कालो किताब रिसर्च टिभि (Kalo Kitab Research TV)

कालो किताब रिसर्च टिभि (Kalo Kitab Research TV)

Kalo Kitab || कालो किताव (खोजतलास टिभी) kalo kitab Dot Com

समन्याय, समानता, सुशासन र स्वाधिनताको सजिब बिगुल। राज्य र राजनीतिज्ञलाइ खबरदारी मात्र हैन समझदारिपुर्ण सहकार्यको प्रयास। कालो किताब। नेपालमा जनताको पहिलो मिडिया जो सधै अग्रगमन र अधिकारको पक्षमा शान्ति र स्थायित्व संगै रास्ट्रहितलाइ केन्द्रमा राखेर बिस्व मानब जातिको आस्थाको केन्द्र बन्ने छ कालो किताब। रास्ट्रिय तथा अन्तरास्ट्रिय महत्व र सरोकारका काला कर्तुतहरुको पर्दाफास एक महा अभियान। समाचार र साहित्य, नागरिक अधिकार, पहिचान र संस्कृति, उपन्यास, लेख रचना र रहस्य। तपाइको अनि हामि सबैको साझा चौतारी हो कालो किताब।

पत्रकार, लेखक, बिज्ञ र अनुसंधानकर्मिहरुको पुस्तक , उपन्यास , कथा , अध्ययन प्रतिबेदन , समाचार र स्थलगत रिपोर्टको संग्रह | हाम्रा भिडियोहरु फरक छन् तर बस्तुगत, तथ्यपरक र तर्कसंगत छन्

कृषकका कुरा , जनताका कुरा , नेताका कुरा , देख्नेका कुरा , सुन्नेका कुरा , स्वयं भोग्नेका कुरा नेपाल र नेपालीका कुरा - #कालो_किताब #kaloKitab #kaloDiary #TheBlackBook #ResearchTV #UntoldHistoryNepal #Kalo_Kitab

Пікірлер

  • @aryanpudasaini175
    @aryanpudasaini1757 сағат бұрын

    Ta raja ko nam badnam nagara Kate patrakar

  • @mohansah6291
    @mohansah62917 сағат бұрын

    K p sharma oli p m kin? Ejjatdar or emandar neta 4 patak nepal ko p m kin? Oll ji sarkar ma basne naitikata khoie?

  • @HopefulBoxer-vm8lm
    @HopefulBoxer-vm8lm9 сағат бұрын

    20:48

  • @posteraz
    @posteraz12 сағат бұрын

    ज्ञानेन्द्र पोखरा थिए आफै हत्यामा सामेल भएको भए त देश छाडेर भाग्नुपर्ने !?

  • @jeyes1964
    @jeyes196412 сағат бұрын

    यिनको जीवनमा ठूलो दाग लागेको छ । त्यसबेला अन्चलाधिश थिए । पोखराको विश्व शान्ति स्तूप सेना लगाएर भत्काउने आदेश दिने यिनै हुन् । गणतन्त्र आए पछि निर्माण पुरा भए पछि मात्र गिरिजा प्रसाद कोइरालाले उद्घाटन गरेका हुन् । त्यो कुरा पनि सोध्नु पर्ने थियो ।

  • @DharmaTuladhar
    @DharmaTuladhar13 сағат бұрын

    Uekdak Satya ho

  • @shobhaneupane6357
    @shobhaneupane635715 сағат бұрын

    Haina rawsopata saknenai vaya chorharule

  • @shyamdongol5946
    @shyamdongol594615 сағат бұрын

    स्वागत शर प्रधानमन्त्री र बालेन शर गृहमन्त्री बनाउँ अनि देख्छ खेताला नेताहरले बाउको विवाह । यो पत्रकार पनि बाह्रभाई अन्तर्गत नै हो की क्या हो ?

  • @tikarai255
    @tikarai25516 сағат бұрын

    Yo Headline Rakhne Muji koho? Yesto Aamalai Beijat Garna khojekota Hoina?

  • @Jhagupokhrel
    @Jhagupokhrel18 сағат бұрын

    बालेन्भनेको राजा पिर्थिबिनारायेणको औतारहो राजुपान्डे कालुपान्डेकोऔतारहो बाबागोरखनाथले भनेकोकुरोयादगरत अर्कोपुस्तामा मआफैआउँछुभनेकोहोइन

  • @Jhagupokhrel
    @Jhagupokhrel18 сағат бұрын

    अबकोसैलाइकुनैले पत्त्याउँदैन अब राजारबालेन्बाहेकसबैजान्छन् अज राजालेनमानेदेखि हेर्दैजाउ बालेन् नैदेसको सबैथोकहुनपनिसक्छन्

  • @Jhagupokhrel
    @Jhagupokhrel18 сағат бұрын

    अगर रबिलेयेस्तोअभिबेक्ति दिन्छभनिकारबािहुनुपर्छ नत्रभनियो सोर्णिम्वाग्ले लेत पहिलैभनिसक्याछ सेनाघटाउनि भनेरयेस्कोयो उध्सेकेहो जान्नुपर्यो

  • @shivamunankarmi4543
    @shivamunankarmi454319 сағат бұрын

    जति जस्ले बोले पनि नसकिने बिषय हो भ्रष्टाचार

  • @Jhagupokhrel
    @Jhagupokhrel20 сағат бұрын

    अबयोसरकार रदुर्गापर्साँईँ मिलेरयोसबैनाटक मन्चनमगरिराछन्क्याहो नत्रयेस्तागतिबिधिगर्दानिकेहिनबोल्निसर्कार केकाम्कोहो

  • @Jhagupokhrel
    @Jhagupokhrel20 сағат бұрын

    यो दुर्गा पर्साँइँले जबयेस्तोकुरोगर्छ भनि त्योसालेलाइकिनत पक्राउ नगरेको योत सरासर देसबिरोधिहोइनर स्वागतजिउ भन्नुसत येस्तालाइअज आनदोलन्गर्नदिनिभनेकोत योसरकारैले येस्तैगर्नलगाकोतछैनकेभर वलि सेरे आर्जु तदलालैहुन्त

  • @nilamberacharya9364
    @nilamberacharya936420 сағат бұрын

    स्वर्णीमको बेल्लेडी डक्टरीन र के. पी.को होली वाईन दुईटैको गम्भीर समीक्षा गर्नुपर्छ....हुनु पर्छ ।

  • @thapasuryakumari8720
    @thapasuryakumari872021 сағат бұрын

    Nepal Lae Bikas ko Bato Banae Dine Chin Matra Ho Kinki Shathi Dherai Kishim Ka Hunxan Kohi Shathi Aaphu Jastai Lakha Pati ko Lagi Shahyog Garax Ki Ma Jastai Shukha Hos Bhaner Kohi Shathi Hotal Lager Khada Shamma Khayer Tehi Shathi Lae Matra Paisa Tirayer Pet Palne Matlabi Shathi Shathi Hunax Testai Matlabi India Ho Kinki Hulaki Rajmarag Banauxu Bhaneko Kati Baras Bhayo khi Baneko x Je Ma Pani Hamro Bikas ko Kam Ma Hasatxep Garne Ra Balxi Lagayer Nepal Lae Dasha Banaune Yini Haru ko Chalkhel Ma Hamro Neta Haru Dhasi Bhayeko x Yini Haru lae Desh Ra Janta Haru ko Maya Xain Sabai Lae Bhikhari Banayer Xadne Bho Aab Ta Chin Le Petro Khani Banayeko x Aab Thay Pani Rokan Sakax Kinki Nepal Sawlambi Ra Samridhi Heran Khojdain Kinki Nepali Lae Aaphano Basa Ma Rakhan Chahanax Tai Bhayer Nepali Janta Haru Chanakho Hunu Jaruri x

  • @sudhangYT
    @sudhangYTКүн бұрын

    होईन कतिधेरै भ्रष्टाचार गर्दारहेछन् यस्तालाई फॉसीको सजाय हुनुपर्छ । यस्तोरी भ्रष्टाचार गर्ने हो भने कसोरी देशमा बिकाश हुन्छ ?

  • @purnamagar8614
    @purnamagar8614Күн бұрын

    Hawa nepal

  • @purnamagar8614
    @purnamagar8614Күн бұрын

    Yo nepal pani hawa

  • @gambhirtumbahangphe9391
    @gambhirtumbahangphe9391Күн бұрын

    This reporter is the puppet for K. P. Oli.

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jyКүн бұрын

    तेत्राे बर्ष कमायकाे काहा गयाे त केपी तिम्राखातामा जम्मा भयाे त उधाेगपती बाट,जनतामारा काग्रेस र एमाले ।

  • @urmilaacharya6854
    @urmilaacharya6854Күн бұрын

    सहि जय 🔔🔔🔔🔔🔔🔔

  • @bodhaprasad9990
    @bodhaprasad9990Күн бұрын

    यो राष्ट्रीय सभा नभएर पुराना खुखार डाका , मानव तस्कर , मुर्ती चोर , भ्रष्टाचारीहरुको समुह हो , एस समुहलाइ जनताहरुले ढीला नगरी खाल्डोमा जिउदै पुरीदीनु पर्छ !!!

  • @sashimaskey3845
    @sashimaskey3845Күн бұрын

    Swagat Nepal Sir you are superb

  • @nbthapa9125
    @nbthapa9125Күн бұрын

    यी ब्यक्ति सभामुख हुने हैसियतका रहेनछन।

  • @madhavdhakal2350
    @madhavdhakal2350Күн бұрын

    अमेरिकाको सिआइयकोडिजाइनसंसारभरि यउटा जोसुकैलाइ डलरखर्चिने पपुलरबनाउने अनि मौकामा निमित्तकारण खडागरेर भाँडभैलो गरेर आफ्नो स्वार्थपुरागर्ने षडयन्त्रअनुसार कुलमान कार्ड फ्यांकेकोछ सबैले योबुझ्नु यम्सिसि को यमसियको बोर्डमेम्बर कुलमान कस्कोमान्छेहो बेलैमाचिनुन सबैले।

  • @rammalla8081
    @rammalla8081Күн бұрын

    हेर हेर नाटक सवै माननियलाइ १ करोड सम्मको सवारीसाधन मा भंसार छुट गराय सवै मिल्छ

  • @user-xq6eq2hm6h
    @user-xq6eq2hm6hКүн бұрын

    रा. स्व. पा. नै अन्तै बाट सन्चालित पार्टी हो .. तर अरु राम्रा भने होईनन् ..केवल वालेन ले ह्विप जारि गरेर नेता भनाउदा लुटेरा लेन्डुपे हरुलाई खेदेर वालेनको नेत्रित्वमा सरकार वन्नु पर्छ र ४७ को सम्बिधान कायम गरिनु पर्छ

  • @girwanthapa4565
    @girwanthapa4565Күн бұрын

    बंगलादेशको गलत विश्लेषण कुन चै डलरे पत्रकार हो?

  • @DipendraRajpoudel
    @DipendraRajpoudelКүн бұрын

    good

  • @girisargam000
    @girisargam000Күн бұрын

    यो राष्ट्रिय सभा नभएर गाईजात्रे सभा देखियो यो व्यवस्था, विधि र विधान नेपाल र नेपालीको लागि हैन । सम्पूर्ण नेपाली यो कुरामा स्पष्ट भए हुन्छ ।

  • @shibaupreti8832
    @shibaupreti8832Күн бұрын

    संचालित दलालहरुले राम्ररी बुझ्न् कि बहुमतको उन्माले केही काम दिनेवाला छैन ।कुरा सत्यताको छ। यो सारा सांसार सत्यमा अडियको छ। साला देशद्रोही संचालित दलालहरु हो -- " सत्येन धार्यते पृथ्वी सत्येन तपते रबि : । सत्येन बाती बायुश्र्च सर्बम् सत्य प्रस्ठिताम्।। अर्थात दलालले जबसम्म सत्य लाई लत्यायर असत्यको मर्गमा लाग्दै जनता लाई बे वास्था गर्छौ तिमिहरुको बिनासको घडी समीप छ। कुरो बुझ " यतो धर्मस्तो जय: ।। "" बहुमतकै कुरा गर्ने हो भने इम्रान खान, पर्बेज मुसरफ, सिक्किममा ल्यन्डुप, सर्द्दाम, हालसाल सत्ताच्युत हसिनाको समेत दुईतिहाँइ थियननर हालत के के भयो र हुँदै छ? याद राख दलालहरुहो तिम्रा र यी सब्का मालिइक एकै हुन नि।

  • @yugkoirala26
    @yugkoirala26Күн бұрын

    हामि त के पि त देस भक्त हो भनेर भोट हालियो तर यो कुराले त थुइक्क आफ्नै हात काट्नु पने रहेछ। छ्या छ्या छ्य।

  • @basudevpathak7418
    @basudevpathak7418Күн бұрын

    यो प्रश्न गर्ने केटो पनि आमन्त्रित पाहुनालाई बोल्न नदिएर संवादको विचमा क्रस कोइस्चन गरेर दिक्क बनाउदो रहेछ काजुकै शैलिमा ! स्वागत सरलाई धन्यवाद छ ।

  • @udimprai
    @udimpraiКүн бұрын

    KP Oli is really indian and USA ko agent ho chor khate dhoti...

  • @udimprai
    @udimpraiКүн бұрын

    ❤❤❤

  • @tekbahadurrai359
    @tekbahadurrai359Күн бұрын

    एमाले पार्टी त सबै भ्रष्टा मात्रै रहिछ भन्ने बुझियो।

  • @user-hi9bi1fd2o
    @user-hi9bi1fd2oКүн бұрын

    कालो किताब जस्तो मनपरी बोल्ने च्यानल अर्थ हिन कुरा बोली र आधार्हिन कुरा गरि जनतालाई झुट ओकली रहन्छ।

  • @jeevankc8584
    @jeevankc8584Күн бұрын

    फाल्तु बिस्लेसन। पूर्वाग्रहि, बेतुक र बेकार ।

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813Күн бұрын

    नेपालबाट कुरै नबुझी विदेशिको लहडमा राजसंस्था हटाउनु र वंगलादेशबाट हसिना लखेटीनु एउटै हो । अब वंगलादेशमा पनि अमेरिकी गोटीले अमेरिकी वेश क्याम्प राख्छ ।

  • @user-tn9te3cg8s
    @user-tn9te3cg8sКүн бұрын

    उहाँको भनाइमा आधिकारिकता र सत्यता पक्का गरी झल्कन्छ !

  • @vaidiksatyasanatanikattarh5531
    @vaidiksatyasanatanikattarh5531Күн бұрын

    Nepalma sushashan,shaanti,aarthik unnati ra janatako bhalaaee chaahane ho bhane, 2017 KO Raja Mahendra Modelko sashan byabastha laagoo garnu parchha Hajur❤

  • @Hari_Hmgn.humagain_hari
    @Hari_Hmgn.humagain_hariКүн бұрын

    राजतन्त्र त यो ब्य्बस्था,यी नेताहरुभन्दा हजार गुणा ठिक छ।राजतन्त्रलाइ यी नेताको एउटै टोकरिमा राखेर हेर्नू गलत ।

  • @ananathsapkota2032
    @ananathsapkota20322 күн бұрын

    बंगलादेशको आन्दोलनले राम्रो'नराम्रो के गर्यो थाहाँ भएन तर, नेपालमा आन्दोलन हुदैँन, किनकी बंशजका नागरिकलाई बिदेसिन वाध्य बनाईयो नागरिकता खारेज गरीयो, बिदेसीलाई नागरिकता बेचियो, अब नेपालमा राजसंस्था र राजा बाएक, नयाँ पुराना पार्टी नेता, प्राडा बौँदिक बर्ग, नागरिक, धार्मिक न्याय, रास्ट्र बादि भनौदा सबैमा, सयमा नब्बे त बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत तैपनि राम्रा ब्यक्तिहरु ठाऊमा पुग्नको लागि र नेपाल नेपालिको अस्तित्व जोगाउन भएपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,

  • @gorkhali3875
    @gorkhali38752 күн бұрын

    ढाँट्नु तर कसैलाई ठग्नु चै हुदैन यस्ता महापाप कसै बाट नहोस

  • @redonlinetv1
    @redonlinetv12 күн бұрын

    Good video

  • @user-su7ti1jk3d
    @user-su7ti1jk3d2 күн бұрын

    Good sir

  • @bibektamang57
    @bibektamang572 күн бұрын

    यो नानिलाइ कुरा बोल्नै नऔदारछन कुरा बनाइ बनाइ बोल्दैछ्😆😆😆😆

  • @user-bx5tk9wx6n
    @user-bx5tk9wx6n2 күн бұрын

    जय दुरगा दादा यो मा चीक्ने परत्रकारको चाख फरगई गर मुजी जय दुरगा दादा राजा आऊ देस बचाऊ केपी माफीया हतेराहो जय बालेन जय दुरगा