No video

सिंहदरवारमै विदेशी जासुसको विगविगी । Mohan Banjade on Tamasoma Jyotirgamaya

--------------Copyright @ Ramsar Media Pvt. Ltd.------------- Program: Tamasoma Jotirgamaya
Presentor: Tikaram Yatri
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Research: Tej Prasad Wagle
Editor: karun Basnet
Camera: Janardan Khatiwada, Navaraj Adhakari, Gopinath k.c, Kanak Mishra
Music: Raprabin
Graphics: Lokesh/ Ramesh
Make Up: Karishma Shahi Thakuri

Пікірлер: 113

  • @ramharishrestha7836
    @ramharishrestha78366 жыл бұрын

    मोहन बन्जाडे ले निकै नै महत्त्वपूर्ण र सान्दर्भिक संदेश दिए ।अब साच्चिकै नेपाली युवाहरु पश्चिमेलि आतंककारी देखि साबधान हुन जरुरी छ।

  • @ashishkhaniya5092
    @ashishkhaniya50926 жыл бұрын

    मोहन सर हामी युवाहरुमा पनि चेतनाको स्तर बृद्दी हुदैछ, आफ्नो संस्कृती रक्षा हुनुपर्छ भन्नेमा सचेत छौ , तपाईहरुले बाटो देखाईरहनुहोला, हामी हाम्रो देशको सस्कृतीलाई सभ्यतालाई नास्न मास्न दिनेछैनौ ।

  • @tekrajpuri5224
    @tekrajpuri52246 жыл бұрын

    मोहन बन्जाडे र युवराज सङ्गौलाको अन्तवार्ता जतिसुनेपनि मननभरिने हुन्छन्।

  • @sanjitpandey1994
    @sanjitpandey19945 жыл бұрын

    प्रेरणादायी, गहकिलो र अत्यन्त सुन्दर विचार ।

  • @yubarajbhusal2911
    @yubarajbhusal29116 жыл бұрын

    देश को उत्क्र्ष्ट भनिने सम्बिधान बिदेशी ले नै बनाएको हो भन्ने १ गतीलो उदाहरण। धन्यबाद बन्जाडे सर अनी यात्री दाजु लाइ, यस्तो कार्यक्रम को अझै अपेक्षा गर्दछु।

  • @gurungkanxa9381
    @gurungkanxa93816 жыл бұрын

    टीका राम जि कार्याक्रम राम्रो लाग्छ नियमित हेर्छु। कहिले जनजाती र दलित पनि पर्नु पर्‍यो। यो कार्याक्रममा।

  • @balahanglimbu8824
    @balahanglimbu88243 жыл бұрын

    मन पर्यो ।

  • @dbmalla1272
    @dbmalla12726 жыл бұрын

    मोहन बन्जाडे लाइ निमत्रण गर्नु भएको टिकाराम यात्री ज्यु लाइ धन्यबाद !!

  • @anilbhatta6184
    @anilbhatta61846 жыл бұрын

    यात्री सर एकपटक चित्रबहादुर के सि लाई बोलाइदिनु पर्यो । plz तपाईं को कार्यक्रम सधै हेर्छु ।प्रस्न गर्ने शैली एकदम मन पर्छ तेसैले तपाईं संग वा को संवाद हेर्ने मन छ ।

  • @parbinmagar358

    @parbinmagar358

    6 жыл бұрын

    Anil Bhatt पहिलेइ ल्याइसक्नु भयको छ उहालाइ खोजेर हेर्नुहोस

  • @mamabhanjaproduction1795
    @mamabhanjaproduction17956 жыл бұрын

    टीका राम सर तपाईं जस्तो बौद्धिक लेबल बाट यो खालको कार्यक्रम अपेक्षा भन्दा बाहिर नै हो हुन त तपाईंले अधिकान्स कार्यक्रम यस्तै हुन्छ ख्रीस्ट्यानिती बिरुद्ध कसैले बोल्छ भने भजन सिरोमणिको भजन सुने जस्तो सुनु बस्ने । मोहन बन्जाडे सरको कति कुरामा सहमत भए पनि हरेक कुरालाई धार्मिक कुरा लगेर जोड्नु पटक्कै सहमत हुन सकिएन । बनको बाग्ले भन्दा मनको बागले उहालाई धेरै खायो । एउटा अमुख आश्था माठी यति धेरै पुर्वाग्रहि बन्नु कदाचित उचित होइन । रमाइलो कुरा त बिषय वस्तु उथ्थान गर्दा लागेको थियो यस्तो रहस्री खोल्नु हुन्छ जस्ले उथलपुथल नै पार्छ । तर इमोसन सङ्ग खेल्ने कान मात्र भयो । योस्तो भन्दा कुनै धर्म गुरु बोलाएर धार्मिक गफ गर्नुस सर जस्ले धार्मिक चेतना बढाउनेछ यो गफले जस्तो बिभाजन ल्याउने छैन ।

  • @nandarajadhikari1908
    @nandarajadhikari19086 жыл бұрын

    Kati ramro

  • @rakeshnirakar1891
    @rakeshnirakar18916 жыл бұрын

    Ekdam ramro kura garnu bho Mohan sir le...Tapai ko jai hos,Nepal ko jai hos...

  • @rautrajendra2993
    @rautrajendra29936 жыл бұрын

    100% right analysis. Thank you.

  • @GohiraTV
    @GohiraTV6 жыл бұрын

    हिन्दू जागरण नेपालको अध्यक्ष पं रामकृष्ण उपाध्याय लाई निम्त्याउनु पर्यो।

  • @dipakupreti1348
    @dipakupreti13486 жыл бұрын

    ramro lagyo.

  • @dreamleader9265
    @dreamleader92656 жыл бұрын

    शालिन स्पष्ट र बाैद्दिक ब्यक्तित्व नतमस्तक छु

  • @pradip8113
    @pradip81136 жыл бұрын

    Thank you tikaram ji ramro kura sunna awasar milaidinu vo.

  • @aryankarki7900
    @aryankarki79006 жыл бұрын

    यंहाले दलितहरुलाई मानसिक शारीरिक र आर्थिक रुपमा भएको शोषण र पिडाको क्षतिपूर्तिबारे स्पष्ट बोल्नुस जहिले र जुनसुकै कुरामा बिदेशीहरुलाई दोष दिनु राम्रो हैन ,थैलो बलियो बानौ र बिनबिच्चमा अरुलाई दोष नदिउ भन्ने उखान त सुन्नुभाको होलानी।

  • @tusharadhikari3763

    @tusharadhikari3763

    5 жыл бұрын

    nam ko lagi matra dalit hoina ta

  • @krishnakc8397
    @krishnakc83976 жыл бұрын

    Good analysis of real Nepal and Nepalese

  • @kamalgmmagar480
    @kamalgmmagar4806 жыл бұрын

    धेरै खुसि लाग्यो

  • @sagarpoudel8462
    @sagarpoudel84626 жыл бұрын

    महिनौ देखि मोहन Banjade, bharat dahal जस्ता ब्यक्तिहरु को अन्तरबार्ता बहुत धेरै कुरिरहेको थिए।।

  • @auragsharma4532
    @auragsharma45326 жыл бұрын

    जगमान गुरुङलाई पनि बोलाउनु पर्यो यात्री ज्यु ।

  • @surendrabista4912
    @surendrabista49126 жыл бұрын

    eye opening talk

  • @kamalthapa5867
    @kamalthapa58676 жыл бұрын

    Excellent interview. Worth watching.

  • @samriddhilamichhane5501
    @samriddhilamichhane55016 жыл бұрын

    Bahut ramro bislesan mohan sir

  • @rajkumarxetri7880
    @rajkumarxetri78806 жыл бұрын

    सान्दर्भिक ।

  • @keshabsapkota3974
    @keshabsapkota39746 жыл бұрын

    वास्तविक स्वतन्त्र व्यक्ति लाग्यो

  • @jitendramagar5156
    @jitendramagar51566 жыл бұрын

    right analysis.

  • @rajkumarxetri7880
    @rajkumarxetri78806 жыл бұрын

    सरकारका मन्त्री हरुलाइ बोलाय आभारी हुन्थौ।

  • @surajsharma9713
    @surajsharma97135 жыл бұрын

    सत्य बोल्नुहुन्छ तर इसाईका झोलेहरुले स्वीकार गर्दैनन।

  • @chetanx44
    @chetanx446 жыл бұрын

    हैट ! कोही कसैले ले रेपोर्ट गर्‍यो होला अनि टेम्पोररी ब्लक गर्देको होला त्यसो हुनु फेसबूक को सेक्युरिटी टर्म्स र कन्डिसन को कारण त्यसो भएको होला । त्यस मा पनि पश्चिम कै इक्षा देख्नु त अति सोच भएन र ?

  • @balbahadurgurung5583
    @balbahadurgurung55836 жыл бұрын

    अब अङ्ग्रेजी छाेडेर सबैले सस्कृत बाेल्नु पर्याे ! याे खस भाषाकाे ठाउमा सस्कृत लाई नेपाली भाषा बनाउनु पर्छ !

  • @narayanchapagain4734
    @narayanchapagain47344 жыл бұрын

    I like this interview that is very fruitful.

  • @ramrai2626
    @ramrai26266 жыл бұрын

    Ramro kura haru banjare ji ko abibakta

  • @sunitalama8869
    @sunitalama88696 жыл бұрын

    टिकाराम जी, सिके लाल, बुद्ध छिरिङ मोक्तान, शौरभ, युग पाठक आदिलाई पनि बोलाउने शाहस कहिले गर्नुहुन्छ ? कि सधैं आफुलाई सरल, सहज र आशय मिल्ने ब्यक्तिहरु मात्रै बोलाएर पुरातन शैली कै कार्यक्रम चलाइराख्ने ?

  • @aryankarki7900

    @aryankarki7900

    6 жыл бұрын

    Sunita Lama सहमत।

  • @ujjwalkarki8256

    @ujjwalkarki8256

    6 жыл бұрын

    Ck Lal chai nai

  • @sunitalama8869

    @sunitalama8869

    6 жыл бұрын

    Ask Yourself सिके लाल नाई भने किन नाई ?

  • @jiwan9038

    @jiwan9038

    6 жыл бұрын

    सहमत, तर हाल तत्काल चाहिँ म सुधिर शर्मालाई सुन्न चहान्छु ।

  • @mamabhanjaproduction1795

    @mamabhanjaproduction1795

    6 жыл бұрын

    सहमत

  • @tarapuri3062
    @tarapuri30625 жыл бұрын

    टिकाराम दाजु राष्ट्रियताको पक्षमा बोल्ने, लेख्ने फरक मत राख्ने ३ जनाको एउटा अन्तर्वार्ता राख्दिनु पर्यो ।

  • @mespangrai5240
    @mespangrai52406 жыл бұрын

    १. मानव अधिकार २ डेमोक्रसी ३. कानुनि राज्य को अबधारणा ४. समानता लाइ जोड, ५. महिला सशक्तिकरण ६. आधुनिक स्वास्थ्य र शिछ्या , इत्यादि बारेमा के धारणा छ कंडेलजी को?

  • @sagardarnal5155
    @sagardarnal51556 жыл бұрын

    sahi bislesan sir

  • @surendragautam9939
    @surendragautam99396 жыл бұрын

    नेपाली भेडा नै हो । बिदेशिले धर्मान्तरण गराउदैमा गर्ने हो त ? आफ्नो धर्म संस्कृति छोड्न हुदैन भन्ने पनि थाहा छैन त नेपाली लाई ?

  • @rojekc4239

    @rojekc4239

    6 жыл бұрын

    Surendra Gautam gautam vannya nee Indian ho

  • @dealde5310

    @dealde5310

    6 жыл бұрын

    Surendra Gautam dollor painx hola ni..

  • @jiwan9038
    @jiwan90386 жыл бұрын

    सुधिर शर्मालाई सुन्न मन छ है सर ।

  • @jbpun2862
    @jbpun28626 жыл бұрын

    Mohan sir ko bichar ra interview sunna man lagxa

  • @numafung007
    @numafung0076 жыл бұрын

    देस,बिकास,निकास,सहकार्य चौतर्फी परजीवी र लाल्ची मनसाय भएका ब्यासा भए सम्म हामी र हाम्रो भबिस्य को उज्ज्वलता खोज्न सोलार लाइट नै बाल्नु पर्ने जस्तो देखियो ✊✊

  • @bedkhatiwada611
    @bedkhatiwada6115 жыл бұрын

    सच्चा नेपाली

  • @aryankarki7900
    @aryankarki79006 жыл бұрын

    टीकाराम सर र बंजाडे दुवै जनाले अम्बेडकर राहुल सांस्कृत्यायन र बौध्दधर्मबारे गहराईमा अध्ययन गर्न अनुरोध गर्दछु।

  • @yamb.raibhat568
    @yamb.raibhat5686 жыл бұрын

    Ramro kura. Mohan sir jasta ramra manisharuko kurakani barambar garaunu hola. Hameeli hamro culture jogaunu parxa.

  • @harisharma3081
    @harisharma30816 жыл бұрын

    Yastai dhamdar bakti chaayo tikaram sir ka harayounu vo

  • @balbahadurgurung5583
    @balbahadurgurung55836 жыл бұрын

    नेपालको झन्डा फेरेर गुरुङको झण्डा नेपालको राष्ट्रिय झण्डा बनाउनुपर्छ !

  • @arjuntaygi4630

    @arjuntaygi4630

    5 жыл бұрын

    गुरुङकाे अार्काे झन्डा छ र ? नेपालकाे झन्डाले हजुरलाई के काे बाेझ भाे र?

  • @Nepalishortvideos

    @Nepalishortvideos

    4 жыл бұрын

    Ahile nepal ko jhanda sajha jhanda ho. Hijo kirat le ni bokeko kathmandu le ni bokeko

  • @ramrajabastakoti2106
    @ramrajabastakoti21066 жыл бұрын

    टिकाराम जि, bishobhakta bhakta dulal, yubraj sangraula, surendra kc, sadhya bahadur bbhandari....लगायत बक्ता अतिथि राखेर टुडिखेलमा नेपालकाे बर्तमान राजनिती बिसयमा बहस चलाउनुपर्छ कि?

  • @chhetrithomas8947
    @chhetrithomas89476 жыл бұрын

    Yatriji i wanna see Mr. K. B. Rokaya in next episod.

  • @dipakbudhathoki1969
    @dipakbudhathoki19696 жыл бұрын

    Hamro culture ko jagerna garnai parxa

  • @marg4s83
    @marg4s836 жыл бұрын

    प्रो. डा. युबराज संग्रौला सर लाई पनि एक चोटी आमन्त्रित गर्नु न टिकाराम सर, उहा को नया पुस्तक मा नेपाल को राजनीति के र कसरि चलेको छ सम्पूर्ण विवरण समेटेर लेख्नु भयको छ, उहा को पुस्तक को पनि चर्चा हुने हामी जस्तो तमसो मा ज्योतिर्गमय का दर्शक बृन्द हरु लाई पनि अन्तर्वाता हेरेर मन आनन्द हुने

  • @saralasubedi2320
    @saralasubedi23206 жыл бұрын

    Ab Hami Nepali la ka Garda hamro Sanskrit bachalata

  • @karnasunam5942
    @karnasunam59426 жыл бұрын

    Call to mr khagindar nipali also sir he is be for. BBC

  • @vinaykirati9683
    @vinaykirati96836 жыл бұрын

    😍

  • @J0925t
    @J0925t6 жыл бұрын

    Nepal ko pure economic ramro sanga analysis garne khoi economist programme ma launu hola.Huna ta Donor ra remittance le chaleko desh taipani khoi ta hola ni sir data sanga elaborate garne.Thank you

  • @ramsharandulal1018
    @ramsharandulal10186 жыл бұрын

    Chaitanya krishna guru laai lyaaunu paryo arko patak. Mohan banjade jiko kuro jati sunyo jhan sunau sunau laag6. Dhanya baad6 mohan ji lai.

  • @adhikarchaudhary9403
    @adhikarchaudhary94036 жыл бұрын

    Tikaram g Dr.Gopal dahit ex minister and Dr.surendra chaudhary lai bulauna parau

  • @rajuruchal9013
    @rajuruchal90136 жыл бұрын

    Next episode ma Dr yubaraj sangraula lae lyaunu

  • @numafung007
    @numafung0076 жыл бұрын

    परजीवी पन ले नै आफू ले आफै लाई बेची रहन्छ✊✌

  • @balbahadurgurung5583
    @balbahadurgurung55836 жыл бұрын

    गरिब र भिखारि जाबाे हरुकाे के कुरा !

  • @sanjog3479
    @sanjog34796 жыл бұрын

    Please Tika Ram Yatri sir.. ek choti feri SAURAV sir lai ni bolaunu na plzz..

  • @b.kumarshrestha1042
    @b.kumarshrestha10426 жыл бұрын

    विदेशी जासूस भन्नै पर्दैन,भारतीय जासुस..... Indian central intelizents biuro भने भै गो नि......

  • @parbinmagar358
    @parbinmagar3586 жыл бұрын

    आङ्काजी शेर्पा लाई ल्याउनुस न टिकाराम जि !!

  • @abhishekrai7073

    @abhishekrai7073

    6 жыл бұрын

    swarnim magar sahi ho

  • @akhilthapa5587
    @akhilthapa55876 жыл бұрын

    A tikaram ji sadai tei kura sadai tinai bekti ghumai ferai 10-15 jana matrai xa ra budjibi...

  • @himalluintel8521
    @himalluintel85215 жыл бұрын

    Utkristaaa..

  • @basantmagar4769
    @basantmagar47696 жыл бұрын

    Call Mr Bishow bhakta dulal-Aahuti- on alternative history and ethnic system..

  • @user-vo1ys2zi6l

    @user-vo1ys2zi6l

    6 жыл бұрын

    Basant Raj Gharti Magar अगाडिकाे इपिसाेडमा छ।

  • @basantmagar4769

    @basantmagar4769

    6 жыл бұрын

    मित्र मैले मज्जाले हेरेको छु त्यो Episode तर त्येसमा त नेपालको वाम वा कमिनिष्ट (यद्दपि वाम र कमिनिष्ट भन्ने कुरा फरक हुन) एकता र त्येसको प्रभाव अनि त्येसका कारक तत्वको analysis गर्न खोजिएको छ तर त्येसमा कहा वहस गरिएको छ नेपालको वैकल्पिक इतिहास, नेपालको जात व्यवस्था तथा त्येसमा टेकेर वनाइएको नेपालको पहिलो लिखित मुलुकि ऐन जंगवहादुरले जारी गरेको। मैले त देखेन कि तपाइले देख्नु र सुन्नु भयो?

  • @gaganbahadurchhetri3264
    @gaganbahadurchhetri32646 жыл бұрын

    प्रधानमंत्री चंगुल मा परीसक्नुभयो अर्थ मन्त्री को बजेट मा प्रयोग गरेको भाषा ले देखायको छ नी धुकटी रीत्तो छ भन्ने शब्द नै काफी छ

  • @RajanRaj-po9xr
    @RajanRaj-po9xr6 жыл бұрын

    Arun kumar subedi lai leraunu paryo.... American haru le kk garirako xa sunna mann lagyo

  • @J0925t
    @J0925t6 жыл бұрын

    Tamsoma jyotirgamaya vane ko k ho sir?

  • @tikaramyatri

    @tikaramyatri

    6 жыл бұрын

    Niraj Dhital black to white

  • @nirdoshbashyal7402
    @nirdoshbashyal74026 жыл бұрын

    first view✌✌

  • @sunitalama8869

    @sunitalama8869

    6 жыл бұрын

    nirdosh bashyal First view भएर केही हुदैन Full view गरेर कुरा बुझ्नुहोस् ।

  • @abhishekrai7073

    @abhishekrai7073

    6 жыл бұрын

    😂😂😂😂

  • @RatnaThapaMagar
    @RatnaThapaMagar6 жыл бұрын

    कुरा कता गयो? वाहियात गफ

  • @balbahadurgurung5583
    @balbahadurgurung55836 жыл бұрын

    लाै नेपालीको ३ कराेड जन्ता सबै कृष्चियन भयाे रे लाै त के हुन्छ त ? के नपाल अमेरिका,नर्बे ,युके,दझ्छिन काेरिया हुन्छ नेपा ल ? यदि तेस्ताे हाे भने त नेपाली हरु बिदेसमा पैसा तिरेर दास हुन जान नपर्ने हाेला !

  • @romanpathak3655

    @romanpathak3655

    6 жыл бұрын

    Balbahadur Gurung q

  • @ganeshpaudel8394
    @ganeshpaudel83946 жыл бұрын

    Fb fwri kholnuparyo ki tw twiter tirw aaunuparyo ramro manxe

  • @navarajlamichhane9146
    @navarajlamichhane91466 жыл бұрын

    Yubaraj sangraula liee ni pheri bolaauna paryo

  • @logos7833
    @logos78336 жыл бұрын

    Banjade G, if you've done nothing for the needy…

  • @rozita2458
    @rozita24586 жыл бұрын

    Book ko nam k ho re...

  • @mama-xm7mb

    @mama-xm7mb

    6 жыл бұрын

    Rojita Shrestha यौनका ३० आशन

  • @Mount_evrest
    @Mount_evrest6 жыл бұрын

    Facebook kasaile report garyo hola ani block vako hola. yo bisayekai Karan tapai le bolekai var ma block gareko ta hoina ki ... security system ma gayera hernus ta...kura thik Cha vanchan tara khoi ... Hamro desh tapaile vane jastai sabai jat vasa dharma ko bachau hunu vandha Hindu ko Birodh garnu mahan jasto garchan. K hi manche Khoi aafno Sanskrit ko bikash gareko ..

  • @balbahadurgurung5583
    @balbahadurgurung55836 жыл бұрын

    पुर्बिय दर्शन भनेकाे बाहुन दर्शन हाे ! याे टपरे दर्शन ले मुष्ठिभर टपरे बाहेक कसैकाे हित गर्दैन !

  • @NepalAffairs

    @NepalAffairs

    6 жыл бұрын

    christian west agent spotted ,anti nepal elements like u should be eliminated by government

  • @abhishekrai7073

    @abhishekrai7073

    6 жыл бұрын

    Balbahadur Gurung sahi ho sahi

  • @Krishna_Basnet

    @Krishna_Basnet

    6 жыл бұрын

    हेरी बस् हिजो east India कम्पनीले एउटा सानो कम्पनीको हिसाबले आएको विदेशी तत्व ले हिजो इन्डिया लाई गुलाम बनायो। भोलि त्यही त्यही पश्चिमी संस्कृति र सभ्यताको गुलाम भएर बस्नु पर्दा तिम्रो आजको तिमीले भनेको जस्तो बाहुनवादको पछुतो हुने छ। विश्वास लाग्दैन भने अलिकति विश्वको इतिहास पल्टाएर हेर्नुहोस काजी।

  • @abhishekrai7073

    @abhishekrai7073

    6 жыл бұрын

    Krishna Bahadur Basnet at least i believe basnets r not tapare khai basnet haru le tyati vedvab garya jasto lagena tara ankha chai chimlideyekai ho why r u encouraging brahmanbaadi's hamlai samjhauna chodnus kaji saab yo vannus tapaiharu kahile samma ye dhurta attibadi haru ko support garnu hunxa

  • @Krishna_Basnet

    @Krishna_Basnet

    5 жыл бұрын

    After math भन्ने पाजी साहेब! हुन त तिनीहरूको आँखा मात्र सानो भनेक त मन पनि सानो नै रैछ। मैले जाति बादको कुरा गरेको थिएन तर हामी बीचको एकता लाई अधिकारको नाम मा जाती जाति मा कलह लिएर आएर हामीलाई एक अर्को माथि लडाएर र हाम्रो घरमा आगो लगाएर अर्को कसैले नतापोस् भन्ने हो, यसको जोलन्त उदाहरण भारतको east India company लाई लिन सकिन्छ सोमालिया लाई लिन सकिन्छ।जुन कम्पनी ले व्यापारको नाममा आएर त्यहिको जनता भड्काएर कालान्तरमा पूरा भारत लाई गुलाम बनायो र महात्मा गांधी जस्तो मान्छे जन्मिनु पर्यो त्यस्तै आज तपाईं हामीलाई वर्ण जात धर्मको नाममा तपाईंहरू जस्तो समाजमा अलि पछाडी परेको जाती र धार्मिक समूहलाई उचालेर भोली तपाईं हामीलाई नै गुलाम न बनाउलान् भन्न सकिन्न। खै त हामीले कसै जातिलाई केही भनेको छैनौं त मधेसी मूलको मान्छे राष्ट्रपति भो हामीले सहर्ष स्वीकार गरेउ, कुलमान घिसिङ ले सारा नेपाललाई अँध्यारो बाट उज्यालो तर्फ लिएर गए हामीले सलाम नै गरेउ यो घिसिङले गरेको काम हो मान्दैनौं भनेनौ अनि अन्सारी घर्तीमगर दिदी सभामुख हुनु भयो उपराष्ट्रपति नन्द बहादुर पुन हुनु भयो यो त यो जातको मान्छे हो भनेनौ फेरि गोकर्ण विष्ठ ले कति राम्रो काम गरे हामीले उहालाई पनि सलाम नै गरेउ अनि तपाईं हरुलाई चै बाहुन देखि किन यत्रो रिस? हेर्नुहोस जसले कर्म गर्छ उसले फल आउँछ आखिर त्यो जुन सुकै जाती वा धर्मको होस्। बाहुन धेरै जसो टुप्पी कसेर पढ्छन् लेख्छन् अनि पढेको मान्छे ठाउँमा नपुगेर को पुग्छ त अनि अर्को प्रगतिमा रिस गरेर भो? तपाईं हरु एसएलसी पास गर्यो की कलम र किताब बोक्न भन्दा इन्डियन आर्मी सिंगापुर पोलिस ब्रिटिश आर्मीमा बन्दुक बोक्न सजिलो मान्नु हुन्छ अनि विदेश भासिनु हुन्छ र देशमा बसेर दुःख गरेर पढ्ने मान्छे ढाउमा नपुगेर को पुग्छ त अनि अर्काले मेहेनत गरेर पाएको चिजलाई डाहा गरेर भो मित्र? खोला तरे मात्र पारी पुगिन्छ साथि तपाईं हरु खोला तर्न नखोज्ने अनि दुःखले पारी पुगेको मान्छे लाई ढुङ्गा हानेर हुन्छ ? खै त इन्डियन आर्मी सिंगापुर पोलिस अनि विशेष गरेर ब्रिटिश आर्मीमा धेरै जसो चिम्सा आँखा हुने हरुलाई बढी ग्राह्यता दिन्छ तै पनि त्यहाँ बाहुन क्षेत्री मधेसी कसैले तिमीहरूले मात्र भर्ती पाउने हामीलाई भेदभाव भयो भनेको छैनौ त! साथि जो सँग जे चिजको खुबी र सामर्थ्य त्यसले त्यही गर्नु पर्छ र त्यही व्यक्ति नै ठाउँमा हुनु पर्छ भन्ने आखिर त्यो जुन सुकै जातिको होस् भन्ने मेरो मान्यता हो। एउटा भित्री कुरा गरौं साथी मलाई खुब गीत गाउन मन लाग्छ तर मैले गाउन सक्दिनँ के अब मैले गाउन सकिन भनेर स्वर सम्राट नारायण गोपालको रिस गरेर हुन्छ? त्यही भएर साथी धेरै अर्काको बुई चडेर हिड्ने नगर्नुस् तपाईं आफ्नो खुट्टा बाट नै लडनु भयो भने चोट थोरै लाग्ला तर अर्काको बुइ बाट लड्नु भयो भने चोट आफ्नो खुट्टाबाट लडेको भन्दा धेरै र भयानक हुन सक्छ। पहिला आफूलाई सक्षम बनाउनुस् अनि प्रतिस्पर्धा मा आउनुस् अनि तपाईं पनि ठाउँमा आउन सक्नु हुनेछ नभए जोलान्त उदाहरण हेर्न सक्नुहुन्छ पहिलो नेपाली idol बुद्ध लामा । खै आफू सँग कला सामर्थ भए जुन सुकै जातको मान्छे ठाउँमा पुग्ने रैछ त यसबाट भएपनि केही सिक्नुहोस अनि सत्यतामा आउनुस् धेरै अरूले ओकलेको जातीयताको पछाडि नलाग्नुस् कालान्तरमा यसले न तपाईंलाई न मलाई कसलाई फाइदा गर्दैन। हामी एक थियौं एक हौ र एक भएर बस्नु पर्छ।

  • @SantoshRai-zf6bh
    @SantoshRai-zf6bh6 жыл бұрын

    Khoi sudhareko tetro barsa samma kamaune dhunma

  • @grinfacelaxu
    @grinfacelaxu6 жыл бұрын

    Yinko fb temporary block vayo re lau teti saro k po garechan au....

  • @abhishekrai7073

    @abhishekrai7073

    6 жыл бұрын

    Laxmidhar Gautam 😂😂😂😂

  • @surajshrestha8869
    @surajshrestha88696 жыл бұрын

    Nepal bhasma banaune vaya bidisile

  • @logos7833
    @logos78336 жыл бұрын

    Tikaram Yatri's program is seemed 80% bias. You are playing a major role for the division of religious sects. I think so. It will badly influence to people for you have illustrated a larger pious of hinduism in Nepal. Because this sort of statement will conflict between the religious sects.

  • @keshabsapkota3974
    @keshabsapkota39746 жыл бұрын

    वास्तविक स्वतन्त्र व्यक्ति लाग्यो

Келесі