सिरोहिया प्रकरणः रिसाए ओली र प्रचण्ड,बढ्यो तनाव।हेप्यो अमेरिकालेः क्यानका अध्यक्षको १४ खेलाडी रणनीति

सिरोहिया प्रकरणः रिसाए ओली र प्रचण्ड, बढ्यो तनाव। हेप्यो अमेरिकालेः क्यानका अध्यक्षको १४ खेलाडी रणनीति । SIDHA KURA JANATA SANGA
sana
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #news24np

Пікірлер: 771

  • @kulthapa1825
    @kulthapa182524 күн бұрын

    यी सब सिरोहियाका झोलेहरु हुन् । रबि लामिछाने देशको सच्चा अनि देशभक्त छोरो हो🔔🔔🔔🔔🔔🔔🔔

  • @kopilagurung6453

    @kopilagurung6453

    24 күн бұрын

    Jay ghanti

  • @user-ml2vr3vm7e

    @user-ml2vr3vm7e

    24 күн бұрын

    Jay ghanti

  • @madhungana

    @madhungana

    23 күн бұрын

    त आफु रबिको झोले भएकोले अरूलाई झोले देखछस भ्याउतोले पोखरी भन्दा भन्दा बाहिर कहि पानी छैन भनेझै हो तेरो भौमानले के के गरेको छ समयमा देख्नेछस।

  • @sanchitarai4402

    @sanchitarai4402

    23 күн бұрын

    जय घन्टी

  • @ShrijanaRai-fl4oe

    @ShrijanaRai-fl4oe

    20 күн бұрын

    52:04 52:06 52:09 52:11 52:12

  • @PabanMagar-bo1fn
    @PabanMagar-bo1fn24 күн бұрын

    कैलाश लाई जेल हाल्नु नै पर्छ यत्रो प्रमाण हुदा हुँदै छुटे भने आगो लगाउनु पर्छ सबै नेपाली जनताले सोच्नु पर्छ

  • @santoshtosh3826

    @santoshtosh3826

    24 күн бұрын

    100% सहि हो

  • @MegaDibas

    @MegaDibas

    23 күн бұрын

    नेपाली हरु सोच्छन् मात्र हजुर

  • @sunilnep
    @sunilnep24 күн бұрын

    कैलाश सिरैया भनेको ठूलो माछा हो। नेपालमा कसैले छुन सक्दैन। त्यसको लागि सेरको मुटु हुनुपर्छ भन्ने हल्ला थियो। रवि दाईले खोरमा हाल्दियो रवि दाई शेर हो। be careful भ्रष्टाचारीहरू। 👊👊

  • @neeshamkhadka

    @neeshamkhadka

    24 күн бұрын

    💪💪💪

  • @kamu_77

    @kamu_77

    24 күн бұрын

  • @himaljungkhadka6739

    @himaljungkhadka6739

    24 күн бұрын

    कारवाही गरेर देखाउन अनुरोध छ

  • @user-wr5lg5ol2c

    @user-wr5lg5ol2c

    24 күн бұрын

    केपी प्रचण्ड शेरे के त??

  • @shyambhattarai3731

    @shyambhattarai3731

    23 күн бұрын

    सिरोहिया र कांग्रेस एक अर्काका परिपुरक हुन्। जय रवि लामिछाने ।।

  • @shantikokhojima6040
    @shantikokhojima604024 күн бұрын

    रबि को नाम कोड गरेर छानबिन समिति बनाएर कांग्रेसका सहकारी ठगहरुलाई जोगाउने दाउ हो कसैको नाम कोड नगरी छानबिन समिति बनाउदा धेरै जसो कांग्रेसकै झोले हरु फस्ने छन् 100%☝️

  • @Abhiyansmishra6386

    @Abhiyansmishra6386

    24 күн бұрын

    kzread.info57jEhwN_8Z4?feature=share

  • @tajinrana383

    @tajinrana383

    24 күн бұрын

    60/70% त एमाले का नेता जादैछन सहकारी ठग को केस मा

  • @paudil1697

    @paudil1697

    24 күн бұрын

    रबिलाइ गृहमन्त्री बाट हटाउने दाउ हो

  • @Shortsclips14299

    @Shortsclips14299

    24 күн бұрын

    रवि लाम्मी छान्ने ले सहकारी ठगेको छैन भने आफ्नो नाम तोकेर छानबिन समिति बनाउन किन डराको त? अनि जिबी लाइ एत्रो बेर सम्म किन पक्राउ गर्न सकेन त? सहकारी ठगेको छैन भने किन डराउने।।🤔✅

  • @ranjipdahal5227

    @ranjipdahal5227

    24 күн бұрын

    radika ban rabiko matrai xanbin garne aruko khao vaner xodne 😡

  • @shantikokhojima6040
    @shantikokhojima604024 күн бұрын

    सन्दीप लामिछाने सँग अमेरिका डराएको हो 😮 यस्ता डरछेरुवा देश पनि बिश्वको शक्तिशाली रे 😂

  • @Abhiyansmishra6386

    @Abhiyansmishra6386

    24 күн бұрын

    kzread.info57jEhwN_8Z4?feature=share

  • @Muglaneshwor

    @Muglaneshwor

    24 күн бұрын

    हो हजूर पक्कै डरायो , कस्तो नाथे देश रहेछ है जाबो एउटा बलात्कारी संग पनि डराउने छ्या

  • @user-fk4vv9jo2p

    @user-fk4vv9jo2p

    24 күн бұрын

    Balat Kari lai America hoina jail ma rakhnu parcha.

  • @loxxxrana8165

    @loxxxrana8165

    21 күн бұрын

    @@Muglaneshwor 🤣🤣🤣🤣 Thats savage bro.🤣🤣

  • @Nanu-yu2xl
    @Nanu-yu2xl24 күн бұрын

    काङ्ग्रेस र सिरोहियालाई ओरालो कुदाउने जिम्म अब हामी जनताको हातमा छ

  • @Over3830
    @Over383024 күн бұрын

    यो देश मा आमाको दुध खायको छोरो भनेकै रबि लामिछाने हुन सलाम छ रबि दाई ॥

  • @mayabk1243

    @mayabk1243

    24 күн бұрын

    👍👍🙏

  • @satish7770

    @satish7770

    24 күн бұрын

    Timile chai bau ko ghuda ho 😂😂😂😂 k vanya yaar

  • @shantikokhojima6040
    @shantikokhojima604024 күн бұрын

    कांग्रेस ) एमाले ) माओवादी ) जस्तो पार्टी शेरे ): गनगने ): केपी ): प्रचण्ड ): जस्ता नेता कान्तिपुर जस्तो मिडिया भारत जस्तो छिमेकी ऋषि जस्तो पत्रुकार हुनुनै नेपालको लागी दुर्भाग्य हो

  • @Pshmgr-ux6ik

    @Pshmgr-ux6ik

    23 күн бұрын

    Ekdam Sahi Kura.....👍🏻👍🏻👍🏻

  • @bhanucommu

    @bhanucommu

    23 күн бұрын

    Sahi Kura Garnu Bhayo.....

  • @aashutoshgamer5574

    @aashutoshgamer5574

    23 күн бұрын

    त्यस्तै लाई ज्यूहजूर गरेर चूलो चलाउनु पनि आम नेपाली को दुर्भाग्य

  • @lokbtamang
    @lokbtamang24 күн бұрын

    सानो ठुलो सबै माछा समातेर जेल हाल्नु होस नेपाली जनता तपाइको साथ छ रबि दाजै 🙏🙏🙏🙏🙏हिक्मत गर्नुस् । साथमा हामि छौ।

  • @bharatkhatri6332
    @bharatkhatri633224 күн бұрын

    काङ्ग्रेस , एमाले, मावबादि, लाई २०८४ मा बिदाई गर्नु पछ! नेपालि जन्ताले तब मात्र देश बन्ने छ! ईमान्दार नेपालि ले लाईक गरोै🙏

  • @sunilnep
    @sunilnep24 күн бұрын

    रवि लामिछाने जिन्दाबाद 🙏👍🔔कैलाश सिरोहिया १ भारतीय नागरिक हुन्। उनले जालझेल गरेर वंशजको नागरिकता लिएको पुष्टि भइसकेको छ। यस्ता भारतीय दलाललाई सपोर्ट गर्ने कालो कांग्रेस र १२ भाइ मुर्दाबाद।

  • @jhalnathkunwar8343

    @jhalnathkunwar8343

    24 күн бұрын

    सहि हो100%

  • @jhalnathkunwar8343
    @jhalnathkunwar834324 күн бұрын

    रबि जन्ताको नेत हुन काङ्ग्रेस राक्षस दैत्य दानव भयको अहिले आयर ठहरियो🔔🔔🔔🇳🇵🇳🇵

  • @Royal_milan
    @Royal_milan24 күн бұрын

    यो सिरोहिया भारतीय नागरिक नेपाल मा आयर दादागिरी गर्न मील्दैन यस्को परिवार लाई नै जेल कोच र कडा भन्दा कडा कारबाही गर सरकार

  • @singgurung7206

    @singgurung7206

    24 күн бұрын

    100% right

  • @b.kumarshrestha1042

    @b.kumarshrestha1042

    23 күн бұрын

    हैन यार यस्लाई र यस्को परिवारलाई त उत्तर कोरियालि राष्ट्रपतिसंग जिम्मा लाऊनु पर्छ यार.....जस्ले मिसायल यिनीहरूको गुद्वार-गुद्वारमा टेकायर ध्पस्तै हुने गरि पड्काई दियोस्.....

  • @neeshamkhadka
    @neeshamkhadka24 күн бұрын

    तिम्रो मिडिया पनि 12 भाइ भित्र को रैछ । अरु केश मा दमदार सुरुवात गर्ने तिमि राजिस खत्री र बिरेन्द्र जैरु आज । कैलास को केश मा एक शब्द बोल्न सकेको छैन । तिमि हरुको प्रत्रकारिता पनि देख्यो 😢 त्यो राजिब खत्री त झन फेसबुक मा खुब बर्बराएको थियो तर आफ्नो कार्यक्रम मा चुइक्क एक शब्द बोलेन । तिमि हरु पनि मालिक को गुलो मा तेल लगाउने प्रत्रकार रैछौ । छि छि लाज लाग्यो आज

  • @Abhiyansmishra6386

    @Abhiyansmishra6386

    24 күн бұрын

    kzread.info57jEhwN_8Z4?feature=share

  • @Notaphily

    @Notaphily

    24 күн бұрын

    फेसबुके बज्रस्वाँठ घन्टेहरु रोएर बस् अब 😂😂 तिमरका भऊमान ‘रास्ट्रिय ठग’ लाई अब महेशेको बाऊ खड्केले पनि बचाउन सक्दैन। गयो खोल्खोलै। सरकार छोडे पप्रचंडेले डबल पस्स्पोर्ट काण्डमा थुनिदिञ्छ। नछाडम त ठगि केसमा गगनेले थुन्दिंच।

  • @LimbuR29

    @LimbuR29

    24 күн бұрын

    😂😂😂

  • @bagtea

    @bagtea

    24 күн бұрын

    To the Point wala news anchor le ta vani rako huncha ta

  • @VimBaniya-mw5

    @VimBaniya-mw5

    24 күн бұрын

    ,🙏

  • @bharatkhatri6332
    @bharatkhatri633224 күн бұрын

    काङ्ग्रेस पाटि र कैलाश सिरोहिया भनेको देश को लागि घातक हुन्! दुटै लाई भारत तिर लखेट्नु पर्छु ! #go back india kantipur#

  • @lokbtamang
    @lokbtamang24 күн бұрын

    तिहासमै नेपाली कांग्रेस गरेका केही महान कार्यहरुको संक्षिप्त सूचि ........ १) २००३ मा भारतीय नेताहरुको रोहबरमा भारतीय झन्डा मुनि बसेर भारतको लागि काम गर्छौ भनि सपत खाएर पाटि खोल्ने काग्रेस २) २००७ देखि भारतीय राजदुत लाई नेपालको मन्त्री परिसदमा अनिवार्य उपस्थिति गराउने काग्रेस ३) पहिले भारतीय राजदुतावास मा छलफल गरेर पछि मन्त्री परिसद बैठक तय गराउने काग्रेस ४) २०११ मा कोसि भारत लाई बेच्ने काग्रेस ५) २०१५ गन्डकी बेची खाने काग्रेस ६) चिन सँग नजिक हुदा भारत रिसाउछ भन्ने काग्रेस ७) देशका नदि नाला भारतलाई बेचे को बेचेई गर्दा २०१७ मा राजा महेन्द्र ले लात हानेर जेल कोचिएको काग्रेस ८) २०३१ सालमा भारत ले दिएको ३२ लाख बोकेर नेपालमा मान्छे मार्न लगाउने काग्रेस ९) २०४५ मा भारतीयहरुलाई नाकाबन्दि लगाउ भन्ने काग्रेस १०) २०४६ मा ४२ करोड भारु भारतीय धोतिहहुर बाट भिक मागि ४७ सालको चुनाब मा बहुमत ल्याउने काग्रेस ११) गन्डकि भारतलाई बेचेर खाने काग्रेस १२)३६ ओटा कलकारखाना कौडिको भाउमा बेचेर खाने काग्रेस १३) १५ ओटा उद्योग हरु लाई निजिकरणको अभियान भन्दै भटा भट बन्द गराउने काग्रेस १४) २०४७ साल बाट भुपरिबेष्टित नेपाल लाई भारतबेष्टित बनाउने काग्रेस १५) कर्णाली बेची खाने काङ्ग्रेस १६) टनकपुर बेचि खाने काङ्ग्रेस १७) सुस्ता लगायतका सिमा बेची खाने काङ्ग्रेस १८) पेलेनै बेची खाने (लाउडा कान्ड) काङ्रेस १९) भयका कलकारखाना बेची खाने काङ्ग्रेस २०) प्रमाणिात भ्रष्टाचारिलाई ११९ किलोको मालाले स्वागत गर्ने काङ्ग्रेस २१) प्रमाणिात भ्रस्टाचारिलाई जिताउने काङ्रेस २२) भुकम्प पीडितका लागि आयको जस्ता पाता खाने काङ्ग्रेस २३) भुकम्प पिडितका आखामा छारो हालेर आफ्ना भ्रष्टाचार खुमे गोबिन्दे जस्ता नेताहरुलाई २० देखि ३५ लाख बाडने काङ्रेस २४) भुकम्प पीडितले चिउरा नपायको बेला दसै खर्चको नाममा ३अरब बाडने (त्यो पनि आफ्ना नेतालाई मात्र) काङ्रेस २५) भारतलाई गाली गर्ने नेपाली मूर्ख भन्ने काङ्ग्रेस २६) हामी तपाईं हरु कै (भारतकै ) छोरा हौ तपाईं (भारत ) हरु जे जे भन्छौ त्यहि गर्छौ भन्ने काङ्रेस, २७) भारत बिरोधि गतिविधि बढेकोमा चिन्तितछौ भन्ने काग्रेस २८ ) ३५करोडका भुकम्प पिडितका त्रिपाल बेचेर खाने काग्रेस । २९) मोदि को पुत्ला जलाए कार्बाहि गर्छौ भन्ने काग्रेस ३०) भारत ले ५महिना नाकाबन्दि गर्दा नाकाबन्दि होईन भन्ने काग्रेस । ३१) अदालतमा भ्रष्टाचार हरुलाई टपक्क टिपेर राख्ने काग्रेस ३२) ९३ करोड भारुको लोभमा नेपालको सम्बिधान रोक्न खोज्ने काग्रेस । ३३) फाष्ट ट्रयाक सरकार ले आफै बनाउने होईन भारतिय प्रभुलाई ठेक्का दिनु पर्छ भन्ने काग्रेस ३४) फाष्ट ट्रयाकमा ४० अरब भ्रष्टाचार गर्न खोज्ने काग्रेस । ३५) महाकालि कालापानि भारतलाई बेचेर खाने काग्रेस ३६) एरोप्लेन अपरहण गरि ३० लाख लुट्ने लुटेरा काग्रेस ३७) नेपाल स्थित भारतीय राजदुत को दिनका ७ चोटि तेल मालिस गर्ने काग्रेस । ३८)माथिल्लो कर्णाली रास्ट्रघाती सम्झौता गर्ने काङ्रेस !! अब यति कुरा थाहा पाए पछि पनि के को बिकल्प छैन भन्नु कान्ग्रेस को कत्ति को मुर्खता हो?

  • @user-dj4ej2bx4n

    @user-dj4ej2bx4n

    24 күн бұрын

    you r 100% right !!

  • @LalitDhami-zw1lx

    @LalitDhami-zw1lx

    24 күн бұрын

    Absolutely right hjr Right

  • @GobardhanPunmagar

    @GobardhanPunmagar

    24 күн бұрын

    चाहे जे - जस्तो कुरा गरे पनी म कुनै व्यक्ती बिषयको लागी गरीरहेको छैन न त म कुनै पार्टी को हु, न त कुनै नेता, मन्त्री म एउटा सामान्य नागरिक को हिसाबले जुन खबर देश र विस्वभर छर प्रस्ट भएको छ 'कैलाश सिरोहिया ' भन्ने बिदेसी एजेंट, देश को धमीरा यसको सपोर्ट गर्नु भनेको आफैले आफुलाई प्रस्न गर्नु पर्छ की म नेपाल आमाको सन्तान हुॅं अथवा हैन ??? म देश लाई माया गर्छु अथवा गर्दैन ??? मेरो व्यक्ति गत बिचार धारणा 🙏🙏🇳🇵🇳🇵❤️❤️

  • @Utuber111

    @Utuber111

    24 күн бұрын

    अब काङ्रेसलाई जसरी नि सत्ताबाट हाटाउनुपर्छ❤❤

  • @HdjduHshshd
    @HdjduHshshd24 күн бұрын

    चाहे जे - जस्तो कुरा गरे पनी म कुनै व्यक्ती बिषयको लागी गरीरहेको छैन न त म कुनै पार्टी को हु, न त कुनै नेता, मन्त्री म एउटा सामान्य नागरिक को हिसाबले जुन खबर देश र विस्वभर छर प्रस्ट भएको छ 'कैलाश सिरोहिया ' भन्ने बिदेसी एजेंट, देश को धमीरा यसको सपोर्ट गर्नु भनेको आफैले आफुलाई प्रस्न गर्नु पर्छ की म नेपाल आमाको सन्तान हुॅं अथवा हैन ??? म देश लाई माया गर्छु अथवा गर्दैन ??? मेरो व्यक्ति गत बिचार धारणा 🙏🙏🇳🇵🇳🇵❤️❤️

  • @user-yt4vi5cu5j
    @user-yt4vi5cu5j24 күн бұрын

    कालो काङ्ग्रेस 😡😡मुर्दाबाद रबि दाइ जिन्दबाद

  • @dipakthapa2736
    @dipakthapa273624 күн бұрын

    काँग्रेसको महासभापती जेल पर्दा कांग्रेसलाई चोट नपरेर के एमाले, माओबादी,रास्वापा लाई पर्ला त?बिचरा कांग्रेस टुहुरो भयो मलाई त दया लागेर आयो।😂😂😂😂

  • @kokilajuwa2736
    @kokilajuwa273623 күн бұрын

    यिनिहरु सवै सिरोहियासंग सति जानेहरु हुन्। जय रविलामिछाने ।

  • @manbahadurchhetri3107
    @manbahadurchhetri310723 күн бұрын

    सन्दिप लामिछाने लाई जुन देशले भिसा दिँदैन तो देश लाई भिसा रोक सरकार जय देश जय नरेश

  • @tikarajkafle5782
    @tikarajkafle578224 күн бұрын

    नेपाल को सबैभन्दा ठुलो भाइरस कोहि छ भने त्यो हो कैलाश सिरोहिया रहेछ भन्ने कुरा पनि देखियो

  • @Akkalphal
    @Akkalphal23 күн бұрын

    यदि रबिले सहकारीको रकम हिनामिना गरेको छ भने रबि मात्रै होईन रबिको बाउ भए पनि छानबिनको दायरामा आउनै पर्छ।र रबि मात्रै होईन, आज सहकारीको मात्र होईन अहिलेसम्म भएको उद्योग कलकारखाना, एनसेल, भृकुटी कागज कारखाना, गोरखकाली टायर उद्दोग, बिराटनगर जुट मिल, सुनवलको लुम्बिनी चिनी मिल, जनकपुर चुरोट कारखाना, सुन काण्ड, क्यान्टलमेन्ट घोटाला, ललिता निवास, गिरी बन्धु टी स्टेट, सबै काण्डहरु को छानबिन हुनुपर्छ। दोषी ठहर भएमा जो सुकै होस कानूनी कठघरामा उभ्याउन सक्नु पर्यो।

  • @suraz555
    @suraz55524 күн бұрын

    सिरोहियाको कर्तुतको बारेमा कुनै समाचार आएन बरु उसैलाई प्रोत्साहन हुनेगरी समाचार सम्प्रेषण गरियो। बिरेन्द्र जैरु जि हजुर जस्तो निडर जनताको मन मनमा बसेको पत्रकारले यस्तो गर्न हुन्थ्येन। कृपया ध्यान जाओस् ।

  • @user-xu3kx7qh6j
    @user-xu3kx7qh6j24 күн бұрын

    Gagan Thapa रहेछ सन्दीप लामिछाने बीस रद्द हुनुको करान..

  • @DilAmrit
    @DilAmrit24 күн бұрын

    बुद्ध जैन्तिको सम्पूर्ण नेपाली हरुमा शुभकामना।जय नेपाल 🇳🇵🇳🇵🙏🙏🤷‍♂️🤷‍♂️🤷‍♀️🤟🌺

  • @rajankc7617
    @rajankc761724 күн бұрын

    तैले रवि लामिछानेलाई अनागरिक बनाएको होइन अदालतमा सेटिङ गरेर अब जसले अनागरिक बनाएको थियो त्यही अनागरिक हुने दिन आएको छ।

  • @lokrajuprety9436
    @lokrajuprety943624 күн бұрын

    रबि दाइ सबैलाइ जेल कोचेर लास्टमा आफै जेल गएर बस्नु।।अनि हजुरको पार्टी सधै नेपालमा रहि रहने छ

  • @bhimbasnet4566

    @bhimbasnet4566

    23 күн бұрын

    यो खाते कुन पागल कुकुर ले टोको रहेछा

  • @user-tc7vx8xd4c
    @user-tc7vx8xd4c24 күн бұрын

    शिराेईया काे राम्राे छान बिन हाेस , सन्दिप ले कृकेट खेलन पाउनु प्रछ शुभकामना सन्दिप बाबुलाई

  • @rameshthapa8854
    @rameshthapa885424 күн бұрын

    माननिय बर्तौला जिको कुरा राम्रो छ

  • @ambikaupreti4048
    @ambikaupreti404824 күн бұрын

    रविलामिछाने नेपालीको छाेराे हुदाहुदै पनि अनागरिक बनायर कार्वाही गर्ने,सिराेहिया भारतीय नागरिक भयर ,ेरी नेपालकाे नक्कली नागरिक लियर देश लुटिरँदा कार्वाही गर्न नदिने नेपाली काङ्ग्रेसको कस्ताे नीति र नियम हाे ?सबैलाई कानुन बराबर हाे भने सिराेहियालाइ जेल हाल्नैपर्छ ।

  • @shankarkc4849
    @shankarkc484924 күн бұрын

    अब सबैले आफ्नो आफ्नो गाउँ घरको काङ्ग्रेस गोदन सुरु गरे हुन्छ।यो काङ्ग्रेस जता देखिन्छ तेतै बाट लखेटनु पर्छ अब।😡😡

  • @shishirchanchale5838
    @shishirchanchale583824 күн бұрын

    नेपाली राजनीति एउटा सिरोहियाले जे भन्यो त्योही चल्ने रहिछ ? छि छि सिरोहिया पक्राउ पछिको गृहमन्त्री प्रति आएको अभिव्यक्ति देख्दा घिन लाग्यो ! यहि ताल हो भने हाम्रो देश कहिले बन्दैन? अनि हामी सधै खाडीमा नै भर पर्नुपर्ने भयो गुजारा चलाउनु 😢🇳🇵

  • @gangasthSth
    @gangasthSth24 күн бұрын

    नेताहरू आफ्नु मात्रै स्वार्थ हेर्दा रहेछन अब जनताहरु उठ्नु पर्छ यिनीहरूलाई तहलगाउन ।

  • @haddinetwork3638
    @haddinetwork363824 күн бұрын

    माइला रिषिको पालो आयो10भाइ बाकि😂 करोडौंअसुलेर कयौं ठगिए पूरा सुन्न दियो पोस्ट हेर्नुस

  • @jeevanpariyar4167
    @jeevanpariyar416724 күн бұрын

    यी सबै ठुला साना भ्रष्टहरु लाई सत्य तथ्य छानबिन गरी कानुनी उपचार गर्नु पर्छ। कसैलाई छाड्नु हुन्न रवि दाई तपाईंको यस प्रसंसनीय कामको लागि नेपाली जनता सदैव साथ छन्।

  • @TejindraBk-iu5wj
    @TejindraBk-iu5wj23 күн бұрын

    कैलाश सिरैया भनेको एकदमै ठूलो माछा रहेछ। शक्तिशाली मान्छे रहेछ।अदालतदेखि लिएर कांग्रेस अनि पत्रकार महासङ्घ सबै यसैको पक्षमा रहेछ।यस्तो भ्रष्टाचारीलाई समातेर रवि दाईले अत्यन्तै सही काम गर्नुभएको छ।

  • @KamalOfficial8558
    @KamalOfficial855824 күн бұрын

    नाम याद गरि राखम है यी मुजि न्यायाधीश हुन कि पार्टिका झोले हुन्😁एक दिज यिनिहरुलाइ नै मारेर भए नि जेल जान पर्ला✔️✔️

  • @ganeshthapa4791
    @ganeshthapa479124 күн бұрын

    Xexe यो लाज सरम न भय को कङ्रेश अब 84 मा 0 हुन्छ 100%

  • @gayntamang9
    @gayntamang924 күн бұрын

    Jay Nepal Jay Rabi Dai So good luck sabai nepali janta tapai ko satha ma xau good job

  • @neeshamkhadka
    @neeshamkhadka24 күн бұрын

    can को अध्यक्ष को कुरा मन पर्यो ❤ धन्यवाद सहि अहिके can क्रीकेट को लागि सकृय देखिदै छ ❤❤❤

  • @suryaranabhat6646
    @suryaranabhat664624 күн бұрын

    ✍️यो नेपाल देशमा ९८% नेता,कार्यकर्ता,कर्मचारी,ब्यापारी,ठेगदारहरु देसद्रोही,लेण्डुप दोर्जे,पातकी,पाखन्डी,नलायक गुइठेहरु छन् त्यसैले अब सम्पूर्ण राक्षस पापीहरुलाई तुरुन्तै छानबिन गरि कडा भन्दा कडा कार्वाही हुनुपर्छ👍️

  • @jagatgurung9864
    @jagatgurung986424 күн бұрын

    हैन यो शेखरे ले अस्ति यसको पाटी सरकारमा हुदा चै रबि लामिछानेको दुईवटा पासपोर्ट छ भनेर किन पक्राउ नगरेको ?? अहिले तातो नछारो कुरा गर्छ ।😁😁😁

  • @user-tz3zc9hw3h
    @user-tz3zc9hw3h24 күн бұрын

    कैलास सिरोहिया लाई पक्राउ गरेर मात्र पुग्दैन ।सारा सम्पती जफत गरि भारत तर्फ लखेटनु पर्छ ।यस्तै कु पत्रकार ले गर्दा देश बर्बाद भएको छ ।

  • @singgurung7206

    @singgurung7206

    24 күн бұрын

    100%right

  • @chandrashrestha7746
    @chandrashrestha774624 күн бұрын

    साधारण नागरिक जो ज्यालादारी,मजदुरी अझै भनै,बिदेशमा रगतपसिना बगाएर होस या स्वदेशमा नै सागपात वा मकै पोलेर आर्जन गरेको रकम सहकारीमा बचत गर्दा त्यहीँ रकम माथि गिद्देनजर लगाउने संचालकका नाउँमा देखिएका ठगहरु लाई नियन्त्रण लिन राज्यले जति ढिलासुस्ती गर्छ त्यतिनै ठगहरुको मनोबल बढ्ने थाहा हुदाहुदै राज्यले उचित कदम चाल्न नसक्नु आफैमा विडम्बना!

  • @liladharpandey1389
    @liladharpandey138924 күн бұрын

    हो कैलासको वरिपरीका पत्रकारहरू !!

  • @MUKTI3991
    @MUKTI399124 күн бұрын

    कान्तिपुरका मालिकको समाचार कता हरायो ..?

  • @User-Dipendra143
    @User-Dipendra14324 күн бұрын

    Justice For Sandeep lamichhane 💕

  • @basantabhandari3635
    @basantabhandari363524 күн бұрын

    असल व्यक्ति, पत्रकार होस् या नेता जसको दुख सुखमा जनताको साथ हुन्छ भने देश द्रोही, दलाल , माफियाँ र गद्धार हरुको पछाडी गद्धार नेता, भष्ट्र पत्रकार र भष्ट्र सस्थाको साथ हुन्छ !! मेरो नेपालमा 🇳🇵 🇳🇵 🇳🇵😪 wearewithrabi always 🤝🤘

  • @baikunthapyakurel6034
    @baikunthapyakurel603424 күн бұрын

    तेरो बाउको २/३ वटा मात्र होइन नागरिता नम्बर पनि २/३ वता भएकोले छानबिन गरर्न लागिएको हो

  • @milanmgr5756
    @milanmgr575624 күн бұрын

    बिरेन्द्र् सर थुतुनो अलि जोगाउने होकि पन्चायत काल मा राजा हरुले जति देशको माया जति कसैले गरेर गर्दैनान पनि देश लुटेका होइन देश लाई बिश्व सामु चिनायक थीय

  • @devilalpuri2637
    @devilalpuri263723 күн бұрын

    देशको नागरिकता नै त्यागेर विदेशको नागरिकता लिने व्यक्ति देशभक्त हुनै सक्तैनन्।

  • @sumanthapa4258
    @sumanthapa425824 күн бұрын

    रवि लामिछाने आजको मितिमा एउटा व्यक्ति हाेईन। सार्वजनिक पद धारण गरेकोे गृहमन्त्री हाे ।

  • @sunilmagar2256
    @sunilmagar225623 күн бұрын

    काङ्ग्रेसले रबि माथि सदै यस्तै खेदो गर्ने हो भने अब नेपाली जनताले काङ्ग्रेस विरुद्ध आन्दोलन गर्नु पर्छ

  • @poudelparkash2022
    @poudelparkash202224 күн бұрын

    म सधैं हेर्ने गर्छु

  • @sovanepal9930
    @sovanepal993023 күн бұрын

    देश हिना मिना गरेको कुरा छैन सहकारी को के कुरा

  • @durbakc1075
    @durbakc107524 күн бұрын

    Good job rabi dai

  • @KailashKoiral
    @KailashKoiral24 күн бұрын

    अहिलेको विश्वको समस्या नै अमेरिका हो यसले तेस्रो विश्वयुद निम्त्याउदै छ

  • @tulendrabkjhuma9539
    @tulendrabkjhuma953923 күн бұрын

    अब को pm चुनाव सिधैं जनता को हात मा हुनु पर्छ। बल्ल देश को लागि राम्रो हुनेछ। अनि यदि जनता लाई सुरक्षित, स्वतन्त्र, इज्जत राख्नु छ भने रोजगार को लागि कम्पनी को निर्माण गर्न अति आवश्यक छ। विकास त्यसै हुन्छ। त्यसको लागि नेपाल सरकारले कर धेरै कम गर्नु पर्दछ।

  • @ameerkc5033
    @ameerkc503324 күн бұрын

    नागरिकता किर्ते दुरुपयोग अपचलन मा धेरै आधार प्रमाण अनुसार अनुसन्धान को लागि पक्राउ परेका ब्यक्ति को विषयमा धेरै रोइलो नौटन्की गर्ने प्रेस वाला हरु र काङ्रेसी देस का लागि घातक हुन Good Luck Rabi G

  • @KishorWagle
    @KishorWagle24 күн бұрын

    यो देशमा कानुन छ भने कानुन पालना नगरेको आरोप पहिलो चरणमा संसद सदस्य बाट सुरु हुनुपर्छ देश मा पत्रकार महासंघ ले कानुन पढिरहेको छ र पढेको भए सत्य नबोली जनतालाई दुःख दिने काम नगर 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤

  • @prakashdangi6480
    @prakashdangi648023 күн бұрын

    बीसौ बर्च सता र भत्ता पचाएर देश र जनताको निम्ति केही नगर्ने नेता र कार्यकताको कुरा सुन्ने हामी जनता भेडा र बेकुफ हुम

  • @HdjduHshshd
    @HdjduHshshd24 күн бұрын

    Good Luck Rabi Sir 💫💫🙏🇳🇵🇳🇵🇳🇵

  • @Ramailo_Japan
    @Ramailo_Japan24 күн бұрын

    चटक नदेखाउ संदिपको तोकप्रीयता लाइ हेरेर लोकप्रीय ले जे गरेनी हुन्छ मन्ने नेपाली ले र आदालत ले देख्यो होला अमेरीकी दुतावास ले भोली खेल्न जाने मान्छे आज केटी लीयर कोठाकोठा गयको देख्यो नेपाली पो भेडा छन त

  • @TAC464
    @TAC46424 күн бұрын

    के भयो के गरे आन्यक आवाश्यक हुदै होइन । भएको सरकार ढाल्ने र उटपटान् कुरा नगर्नुहोस । सरकार स्थिर हुन जरूरी र पहल सबैले गरौ TRP लागी मनपरी नबोल्नु जैरु सर देश द्रोहि को बारेमा घोक्रो फुलाउ । मन नपरेको व्यक्तिलाई मात्र नचियाउ धेरै डबलिङ्ग कुरा गर्ने बानी नगरौ । यो देश जोगाउने उडाउने काम प्रत्रकार को ठुलो हात हुन्छ त्यो हामीलाई भन्दा तपाईलाई थाहा छ । हेक्का होस ।

  • @krishnaranabhat1576
    @krishnaranabhat157624 күн бұрын

    सबै सहकारी को गर्नु पर्छ। कस कसैले ठगिरहेका छन भने थाहा हुनेछ। भनेर काग्रेसले मानेको छईन।

  • @narendrapandey8055
    @narendrapandey805524 күн бұрын

    Dhannebad patrakar Birendra jairu jiu ❤❤ M dubai bat ♥️ ❤

  • @kipashrestha7407
    @kipashrestha740724 күн бұрын

    कांग्रेस को निती स्पस्त छ । यो कांग्रेस लाई सच्याउनु पर्छ ।

  • @user-yu1xm5pl1f
    @user-yu1xm5pl1f23 күн бұрын

    नेपाली काङ्ग्रेस सिराेहियाकाे पक्षमा खम्बा बनेर उभिनु पर्छ किनकि नेपाली जनता भेडा छन ।

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z24 күн бұрын

    सहि विश्लेषण।

  • @suprabuddhashakya3575
    @suprabuddhashakya357522 күн бұрын

    सन्दिप लाई भिसा दिएन भन्ने। मैदान बाट्टै खेल बहिष्कार गरेर फर्किन पर्छ।धन्यबाद।

  • @007robinhoodlove5
    @007robinhoodlove523 күн бұрын

    प्रेस स्वतन्त्रता र Biased press ,media मा फरक बुझ्नपर्छ पहिला🙏🇳🇵

  • @himaljungkhadka6739
    @himaljungkhadka673924 күн бұрын

    कारवाही गरेर देखाउन अनुरोध छ

  • @toyotabhai6037
    @toyotabhai603724 күн бұрын

    सलाम छ राम्रो

  • @ishowrbhakta5808
    @ishowrbhakta580823 күн бұрын

    याे सिराेहिया पक्राउ पर्दा भाईरसहरुले हाे विराेद गर्नि नत्र ९० % जनताले समर्थन गरेकाछन् ।good luck rabi sir🎉

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy24 күн бұрын

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु

  • @sushmaadhikari5240
    @sushmaadhikari524023 күн бұрын

    रविलामिछाने शीत जतिवटा नागरिकता पासपोर्ट भएपनी उ नेपाली हो तर शिरोइया नत नेपाली नत नेपाल लाई हित हुनेकाम गर्ने मान्छे किन येति माया नेपाली काङ्ग्रेस लाई कि आफुपनी भारतीयले पार्टी भएर होकि केहो?अब हामी नेपाली लाई मान्यहुने छैन अब नेपाली काङ्ग्रेस पत्तासाप हुन जरुरी छ नेपाली जनतालाइ चेतना भया।

  • @KamalaSapkota74
    @KamalaSapkota7421 күн бұрын

    य रबि ई राेईलाे गरेका काङ्ग्रेसको भाते भुते सबै फस्छन तेहि भयर कुवा कुवा राेयका हुन

  • @user-cg4uy8fz7s
    @user-cg4uy8fz7s24 күн бұрын

    Sahi ho sir

  • @raiz335
    @raiz33524 күн бұрын

    बाख्रो लाई सोध्न पर्छ…. MCC. Project leuna khub ufradai thiyoo taaa

  • @PadamBahadurbk-fe3pf
    @PadamBahadurbk-fe3pf23 күн бұрын

    MCC काे नतिजा छिट्टै देखिसक्याै mcc काे दादागिरी चालू भैसक्याे सबै सचेत हुन जरूरी छ है

  • @sushi.-
    @sushi.-23 күн бұрын

    तेस्तो मान्छे हराएको स्म्बेदन सिल कुरो सुरु मा न राखेर दुनिया ले थाह पाएको सिरोहिया र कम न लाग्ने कुरा पहिला राखेसि अरु लेअन्तिम सम्म हेरेनन र उन्को वास्ता भएन! यो तर्फ जैरु भाइ ले ह्यान दिन पर्यो!

  • @XETTRY-boy
    @XETTRY-boy23 күн бұрын

    नेपाली जनतालेत बिरोध गरेका छैनन् नि पत्रकार मोहदय यस्लाई प्रशारण गर्न मिल्दैन !

  • @RamShresthaShrestha
    @RamShresthaShrestha23 күн бұрын

    जय रबि जय नेपाल् ❤❤❤❤❤

  • @shivasundarpandey6490
    @shivasundarpandey649024 күн бұрын

    Namaskar

  • @anilpokhrel9451
    @anilpokhrel945124 күн бұрын

    गगनले रोकेयो त दुतावासमा राम्रै पहुच भको मान्छे?

  • @maheshbohara6542

    @maheshbohara6542

    24 күн бұрын

    Hun sakx american agent honi gagane

  • @toyotabhai6037
    @toyotabhai603724 күн бұрын

    सलाम छ❤❤❤

  • @pripra6120
    @pripra612024 күн бұрын

    Chatur Bahadur Chand ko strategy to send 14 players name is appreciated. This is indirect pressure for USA organizing the T20i World Cup. He always support good players thats why he is man of CAN. #CHATURBAHADURCHAND

  • @chandagautam2915
    @chandagautam291524 күн бұрын

    right awareness news sir🙏🙏🇳🇵🇳🇵

  • @PRACHANDABHANDARI
    @PRACHANDABHANDARI23 күн бұрын

    तिम्रो आयस्रोत के हो पत्रुकार जि नेपालको पत्रकार सबै चिनियो सबै बिदेशीको गुलामी हौ

  • @santoshtosh3826
    @santoshtosh382624 күн бұрын

    यो news 24 पनि घुमाइ घुमाइ कान्तिपुर को पछि लागेको बिजिन्छ 😢

  • @kulbdrkumal8068
    @kulbdrkumal806824 күн бұрын

    खेलाडीलाई नै भिसा नदिने देशले किन क्रिकेट अन्तर्राष्ट्रिय खेलको आयोजक बनेको होला?

  • @prakashchandragautam596
    @prakashchandragautam59622 күн бұрын

    नैतिकता के हो बुझ्न नसकेका नेतृत्वदायी पाटिहरुबाट संचालित देश भयो मेरो नेपाल।चोरालाइ चौतारी,साधुलाइ सुली चढाउनु त भएन नी।कानुनलाई आफू अनुकूल समय अनुसार व्याख्या गर्नु भएन।

  • @photonep9612
    @photonep961224 күн бұрын

    Oli ko question is fair enough....they should use net..😂😂

  • @khemsunuwar477
    @khemsunuwar47724 күн бұрын

    नेपाली कांग्रेसका नेताहरू धमिरा हून र यिनै धमिराहरूको छत्रछायामा रहेका सीरोहीया जस्तै अरू पनि धमिराहरू छन। यि सबलाई कानूनी कारवाही हूनु पर्छ।

  • @premkhadka7120
    @premkhadka712023 күн бұрын

    यो कस्तो कत्रकारिता? सर्वप्रथम कसलाई भिसा दिने, कसलाई नदिने भन्ने त्यो देसको अधिकार हो । अर्को, स्टारडम र महिलाको अस्मिताको ख्याल नगर्ने जमातको दवावमा भएको निर्णयप्रति सशंकित हुनु पनि त्यो देशको आन्कोतरिक मामिलाको कुरा हो । म अदालतको निर्णयको सम्मान गर्छु भन्दैमा व्यक्तिगत रुपमा मैले धारणा बनाउन पाउँदिन भन्ने होइन ।

  • @bishnuprasadkhanal1042
    @bishnuprasadkhanal104224 күн бұрын

    यति बुझ है news24 पहिले रबिले काम गरेकाले हेरृका हुन् बुझ् है।

  • @chandrathapamagar2160
    @chandrathapamagar216023 күн бұрын

    ३ वटा नागरिकता किर्ते गरेर देश र कानुनकाे धज्जी उडाएकाे छ।राज्य द्राेह बिरुद्ध मुद्दा लगाएर हदैसम्मको सजाया हुन जरुरी छ।

  • @user-pu7br8uh8k
    @user-pu7br8uh8k24 күн бұрын

    कोइलाजि गिरिमनऋिको किनकारबैभयन रबिलैनिरबाचन कार्यलयले कारबैभयकोछ कोइरालाले कतिपटक कारबैगरनेहो। अदालतले कतिवटा कानुनछ मैलेतबुझनैसकिन सैदजनताहरुको परसट जनताहरुले बुजनचाहेकोछन मुलिकिआचार सङगगिता कतिपरकारकोहुनछ जनतालैपरसट गरिदिनुहोला अनुरोधछ

  • @shreelalthapa8718
    @shreelalthapa871822 күн бұрын

    क्रिकेट टोलि फिर्ता हुनु पर्छ, अ्मेरिका सङ्ग खेल बहिस्कार गर्नु पर्छ

Келесі