No video

महादेबसङ्ग किराँत र हिन्दुको सम्बन्ध र कथा || Dr.Jagman Gurung || Relation of Mahadev with Kirat ||

#mahadev #kirati #hindu
Who does Mahadev related to?? Kirat or Hindu?
Guest :- Dr. Jagaman Gurung
Host :- Sampada Limbu
►Online Supporter : Bishal Rai (Mfu vae rae)
Website: samridinepal.com/
KZread: / @rhythmonlinetv7117
Facebook: / rhythmonlinetv
TikTok: www.tiktok.com...
𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
Godabari, Lalitpur
हाम्रो अनलाइन - samridnepal.com
सूचना विभाग दर्ता नं. 4115-2080/2081
© 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved ​
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
​(Embedding to the websites is allowed)

Пікірлер: 173

  • @yatrimina3684
    @yatrimina36848 ай бұрын

    सुम्निमा पारुहाङ,युमा थेवा,शिव पार्वती एउटै हुन। तीन चुलाको कुरो सहि भन्नू भो अघि त सबैले पकाइ खाएकै हो तीन चुलामा तर राईले चाहिँ ईतिहास भनेर बचाइ राख्यो अरुले बिर्से।

  • @narayanrai1056

    @narayanrai1056

    8 ай бұрын

    हो किराँत शब्द नछोड्दा छिन्ताङमा हलो लगाएका ईतिहास मनन गरौँ

  • @grpnepal

    @grpnepal

    8 ай бұрын

    ​@@narayanrai1056आहा कति राम्रो र प्रस्ट कुरा! =आहा कस्तो बुद्दीमानी मन्त्र वा तर्क सङ्त कुरा आयो डा. जगमान गुरुबाट "जस्को सासन आयो उस्को साशन स्वीकारे आफ्नो र आफ्नो धर्म सस्कृती अस्तित्व जोगाउनु" यस्को प्रतक्ष उदाहरण हो हाम्रो पहाडी क्षेत्रको मुसलमान/मिया समुदाय उनिहरु सासन सत्ताको हिस्सेदार नभए पनि आफ्नो धर्म सस्क्रुती कती मजाले जोगाएका छ्न जब कि अन्य जाती राई लिम्बू मगर गुरुङ्गहरु राज्य सत्ताको हिस्सेदार पनि छ्न अधिकार पाईन भनेर हल्ला पनि गरेको छ अनि आफ्नो समुदाय भित्र ईसाईकरण भएर सन्कटमा परेको देखदैन अनि चुचो नाक तिर हेर्यो हल्ला गर्यो लौ हाम्रो भाषा सस्क्रुती मास्यो ...==============

  • @ganandrarai9380

    @ganandrarai9380

    7 ай бұрын

    Sahikura❤🎉❤

  • @RLP90Gdpy-qv8jt

    @RLP90Gdpy-qv8jt

    7 ай бұрын

    बित्रो मुजि शिव येक काल्पनिक पत्र हो जस्को कुनै इतिहासिक प्रमान छैन कथा काहानी सुनयेर हुन्छ देखौनु पर्योनी evidence तेसै हव बोलेर हुन्छ खुद कैलास बासी तिब्बती हरुलै थानबाको शिव अनि बारत म बस्ने बारतिय ब्राह्मण र नेपाली ब्राह्मण लै कसरी थाबोत अलि हुने कुर गर्नु के मेरो घार को कुर मलाई था नहुने अनि तिमिलै मेरो घारको कुर था हुन्छ अलि हुने कुर गर्नु के बस्तप्मा शिव नाम बुद्ध लै प्रयोग गरिने शब्द हो जुन पाली बासा को शब्द हो शिव को अर्थ शान्ति हुन्छ बुद्ध बहेक अरु कोहि शिव थियेन र छैन पनि यो गफाडि हरुले फर्जी कथा बनालो हो राम कृष्ण भोदिसत्वा हो जो बौद्ध जातक कथा को येक हिस्स हो जातक कथा काल्पनिक कथा काहानी हो जो हरेक बौद्ध देस हरुमा प्रचालनम छ र रामयन क सबैबन्द पुरानो कथा काहानी बारतको अजन्त गुफाम अजबन्द 2000 बर्स पैल नै बुद्धिस्ट हरुले लेखित र चित्र को रुपम पनि लेखियेर राखेको छ ब्रम्हा बिस्नु इन्द्र पनि भोदिसत्वा हो जो बौद्ध धम्म अनुसार 24 भोदिसत्वा इनिहरुपनी पर्छ ब्रम्हा बिस्नु इन्द्र बौद्ध धम्म रक्षक हुन अजको ब्राह्मण हरुले तिनै महायनी बुद्धिस्ट को देवि देउत लाई अफ्नु बनेर गलत पर्चार गरेकोछ त्यो येक्दमै गलत हो हिन्दु य वैदिक काल को कुनै इतिहासिक प्रामन नेपाल र बारतको कुनै बुबागम बेटियेको प्रमन अज्स सम्म छैन हिन्दु नाम मुगाल हरुले दियेको गाली हो दर्म हैन नेपालि र बारतिय हरु असली ईतिहास राम्रोसँग पडदैन अनि ब्राह्मण वादी हरुको कथा काहानी लै ईतिहास सम्जिन्छ ब्राह्मण दर्म को बासा लिपि calendar केही केही छैन इनिहरुको केही छैन इनिहरुत लुकेको बुद्धिस्ट हो सब्सिकुर बुद्धिस्ट को कप्जा गरेर बसेको छ तर इनिहरु बुद्ध को नाम सुन्नु बितिकै इनिहरुको सत्तो जन्छ के

  • @RLP90Gdpy-qv8jt

    @RLP90Gdpy-qv8jt

    7 ай бұрын

    ​यो अन्पठ गुफडि को कुर पतेउने तिमिपनी मुर्ख नै हो इन्लै सदरन कुरको ज्ञन छैन यो मन्छे अल्पज्ञनी अन्पट हो इन्ले जतिपनि कहानी सुनयोनी यो सब फर्जी हावादरी हो जस्कु कुनै इतिहासिक प्रमन छैन मुगल कालमा नगरी लिपिम थरी थरी को कथा काहानी लेखेर याहा गुफ दिने देव्नगरी लिपि को बिकास बाको कति बो त्यो कुर थाछकी अनि सस्कृत कस्ले बिकास गरेको हो त्यो थाछ इन्लै बासा के हो लिपि के हो इतिहासिक प्रमान के हो केही केही थाछैन इन्लै तेसै सुनी सुनै कथा काहानी सुनौदैछ इन्ले तेसै मैले येस्लै अन्पट बनेको होर इन्लै सादरन इतिहासको बरेमा ज्ञन छैन

  • @premkunwar2426
    @premkunwar24268 ай бұрын

    ज्ञान विज्ञान का खानी एउटा बौद्धिक व्यक्तित्त्व का साथै यौटा राष्ट्रभक्त व्यक्तित्त्व जगमान गुरुङ ज्यु प्रति हार्दीक नमन् 🙏

  • @dilllims3103
    @dilllims31038 ай бұрын

    युमा थेबा,पारुहाङ सुम्निमा लाई हिन्दु करण गर्न शिव पार्वती जोडेका हुन हिन्दुहरुले।युमा थेबा युमा थेबा नै हुन लिम्बुहरुको मुम्धुम अनुसार ।मुन्धुम मा युमा थेबा भनेको शिव पार्बती भनेर उल्लेख छैन।धेरै पछि हिन्दुहरुको आगमन पछि किरातेश्वर किरात शिवपार्बती जोडेर हिन्दुकरण गरिन खोजिएको मात्रै हो।नत्र युमा थेबा,सुम्निमा पारुहाङ सङ्ग कुनै गोरु बेचेको सम्बन्ध छैन शिव पार्वती सङ्ग।

  • @mohankumardahal7823
    @mohankumardahal78238 ай бұрын

    प्राज्ञ डा. जगमान गुरुङज्यु यो राष्ट्रको अमुल्य निधि हुनुहुन्छ उहाँ प्रति मेरो हार्दिक नमन!

  • @buddhirajrai7562
    @buddhirajrai75628 ай бұрын

    सहि लागो Dr गुरुङ्ग बाजेको भनाई /

  • @grpnepal

    @grpnepal

    8 ай бұрын

    आहा कस्तो बुद्दीमानी मन्त्र वा तर्क सङ्त कुरा आयो डा. जगमान गुरुबाट "जस्को सासन आयो उस्को साशन स्वीकारेर आफ्नो र आफ्नो धर्म सस्कृतीको अस्तित्व जोगाउनु" यस्को प्रतक्ष उदाहरण हो हाम्रो पहाडी क्षेत्रको मुसलमान/मिया समुदाय उनिहरु सासन सत्ताको हिस्सेदार नभए पनि आफ्नो धर्म सस्क्रुती कती मजाले जोगाएका छ्न जब कि अन्य जाती राई लिम्बू मगर गुरुङ्गहरु राज्य सत्ताको हिस्सेदार पनि छ्न अधिकार पाईन भनेर हल्ला पनि गरेको छ अनि आफ्नो समुदाय भित्र ईसाईकरण भएर सन्कटमा परेको देखदैन अनि चुचो नाक तिर हेर्यो हल्ला गर्यो लौ हाम्रो भाषा सस्क्रुती मास्यो ...!!

  • @junoonthi4841
    @junoonthi48418 ай бұрын

    हार्दिक नमन सर ..हजुरको गहन अध्ययन , चिन्तन र विश्लेषण उत्कृष्ट र सत्य छ। सुबूलुङ ( विशेष शिला, किराँत हरुले कुलपूजामा कुलदेवदेविको प्रतिमाको रुपमा पुज्ने) /शिवलिङ्ग !

  • @khagendrachuhanmagar1406
    @khagendrachuhanmagar14068 ай бұрын

    ❤जगमान गुरुङ ज्यु सलाम छ। हजुरको बिचार सहि छ। मुकुन्द सेन मगर हुन कि ठकुरी हुन होला नि हुन त गण्डकी क्षेत्र का सबै ठकुरी हरू मगर बाट हिन्दू करन गरी जनै धारण गरी ठकुरी भएका हुन भनिन्छ। छन्त्याल थापा क्षत्री बुढा क्षेत्री खड्का हरू पनि मगर बाट क्षेत्री भएका हुन कि

  • @urmilarai5535
    @urmilarai55358 ай бұрын

    हो त , किरात राईहरूले आफ्नो भाषामा बोल्दा खेरी आफूलाई किरावा नै भन्छुम । किरावा भनेको चाहि राई हो । जस्तै लिम्बूहरूले( याक्थुङ ) भने जस्तै हामी राईहरूले पनि आफ्नो भाषा बोल्दा खेरी किरावा नै भन्छुम। ( किरावा को अर्थ " किवा " अर्थात बाघ हो ) यहि "किवा" बाट नै हामी किरावा" भाको हो , हौ हजुर । डा. साबले सारै राम्रो गरी ( किवा र किरावा को अर्थ ) बुझ्नु भएको रहेछ सारै खुसी लाग्यो । खास गरी किरावा शब्द चाहि किराँत बान्तावा राईहरूले भन्छुम । हाम्रो चन्डी उभौली र उधौली चुलाको पुजा गर्दा खरी अझै पनि हाम्रो ( मुददुम / मुन्दुम ) मा बाघको मासु देखि लिएर फिस्ट , हात्तीको मासुको समेत वर्णन गर्नु पर्दछ , अर्थात कुखराको मासु लाई नै ( बाघ, हात्ती, र फिस्ट को मासु ) दिएको छु भनेर भनिन्छ ।

  • @melakc9620
    @melakc96208 ай бұрын

    ब्रह्मबाकेबोलीदिनुभएकोमा नमन गुरु ।

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf8 ай бұрын

    गुरूको कुरालाई पूर्ण सहमतीछ ।। हिन्दूशब्द रहनु हुँदैन किनभने हिन्दू शब्द ईतिहासकोआँखामा सिन्धुसंग जोडिएकोछ जस्को नेपालसंग गोरूबेच्को साईनो तक त नदीकोनाताले होला तर भोलीभारत हिन्दूराष्ट्र बने र हिन्दूशब्दले हिन्दूदेशकोनागरिकताबुज्ने भयो भने जुन भागवतकोईच्छाछ यही हिन्दूशब्द नेपालको लागि गलाकोपासोबन्न सक्छ। बरू धर्मसापेक्ष सनातन भूमिन नेपाल ( राष्ट्र होइन) मात्रैभने पुग्छ हजूर गुरू? हिन्दू बौद्ध क्रिस्टीन ईस्लाम जैन नास्तिक केही परेन झगढीमात्रैहुन्छ। जसलाई जुन भगवान वामान्छेवाप़ु जेसहीरसरबहिताय लाग्छ सबैकोसुखकोनिम्ति गरे हुन्छ। एउटा एउटा डोरा जनै ले गाउँखस र्लाई हिन्दूबनाएर घर न घाटकोबनाको त डोरबहादूर बिष्टज्यूले नै लेख्नु भएको छपे! धर्म कहिले पनि निरपेक्ष वा सरोकारबिहिन हुँदैन। पन्थानिरपेक्ष अर्थात religion clear हुनसक्छ। जयगोर्खा

  • @grpnepal
    @grpnepal8 ай бұрын

    आहा कति राम्रो र प्रस्ट कुरा! ****************** आहा कस्तो बुद्दीमानी मन्त्र वा तर्क सङ्त कुरा आयो डा. जगमान गुरुबाट "जस्को सासन आयो उस्को साशन स्वीकारेर आफ्नो र आफ्नो धर्म सस्कृतीको अस्तित्व जोगाउनु" यस्को प्रतक्ष उदाहरण हो हाम्रो पहाडी क्षेत्रको मुसलमान/मिया समुदाय उनिहरु सासन सत्ताको हिस्सेदार नभए पनि आफ्नो धर्म सस्क्रुती कती मजाले जोगाएका छ्न जब कि अन्य जाती राई लिम्बू मगर गुरुङ्गहरु राज्य सत्ताको हिस्सेदार पनि छ्न अधिकार पाईन भनेर हल्ला पनि गरेको छ अनि आफ्नो समुदाय भित्र ईसाईकरण भएर सन्कटमा परेको देखदैन अनि चुचो नाक तिर हेर्यो हल्ला गर्यो लौ हाम्रो भाषा सस्क्रुती मास्यो ...==============

  • @shubhammagar5387
    @shubhammagar538728 күн бұрын

    He was an educated person as the story has been written in the puran❤

  • @bjlimbu8782
    @bjlimbu87826 ай бұрын

    अति सहि कुरा डा साहेब कुरा सुनौ सुनौ लाग्छ!हाम्रो मुन्धुम मा महादेव लाई थेवा अनि अझै मुन्धुममा त साम्भुहाङ भनेर सम्बोधन गरिन्छ!अब साम्भुहाङको अर्थ भनेको साम भनेको आत्मा हाङ भनेको राजा अर्थात आत्मा मा राज गर्ने परमात्मा देवता हुन्छ भने पर्वती लाई युमा भनेर भनिन्छ!अब हिन्दु हरुले किराँती भगवान् लाई चिने अनि सस्कृत बाट थेबा शिबा अर्थात शम्भु नाम राखे भने युमा लाई उमा अर्थात पार्वती भने यो कुरा चाहिँ मैले अरु मुन्धुमिक बुढाउली बुढापाका बाट पनि सुनेको हो!सेवारो

  • @sabinlimbu4395
    @sabinlimbu4395Ай бұрын

    अासेवाराे सस्क्रिति बिद जगमान गुरुङ ज्यु

  • @user-lb3lp9qs9p
    @user-lb3lp9qs9p8 ай бұрын

    जगत गुरुङ लाई दाहाल भन्नुहोस्। नत्र उपकुलपति नै हुन्थेन हिन्दुको गुणगान नगाएको भए।

  • @TheNefariousNep

    @TheNefariousNep

    8 ай бұрын

    Vag vai !! Paial original ID ma ayera comment gar! Malai tha xa ta audainaw ta euta fake account ho tero dollar pati bata parichalit jasle garda Nepali ma fut aaos ani timi haru hali muhali garxu vanera !! Sakdainas vai ja jun bato ako tei bato ja natra Mahakali ma ko bali banlas😂😂

  • @user-lb3lp9qs9p

    @user-lb3lp9qs9p

    8 ай бұрын

    @@TheNefariousNepहिन्दु राजाहरुले बौद्ध मन्दिर हरु हिन्दु करणी देखि धेरै दमन शोषण गरेको छ।

  • @TheNefariousNep

    @TheNefariousNep

    8 ай бұрын

    Teslai daman vandaina teslai anusaran vanxa ! Daman vaneko kunai pani practice garna nadinu ho !! Afno matra dharma thoparnu ho!! Raja haru le testo kaile garenan

  • @user-lb3lp9qs9p

    @user-lb3lp9qs9p

    8 ай бұрын

    @@TheNefariousNepनेपालको रास्ट्र भाषा खस रास्ट्र धर्म हिन्दु रास्ट्र भेष दाउरा सुवाल ढाका बाट ल्याएको टोपी रास्ट्र मान्छे बाहुन क्षेत्री मात्र बनाउने अझै केही लादेको छैन भन्ने। अलिकति लाज हुनुपर्ने हो। हजुर

  • @TheNefariousNep

    @TheNefariousNep

    8 ай бұрын

    @@user-lb3lp9qs9p tesko lagi history tha huna parxa sir. Khasle khas rajya Saha raja lai bujauda hamro vasa rastriya vasa gara vaneka thiye tesaile PN shah le afno bachan rakhdai tyo gareka hun jasle garda Khas rajya ma Kumai xeti bina khas rajya PN shah le paye Nepal ekikaran garda !! Rahyo kura Daura suruwal ko Daura suruwal pahad ma basne manxe le lagaune chalan thiyo jun veg ma dherai janta basthe chaye baun hos xetri hos ya gurung hos magar hos ali hune khane le laune gareko ani afno desh lai represent garna ramro dekhine vaneko la tyo anu saran gareko hola. Feri sabai posak rastirya pani banauna mildaina ni daju!! History ma j vayo Nepal banauna vayo hami Nepali huna vayo!! Natra ki china hunthem ki India hunthem taal pare pakistan hunthem hami !! Ani hajur le j swotantrata pairakhnu vako xa ni tyo ni hunna thyo . Itihas bata sikera hami sabai milera agadi badne ho!! Jatiya bibhed lyaune kaam garne ki milera badne. Bhrasta jun sukai mool ka hun bhrasta nai hun!! Bhrasta ko jaat vaneko bharsta hun!!! Tapaiko kuro ta Nazi germany bata ako hun tei vayera sab germany ko manxe siddauna parxa kina vane sabai germany ko manxe Nazi hun jasto kura garnu vayo!! Ali kati Rastra badi vayera sochnu nata Jati badi vayera!!

  • @NabarajbistaNabarajbista
    @NabarajbistaNabarajbista8 ай бұрын

    प्राज्ञ ऋषि डा जगमान गुरूङ प्रती हार्दिक नमन ❤।

  • @ananathsapkota2032
    @ananathsapkota20328 ай бұрын

    डा०जगमान गुरु नारायणम् 🎉 बारम्बार सन्चार माध्यमहरुमा अाईरहनु होला् जये देश जय नागरिक जय राजसंस्था जय नरेश

  • @user-ck7jd4tg8g
    @user-ck7jd4tg8g7 ай бұрын

    पोईला गए जस्तै आफ्नो धर्म छोड्ने पाखण्डी नेपाली भनाउंदाहरू हेर र सुन आफ्नो धर्म संसकार र पहिचान के हो र गर्व गर्नुहोस त्यस्ता मसिनरी इसाई को पछि नलागाउनुस। जय किराँतेस्वर महादेव सवलाई सद्वुद्धी दिउन्।

  • @sabinlimbu4395
    @sabinlimbu43958 ай бұрын

    अासेवाराे सस्क्रुितिक बिद डक्टर जगमान गुरुङ ज्यु मा प्रचारिका सम्पदा लिम्बू ज्यु मा सेवाराे छ

  • @grpnepal

    @grpnepal

    8 ай бұрын

    आहा कति राम्रो र प्रस्ट कुरा! =आहा कस्तो बुद्दीमानी मन्त्र वा तर्क सङ्त कुरा आयो डा. जगमान गुरुबाट "जस्को सासन आयो उस्को साशन स्वीकारे आफ्नो र आफ्नो धर्म सस्कृती अस्तित्व जोगाउनु" यस्को प्रतक्ष उदाहरण हो हाम्रो पहाडी क्षेत्रको मुसलमान/मिया समुदाय उनिहरु सासन सत्ताको हिस्सेदार नभए पनि आफ्नो धर्म सस्क्रुती कती मजाले जोगाएका छ्न जब कि अन्य जाती राई लिम्बू मगर गुरुङ्गहरु राज्य सत्ताको हिस्सेदार पनि छ्न अधिकार पाईन भनेर हल्ला पनि गरेको छ अनि आफ्नो समुदाय भित्र ईसाईकरण भएर सन्कटमा परेको देखदैन अनि चुचो नाक तिर हेर्यो हल्ला गर्यो लौ हाम्रो भाषा सस्क्रुती मास्यो ...==============

  • @narshinglimbu9379
    @narshinglimbu93797 ай бұрын

    ढुंगे युगदेखी अहिले सम्म को ईतिहाश भनेकोमा धेरै धेरै धनयबाद सेवारो सरलाई

  • @sabinlimbu4395
    @sabinlimbu43958 ай бұрын

    एक दम सहि कुराकाे बहष ब्ख्या गर्नु भएकाे छ सस्क्रिति बिद डक्टर जगमान गुरुङ ज्यु ले

  • @santakumarlimboo1868
    @santakumarlimboo1868Ай бұрын

    अति रहस्यमय इतिहास यथार्थ पुणॅ

  • @chanthapa7943
    @chanthapa79438 ай бұрын

    GuRudev Sadhu Sadhu Sadhu 🙏 OM Namo Siwaya.... JAYA Shambhu🔱🔱🔱

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf8 ай бұрын

    प्रश्नकर्ता महाशया ले। ठीकठीक हिनिदू मान सही दमकलों जान्न चाहेका प्रश्नहरू डाहुरूंगलाई सोधिदिनुभएकोमा धन्यबाद।साथै श्रस्टा डाजगमन गुरु जियूले जसरी कुरो बुजाईदिनुभोआभीर गुरूज्ुमा। डा मणिकुमार शर्मा भारत यसलाई किताब बनाए उत्तम हुने । जयगोर्खा जयगोर्खाभाषा

  • @devendrakhadk5878
    @devendrakhadk58788 ай бұрын

    जय होस् जगमान ज्यु प्रणाम

  • @royalgorkha6653
    @royalgorkha66538 ай бұрын

    Drf Dr jagman sir naman

  • @KalyanDThapa
    @KalyanDThapa8 ай бұрын

    दर्शन , हार्दिक नमन जमान गुरु जी' । हजुरको विध्या धर्म शास्त्र बिचार विश्लेषण ईतिहास माहान छ।जय श्री गुरु गाेरखनाथ बाबा 🌺🌺🌺🌺🌺🌺

  • @sabinlimbu4395
    @sabinlimbu43958 ай бұрын

    सेवा सेमुना सेवाराे छेजाेलाे

  • @kazithakuri6670
    @kazithakuri66707 ай бұрын

    लौ न देशै भरीका सबै जानकार बाजे बराजुहरुले यसरी नै समाजिक एकता र जातिय भाईचारा जोडिदिनु पर्‍यो। यहाँ त फटाह नेताहरुले आफ्नो सत्ता र शक्ति टिकाईराख्न आम मान्छेहरुलाई भड्काएर एक अर्काको बिरोध र गाली गर्न सिकाएर अति भैसक्यो। समाज र देश लगभग सकिन लाग्यो गुरु🙏

  • @kumarrai3193
    @kumarrai31938 ай бұрын

    Jay kirat… jay mulbashi… we all Kirati santhan like Rai,Limbu, Tamang, magar, gurung, lepcha,terai, tharu,sunwar,dhunawar,shiva,Dom,sthrestha,Pradhan,Newar,sha,jetway,pottel,etc….❤❤❤❤🎉🎉🎉🎉🎉😊😊😊😊now it is time to ruled by our kirat-being Kirat kingdom in Nepal 🇳🇵 😮😮😮😮😊😊😊😊❤❤❤❤🎉🎉🎉🎉

  • @melakc9620
    @melakc96208 ай бұрын

    मानवतावादी ऑचआउनेगरी जात जातीको आन्दोलनगर्नु मानवतालाइ समाप्तपारेर दानवतालाइ प्रोत्साहन दिनुहो ।

  • @snipperchannel9233
    @snipperchannel92338 ай бұрын

    Kirat ko raja Yalamber Mahabharat ma yudha garna gaka xan class 12 ko social book ma padauxa Kathmandu Ra Sikim ma Kirateshwar Mahadev mandir Pani xa

  • @TomThebe
    @TomThebe5 ай бұрын

    right 🎉🎉❤

  • @semihangsubba9758
    @semihangsubba97586 ай бұрын

    Respect sir

  • @rajpaudel246
    @rajpaudel2467 ай бұрын

    Mahadev Hami sabai ka bhagwan hunuhuncha… Ra ja samma malai lagcha , kirati haru chai shiva gana hunn!! Shiva ka anuyaee hunn… Kirati haru mahadev sanga parapurba kaal ma direct bhet gardatheya..

  • @user-cs7cq6um1e
    @user-cs7cq6um1e4 ай бұрын

    Ho la🎉🎉🎉

  • @sitaramdharel6886
    @sitaramdharel68863 ай бұрын

    Jagman sir best

  • @jmahadevshah4231
    @jmahadevshah42314 ай бұрын

    सही भन्नू भो जग़मान ज्यू ।।😅😅

  • @541heis
    @541heis6 ай бұрын

    more videos with him !

  • @subashdhungana4548
    @subashdhungana45487 ай бұрын

    Rai limbu jati Christian vayera nai kirat sanskriti ra savyata haru kun din lop holaki vanne dar xa please stay with your root brother and sister

  • @amarparsadrai9652
    @amarparsadrai96528 ай бұрын

    Sewaro Rythom online TV is an interesting interview and good knowledge able Thank you. Amar Rai 🙏 UK 🇬🇧.

  • @rohankarki3221
    @rohankarki32218 ай бұрын

    Jagman sir 🙏 🙏 what a powerhouse of knowledge you are… 🙏 🙏

  • @RLP90Gdpy-qv8jt

    @RLP90Gdpy-qv8jt

    7 ай бұрын

    knowledge रे येस्त अल्पज्ञनी लै तपाईं knowledge वला सम्जिनु हुन्छ मेरो लागि यो मन्छे अन्पट गोबार हो इन्लै इतिहासको बारेमा येक रत्ती ज्ञन छैन इन्ले यो सब फर्जी कथा काहानी सुनौदछ कथा काहानी र ईतिहास अलग अलग कुर हो यो कुर राम्रोसँग बुज्नुस तपाईं हरुले इन्लैत के नेपाली को 99% मन्छेलै असली ईतिहास को ज्ञन छैन उनिहरु कथा काहानिलाइ नै ईतिहास सम्जिराछ त्यो सर्सर्ती गालत हो ईतिहास evidence सहित को हुनु पर्छ इन्ले जतिपनी claim गरेकोछ त्यो सब कथा काहानिम सिमित्छ तिन्को कुनै archeaology evidence नेपाल र बारत दुबै देस्म छैन

  • @Sherpavlog138
    @Sherpavlog1387 ай бұрын

    Wow super ❤😘Namste sabhai Jana lai mali pani maya gardinu hola danyawat

  • @YohangLimbu007
    @YohangLimbu007Ай бұрын

    👍🏻👍🏻

  • @tikarammulicha6976
    @tikarammulicha69768 ай бұрын

    Yes, Dr saap! Kiraant haru Arya savyata bhitraka jaati hoinan. Kiraant shaayed Arya bhaashaakaa Mleksha hun. Thanks much !

  • @deepakrajbaral7888
    @deepakrajbaral78889 күн бұрын

    सर नमस्ते !

  • @narbahadurgharti609
    @narbahadurgharti6098 ай бұрын

    जय गुरुदेव

  • @krishnnabahadhur6191
    @krishnnabahadhur61918 ай бұрын

    Jay gurudev jay hindu baudda kirat

  • @NirChamling-gt4tl

    @NirChamling-gt4tl

    8 ай бұрын

    😅

  • @ramrai5247
    @ramrai52478 ай бұрын

    ॐ पुकार्ने, भट्टाउने जति सबै हिन्दु हरु हुन् बास्तबमा जस्तै बुद्धिस्ट तर किरातीले कहिले पनि ॐ पुकार्दैन र पारुहाँग सुन्निमा र शिब पार्वती फरक हो गुरुङ्ग पंडित बा

  • @grpnepal

    @grpnepal

    8 ай бұрын

    तिमी जस्ता खेर गएका भुकमारी ईसाईका मुखका आहाराले डा. जगमान गुरुङ्गको कुरा काटेको पटक्क सुहाउदैन हो ! यो कुरा आत्मा साची राखेर महसुस गर न !

  • @ishanath2023
    @ishanath20238 ай бұрын

    ❤️🙏

  • @narayanrai1056
    @narayanrai10568 ай бұрын

    महादेव मान्छे या समुदायका होईनन क्या,जब त्यो ज्ञानको भईन्छ पेवाहुन्न यस्ता बिचौलिया बिष्लेषणलेनै कुरा बिगारिराछन क्या ईश्वरको रुप हुदैन यो बुझ्नुनि बुद्धको देश किन हिन्दुवादमा सुल्केको?धर्म र वाद दुई किनारा हुन बुझ्नु छैन,छुटेरै फुटेरै बस्ने?

  • @nbchettri
    @nbchettri7 ай бұрын

    Pranam garchu hajur lai🙏

  • @khaginrai6168
    @khaginrai61688 ай бұрын

    👌👌💯

  • @amritmelungmoktan8186
    @amritmelungmoktan81868 ай бұрын

    सहि कुरा लग्यो

  • @grpnepal

    @grpnepal

    8 ай бұрын

    बाहुनको हली हो भन्छन यिनलाई !

  • @ravikantmanandhar4660
    @ravikantmanandhar46607 ай бұрын

    Halesi Mahadev Temple is the most living blending of Shiva , Buddha and Kirateshwor Mahadev . This blending shall be continued for ever by giving birth to the Hindu Republic of Nepal with a program to fulfill the wishes of King Prithvinarayan Shah the great , of establishing a genuine and pure Hindu Nation (Asali-Hindustan)

  • @dreamadventure8220

    @dreamadventure8220

    7 ай бұрын

    🤣🤣🤣

  • @user-qu4qj6qf6d
    @user-qu4qj6qf6d7 ай бұрын

    Sai ho kura baje🙏🙏🙏🙏

  • @nirmalagurung2673
    @nirmalagurung26738 ай бұрын

    namaskar daju gayan ko khani hajur lai 🎉🎉🎉

  • @grpnepal

    @grpnepal

    8 ай бұрын

    आहा कति राम्रो र प्रस्ट कुरा! =आहा कस्तो बुद्दीमानी मन्त्र वा तर्क सङ्त कुरा आयो डा. जगमान गुरुबाट "जस्को सासन आयो उस्को साशन स्वीकारे आफ्नो र आफ्नो धर्म सस्कृती अस्तित्व जोगाउनु" यस्को प्रतक्ष उदाहरण हो हाम्रो पहाडी क्षेत्रको मुसलमान/मिया समुदाय उनिहरु सासन सत्ताको हिस्सेदार नभए पनि आफ्नो धर्म सस्क्रुती कती मजाले जोगाएका छ्न जब कि अन्य जाती राई लिम्बू मगर गुरुङ्गहरु राज्य सत्ताको हिस्सेदार पनि छ्न अधिकार पाईन भनेर हल्ला पनि गरेको छ अनि आफ्नो समुदाय भित्र ईसाईकरण भएर सन्कटमा परेको देखदैन अनि चुचो नाक तिर हेर्यो हल्ला गर्यो लौ हाम्रो भाषा सस्क्रुती मास्यो ...==============

  • @faktanglungrock6951
    @faktanglungrock69517 ай бұрын

    Very nice ❤❤❤

  • @drharibahadurkunwar9243
    @drharibahadurkunwar92437 ай бұрын

    विद्वान ज्युले सही विश्लेषण गर्नु भएको छ।

  • @yatrimina3684
    @yatrimina36848 ай бұрын

    बुढा सुब्बाको खास नाम बुद्धिकर्ण राय हो जसबेला खम्बु राई लिम्बू छुटेकै थिएन। शक्तिशाली हुनाले दबाउन बलिभोग गरि रगतले उठन नदिने षडयन्त्र गरेको हो चण्डाल आर्यानहरुले...

  • @gyantamang9710
    @gyantamang97108 ай бұрын

    Dr sahb! Tamang Gurung ra Thakali ma k bhinnata chha? Kripaya prasta paridinuhaos na!🙏🙏🙏🙏

  • @timesnepal8108
    @timesnepal81088 ай бұрын

    Great man of nation of Nepa

  • @ambarbaruwalchhetri7880
    @ambarbaruwalchhetri78807 ай бұрын

    साक्षाछ जिउँदो देवता जगमान काे कुरा सुनेन् भनेपछि अबअरु कसकाे सल्लाह लिने खैकेखैके 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @pushpagr5530
    @pushpagr55308 ай бұрын

    कुरा त गनँ गुरु लाई मान्नैपछ,ज्ञानकोखानि हुनुहुन्छबधाईछ,अब गुरु हजुरको नेतृत्वमा माहान गेटर नेपाल बनाउने बहश अभियान उठाउनुपरयो,अाम देशभक्त नेपालिहरु एकजुट हौ,🇳🇵🌍️🎆❤😂🎉😅

  • @gyanendrakafle8866
    @gyanendrakafle88668 ай бұрын

    जगमान जी देवताका राजा ईनदर गुरू बिरसपतिहटन भने भगवान को नाम केहो?

  • @RobloxScripter55
    @RobloxScripter557 ай бұрын

    🙏🙏🙏

  • @kumarrai7693
    @kumarrai76938 ай бұрын

    ढाकरे गुरुङ बुडा!हिन्दु ब्राह्मण हरु को काल्पनिक कथा गरेर आफु त तिनिहरु को दास भएउ भएउ समग्र सत्य बुद्ध को संतान गुरुङ हरु को पनि अपमान हरदै छ।आफ्नो गुरुङ समुदायको माैलिक संस्कार धिति र दोकाणे अनि रोदि घर को कुरा कताहो कता अरु को बखान गर्दै हिडेकाे छ।

  • @kumeshbajracharya2843
    @kumeshbajracharya28437 ай бұрын

    NEWAR haru sabaile rudri gardaina Shrestha NEWAR harule maatra Garcha tesaile Shrestha NEWAR baahek Aru Sabai NEWAR Buddhist hun

  • @bharatbaral716
    @bharatbaral7166 ай бұрын

    ज्ञान भको तर राजनितिक बुद्धि नभको प्रागिक ब्यक्तित्व ।

  • @yatrimina3684
    @yatrimina36848 ай бұрын

    तर हुस्सु,बुद्धू नेप्टेहरुले बुझेन जालीहरुले षडयन्त्र गरेको र जे अरायो त्यै गर्दै आयो नगरे मारी दिन्थेछ। अब त बुझ्नु नि बुझ्दैनन र खोजी गर्दैनन त???

  • @Phoneix10101
    @Phoneix101017 ай бұрын

    Huna ta bahun haru lai manna parxaa Modern yug aayo aajhai pani mulbasi vumiputra haru ma hindu sudhraa ho vandai baseka xan😅😅😅😅 Dimag pani kati saro bodhoo banaidexa yo bahun haru le ki aandhadhundh hindurastra banaune vandai mulbasi haru pani lagiraxa😅😅😅😅 Aafno purkha ko real dharma jaha vedvaab hunna equality hunxa yesto dharma xodera india ko dharmaa hindudharma jun dharma le mulbasi lai sudhraa vanxa tallo jaat vanera hepne Daman garne dukha dine kamm garxa tei dharma mandai basxa😅😅😅 I salute kiratis rai limbu cuz Tini haru le aajha pani mundhum manxa ani i salute magars jasle aajhai pani prakriti puja garxa ani lama tamang Sherpa haru leta Buddhism maninai rako xa Ani bakii hindu manne mulbasi haru aabujh latakosero vedee hunn😅😅😅

  • @RLP90Gdpy-qv8jt
    @RLP90Gdpy-qv8jt7 ай бұрын

    इन्ले जे जति claim गरेकोछ त्यो सब काल्पनिक कथा काहानी हो जस्को कुनै archeaology evidence बारत य नेपाल दुबैदेस्म छैन तेसैले मुगाल र अङ्ग्रेज काल्मा नगरी लिपिम लेखियेको काल्पनिक कथा काहानिलै ईतिहास सम्जिने बुल कोहि कसैले गर्नु हुन्न

  • @ManuChettri-ih6wc
    @ManuChettri-ih6wc8 ай бұрын

    🇳🇵💓🙏🙏

  • @ranjitdhungana
    @ranjitdhungana8 ай бұрын

    Wah guru wah puraan kimbadanti katha haru ta yesari twod marod garnu vo Bedha ko jotis saastra artha saastra ra aru saastra haru chahi k beta sanskitisation vaye Holaan vandinuta

  • @ravikantmanandhar4660
    @ravikantmanandhar46607 ай бұрын

    If Chinese Travelers Huan Tsang and Fa Huan could come to Muzzafapur in search of Lumbini , via Afghanistan by foot , Manjushree could certainly come earlier to Kathmandu and prepare it for developing it into a city in the ancient times .

  • @duryousuk4525
    @duryousuk45258 ай бұрын

    Dr gurung ko yo analysis ma Dr marohang ko k chax ta pratikriya ?

  • @trishasoundelectronics8373
    @trishasoundelectronics83736 ай бұрын

    हिन्दू धर्मं गुरु नमस्कार

  • @motiramsherma6060
    @motiramsherma60608 ай бұрын

    नेपालको आफ्नै लिपि कुन हो ल भाषा त खस बाउन भाषा भयो तर लिपि भारतको चलाउने।

  • @yatrimina3684
    @yatrimina36848 ай бұрын

    सुम्निहाङ् हैन है सुम्निमा पारुहाङ भन्नू है। भुमी पुत्र/आदिबासी भनेको यहाँको भुमी आवाद गर्न अर्थात बसोबास गर्न थालेका हुन। हाम्रो पुर्खा/फेद जरा भोट बर्मातिर टुङ्गिन्छ। इतिहासले गोपालबङ्सी,लिछवि, मल्ल पनि थिए भन्छ्न तर खोइ अवशेष ??

  • @yatrimina3684
    @yatrimina36848 ай бұрын

    सहि हो नेपालको थेप्छे लगायत संसारको सबै थेप्छे किरात बङसभङ्गालो हुन है दाजै।

  • @raibijaya8893
    @raibijaya889317 күн бұрын

    Feri asto hohae mahadev vaneko tei bramma bishnu nahwaho autaiho

  • @prai20
    @prai206 ай бұрын

    While he possesses in-depth knowledge of Nepal's history regarding its ethnic groups, religions, and cultures, there is an observable bias and significant influence from Hinduism in his perspective. This inclination may be attributed to various factors, such as the prevalence of written documents authored by Brahmins. Additionally, the scarcity of documentation from other ethical groups and the destruction of archaeological evidence, including the burning of ethical groups' documents and religious scriptures by an authoritarian government, have contributed to this skewed perspective. The renaming of holy places like Halesi and Pathibhara to align with Hinduism, as a strategy for cultural and religious assimilation, further underscores the limited resources available to him. It emphasizes that his bias is not solely his fault but is influenced by external historical and political circumstances. His inclination toward Hinduism may have played a role in securing a government position.

  • @ishanath2023

    @ishanath2023

    6 ай бұрын

    He keeps using the term "sanskritised" instead of Brahaminism and uses evidence from Mahabharat, which is a mythological fantasy and has no recorded evidence of any archaeological facts! Brahaman baad is a chronic disease in Nepal and India, and this must be eradicated. Such stupidity and irony ! 🙏

  • @faninarayansigdel2865
    @faninarayansigdel28657 ай бұрын

    वर्तमान समयका😢 विश्वामित्र ऋषि ठहरिनु भएको गुरुवर!सादर नमस्कार । मनुस्मृति काे १०। ४३, ४४ श्लोक अनुसार यहाँका सबै जनजाति प्राचीन आर्य क्षत्री नै हुन्।अतः उनका र हाम्रा साझा एउटाै देवता हुनु स्वाभाविक नै ठहरिन्छ ।तर जनजाति समुदाय यसलाई मान्न किन तयार छैन त? अर्को कुरा -नेवार ले बन्द काेठामा शिवजी कै पूजा गर्दा यही वैदिक रुद्री नै पाठ गर्छ भन्नभयाे।नेपाली भाषा समेत शुद्ध उच्चारण गर्न नसक्ने नेवार समुदाय ले यो रुद्री पाठ कसरी गरेको होला? यदि मनुस्मृति अनुसार ती सबै क्षत्री नै थिए भने मात्र हिमालमा बसाइँ बाट भाषामा विकृति उब्जेको तथ्य स्थापित हुनेछ ,होइन र?

  • @SandhyaKumari-zm4tn
    @SandhyaKumari-zm4tn8 ай бұрын

    Tystow bha America ko red American Australia ka tribe haru panee tyhee hola ke kastow sir

  • @nirmalagurung2673
    @nirmalagurung26738 ай бұрын

    Yo scien ko kura garne chai kun abiskarak parechha

  • @purna3055
    @purna30557 ай бұрын

    त्यसै ऋषिमुनि पुरस्कार पाएको हैन,हिन्दूको इतिहास पढेर पाएको हो।त्यति बेला किराँतहरूको भाषा नै बुझ्दैनन् थि॓ए होलान् ।काल्पनिक कथा होला।

  • @yatrimina3684
    @yatrimina36848 ай бұрын

    ईतिहास/दस्तावेज थियो त्यसैले सिंहदरबार जलाइयो आफै जलेको हैन

  • @light-1985
    @light-19858 ай бұрын

    यो गतिछाडा गुरुङ्ग फटाहालाई ईन्टर्भिउ लिने महामुर्ख

  • @mehthu291
    @mehthu2918 ай бұрын

    फटा गुरुङ😂😂

  • @attivo8910
    @attivo89108 ай бұрын

    ब्राह्मणवादले ग्रसित फटाहा बुढा।

  • @yobahang
    @yobahang8 ай бұрын

    थोइत !! यस्ता हावा गफ दिनेलाई याक्थुङ लाई किरात भन्दै बसिरछन । तिमी किरातको सम्बन्ध गुरुङ सङ छ भन्ने अब जगमान किरात गुरुङ भन्न थाल्नु बुडा !!

  • @rosiechamlingrai
    @rosiechamlingrai6 ай бұрын

    I disagree the notion that indigenous communities lack 'Chetana', this is a very poisonous deficit narrative. You really need to be talking from a very priviliged place if you are saying this and as an intellectual I was not expecting this from the much educated and honorable guest. The loss of language, heritage, culture of Indigenous peoples is directly related to the centuries of subjugation and discrimination by state-nation. If we deny this, we deny social justice to all indigenous communities.

  • @gopigurung2413
    @gopigurung24138 ай бұрын

    हिन्दू जनै शिव with out जनै, छ यसको कुनै कथा?

  • @Dbmira
    @Dbmira7 ай бұрын

    यो जाठा बोढो जान्ने पल्टन्छ किरात सगॅ जोडीको हो के सबै हिन्दु भनाउदा हरुले यो बुढोलाई जस्तै कमफ्युज गराउन।

  • @user-nm1ko8co3w
    @user-nm1ko8co3w8 ай бұрын

    यो बुढोलाई ईन्डिया धोतिहरुले मजाले पढाको रहेछ

  • @gyanbahadur4757

    @gyanbahadur4757

    8 ай бұрын

    Kreshyean chor

  • @khamrajkhamraj5640

    @khamrajkhamraj5640

    8 ай бұрын

    ईन्डियन धोतिले होइन ,बरु नेपालकै बाहुन क्षेत्रीको चाकडी गरेर पेट भर्ने गुलाम हो बुढा ,उनिहरुलेनै सिकाएको हो !

  • @hemsohangthalanglimbu201
    @hemsohangthalanglimbu2016 ай бұрын

    बुदा सुब्बा राजा हो!देऊता होइना !

  • @tamnudai2765
    @tamnudai27657 ай бұрын

    Yo Jagman gurung hoina yo hindu raja badi Indian hindu braman badi Sano musa Jaggaman Gurung hinduko Jole ra gule bahun badi chor kukur hidubadi ho ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @tikarammulicha6976
    @tikarammulicha69768 ай бұрын

    "National Animal" gaai khaarej was fer badal hunu parne dekhiyo.

  • @shivharigurung174
    @shivharigurung1748 ай бұрын

    कथै कथाले मान्छेको बेथा बुझेन अतीबादी धर्म

  • @dilllims3103
    @dilllims31038 ай бұрын

    यी बुढा ले नि अचम्म को कुरा गरे कुन लिम्बू ले चुरा बेचेको देखे छ लिम्बुवान मा अचम्म जे पनि बोलिदिने?🤔🤔

Келесі