No video

Pradesh Bishesh | प्रदेश विशेष, ३० असार २०८१

Pradesh Bishesh | प्रदेश विशेष, ३० असार २०८१
प्रदेश विशेषमा आज,
* हिमताल फुटेर दोलखाको रोल्वालिङ खोलामा बाढी आएको स्थानीयको दाबी/ दोर्जी फुङमो हिमताल फुटेको भनाइ ।
* सिक्टा सिँचाइ आयोजनाले पानी नछाड्दा बाँकेमा किसानका खेत बाँझै/ रोपाइँका लागि आकासे पानीकै भर ।
* अफ सिजनमा पनि पोखरामा पर्यटकीय गतिविधि / रोजाइमा छोटो दूरीका मनसुन हाइक ।
* मधेश प्रदेशका स्थानीय तहले विद्युत् महसुल तिरेनन्/ मास्क लाइट राख्न भने होडबाजी ।
#PradeshBishesh #PradeshSamachar #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZread मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZread मा जोडिनुहोस् : / kantipurtvhd
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: / kantipurtelevision
Twitter: / ourktv
Instagram: / kantipurtelevision

Пікірлер

    Келесі