सबै देशभक्त नेपालीले हेर्नै पर्ने भिडियो - भारतले नेपाललाई किन सधै हेप्छ? worst Indian diplomacy...

भारतले नेपाललाई किन सधै हेप्छ?
कतै हामीले नै त्यो अवस्था सिर्जना गरिदिएका त हैनौ?
२००७ देखि २०१७ सम्मको घटनाक्रम
भारतले कसरि झन्डै नेपाल निलेको थियो?
सबै देशभक्त नेपालीले हेर्नै पर्ने भिडियो

Пікірлер: 566

  • @bishnusingh4
    @bishnusingh45 ай бұрын

    राष्टबादी राजा महेन्द्रको राष्ट्र जोगाउने २०१७ को कदम ठिक थियो।

  • @indrapokharel1845
    @indrapokharel18455 ай бұрын

    भारतमा निर्माण भएका पार्टी र लेण्डुप दोर्जेहरु बाट नेपाल सधैं खतरामा छ। श्री ५ महेन्द्र प्रती उच्च सम्मान ।

  • @xertikrish8759
    @xertikrish87595 ай бұрын

    राजा महेन्द्रको पन्चायत ब्यवस्था एकदम सहि अनि कडा कदम थियो नत्र देशनै रहने थिएन । सलाम छ राजा महेन्द्रलाइ

  • @saranrai3126

    @saranrai3126

    8 күн бұрын

    Gaaf nadiw daily Bhai Yo chai Indian pranab mukherjeele lekheko euta Book ch reshma Mahendrako bau Trivuwanle bharatlai diyeko ho bhawarlal nerule pani Britishle diyeko dukhle Nepal afunai chalosh vaner ahile bharatiyaharu risawchhan aaj pani nepalko fully sasan bharatle chalauch prachanda Madhav kumar Sher Bahadur gagan thapa sayad balen Shah pani hun sakch sirf ahile Kp Oli matrai ch bharatiya birodhi aru sab bharatko kando chatne nepalko neta ho

  • @bishnugautam8956
    @bishnugautam895625 күн бұрын

    नेता अनि राजा भनेको त महेन्द्र जस्तो हुनुपर्छ मनैदेखि सलाम छ राजा महेन्द्र लाई🙏🙏🙏

  • @vedgrg8174
    @vedgrg81742 жыл бұрын

    असाध्यै राम्रो सटिक विष्लेषण, जसले राजा महेन्द्र ले नेपाल लाई भारत मा गाभ्नु भन्ने प्रस्ताव भारत लाई गरेका थिए रे भन्दै नेपाली समाज मा भ्रम फैलाउदै हिँडिरहेका छन त्यस्ता व्यक्ती ले हेर्नु पर्ने भिडियो ! राजा महेन्द्र नभएका भए देश के भैसक्ने रहेछन भन्ने कुरा बुझौँ र वहाँ को सम्मान मा भिडियो सेयर गरौँ !

  • @manmk6931

    @manmk6931

    Жыл бұрын

    वा क्या सही विश्लेषण

  • @GopalG-em4cc

    @GopalG-em4cc

    4 ай бұрын

    Bharatle nepal lai hepnuko karan yo goru ko santanle bharatko chaakari ra gulam bhayera ho😂

  • @shreemanaryal9696
    @shreemanaryal96969 ай бұрын

    महेन्द्र कालीन स्वर्णयुग हो भन्ने मेरो निजी बुझाई सत्य लाग्यो सर 🙏❤️

  • @rajchhetri8681

    @rajchhetri8681

    7 күн бұрын

    100% satey ho

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 Жыл бұрын

    सलाम छ सर 🙏🙏 ❤❤❤❤महेन्द्र राजा सदा सर्वदा अमर रहुन🇳🇵🇳🇵👏👏👏👏

  • @baburambhandari8877
    @baburambhandari88772 жыл бұрын

    राजा महेन्द्र देश भक्त नेता हुन

  • @sougattharu6209

    @sougattharu6209

    Жыл бұрын

    भारतको विस्तार बादरनेपालको विस्तार बाद नेता हरूलाई मारेर देश अग्रगतीमा अगाडि बढ्नु पर्छ ।

  • @atengabu7048
    @atengabu7048 Жыл бұрын

    पार्टी भारतीय गोटी, जूनघाम जति छर्लङ्ग छ। good job👍️

  • @SantamanGurung3163
    @SantamanGurung31639 ай бұрын

    राम्रो लाग्यो, समग्रमा देश बुझ्न पाइयो र हाम्रो देश बुझ्ने नेपाली राजनेता चाहियो।

  • @kapurgurung9566
    @kapurgurung9566 Жыл бұрын

    असाध्यै राम्रो विश्लेषण , सलाम सर

  • @nauloyatraentertainment6755
    @nauloyatraentertainment67552 жыл бұрын

    म हजुरको साथमा छू अर्को भिडियो काे पर्खाइमा छु। सच्चा देश भक्त हरु हजुरको साथमा छन्।

  • @tejbikrambudhathoki1267
    @tejbikrambudhathoki12674 ай бұрын

    अब २०१७ सबै नेपाली जनताहरु मिलेर ल्याउनु धेरै राम्रो हून्छ । सबैमा धन्यवाद।।

  • @chakramaharjan8462
    @chakramaharjan8462 Жыл бұрын

    अतेन्तै सचेत र सतिक अनि बहु आयामिक विश्लेषण !!! जारी राख्नुहोला ! 👌🙏💪🇳🇵

  • @Lajim-shrees
    @Lajim-shrees7 ай бұрын

    राजा महेन्द्र प्रति उच्च सम्मान 😢🙏

  • @MilanRai-dq8sk
    @MilanRai-dq8sk3 күн бұрын

    हर नेपालीहरुको सलाम महेन्द्र राजालाई जस्ले देशको लागी आफ्नो ज्यान समेत गुमाउनु परेको थियो

  • @kumarghale9223
    @kumarghale9223 Жыл бұрын

    टंक जी यो महत्वपुर्ण विश्लेषणको साथमा भिडिओ प्रस्तुत गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद , छोटकरी मा हाम्रो देशको महत्वपुर्ण कालखण्डको इतिहास नै सुन्न पाइयो राम्रो लाग्यो । बिगत केहि बर्ष देखि नेपाली राजनैतिक पार्टी हरुले देश र जनतालाई दुरगामी असरपर्ने काम र गरेको भ्रस्टाचार देख्दा २०१७ पुष १ गतेको राजा महेन्द्रले लिएको कदम १००% सहि हो भन्ने लागेको। त्यो बेला यदि राजाबाट उक्त कदम नचालिएको भए हामि नेपाली नरही फिजी र सिक्किम कै लाइनमा हुनेथियौ। अझै पनि त्यो खतरा टलेको छैन जस्तो लाग्छ कारण कतिपए ठुला हु भन्ने र मुख्य पद लिएर विभिन्न नेताहरु र पददिकारीहरु भारत पराष्ट छन् जो धेरै लाइ थाहा भएकै बिषय हो। हाम्रो देशलाइ निको हुन् धेरै समय लागि रहेको रोग नै यहि हो।

  • @anojshakya

    @anojshakya

    Жыл бұрын

    Tapaiko Kyo kura sunda derai ramro lagyo bastbikma rj Mahendra le bachako das . 3wota parti le becher khayo. R..birendra hatya Kanda ghatayo nepalka neta nepali matosanga suhaudo paiyena .das sadai😂😂😂😂 tunupareko6.

  • @potato2512
    @potato25122 жыл бұрын

    King Mahindra is greatest ever in history 🙏❣️❣️❣️❣️❣️

  • @sarojsharma2022
    @sarojsharma20225 күн бұрын

    यथार्थपरक विश्लेषण । सवै नेपालीहरूले थाहा पाउनु पर्ने । भारतको रोटी वेटीको सम्वन्धको कथन भित्र लुकेको कलुषित मनासयको चिरफार यसमा छ ।

  • @gopalthapamagar1009
    @gopalthapamagar1009 Жыл бұрын

    नेपाल हेपाहा हुनुको कारण तल देखि माथि सम्म भारतको चपरासि गर्ने नेताहरु छन् तेसैले हो

  • @arjunbal336
    @arjunbal336 Жыл бұрын

    नमसकार अति राम्रो बिस्लेसक सुन्नु पायो म सधै सुनिराख्छु जय नेपाल 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @narendrabk8692
    @narendrabk8692 Жыл бұрын

    र अहिले पनि काङ्रेस ले तेहि कदम चलाय्को छ सर जो नेपाल लाई बर्बाद बनायर गरिब बनायर भारत को खुता मा जुक्ने ग्राउदै छ र भारत ले जुन्सुकै पातिलाइ पनि मोचाउन सक्छ तेओ मा हामी सचेत हुनु पर्छ र हर्क पाती को काम र बिस्बास हेर्न पर्छ चाहे जुन सुकाइ पाती होउस धेरै धेरै धन्ने वाद हजुर लाई जो ईतिहास को खोज र कुरा पुराउन को लागि जय नेपाल

  • @anantsapkota8404
    @anantsapkota840411 ай бұрын

    १७ साल मा चालेको कदम नै आज सम्म नेपाल भन्ने देश को मेरुदण्ड बनेको छ। राजा महेन्द्र ले नै नेपाल एउटा स्वतन्त्र देश हो भन्ने स्थापित गरेका थिए।

  • @keshavdahal2596
    @keshavdahal25964 ай бұрын

    भारत नेपाल को लागि सबै क्षेत्र बाट हेर्दा सदै नमासिने धमिरो हो भै रहन्छ पनि झन अहिले को देश को नेतृतो बर्ग त सदा सास्टङग दण्ड्वोत गरि रहेका छन के दिदा मलाइ राम्रो भन्छ के दिदा मलाइ टिकाउछ भन्ने होड सधै चल्छ ।

  • @DGmusic37
    @DGmusic379 күн бұрын

    राजा महेन्द्र प्रति उच्च सम्मान छ, मलाई पनि महेन्द्र माला पाठ्यपुस्तक पढ्ने साैभाग्य मिलेकाे थियाे।

  • @anish_mandal1
    @anish_mandal12 жыл бұрын

    We are glad for your initiative and waiting for next part. Jay Nepal ♥

  • @user-yu5xw6nd4b
    @user-yu5xw6nd4b11 күн бұрын

    यो भिडियोमा भनिएको सत प्रतिशत सहिहो ठिक लाग्यो

  • @maiyabhattarai8444
    @maiyabhattarai84447 күн бұрын

    तपाइ का सबै विदियो हरु म हेर्ने गर्दछु एकदमै यथार्थपरक्, विश्लेषण युक्त र महत्वपुर्ण छन , यसरी लुकेका तीतो सत्य हरु लाइ उजागर गरेर पनि रास्त्र को सेवा गर्न सकिन्छ तपाइ लाइ सफल भबिस्य्य को लागी सुभकामना व्यक्त गर्दछु

  • @tmsingh8422
    @tmsingh84226 ай бұрын

    King Mahendra's partyless panchayat system was n still is the greatest form of democracy for Nepal !!! I doubt Nepal will ever have a King , a leader a patriotic leader like King Mahendra !!! We pray to Lord Pashupati n all 33 koti Devatas to save n protect our Matri Bhoomi Nepal !!! Jaya Nepal !!@

  • @bishnuthapamagar4396
    @bishnuthapamagar4396 Жыл бұрын

    टङक सर! याे भाग अत्यन्तै महत्वपुर्ण छ। अब तपाईले अहिलेकाे राजनिति पाटीहरु काे कहाँ छन त्याे पनि ल्याउनु पर्याे। विशेष गरि काङ्ग्रेस,ऐमाले,मावाेवादीलाई बिषय वनाएर।

  • @maajagadamba553
    @maajagadamba55310 күн бұрын

    दहाल जी तपाई ले नेपाल मा।भारत को हस्तक्षेप बारे गर्नु भएको गम्भीर खुलासा एक दमै चित्त बुझ्दो छ। राजा महेन्द्र को अवशान पछि त्यही चलखेल मा राजा बीरेन्द्र सहित वंश नाश।भयो र ज्ञानेन्द्र राजा भए पछि भारत को कठपुतली हुन नमाने पछि राजगद्दी लाई आफैं ले त्याग गर्नु पर्यो। अहिले का लेण्डुप हरु ले भारत लाई नेपाललाई सुम्पिन नया उदाए का आंतरिक र अन्तर्राष्ट्रिय राजनीतिक चल खेल का कारण सकी रहेको छैन। धन्यवाद

  • @chandramannepali9673
    @chandramannepali967319 күн бұрын

    राजा महेन्द्रकाे निर्दलीय पन्चायती ब्यबस्था निरंकुश नै थियाे तर त्यसबेलाकाे परिस्थितीमा याे ठिक निर्णय थियाे जस्ताे लाग्छ, पछि आएर पन्चायती ब्यबस्था झन निरंकुस बन्दै गयाे त्यसैले यसकाे अन्त्य भयाे । टंकजी, धन्यवाद । यसले धेरै सत्य तथ्यलाई समेटेर सही जानकारी दिने प्रयत्न गरेकाे छ ।

  • @user-vm3yc6xe8d
    @user-vm3yc6xe8d4 ай бұрын

    Mahindra eventually tries to breakdown the conspiracy of India via panchyat system . But it was a bold step for prosperous vision of future Nepal. My respect towards late king mahendra….Thanks Tanka dahal;Your interpretation is extremely accurate,precise and worthy.Keep it up…

  • @krishnapoudel9136
    @krishnapoudel91364 ай бұрын

    राम्रो यथार्थ परक कुरा ल्याएकोमा धेरै धन्यबाद

  • @krishnakunwar6200
    @krishnakunwar62009 күн бұрын

    भारत बिरुद्द नेपाली जनहितमा जारी भिडियाे बनाउन छाेडनु हुदैन ,भारत भन्ने दुष्ट देशको बिरुद्दमा हामी देशभक्त नेपालीहरुको साथ सदैव तपाइप्रती रहने छ ।

  • @deviramacharya2871
    @deviramacharya2871 Жыл бұрын

    अति नै सारगर्भित विश्लेषण। होइन हौ यसलाई अझ व्यापक राष्ट्रिय स्तरमा पुर्याउन के गर्नुपर्छ? मलाई त यसले असाध्य प्रभाव पार्यो।

  • @TechTanka

    @TechTanka

    Жыл бұрын

    dhanyabaad! sake samma dherai bhanda dherai share gari dinu hola 🙏🏻

  • @rajanlamichhane72

    @rajanlamichhane72

    Ай бұрын

    Nepal lae japan chin amerika VandaDEVELOPED garn k k garnuparx bideshi nepal ma visa lgayer kam garn aaun yeti developed garn k k garnu parxa nepali rajniti baliyo kasry hunxa plz

  • @sunuwarimukhim3272
    @sunuwarimukhim32725 ай бұрын

    सरल भाषामा भझाई दीनु भएको मा धन्यबात। अब महेन्द्र जस्तो बालेन आउनु पर्छ।

  • @sanjaymalla790
    @sanjaymalla790 Жыл бұрын

    नेपाली नेताहरूमा राष्ट्र प्रति ईमान हुने हाे भने जसरी राजा महेन्द्र ले केही चल्न दिएका थिएनन् त्यहि अवस्था नहुने कुरै थिएन,तर के गर्नु विडम्बना वडा अध्यक्ष चलाउन याेग्य नभएकाहरू सबैलाई प्रधानमन्त्री नै चाहिएकाे छ आफू याेग्य नभएपछि देश जतासुकै जाआेस जसरी पनि पद भए पुगिहाल्याे।

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y9 күн бұрын

    सत्य विष्लेषण काे लागि धन्यवाद छ तर त्यतिबेला भारतले नेपालकाे उत्तर तिर सत्त्र हाेइन अठार वटा पाेष्ट रवडा गरेकाे थियो।नेपालकाे लागि पंचायत व्यवस्था अति राम्रो थियो तर त्यसलाई फेल गराउने पनि भारतकै मुरव्य भुमिका थियो र अहिलेका कांग्रेस कम्युनिष्टलाई नै भारतले प्रयोग गर्दै थियो,याे कुरा कमबुद्धि भएका नेताहरुले बुझ्दै बुझेनन् कसैले बुझेर पनि बुझ पचाए।

  • @eximnepal2601
    @eximnepal26012 жыл бұрын

    भारत नेपालमा नागरिकता मार्फत कसरी चलखेल गर्दैछ भन्ने कुराको भिडियो पनि आओस । म सामाग्री दिएर सहयोग गर्न तयार छु । नागरिकताका मामिलामा कुनै दल पनि चोखो छैनन् । एक एक प्रमाण पुग्ने सामाग्री छ है ।

  • @TechTanka

    @TechTanka

    2 жыл бұрын

    pathai dinus na

  • @YamuChetry

    @YamuChetry

    9 ай бұрын

    राष्ट्रीय भएको प्रमाण पस्कौं, तपाई को लक्ष्य पैत्रिक नेपाली नागरिक प्रति समर्थन समर्पण रहोस हितैषी को शुभकामना छ। बुधवार 27-09-2023. @भगत वैदिक.

  • @rainepal8173
    @rainepal8173 Жыл бұрын

    अति सोचनिय विश्लेषण र उत्तम छ।नेपालका प्रत्यक नेपाली लिडरसहरुले बुझ्नै पर्ने सुन्नै पर्ने ज्ञान हो।। अब के गर्दा १९५० को सन्धी खारेज गर्न सकिन्छ? अनि भारतले हडपेको भसमि कसरी फिर्ता हुन्छ? ग्रेटर नेपाल कसरी फिर्ता गर्न सकिन्छ उपायाहरु ? धन्यबाद ! ♥️🙏🇳🇵

  • @reshampariyar4148
    @reshampariyar41482 жыл бұрын

    Thank sir,you are great and courageous person to give historical information boldly.Being patriotism ,we do little things for the nation selflessly.

  • @toplalgyawali4807
    @toplalgyawali48077 күн бұрын

    राजा महेन्द्रको योगदान अतुलनीय छ। उनी देश भक्त हुन। उनी प्रजातान्त्रिक राज्य स्थापना गर्न मरीमेटेर लागेका थिए।कैयौ ऐन कानुनको निर्माण गर्ने क्रममा सम्विधान को मस्यौदा गर्ने कार्यको लागि सम्विधान विद श्री शम्भू प्रसाद ज्ञवाली लाई जिम्मेवारी तोकिएको थियो। यी सम्बिधानको कार्य पुरा गर्न नपाउदै उनको दुखद निधन हुन गयो। तात्कालिन अवस्थाको भित्री कुरा कानुन 21:14 विद,सम्विधान विद, तत्कालीन गृह मन्त्री,कानुन मन्त्री, महान्यायाधिवक्ता भई कानुनी राज्य स्थापना गर्ने कार्यका लागी राजा महेन्द्रलाई उपयुक्त परामर्श प्रदान गर्ने श्री शम्भू प्रसाद ज्ञवालीले आफ्नो अन्तर्वार्तामा व्यक्त गरेका थिए भन्दै नेपाल वार एसोसिएसन वाट प्रकाशित हुने न्यायदूत नामक वार्षिक पत्रिका शम्भू प्रसाद ज्ञवाली विशेषाङ्क निकालेको थियो।

  • @lbtamang6030
    @lbtamang60307 ай бұрын

    यसरीनैहोलाहजूर,हामीभारतीयनेपालीहरूलाईहेपीरहेछ,भननमादुईमतनहोला।दार्जिलिङबाट

  • @chandra-1
    @chandra-1 Жыл бұрын

    मेहनत को ठुलो कदर गर्दै धन्यवाद ।

  • @kshitizbantawarai6806
    @kshitizbantawarai68066 ай бұрын

    दोहोर्याएर फेरी हेर्दैछु। टंक जी तपाई प्रति र तपाईको खोजमुलक सबै सामाग्री प्रति मेरो साधुबाद❤🙏

  • @pradeepbhattarai5014
    @pradeepbhattarai5014Ай бұрын

    धेरै राम्रो।जनताको सूचनाको हक लाई पुरा गरिदिनु भएकोमा धन्यवाद छ ।नयाँ विषय को पर्खाईम छौं ।

  • @dilbahadurrajbanshi7026
    @dilbahadurrajbanshi7026 Жыл бұрын

    सर नमस्कार म नि हजुर को फेन है नेपाल देश पहिला कति ठुलो थियो हाल को राजनीतिक कारण यो हालमा छ धेरै धेरै मुटु दुख्छ सर के यो सबै चोर नेताहरू लाई सखाप गरनसकिन ।।।

  • @makhanpun3224
    @makhanpun32242 жыл бұрын

    बिषय बस्तु dherai सान्धर्बिक लाग्यो सर । Back page ma Nilgiri Himal सहित तातोपानी को झोलुङ्गे पुल राख्नु भएको अति खुसी लाग्यो सर किनकी मेरो birthplace भएको ले ।

  • @DDPant-ug6kh
    @DDPant-ug6kh10 күн бұрын

    एक्दम सहि बिष्लेसण हो सर । खुसि लाग्यो । राजा महेन्द्र ले त्यतिखेर सत्ताहातमा न लिएको भए हामि अहिले कुन देशको र कुन भाषाको प्रयोग हुन्थ्यो । त्यो जगजाहेरनै छ । राजा बिरेन्द्रले ल्याएको सार्कको अवधारणा । आदि लगायतका कुराहरुबाट पनि भारत चिडेको अवस्था हो ।

  • @sanrajrbc2062
    @sanrajrbc2062Ай бұрын

    हाम्रा नेताहरू भारतको बिरोधमा चुईंक्क पनि बोल्न सक्दैनन् । यदि यसो गरेका भए उहिल्यै ग्रेटर नेपाल बनिसक्थे । तर यस्तो गर्दैनन् । किन भने नेपालका नेताहरूले भारतको गुलामी गर्न रतलुवा चाट्न मन पराउँछन् । जय ग्रेटर नेपाल !

  • @devendrakarki4032
    @devendrakarki40327 күн бұрын

    धेरै राम्रो कुरा

  • @madanaryal9868
    @madanaryal98687 күн бұрын

    नेपाल आज सम्म नेपाल रहनु पर्ने यो समयको ईच्छा थियो कसैको राष्ट्र भक्ति थिएन नेपालीहरुमा प्राचीन समयदेखि नै ईतिहास नदेखाउने ईतिहास लुकाउने गुण देखिन्छ त्यसैले हाम्रो ईतिहास बृटिशहरुको डाईरी तिब्बती सिलालेख र प्रचलित किम्बदन्तिको आधारमा धेरै पछि मात्र ईतिहास खडा गरिएको पाईन्छ पहिलेका शाशकले सायद लेख्नेयोग्य नभई छुपाउने योग्य भएरहोला सायद लेखेनन् यदि जिउदो ईतिहास खगेन्द्र जंग गुरुङको भनाइमा विश्वास गर्ने हो भने वि सं २००४ साल तिर काग्रेस पार्टी गठन गर्दा भारतिय नेपाली काग्रेस भनी गठन गरेका वि पि लगायतका नेता हरुमा भन्दा चिनको डरले नेपाललाई छुट्टै राष्ट्र बन्न दिने तर हस्तक्षेप भारतको रहने सोचाई राख्ने पं जहरलाल नेहरुको सोचको कारण वि पि ले पनि नेहरुको हप्काई खाएको प्रसंग लाई के भन्ने ? यो सब समयको ईच्छा हो यसको जस कसैलाई नदिउ बि सं १८६९ मा सेरबाहादुर शाहाले किन यो पागल बचे नेपाल रहदैन भनी रणबहादुर लाई किन मारे ? आफू बच्ने कुनै सम्भावना नै थिएन त्यो एक किसिमको आत्माहत्या थियो सायद १८७२ मा रणबहादुर भएको भए ईतिहास अर्को बन्थ्यो अनि २००२ सालमा जुध्द शम्शेरले किन पद त्याग गरेको २००४ मा दार्जिलिङे ले ग्रेटरनेपालको कुरा लिएर आउदा सायद जुध्द शमशेर भएको भए ईतिहास अर्को हुन्थ्यो होला त्रिभुवन षडयन्त्र नभएपनि छिट्टै मरे किन ? सायद अरु केही बाचेका भए ईतिहास अर्को हुन्थ्यो होला यो सब समयको ईच्छा हो आज सम्म नेपाल रहनु पर्ने तर जे होस नेपाल भाग्य चै मान्नै पर्छ साहारा कसैको थिएन तै पनि समय बलियो थियो बाच्यो १००० बर्षको ईतिहास बनायो तर एक्लै त्यसकारण सबै भन्दा बलियो समय, मात्र समय ।

  • @rameshbista6016
    @rameshbista601610 ай бұрын

    सहि बिस्लेसन राजा महेन्द्र नभएको भए देश उहिले इन्डियाले खाइ राजा महेन्द्र सच्चा देश भक्त थिए।

  • @Catmandu-Great
    @Catmandu-GreatАй бұрын

    राजा महेन्द्र नेपालको भगवान हो❤️🇳🇵

  • @gangathing1755
    @gangathing17554 ай бұрын

    अति सान्दर्भिक र सहि विश्लेषण छ । ढुक्क हुनुस ।

  • @rbkuwar
    @rbkuwar6 күн бұрын

    त्रिभुवन र बि पी कोइराला भारतका गोटी रहेचन/ यिनिहारू भनदा महेन्द्र धेरै रास्ट्रबादी रहेचन/

  • @max7272
    @max727226 күн бұрын

    तपाइले राख्नु भको सतप्रतिशत कुरामा म चै सहमत छु सच्चा इतिहासकार हरु बाट पनि एहि कुरा सुनेको थिए । राणाहरुले जनता माथि अन्याये गरेपनि देश शुरक्षित राखे र गुमेको ३ जिल्ला बृटिशलाई रिझाएर फिर्ता गराउन सके यो एक्दम राम्रो काम हो। राजाले केही गरेन भनेर भुक्ने चैते बादर हरुलाइ ईतिहास बारे सत्ते तथ्थे ज्ञान नभको होकि तेहि इन्डियाको नुनपानी खाएर बोलेको हो घिन लाग्छ ती दानव हरु देख्दा। राजा भनेको राजा हो आफ्नो पुर्खाले अर्जेको माटोको माया राजालाई नै हुन्छ नेतालाइ हैन।

  • @veermalathapamala5021
    @veermalathapamala5021 Жыл бұрын

    नि: संदेह हामी इंडिया मा बसने इंडियन गोरखा हरु हुन 👍 तर त्यो भन्दा पहिला हामी, हाम्रो वीर पुरखा को वीर नेपाली गोरखा 👍👌💞🙏🇳🇵🇳🇵 अनी यहाँ इंडिया मा हामरो वीर पुरखा को माटो छ, यो पनी हामी लाई राम्रो संग याद छ ..👍👌🙏💞💞 यसर्थ यदि हामी ले इंडिया को आफ्नो माटो रा इंडिया को निमित्त मर्नु सक्छौ ...👍👍👍 भनी आफानो वीर पुरखा को भूमी नेपाल को निमित्त मारनु पनी सक्छौ 👍👍👌🙏🙏💞💞🇳🇵🇳🇵🇳🇵

  • @bhimrajgurung8425
    @bhimrajgurung84255 ай бұрын

    यसमन नेपाली कांग्रेस अझै सचेत हुनु जरुरी छ । काङ्रेस अझै पनि भारतकै इसारामा नाचिरहेकोछ ।

  • @dalbhadur4254
    @dalbhadur425411 күн бұрын

    धेरै धेरै धन्यवाद सर

  • @amarbahadurgurung2605
    @amarbahadurgurung2605 Жыл бұрын

    Please continue the all the rest episodes. We are eagerly waiting. ABGurung Biratnagar Nepal.

  • @rpbossgaming2040
    @rpbossgaming20406 күн бұрын

    परिस्थिति बुझेर अगाडि बढने राजा महेन्द्र मात्र हुन उनी जस्ता नेता देशले अहिले पनि मागिरहेको छ।

  • @harlamgurung9304
    @harlamgurung93048 күн бұрын

    राजा महेन्द्र ज्यु को आत्मा ले शान्ति मिलोस।

  • @gyanendraghimimire769
    @gyanendraghimimire769 Жыл бұрын

    धेरै धेरै राम्रो र शिक्षा लायक बिष्स्लेश्ण ,पोखरा १४ बाट ।

  • @tikaramaryal9116
    @tikaramaryal91164 күн бұрын

    पन्चायत ठिक रहेछ।

  • @narendrakumardadel3979
    @narendrakumardadel39794 ай бұрын

    धेरै उपलब्धि मुलक इतिहासिक जानकारी को धन्यबाद ।

  • @loknathgautam9853
    @loknathgautam98536 күн бұрын

    सोह्रै आना सहि र सत्य।

  • @chetawasthi5465
    @chetawasthi54658 ай бұрын

    हजुरको कुरो अति नै उत्तम लाग्यो जय नेपाल

  • @JamesBond-eh6xz
    @JamesBond-eh6xz Жыл бұрын

    Long live our King Mahendra Bir Bikram Shah Dev.

  • @MrSubham100

    @MrSubham100

    11 ай бұрын

    and Birendra Bir Bikram Shah

  • @Fire10101

    @Fire10101

    9 ай бұрын

    @@MrSubham100 also King Gyanendra

  • @user-pp7fi4vg9x
    @user-pp7fi4vg9x6 күн бұрын

    नेपालकाे पुर्व राजनैतिक अवस्था इनडियाकाे नेपाल माथिकाे पेलाइ र हैकम भएकाे तत्कालिन अवसथाकाे यथार्थ बिबरण केहि जसरि दिनु भयाेसाेहिअनुसारकाे ततकालिन का बाँकिअन्य राजनैति अवस्थाका भारतकाे नेपाल माथिकाे पेलान हैकम जेजस्ताे भएकाे थियाे साे यसरिदिदै जानुभै नेपाली जनतामा स्पष्ट गराउँदै जानु हुनेनै छ । धन्यबाद !

  • @kantipuspphalakdaivik2938
    @kantipuspphalakdaivik293811 ай бұрын

    Nice video and we need to support you .

  • @mahendrabdr.kathet2589
    @mahendrabdr.kathet25899 ай бұрын

    Thank you for your deep and analytic study of the political history.of Nepal.

  • @Tekbdrbohara
    @Tekbdrbohara12 күн бұрын

    Jankari denu bhyakoma thanks 🙏

  • @mr.ramofficial
    @mr.ramofficial2 жыл бұрын

    धेरै चित्त बुझ्यो अर्को video हेर्न आतुर छु!

  • @omparsadrijal5705
    @omparsadrijal57058 күн бұрын

    भारतले हेपेको हैन नेताको लाचार भयेर हो नेताले नेपालको हित मा काम गर्दैन अरु को चाकडी गर्न गर्छन् तेही परिणाम हो

  • @kml1699
    @kml16992 жыл бұрын

    One of best episode keep going sir 🙏

  • @gurungbijaya4677
    @gurungbijaya46777 ай бұрын

    100% true analysis. Keep it up . 👍

  • @yamanmalla66
    @yamanmalla665 ай бұрын

    अत्यन्त राम्रो लाग्यो सर । दरबार हत्याकान्ड को बारे मा पनि भिडियो बनाउनु होला सर

  • @padmarajrai6211
    @padmarajrai62116 ай бұрын

    सत्या तथ्या जानकारी को लागी धेरै धन्याबाद् सर

  • @merokhabar777
    @merokhabar777 Жыл бұрын

    एक दमै राम्रो लाग्यो, वास्तविकता केलाउनु भएको रहेछ। सार्नै चित्त बुझ्यो ।

  • @GovindaGiri-td7fi
    @GovindaGiri-td7fi10 күн бұрын

    Akdam ramro bislesak

  • @pemalama4045
    @pemalama40457 күн бұрын

    सहि ह‍‍ो ,,।

  • @creative_deepa2162
    @creative_deepa2162 Жыл бұрын

    पृथवीनारायण शाह नेपाल निर्माता हुन् तर महान राजा महेन्द्र रहेछन साँच्चीकै कुशल शासक सधैं देश र जनताको हित मा सोच्ने र काम गर्ने साँच्चीकै पूजनीय 🙏 अफसोच आजका पुस्तालाई थाहै छैन l राजपरिवार काे हत्या मा नी पक्कै भारतकाे हात र भ्रष्ट नेता हुन् जस्तो लाग्छ मलाई राजपरिवार जीवित भैदिए काे भएँ नेपाल पनि विकसित देश हुने थियो,न भारत को हस्तक्षेप हुने थियो, नत चिन को नै।

  • @Kshitij786
    @Kshitij7868 ай бұрын

    नेपालका राजाहरू मुलतः न देशभक्त, न विकासकर्ता न आन्तरिक राष्ट्रियताको सुढृढकर्ता केही पनि होइनन्। सच्चा देशभक्त हो भने आउनुस हामीसँग छलफल गर्न।

  • @ManSingh-sb8bu
    @ManSingh-sb8bu Жыл бұрын

    सच्चा,र,सत्यकाे,नेपालआमाकाेसाहासीदेशभक्तनेपालीछाेराहाेभनेईमानदारी,र,देशलाईमाँयागर्नेनेपालीनागरीकहुनहुन्छन्🔥🙏🎉❤️।

  • @mahatobaliram2056
    @mahatobaliram20562 жыл бұрын

    Yakdam Sahi ho yo sabai Nepali nagarikle gahiro rupam bujhnu jaruri xa thinks for tipiks.

  • @gulmelikhajaghar1681
    @gulmelikhajaghar168111 ай бұрын

    तपाईं को भिडियो मन पर्यो अजै बनाउनु होला राम्रो इतिहास

  • @basantagiri9321
    @basantagiri93215 ай бұрын

    देशभक्त स्वर्गिय राजा महेन्द्र प्रती उच्च सम्मान 🙏 हे नेपाल आमा , राजा महेन्द्र जस्तै फेरि आर्को देशभक्त राजा महेन्द्र जन्न्माइदेउ नेपाल आमा 🙏

  • @user-jd8cd6tc4f
    @user-jd8cd6tc4f11 күн бұрын

    सर्वप्रथम राजा महेन्द्र हजुरलाई🙏जसले गर्दा आज हामी शिर ठाडाे अनि छाती चाैडा गरेर वीर नेपाली भनेर निर्धक्कसाथ जिउन सकेका छौ।आज यो हालत यहाँका कुकुर नेताहरुले गर्दा हो।😡

  • @tikatimsina7019
    @tikatimsina70195 ай бұрын

    तपाइको देशभक्तिलाई प्रणाम छ ।

  • @aryal3081
    @aryal30813 ай бұрын

    अविभाज्य र सवल नेपाल को लागी । १. अविभाज्य नेपाल । २. नागरिक सर्बोच्चता सहित राजसंस्था । ३. हिन्दु सभ्यता । ४. लोकसम्मत अर्थतन्त्र । ५. सहअस्तित्व आधारित परराष्ट्र नीति ।

  • @madhavshrestha8677
    @madhavshrestha8677 Жыл бұрын

    देश भक्ति हरु एक होउ अनि मात्र देश बिकास हुन्छ

  • @puru1
    @puru12 жыл бұрын

    Woow, a lot of information. Hats off to you. You are not only crypto and stock expert, you are very knowledgeable for history as well. I can imagine how much time you had to spend to get to this point. Great work! Keep up the good work👍

  • @TechTanka

    @TechTanka

    2 жыл бұрын

    🙏🏻❤️

  • @user-ib7vi9lt6q
    @user-ib7vi9lt6q6 ай бұрын

    Ramro lagyo ❤❤❤❤ Aru pani yestai desha bhakti jankari mulak sandes banayer pathaunu na dada❤❤❤❤

  • @haripokh4893
    @haripokh4893 Жыл бұрын

    धन्यबाद तपाइँको अमुल्य योगदान प्रति ।

  • @RajuSubedi123
    @RajuSubedi1232 жыл бұрын

    बन्द त गर्दैन किनकि तपाईंले मात्र जे हाे त्यहि तथ्य राख्नु भयकाे छ, तर तपाईं जस्ताे wide range काे दिमाग भयकाे मान्छेले एउटा विस्वासीलो टिम बनाएर ,यसलाई अझै सटिक र चुनाैतिपुर्ण तरिकाले जनतालाई information दिन सक्नुहुन्छ,तपाईं स्वतन्त्र हुनुहुन्छ र स्वतन्त्र देशमा बसिरहनु भयकाे छ,जहाँबाट तपाईंलाई कामगर्न अप्ठ्यारो पर्दैन, संसारभरि नेपालीहरु बाध्यताले पुगेका छन,जुन तपाईंले सुरु गर्नु भयकाे छ,त्याे सराहनीय छ,निडर र निर्भिक भयर अगाडि बढ्नु हाेला, wish you all the best.

  • @TechTanka

    @TechTanka

    2 жыл бұрын

    🙏🏻❤️Thank you

  • @GaneshPrasad-rd3ev
    @GaneshPrasad-rd3ev6 ай бұрын

    जसले डरायो उसले मोर्यो। छाटेर पायो। नेपालका शासकहरू डराएरै होला। नपाएको ग्रेटर युवा जनरेशन हिम्मत गरेर ग्रेटर नेपाली लिनै पर्छ

  • @sudeepadhikari9098
    @sudeepadhikari90986 ай бұрын

    जय होस् राजा महेन्द्र को ! महेन्द्र को सोचाइ अहिले को गवार। हरुको भन्दा माथि छ। राजा महेन्द्र ! जस्तो शासक नेपाल को आवश्यकता हो! हामी जनता भेडा हरुले कैले बुझ्दैनौ💔। नेपाली भेडा हरु दिन दिनै विदेश जानु पर्य छ चोर भ्रष्टाचारी हरुले देश नै सिध्याउनु लागि सके !! Wake up nepali🇳🇵.

  • @RishiramShrestha-lt1bb
    @RishiramShrestha-lt1bb6 ай бұрын

    धेरै राम्रो छ इतिहास बुझ्न पाइयो

Келесі