रविको खेदो खन्ने कांग्रेसले किन देखेन सहकारीको ५ खर्ब खाने नाइके? यी हुन सहकारी सिध्याउने ३१ खेलाडी

कार्यक्रम- खबर अन्वेषण
Presenter: Dhiraj Basnet
Producer : Niraj Tamang
Reporter : Dhiraj Basnet, Niraj Tamang
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#rabilamichhane #gbrai #sahakari #dhirajbasnet #khabaranwesan #nirajtamang #primetimestelevision
Unauthorized downloading and duplicating on KZread channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Пікірлер: 475

  • @shantikokhojima6040
    @shantikokhojima604023 күн бұрын

    कांग्रेस ) एमाले ) माओवादी ) जस्तो पार्टी 😒 शेरे ): गनगने ): केपी ): प्रचण्ड ): जस्ता नेता कान्तिपुर जस्तो मिडिया भारत जस्तो छिमेकी ऋषि जस्तो पत्रुकार हुनुनै नेपालको लागी दुर्भाग्य हो

  • @paudil1697

    @paudil1697

    23 күн бұрын

    यतिमात्र हैन भारुराम, माकुने बिना ढेउवा, राजेन्द्र लिङ्देन जस्ता दलालको नाम छुटाउन मिल्दैन

  • @pawitrashrestha3329

    @pawitrashrestha3329

    23 күн бұрын

    Thukka kangres

  • @dhanasunar4267

    @dhanasunar4267

    23 күн бұрын

    Yes

  • @dhanasunar4267

    @dhanasunar4267

    23 күн бұрын

    2:03

  • @skentertainment8899

    @skentertainment8899

    23 күн бұрын

    yes

  • @brighternepal2813
    @brighternepal281323 күн бұрын

    रबि एक सिधाान्त ,सोच,बिचार हो धेरै नछोउ जलेर खरानी हुनेछौ। अनावश्यक रबि विरुद्ध नलाग

  • @aarantharu7224
    @aarantharu722423 күн бұрын

    काग्रेस र कान्तिपुर यकै हुन भने कुरा भुझियो आज बल्ल सहकारी को समाचार आयो

  • @JK-co8er
    @JK-co8er23 күн бұрын

    रबिेकेा त नाम मात्र हेा ,येा सब पाटिका झेाले हरू मिलेर झ्वाम पारेका छन ,

  • @ShreelamaTmg
    @ShreelamaTmg23 күн бұрын

    सहकारी ठगमा कङ्ग्रेसको संलग्न छ त्यसैले काङ्ग्रेस जुन चोर ठूलोचोर भएको छ

  • @tekkarki8900

    @tekkarki8900

    23 күн бұрын

    Congressiharu kun chahi thagi, chori, bhrastachar, taskari, rastraghat ma jodiyeka xainan ra.... Kunaipani thula aparadhma congressi najodiye congressiko maan, samman, ijjat, astitwonai rahadaina...

  • @sumitathukari4759

    @sumitathukari4759

    23 күн бұрын

    हो नि हजुर🙏 यदि रवि पनि गलत रैछन भने कानुनको दायरामा अाएर तिर्नु पर्छ तर समस्या ग्रस्त सहकारी थुप्रै छन, उच्चस्तरिय छानविन बनाम, सबैलाई हेर्नू पर्छ, काखा पाखा गर्न मिल्दैन भन्दा किन मान्दैन त। यही नै प्रष्ट छ। त्यसभित्र रवि पनि त पर्छन समेटिन्छन नि

  • @premghimire9107

    @premghimire9107

    22 күн бұрын

    काँग्रेसका पनि होलान् तर अधिकांश सहकारी ठग लुटेराहरु एमालेका हुन् । सबै ठगहरुलाई भाटाले ठटाउनु पर्छ ।

  • @Angel_gem_13
    @Angel_gem_1323 күн бұрын

    हजुर जस्ताे पत्रकारलाई धन्यबाद दिन चाहन्छु काजु गद्दार भय नि सहि कुरा उठाउनु भाे

  • @jayramkhatri3542
    @jayramkhatri354223 күн бұрын

    काङ्ग्रेस लाई सहकारी पीडित संग कुनै मतलब छैन । उसलाई रबिको राजिनामा र आफ्नो सरकार मात्र चाहिएको हो।

  • @lesnergobin3426

    @lesnergobin3426

    20 күн бұрын

    🔕🔕🔕🔜🔚

  • @user-em2kh2hi7j
    @user-em2kh2hi7j23 күн бұрын

    जिबि राइनै याेदेशबेचेरखाने कालाे काङ्ग्रेसबाट परिचालितहाे

  • @RajanKumar-mg1br
    @RajanKumar-mg1br23 күн бұрын

    काङगेस पनि यसमा ईनबोल छ काङगेस लाई पनि छोडनु हुन रबि दाइ जनता ले कति दुख पाएको छ अब जनता ले रबि लॉई साथ दिनुपर्छ। 3 करोड ले

  • @MilanBohara-yq7nc
    @MilanBohara-yq7nc18 күн бұрын

    रास्वपा लाई साथ र सपोट गर्नु पर्छ अरु पाटि आफै सकिन्छन जय नेपाल जय रबि 🇳🇵🇳🇵🇳🇵❤️🌻💐🌺💐💖🌺💖💐🌼🌸🥀❣️🌷

  • @RajanKumar-mg1br
    @RajanKumar-mg1br23 күн бұрын

    हाई हाई रबि दई जनता हेरनुस जनता ले सा थ दिने छ।

  • @maanu2559
    @maanu255923 күн бұрын

    विश्वका वरिष्ठ पत्रकार,न्यायाधीश , कान्तिपुरको साहु हिरासत भएकै बेलामा बिरामी पर्नु भयो रे अब उहाँको जीवन रज्ञाको लागि छिटो भन्दा छिटो डा. दुर्गा प्रसाईद्रारा मुटुको शल्यक्रिया गरिदिनुहुन सरकारलाई बिनम्र अनुरोध छ

  • @sumitathukari4759

    @sumitathukari4759

    23 күн бұрын

    😀😀😀

  • @rosieroses201

    @rosieroses201

    23 күн бұрын

    😂😂😂

  • @RajanKumar-mg1br
    @RajanKumar-mg1br23 күн бұрын

    जनता अब हामिले धेरई दुख पाउछ रबि लाई साथ र सपोट दिनुपर्छ। अब रबि लाई श ङख़ा गरने होईन सचेत हुनुपर्छ। हामि

  • @paudil1697
    @paudil169723 күн бұрын

    यो टिभिको मालिक गद्दार भएपनि केही सच्चा पत्रकार पनि छ्न भन्नेकुरा प्रमाणित भयो।

  • @PramodBhattarai

    @PramodBhattarai

    23 күн бұрын

    अस्ति राजेन्द्र साहि को interview मा ढमला नरम भएर रबि को कुरो उठाएको थियो , आफ्नो ८.५ लाख को काण्ड पछि

  • @arjunthapa6548

    @arjunthapa6548

    23 күн бұрын

    1⁰0

  • @bukeshmudbari2037
    @bukeshmudbari203723 күн бұрын

    काँग्रेसले सहकारी ठग डनलाई बचाउन सदन अवरुद्ध गरेर छानविन समितीको माग गरेकोहो भन्नेकुरा स्पष्टछ ।

  • @Sanatan_Dharmaa023
    @Sanatan_Dharmaa02323 күн бұрын

    असक्षमलाई गरेर बाईबाई, राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुई तिहाई। जय रवि लामिछाने, जय नेपाल। 🇳🇵🔔🙏

  • @budhajyotiprakash3255

    @budhajyotiprakash3255

    23 күн бұрын

    तिम्रो भगवान रबि पनि कुन चाहिँ गतिला मान्छे हुन र?हेरौला समयले देखाउछ।

  • @PurushottamKarku

    @PurushottamKarku

    23 күн бұрын

    सिराेहिया काे मटु झिकेर फल्ने जिम्मेवार दुर्गा प्रसाईं लाइ दिनुपर्छ किन कि सिराेहिया पत्रकार हाे भने प्रसाईं पनि डाक्टर हुन याे भनाइ कालाे काङ्ग्रेस काे भनई हाे???

  • @user-hh7rr7hq8q
    @user-hh7rr7hq8q23 күн бұрын

    सत्य समचार सम्प्रेषण गरेकामा हजुरलाइ सलाम छ ❤❤❤

  • @narayanpariyar4755
    @narayanpariyar475523 күн бұрын

    सबै सहकारी बन्द गर्नु पर्छ।।

  • @GhamaanRai

    @GhamaanRai

    23 күн бұрын

    Banda garne hoina, vrastaharulai kada karbahee garnu parxa.

  • @bisnubhatta5499
    @bisnubhatta549923 күн бұрын

    यी सबै लाई पक्डेर सरकार ले पिडित लाई चित्त बुझाउनु पर्छ छिटो भन्दा छिटो !

  • @punyaghimire7960
    @punyaghimire796023 күн бұрын

    देस भरिका सबै पीडितले न्याय पाउनुपर्छ ।

  • @user-em2kh2hi7j
    @user-em2kh2hi7j23 күн бұрын

    देशलुटेर खानेले रबिलाइ दाेशलगायर पन्छिम्लाभन्नेहाेला यसमा सबैभन्दाबढि यिपुरना पाटिकाछन्

  • @SantaBahadur-xd3fg

    @SantaBahadur-xd3fg

    23 күн бұрын

    100% हो सबै दोस रबि तिर तेर्साएर रबिलाई फसाउने खेल हो सबै सहकारीको छानबिन हुनु पर्छ

  • @user-gm5qu4tf7t
    @user-gm5qu4tf7t23 күн бұрын

    सन्चालक र सहकारी लाई सर्कार ले कार्बाही गर्ने हो सन्सद सरकार ले पैसा फिर्ता दिने होइन ठग लाई कार्बाही गर्ने हो

  • @suren823
    @suren82323 күн бұрын

    अव पार्टीहरुले सहकारी समस्या समाधान नगरेमा ब्यवस्था नै नरहन सक्छ चेतना भया।।।

  • @thakurpdaryal3147
    @thakurpdaryal314723 күн бұрын

    यति मात्रै होइन अझै धेरै छन ठगी गर्ने सहकारी

  • @kamalaacharya1834

    @kamalaacharya1834

    23 күн бұрын

    Ho ni mero pani खाइदेको cha namaste सहकारी ले 70 हजार k गर्नु

  • @khimrajbhandari8139
    @khimrajbhandari813923 күн бұрын

    कि यस्तो खबर जनतालाइ न देखाउ रबि सर देखायसी जनतालाइ न्याय छिटो देउ जनता मरेसी ओखती नहोस

  • @dineshmainali369
    @dineshmainali36923 күн бұрын

    रबि जिले चाडै ठगहरुलाइ कारवाही गर्नै पर्छ।कङ्रेस वास्तविक पिडितप्रती सम्बेदनशिल देखिएन।खाली भिड जम्मा गरेर गृहमन्तृलाइ बर्खास्त गर्नुछ,

  • @suren823
    @suren82323 күн бұрын

    सहकारी विभागका हाल सम्मका सबै कर्मचारीको सम्पत्ति छानबिन गर।

  • @koylimkoylim2140
    @koylimkoylim214023 күн бұрын

    सरकार ले के हेरेर बसेको जानता को पैसा छिटो मिलाई देऊ जानता को आसु रोकी देऊ

  • @harisubedi5832
    @harisubedi583223 күн бұрын

    यी सहकारी को पैसा खान मिल्ने गरि बनाईयको नियम गलत नभयको भय किन भाग्न सफल भयो । यसको जिम्मेवार सहकारी लाई लाईसन दिनेको दोस छ।

  • @razzpahadi4682
    @razzpahadi468223 күн бұрын

    सहकारी ठगहरुलाई तत्कालै छानविन गरेर दुःखी पिडित जनताहरूलाई न्याय देऊ सरकार!!🤔🇳🇵🇳🇵🙏🙏

  • @SmilingDaisies-ff4ej
    @SmilingDaisies-ff4ej23 күн бұрын

    कंग्रेस सकेने पक्का भो

  • @shantikokhojima6040
    @shantikokhojima604023 күн бұрын

    शेरेबहादुर देउवा-> anyhow प्रधानमन्त्री हान्ने जीवनबहादुर शाही-> वाइडबडी हान्ने आरजु राणा-> नक्कली शरणार्थी हान्ने गगन थापा -> बाख्रा हान्ने 🐐😂 आरजु राणा -> टिकापुर जग्गा हान्ने विश्वप्रकाश शर्मा-> जुत्ता कारखाना हान्ने🤭 बालकृष्ण खाँड-> नक्कली शरणार्थी हान्ने मन्जु खाँंड-> नक्कली शरणार्थी हान्ने विनोद चौधरी-> बाँसबारी जग्गा हान्ने मोहनबहादुर बस्नेत-> टेरामक्स हान्ने ज्ञानेन्द्रबहादुर कार्की-> टेरामक्स हान्ने टेकबहादुर गुरुङ->भृकुटीमण्डपको जग्गा हान्ने दिपक खड्का-> नेपाल स्काउटको जग्गा हान्ने बालमन्दिरको जग्गा हान्ने पनि कंग्रेस नै हो विगतमा खुमबहादुर, बिजयकुमार/ जेपि गुप्ता अफताव आलम जस्ता क्रूर भ्रष्टाचारी भएको पार्टी पनि कंग्रेस नै हो, यिनिहरु त, प्रतिनिधि पात्र हुन् त्यस्ता भ्रष्ट दलाल तस्कर गुन्डा साइबर सेनाहरु कालो कांग्रेस भित्र कति छन् कति..😒

  • @user-fi6fe7gw9n

    @user-fi6fe7gw9n

    23 күн бұрын

    बाख्रा हान्नेलाई चै कार्बाइड गर्नु पर्छ

  • @JanakShahi-xq9ew

    @JanakShahi-xq9ew

    23 күн бұрын

    अनि तिम्रो रबि गृहमन्त्री सहकारी ठग्ने।रबिको नाम लिन किन डराएको।पहिला भरी प्रचण्ड केपि भन्थे अहिले सबै खाडि पुगे।अब रबि भन्दै छन का पुग्छन हेरम।कोहि त राेडमा पुगिसके अरु हेरम।

  • @darshanaanmol2190

    @darshanaanmol2190

    18 күн бұрын

    Prove k xa dekhau rabiko yatikai aarop nalau

  • @bisnubhatta5499
    @bisnubhatta549923 күн бұрын

    यी अरुको त नामै लिदैन त काङ्ग्रेस ले खाली रबि लामिछानेको नाम लिन्छ किन हो ??? मटन र घडी ले त राती निद्रा मा पनि रबि आयो रबि आयोभनेर बुढी हरु लाई डिस्टप गर्दाहुन बेकुप हरु !

  • @user-fi6fe7gw9n

    @user-fi6fe7gw9n

    23 күн бұрын

    हाहा हा हा हा होनि

  • @ynln9456

    @ynln9456

    23 күн бұрын

    Hahaha

  • @SantaBahadur-xd3fg

    @SantaBahadur-xd3fg

    23 күн бұрын

    😆😆😆😆😆

  • @mamtachand6622

    @mamtachand6622

    23 күн бұрын

    Rabi,ajhai 3 barsa home minister bhayo bhane ta yo kukur kukkuni haru ki mental hospital pugchha,ki heart attack aayera mirtyu hunchha

  • @RajanKumar-mg1br
    @RajanKumar-mg1br23 күн бұрын

    यस को जड भनेको काङगेस हो सबैलाई जेल हसलनु परछ जय रबि

  • @user-rb4nc7vr4e
    @user-rb4nc7vr4e18 күн бұрын

    हाई हाइ रबि दाइ

  • @techstocknepal9532
    @techstocknepal953223 күн бұрын

    काङ्ग्रेसका नेताले साचिकै दुखिलाई हेरेर याे समस्या समाधान गर्ने अाट गर्न पर्छ । अब संसध मात्र अबराेध हाेईन 84 लाई हेरेर काम गर्नु पर्छ । नत्र जनताले देखाई दिनेछन ।

  • @chetanathacharya4589
    @chetanathacharya458923 күн бұрын

    काग्रेसलाइ सहकारि पिडित को कुनै मतलब छैन। रबिको राजिनम माग्ने सरकार ढाल्ने अनि आफुहरु सरकार मा जाने खेल मात्रै हो

  • @BinayDarlami-be7qd
    @BinayDarlami-be7qd22 күн бұрын

    नेपाल मा भए को सहकारी संस्था सबै बन्द गर्नु पर्छ

  • @user-lq9ni3fx9l
    @user-lq9ni3fx9l23 күн бұрын

    Thankyou dhiraj sir

  • @padamtimalscina9141
    @padamtimalscina914123 күн бұрын

    बस्नेत सर देसको सेवा गर्नुभयो पृथ्बी

  • @KailashKoiral
    @KailashKoiral20 күн бұрын

    यी सबै नेता वा नेताका छायाँमा रहेका सञ्चालक रहेछन । एक व्यक्तिको छानवीन गरेर आफ्ना पार्टीका सहकारी ठग लाई जोगाउने खेल त हैन / 20 लाख माथि बचत हिनामिना गर्ने सबै सहकारी को अनुगमन छानवीन गरिनुपर्दछ

  • @prakashpandey4964
    @prakashpandey496423 күн бұрын

    प्रचण्ड जि रबि सर यति धेरै पावर काग्रेस ढाड भाच्नु हाेस धन्यवाद

  • @gangabahadurkarki8772
    @gangabahadurkarki877223 күн бұрын

    अरु संग स्वार्थ बाजिदैन राज्यको निकायले छानबिन गरेर अरु सहकारी पीडितलाई न्याय दिनुपर्यो नि

  • @gautamkafle9952
    @gautamkafle995223 күн бұрын

    रबिको सबै भन्दा खेदो खन्ने धमला हो aafno जिउमा भैंसी नदेख्ने?

  • @krishnashrestha598
    @krishnashrestha59822 күн бұрын

    यो मनपरी सहकारी खोल्न दिने तर त्यसको अनुगमन गरी रकम अपचलन गर्ने लाई कडा से कडा कार्यबाही गर्ने कडा कानुन नबनाउने स्वयं तिनै तहका सरकार र सरकारमा रहने राजनीति दल नै ठग र अपराधी हुन कुनै शंका छैन।

  • @bindeshwarmandal5401
    @bindeshwarmandal540121 күн бұрын

    जिवनमा प्रेम लाेग्नेले पाएन भने वहकिनु स्वाभिक हाे ।रविले जसरी श्रीमती त्याग्न सक्छ त्यसतै जे पनि त्ययग्न सक्छ । महत्वकान्छि रहेछ । तर आँसु त आँसु तहाे ।

  • @ramharirimal3577
    @ramharirimal357723 күн бұрын

    योसम्स्या कानुन ले गर्न सक्दैन योदेस्मा न्याय कोमामा गैसकेको छ !!!अब चन्द्रबहादुर जर्नेल र जङग बहादुर ले गर्नु पर्छ !!!!

  • @NarayanKhatiwoda-cr6sl
    @NarayanKhatiwoda-cr6sl23 күн бұрын

    ठग्लाई कार्बाहि गर शरकार पिडित्लाई न्यायेदेउ

  • @rojilama4798
    @rojilama479823 күн бұрын

    काग्रेस जतिको आँखा तेजिलो रहेछ सारै खाली दुई करोड र रबि मात्र देख्ने मुजि हरु एस्ता पीडित लाई सहयोग गरेर कानुन बनाएर यी पीडित हरुको पैसा फिर्ता गर्ने माओल बनाउला भन्दा खाली जुध्ने बादर हरु

  • @maiyakatuwal7653
    @maiyakatuwal765323 күн бұрын

    सहकारी ठगलाइ कारबाही गर्ने काम त गृहमन्त्रीको हाे नि उहाँ किन निष्कृय बस्नुभएकाे छ सहकारी ठगलाइ कारबाही नगरिकन ।😊

  • @NandalalKathayat-rv5iq
    @NandalalKathayat-rv5iq19 күн бұрын

    रबि लाई टिक्न दिय भने ढिलै भयनी समस्याको समधान हुन्छ नत्र यो समस्या जहाँ को तेहि हो

  • @dillisinghbohara1293
    @dillisinghbohara129323 күн бұрын

    सहकारिकाे ठग हरुलाइ पधाधिकारि र कर्म चारि हरुलाइ छाेपेर ढेलमा लठिले बजारेर जिल्ला प्रहरी कार्यलय र जिल्ला प्रशासन कर्यालयले के हेरेकाे 5:14 पैसा असुलगर्नु पर्छ अर्काे कुरा कृषक ले धान र उखुकाे पैसा पनि मिल र सन्चालक लाई छाेपेर लठिलायर तिर्न लगाउनुपर्छ र सम्पति हडपेर असुल गर्नु पर्छ साला सरकारबाट राजनिति काेअाडमा अनुदानकाे रकमलियर कृषक लाई नतिरेर सरकारकाे टाउकाे मा हाल्ने समातेर पाता खिच्नु पर्छ

  • @nabinrana4280
    @nabinrana428023 күн бұрын

    जनसङ्याको हिसाबले मगर र गुरुङले चाही सहकारी मार्फत लुटेका रहेनछन्।

  • @user-op6nm9gf4b
    @user-op6nm9gf4b23 күн бұрын

    सहकारि को पैसा खाने कनङ्ग्क्रेस पटि भित्रैछन अरु लाई दोस लगायेर आफु पन्छिन खोज्दैछ नेपालि कनङ्ग्क्रेस पाटिका नेताहरु नेपालि कनङ्ग्क्रेस का नेताले बचत कर्ताका पैसा खायेकाछन

  • @sarurai8634
    @sarurai863423 күн бұрын

    नेका से यी सबै पिढित देख्दैनन। कालो कांग्रेस नै ठग हुन।

  • @Bhimmagar19
    @Bhimmagar1923 күн бұрын

    कालो काङ्ग्रेस ले अरु सहकारी ले दुबाको देख्दैन रबि को खेदोखने को मात्र छ!

  • @gomharidahal3594
    @gomharidahal359420 күн бұрын

    अाजै वाट सहकारिमा पैशा जमा गरेका वचत कतां हरु हाेृसियार हुनुश है। यहि दशा हुनेछ।

  • @muktinthacharya1853
    @muktinthacharya185318 күн бұрын

    जि,बिलाई,काँहाँलुकाउनु,भयो,जि,नित, काँग्रेस को,मतियार,रछत, माननिय ज्यु,सुनखानिचलाउन,कतैजि,बिबाटपनि,,,,तछैन, बेपत्ता को,कारणयो,पनिहोलानि‌।

  • @hastagurung1650
    @hastagurung165023 күн бұрын

    यसले के बताउॅंछ भने नेपालीहरु कुनैपनि बिश्वासयोग्य छैन। ढांट,छलकपट,कुक्रित्या,अदुर्दरसिता,लोभी,पापी,अहॅंकारी।

  • @deeptamang1198
    @deeptamang119822 күн бұрын

    सहि सहि सर सरकार ले सबै सहकारी हरु को छानबिन गर्नु कालो काङ्ग्रेस ले यो देख्नु किन बिर्सेको कालो चोर काङ्ग्रेस को सरकार ढलाउने खेलो आफू सरकार मा जसरी पनि जानू पर्ने दाउ हो रबि ठग चोर केही होइन कालो चोर भ्रष्टाचारी काङ्ग्रेस को दुखी आत्मा प्रति हार्दिक श्रद्धाञ्जली 😢😢😢😢

  • @rekhashrestha529
    @rekhashrestha52922 күн бұрын

    तुलशि सहकारिले पनी उदयपुर को खाएर मानीस तनाबमा छन यो सहकारी खोल्ने जनता मार्ने हरुलाई सजाय दियेर एक एक गरि फिर्ता दिनुस भगवान मान्ने छौ

  • @nirkumar2017
    @nirkumar201723 күн бұрын

    झापाकाे पूर्व नेपाल र सताक्षी दर्शन सहकारीमा पैसा फिर्ता दिदैनन्।।

  • @Hemant898
    @Hemant89823 күн бұрын

    बल्ल सहि तरिका ले न्युज आयो thank for

  • @user-ju1hu1vt9t
    @user-ju1hu1vt9t23 күн бұрын

    रसि।धमला।दलाल।रिप 9:48 10:06

  • @DamberKhadka-mn3rl
    @DamberKhadka-mn3rl23 күн бұрын

    सहकारीको सम्पति सरकार ले लागेर पीडित लाई पैसा दिनुपर्नेत हो

  • @umakantaadhikari1205
    @umakantaadhikari120522 күн бұрын

    Jai rabi

  • @ShivalalBhurtel
    @ShivalalBhurtel23 күн бұрын

    Jay.rabi

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz23 күн бұрын

    Good luck rabai sir Jay ganti

  • @Sisokatwal
    @Sisokatwal23 күн бұрын

    कङ्रेश को कुरो गर्दा लाज लाग्छ मलाइ कुरो नगर्नुन यार

  • @prembahadur4889
    @prembahadur488923 күн бұрын

    good news nepal 🇳🇵🙏🙏🙏

  • @prembishowkrma2065
    @prembishowkrma206523 күн бұрын

    अबको बजेट ले एकदम ठूलो जेल बनाउँनु पर्छ र इनी हरु सबैलाई अध्यारो कोठामा थुनेर राख्नु पर्छ

  • @NarayanKhatiwoda-cr6sl
    @NarayanKhatiwoda-cr6sl23 күн бұрын

    रिन नतिर्नि जाेसुकै ठग्हरुलाै कार्बाहि हुनि ठाेस्कानुन्बनाेस भन्निमागछ जनताकाे

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari107123 күн бұрын

    रबिको नाम मात्रै हो प्रत्रकार जिउ प्रमाण भए मात्रै बोल्नुहोला रबिको अहिले प्रमाण भेट्न बाकिछ नबोले हुन्छ 🙄🙄🙄

  • @radhikakhatiwada2045
    @radhikakhatiwada204523 күн бұрын

    अझै धेरै छन् सहकारी भागेका

  • @DipeshThapa-wp2vm
    @DipeshThapa-wp2vm23 күн бұрын

    सरकारले रवि लक्षित गर्दै जिवि र अन्य सहकारी सञ्चालक हरुको बचाउमा लागेको छ। यदि यो सरकार ढल्यो भनी काग्रेस्नै जोगाउने तर्फ लाग्छ। अहिले प्रतिपक्षमा यसरी बोलेको छन् कि कान्तिपुरले आफ्नो साहु जोगाएको जस्तै गरेको हो। जनताको हातमा एन्ड्रोइड फोन छ। कसले के गरे भन्ने त खोज्न सक्लान् नि

  • @user-hk5fp3mi6h
    @user-hk5fp3mi6h23 күн бұрын

    Very good point

  • @prakashpoudel7867
    @prakashpoudel786723 күн бұрын

    यो सबै सरकार को लापरबाही हो सबै मिलेर झयाम पारे

  • @nirmalsubedi4063
    @nirmalsubedi406323 күн бұрын

    सरकारले बिकाश का सब काम छोडेर जनता बचाउने काम गर्न सहकारी लाई सरकारीकरण गरेर बिस्तारी पैसा वापस दिन सक्नु पर्छ !! आइन्दा सरकरी सबै सरकारी मात्र हुनु पर्छ !! गर्न सक्छौ भने गर नेताहरु , नत्र अर्को चुनावमा विदेशीले पनि निर्वाचनमा टिकट आउने व्यवस्था गर !! विदेशी ले पो केही गर्ला कि भन्ने लाग्न थालीसक्यो !😢😢

  • @Shobhimani7831
    @Shobhimani783123 күн бұрын

    माफिया धमला

  • @nabinrana4280
    @nabinrana428023 күн бұрын

    जनसङ्याको हिसाबले मगर र गुरुङले चाही सहकारी मार्फत लुटेका रहेनछन्

  • @Sunny_P619
    @Sunny_P61923 күн бұрын

    Good job rabi sir

  • @bhanukadel305
    @bhanukadel30522 күн бұрын

    Sahi kura. Ho.

  • @Nepal_Khabar
    @Nepal_Khabar23 күн бұрын

    ऋषि धमलाले के भ्न्न्दै छन यो बिषयमा

  • @baburamwagle3872
    @baburamwagle387222 күн бұрын

    आजा सम्म देशमा जनताको लागी 12 भाइले के योगदान दिये?

  • @TulashiRegmi
    @TulashiRegmi23 күн бұрын

    बिरटनगरको सिध्दार्थबचको नाम आएन तेसलेपनी हाम्रोपैसा खाएर भागेकोछ ।

  • @bishnupaudel5226
    @bishnupaudel522623 күн бұрын

    १२ भाइ र तिनका खेताला लाई बहिस्कार गरौ ।।।

  • @user-zi2hu9gq1e
    @user-zi2hu9gq1e23 күн бұрын

    Sahi kura

  • @RajanKumar-mg1br
    @RajanKumar-mg1br23 күн бұрын

    ॲब रबि लाई जिताउनु पर्छ 84 मा जनता हो काङगेस ले कति खायो खायो रबि लाई जिताउनु पर्छ

  • @krishnalama1708
    @krishnalama170821 күн бұрын

    Very good

  • @manbahadurchhetri3107
    @manbahadurchhetri310721 күн бұрын

    कांगेरेस लेत मात्रै रबिको मात्रै नाम लिएको छनत

  • @KanchimayaSyangtan
    @KanchimayaSyangtan23 күн бұрын

    Ati bhayo sRkaar

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8ti22 күн бұрын

    20 वडा भन्दा बढि सहकारीले जनताको पैसा खाएर भागेका छन तर सरकार र प्रतिपक्ष सहकारी संचालकलाई पक्डेर त्यसको सम्पति रोक्का गरेर जनताको पैसा फिर्ता गर्नु कता हो कता संसदमा अबरोध गरेर बस्छ भ्रष्टचारी हो।

  • @maiyakatuwal7653
    @maiyakatuwal765323 күн бұрын

    सबै दल अनि पार्टिका नाइके छन सहकारी ठगिमा काेहि पनि चाेखाे छैनन् ।😊

  • @health.care100
    @health.care10023 күн бұрын

    अनि तपाइले कान्तिपुरलाइ unsubscribe र unfollow गर्नु भयो त?

  • @user-jn9hv8kp1l

    @user-jn9hv8kp1l

    23 күн бұрын

    मैले त गरिसके

  • @ChitraBahadurRana-od9dq
    @ChitraBahadurRana-od9dq23 күн бұрын

    सरकारले सहकारी संचालकलाई समातेर कोरा हानेर बचतकर्ताको रकाम फिर्ता गर्नु भर्छ

  • @YongmanYongman-rb2gj
    @YongmanYongman-rb2gj23 күн бұрын

    Good 🎉🎉🎉🎉🎉🎉

  • @user-rl5xt2ng6k
    @user-rl5xt2ng6k21 күн бұрын

    Good news

  • @gallerymobile6320
    @gallerymobile632022 күн бұрын

    Sahi bislesan

  • @mohanskoti2910
    @mohanskoti291023 күн бұрын

    यो केपी डाका सेरे डाका प्रचण्ड डाका माकुने डाका लगायत इ अपराधी हरु लाइ जिउदै आगो लगाउनु पर्क्ष

  • @user-ug6tb9nu7x
    @user-ug6tb9nu7x23 күн бұрын

    अब जन्ताहरु सहकारिमा जम्मा नगर्नु होला

Келесі