सरकारलाई १० अरबको जग्गा-भवन दिएपछि,चिनको सहयोगमा मिसाइल,चिप्स उत्पादन र इन्डियन अत्याचारको प्रतिरोध

Ойын-сауық

#yubaraj_sangraula_interview #Missile_defence #Nepal-china #nepal #Kathmandu_School_of_law
वकिल , लेखक , बिस्लेशक तथा प्राध्यापक डा= युबराज संग्रौला रास्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा चर्चित र प्रत्स्ठित छन्। उनले आज साम करिव 2 दर्जन पुस्तकहरु लेखेका छन्।
युबराज संग्रौलाका हाल सम्म प्रकासित कृतिहरु
नेपालि भासामा लेखिएका कृतिहरु
1 दक्षिण एसिया चिन भू-राजनीतिका आयाम २०७७
2 गोर्खा ब्रिगेड सन् २०२०
3 कानुन शास्त्र तथा कानुनका सिद्धान्तहरु २०६३
4 नेपालका राजनीतिक समस्या: बिस्लेशण र रुपान्तरणका प्रक्रियाहरु २०६४
5 शिशिरका फुलेको गुरास (उपन्यास -२०६४ )
6 लुटिएको बसन्त २०६७
7 निसंकोच अभिव्यक्ति २०७४ भाग १
8 निसंकोच अभिव्यक्ति, भाग २,
9 निसंकोच अभिव्यक्ति, भाग ३
10 निसंकोच अभिव्यक्ति, भाग ४
11 चिन्तन मन्थन २०७८ आदि पुस्ताहरु
त्यसै गरि अंग्रेजि भाषामा लेखिएका पुस्तकहरु
1 theories of logics
2 Criminal Justice System 2018
3 Right to have Rights.
4 South Asia China Geo-Economics
5 The madman
6 Condemned to exploitation Trafficking in woman and girls 2001
7 Human rights training Manual 2001
8 gender and laws: Nepalese Perspective, 2002
9 Nepalese Legal system: Human Rights: Nepalese Perspective, 2005
10 Concept and evolution of human rights: Nepalese Perspective, 2005
कालो किताब रिसर्च ब्युरो | kalo Kitab Research Bureau || Nepal's No. 1 News Media |
Kalo Kitab || कालो किताव (खोजतलास टिभी) kalo kitab Dot Com
www.kalokitab.com
नेपाल सरकार सुचना तथा संचार मन्त्रालय , सुचना बिभाग र प्रेस काउन्सिलमा दर्ता रहेको कालोको किताबको आधिकारिक युट्युब च्यानलमा तपाइहरु सबैलाई हार्दिक स्वागत छ। हाम्रा ऐतिहासिक र बिशेष अनि खोजमुलक रिपोर्ट हेर्न सधै हामि संगै रहनु होला। सब्स्क्राई गर्न नबिर्सनु होला।
समन्याय, समानता, सुशासन र स्वाधिनताको सजिब बिगुल। राज्य र राजनीतिज्ञलाइ खबरदारी मात्र हैन समझदारिपुर्ण सहकार्यको प्रयास। कालो किताब। नेपालमा जनताको पहिलो मिडिया जो सधै अग्रगमन र अधिकारको पक्षमा शान्ति र स्थायित्व संगै रास्ट्रहितलाइ केन्द्रमा राखेर बिस्व मानब जातिको आस्थाको केन्द्र बन्ने छ कालो किताब। रास्ट्रिय तथा अन्तरास्ट्रिय महत्व र सरोकारका काला कर्तुतहरुको पर्दाफास एक महा अभियान। समाचार र साहित्य, नागरिक अधिकार, पहिचान र संस्कृति, उपन्यास, लेख रचना र रहस्य। तपाइको अनि हामि सबैको साझा चौतारी हो कालो किताब।
पत्रकार, लेखक, बिज्ञ र अनुसंधानकर्मिहरुको पुस्तक , उपन्यास , कथा , अध्ययन प्रतिबेदन , समाचार र स्थलगत रिपोर्टको संग्रह | हाम्रा भिडियोहरु फरक छन् तर बस्तुगत, तथ्यपरक र तर्कसंगत छन्
कृषकका कुरा , जनताका कुरा , नेताका कुरा , देख्नेका कुरा , सुन्नेका कुरा , स्वयं भोग्नेका कुरा नेपाल र नेपालीका कुरा - #कालो_किताब #kaloKitab #kaloDiary #TheBlackBook #ResearchTV #UntoldHistoryNepal #Kalo_Kitab
कालो किताब दुनियाकै पहिलो मिडिया। सत्य, न्याय, सुचना, संचार, भाषा, साहित्य, उपन्यास र खोजमुलक रिपोर्टिङ्गको साझा नाम हो कालो किताब।
कालो किताब रिसर्च टिभि | मनोरंजन र ज्ञानको संग्रह | हाम्रा भिडियोहरु फरक छन् तर अत्यन्तै बिशिस्ठ पनि छन् | केहि भिडियोहरु कन्टेन्ट निर्माताबाट कपिराईट अधिकार | यस च्यानलमा उपलोड़ गरिएको हो। कुनै जिज्ञासा भए कमेण्ट गर्नुहोला।
---------------------------------------------
सुखका कुरा , दुखका कुरा , खुसीका कुरा , जीवनका कुरा , बिगुल सम्राटका कुरा , देशका कुरा अनि बिदेशका कुरा
------------------------------------------------------------------------------------------------------------------------------
नोट - प्रतिलिपि अधिकारको दुरुपयोग गरि अनधिकृत अपलोड गरिएको पाईए कानुन मबोजिम कारवाही गरिने छ।
----------------------------------------------------------------------------------------------------------------------------
साहित्यमा समालोचना , ऐतिहासिक बिषयबस्तुमा केन्द्रित रहेर तयार पारिएका हाम्रा भिडियोहरु दुर्लभ छन्।
----------------------------------------------------------------------------------------------------------------------------
कृषकका कुरा , जनताका कुरा , नेताका कुरा , देख्नेका कुरा , सुन्नेका कुरा , स्वयं भोग्नेका कुरा
नेपाल र नेपालीका कुरा - निरन्तर जारि रहने छ - कालो किताबको कुरा। कालो अक्षर
#कालो_किताब_रिसर्च_ब्युरो #kaloKitabResearchTV #UntoldFactNepal #Kalokitab #KaloAkshar

Пікірлер: 113

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y3 ай бұрын

    सही विष्लेषणकाे लागि धन्यवाद, त्यसैले अब याे देशबाट भ्रष्टाचार हटाउने हाे भने यो देशमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसदले मन्त्री हुन नपाउने, मन्त्री,राजदूत जस्ता पदमा जान निश्चित याेग्यता चाहिने, मन्त्रीमण्डल बाहेक सबै नेताहरु तलब बिहीन स्वयंसेवक हुने, अरिव्तयार प्रमुख, न्यायाधीश जस्ता पदमा नियुक्ति गर्दा संसदकाे सिफारिसमा राजाले गर्ने, विदेश संग संधि समझौता गर्नुपर्दा संसद र राजाको सहमति चाहिने, भातृसंगठन बिहीन दलहरु, एक सदनात्मक संघीयता बिहीन सनातन राष्ट्र कायम गर्नुपर्छ।

  • @yambahadur8334

    @yambahadur8334

    3 ай бұрын

    Ani yo raja vanne etihash vaisakeko sabda kaha dekhi aayo ko raja kaha ko raja ko kura gareko ki tmi panchhe mandale hou

  • @faninarayansigdel2865

    @faninarayansigdel2865

    2 ай бұрын

    मैले पनि वारंवार यिनै कुराहरु उठाउने गरेको छु।

  • @bimalarai2216
    @bimalarai22163 ай бұрын

    नेपाललाइ इन्डियाले कंगाल बनायो हर्क साम्पागं बालेन साह गोपी हमाल स्वागत नेपाल युबराज संग्रोला माहाबिर पुन सन्दुक रुइत सच्चा देशको गहना जस्ता देश प्रेमी युबाहरुले एक हुनै पर्छ अनि मात्र देश बन्छ 🎉🎉🎉🎉🎉

  • @tejbikrambudhathoki1267
    @tejbikrambudhathoki12673 ай бұрын

    भ्रष्टाचार गर्ने भ्रष्टाचारिहरूको पोलखोलेर सूचना प्रवाह गर्नू भएकोमा डा. यूवराज संग्रौला ज्यू लाई मूरि मूरि धन्यवाद छ ।

  • @kopilarai8390
    @kopilarai83903 ай бұрын

    हाम्राे देशमा महान विधवनव्यक्तीहरु नभ्येकाहोइन्। सबै चोरहरुले चलाएको देश हो। सच्चा देश र जनता प्रेमि ब्यक्ति गर्व लाग्छ। धन्य बाद ❤❤❤

  • @baburambhandari7114
    @baburambhandari71143 ай бұрын

    नेपालको नाजुक अवस्था र व्यवस्थाले रिसर्च शगरि नहुने मोडमा पुगेर उहा उभिनुको साथै प्रयोग पनि देखाई रहनु भयको छ डा.साव प्रति गौरव लाग्छ। उहामा सलाम।

  • @Rajendra_Shahi36
    @Rajendra_Shahi363 ай бұрын

    डा. युवाराज संग्रौलाज्यूकोविश्लेषण नेपालको लागी अत्यन्तै हितकारी सिद्ध छ।🙏🏻🌺❤🙏🏻

  • @shyamchaudhary2874
    @shyamchaudhary28742 ай бұрын

    सत्य विश्लेषण भयो, सङ्ग्रौला सर , मर्जिङ कति घातक प्रपंच पूर्ण सहकारीहरु सञ्चालकहरुलाई भने तर मानेन अन्ततः धेरै सहकारीहरु बाठा सहकारी सञ्चालकहरुको पंजामा परे , ठूला भएका सहकारीहरु सीमित परिवारको अधिकारमा आएका छन् ।

  • @sushilghimire6944
    @sushilghimire69442 ай бұрын

    डा युवराज सङ्ग्रौला सर जस्ता विद्वान देशभक्तहरुले जति खबरदारी गरेपनी आजका नेता भनाउदाहरुले बुझ्ने समेत औकात राखेनन दु:खद कुरा भयो यो ।

  • @PadamPoudwl-gg6mx
    @PadamPoudwl-gg6mx3 ай бұрын

    सर नमन अब हजुर हरू जस्तै विधवान बग हरू राजय सचालन गन अघि बढनु पछ नत्र हामी नेपाली काे नाम ,,,,,,,धन्यवाद नमस्कार

  • @prakashshrestha304
    @prakashshrestha3042 ай бұрын

    आजको नेपाली जनताको ज्वलन्त समस्या भनेको १) सहकारी २) लघुबित्त ३) मिटरब्याजी पीडितहरु हुन । यसका भ्रष्ट र ठगहरु तथा मतियारहरु प्रति नेपाल सरकार र अदालत किन कठोर , निर्मम र सख्त हुन सकिरहेको छैन ? यो प्रश्न अत्यन्तै जरुरी छ । यसको जवाफ पनि जरुरी छ । नेपाल सरकारका प्रहरी , प्रशासन र कानुन मन्त्रालय , प्रधानमन्त्री तथा अदालतले जबसम्म ईमानदार प्रयास गर्दैनन् तबसम्म भ्रष्टाचारमा लिप्त ठगीमा लिप्त बेइमानीमा लिप्तहरुलाई कठोर सजाय दिदैन , जबसम्म तिनीहरू र तिनीहरूका आफन्तको सम्पत्ति लिलाम हुदैन , अदालतले जबसम्म लिलाम गर्दैन तबसम्म यो भ्रष्टाचार र ठगी रोक्न सकिने अवस्था छैन।

  • @sher_singh7273
    @sher_singh72733 ай бұрын

    डा साहेब लाई चिन्नै पो गार्ह्रो भो । पहिला त तालु खुइलेको थियो । अहिले त जवानी फर्के छ ।

  • @skcvlogs83

    @skcvlogs83

    2 ай бұрын

    Nice topi

  • @jhakrajgurung8152
    @jhakrajgurung81522 ай бұрын

    संग्रौला जि तेत्त्रो जग्गा सरकारलाई दिनुभयो सलुट छ तपाईलाई तर २,४ बर्ष भित्र हेर्नुहै त्यो जग्गा बिनोद चौधरीले हरपछकी कुन मर्वाडीले हरपछ।

  • @HG-cy7wv
    @HG-cy7wv3 ай бұрын

    Salute sir tapaiko satik bislesan.. 🙏👍

  • @ananathsapkota2032
    @ananathsapkota20323 ай бұрын

    युवराज सर नमस्कार 🎉२०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश भनौन् कसोहोला्

  • @Kushallama293
    @Kushallama2933 ай бұрын

    डक्टर युबराज सङरौला ज्यु मा नमन छ सर नेपाल र नेपालीत्तो को बारेमा धेरै जनता ले बास्त बिक्ता हरु समय समय पाई रहे का हुन्छौँ धन्ये बाद सर 🙏🌷

  • @LovelyDandelion-wk2gk

    @LovelyDandelion-wk2gk

    2 ай бұрын

    Sabeemilérakinàparchha

  • @faninarayansigdel2865
    @faninarayansigdel28652 ай бұрын

    सबैजसाे तथाकथित बुद्धिजीवीहरु बाैद्धिक वेश्यावृत्तिमा लिप्त हुँदै आएको वर्तमान समयमा यहाँ भने सक्कली ईमानदार देशभक्त बुद्धिजीवी हुनुहुँदाे रहेछ!

  • @thaparamesh4478
    @thaparamesh44783 ай бұрын

    सन्दुक रुइत सर ‌महाबिर पुन सर युवराज संग्रौला सर गोपाल हमाल सर बालेन सर जस्तो देश भक्ति पुत्र हुन उहाँहरुलाई नमन गर्दछु जय गोरखकाली माता नमन गर्दछु ॐॐॐ म साउदी अरब बाट हेर्दै

  • @sun1memory156

    @sun1memory156

    3 ай бұрын

    Bekuub

  • @dorjelama2878
    @dorjelama28783 ай бұрын

    यो इनडेन हरु लाई छिमेकी मित्र रास्ट्र भन्नू र सौतेनी आमा लाई आमा भन्नु उस्तै हो मुखले राम राम भन्ने भित्र भित्रै देश खोक्रो पार्ने र हाम्रो नेता हरुले पनि सौतेनी आमाको जस्तो बेबहार देखाउने चाकरी गरिरहन्छ अनि देश कसरी उभो लाग्छन

  • @lyanglyang1

    @lyanglyang1

    3 ай бұрын

    exactly 100% correct

  • @sarishrestha9240

    @sarishrestha9240

    3 ай бұрын

    मिसाइल नबनाउन्जेल भारत सगै निर्भर हौ अनि मिसाइल बनाएर भारतलाई तर्साएर चिन सग मिलौ😂 तोर्पे😂 चिन सगै मिल्नि र मिसाइल बनाएर भारतलाई थर्काउने नै हो भने भारत सग को सिमा बन्द गरौ जमिन र आकाश सबै अनि चिन सग मात्र खोलौ😂 अनि तोर्पेहरुको उग्ररास्ट्रबाद देखिन्छ। जब सम्म नेपालि जनता सुध्रीदैन तब सम्म भारत अमेरिकी लाइ गालि गरेर केहि हुन्न। हैन काम गर्न नपर्नि भासण सुनेर र सुनाएर रमाउनि?😂😂

  • @RoshanKhadka-zj3md
    @RoshanKhadka-zj3md3 ай бұрын

    डा. संग्रौला को बिचार तर्कहरु सार्‍है सहारानिय मान्दछु ।-- गैडाकोट

  • @rameshghartichhetri273
    @rameshghartichhetri2733 ай бұрын

    डा.युवराज संग्रैला जो कानूनको ज्ञाता हुनुहुन्छ,यस अन्तरवार्ताबाट उहाँको सोच र सरल जीवन पद्धती जान्ने अवसर प्राप्त गरें, धेरै खुसी लाग्यो। उहाँ जस्तो ब्यक्ति नेपालको सबैभन्दा पुरानो बिश्वबिद्यालय त्रिभुवन विश्वविद्यालयको भिसी हुनुभएको भए,यो बिश्वबिद्यालय दक्षिण एसियाको टप पाँच बिश्वबिद्यालयमा यसको नाम आउनसक्ने मेरो मनलाई लाग्यो। बिद्यार्थी, कर्मचारीसंग उहाँको ब्यबहार अत्यन्त हार्दिक हुनुपर्दछ। भारतका समाजबादी नेता नरेन्द्र देब आचार्य लखनउ बिश्वबिद्यालयको भिसी हुँदा ग्रामीण स्थानबाट पढन आउने हरेक बिद्यार्थील सोध्ने गर्दथे रे,तिमी भोकै त छैनौ?घरबाट खर्च त आइपुगेको छ?यसरीनै आफ्ना बिद्यार्थीहरुलाई उहाँले माया गरेको थाहा भयो। भ्रष्टाचार संबन्धमा उहाँको विश्लेषण उम्दा छ।तब मात्र देशले गति पाउन संभब छ।

  • @chetnathmainali3541
    @chetnathmainali35413 ай бұрын

    salute yub RaJ Sangrola❤🎉😢

  • @padamrai5582
    @padamrai55823 ай бұрын

    यस्तै मान्छेले राज्यमा अबसर पाए राम्रो हुने हो !

  • @HBGurung-oz8vd
    @HBGurung-oz8vd3 ай бұрын

    Yubraj sangraula sir sachhai tapai jhole nabhayeko jasto lagyo tapai lai 21 top ko salam.afsos jesan baidh ji ta modiko andhbhakt rahexa

  • @bidur4469
    @bidur44693 ай бұрын

    डा. युवाराज संग्रौलाज्यूको hair style 😍

  • @lndhakal6024
    @lndhakal60242 ай бұрын

    यि अभिब्यक्तिले असाधारणपन जनाउँछ, कतै लुकेको स्वविज्ञापन पनि । विद्वानको प्रकाश समाजले महसुस गछ । सूर्यले आफै मेरो पूजा गर भनेको होइन तर मानिसले सूयको पूजा गर्छन ।

  • @Loyalman24
    @Loyalman243 ай бұрын

    दुर्गा प्रसाईको अभीव्यक्ती र युवराज सरको अभीव्यक्ती मेलखायो नेपालको मुख्य सत्रु financial mafiya bank mafiya ho

  • @Indramalla-fs1xm
    @Indramalla-fs1xm2 ай бұрын

    सही बिचार विश्लेषण

  • @eshworshahi2821
    @eshworshahi28213 ай бұрын

    समस्या छ समस्या छ मात्रै समाधानका लागि एकजुट किन हुन सक्दैनन् बुध्दिजिबीहरु?

  • @gangaramshrestha5075
    @gangaramshrestha50753 ай бұрын

    देश बिगार्ने यि सबै दलहरु हुन। अब यिनको पछी लागेर काम छैन। बलैमा होस गरौ।

  • @milanpoudel8307
    @milanpoudel83073 ай бұрын

    Sir ko ekdamai jarurat xa yo desh ko lagi.

  • @khempoudel8892
    @khempoudel88923 ай бұрын

    तपाइको उच्छ सम्मान गर्दछु।

  • @bemgurung2930
    @bemgurung29303 ай бұрын

    Hello KALO KITAB RESEARCH TV, Thank you very much Doc.Sangraula sir lai lyayidinu bhayekoma. Doctor Yubraj sir le hair wick lagayeko hola! Ramro dekhiye chha tyo talu head bhanda! Doctor Yubraj Sangraula sir lai 2 darjan top cannon ko SALUTE chha hai… GORAKH NATH ko ashik, GOD BLESS YOU YubRaj sir…….

  • @yambarai1530
    @yambarai15303 ай бұрын

    स्टकचरल एडजस्जटमेन्ड पोलिसिको नितिमा एग्रिमेन्ड खारेज वा जलाई च्यातचुत पारेर फाल्नु पर्छ र एग्रिमेन्डमा हस्ताक्षर गर्नेहरुको पहिचान गरेर डन्डित गरेर मात्रै नैतिकबान बन्न सक्छो

  • @ramjeesubedi4550
    @ramjeesubedi45503 ай бұрын

    Real scenario of Nepal, thank you Dr saab for presenting real picture.

  • @bbhandari5651
    @bbhandari56513 ай бұрын

    🙏🙏 pranam sir.jaya hosh

  • @reefhousesecurity2611
    @reefhousesecurity26113 ай бұрын

    Many thanks for this video and Great analysis from Dr Ubaraj Sangroula sir. And Nepal's political is world top powerful country observing and under pressure and corruption.

  • @NainaKalaRai
    @NainaKalaRai3 ай бұрын

    कपाल चाहिँ नक्कली रहेछ , टोपी लगाउदा नै सुहाउने थियो ।👍️

  • @ThamMayapun-dh4ik
    @ThamMayapun-dh4ik3 ай бұрын

    मलाई भन्न मन लागेकाे येदि हर ब्याक्तिमा सहि गलत छट्टाऊने छेमाेता राक्तईनन् तबसम सिमित ब्याक्तिहरुले मात्रै साेचेकाे जस्तो प्रगति वा बिकाश गरन असम्भव छ। तर पनि सचेत चाई गराऊँदई जान जरुरिछ।

  • @gslama4792
    @gslama4792Ай бұрын

    यस्ता व्यक्तित्व सरकार मा आउनुपर्यो।

  • @umeshadani
    @umeshadani2 ай бұрын

    Dharam mukat Desh banau

  • @KailashKoiral
    @KailashKoiral3 ай бұрын

    This is what the reality of political and economic status of this vulnerable country

  • @Shyamkumar-oq5jw
    @Shyamkumar-oq5jw3 ай бұрын

    खै निराशा नै छ तपाई , भिमार्जुन आचाय, वालेन, गाेपीहमाल, जस्ता व्यक्ति हुँदा नेपाल बाँच्छकी आश लाग्छ।हर्क साम्पाङ त सानो छाती र विचारमा लागे पतन बाटोमा लागेको देख्दा दुख लाग्छ ।अब त साम्पाङ त क्रिश्चियन साम्राज्यवादकाे मतियार पाे भए।

  • @user-we4kg7xj9q
    @user-we4kg7xj9q3 ай бұрын

    CHINA IS ONE OF THE BEST COUNTRY IN THE WORLD SINCERITY AND HONESTLY BECAUSE BIG AND SMALL COUNTRY CHINA GIVE EQUAL PRIORITY FIFTY FIFTY ! CHINA CAN MAKE WORLD WITHOUT DISEASE, POVERTY AND CONFLICT ! HEALTH, WEALTH AND PEACE

  • @skcvlogs83
    @skcvlogs832 ай бұрын

    Nice topi sir

  • @ContentSandyBeach-kf7pp
    @ContentSandyBeach-kf7pp3 ай бұрын

    Salute you both !!!!!!❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉😂😂😂😂😂😂- Luxmi Nagar 4 Butwal Lumbini

  • @salikramdevkota687
    @salikramdevkota6873 ай бұрын

    Thanks .sir right logic

  • @rameshbhandari7553
    @rameshbhandari75533 ай бұрын

    डा•साहब तपाईले आफ्नो रुप किन बिगारेको? बिश्लेषण त तर्क सहित गर्नु भएकोछ।

  • @user-bo9ls7eg7p
    @user-bo9ls7eg7p3 ай бұрын

    🎉🎉🎉🎉🎉❤❤

  • @kbadhikri8418
    @kbadhikri84183 ай бұрын

    💔💔🙏🙏❤️❤️

  • @user-we4kg7xj9q
    @user-we4kg7xj9q3 ай бұрын

    NEPAL GOVERNMENT PLEASE MAKE PASSPORT SYSTEM BETWEEN NEPAL AND INDIA AS SOON AS POSSIBLE MUST URGENT

  • @nitaraut3710
    @nitaraut37103 ай бұрын

    ❤❤❤❤

  • @user-we4kg7xj9q
    @user-we4kg7xj9q3 ай бұрын

    NEPAL GOVERNMENT PLEASE MAKE SINGAPORE RULES AND REGULATIONS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT

  • @tekkarki8900
    @tekkarki89003 ай бұрын

    Yubaraj sirle euta sarai mahatwopurna kura bhannu bhayo ki nepalko bhrastachar rajnaitik khol wodera suruwat bhayeko ho, biddhwanharu bhanxan --- nepalko bhrastachar 2007 saalma nepalma neharu-patel doctrine lagugrauna NC ko khol wodera bhitriyeko bhandarexan ra 2007 dekhi 2017 saal sammama tesle sima naghna lage paxi raja mahendrale 17 saalma bahudalko antya garekarexan, aba 2046 saal paxi feri nepalko samapti wa gulam ka lagi teenai NC khol wodekaharu prayo bhaye ra tespaxi sabai rajnaitik dalka chhaudaharu indo-paschimako handi khana ta-chhad ma-chhad huna thalyo ra yesle nepalka sabai mantralaye, bibhag, karyalaye, nyayalaye, biddhyalaye sarbatra ra euta peon dekhi rastra pramukh samma bhrasta bhaye, nepalko yo bhrastachar aba yethasthitima kasaile pani samapta ta parai jawos alikati kam pani garnai sakdaina...... Tesaile aba Nepalma Desh drohi rastraghati aatankakari jyanmara laagu aushadh karobari lai mritu danda ko kanun, 2 daliye(nepal democretic/capitalistic ra nepal Citizens party/socialistic) unnat prajatantra, janata bata prataksha nirwachit PM..

  • @yagyarajpandey8625
    @yagyarajpandey86253 ай бұрын

    Nya bicharka sath Rastriya Matrivumi partyko uday vaiskeko chh, yo partylai Buddhijibi barg r schet nagrik miler yo partylai agadi bdhaun sir,

  • @user-we4kg7xj9q
    @user-we4kg7xj9q3 ай бұрын

    NEPAL GOVERNMENT PLEASE GIVE APPLICATION TO BRITISH EMBASSY KATHMANDU NEPAL ABOUT NEPAL AND INDIA BORDER MATTER BECAUSE BRITISH GOVERNMENT KNOW A TO Z DETAILS ABOUT NEPAL AND INDIA BORDER MATTER ! BRITISH GOVERNMENT CAN GIVE A TO Z DETAILS ABOUT NEPAL AND INDIA BORDER MATTER

  • @ravikantmanandhar4660
    @ravikantmanandhar46603 ай бұрын

    I agree that institutionalized bribery multiplied after the end of Panchayat era and it is not rooted in economic conditions but in the decay of the honesty of the political leaders . If elections in 165 constituencies takes place for the federal parliament , it has to be used by aiming at the landslide victory of the Hindu Republic Party in our country with overwhelming Hindu population that empowers it to frame a fully new constitution with rigid guarantees of the eradication of the institutionalized bribery at every agency of the state , end of federalism forever , clear road to prosperity , liberation from every kind of terrorism and the beginning of a fully new revolution of non-violence and compassion . Nepal needs to enact a law that allows import and export of gold without any tax . Gold smuggling has to be ended by law . People should be allowed to bring any amount of gold and take it out of the country as well .

  • @mantramantra2930
    @mantramantra29303 ай бұрын

    Salute sir

  • @narendragharti1900
    @narendragharti19003 ай бұрын

    डा. साबको निराशा छता छुल्ल भयो, तपाई ४पुस्ता पुस्ता सम्म भ्रस्टचारी हरुको लुट स्विकार्नु पर्ने भन्ने त्यस पछि भ्रस्टाचारमा सुधार हुन सक्छ भन्नु लाज मर्दो र पानी मरुवा कुरा हो, बर्तमान भ्रस्टाचार का जुका हरु बिरुद्ध बल प्रयोग गर्नु पर्छ भन्ने कन्जुस्याई किन?

  • @tilakrai328

    @tilakrai328

    3 ай бұрын

    बुद्धि भ्रष्ट ! बिद्वानले उसको अनुसन्धान बाट सिद्धान्त र उपायको सिर्जना गर्ने हो न उ आफै भौतिक रुपमा भिड्न जाने हैन। कुरा जनताले बुझ्नु पर्छ । प्रचण्ड,ओलि र देउवा जस्ता भ्रष्ट नेता बाट कहिले मुक्त हुने हो भन्ने प्रमुख कुरा हो।

  • @rameshwarsinghpande
    @rameshwarsinghpande3 ай бұрын

    Salute ❤

  • @prakashdhakal4572
    @prakashdhakal45723 ай бұрын

    Dr.sab ko knowledge laai samman xa tara dr.sab bata raja Mahendra ra Birendrako industrial yogdan ko kura kahile suniyena!

  • @eshworshahi2821
    @eshworshahi28213 ай бұрын

    यी बुढाले पनि बेला बेलामा अहिलेको अबस्थालाइ सहयोग पुर्याएका हुन कुरा गहन र सत्य जस्तै गरे पनि अबसर खोजेका हुन कि!

  • @yagyarajpandey8625
    @yagyarajpandey86253 ай бұрын

    Ab nya bicharka sath Rastriya Matrivumi partyko uday vaiskeko chh, sbai buddhijibi schet nagrik miler yo partylai agadi bdhaun sir,

  • @mahendrashrestha7863
    @mahendrashrestha78632 ай бұрын

    Tapaihami sabai ka purcha haru bhradtachari nabhayeko bhaye yo desh ko ahile yo gati ta hune thiyena tasartha purba raja wa raja Mahendra le yo garna tyo garna bhannu bhanda ahileka neta ra bewastha pariwartan ka fataha neta haru lai bhannu hos.

  • @bhupalmangyabatamang6396
    @bhupalmangyabatamang63963 ай бұрын

    ❤❤❤

  • @jagadishshrestha6483
    @jagadishshrestha64832 ай бұрын

    One never can go to the root causes of anything as long as he speaks of his masters voice and has a hidden agenda. The root of corruption lies in our belief system and values my dear, in my opinion.

  • @RupertJosh
    @RupertJosh3 ай бұрын

    DEEPAK MALHOTRA..

  • @hanglimbu6041
    @hanglimbu60413 ай бұрын

    Dr Shangraula Young looks,,Wick le match garyoo sir,,.

  • @jimeenilam2451
    @jimeenilam24513 ай бұрын

    🙏🙏🙏☀️👍🇳🇵❤❤❤

  • @prakashshrestha304
    @prakashshrestha3042 ай бұрын

    सहकारी पीडितहरुले कहिले न्याय पाउने हुन सरकार ?

  • @tikapurkailali4002
    @tikapurkailali40023 ай бұрын

    Kaihi kura ta goppay rakhanu ! Parniho ki ?

  • @eshworshahi2821
    @eshworshahi28213 ай бұрын

    राजाकै गल्ती देख्ने अझै अनि देश बनाउछु भन्दै आयका दलहरु लाई किन बिरोध हुदैन इनिहरुको तमाम गल्तीको किन बिरोध गर्दैनन्

  • @SantoshVerma-nn2lw

    @SantoshVerma-nn2lw

    3 ай бұрын

    Nepal ma janata xainan sab rajnitik dal ka karykarta xan jun jhole matra xan ke garnu. Neta harule je gare pani jhole bhayepaxi chamchagari ta garnu nai parxa ra garxan pani jasle garda neta haru lai pani je gare pani hunxa nepal ma bhanni bhayeko xa. Desh ko bare ma sochne bichar lai agadi badhaunuhosh aba. Jai nepal

  • @0909ald
    @0909ald2 ай бұрын

    What about Nepali society and culture? Isn't it a fertile ground for growing corruption? What detergent agent can wash our brains? I can't hope much from the prese...

  • @Mr.Jeeringboy
    @Mr.Jeeringboy3 ай бұрын

    Kasto change dekinu vako sir?

  • @Ishwor_Bhatta
    @Ishwor_Bhatta3 ай бұрын

    Guru ji, @Yubaraj Sangroula ,, ke mero xora pani hajur jastai huna sakxa ?? Haal Kuwait bata

  • @rajshrestha6593
    @rajshrestha65933 ай бұрын

    हैन, कपाल हो कि, wig? कति फोहर देखिएको।

  • @sheshashah3728
    @sheshashah37283 ай бұрын

    Dr Sangraula sir you Better involve in mobilizing Nepalese people into right tracks your potentiality just being wastage being appeared in KZread like medias !

  • @Mukeshsingh-ff3vf
    @Mukeshsingh-ff3vf2 ай бұрын

    Bhrastachaar haamro pahichan ho

  • @gorkhayoutubechannela3372
    @gorkhayoutubechannela33723 ай бұрын

    I always hate topic . I never get news as headlines given .please don’t do that .

  • @sudanthapa2972
    @sudanthapa29723 ай бұрын

    sidhant astittwa ra swabhiman bechera khane party ra tinaka neta deshdrohi hun,,,,,, yinaka binas huna jaruri xa,,,

  • @user-ul3dh2iq7s
    @user-ul3dh2iq7s3 ай бұрын

    Nepal ma yeha jasto bigya beyakti Neta ya pm huna jaruri xa

  • @rkjshakya5577
    @rkjshakya55773 ай бұрын

    Nepal bata madwari lai lakhetnai parxa

  • @user-ub9gl5up7c
    @user-ub9gl5up7c2 ай бұрын

    सिस्टम नै भ्रष्ट छ।कानुन नै भ्रष्टहरुलाई पृष्ठपोषण गर्ने खालको छ।कसरी भ्रस्टचार निर्मूल हुन्छ?

  • @Santoshgaire111
    @Santoshgaire1113 ай бұрын

    सरको त कपाल थिएन त।

  • @sandiplimbu1685
    @sandiplimbu16853 ай бұрын

    Budha Jhilke bhayexa nakkali kapal halera good

  • @jmahadevshah4231
    @jmahadevshah42313 ай бұрын

    के पारा हो ऐस्तो 😂

  • @jagadishshrestha6483
    @jagadishshrestha64832 ай бұрын

    राजतन्त्र प्रती यो मान्छेको मोह छ, किन नहोस? चीन रुस जस्ता देशहरू त dictators ले नै चलाएका छन नि । dictator ले dictator लाई नै मन पराउने भएछी के गरोस न बिचरो?

  • @arundahal1445
    @arundahal14452 ай бұрын

    Kapal aaycha

  • @647MrLN
    @647MrLN3 ай бұрын

    Sangraula ka xoraxori haru ke k kasta udhyog gharelu sansana karkhana garxan?kharab neta janmaune ka kasta bislesak xan hou Nepalma?

  • @humanityfirst3223
    @humanityfirst32233 ай бұрын

    Balen ko bolne style Pani yastai x..

  • @user-dn2so2mp6l
    @user-dn2so2mp6l3 ай бұрын

    यो बा कम्युनिस्टहरुको झोले हो जस्तो लाग्छ

  • @tejnathlamichhane2532
    @tejnathlamichhane25322 ай бұрын

    A dishonest guy after his comment about sidhakura case!

  • @man8708
    @man87083 ай бұрын

    यो तोइरेको कपाल के भको हो‌? नक्कली कपाल हालेछ काठोले

  • @Lamprasad
    @Lamprasad3 ай бұрын

    कालो किताब, तिम्रो title को अर्थ के हो? शिर्षक मै प्रस्त छैन, भिडियो अपलोड गर्ने जिम्मा लिएका बाहुनले जाँड खाए कि के हो।

  • @Red_Kite1
    @Red_Kite13 ай бұрын

    देश बन्छ त केबल हर्कवाद बाट मात्रै ।

  • @bikramshrestha9371
    @bikramshrestha93713 ай бұрын

    ❤❤❤❤

  • @artplussk_222
    @artplussk_2222 ай бұрын

    Janta ko naam bechi saasan garna aayeka kathit paribartan ra krantikari vanauda haru le yo anterbarta heri aafu kun thau ma rahexan bujhne thiye holan.

Келесі