No video

माओवादीको गुमेको साख : प्रतिपक्षमा बस्दा फर्काउन सक्ला ? | Kantipur Samachar

संसद्‍मा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेलाई पालैपालो साथमा लिएर डेढ वर्ष सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्र कमजोर हैसियतसहित सरकारबाट बाहिरिएको छ । पालैपालो धोका खाएको भन्दै कांग्रेस र एमाले एक ठाउँमा उभिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सिंहदरबारबाट बाहिरिनु परेको हो । दुई ठूला दल मिल्दा माओवादी दबाबमा परेको त छ नै, डेढ वर्ष सरकारको नेतृत्व गर्दासमेत जन अपेक्षाअनुसार काम गर्न नसकेको आरोप पनि दाहालमाथि छ । सत्ताबाट बाहिरिँदा दाहाललाई सदनमा विपक्षी मोर्चाको नेतृत्व गर्ने अवसर भने जुरेको छ । माओवादीले सत्तामा रहँदा गुमाएको साख, प्रतिपक्षमा बस्दा फर्काउन सक्ला त ?
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZread मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZread मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 1

  • @MunaGautam-ub5yr
    @MunaGautam-ub5yrАй бұрын

    प्रचण्ड ✊✊✊

Келесі