देउवा-ओली भागबन्डाको खाका, गृह र अर्थमा को ? कुन कुन मन्त्रालय कसलाई ? मधेशमा सीके ढुक्क

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZread र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 340

  • @user-vu6tb3hg9f
    @user-vu6tb3hg9f2 күн бұрын

    ल बधाई छ भारत भ्रमणमा नेपाली जनतहरूकाे तर्फबाट झाेले कार्यकर्ता र झाेले जनताहरूलाई नि बधाईदिनुपर्छ

  • @birahilama4925

    @birahilama4925

    Күн бұрын

    Bado suitable cmnt....

  • @kajiramthapa7277
    @kajiramthapa72772 күн бұрын

    सबै चोरै चोर यी चोरहरुको तीन पुस्ते देखिको सम्पती जफत गरि एउटै खाल्टोमा पुर्ने दिन कहिले आउँछ चोरहरुलाई

  • @rajubabubaraili1712

    @rajubabubaraili1712

    Күн бұрын

    यो चोर हरुलाइ एकै ठाउमा खाल्डा मा हालेर नपुरी देश बन्दैन त्यो दिन कहिले आउँछ ?

  • @rawatrajan1996
    @rawatrajan19962 күн бұрын

    जाठो केपी आफूलाई लागेको आरोपको फेस नगरी कसरी प्रधानमन्त्री हुन्छ नैतिकताले पनि हुनु हुँदैन

  • @nishantandan5513

    @nishantandan5513

    Күн бұрын

    आरोप फेसबुकको भित्तामा लेख्दैमा पुष्टी हुँदैन अदालतमा गएर मुद्दा लडेर हुन्छ।

  • @bikashgyawali1208

    @bikashgyawali1208

    Күн бұрын

    अदालतमा प्रमाणित गर्नु पर्यो नि!! Facebook मा लेखेर हुने भए त देउवाले महाकाली बेचे प्रचन्डले क्यान्टनमेन्ट घोटाला गरे etc.. लोकप्रिय हुन कसैले फेसबुकमा लेख्दैमा केही फरक पर्दैन।

  • @uddhabkarki5324

    @uddhabkarki5324

    Күн бұрын

    महाकाली केपि ले बेचेको हो​@@bikashgyawali1208

  • @bishnubasnet-qt3fh
    @bishnubasnet-qt3fh2 күн бұрын

    रवि छरपस्ट पारि दिनुस जनताले सबै थाहा पाउँछन् ।भरष्टहरु मुर्दावाद

  • @KumarSigdel-vl2uc

    @KumarSigdel-vl2uc

    Күн бұрын

    afai sahakari thageko x bicharale

  • @zanakkatuwal6649
    @zanakkatuwal66492 күн бұрын

    प्रधानमन्त्रीले तत्काल राजिनामा दिनु हुदैन ।चोरहरु जेल जाने डरले सरकार ढालेको हो। जनताले नबुझेको होर चोर ओलि र देउवा कहिले मर्छ।

  • @binrai1826
    @binrai18262 күн бұрын

    अब दलाल र माफियाहरुको शासन नेपाली जनताले फेस गर्नुपर्ने भयो।केपि र शेरे त सतहमा देखिने पात्र मात्रै हुन।

  • @bekkhomyongkha
    @bekkhomyongkha2 күн бұрын

    अब के.पी बा लाई पनि पूर्व प्रधनमन्त्री स्व. शुशील कोइराला बा जस्तै प्र.म को पद मा बसेरै स्वर्गीय हुन मन छ क्यारे! तथास्तु!

  • @purnabahadurtamang8633
    @purnabahadurtamang86332 күн бұрын

    अल्पमत कै सरका भए पनि एक महिना सरकारको नेतृत्व गरेर आरजु र ओलिलाई लागेको आरोपको फाईल खोलेर तिनिहरुलाई खोरमा जाक्नु पर्‍यो रबि दाई

  • @baburamdahal4047
    @baburamdahal40472 күн бұрын

    कमरेड के.पि.ले गिरीबन्धु लगायतका अाराेप लागेपछि सफाई नलिई कसरी प्र.म. हुन्छन । अपराध बचाउने अपराधीहरु ग😮ठबन्धन हाे। बहिष्कार गराैं ।

  • @laxamanacharya5215

    @laxamanacharya5215

    Күн бұрын

    कमरेड भनेर सम्बोधन गर्ने होईन हत्यारा लाई ,देस द्रोही लाई,

  • @user-ip8ec2uh2z

    @user-ip8ec2uh2z

    Күн бұрын

    रवी गृह मन्त्री हुंदा सहकारी ठगिकाे अाराेप लगाउने ने का लाई लाज लागेन।

  • @homnathlamichhane739
    @homnathlamichhane7392 күн бұрын

    धर्म सस्कार र सस्कृती जोगाउ।।

  • @jalimdhojgurung6733
    @jalimdhojgurung67332 күн бұрын

    ४/४ महिनामा सरकार फेर्ने र मिलेर खाम , बिदेशी अनुदान झ्वम , ऋणको भारी बोकेर जनता खाडीमा नेता चिल्लो गाडीमा। काइते टपरी हरुको बिनाश नभै मुक्ती मिल्दैन 😮

  • @krishnabk655
    @krishnabk655Күн бұрын

    अब सबै नागरिक एक हुनु जरुरि छ। यिनीहरुकाे गठबन्धन बहिष्कार गराै! देश सक्ने भए😥😥😥

  • @-Rr1990
    @-Rr19902 күн бұрын

    काले कालेको मिलन सफल भएकोमा बधाई छ सारा नेपालीलाई

  • @janakbhatt6352
    @janakbhatt63522 күн бұрын

    भ्रष्टाचार को फाइल खोल्ने डरले हाे याे सब भएकाे हाे । यी चाेरहरूकाे पाता जनताले कस्नुपर्छ । लामेछाने दाईले सक्ने जति गरेकै हुन जाबाे 21 सिटेलाई यी चाेरहरूले जनताकाे हितमा का काम गर्न दीन्छन र?

  • @kumarthapa9530
    @kumarthapa9530Күн бұрын

    प्रचण्ड र रबिले एक महिना सरकारमा बसेर भ्रष्टचारको फाईल खोलेर दोषीलाई जेलमा हाल्ने यो दुर्लभ मौका नगुमाउन ।

  • @balramrai2877
    @balramrai28772 күн бұрын

    १८महीना सम्म के गर्दै बसेको फायल खोल्न के ले रोक्यो र बितीसकेपछी बुकी हिडेको रबी जी

  • @sunMoon-vp1zh
    @sunMoon-vp1zh2 күн бұрын

    Rabi Lamichane be strong

  • @laxmankandel2287
    @laxmankandel2287Күн бұрын

    एकफेरा गगन थापालाई उपप्रधामन्त्री सहिद गृहमन्त्री बनाउनु पर्छ

  • @basudevbhusal1901
    @basudevbhusal1901Күн бұрын

    सम्मिधान सन्सोधन गर्दा समानुपातिक र प्रदेश खारेज गर्नु पर्छ

  • @kamallama8661
    @kamallama86612 күн бұрын

    Congratulations झोलेहरुले रोजेको नेपाली जनताले खोजेको फुट्दै नफुट्ने टुट्दै नटुट्ने जत्थाको उदय

  • @khagarajadhikari3256
    @khagarajadhikari3256Күн бұрын

    अबको गृहमन्त्री गगन हुनुपर्छ।

  • @chandrashorrai2723
    @chandrashorrai27232 күн бұрын

    प्रचण्डले उथलपुथल भनेको कुरा लागु हुनु पार्‍यो, जेल कोच बिरिबन्धु चिया स्टे काण्ड र शरणार्थी काण्डमा राष्ट्रिय भाउजू

  • @bishnudahal9418

    @bishnudahal9418

    2 күн бұрын

    यो केपी ओलीलाई जेल कोच्नु पर्छ नत्र देश सकिन्छ नेपाली जनताले बुझ्न जरुरी छ

  • @swornimamagar3935

    @swornimamagar3935

    2 күн бұрын

    Jantalilutnpugakoo.chhain.

  • @surendrakunwar5805

    @surendrakunwar5805

    2 күн бұрын

    भोलि काङ्ग्रेस र एमाले आए सहकारी काण्ड र क्यान्टोनमेन्ट घोटाला मा गरे रवि र प्रचण्ड पनि जेल जानू पर्ने 100% हो त्यही भएर कोहि केही गर्दैन 😡😡

  • @nimmbuzz7184
    @nimmbuzz71842 күн бұрын

    17000 Soul feel some peace 🕊️ n relief.

  • @prabingiri-ug2lw
    @prabingiri-ug2lw2 күн бұрын

    Good luck

  • @reshlalgurung8309
    @reshlalgurung83092 күн бұрын

    Go ahead prachanda

  • @user-merobloxgirl
    @user-merobloxgirlКүн бұрын

    मार्ग प्रशस्त गर्दा नै राम्रो

  • @posteraz
    @posterazКүн бұрын

    कठै दुर्दशा !

  • @sagarpaudyal9535
    @sagarpaudyal95352 күн бұрын

    कोसैले कोसैलाइ आरोप लगाउनु पदैन भोट हालेको तिमि हरु नै हो 😊😊

  • @franklin102
    @franklin1022 күн бұрын

    काङ्ग्रेस पार्टी ले सक भर दुई महा मन्त्री मध्ये एक र ईमान्दार पढे लेखेका धेरै जसो जनताले रूचाएका र अजै सम्म मन्त्री बन्ने मौका नपाउनु भएका डाक्टर चन्द्र भण्डारी जिऊ लाई देउवा जिउले एक मौका दिए देस र जनताको राम्रो काम गर्नु हुन्थ्यो।

  • @thankforeverything4752

    @thankforeverything4752

    Күн бұрын

    Gagan thapa finance minister

  • @BhimLimbu-cj5rt
    @BhimLimbu-cj5rt2 күн бұрын

    जेहोस माननीय केपि ओलि ज्युले एउटा कुरा नबिर्सनु होला राप्रपाका साम्सद ज्ञानेन्द्र ज्युलाइ घिर्य मन्त्री जसरी पनि बनाउनु होला उहाको काम हेर्न जन्ता आतुर छौं

  • @MilanLimbu-n4k
    @MilanLimbu-n4k2 күн бұрын

    Good

  • @KamalRajPaudel
    @KamalRajPaudel2 күн бұрын

    सैनिक माथि कु गर्न खोज्दा ढल्यो सरकार

  • @gobindashrestha7493
    @gobindashrestha7493Күн бұрын

    श्रीमती र छोरा नै पहीले जेलको बास हुने भएपछी देउबा त्वम् शरम् भन्दै ओलीको पाउमा लम्पसार पर्न गएका , ओली पनि गिरीबन्धुले पोली राखेका तब न कुरा मिल्यो, त्यती मात्र हो जनताले त सास्ती देखि पाउने nothing l

  • @ramjibudha8009
    @ramjibudha8009Күн бұрын

    Right

  • @user-ci2yg6jo3b
    @user-ci2yg6jo3bКүн бұрын

    जय रबि ज्यु अब थाेत्रापाटिले बाेलाय भन्दैमा पछि नलाग्नुतपाइलाइ पनि जन्ताकाे नजरमा गराउने चाल बुझ्नजरुरि छ

  • @mein_hun_deshbhakt
    @mein_hun_deshbhakt2 күн бұрын

    Salute you Prachand and Ravi Lamichhane jyu!

  • @LilBahadurJargha
    @LilBahadurJarghaКүн бұрын

    गृहमन्त्री ज्यु अब छिटोभन्दा छिटो आरजु आरजु राणा लाई गिरफ्तार गर्नुस र जेल कोच्नुस तपाईंको यो कामको मुल्य अब आउने ८४ को चुनावमा पाउनु हुनेछ जति दिन हुनुन्छ निरधक्क भएर आफ्नो कामलाई निरंतरता दिनुस जय देश जय नेपाल जय सर जय घण्टी 🇳🇵🇳🇵🇳🇵

  • @DipakChaudhary-d4q
    @DipakChaudhary-d4qКүн бұрын

    भाग बन्दा र कमिसन मै यी चाेर हरुले देश सक्काइ सके । अब के चाहिँ नयाँ नाैलाे छ । देश काे सिमा बेचि सके जनता बेचिसके अब आफ्नाे श्रीमती लाई माेदि र बाइदेन काे खातमा सुताउन बाँकि छ।

  • @LoveNepal-u4z
    @LoveNepal-u4zКүн бұрын

    💯

  • @ChandraSingh-ij8vn
    @ChandraSingh-ij8vnКүн бұрын

    काङ्ग्रेस भाउजू राणी लाई बचाउन गरेको फेरबल ।

  • @user-rh4lm3fv5r
    @user-rh4lm3fv5rКүн бұрын

    फट्टाहा गृहमन्त्री यतिन्जेल नखोलेको फाइल सरकार ढलेपछि को बाहाना गर्दै

  • @netrachhetri9116
    @netrachhetri91162 күн бұрын

    Mcc लागू गर्न र bri फिर्ता हुनसक्छ

  • @user-ug1ms6ur9f
    @user-ug1ms6ur9f2 күн бұрын

    लालबाबु पण्डित लाई सामान्य प्रसासन मन्त्री 🙏🙏🙏🙏

  • @mitrabhusal7851
    @mitrabhusal7851Күн бұрын

    लुट भाइ लुट।

  • @riyanaandrimarai4009
    @riyanaandrimarai40099 сағат бұрын

    आरजु लाई पहिला जेल्मा कोछ तेस्पछी राजीनामा गरेनी हुन्छ।

  • @kirankunwar97
    @kirankunwar97Сағат бұрын

    बालेन जिन्दावाद ।

  • @prakashtmg748
    @prakashtmg748Күн бұрын

    अब त अति भो कहिले सम्म हामी नेपालिलाइ जनतालाइ यसरी फ्यान फनि घुमाइ रहन्छ यी चोर नेताहरुले?

  • @adityaRanabhat
    @adityaRanabhat9 сағат бұрын

    Jasto lai testy

  • @user-ng1gu8tj3p
    @user-ng1gu8tj3p2 күн бұрын

    Hamro desh ramro x hai

  • @BuwaNuwakot
    @BuwaNuwakotКүн бұрын

    🎉

  • @rtvlog1371
    @rtvlog13712 күн бұрын

    Yo badhai veda janata lai ho

  • @DukhiAtma237
    @DukhiAtma2372 күн бұрын

    हामी सारा नेपाली जनता एक हुन सकेत यो साला भ्रष्टाचारी,चोर,डाका नेताहरु सबै सखाप पार्न सकिन्छ,तर के गर्नु हामी सबै नेपाली जनता एकजुट हुनै सक्तैनौँ,तेही भएर मलाई त चोर,डाका नेताहरु भन्दा पनि हामी जनता नै उस्तो छौँ जस्तो लाग्छ,जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @Rameshsinghdhant
    @Rameshsinghdhant2 күн бұрын

    अाफुले गर्दा ठिक

  • @ekrajtamang105
    @ekrajtamang105Күн бұрын

    नेपाली काङ्ग्रेस र एमाले माआेबादी ३ दल्ले देश पतासाब बनायाे जनतालाई दाशबनायर चमतकार देखायाे ।

  • @ganeshadhikari7914
    @ganeshadhikari79142 күн бұрын

    गगन जानू पर्छ

  • @nabinkhadka0

    @nabinkhadka0

    2 күн бұрын

    Tero bau pani janu parxa❤❤

  • @tajinrana383

    @tajinrana383

    2 күн бұрын

    तलाई के टाउको दुख्यो हत्यारा किक आउट हुदा पिडा भाछ ​@@nabinkhadka0

  • @p.ngamerz4939
    @p.ngamerz4939Сағат бұрын

    प्रचण्ड अब बाउमत आउँदैन राजा लाई मात्र लिए देश बन्छ

  • @buddhidahal2468
    @buddhidahal2468Күн бұрын

    सीट ३२ भएपनी जग्गा काण्ड बाट चोखै देखिन्छ दुबैतिर लात हानेर सरकार लाई बिस्वास् को मत दिनैपर्ने पनि हुँनसक्छ ।

  • @birb.shrestha8230
    @birb.shrestha8230Күн бұрын

    यो देस बनाउने राजनिति होइन अालो पालो देस लुटने राजनिति मात्र हो यदि देस बनगउने हो बर्सुउ बिते तर खै जनताले सूख सान्ती पाको खै देस बनेको

  • @Sunil55.
    @Sunil55.2 күн бұрын

    थाहा भएका हरुले भन्दिनु पर्यो 😊 76(2) अनुसार त यही प्रचण्डको सरकार बनेको होइन र? अब बन्ने सरकार त 76(3) अनुसार हुनु पर्ने होइन र? 76(3) अनुसार भयो भने त केपी ओली त प्रधानमन्त्री बन्न पाउदैनन ठूलो दलको नेताको हैसियतले देउवा प्रधानमन्त्री हुन्छन् अनी के हुन्छ ? देउबा भए भने फेरि उहाँले विश्वासको मत लिनु पर्छ अनि उहाँ ले कसरी विश्वास को मत पाउनु हुन्छ ? देश मध्यावधि मा जाने जस्तो लाग्यो त?? केहो कुरा 😮

  • @biradhikari5466
    @biradhikari5466Күн бұрын

    २०४७ सालको संविधान लागुर मित्रहरू नमस्कार

  • @kapilpokharel6275
    @kapilpokharel62752 күн бұрын

    यी चोरहरुलाइ देश चलाउन दिनु भन्दा राजा र सेना भएर चलाएकै बेस हुने रहिछ ।।

  • @preciouswear8845

    @preciouswear8845

    2 күн бұрын

    किन भोट दिएको त ?

  • @gyanendraacharya6528
    @gyanendraacharya65282 күн бұрын

    K P Sitaula मन्त्री बन्न मिल्दैन किनभने उ प्रतिनिधि सभा मा चुनाव हारेको हुदा सो कार्य काल भरि मन्त्री हुन नपाउने ब्यवस्था सविधान मा छ ।

  • @sanamdahal4365

    @sanamdahal4365

    2 күн бұрын

    नारायण कजिले चुनाब जितेर गृहमन्त्री भयेका हुन???

  • @khadgajitlama6198
    @khadgajitlama6198Күн бұрын

    देश र कोष तिमीहरूकै बपौती हो भोग गर।

  • @sherpa0079
    @sherpa0079Күн бұрын

    लुट्न सके लुट अरु देशमा पाइँदैन नेपालमै छा छूट

  • @ChetanSharma-vg5lf
    @ChetanSharma-vg5lfКүн бұрын

    यता उता गरे हालत यही हो जे भाछ ठीक छ

  • @dinalama644
    @dinalama6442 күн бұрын

    जे होस इटाको जवाफ पथले दिदा कुनै अस्वाभाविक कुनै अर्थमा देखिदैन बाटो आफैले देखाएको हो

  • @user-le6kx5sx3i
    @user-le6kx5sx3iКүн бұрын

    Great pm prachanda

  • @dipakc7871
    @dipakc7871Күн бұрын

    Tait narapichhaau kp sheriyaa

  • @uddhabkarki5324
    @uddhabkarki5324Күн бұрын

    खत्तम भय ढले बादसाह गणतन्त्र को राजा ढल्यो

  • @BishnuBajracharya-vd2we
    @BishnuBajracharya-vd2we2 күн бұрын

    माओवादीले अप्रत्याशित घटना भन्न लाज लागेन

  • @dabedkandangwa2864
    @dabedkandangwa28646 сағат бұрын

    KP ba good

  • @olid-sq1fn
    @olid-sq1fn2 күн бұрын

    य नेपालि जनताहो अरको युद्ध गरौ रबिले हिरिबनदु र नेपालि जनता बेचने लाइ कारबाहि गरना खोजदा सबै बिगरेकोहो भरसट हरुएकणएकाछन

  • @BhimKumar-q7v
    @BhimKumar-q7vКүн бұрын

    प्रचन्डर र रास्वपा मिलेर जान जरुरि छ अाेलि र काग्रेसलाई सरकार मा जानदिनु हुन्न भ्रष्ट बड्छ ठग हरु फेरि जाग्छन नेपाल मा

  • @milansapkota5282
    @milansapkota52822 күн бұрын

    खुलेछ जाठा

  • @matrikaale2570
    @matrikaale2570Күн бұрын

    झपलीले घुमाई राँको छ यो देशको नेता र जनता हरुलाई

  • @dependralamichhane4727
    @dependralamichhane4727Күн бұрын

    के ढुक्क हुनु र यीनिहरु आफ्नो स्वार्थ को लागि राजनीति गर्छन् तर देश र जनताको लागि गर्ने कहिले🤔🤔

  • @SagarBist-t6o
    @SagarBist-t6oКүн бұрын

    यिनेताका भागबण्डालाइ अबजनताले चक्नाचुरपार्नेछन ।हेर्नुहोला आखातानेर ।

  • @gyanpariyar
    @gyanpariyar2 күн бұрын

    यो सबै भ्रस्त चारी लाई उम्काउने खेल हि

  • @bhojbahadurrayamajhi9538
    @bhojbahadurrayamajhi95382 күн бұрын

    यो हरिप सरकार समर्थन, गरनु नगर्नु संविधान बिपरित हो

  • @ShovaKc-ih9nx
    @ShovaKc-ih9nxКүн бұрын

    Thikai vayoo Pahila nai Hun’u parne😊

  • @krishnaghimire3917
    @krishnaghimire39172 күн бұрын

    समानुपातिक खारिज होस् यो गठबन्धन बाट

  • @jhamanbahadurthapa1577
    @jhamanbahadurthapa15772 күн бұрын

    यो कहा बाट आयो

  • @user-jr7oj5fy3j
    @user-jr7oj5fy3jКүн бұрын

    कालो कागरेस एमाले हार्दिक श्रद्धाञ्जलि

  • @nitaraut3710
    @nitaraut371021 сағат бұрын

    कुटे जस्तो गर्नु, म रुए जस्तै गर्छु, भ्रस्टाचार बाट बच्ने उपाए, ठूला माछाहरु बचाउन सरकार नै ढांल्नु पर्ने, यो त नाट कै हो, नाट कै हो, नेपाली जनतालाई झुक्काउने चाल,पार्टी देश चलाउन सक्दैन बरु राजालाई सत्ता जिम्मा लगाए हुन्छ।

  • @tajinrana383
    @tajinrana3832 күн бұрын

    माओबादीले ज़े गरे पनि हुने 32 सिटे ले सरकार चलाउने 78/88 हुने हेरेर बस्नु पर्ने 84 आउन देउ र गठ्बन्धन गर्न नपाउने कानुन त बनोसन माओबादी को हैसियेत देखैदिन्छन जनताले

  • @ghanashyamoli2782
    @ghanashyamoli2782Күн бұрын

    Ke vanx hatyaraa

  • @user-ky2hw3qd2o
    @user-ky2hw3qd2oКүн бұрын

    😢😢😢😢😢😢

  • @ramkrai2298
    @ramkrai2298Күн бұрын

    अब हामीलाई त त्यही लागिराको छ

  • @monsterffh4x815
    @monsterffh4x815Күн бұрын

    तिमीहरूले गर्दा राम्रो हुने एमाले र काङ्ग्रेस ले मिलेर गर्दा नराम्रो कसरी भयो

  • @bhawaniprasadbhattarai2168
    @bhawaniprasadbhattarai21682 күн бұрын

    य‍ो भन्दा पहिला?

  • @gobindashrestha7493
    @gobindashrestha7493Күн бұрын

    अब १महीना भीत्र प्रचण्डले केपिलाई प्रधान मंत्री बनाएर कांग्रेसलाई लत्याए के हुन्छ?खेल्ने ठांउ त छ नै

  • @lilabahadurkcramroatiramro6390
    @lilabahadurkcramroatiramro6390Күн бұрын

    कस्को भागमा कुन मत्रि भन्दा पनि कुन कुन फायल कहां गुप चुक पार्ने केपि र शेरे को भागबन्डा यहि हो |

  • @hotarajwagle8523
    @hotarajwagle85232 күн бұрын

    चपलीहाईट भन्ने ठाउँ होकि के हो??

  • @binrai1826
    @binrai18262 күн бұрын

    बेचैन झा ले मिलाइएको सरकार।

  • @arjundevoli3211
    @arjundevoli3211Күн бұрын

    आफुले गर्दा अपर्त्यसित भयन आज भो

  • @narendrakhatri210
    @narendrakhatri2102 күн бұрын

    अब देश राजालाई देव

  • @bhimsendangi9801
    @bhimsendangi98012 күн бұрын

    आफु कहिले वर कहिले पर गर्दै मन्त्री जन्माउने थलो बनाउने माओवादी प्रचण्ड ले प्रदेश देखि केन्द्र सम्म चाखे थाप्दै देश को ढुकुटी सिध्याउने खेल खतम ??

  • @kumarkoirala9901
    @kumarkoirala9901Күн бұрын

    खोइ फाइल खोजेको ?कुरा मात्र गर्छ रवि

  • @Ramlimnu
    @RamlimnuКүн бұрын

    ___________/❣️______________ ꧁❤️•༆$𝓒𝓸𝓷𝓰𝓻𝓪𝓽𝓾𝓵𝓪𝓽𝓲𝓸𝓷𝓼$༆•❤️꧂बल्ल बुझ्दै छन होला काग्रेस एमाले को ताल माल पुराना पार्टी छोड्न नसक्ने हरुको जनताहरु अझै चुनाब मा त्यै पुरानै पार्टी लाई नै दिनु होस मिलाई मिलाई देश बेचेर बिदेशी गुलामी बन्ने छौ आफ्नै कमि कम्जोरी ले गर्दा ❣️⏤͟͟͞͞⏤͟͟͞͞★❣️

  • @BameshBasnet
    @BameshBasnet2 күн бұрын

    हो

Келесі