GH 24 | What was the cause of Sino-Nepalese War of 1792? | Sino-Nepalese War |
The Sino-Nepalese War was the war between Nepal and China in 1792. The war was initially fought between Nepalese and Tibetan armies over a trade dispute. The war was over in 1788 and made a Kerung treaty. But Tibet refused to pay the annual paying to Nepal and the second war was started between Nepal and Tibet. Tibet was defeated and requested for Chinese intervention. Then after Chinese forces raided Nepal..
Our Short KZread Channel: / @sarthaknepalshorts
Facebook Page: Spiny-Babble...
Instagram: / history_in_nepali
Twitter: / history_nepali
The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
GH 24 || What was the cause of Sino-Nepalese War of 1792? || Sino-Nepalese War || #sarthaknepalshorts ||
History in Nepali is the key source for learning the History of Nepal and the World based on reliable sources. Each content is backed by references and the main aim of this channel is to provide historical knowledge of Nepal and the world for students, researchers, and ordinary people who want to know the facts about historical events.
The main contents are:
* Ancient History of Nepal
* Kirat Period
* Lichhabi Period
* Baise and Chaubise Rajya of Nepal
* Malla Dynasty of Nepal
* Shah Dynasty from Gorkha to Nepal
* Rana Regime of Nepal
* Democratic Revolution of Nepal
* Fall of Kingdom and Rise of Republic system in Nepal
* History of the World
सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा उच्च शिक्षा हासिल गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने आम व्यक्तीहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।
For personal or business inquiries:
Email: digbrary18@gmail.com
धन्यवाद् । - Admin (History in Nepali)
#historyinnepali #sarthaknepalshorts
Пікірлер: 438
सलाम छ ति राष्ट्र निर्माता योद्धाहरुलाई, जस्ले आफुलाई समाप्त पारी देशलाई बचाए
@bhujukp
Жыл бұрын
सलाम छ ति राष्ट्र निर्माता हरुलाई
पुर्खा को रगतले बचायका देश मा अहिले नालायक हरुको राज भईरहेको छ कठै मेरो देश🇳🇵🇳🇵🇳🇵 जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
@tseringsherpa5378
3 жыл бұрын
तपाईं हामि भेडेको भोट्ले नै नेपालमा अहिले राज गरिरहेको छ।
@BuddhaLama-yp1ny
2 жыл бұрын
@@tseringsherpa5378 hami ly aafno dess mAh nuclear weapons banaunu parxa ani ahily jati pni jholy rah neta tesko pardafas gari marinu parxa . Sajilo tw xaina tara unity hunu parxa .. adamik hiyar banauna bidesily didaina tara basakiny pni hoina ... MCC pass vyesi USA ly nuclear bnauny chemical nikalny absyye kosis gariny za
हाम्रा पू्र्खाको गौरवमय गाथा सुन्न पाउँदा आँखा बाट हर्षको आँसु रोक्न सकिन !! 🇳🇵जय नेपाल !!!
@manbhadurkc5601
3 жыл бұрын
अइलेकाकाे हालात जस्ताे भयेकाेभय कुनदल काे पक्ष लिदाहुन,दल नभयेरहाेला जितभाकाे,निर्दल जिंदाबाद,
@user-sx1vr9oi9c
3 жыл бұрын
@@manbhadurkc5601 100%
@From-Dehradun
3 жыл бұрын
तर दुस्मन धोतीको चलचित्र धारावाहिक आँखा फुट्दा सम्म मनपराउँछन् नेपाली।
@paudel_bimala3349
3 жыл бұрын
We have honouring past...not the presence...along with the liberty, Nepalese are showing the patriotism from the foreign lands, drinking expensive wine, riding expensive vehicles and enjoying the cocktails......
@pitamberghimire1105
3 жыл бұрын
@@From-Dehradun m
वीर पुर्खाहरुले गर्दा आज हामी नेपाली भयर बाच्नुमा गर्ब गर्न पायका छौ
महान योद्धा हरुलाई सलाम छ 🙏🙏🙏
हाम्रा महान बीरहरु प्रति हार्दिक नमन:
हाम्रा बिर पुर्खाहरु प्रति हार्दिक नमन तथा कोटि कोटि प्रणाम
@rohishrestha977
3 жыл бұрын
Great hamra Bir purkha haru.... salam....
History demands again Nepalese should be fierce, strong, and ready to give answers to any foreign country. Jai Nepal 🇳🇵. Its honour for us that our ancestors were amazingly powerful.
@manikrishnashrestha4529
3 жыл бұрын
Dherai ramro chha.
@PakistanChinaFriendship
3 жыл бұрын
tell you a joke ..indian say :no!Tibet never belong china🤣nepal belong india in history what?sino nepal war?fake history hai!bharat mata ki jai
@sunilalimbu1594
3 жыл бұрын
Satkar le Garib janta ko barema is a sochosh ra basic need free ma fulfil hosh sab ko bhannu parcha ni. Ka yuddha garne aba ni. Neutrality ho aba.
@bishwakarma2029
2 жыл бұрын
@@PakistanChinaFriendship 😡😡😡
@sarojstha44
2 жыл бұрын
😂😂😂😂😂😂
Sadai yestai purkhauli history haru launu hola dheraidherai dhanyabad chha hajur lai
हाम्र पुर्ख वीर हुन सच्च देश भक्ति हुन अवको नेताहरु किन यस्तो भए रुन मन लाग्छ😶😶😶
अब त सम्झिने पानी छम्किने अहिले को बहादुरी त गुलामी हो
महान अग्रजहरुमा हार्दिक नमन ! 💐🙏
@arpanthapa1567
3 жыл бұрын
We are nepali bro baru marni ho Jhukni haina 😤
@shwetbaraharealestate
3 жыл бұрын
@@arpanthapa1567 o
@meenabhantana650
3 жыл бұрын
Bahaduri ko dusra Naam gorkhali Ho
@PakistanChinaFriendship
3 жыл бұрын
tell you a joke ..indian say :no!Tibet never belong china🤣nepal belong india in history what?sino nepal war?fake history hai!bharat mata ki jai
@krishnaacharya2632
3 жыл бұрын
@@arpanthapa1567 प
पुर्खाको चिनो नेपाली धर्ती नेपाली आकाश , नेपालको इतिहास निकै मार्मिक रहेछ ।
देश प्रति देखाएकाे माया, ममता, र स्वभिमान,सार्वभाैम मा आैला मात्र उठाउने माथि एक भए जित हु्नछ भन्ने पाठ सिकाएका रहेछन हाम्रा पुर्खाले याे ईतिहास सुन्न पएकाेमा गाैर्वान्ति ठान्छु।🙏
हाम्रा पुर्खा महान ❤️❤️
support Nepal From Indian Bhai bhai Respect china
@bijaypokhrel1319
3 жыл бұрын
good bro. IndoNepal bhai bhai
@nabinadhikari62
3 жыл бұрын
सही हे नेपाल और भारतके बीच सदा सुमधुर रिस्ता होना चाहिए |
गर्व गर्न लायक भिडियो 🙏🙏🙏
True & fact History of Nepal Tibet war . Jai Nepal 🇳🇵 Thank You 🙏
@HistoryinNepali
3 жыл бұрын
Thank you very much.
@premchopra6521
10 ай бұрын
3 lakh gorkha army fought with 5000 army of Tibet but your gorkha hd lost all the wars with tibet
@premchopra6521
10 ай бұрын
his information is completely false
@damberlawati9138
8 ай бұрын
@@premchopra6521j.
जय नेपाल, जय देश, जय मातृभूमि 🙏
@bibekjung7404
9 ай бұрын
ऊं तत् सत् । अमर परमात्मा कबिर साहेबको जय सत साहेब🙏 🙏😊😊
Hami great nepali hw💪❤❤
Hait Paila ko Nepali haru Kada nai ho.....afu bhanda 50 Guna thulo Sanga ni nadaraune🇳🇵❤️🔥🔥
हाम्रा वीर पुर्खाको योगदान अवर्णनीय छ । जय नेपाल
वास्तवमा बहादुर शाह नभएको भए नेपाल नै बाँकी रहँदैन थियो तर बहादुर शाह ले सम्मान पाएनन्। गढवाल कुमाउँ कांगडा हिमाचल र तिब्बत का केही भूभाग बिना हतियार कब्जाएको थियो बहादुर शाह र अमरसिंह थापाले यो निस्वार्थ देशभक्तिको भावना आजको सेना नेता जनतामा छैन्। सबैको योगदान थियो देश बचाउन मा तर बाहुन क्षेत्री ठकुरी मगर गुरुङ हरुको बलिदान ठट्टा भएछ धोती गीत चलचित्र मनपराउने जनतालाई।
@PakistanChinaFriendship
3 жыл бұрын
tell you a joke ..indian say :no!Tibet never belong china🤣nepal belong india in history what?sino nepal war?fake history hai!bharat mata ki jai
@sagar11222
3 жыл бұрын
@@PakistanChinaFriendshipfirst look at your india's situation before talking about our country. If it was not for russian protection in 1971, india's map would have been very different today. India is still dependent on other countries. Dont you know, We dont celebrate independence day like india.
@swasg427
2 жыл бұрын
@@PakistanChinaFriendship watch your month you indian. Nepal has never been part of india. Tibet is part of China.
@militaryshortsz9662
Жыл бұрын
Sai hoo
@From-Dehradun
Жыл бұрын
@@PakistanChinaFriendship stop boasting....indian dhoti is liar traitor n cunning that's y Citizens of various nations kick indians. south korea Mauritius UK Vietnam thailand Kenya Finland don't like dhoti. recently South Koreans kick indians.
supper hajur,दिलखुस,मैले अाफैले ताे युद्दमा सामेल भएजस्ताे अनुभव गराइदिनुयाे धन्यावाद,
सम्पुर्ण ज्ञात अज्ञात शहिदहरु प्रति हार्दिक नमन।
महान ब्याक्तित्वहरु प्रती हार्दिक नमन 🙏 उच्च सम्मान !!
यो karyakram चैं sarai राम्रो laagyo
तिब्बत नेपाल सित मिलेर चाइना सित लडेको भए आज नेपाल तिब्बत ठूला देश हुने थिय दिमाग ना भए का तिब्बती aaja aafno des nai xaina
मैले सुनेको हाम्रो बुढा हजुर बाले भन्नु भएको चिनियाँ सेनाले लडाइ मा हार्दै जादा स्थानिय मानिसलाई यहाको देवि देउरालीमा के चढाउदा खुसी हुन्छ र हामीले लडाइँ जित्छौ भनेर सोधेको थियो । अनि स्थानीय मानिसले गाईको वलि दिनु लडाइँ जित्छ भनेछ । भने जसरी नै चिनियाँ सेनाले माथी कालिका स्थानमा कालिका माइको गाई वलि दिएछ । त्यो वलि पछि त सबै चिनियाँ सेना कोहि बौलाउने रुने कराउने भएछ । त्यस माथी वेत्रावती माथी दुधे लामा डाडाबाट भएको आकस्मिक हमलामा ज्यान जोगाउन कोहि भाग्ने क्रममा चिनियाँ सैनिकले यसो भनेको रहेछ " उभो जाउ थुक्क लासी उदो जाउ काट्लासी बरु माझै गङ्गा सलल " भन्दै त्रिशुली गङ्गामा फाल हालेर मरेको थियो । पछि वेत्रावती सम्धी भयो । बेत्रावती सम्धी गर्दा नेपाली सेना र चिनियाँ सेना बसेको ठूलो मादल ढुङ्गा अझै पनि छ । साथै लडाइँमा माथी दुधे लामा थुम्कोबाट चिनियाँ सेना माथी प्रहार गरेको ठूलो ठूलो ढुङ्गा पनि त्यहि अबस्थामा छ । बिस्तृत अध्ययन गर्ने आउनुस नेपाल चिनियाँ युद्धको बेला प्रयोग भएका सामरिक गढ ,हतियार भण्डार गर्ने ठाउँ सबै देखाइ दिन्छु ।। धन्यवाद 🇳🇵🇳🇵🇳🇵 जय चन्द्र सुर्य
Dear Nepali History Channel, I loved your video very much. There was a lack of such a channel specificly about Nepali History. Thanks you all for the good work. I was hoping if you could do a research video on "Pradhans of Patan" during Malla era. Exploration on occupations, social structure, ecomony, culture and politics of that time. Regards,
जय नेपाल 🇳🇵 जय गोर्खाली। नेपाली महानयोद्दा प्रति सलाम अनि देशका लागी बीरगती प्राप्त गर्नभएका महाबिरहरु मा हार्दिक श्रद्धांजलि...फेरी पनि नेपाल मै जन्म लिनु है।
सलाम छ हाम्रा अग्रज पुर्खा हरूलाई आफ्नो ज्यान गुमाएर देश बचाए जय नेपाल जय अग्रज पुर्खा हरू 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यति गरिमामय ईतिहास बाेकेका हामी नेपाली अाज नाथे ईण्डियासंग किन झुक्न बाध्य छाैं याे मेराे प्रश्न नेपाल हाँक्नेहरुलाई।
@lazzytroops8066
3 жыл бұрын
Joke hanna matra sipalu xann neta haru
@kamalapaudyal2480
3 жыл бұрын
स्वाबलंबि नभएर
मेरा पुर्खाहरुको सम्झनामा दुष्मन देखि रगत उम्लिएर आउँछ ।
Love Nepal from India 🧡
अति राम्रो भिदिओ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
1kdam ramro itihashka kuea sunnapawnda khushi lagyo. Thank u.
जय नेपाल जय गोर्खा ली सेना
अहिलेको युग लडाई झगडाको युग होइन | हाम्रा बिर पुर्खाहरुले रगत सिंचेर यो राष्ट्र निर्माण गरे जस्तै विकास र पूर्वाधर निर्माणमा रगत पसिना वगाउदै सबै देशहरुसंग हातेमालो गर्दै अघि बढ्न जरुरी छ |
@sagar11222
3 жыл бұрын
Middle east israel Palestine sanga asti matra yudda vako. Yo decades ma Russia, china tagatwar bhakole direct ladai bha chaina, natra k k huntheo.
राम्रो लाग्यो
नेपालको विरताको ईतिहास जान्न पाउँदा गर्वले छाति फुल्छ ।
धन्यवाद ।
One love for nepal Jay gurkha
रमाइलो
धेरै राम्रो छ
wow History ❤️👍👍❤️ from India
धेरै राम्रो।
Jay bir gorkhali jay Nepal 🇳🇵🇳🇵🇳🇵
हाम्रा महान योद्दा पुर्खाहरुले यसरी आर्जेको मुलुक !
Nepalka purba bir gorkhaliharuka karan ahile hami nepali haru xau ra hamro desh nepal x .tyas karanle garda hamra bir gorkhali harulai kahile pani vuln hudain ! Uhaharuka atmale shanti paun .
अहिले को नेपालि गुलाम र पापी मात्र जन्म लिदै छन् लुटेर खान जान्ने मात्र छन्
यसरि लडर देशकासपुतहरुले देश बचायकाेले अहिले माेज गरिराछाै तर सहिढँगले चै माेज गरिरहेका छैनाे देश लुटिरहेछाै नि अाेकल्ने दिन हेक्का राख्नु ।
हाम्रा पुर्खाहरुलाई प्रणाम गर्दछु । पुर्खाहरुले जोगाएको देश, कसैका सामुने नझुक्ने पुर्खाहरु लाई म सलाम गर्दछु।
हाम्रा पुर्खा कति बिचलित नभई देशको लागी ज्यान दिन पछि हटेनन ईतिहास रचे , तर आजका लाजमर्दा नेताहरु आफ्ना स्वार्थ भन्दा केही सोच्दैनन ।।
पुर्खाको बीरता ले भरीयको इतिहास सुन्दा अति आनन्द र गर्व लाग्यो । म नेपाली बीर पुर्खाको सन्तान हुनुमा गर्व महसुस गरीरहेछु । आज पनि नेपाली कसै भन्दा कम छैनन तर हाम्रा लाखौ बीर युवाहरू विदेश मा रोजगार को लागी जानु को कारण लड़ने हरु लडाका साथै देशमा काम गर्नेहरु को कमी परेछ । हामी बीर को सन्तान आफ्नो स्वभिमान को लागी मर्न डराउदेनम ।
Great
Jaya 🙏🇳🇵👍
Jay 🇳🇵नेपाल
salut chha hamra purkha harulai ....garva lagchha .....jai rastra jai gorkha......
Mahan bir haru prati hridaye dekhi salam🙏🙏🙏❤️❤️
सत सत नमन हाम्रा पू्र्खा हरु लाई यस्ता वीर नेपाली योद्धा को इतिहास नेपाल को सांसद भबन भित्र सांसद मा बाचन गरियोस् नालायक हरु लाई थाहा होस कसरी नेपाल लाई हम्रा पू्र्खा ले बचाए का थिए
Great job I like it thanks
Dherai ramro
सलाम छ पुर्खा लाइ
जय नेपाल, जय गोरखाली।
Good and Worth it, Thanks 👍
अति राम्रो ....
@HistoryinNepali
3 жыл бұрын
Thank you so much.
वीर अग्रजहरुलाई हार्दिक नमन ।
Nikkai Marmik itihas dhannewad xa sir❤
Dherai ramro xa janakari
अहिले त पापी हरु मात्र छन् नेपाल देश मा
जय नेपाल जय गोर्खाली फौज
Wow. Wow wow our ancestors 🇳🇵♥️
@premchopra6521
10 ай бұрын
you don't have to be happy with his fake information
@premchopra6521
10 ай бұрын
gorkha is not brave
Very nice videos I m proud to be a nepali///
@premchopra6521
10 ай бұрын
you don't have to be happy with his fake information 3 lakh gorkhas vs 5000 tibetans fought but gorkhas lost all wars from tibat
Jy nepal
Great hamra purkha
So nice knowledge .Thanks
@HistoryinNepali
3 жыл бұрын
Thanks for liking
Jai nepal 👍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Nepal ❤❤❤
Very great story of our ancestor love from lndia
जय नेपाल जय सेना
Itihas ka yudha haru thaha pauda khusi lagyo
Brilliant👏
@HistoryinNepali
3 жыл бұрын
Thanks
धन्यवाद छ सार्थक नेपाल ज्यु। मिल्छ भने यो बिषय मा एउटा फिल्म बनाउदा कसो होला ?
Hazur lai dherai dherai dhanyawad
@HistoryinNepali
3 жыл бұрын
You are most welcome.
जय नेपाल
जय नेपाल।जय नेपाली।🇳🇵🇳🇵🇳🇵
हजुर संग सहमत छु
Jay gorkhanath baba jay nepal
महान अग्रजप्रति नमन
Very good
jay desh jay naresh .jay bir purkha jay swaviman.
Very beautiful❤❤❤❤
bravely win .....
जय विर गोर्खाली । जय नेपाल
हाम्रा वीर पू्र्खाहरुलाइ सलाम 🙏🙏🙏🙏🙏
Good information
Very nice thank you dear
@HistoryinNepali
3 жыл бұрын
Most welcome 😊
Tq nice progress new generation so it's is western part of countryside affect now
Jai Nepal