माओवादी केन्द्र फुट्ने संकेत, प्रचण्ड अप्ठ्यारोमा, ओलीबाट पनि आक्रमण सुरु - NEWS24 TV

माओवादी केन्द्र फुट्ने संकेत, प्रचण्ड अप्ठ्यारोमा, ओलीबाट पनि आक्रमण सुरु - NEWS24 TV
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Пікірлер: 48

  • @kajimanrai746
    @kajimanrai7469 күн бұрын

    फुटे पनि जुटे पनि माओ बादी सकियो अब

  • @user-se1sb2le9y
    @user-se1sb2le9y9 күн бұрын

    जनार्दनले पार्टीमा हलचल ल्याउन सके राम्रो!

  • @samriddikhabarchyanal6611
    @samriddikhabarchyanal66119 күн бұрын

    आलोचना गर्दैमा पार्टी नै फुट्याे भन्ने मिडियाहरुले पहिले नै पार्टी बिभाजन गरिसकेका हुन्छन् । सभ्य भाषामा आलोचना गर्नु हरेक सचेत नागरिकको अधिकार हो । जनार्दनको माओवादीमा कुनै गुट छैन ।

  • @nepa_laya
    @nepa_laya9 күн бұрын

    ४५ बर्षदेखि अधक्ष्य हडपेको दलाल प्रचण्डले ब्यक्तिबाद हाबि भनेको कसलाई होला है? अनि गुलाम कार्यकर्ता लाई ठिकै होला।

  • @amazinganimals2488
    @amazinganimals24889 күн бұрын

    ठूला ठूला कुरा नगर मुला हो यो प्रदेश लाई तुरुन्तै खारेजी नगरे सम्म देशले आर्थिक भार धान्न सक्दैन।

  • @DeepakGoutam-nq8cu

    @DeepakGoutam-nq8cu

    9 күн бұрын

    100%❤❤

  • @Ppoudelp
    @Ppoudelp8 күн бұрын

    Good job

  • @krishnapaudel1719
    @krishnapaudel17199 күн бұрын

    Good though

  • @pramodbhandari5221
    @pramodbhandari52218 күн бұрын

    सब अबसरबादी नेता हुन मौका पाउने बितिकै चौका हानिहाल्छ्न ।

  • @user-vm9mv4hg3z
    @user-vm9mv4hg3z8 күн бұрын

    😮😮😊😊😊😊

  • @Harshamana
    @Harshamana9 күн бұрын

    Saano deshma sangiyeta yo gaadtantra pradesh sabai kharej ghar sarkar 10000 hajra raja maharaja Pradeshvarii chhan yiniharuko antya garnuparchha

  • @birugurung7800
    @birugurung78009 күн бұрын

    यो देशको मुहार फेर्न यि नलाएक तिन पार्टिका नेताहरु रयिनका झोलेहरु नस्ट हुनुजरुनि छ।

  • @DeepakGoutam-nq8cu

    @DeepakGoutam-nq8cu

    9 күн бұрын

    100%❤❤

  • @DannaramK.c-ss3go
    @DannaramK.c-ss3go9 күн бұрын

    फुट माउबादी फुट टिमिहरु फुटेकै राम्रो

  • @KrishnaPrasadDhakal-nt3yj
    @KrishnaPrasadDhakal-nt3yj9 күн бұрын

    Aba party bata desh chaldaina

  • @hariregmi835
    @hariregmi8359 күн бұрын

    Hamro sundar desh ks sojha janata ka Nepal ama ka Kuputra haru dherai bhayeko le Nepal r Nepali ko yo abastha Bhayeko...

  • @rajendrapokharel5987
    @rajendrapokharel59879 күн бұрын

    माधवकोजस्तो हालत हुनुपर्छ।

  • @LokrajShahi-ub9eu
    @LokrajShahi-ub9eu9 күн бұрын

    प्रचण्डले नेतृत्व हस्तान्तरण गर्नु पर्यो

  • @jitbhadur7413
    @jitbhadur74139 күн бұрын

    कस्तो लुटेर नेता बनेका कमरेड प्रचण्ड के को नेता जनता लाई आगो मा पिरल्ने क्रान्ति को बखान कस्तो हैरानी मुलुक र जनता लुटी खाई

  • @DeepakGoutam-nq8cu
    @DeepakGoutam-nq8cu9 күн бұрын

    पुराना ठूला भ्रष्टाचारी 3 दल समाम्त भएको दिन बाट मात्र देश बन्न शुरु हुनेछ

  • @Anup3a
    @Anup3a8 күн бұрын

    Aba Desh chalaune jimma Balen Shah, Harka Sampang, Gopi Hamal haru KO haath ma aaunu parxa jasto laagxa ahile samma KO kaam herda

  • @tokalstha1588
    @tokalstha15889 күн бұрын

    जनार्दन सर्माले रुकुममा यकल चुनाब जिते जस्तै चितवनमा चुनाब जितेर देखाम न प्रचण्ड सरकार

  • @harkajang
    @harkajang8 күн бұрын

    Yo dakaharuko kam chhaina

  • @user-ze3kv1ig1p
    @user-ze3kv1ig1p4 күн бұрын

    गुरिला संगठन आटंकारी माओबादीमा जनहत्यारा प्रचण्ड नमर्दासम्म कोहि नेता नेता हुने सपना नदेख्दा हुन्छ

  • @acharyaji7005
    @acharyaji70059 күн бұрын

    अर्काको घर फोड्ने मोरा आफ्नो घर कसरी जोगाउन सक्ला पहिला नै १० टुकडा भएको माओवादी दुख लाग्छ 😂😂😂

  • @bharatrajneupane386
    @bharatrajneupane3869 күн бұрын

    मुसक ज्ञान

  • @astro.indra66
    @astro.indra669 күн бұрын

    माओवादी मा जति दुख गरेको छ जनार्दन शर्मा ले गरेको छ पुलिस आर्मी सङ भिद्नी पनि तेहि हो माओवादी बनाउने पनि तेहि हो बिना शृपेच को टाउको प्रचण्ड अरुको डाड मा टेकेर माथी उथेको माओवादी को खुन्खार नेता जनार्दन शर्मा हो

  • @MusundreGaha-uq1me

    @MusundreGaha-uq1me

    9 күн бұрын

    मुसा हाे मुसा

  • @homnathlamichhane739
    @homnathlamichhane7398 күн бұрын

    🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️

  • @user-gb8sv5dm5x
    @user-gb8sv5dm5x9 күн бұрын

    Parchanda baa hjr lai hepna khojni lai patta saff gardinu janta ajai pani hjr ko sathma xa so oli kehi hoina latta le hannu parxa dhakka dinu parxa

  • @krishnapaudel1719
    @krishnapaudel17199 күн бұрын

    व्यक्तिबादी परिवार परस्त प्रचण्ड का भन्दा जनार्दन को वौदिक क्षमता बढी देखियो अब उथल-पुथल माओवादी मा होला जस्तो देखियो त

  • @bishnupaudel5226
    @bishnupaudel52268 күн бұрын

    लल म्याउबादी फुट्नु राम्रो हो ।।।

  • @singersunilburlakoti4622
    @singersunilburlakoti46229 күн бұрын

    Marchande fataha lai eklyauna jaruri xa

  • @user-dk2dw8xu8h
    @user-dk2dw8xu8h9 күн бұрын

    Afu huda muso vayo aila balla vasadh garaxa chor neta thag chor gunda la desh chalaya paxi kasari bikash hunxa Janta lai 1 pack diya huni kasta janta😢

  • @sumitshrestha7455
    @sumitshrestha74559 күн бұрын

    Jungle mai basa utai suhauxa …

  • @durgakarki1151
    @durgakarki11519 күн бұрын

    माऊबादी मा छलफल हो गोदी मिडिया बुझ

  • @loknathchapagai349
    @loknathchapagai3498 күн бұрын

    Ye sub lutera deshghati haru sakinai parchha6a

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane48139 күн бұрын

    माओवादीको चोईटो बाँकी छ र ??

  • @subashsahara1384
    @subashsahara13849 күн бұрын

    Tyo janardan sarma muso lai jail halna parx

  • @Kalicharan138
    @Kalicharan1389 күн бұрын

    यो खाते परिवारवादिले यस्तो बोल्न सुहाउँछ?

  • @pradeepkc1958
    @pradeepkc19589 күн бұрын

    एम सिसि पक्ष र एम सिसि विपक्ष फुट्नुनै राम्रो माओवादीको ।

  • @makarlimbu8049
    @makarlimbu80498 күн бұрын

    ब्वाॅसाहरु अलिकति खान नपाये कराऊन थाल्छन्

  • @KkashKrkri
    @KkashKrkri9 күн бұрын

    कुनै हाल्त मा पनि फुट्दैन माओवादी प्रचण्ड लाई ट्कर दिने नेता नै अहिले सम्म कुनै पनि देखेको छैन् मैले

  • @user-sk4vk7it5f
    @user-sk4vk7it5f9 күн бұрын

    जनार्दन शर्माले पार्टी फुटाउने काम गर्छ भने उस्काे काल आउँछ ।

Келесі