Shashanka Koirala ( Leader Nepali Congress) | Fireside | 01 July 2024

Shashanka Koirala ( Leader Nepali Congress) | Fireside | 01 July 2024
#ShashankaKoirala #Fireside #RupeshShrestha
'फायरसाइड' को नयाँ अंकमा रुपेश श्रेष्ठले नेपाली कांग्रेसका नेता शशांक कोइरालासँग संवाद गरेका छन् ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZread मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZread मा जोडिनुहोस् :
kzread.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtvhd/
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 84

  • @kalyanneupane6557
    @kalyanneupane65576 күн бұрын

    Kati ramri bichar good

  • @bish9603
    @bish960313 күн бұрын

    How can you eat when you are in the Interview? What a discipline from a person who wants to be a leader!!!

  • @rameshnepali9361
    @rameshnepali936112 күн бұрын

    मानसिक हालत गुमाईसकेको जस्तो लाग्यो कुरा सुन्दा प्रस्न एकातिर उत्तर कताहो कुनै क्रेटिभ आईडिया भिजन केही छैन सबालको जबाफ नहुनेहरूले देश कतालान्छ संधै भंडखारोमा

  • @sunilhowdaytalks
    @sunilhowdaytalks12 күн бұрын

    I beleive he was better as health professional not a politician. Just because of link with BP Koirala, not necessarily he should push himself to carry the legacy. If continued this way, BP’s legacy is more destroyed then carried forward. Please understand on time!

  • @rijal5405
    @rijal540513 күн бұрын

    यिनी भोला चबाउने मान्छे होइनन् इटाभट्टामा मान्छे पोलेको मान्छे बेकसुर छ भन्ने मेरो पनि जय नेपाल पार्टीको झोली होइन देशको😮😮😮😮😮😮

  • @mandipssubedi681
    @mandipssubedi68112 күн бұрын

    Good thoughts. I appreciate Dr. sab

  • @user-dx4yk8jh3v
    @user-dx4yk8jh3v13 күн бұрын

    Gagan tapha future pm nepal 🇳🇵

  • @manishabista2495
    @manishabista24956 күн бұрын

    Good. Dai

  • @anandaraut9427
    @anandaraut942712 күн бұрын

    यो level को नेताले गुट्खा खादै interview दिनु शोभनिय भएन ।

  • @ajjoshi9232
    @ajjoshi923211 күн бұрын

    A person suffering from dipsomania does have hallucinations of greatness

  • @aayushpaudel8945
    @aayushpaudel89454 күн бұрын

    Bhola khayera. Interview toit

  • @pradipsangroula150
    @pradipsangroula1508 күн бұрын

    रुपेश जी अलिक सव्य र दुर दृस्टी राख्ने व्यक्तित्व लाइ ल्याए राम्रो होला जस्तो लग्यो। वहा हरु जस्तो लाइ अन्तरबार्ता लिएर कार्यक्रम को ऒज न घटाउनु नै राम्रो। वहा र वहा जस्ता को झुण्ड ले देश लै कहाँ पुरयाओ हामी सबै ले देखि सकेको छ। गुटका खादै गगन को बेला भाको छैन भन्नु हुन्छ। यहि पालो र भागबण्डा ले देश लै यो दुर्दासा मा पुर्याओ। म गगन को कार्यकर्ता त होइन् तर मलाई यति बुज्न चै गारो छैन , यदि काँग्रेस र देश लाइ कसैले मार्ग निर्देस गर्न सक्छ भन्ने त्यो गगन नै हो।

  • @unitedtvnepal8881
    @unitedtvnepal888113 күн бұрын

    गज्जब

  • @Netra_Sharma
    @Netra_Sharma13 күн бұрын

    जाठा हरु आफ्नो कर्तुत लुकाउन अनेकौं गर्दै हिडेकोछ कति दिन लुक्ल्ल

  • @chakrachand1410
    @chakrachand141012 күн бұрын

    माओबादीको भोटले जित्ने अनि माओबादीलाई नै लात हान्ने? सेखरे, गगने जस्ता प्रतिक्रिया बादीहरू लाई ब्यबस्थापन गर्ने नसके पछि पूर्व गठबन्धन फुट्नुको विकल्प थिएन।

  • @rabindrajoshi3975
    @rabindrajoshi397510 күн бұрын

    Jay nepal 🇳🇵

  • @hbsubedi1666
    @hbsubedi166613 күн бұрын

    He may be a good person but he can’t lead nation just being BP’s son.

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc13 күн бұрын

    नेपाली काँग्रेस काम गर्न चाहाना होइन ,भर्ष्टलाई जोगाउन चाहन्छ शेरेका वरिपरि बसेर भाग खानेहरु

  • @RakeshGupta-hp3wj
    @RakeshGupta-hp3wj12 күн бұрын

    आफु पार्टी महामन्त्री हुदा दिन भरि whiskey खाने , तास खेल्ने अनि समान्य कार्यकर्ता गाउ बाट यिना पिए भरत तिवारि र भानु सिग्देल लाइ दुइ चार दिन चाकरि गर्ने र दारु खुवाए पछि तिन ले भेटने मेसो मिलाउथे , एस्ता त बि पि पुत्र छ्न ।

  • @sppandey5362

    @sppandey5362

    11 күн бұрын

  • @RabindraShrestha-zz8mf
    @RabindraShrestha-zz8mf12 күн бұрын

    दाेधारे

  • @st.brightdigital2415
    @st.brightdigital241513 күн бұрын

    हेलो श्रेष्ठ ज्यू त्यो its my show नामक कार्यक्रम हटाईहालनूस ! अरुको ब्यक्तिगत जीवन प्रति टिप्पणी गरेर भ्यूज कमाएर पेट पालने अवस्थामा पुगेकों हो कांतिपुर ? यो सरासर ग़लत छ ! तपाई यो टेलीभीजनको प्रमुख भएर एस्ता अपाच्य , असंबेदनशील गतिक्षाडा कार्यक्रम बंद गर्नुस !!!

  • @user-sn9rr7gc3l
    @user-sn9rr7gc3l13 күн бұрын

    हेरिन है मैले ?

  • @dhodenikhaber1203
    @dhodenikhaber120313 күн бұрын

    जानेको छ र यति राम्रो कार्यक्रममा बोल्न डा. कोइराला 😆😆😆

  • @bishnuprasadkhanal1042
    @bishnuprasadkhanal104212 күн бұрын

    हैट तोरि ,,,काङ्ग्रेसले गर्छ रे......हैन काङ्ग्रेसले गर्या भए यस्तो हुन्थो! तेरिमा भ्रष्टका ग्याङ्हरु,,,।कङ्ग्रेस र एमालेका जातहरुलाई १/२ सिट नपुर्याइ देश बन्दैन!

  • @santoshganesh6413
    @santoshganesh64138 күн бұрын

    प्रशासकीय बिकेन्दृकरण र शासकिय बिकेन्दृकरण फरक हो। शासकिय बिकेन्दृकरण संघवाद fedaralism हो।नेपाल जस्तो विभिन्न बिभिदताको देशमा यो अनिवार्य हो।एकात्मक शासनले सबै जात जातिलाई राज्यको मुल प्रवाहमा ल्याउन सकेन।त्यसैले संघवाद र समानुपातिक निर्वाचन प्रणाली जरुरी छ।

  • @theindigenous
    @theindigenous13 күн бұрын

    harey shiva kangress le kahile samma koirala bhandai ma yesta lai bokirkaahney 😢

  • @rajkumarniraula2042
    @rajkumarniraula20428 күн бұрын

    यिनी देखि त्यति आसा छैन जति सेखर सग आसा छ यति ठुलो नेता पान चपाउनुले कतिको नैतिकता होला ?

  • @nareshbalayar2938
    @nareshbalayar293812 күн бұрын

    झुटा न बाेल बुढा काङ्ग्रेस पर्ति झाेले बाहेक नेपाली जनताले अास गरेकाे छैन देश बन्छ भनेर । बरु देश बेच्छ भनेर डर गरेका छन् ।

  • @jangaykarki5808
    @jangaykarki580812 күн бұрын

    Dr Shashank!! तपाईप्रति आदर सहित मेरो विनम्र अनुरोध, तपाई मेडिकल डॉक्टर हुनुहुन्छ आफ्नो कर्म गर्नुस राजनीति तपाईको बसको कुरा रहेन।तपाईबाट र तपाईले नेपाली कांग्रेस जस्तो विशाल पार्टीको नेतृत्व असम्भव छ, पार्टी र नेता कार्यकर्तालाई उचित सल्लाह सुझाव दिने ठाउमा बस्नुस त्यो पनि BP को DNA तपाईमा भएको भएर। नेपाली कांग्रेसको भाबी नेतृत्व अब मात्र Gagan Thapa हुन मान्नुस या नमान्नुस।

  • @abrahmlami6669
    @abrahmlami666913 күн бұрын

    Boli pani indian accent ko chha ta kura k ho?

  • @arjunakoirala8804
    @arjunakoirala880412 күн бұрын

    Savapati .....🎉

  • @shreekrishnatamang7039
    @shreekrishnatamang70399 күн бұрын

    यो मान्छेको तर्क र प्रश्नको जवाफ सुन्दा ओडा अध्यक्ष बन्न पनि लयक देखिन। बाउ बजे ले गरेको राजनीति को ब्याज खाएर बसी रको रैछ यो मान्छे।

  • @lekhnathtiwari5507
    @lekhnathtiwari550713 күн бұрын

    भोला कैले छोडछौ

  • @RatanTiruwa-
    @RatanTiruwa-13 күн бұрын

    indian comedian बाबुरावको एउटा डाइलग छ : अरे भाइ पहिला मु से गुट्का फ्याक के आरे 😂😂😂😂😂

  • @tekkarki8900
    @tekkarki890011 күн бұрын

    Nepalko bidambana jaghannye aparadhi - bhrasta taskar rastraghati gaddarharulai janatako ragat pasina ko kamaibata palnu parekoxa.....

  • @harirai7611
    @harirai761113 күн бұрын

    यस्तो बबुरा पनि नेता हुने पाटीको शभापती र प्रधानमन्त्री हुने कस्तो हामी न बोल्न आउछ नत कुनै मान्छे लाई सम्झाउने तरीका नै हैट

  • @krishmishra5810

    @krishmishra5810

    12 күн бұрын

    यस्ता नालायक लाई पार्टीको माहामन्त्री बनाउने काङ्ग्रेसले देशलाई बनाउछ भन्ने आश गर्नु बेकार छ।अझ म परिपक्वता छु रे हैट।

  • @harirai7611

    @harirai7611

    12 күн бұрын

    @@krishmishra5810 बीदेशीले नेता बनाउने यस्तै लाई त हो, यीनको बाउ बडाबाउ र काकाले ईण्डीया संग नेपाल सिध्याउने सम्झौता गरेर भारतको धोती बोको अब ईनिहरुको पालो होला नी

  • @user-dx4yk8jh3v
    @user-dx4yk8jh3v13 күн бұрын

    Gagan tapha future pm namaste 🙏

  • @gokarnakatuwal1720
    @gokarnakatuwal172012 күн бұрын

    Gagan thapa

  • @raikeera69
    @raikeera6910 күн бұрын

    17:42 भ्रष्टाचारीको बारेमा हरे !! हँसीमजाक गर्छ बुढा पनि यार !! 😂😂🤣🤣

  • @NityarajDahal
    @NityarajDahal11 күн бұрын

    Bhola khadai interview dido raixa

  • @Krishnaprasa66
    @Krishnaprasa6613 күн бұрын

    बाहिर गएर भोला फालेर आउ बल्ल हेरम्ला डाक्टर तिम्रो अन्तरबार्ता

  • @ShankarBhatuwal

    @ShankarBhatuwal

    12 күн бұрын

    😢😢

  • @amritpandey3521
    @amritpandey352111 күн бұрын

    Gagan Thapa future prime minister

  • @user-ti7sq7nq3w
    @user-ti7sq7nq3w12 күн бұрын

    यथार्थ बोल्ने रैछन् बुडा, बनावटी बोल्न नसक्ने रहेछन्,तै भर पो B.P पुत्र भयर नी आज सम्म मन्त्री पनी पाका छैनन्,बुडा बिन्दास गुटखा चपाईदिराछन,

  • @arjunkatuwal
    @arjunkatuwal12 күн бұрын

    Gagan thapa अब को दुइ कार्यकाल मा प्र म

  • @BT-232
    @BT-2327 күн бұрын

    Gutha chapauna thalne bikkitai you should have kicked him out. That’s so disrespectful

  • @CoverDriveXI
    @CoverDriveXI12 күн бұрын

    what a waste of my an hour. I have measured your upcoming journey won't lead us towards prosperity .

  • @sppandey5362
    @sppandey536211 күн бұрын

    यिन लाइ रियाब मा राख्नु पर्छ भोला दारु पानी को लत लाएको छ बेला बेला होस गुमाउछ्न !! काङ्रेस्को सबै भन्दा काम नलाग्ने नेता

  • @sanjeebsubedi434
    @sanjeebsubedi43413 күн бұрын

    भ्रष्ट देसद्रोही काङ्ग्रेस बहिष्कार गर्न ढिला गर्नहुन्न

  • @rtndhurbarajgiri2766
    @rtndhurbarajgiri27665 күн бұрын

    What type of leader are you unless you don't deserve anything for the country it's very shame on you ,,,

  • @gaurabbhattarai4585
    @gaurabbhattarai458511 күн бұрын

    Doctor banera euta hospital ma thankera basne level ko manxe raixa. BP kai xora hota? Thukka bejjat

  • @manirajrai1523
    @manirajrai152310 күн бұрын

    Jhyapma jasto chha ta!

  • @overseas2849
    @overseas284913 күн бұрын

    Block handeu kantipur lai? Tapai ko family ko aayu badnexa?

  • @umesh138a
    @umesh138a11 күн бұрын

    Very boring interview…he has zero vision.. Forget about Gagan and Bisho.. you can hardly be a kendriya sadasya…

  • @nabinkc764
    @nabinkc7645 күн бұрын

    Autaaa trauma Centre banunaaa 20/25 barsa ma taw Mars ma basttiiii basxaaaaa estaaa tori lai koleeee chuneeee ra pathunxaaaa

  • @avishekpandey4477
    @avishekpandey447713 күн бұрын

    Calo canvgresale cangresh lai dabaudako marinam aajako paristhiti paisa hunu durbhagya.

  • @bipinadhikari1109
    @bipinadhikari110913 күн бұрын

    Jaynepal. Clean leader

  • @user-dx4yk8jh3v

    @user-dx4yk8jh3v

    13 күн бұрын

    Gagan tapha future pm nepal 🇳🇵

  • @rabinpathak8405
    @rabinpathak840513 күн бұрын

    yelai supari chapaudaima phursad xhaina. yesta dr. ke ko manxhe, hait. kuputra bp ko

  • @user-wj4lb1ye8y
    @user-wj4lb1ye8y9 күн бұрын

    यस्ता पसुको बिचार पनि सुन्नु पर्ने

  • @aseemrana5354
    @aseemrana53548 күн бұрын

    All u represent is ur father’s legacy .. other than that ur just a person with no opinion & contributions to party & country … !!

  • @shailendradahal1693
    @shailendradahal169312 күн бұрын

    Shashank in my view you are not fit for politics. You don’t have leadership quality.

  • @dosi7593
    @dosi759313 күн бұрын

    वि पी पुत्र जय नेपाल !

  • @beyondinfinity3876

    @beyondinfinity3876

    13 күн бұрын

    भ्रस्टचारी डाका।

  • @nabinkc764
    @nabinkc7645 күн бұрын

    Yo Bihari kam xainaaaa paannn walaaaa

  • @nabinapyakurel9799
    @nabinapyakurel979913 күн бұрын

    एस्ता ल्वाठ जॉठा नेता बोल्न त नआउने थुक्क

  • @krishmishra5810

    @krishmishra5810

    12 күн бұрын

    4/4 पटक साम्सद जिताउने जनता नै भेडा हुन।बिपिको बिरासद खान जन्मेका नालायकहरु।

  • @umesh138a
    @umesh138a12 күн бұрын

    Deuba dhognus basnus.. aru kam Kehi dekhina…

  • @user-dx4yk8jh3v
    @user-dx4yk8jh3v13 күн бұрын

    Yasta mughi neta

  • @sarojjalan3540
    @sarojjalan354012 күн бұрын

    Volaa khayo basyo mulaa 😂

  • @ranjitojha3538
    @ranjitojha353813 күн бұрын

    Khantipur 👎👎

  • @manojniroula1112
    @manojniroula111213 күн бұрын

    भोला,रजनिगन्धा वा राजनिवास के हो??

  • @user-dx4yk8jh3v
    @user-dx4yk8jh3v13 күн бұрын

    Gagan tapha future pm nepal 🇳🇵

  • @user-dx4yk8jh3v
    @user-dx4yk8jh3v13 күн бұрын

    Gagan tapha future pm nepal 🇳🇵

Келесі