BALEN: Blames Nepali Congress & UML for cancellation of Kathmandu Municipality Full video of meeting

Mistake Alert - Meeting Date in Ashad 2, 2081
00:00 Balen announcement
00:32 Balen Status
01:42 Start of meeting
02:42 Political Parties & Balen
03:42 Meeting Video (FULL)
15:43 Question

Пікірлер: 223

  • @shantikokhojima6040
    @shantikokhojima60408 күн бұрын

    कांग्रेस एमाले माओवादीको झोले वडाअध्यक्ष हरुलाई जुत्ताको माला लगाएर नगर परिक्रमा गराउनुपर्ने देखियो 😮 जय देश जय बालेन 🇳🇵

  • @bikramale9114

    @bikramale9114

    8 күн бұрын

    माओवादीको वडा अध्यक्ष नै छैन ।

  • @mahendradhunju9761

    @mahendradhunju9761

    8 күн бұрын

    बालासुर दैत्य का एकाधिकार मनोमानी रुपमा काम गरिरहेका बिरूद लागेको हो

  • @IndigenousofNepal

    @IndigenousofNepal

    8 күн бұрын

    @@mahendradhunju9761 ऐ हो ? बिचरा सबै खाने बाटो बन्द गराएकोलाई भ्रष्टाचारी भाषामा ममोमानी भनिने रहेछ हैन ? नर्कमा बास होस । हरिहिजोग भएर बाच्न परोस ।

  • @nabinthapa1120

    @nabinthapa1120

    8 күн бұрын

    @@mahendradhunju9761 हो हो नेता ज्यू 😅😂😂 झोला कत्रो छ ॥

  • @mohanprasadacharya
    @mohanprasadacharya8 күн бұрын

    यि पुराना सबलाई समाप्त गर्नै पर्छ अब अति भइसक्यो बालेनकै नेतृत्व मा यो देश चलाउनुको अब विकल्प छैन ॥

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak47888 күн бұрын

    बैठक वहिष्कार होइन बालेनलाइ मत दिएर निर्वाचित गराउने मतदाताको अपमान हो ।

  • @user-sd9tm6lr7s
    @user-sd9tm6lr7s8 күн бұрын

    नेपालको एउटै 'महा गर पालिका ' काठमाण्डु मात्र रहेछ । अरु त नगर पालिका मात्र।

  • @nishashrestha7509
    @nishashrestha75098 күн бұрын

    जय बालेन 🙏 देउवा ओलि प्रचण्ड देश बिगार्ने यी नै हुन यिनिहरु सबै मिलिजुली देश लुट्ने 😢😢🙏राजा आउ देश बचाउ 🙏देश बेच्ने निशन मा दलाल 😢😢🇳🇵🙏🙏राजा आउ देश बचाउ 🙏🙏

  • @nikeshthapamagar2853

    @nikeshthapamagar2853

    8 күн бұрын

    Dont forget ram chandra poudel, babu ram , madap nepal .

  • @robinnk1624
    @robinnk16247 күн бұрын

    ज भयाे ठिक भैराकाे छ।। बालेन जिन्दावाद । काम गर्नु पर्याे नि काम चाेरहरु अरु के गर्न आउँछ र।।।

  • @user-kd6ib8ip1t
    @user-kd6ib8ip1t8 күн бұрын

    के हाे यस्ताे चाल सबै बाहिर निष्के जस्ताे छ पाटिभनेर मात्र हुदैन पाटिका नेताकाे गतिविधि पनि गतिलाे छैन बालेन शाहा जस्ताे बिकास प्र्ेमि मेयरलाई सहयाेेग नगरे कस्लाई गर्ने।

  • @user-bu7eu1op2w
    @user-bu7eu1op2w8 күн бұрын

    कांग्रेस एमाले माओबादी का कथित जनप्रतिनिधि नगरसभा बैठक मा जादैनन् भने महानगरका जनतालाई नै उपस्थित गराएर जनता बाट नै अनुमोदन हुनेगरी काम गर्नुस मेयर साप

  • @prabinshrestha450
    @prabinshrestha4508 күн бұрын

    जनताको सेवा = "Mayor Balen Shah" तुफानलाई रोक्नु भन्दा सुरक्षित भएर side लाग्नु राम्रो।।🙏🇳🇵🙏

  • @ramgurung8516
    @ramgurung85168 күн бұрын

    जय बालेन साह स्वतन्त्र मेयर हो पार्टीको झोलेहरुले वहिस्कार गरे पनि अघि बढ्नुस है मेयर जू।❤❤

  • @lamasamina5161
    @lamasamina51618 күн бұрын

    बालेन र अरु बडादक्ष सबै जनताले पठाएका हुन? फरक भोट दिनेहरु हुुन कि भोट लिनेहरु?राम्रो काममा पनि किन फरक मनसाउ?? जनताको लागि जनतालेनै बिचार गर्ने हैनर??

  • @sanushrestha4958
    @sanushrestha49588 күн бұрын

    jay hos balen ❤❤❤ deuva oli prachanda desha sake

  • @prembhujel9839
    @prembhujel98398 күн бұрын

    जय बालेन 🙏🙏🙏

  • @pradeepadhikari1346
    @pradeepadhikari13468 күн бұрын

    काठमाडौ महानगरपालिकामा 160 भेडा😂

  • @sunilkarki4670

    @sunilkarki4670

    8 күн бұрын

    😂😂 ajha nepal vari kati veda holan ta launa ni 😂😂

  • @Heaven888___8

    @Heaven888___8

    8 күн бұрын

    Vote halne chai veda ko puchar ani ladu haru😂

  • @mansoonmagar7743
    @mansoonmagar77438 күн бұрын

    सभा बहिस्कार गर्ने झोले प्रतिनिधिहरुको अनुहार जन्ताले छर्लङ्गै देखेहोलान नि ! आ-आफ्नो ओडामा रहेका झोले प्रतिनिधिहरुलाई घरबाट बाहिर निकालेर कालोमोसो लगायर नगर परिक्रमा गराई पदच्युत गर्नुपर्यो! साथै उपनिर्वाचन मार्फत नया सदस्य/अदक्षलाई सभामा पठाउन पर्यो ! यो अभियान का.म.न.पा मा मात्रै होइन पुरै नेपाल भरी चलाउनुपर्यो! जन्ता जाग्नुपर्यो अबो

  • @nanuranathapa593

    @nanuranathapa593

    8 күн бұрын

    हो नि त्यहीँको जनतहरू मिलेर घर र कुर्चीबाट तानेर निकालि तपाईले भनेको जस्तै गर्नुपर्ने।

  • @pgurung4061

    @pgurung4061

    8 күн бұрын

    Yini haru aba mar na pracha!

  • @shekharthapa484

    @shekharthapa484

    8 күн бұрын

    बैठक बहिस्कार गर्ने अधिकार तेरो बाउले दिएको रैछ त.. रामरी बुझ।

  • @pradipsane52
    @pradipsane528 күн бұрын

    वाह ~काठमाडौं महानगरपालिकाकाे नगरसभामा काङ्ग्रेस ,एमालेकाे धङधङि बाेकेर नआउनुहाेला ! गज्जब !

  • @Emotional_191
    @Emotional_1918 күн бұрын

    #वालेन् जी लाई स्वत्रन्त रूपमा काम गर्ने अवसर दिनु पर्छ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉 सदन मा मिल्न नसक्ने भ्यागुतो हरू ले #वालेन् काे विरोध काे कुनै औचित्य छैन!

  • @riteshkhatiwada4330
    @riteshkhatiwada43308 күн бұрын

    अहंकारले मानिसलाई कहिल्यै ठुलो बनाउन सक्दैन, बरु पतनको मार्गतिर लैजान्छ।

  • @masonitenepal6453
    @masonitenepal64537 күн бұрын

    देशकाे एक सपुत सक्न लागेका रावणहरू ।हुन पुराना दलहरूकाे धेरै जसाे नेता । जय बालेन

  • @anuandmamu8370
    @anuandmamu83702 күн бұрын

    देश विकास भयो भने जनताको विकास हुन्छ, जनता जागरुक हुन्छन् अनि यस्ता घुस्याहाहरु र मै मात्रै ठूलो मान्छे, मै मात्र जान्ने भन्नेलाई, जनता अगाडी बढेको कहाँ पच्छ र । नत्र यस्तो देश र जनताको हित गर्न खोज्ने, आफ्नो दायित्व पूरा गर्न खोज्ने व्यक्तिलाई बहिस्कार गर्नुपर्ने के आवस्यकता छ र।

  • @AnantaGuragain
    @AnantaGuragain8 күн бұрын

    जय होस

  • @user-co8ep1mh5x
    @user-co8ep1mh5x8 күн бұрын

    यि ठूला पार्टीहरुले बिशव सामु आफ्नो धोती खोले ।

  • @susant81
    @susant818 күн бұрын

    अर्को चुनाव त आउन देऊ कांग्रेस, एमाले र माओबादी नामका नेपाल आमाका बिष लाई जरै बाट उखेलेर फाल्न नै पर्छ । अब त चेत आयो होला नि बिदेश र हाम्रो देशमा कति फरक छ ! चुनाव को बेला दुई चोक्टा बैलर र एक गिलास भेलिको झोलमा रमाउदा हामीले त दुख्ख पाई सक्यो र हाम्रा भाबी सन्ततीको हालत के होला कृपया अब त चेत अब यिनी हरू बाट हुदैन ।।

  • @chandratamang2487

    @chandratamang2487

    8 күн бұрын

    Ekdam sahi kura

  • @Tvghar-yc9nd
    @Tvghar-yc9nd8 күн бұрын

    बालेनको राम्रो काम लाई प्रशंसा तथा नराम्रो काम को आलोचना गर्न सिकुम। कुनै भगवान हैन बालेन। स्थानीय निकायको समन्वयमा काम गर्नु उचित हो। भेडा जस्तो जनता हुनु हुँदैन।

  • @user-cg3xe6wd5k
    @user-cg3xe6wd5k8 күн бұрын

    बालिदातपाइ धननेबातछ समेदान पटेकाेमनछे कुनचाइ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @jimbaflim3967
    @jimbaflim39678 күн бұрын

    जय बलेन सर❤❤❤

  • @rdckc5674
    @rdckc56748 күн бұрын

    Jay balen 🇳🇵🇳🇵👍 sir ❤❤❤❤

  • @nischalbhujel9101
    @nischalbhujel91018 күн бұрын

    🙏🙏🙏

  • @pappuroy1915
    @pappuroy19158 күн бұрын

    जय बालेन जय अवाज और जोरदार समर्थन जन्ता को छ

  • @DastanyNepal
    @DastanyNepal7 күн бұрын

    बालेन दाइ नेपाल को cricket को बारेमा नेपाल को कमि के भै राछ भन्नु पर्यो 🙏

  • @paaccorporationltd9347
    @paaccorporationltd93478 күн бұрын

    यो उठेर जाने भतुवा हरु लाई तलब भत्ता दिन रोक्नु पर्छ।

  • @basantabhandari3385
    @basantabhandari33858 күн бұрын

    Balen thoughts will always right for me.

  • @sanjlimbu9712
    @sanjlimbu97128 күн бұрын

    jay balen 🙏🏼🙏🏼🙏🏼 from uk

  • @shambhurijal4417
    @shambhurijal44178 күн бұрын

    काठमाण्डौ महानगर पालिकका जननिर्वाचित देश बनाउने धमिराहरु उठेर हिडे त ! छर्लङै थाहा भयो खान नपाउदाको पीडा ।

  • @naruthapa8763
    @naruthapa87638 күн бұрын

    कुचो लगाउन पर्ने फोहर हावाले आफै उडाएर लैजादै मा केही फरक पर्दैन , झोलेहरू को झुण्ड उठेर जादैमा केही हुदैन ।

  • @miraupadhyaya6574
    @miraupadhyaya65748 күн бұрын

    जय बालेन मेयर साहेब।

  • @umeshmahatara1960
    @umeshmahatara19607 күн бұрын

    अब वडा अध्यक्ष पनि स्वतन्त्रलाइ जिताउनु पर्यो

  • @GaurabDhakal
    @GaurabDhakal8 күн бұрын

    3:40 audio aashar 32 ke jestha 32?

  • @Vision-2100
    @Vision-21007 күн бұрын

    हैन हाम्रो देशमा कस्तो झोलेहरू छन् यी तीनवटा नेताहरूले गर्दा हाम्रो देशको हालत नै आफ्नो देशमा बस्न चाहने युवाहरू पनि विदेश प्लान हुन बाध्य भएका छन् एउटा लोकप्रिय मेयरले आफ्नो महानगरलाई यति धेरै विकासहरूमा परिवर्तन गर्छु। भने लागि परेको छ यस्तै गरी केपी ओली प्रचण्ड शेरबहादुर देउवाजीले गर्दिएको भए आज देशको विकास कति हुने थिए होला बहुत दुःख लाग्छ यो नेपालको हाम्रो नेताहरुलाई सम्झिदा

  • @user-hg2fc7mo5j
    @user-hg2fc7mo5j6 күн бұрын

    यी राँडिका छोरा काङ्ग्रेस एमाले का बुडा खाडा नेता देखि झोले कार्यकर्ता लाई धोस्त नबनाए सम्म नेपाल् बन्दैन !

  • @narayankhadka4790
    @narayankhadka47908 күн бұрын

    Balen and his determination is great🙏🙏🙏 leader of reputed party with immense support of god father, also fail infront of him,,, If you are right,,,,dont follow the crowd,,,just go alone,,,, In Bangla एक्ला चोलो,,,,❤❤❤

  • @tarangsagar2096
    @tarangsagar20968 күн бұрын

    किन यसरी उठेका होलान ,निर्वाचित सदस्य हरु,,कि बिकास देखि सहन भएन, कि कमाउ भाडो भएन?बिकास नदेखेको र न भुझेको हो, होइन भने गल्ती बालेन को भयो र ? frist he is an engineer ,त्यो पनि structure engineer king post , compare past myre post before balen. .give support him,bro nepal was heaven .

  • @anastronaut3810
    @anastronaut38108 күн бұрын

    0:27 National Anthem play vaera xa kira pareko jasto halliraa cha katti jana k vannu atti sano kurama ta dhyan xaina. Jay Balen❤

  • @user-kx7nf9yr1b
    @user-kx7nf9yr1b8 күн бұрын

    आफ्नो स्व​बिचार र​ ठिक बेठिक छुट्याउन न​स​क्ने दिमागि हाल​त भ​एका ब्य​ क्तिह​रु कस​रि ज​न​प्र​तिनिधि को ट्याग दिने होला??अलिकति आशा थियो कि राज​धानिले मुहार फेर्छ​ अनि देश​भ​र बिकास​को र​ सुसास​न​को स​न्चार होला भ​न्ने आश​मा निरास ब​नाउने अन​प​ढ पाटिका झोलेह​रु देख्दा नेपालि अनि काठ​माण्डौवासि भ​न्न​लाइ लाज लागिर​ह्यो आफैलाई!!!

  • @johngurung6343
    @johngurung63437 күн бұрын

    Wow

  • @prakash.tmg16
    @prakash.tmg168 күн бұрын

    यस्तो चोर हरुलाई सदै यसरी नै भगाउन पर्छ।

  • @ravikantmanandhar4660
    @ravikantmanandhar46608 күн бұрын

    Cancellation of all taxes to the entrepreneurs is welcome .

  • @rajuabi9
    @rajuabi98 күн бұрын

    यसरी निस्केको हरुलाई अर्को बैठकमा कालो मोसो र जुत्ता को माला सहित स्वागत गर्नलाई महानगरपालिको बाहिर आउनु हुन सम्पुर्ण महानगर बासीलाई अनुरोध छ।

  • @upendrau12
    @upendrau128 күн бұрын

    Sahi Status!!!!

  • @nuwakotkhabar
    @nuwakotkhabar8 күн бұрын

    अब शबै ठेब्न पर्छ झोलेहरुलाइ जय बालेन

  • @ranab.budathoki7871
    @ranab.budathoki78718 күн бұрын

    जय नेपाल जय बालेन साहा ।❤❤❤❤

  • @jeevandarpan4820
    @jeevandarpan48208 күн бұрын

    खुब राम्रो गरिहै झोलेहरु यसैको लागि भोट दियको हो हामीले

  • @devendrachand4421
    @devendrachand44218 күн бұрын

    ❤❤❤ जये बालेन्

  • @JanukaKarki-kp4je
    @JanukaKarki-kp4je8 күн бұрын

    जय बालेन बादबिबाद भन्दा नि मिलेर बस्नु ठिक हुनेछ धन्यवाद जय नेपाल 🇳🇵❤😊 नोट: नेपाली हामी रहौला काहा नेपालै नरहे❤🇳🇵😊🌐

  • @watsalgaming586
    @watsalgaming5868 күн бұрын

    अडियो : असार ३२, २०८१ । कहिले पो असार ३२ ??? अझ २८ दिन छ हैन र आउन ??

  • @Krishan-iw1sp
    @Krishan-iw1sp7 күн бұрын

    Right myor saab

  • @personalsunil
    @personalsunil8 күн бұрын

    Aba yesto baithak ma direct janta lai pani bolaunu paryo ani jo woda adachya lyang lyang garcha tehi thau ma janta le sidhai karwahi garcha

  • @KESABKHATRI23
    @KESABKHATRI238 күн бұрын

    Tala white screen ma koho?

  • @sushantniraula8637
    @sushantniraula86378 күн бұрын

    3:25 Audio त जेठ 32 गते को होला नी

  • @manishkumarchalise8996
    @manishkumarchalise89968 күн бұрын

    अडियो २०८१ असार ३२ प्रथम बैठक रे ? २०८१ असार ३१ सम्म मात्रै छ त्यो पनि आउँदैछ ।

  • @rzkmrchaudhary3183
    @rzkmrchaudhary31838 күн бұрын

    Saab patyka jholerulai bahiskar garau.. Aba thaha vayo nepali janatlai Nepal ma bikash kina vako xain... Jaya Balen shah

  • @GaneshSaud-jj3tx
    @GaneshSaud-jj3tx8 күн бұрын

    जय बालेन 🙏🙏 good

  • @radhalimbu354
    @radhalimbu3548 күн бұрын

    Jay ho balen sir

  • @sureshshah5214
    @sureshshah52148 күн бұрын

    फेशबूकमा लाइक र कमेन्ट भयेर मात्र हुदैन । मेयर ज्यु एक्लो हुनुहुन्छ,सबै पार्टीको सहयोग भैरहेको छ। तर आजकाल वार्डमा कुनै अधिकार नहुने सबै महानगर ले तानेको र वार्डमा एक ठाउमा C.C.T.V हाल्नु परेमा पनि महानगर धाउनुपर्ने भयेको छ रे। अनी महानगरमा सबै समान आपूर्ति गर्ने सस्थाबाट मात्र लिनुपर्ने अवस्था छ रे, मैले सुनेको के यो कुरा साचो्हो ? यदि साचो हो भने कमजोरी सुधार्नु पर्दछ । हावादारी बिरोध हो भने धेरै दिन टिक्दैन,तर यु टुबमा वार्ड अध्यक्षको बिरोध गर्दैमा समाधान पनि हुदैन ।किनकी वार्ड अध्यक्षले पनि एउटा ले 5 वटा क्यामेरा बाडेर समाचार सम्प्रेषण गर्न लगाय भने 350 वटाले खीचेर आफ्नो खबर देखाएर बस्न सक्छन् । तेसैले झगडा बढाउने कामकारबाहीमा कुनै पक्षलाई पनि फाइदा छैन ।

  • @redstar4u
    @redstar4u8 күн бұрын

    तुफानलाई रोक्नु भन्दा सुरक्षित भएर side लाग्नु राम्रो।।

  • @Pemzyongz
    @Pemzyongz8 күн бұрын

    Jai ho balen 🫡 Jai Nepal 🇳🇵

  • @Prempoudel-ub9ow
    @Prempoudel-ub9ow8 күн бұрын

    काठमाण्डौ मा अघिल्लो चुनावमा बालेन मात्रै स्वतन्त्र थिए अब अर्को चुनाव मा दलका सबै खुइलिने भएछन्

  • @rabindrashrestha2675
    @rabindrashrestha26758 күн бұрын

    Salam cha banendra shaha .

  • @RajRaj-cm5gi
    @RajRaj-cm5gi6 күн бұрын

    Thikvanuvo

  • @user-bd1ef5te1n
    @user-bd1ef5te1n8 күн бұрын

    From One of the worst cities (from infrastructure perspective) soon one of the best cities. Balen is awesome ❤

  • @joshigaurijoshi3564
    @joshigaurijoshi35648 күн бұрын

    नेपाल मा कुन पार्टी किन खोलियो कांग्रेस देशको शिमा अतिक्रमण गर्न भ्रष्टाचार गर्न नदि नाला बेच्न एमाले सरकारी बहुमुल्य जग्गा अमुक ब्यक्तिको नाममा नाम सारीगर्न भ्रस्टाचारलाई तल्लो तह सम्म बिस्तार गर्न देश भक्त नागरिक लाई ठेगान लगाउन देशमा भएका सबै सरकारी मुख्य आयोजना आयोग बिदेशिलाइ जिम्मा लगाउन र काग्रेस ले नसकेका सबै लुट्मा सहयोग गरि मारबाडि र NGO लाई देशको सार्भभौम सत्ता हस्तान्तरण गर्न । माओबादी देशमा जातिय दङ्गा फैलाइ मिलेको समाज भत्काइ देशमा नै बस्न नसकिने अबस्था सिर्जना गरि देश सस्कार सस्कृती बिहिन बनाउन । देशमा भएका उधोग धन्दा बन्द गरि यहाँ बसेका युबालाइ देश छोडन बाध्य पार्ने र देश प्रतिको नेपालीको माया मोह भङ्ग गर्ने र बिदेशी नागरिक लाई नागरिकता दिई उनिहरुको बाहुल्यता बढाइ देश नै बिदेशी लाई सुप्पिन , यहाँ को धर्म सस्कार सस्कृती नस्ट गरि बिदेशी सस्कार धर्म सस्कृती भित्र्याइ देश समाप्त पार्न मिसन सहित प्रयोग भेएका पार्टी हुन इनिहरु सबैको हेड अफिस दिल्लिमा छ भने मुख्यालय चाहिँ अमेरिका मा छ । पत्याउनु नपत्याउनु तपाईं हरुको हातमा छ ।

  • @Sumviral
    @Sumviral8 күн бұрын

    audio asar 32 2081 first meeting ani second meeting asar1 2081 kasari vayo possible

  • @Ramprasadpandey-ss2px
    @Ramprasadpandey-ss2px8 күн бұрын

    ❤Jay balen dai

  • @maneashmandal5371
    @maneashmandal53718 күн бұрын

    Vaena video banakai, thumbnail ko bisae thorai xa ani video lamo banauna paila kai video ko clip rakhya xa. Off topic vo

  • @_positivity_5
    @_positivity_58 күн бұрын

    Bro is going for content these days. Topic one way and lengthy video going another way 😅

  • @nagendrathapa9144
    @nagendrathapa91448 күн бұрын

    Good job balen sir

  • @tekkarki8900
    @tekkarki89008 күн бұрын

    Jai Balen....

  • @Ramprasadpandey-ss2px
    @Ramprasadpandey-ss2px8 күн бұрын

    ❤Jay balen dai❤

  • @phuldeoyadav1144
    @phuldeoyadav11448 күн бұрын

    जेष्ठ ३२ ब्यानरमा हुनु पर्ने ।असार ३२ लेखियो

  • @KailashKoiral
    @KailashKoiral8 күн бұрын

    दलका फोहोर खेल

  • @RajRaj-cm5gi
    @RajRaj-cm5gi6 күн бұрын

    Thik vanuvo

  • @rupaklakha1727
    @rupaklakha17278 күн бұрын

    Wow Yojana haru!! Karyenayan garna sakiyo vane sachai nai ramro hunexa!

  • @baidevihamal9359
    @baidevihamal93598 күн бұрын

    Good Balen👍

  • @RamTilung
    @RamTilung8 күн бұрын

    E rashtriya neta vhanaudaharu sakkal rajniti ramrari spashtha sangga dekhiyo!kina modiko Nepalma greternepal banaune rajniti sanggai vharashtachari mahol pani chokhine vhayo hoina?

  • @Syangdan136
    @Syangdan1368 күн бұрын

    Jay Balen Dai 🙏

  • @dnahabkc7103
    @dnahabkc71036 күн бұрын

    Dhanko bhus afno afno khus...jane wala lout k nahi aate hai...gaye ramro vo...kubichar afai hatdai janxan hami Gyanko bato lagirahanu parxa...

  • @sagarshrestha3756
    @sagarshrestha37568 күн бұрын

    Balen keep up doing good wood for the community

  • @simpleguy891
    @simpleguy8918 күн бұрын

    Nepali politics is finished. More Balen will rise.

  • @user-yg9ww1bk1t
    @user-yg9ww1bk1t8 күн бұрын

    Jaye balen 🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @denimgurung1726
    @denimgurung17268 күн бұрын

    I need one wheelchair brother Balen rocks 😅😅😅 But I'm out of the valley 😢😢😢

  • @surajmagar5982
    @surajmagar59828 күн бұрын

    Kagres sabai vanda agi xa desh becna ko lagi ...oli pani chor ho prachande hatyara ho...aba desh balenko hathma dinuparxa ani desh banxa....jay nepal....balensur ma pani tapaiko sath ma xu

  • @punkinthejunk
    @punkinthejunk8 күн бұрын

    What a shame on these public representatives who don't even agree or listen to what balen and his department has on plan .. what a disappointing country. Nepal will always be the poorest country in the world until we remove these representatives out of the office..

  • @sanathpantha7987
    @sanathpantha79878 күн бұрын

    Aaba yo party lai bhote Dina bahiskar garnu parxa !! Diye swotantra lai Mai dine natra Nadine ! La hai sochau !! Ei party ka netaharuko sindikAte le desh bechera sidhauxan ani aafu bhagxan !! Iniharulai Faida bhaye kaam garxan natra gardainan !!party ko lagi yo rajniti byapar ho !! Shame on you all the party leaders !!

  • @Atitkumarshrestha
    @Atitkumarshrestha8 күн бұрын

    ए झोले हो बालेन लाई काम गरन देउ

  • @bjr5782
    @bjr57828 күн бұрын

    Sabai party ka jhole bhayera ho hajur So sad

  • @tilakrajoli3427
    @tilakrajoli34278 күн бұрын

    Nai k video Banako live ko clip and statusko photo Hali.... bichar comment garnu re 😂😂😂😂😂😂 kyaaa views ko kheti Vanda farak parla..... kaha Gaye farak kura Vanni dialogs 😢

  • @user-bp4bp3ju2f
    @user-bp4bp3ju2f8 күн бұрын

    जय बालेन।

  • @user-dh9zy1zw5g
    @user-dh9zy1zw5g3 күн бұрын

    Jay balen 🙏🏻💪🏻💪🏻💪🏻💪🏻💪🏻💪🏻💪🏻

  • @dilliramgiri524
    @dilliramgiri5248 күн бұрын

    jay balan jindabad balan sha

  • @madhugurung2219
    @madhugurung22197 күн бұрын

    Jay balen shah ju

Келесі