्य ब्याक्ती डा. जजमान गुरुङ्ग र प्रध्यापक लाल बाबु यादब। सारै सान्दर्भिक चित्तबुझ्दो तरिकाले ज्ञान दिनुभयो त्यो हेर्दा कोर्दा र सोच्दा पनि पृथ्वीनारायण साह ले गरेको दुख लाई मैले दाज्दा खुसी पनि लाग्यो र दु:ख पनि किनकी खुसीमा यत्रो विशाल मुलुक खडा गर्दिनु भयो र दु:खमा राजाको छोरा भएर पनि यत्रो दु:ख गरिदेर हाम्रो देस मरणात्मक अवस्था सम्मन देसको निमित्त लागिपरिरहनु भयो अन्तमा उहाँकै तस्बिरमा थुक्नेले कुनै पनि जन्म मृत्यु त्यो अयोग्य र अपराधी अनि खोइ के भन्ने भगवान God लाई थाहा होला सजाय अवस्य छ।

  • @guruprasad231
    @guruprasad2315 жыл бұрын

    धन्यबाद टिकाराम सर धेरै कुरा जान्न पाइयो यो कार्यक्राम बाट

  • @keshavdhakal4301
    @keshavdhakal43012 жыл бұрын

    कार्यक्रम संचालक र महान विदवान द्वयलाई नमन

  • @manjuparajui3525
    @manjuparajui35253 жыл бұрын

    यस्ता राम्रा कुरा सुनेर ईतिहासका सम्पुर्ण कुरा सुन्न पाईयो जगमान सर र लालबाबु सर त्यो बहसलाई सुनमा सुगन्ध थप्नुहुने टिकाराम सरलाई सलाम बहुत सुन्दर बहस

  • @jhalakbhandari2054
    @jhalakbhandari2054 Жыл бұрын

    आहा ! यस्ता सच्चा विद्वानहरु पनि हुनुहुन्छ 💖🇳🇵🙏

  • @hembahadurkarki7202
    @hembahadurkarki72025 жыл бұрын

    Yadab sir ra gurunga sir dherai dherai badai

  • @ramshrestha8075
    @ramshrestha80755 жыл бұрын

    लालबनबु यादब र जगमान गुरूङकाे पृथ्वीनारायण शाहकाे नेपालकाे एकिकरणमा वाहाहरूकाे सकरात्मक चिन्तन ।वाहाहरूकाे ऐतिहासिम पृष्टभूमि प्रस्तुति ज्यादै प्रशंसनिय छ लालबाबु यादवले त सबै श्राेताकाे मनजित्ने किसिमकाे प्रस्तुति गर्नुहुदा वाहा धन्यबादका पात्रहुनुहुन्छ। काहा लालबाबु यादब काहा लालबाबु रावत बिचारमा अाकाश जमिन फरक।एकजना राष्ट्रप्रेमी अर्काे फरक राज्यहुनपर्ने मान्यता।

  • @loknathsubedi5751
    @loknathsubedi57515 жыл бұрын

    बडो सालीन ,बौद्धिक ,उपयुुक्त ,सद्भावना सहीतको बीस्लेसन सुन्दा आन्नद आउने !यी सबै कुरा नेपाली मा चेतना भया ! जय नेपाल !

  • @shreyaacharya4566
    @shreyaacharya45667 ай бұрын

    अति उत्तम बिचार सुन्नु पाइयो तिनै जना विद्वान् लाई हार्दिक नमन गर्दछु

  • @dhirendrabahadurbista
    @dhirendrabahadurbista2 жыл бұрын

    नेपाल र नेपाली भन्ने तथ्य तेसै मेटिनेछैन।तीन वटै विद्वान लाई नमन गरदछु।

  • @jagdishshah9338
    @jagdishshah93383 жыл бұрын

    डा जगमान गुरुङ ज्यु र लाल बाबु यादबज्यु दुवै जना को कुरा एक दम सहि लाग्यो मलाई म टिकाराम यात्रि ज्युबाट आशा गर्दछु कि आउँदा दिनमा पनि यस्तै राम्राराम्रा बुद्धि जिबि ब्यक्ति लाई लिएर अन्तरबार्ता लिएको देख्ने अवसर प्राप्त होस ।

  • @nimoli4317
    @nimoli43172 ай бұрын

    वहाँ हरु दुबै माहान पण्डित नेपाल तपो भूमि राम्रोसँग बुझेको हुनुहुन्छ नमन हजुर !

  • @Mr.Jeeringboy
    @Mr.Jeeringboy5 жыл бұрын

    मन लाई सितलता दियो यो interview ले। नेपली यो हो नेपाल यो हो ।

  • @beyondwithin6364

    @beyondwithin6364

    3 жыл бұрын

    mailey ni yehi comment lekhna lageyko thiye

  • @baburamthami4454
    @baburamthami44545 жыл бұрын

    यो बहसमा आङकाजी सेर्पा भाको भय अझ हेर्नलायक हुनेथियो सबैको आ आफ्नै बिस्लेसन छ

  • @praveshtimalsina4377
    @praveshtimalsina43775 жыл бұрын

    this is the true brotherhood of our nation

  • @kamalbhattarai9092
    @kamalbhattarai9092 Жыл бұрын

    दुवै जगमान सर तथा यादव सर दुवैको विचार उच्चस्तरीय छ।

  • @amritneupane7034
    @amritneupane70345 жыл бұрын

    Great program...

  • @ramthapa6748
    @ramthapa67487 ай бұрын

    yo interview sunera kya aananda aayo biddwan biddwan hun .❤❤

  • @dineshmalla2058
    @dineshmalla20585 жыл бұрын

    सकारात्मक बहस,नयाँ पुस्ताले पृथिविनारायण शाहको एकिकरणको अभियान बुझ्दै छन सरकार एकदिन बाध्य हुने छ र पश्चिमाहरुका दलाल हरुलाई झुण्डायर मारिने छन।

  • @rameshpradhan9922
    @rameshpradhan99223 жыл бұрын

    नेपाली हामी रहौला कहाँ नेपालै नरहे। नेपाल भएकोले हामी नेपाली भनेर गर्व गरि रहेका छौ। तर आज पृथ्वीनारायण शाह को अवमुल्यन हुदा ज्यादै दुखको कुरो भएकोछ। समय अनुसार पृथ्वीनारायणको कदम अत्यन्तै उचित र मह्त्व पुर्ण थियो। पृथ्वीनारायण लाई राजनिती को आखाले नहेरेर समस्त नेपाली को साझाको रूपमा हेरौ बरु सबै शाह राजाहरु महेन्द्र , बिरेन्द्र , ग्यानेन्द्रलाई नमाने हुन्छ यस्मा कुनै गुनासो छैन। चाड पर्व मा छुटि दिनु एकता दिवस मा नदिनु बढेा आसचर्य र दुखद कुरोहो। इतिहास बेत्ता जगमान गुरुङ र यादब सर दुबैको कुरो एकदम उचितछ ठिकछ तारिफ गर्न योग्यछ। जगमान गुरुङ सरलेत इतिहास खप्लक्कै खानु भएकोछ उहाको बिधता लाईत मान्नु पर्छ। भारतीय युटब बाट बलिउडका प्रसिद्ध अभिनेता अमिताभ बचनले पृथ्वीनारायण शाह सानो एउटा पहाडी राज्य गोर्खाको राजाले विशाल नेपाल खडा गरेको चर्चा सुन्दा अत्यन्त गर्व लाग्यो तर खै आजका हाम्रा नेताहरुमा किन्चित गर्ब छैन बिदा समेत कटउति गरेकोछ चाडपर्बमा चै थपेको थपेकैछ। । अहिले आएर किर्तिपुर बासिन्दाहरुले पृथ्वीनारायण लाई जो सम्मान गर्न सुरु गर्न थाले सुखद कुरो भएकोछ किर्तिपुर बासी लाई धन्यवाद दिनै पर्छ।

  • @rammalla6779
    @rammalla67795 жыл бұрын

    One of the Best interview & information ever thanks 🙏

  • @mangalsingh1412
    @mangalsingh14125 жыл бұрын

    प्राध्यापक यादव सार्है शालिन र सकारात्मक ब्याक्तित्व हुनुहुदो रहेछ!!

  • @MegaGehendra
    @MegaGehendra4 жыл бұрын

    यि दुबै प्रोफेसर प्रती मेरो सम्मान छ। सन्तुलित बहस हुनु जरुरी छ। यो एउटा आङ काजी भन्ने गु सेर्पालाई, जगमान गुरुङ को ५० मिनेट हुँदाको भिडियो उपहार पठाईदिनु होला, सेर्पा ल्होसार को दिनमा।

  • @ajayadhikary280
    @ajayadhikary2805 жыл бұрын

    Yadava_The_Great_W@rrior.... यो मन त हाम्रो नेपाली हो! हाम्रो देश नेपाल (यहिले को काठमाण्डू) को निब राख्ने गोपालबंशी नै हुन! चंद्रबंशी यादव!! (वैदिक क्षेत्री) जय श्री कृष्णा! जय नेपाल आमा.....

  • @ittlttlefili7530

    @ittlttlefili7530

    5 жыл бұрын

    Yadav are not kshetri, they are ahirs. Mahispal, gopal bansi. Krishna was also ahir.

  • @ajayadhikary280

    @ajayadhikary280

    5 жыл бұрын

    You don't need to teach. Who is kshetri or who is not kshetri?? Pahila History gayera padhnuss mahasaya ani kura garam la.

  • @ittlttlefili7530

    @ittlttlefili7530

    5 жыл бұрын

    Ajay Adhikary kasle bhanyo kshetri bhanera? Timle bihebari chalaudaima kshetri humxa? Panjabi khatri, kehi shikh haru chahi vedic kshetri hun . Yadav ko alag pahichan chha tara uniharu baisye haru hun

  • @nirajangc1899

    @nirajangc1899

    5 жыл бұрын

    @@ittlttlefili7530 higher class Punjabis on both India and Pakistan, higher class castes of aryaverta and jammu are vedic kshetri.

  • @nirajangc1899

    @nirajangc1899

    5 жыл бұрын

    @@ittlttlefili7530 jaats aren't consider Vedic kshetri

  • @tarathapa7424
    @tarathapa7424 Жыл бұрын

    सत्य तथ्य सुन्नपाईयाे जय हाेस गुरुजी।

  • @moviemania1782
    @moviemania17825 жыл бұрын

    Dr lal babu look like king mahendra absolute , what he said is absolute and right I respect both of u anyway

  • @laxminepal4654
    @laxminepal46544 ай бұрын

    Verygood 🙏 Sara mananiya gu namn 🙏 verygood Nepal military team lai namñ 👍💙👍💙👍👍❤️👍💚👍🧡👍💛👌❤👌💖👌💖👌💖😭🙏😭🙏😭🙏😭🙏😭🙏

  • @gangathing1755
    @gangathing17555 жыл бұрын

    Yadav sir ko jasto nepalipan ra gurung sir ko jasto ektaka pratik sbai nepali le sochnu parchha . Dubaijanako vanai ma rastra prem jhalkinchha .

  • @gangathing1755
    @gangathing17555 жыл бұрын

    Sir madhesko mudama dr ahiraj sir ra tapai malai sarai sahi des premi nepali lagyo . Dhanyabad . Esto soch badaunu paryo sir tarai xetraka nagarik lai rstriyata ra rastra hamro mutu ho eslai alag samjhinu pap ho hami sabai himal pahad tarai koi chhaina parai . Hami ek hau :

  • @cutieaarz0069
    @cutieaarz00695 жыл бұрын

    Both two are great.

  • @gangathing1755
    @gangathing17555 жыл бұрын

    Ho ho sir bida dherai chha . Tara aru bida katau ra prithibi jayanti ma chai bida hunu parchha . Dasai bida ek din katau ra . Prithibi jayantiko bida rakhau .

  • @letsnottalkaboutname8719

    @letsnottalkaboutname8719

    Жыл бұрын

    agreed

  • @rajdigitaltechno5040
    @rajdigitaltechno50405 жыл бұрын

    वाउ अहिलेसम्मकै यथार्थपरक बिश्लेषकहरु।

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xt5 ай бұрын

    Great Annalyasis by both schooler ❤️🙏🙏

  • @yukeshshrestha6487
    @yukeshshrestha64875 жыл бұрын

    Thank you European Union. For making our countrymen together without your treachery we Nepali could never have came this close. Now stop attacking our Culture and History. Jai Nepal.

  • @SnGrg

    @SnGrg

    4 жыл бұрын

    It was and always has been manipulation from the Europeons and the west.

  • @binoddahal7945
    @binoddahal79455 жыл бұрын

    लाल बाबू ज्युको बिचार र इतिहास राम्रो संग राखेको मा धन्यबाद।

  • @shyamsah1357
    @shyamsah13574 ай бұрын

    Dherai ramro❤❤❤

  • @tillochanbhatta2931
    @tillochanbhatta29313 жыл бұрын

    आज दुई महान बिध्वान को प्रबचन सुनेर म त दंग छु

  • @sarjitrai5805
    @sarjitrai58053 жыл бұрын

    very good both sir great

  • @amarbk2039
    @amarbk20394 жыл бұрын

    यस्ता महान विद्वान संगको छलफलमा आङकाजी शेर्पालाई पनि ल्याएको भए बल्ल राम्रो हुने थियो। आङकाजी शेर्पा को आँखा खुल्थ्यो कि ।

  • @khamrajkhamraj5640

    @khamrajkhamraj5640

    Жыл бұрын

    अब तिमिलाइ उपल्लो जातका हरुले छुवाछूत र जातीय विभेद बाट मुक्त गरिदिने भयो हैन र ?

  • @kamalgiri4077

    @kamalgiri4077

    Жыл бұрын

    त्यो भाङ्काजी मानसिक रोगी हो!! येस्तो कार्यक्रममा ल्याउन त्यसको हैसिएत पुग्दैन!!!

  • @devendrakhadk5878
    @devendrakhadk5878 Жыл бұрын

    जय होस् जय होस् जय होस्

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 Жыл бұрын

    आधूनिक ब्रम्हऋषी विश्वामित्र डा जगमान गुरुङ्गकि जय !

  • @ganeshchettri7355
    @ganeshchettri73555 жыл бұрын

    प्रिथिवीनाथ शाह अर्को वर्षसम्मको लागि फेरी सेलाए । रास्ट्र निर्मातालाइ फेरी ओझेलमा राखियो । अर्को साल पुषको तेस्रो हप्ता उहाको चर्चा हुनेछ। सत्यलाई कहिलेसम्म दबाउन सक्छौ दबाउ तर जबसम्म उहालाई स्थापित गरिन्न , उहाको देनलाई कदर गरिन्न,देशको बिकाश असम्भव छ। किनकि इतिहासको घाटि रेटेर बिकाश होइन बिनास हुन्छ ।बाकी तिम्रो बुझाई सरकार।

  • @salikrambhusal7113
    @salikrambhusal71135 ай бұрын

    Goodnews

  • @timesnepal8108
    @timesnepal81085 жыл бұрын

    Kya bat , lalbabu ra jagman jyu jug jug jiunuhos

  • @amarbk2039
    @amarbk20394 жыл бұрын

    Real heros of Nepal and Nepali culture.

  • @sitaramdharel6886
    @sitaramdharel68862 ай бұрын

    Jagman sir naman

  • @dilkumarmagar3866
    @dilkumarmagar38663 жыл бұрын

    यस्तो इतिहास जानेका ब्याक्तिहरुले किताब इतिहास लेख्नु पर्‍यो सर र पुरै बिश्व सामु र नेपालको जनमन सम्म पुराउ सर

  • @dhansaud7273
    @dhansaud72735 ай бұрын

    Wow Lal and Jugman sir

  • @dipakbhandari172bhandari3
    @dipakbhandari172bhandari35 жыл бұрын

    धन्यवाद टिका राम सर

  • @gautamkarki8686
    @gautamkarki86863 жыл бұрын

    यी भनेका वास्तविक विद्वान हुन् ।

  • @anzeelakhanal7552
    @anzeelakhanal75524 жыл бұрын

    जगमान गुरुङका हरेक शब्दमा सत्यता हुन्छ।

  • @binodgc3454
    @binodgc34543 жыл бұрын

    thank yoy yadav sar jagman sar

  • @binodgc3454

    @binodgc3454

    3 жыл бұрын

    nepali man

  • @redlion3718
    @redlion37185 жыл бұрын

    16:06 salute Pro. Lal Babu Yadav

  • @gaulamaila9504
    @gaulamaila95045 ай бұрын

    Good binduunharuma salam

  • @yaaddhakal2209
    @yaaddhakal22098 ай бұрын

    Studing hirtory is great......

  • @nepallotsofyaks4721
    @nepallotsofyaks47215 жыл бұрын

    This is called intellectual talk.

  • @jagdisholi7974
    @jagdisholi79745 ай бұрын

    यसप्रकारका अन्तरबार्ताहरु अरु पनि आउन अनुराेध।

  • @sujitniraula2083
    @sujitniraula20833 жыл бұрын

    बौद्धिक वर्गको तर्कनै कति सुन्दर हुन्छ। वहाँहरु एकपाटो मात्र नभएर बृहत् अध्ययन गरेर आफ्नो विचार ब्यक्त गर्नुहुन्छ। त्यसमाथि प्रश्न गर्ने टिकाराम ज्यू आफैँमा ज्ञानको सागर भएको व्यक्तित्व।

  • @Bindu-se2cp
    @Bindu-se2cp6 ай бұрын

    Sarai mitho bislesan

  • @hemrajsharma9261
    @hemrajsharma92614 жыл бұрын

    सान्दर्भिक अन्तरबार्ता।

  • @himalayanviagra6255
    @himalayanviagra62555 жыл бұрын

    Precius discussion.

  • @3rdeyeinfotainment635
    @3rdeyeinfotainment6354 жыл бұрын

    Yadav sir , Salute you.

  • @chandashrestha3473
    @chandashrestha34734 жыл бұрын

    अब सुरेन्द्र केसि र गुरुङ सर संग संगै ईनटरभियु लिनु कसताे हाेला

  • @dipsanthapa9367
    @dipsanthapa93675 жыл бұрын

    अाङकाजि बुढालाइ पनि बोलाउनु पर्छ नि,बुढो क्लियर हुन्थ्यो नि।

  • @quotes_____-pd7iy
    @quotes_____-pd7iy5 жыл бұрын

    The most important thing in life is to have knowledge...their statements their language their way of understanding is marvellous...hami nepali haru ko main problem kai nabuji react garnu ho..i hope we will understand much more things by listening their conversation thanks to #tikaram yatri 🙏

  • @haririmal3271
    @haririmal327110 ай бұрын

    Salute chha dubai bidwanharulai.

  • @kalkalphe5960
    @kalkalphe59604 жыл бұрын

    Thankyou I learned so much today

  • @samajkoawajtv722
    @samajkoawajtv7225 жыл бұрын

    राम्राे बीश्लेषण ।।

  • @birendraupadhaya9050
    @birendraupadhaya90502 жыл бұрын

    You both are great historical persons .i want to solute the both providing valuable historical information .

  • @sarojdevkota2337
    @sarojdevkota23373 жыл бұрын

    Dr Jagman Gurung sir matra yeuta testo byskti hun jo Nepal ko president banna yogya cha. He deserves. Sabai party ka neta haru ayogys,chor,jyanmsra,bideshi dallal ra atankabadi matra chan. Jai Nepal

  • @purushottamdhakal4951
    @purushottamdhakal4951 Жыл бұрын

    Jay guru dev!

  • @basdevbasnet8816
    @basdevbasnet88163 жыл бұрын

    हजुर दुबैलाइ बधाई

  • @motirana5385
    @motirana53853 жыл бұрын

    धेरै राम्रो कुरा

  • @gyanrajkhaniya1849
    @gyanrajkhaniya1849 Жыл бұрын

    यता कार्यक्रम ले निरन्तर पाओस

  • @nischalkoirala994
    @nischalkoirala9945 жыл бұрын

    CK raut ra Aang kaji Sherpa ko kanchat ma pestol rakhera 1 ghanta yo video dekhaunu parne..

  • @dhrubapaneru6475
    @dhrubapaneru64754 жыл бұрын

    knowledge to humanity

  • @anupkhadka7387
    @anupkhadka73875 жыл бұрын

    Very interesting and informative gossip

  • @janjantimalsina1465
    @janjantimalsina1465 Жыл бұрын

    Nice 👍

  • @user-bj3dl3wp3n
    @user-bj3dl3wp3n4 ай бұрын

    Yes

  • @deepakbhusal8024
    @deepakbhusal80245 жыл бұрын

    Dherai ramro bichar

  • @drdcdc3748
    @drdcdc37484 жыл бұрын

    great thinking, nice debate.

Келесі