राजा महेन्द्र र इन्दिरा गान्धीको सम्बन्ध यसरी बिग्रिएको थियो | Indira Gandhi vs King Mahendra

राजा महेन्द्र र इन्दिरा गान्धीको सम्बन्ध यसरी बिग्रिएको थियो | Indira Gandhi vs King Mahendra
#King_Mahendra #Indira_gandhi #KingMahendravsIndiraGandhi #PhalaichaEntertainment
यस भिडियोमा हामीले नेपालका तत्कालीन राजा महेन्द्र शाह र तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको सम्बन्धबारे चर्चा गरेका छौँ ।
In this video, we discuss the relationship between the then King Mahendra Shah of Nepal and the then Indian Prime Minister Indira Gandhi.
Script:
- Yuwaraj Gautam (Nagarik News)
Link:
nagariknews.nagariknetwork.co...
Background Music:
- Gaurav Darpan
Audio/Video:
- Krishna Udashi
Advisor
Kishor Shiwakoti
Kshitiz Siwakoti
Gaurav Darpan
Leela Neupane
Bishnu Dhital
यो च्यानलबाट सार्वजनिक भएका सामग्रीहरू बिना अनुमति कसैले प्रयोग गरेमा कानुन अनुसार प्रतिलिपी अधिकारको प्रयोग गरिने छ ।
Copying without permission the materials published by this channel is prohibited. Otherwise Copyright will be used statutorily.
Website:
phalaichakhabar.com/
Our next channel: Phalaicha Infotainment
/ @roshandhimalofficial
Facebook Page:
/ sirjanako.bagaicha

Пікірлер: 267

  • @pradeep44522
    @pradeep44522 Жыл бұрын

    स्वः राजा महेन्द्रको म मरे पनि , मेरो देश बाची रहोस् । भन्ने सोचको जहिले पनि म कदर गर्दछु। धेरै दुरदर्शी राजा हुन । देशलाइ औधोगीक करण गरी देशलाइ आत्मनिर्भर गरेका थिए। तर हाम्रो नेताहरुले खान पाएनन् तै भएर राजसंस्था विलिन गरेको हो। तै भएर पनि राजसंस्थाको जरुरी छ। जय नेपाल 🇳🇵🇳🇵🇳🇵। #सोच_बदलौउ_देश_आफै_बदलिन्छ।।

  • @ishworbhattarai1223
    @ishworbhattarai12232 ай бұрын

    राष्ट्र प्रेमी ,जनता प्रेमी र बिकास प्रेमी राजा महेन्द्र ❤❤❤🇳🇵🇳🇵🇳🇵

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 Жыл бұрын

    श्री ५ राजा महेन्द्र सँधै अम्मर रहुन।

  • @Rajesh.youtube111
    @Rajesh.youtube1112 жыл бұрын

    श्री 5 महेन्द्र र बिरेन्द्र राजा हुदा देशमा उधोग कलकारखाना थिये खै अहिले तेसै राजसस्था फर्किनु जरुरी छ।

  • @PhalaichaEntertainment

    @PhalaichaEntertainment

    2 жыл бұрын

    sahi ho.

  • @user-xc5kz4dq6f

    @user-xc5kz4dq6f

    Ай бұрын

    Chhain, Ab tyasta Raja Chhainan

  • @Janardan_Saud16
    @Janardan_Saud162 жыл бұрын

    यसो यो भिडियोअनुसार गहिरिएर सोच्ने हो भने भन्ने टुक्का सहि लाग्यो।

  • @PhalaichaEntertainment

    @PhalaichaEntertainment

    2 жыл бұрын

    Thank you very much.

  • @user-ip8ec2uh2z

    @user-ip8ec2uh2z

    16 күн бұрын

    राजाहरुमा देशभक्तिकाे भावना र जनताहरु प्रति अगाथ मायां भएकाे प्रष्ट भयाे।किनकि संवैधानिक राजा पछि कार्यपालिकाकाे सम्पुर्ण अधिकार पाएर पनि दलिय नेतृत्वले देशकाे विकास र जनताहरुलाई राेजगारी दिन सकेनन्।राष्ट्राध्यक्षमा हुुनुपर्ने दुरदर्शिता र देशकाे विकास कुनै पनि दलका अध्यक्षमा देखियन।खाउ पिउ माेजगर र ग्याङ्ग मजवुत् वनाउ ,नितिले देश गरिव भयाे जनताहरु दुखि भए।

  • @maheshworthapa7189
    @maheshworthapa7189 Жыл бұрын

    कुशल रास्ट्र नायक राजा ।श्री५महेन्द्र अ्मर रहुन ।

  • @rairaijung9212
    @rairaijung9212 Жыл бұрын

    हाम्रो नेपाल हामी नेपाली कहिलेइ न झुक्ने । झुक्न जानेका पनि छैनौं।

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 Жыл бұрын

    श्री ५ महाराजधिराज महेन्द्र विरविक्रम शाहदेवको जय जय जय!!! सधै अमर रहुन!!!!❤️❤️❤️❤️❤️💖💖🙏🙏🙏🙏🙏

  • @jagdishshah9338
    @jagdishshah9338 Жыл бұрын

    श्वर्गिय श्री पाच महाराजाधिराज महेन्द्र बिर बिक्रम शाह देव सरकारल अमर रहुन

  • @narayandhakal1801
    @narayandhakal1801 Жыл бұрын

    धेरै राम्रो लाग्यो राजा महेन्द्रको नेपालर नेपालि जनता प्रति को माया र प्रेम

  • @ganeshjoshi4459
    @ganeshjoshi4459 Жыл бұрын

    हाम्रा राजा महेन्द्र लाइ हाम्राछिमेकि प्रधानमन्त्री ईन्दिराले स्वलाे पाेेइजन ,हल्काजहरखुवाएकाे हुन सकिन्छँ 🇳🇵⭐राष्टबाद 🇳🇵🇳🇵🇳🇵🇳🇵✊

  • @user-ip8ec2uh2z

    @user-ip8ec2uh2z

    2 күн бұрын

    राजाहरुकाे जनताहरु प्रति अगाध मायां र राष्ट्र प्रति समर्पण थियाे तर याे भावना ४६ सालयताकाे नेताहरु प्रायश मा छैनन्।

  • @tulsiprasadaryal6983
    @tulsiprasadaryal6983 Жыл бұрын

    ज्ञान बर्दक कुरा र हामा्े ईतिहास लाईसम्झना गराएकाे छ ।

  • @NabarajRegmi-fi2rh
    @NabarajRegmi-fi2rhАй бұрын

    धेरै सहि भनुभयो धेरै राम्रो गर्नुभएको छ महेन्द्र राजा ले गर्नु भयो राजा भनेको रास्ट्र पेरमी देश पेरमी जनपेरमी हुन्छन् राजा भनेको राजा हो महेन्द्र राजा रास्ट्र पेरमी देश पेरमी जनपेरमी थिए जयरास्ट जयदेश जय महेन्द्र राजा जय नेपाल

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 Жыл бұрын

    सलाम छ श्री ५ महाराज धिराज महेन्द्र बिरबिक्रम शाहा देब ज्यूलाई

  • @PhalaichaEntertainment

    @PhalaichaEntertainment

    Жыл бұрын

    thanks for comment

  • @ramalchettri8688
    @ramalchettri8688 Жыл бұрын

    रोचक जानकारी मुलक बिश्लेषण एकदम सही लाग्यो।

  • @user-rb3zd2px3l

    @user-rb3zd2px3l

    Ай бұрын

    जानकारी गराउनु भएका हार्दिक आभार,जय होस।

  • @bajekomukbang6806
    @bajekomukbang6806 Жыл бұрын

    राजा महिन्द्रा जस्तो देश भक्त को हुनु सकिन्छ म मेरो पनि मेरो देश बाजि रहोस् भन्ने सोचाइ राख्ने

  • @loknathchapagai169
    @loknathchapagai1695 ай бұрын

    हामीलाई पाटीका नेताहरूले उल्टो शिक्षा दिएर राजतंत्र सामान्तिप्रथा भन्दै छन। दिल्लीको चाबी अनुसार चल्ने गणतन्त्र चाहिदैन। देशका नदी नाला बेच्ने चूच्चे नक्शा प्रकाशित गरेर हाम्रो नजरमा राष्ट्रबादी बन्ने तर बिश्व मन्चँमा कतै नपठाउने देश द्धोही बाट बाचै अहिले पनि राजतंत्रको आवश्यकता देखिन्छ। चेतना भया....

  • @hemrajkathayat2515
    @hemrajkathayat2515 Жыл бұрын

    राम्रो छ अझ यस्ता भिडियो हेर्न पाए हुने थियो सर ।

  • @RamPrasad-go1ob

    @RamPrasad-go1ob

    Жыл бұрын

    0

  • @ramprasadbhattarai3661
    @ramprasadbhattarai3661 Жыл бұрын

    स्व राजा महेन्द्र प्रतिभक्तिभाव अटल विश्वास छ वास्तवमा देशप्रेमी राजाको रुपमा चिन्दछौं।

  • @sthirnathghimire1197
    @sthirnathghimire1197 Жыл бұрын

    अति राम्रो

  • @user-qf4pc9rb6f
    @user-qf4pc9rb6fАй бұрын

    बहुत उपयोगी र महेन्द्र राजाको निषयमा जान्नै पर्ने कुरा उठाउनु भएकोमा धन्यवाद।

  • @koiralatunna5448
    @koiralatunna5448Ай бұрын

    राजा राजानै हो,समय को गति बगिरहन्छ तर समय फर्काउछु भन्नु चाहिँ मुर्खता हो। भारत सुरुदेखि नै धोका हो र कार्वाही गर्न पछि पर्नु हुदैन ! जय मानब्ता! धन्यवाद

  • @bikramthapa553
    @bikramthapa553Ай бұрын

    सुन यो देश चलाउने कुकुरहरू हो तिमीहरूको दिमागमा अलिकति पनि छ ? हामी नेपाली र नेपाल का महान राजा श्री ५ महाराजधिराज महेन्द्र सरकार को जय सधै अमर रहुन 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏

  • @sudinshrestha3767
    @sudinshrestha3767 Жыл бұрын

    Huge respect to king Mahendra

  • @shantikokhojima6040
    @shantikokhojima60402 жыл бұрын

    राजा नहुदा देश को हालत डामाडोल भो🇳🇵😢

  • @PhalaichaEntertainment

    @PhalaichaEntertainment

    2 жыл бұрын

    Thanks for comment.

  • @shivasharma3695

    @shivasharma3695

    Жыл бұрын

    the

  • @user-dd9qb8xk8u

    @user-dd9qb8xk8u

    10 ай бұрын

    ​@@PhalaichaEntertainment1112

  • @bhimbahadur6576

    @bhimbahadur6576

    4 ай бұрын

    ​@@shivasharma3695q9

  • @karansinghbist

    @karansinghbist

    20 күн бұрын

    Ho hai yestai vairaxa singgo nepal

  • @Life_goes_on_on
    @Life_goes_on_on2 жыл бұрын

    राजा महेन्द्र रास्ट्रभक्ति ब्यक्ति हुन् ।

  • @user-im6lq6ez2e
    @user-im6lq6ez2e9 ай бұрын

    Goos

  • @rajkumardotel132
    @rajkumardotel1327 ай бұрын

    बिशाल षडयन्त्र र अति राम्रो र धन्यवाद ।

  • @dilramrai9476
    @dilramrai9476Ай бұрын

    सारै राम्राे लाग्छ

  • @tilakbuddhathoki9730
    @tilakbuddhathoki9730 Жыл бұрын

    मलाई एकदमै मन पर्यो पहिलेका राजाका दाम हिक्मत सुनेर

  • @user-oj5yo3vi7d
    @user-oj5yo3vi7d4 ай бұрын

    ❤❤❤ jay Nepal

  • @rudranidhitiwari5664
    @rudranidhitiwari56645 ай бұрын

    धन्य देश भक्त राजा महेन्द्र

  • @jeminmaharjan2676
    @jeminmaharjan26762 жыл бұрын

    Greatest king of Nepal

  • @PhalaichaEntertainment

    @PhalaichaEntertainment

    2 жыл бұрын

    Thank you.

  • @dirghanarayankafle192
    @dirghanarayankafle192Ай бұрын

    अति सत्यकोरा बताउनु भयो सरलाइ भन्यबाद।।

  • @yamprakashvishwakarma7953
    @yamprakashvishwakarma7953 Жыл бұрын

    Ati ramro

  • @kishanthapa5778
    @kishanthapa5778 Жыл бұрын

    Ati ramro lagati jay desh jay nepal

  • @yubeshjoshi4404
    @yubeshjoshi4404 Жыл бұрын

    King Mahendra is totally against today´s leader he is great❤❤❤

  • @user-hw3tq3wr7c
    @user-hw3tq3wr7c2 ай бұрын

    RamroDherai Ramro ❤️❤️

  • @MarkoosSunny
    @MarkoosSunny Жыл бұрын

    स्व राजा महेन्द्रले तेति नगरेको भए, आज देश, #भोटाङको भन्दा खतम स्थिती हुनेरैछ। लोकतन्त्र, गनतन्त्रको नाममा ऐलेको नेताहरुले लेनडुपे पारामा देश बेचिसकेछन। धन्न! राजा महेन्द्रको तेति कदमले देश भारतिय राज्य हुनुबाट बचेछ। महेन्द्रको यो कदमको प्रतिकार स्वरुप नेपालमा राजसंस्था खतम पार्ने खेलमा दिल्ली लागेको कुरा प्रस्ट हुन्छ। रहस्यमय सुनियोजित राजदरबार हत्याकान्ड, माओबादी जनयुद्ध र हाल देश बिखन्डन हुने अबस्थामा आइपुग्नु दिल्लिको नै ढाचामा महा शडयन्त्र रैछ भन्ने कुरा बल्ल पो बुझिदैछ। नास्तिक, कार्ल माक्सको साम्यबादी दर्शन, शिक्षा, सोच र सिद्धान्तले दिमाग धुइएर, पखालिएर तेसतर्फ निकै नै झुकाब भएको थिएँ, म पनि तर आज आएर धेरै कुराहरु बुझिदैछ, समयपरिस्थितीसँगै उमेर पनि परिपकब हुँदै, पाको भएर हो वा यस्तैयस्तै भिडिओहरु हेर्नाले पनि हो कि! हुन त अब ऐले म ख्रीस्टिय शिक्षा पालना गर्ने सामान्य बिश्वासी हुँ तर पनि स्व. श्रद्धेय महाराज महेन्द्रको देश र जनताप्रतिको यो योगदानलाई उच्च सम्मानको साथ नमन गर्दछु। अब आम नेपालीहरु जागरुक सचेत भै दिल्लिको गिद्धेनजरबाट देशलाई बचाउन ढिलाइ नगरौं। गनतन्त्रको नाममा देश बिखन्डनतर्फ उन्मुख, जुन तथ्य हामी आज सुदुरपुर्बको कोसी प्रदेशमा देख्न तथा आभास गर्न सक्छौं। जय! बिशाल नेपाल!(ग्रेटर नेपाल)

  • @suryamanshrestha1972
    @suryamanshrestha19722 жыл бұрын

    Heartly thanks for very good information !

  • @PhalaichaEntertainment

    @PhalaichaEntertainment

    2 жыл бұрын

    My pleasure

  • @rbr1253
    @rbr1253Ай бұрын

    जानकारी को लागि धन्यबाद

  • @vinodrajsharma5620
    @vinodrajsharma56202 жыл бұрын

    Dhanyabad. Ati ramro khabar.

  • @PhalaichaEntertainment

    @PhalaichaEntertainment

    2 жыл бұрын

    Thank you very much

  • @user-gz3hv6fm7y
    @user-gz3hv6fm7y6 ай бұрын

    Dhairai ramro lagx

  • @suryagurung130
    @suryagurung1308 ай бұрын

    Very good surya gurung

  • @user-ry7yl7ow2s
    @user-ry7yl7ow2sАй бұрын

    Shri Mahendra BirBikram Sahdev ra Shri Birendra Bir Bikram Sahdev NEPAL KA Maharjadhiraj Matra nabhayera Bharat Lagayat Biswa Bhari Chhariyera Baseka Sampurna (HINDU/Sanatan)KA HridayaSamrat hoi baksanthyo.❤❤❤❤❤Mausuf Haruka DIVANGAT Aatma LayChir Shanti Pawun.Om Shanti !Bharat -Nepal Ananta Kal Samma Mitra Desh bhayera Banchi RAHUN,Yahi Nai ISHWAR SANGA Prarthna Chha .❤❤❤❤❤❤❤❤

  • @jeetusharma8835
    @jeetusharma8835Ай бұрын

    Dharh ramro Jai napal Jai hamro raja rani parnam

  • @user-bf5ui5xn6r
    @user-bf5ui5xn6rАй бұрын

    Very very good for our history. Thx

  • @Padamrajgaire
    @PadamrajgaireАй бұрын

    महेन्द्र अमर छन् नेपालीकामुटु जय होस्।

  • @SapnaMJJhaPa
    @SapnaMJJhaPa Жыл бұрын

    Dherai Ramro News. ShunaUnu Vayo Sir 🙏 mait. Dherai Manparo. Dherai Pahileka kura Haru. Shunna Pauda Khushi Pani xu. ✌✌✌

  • @__animay__07__12
    @__animay__07__122 жыл бұрын

    मित्र धेरै रामरो

  • @sunitashah6628
    @sunitashah6628 Жыл бұрын

    Jankari Ko lage danybad hajur lal

  • @SOORAJKUMAR-hy7hj
    @SOORAJKUMAR-hy7hj2 жыл бұрын

    intresting thx for important information about our nation king N relation between King Mahendra n Gandhi family...🙏

  • @PhalaichaEntertainment

    @PhalaichaEntertainment

    2 жыл бұрын

    Thank you very much.

  • @rajmanrai4987

    @rajmanrai4987

    Жыл бұрын

    ⁰⁰p5

  • @dineshkunwar1155
    @dineshkunwar1155 Жыл бұрын

    Good hajur

  • @chitrakalarai9605
    @chitrakalarai9605 Жыл бұрын

    👍👍👍

  • @bhanubhaktadahal7912
    @bhanubhaktadahal79122 жыл бұрын

    Aati ramro xa

  • @PhalaichaEntertainment

    @PhalaichaEntertainment

    2 жыл бұрын

    Thank you

  • @bambahadurgurung6846
    @bambahadurgurung6846Ай бұрын

    RAJA SREE MAHENDRA SAHA JYU JASTA SATABDI KAAI YUG PURUS BISWAMAI NA JANME KAAI EAAK NAMBARAAI KAAI BISWA KAAI UCHHCHA BYAKTITYO BANNA MA AATYUKTI NAHOLA RAJA SREE MAHENDRA SADA AMAR AMAR AMAR SWARGE MAAI BHAGAWAN MAAI LIN KI KAMANA GARDACHHU HK

  • @gajsu6817
    @gajsu68172 жыл бұрын

    Extremely impressive, we need more information like this .

  • @mohanlungkhimbala8106

    @mohanlungkhimbala8106

    Жыл бұрын

    87pub7y7 5th uu7u67⁷l77778m7

  • @niskarshadhikari3502
    @niskarshadhikari3502 Жыл бұрын

    Sat Sat naman 🙏

  • @utsavprasai1489
    @utsavprasai1489Ай бұрын

    दुरदर्शीराजा महेन्द्रलाई सल्युट

  • @devthapamagar5073
    @devthapamagar5073 Жыл бұрын

    Ekdam ramro lagyo Rajtantra zindabad.

  • @user-si5vq9ql4s
    @user-si5vq9ql4sАй бұрын

    माहुरिको रानु भयेन भानी माहुरी हरु एक आपस्मा लद्वेर मर्छन अहिलेको परिबेस माहुरिको जस्तो छ इमान्दार नेताको खाचो छ

  • @DipenShen
    @DipenShenАй бұрын

    🙏🙏

  • @premsunar2879
    @premsunar2879 Жыл бұрын

    Ramro lagyo

  • @bodharana2331
    @bodharana23316 ай бұрын

    कृपया यस मिडियाले नेपालबाट धपाइएका देशलुटेर गएका नाना काण्डमा भारतीय नागरिक बनेका यस्ता पातकिलाई अनुसन्धान गरि कति छन ?जानकारी गराउनु होला ।

  • @user-fg1cr9gt2f
    @user-fg1cr9gt2fАй бұрын

    🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल

  • @anjukoirala1988
    @anjukoirala1988Ай бұрын

    ढिला भयो उनलाई बुझ्न राजा सहि थिए

  • @shyamgurung3200
    @shyamgurung3200 Жыл бұрын

    के इस्त थियो हाम्रो राजा महेन्द्र!!!🇳🇵🇳🇵🇳🇵

  • @narendrashahi9498
    @narendrashahi9498Ай бұрын

    Jay Jay rashtrawad Nepal ❤️

  • @user-ld7hg9ee2q
    @user-ld7hg9ee2qАй бұрын

    Very good.

  • @user-rb2is3fl6n
    @user-rb2is3fl6n7 күн бұрын

    Very good

  • @user-in6ih8kd9p
    @user-in6ih8kd9p5 ай бұрын

    Good❤

  • @abinashtamang5439
    @abinashtamang5439 Жыл бұрын

    Really good n happy with urs information

  • @PhalaichaEntertainment

    @PhalaichaEntertainment

    Жыл бұрын

    Thank you so much 🙂

  • @MeenaShahi-iw2dx
    @MeenaShahi-iw2dx10 ай бұрын

    Good

  • @krishnapanday1319
    @krishnapanday131910 ай бұрын

    ❤❤❤❤❤❤❤

  • @kishorupereti5999
    @kishorupereti5999 Жыл бұрын

    Ramro xa

  • @beersingbisht7450
    @beersingbisht7450 Жыл бұрын

    Very nice

  • @Photoshop-School
    @Photoshop-SchoolАй бұрын

    Tesaile ta vaninchha ni- Raja aau Desh Bachaau.. tara ahile janta nai jhole vayesi k garnu

  • @manjukoirala3050
    @manjukoirala305022 күн бұрын

    Ramrolagyo

  • @shyamrai8757
    @shyamrai8757Ай бұрын

    M.yo.kuralai.Mnangrds.kehi.sammaThikx.Thank

  • @OppoA-gl6vb
    @OppoA-gl6vb2 жыл бұрын

    पुर्ब पश्चिम राजमार्गनै इन्डियाले बनाइदेको हो भने यसमा महेन्द्रलाई माथी देखाउन कथा जोडियो ।

  • @lavinderkumar9218
    @lavinderkumar9218 Жыл бұрын

    Thik

  • @bipinchaudhary9522
    @bipinchaudhary952219 күн бұрын

    nice

  • @tarashrestha6934
    @tarashrestha6934 Жыл бұрын

    Yes

  • @user-ci1bx2dr7l
    @user-ci1bx2dr7l2 ай бұрын

    म बि बि साहा येसरी गित कार रचना कार भनि चिनिन्थे राजा महेन्द्र ॐ शिव

  • @taramagarmagar3192
    @taramagarmagar3192 Жыл бұрын

    Ramro gajb

  • @sujankoirala3706
    @sujankoirala3706Ай бұрын

    मबिशाहकाे म मरेपनि मेराेदेस बाचिरहाेेस गित सार्थकछ अजम्बरिछ जयहाेस जयनेपाल

  • @buddhabhattarai5951
    @buddhabhattarai5951Ай бұрын

    स्व श्री ५ महेन्द्र अमर रहुन जय महेन्द्रपथ

  • @rinathapa-cl7gd
    @rinathapa-cl7gd11 күн бұрын

    What a inter might word.

  • @kesharpageni3142
    @kesharpageni3142 Жыл бұрын

    Wonderful

  • @PhalaichaEntertainment

    @PhalaichaEntertainment

    Жыл бұрын

    Thank you

  • @balkrishnaadhikari6591
    @balkrishnaadhikari659125 күн бұрын

    राजा भनेको बिरेन्द्र महेन्द्र जस्ता माहा पुरुष जन्मनु पर्छ र जन नेता भनेको मदन भणडारी जस्तो पुरुषको जन्म होस भगवान् पशुपतिनाथ सङ प्राथाना छ्🙏🙏

  • @sannugurung2942
    @sannugurung2942 Жыл бұрын

    राजा महेन्द्रको अभाब ऐले सारै खट्केको छ ।

  • @ratnagurung5158
    @ratnagurung5158 Жыл бұрын

    Swargiya Raja Mahendra yo lekh nikai ramro lagyo kas hamra ahileka sasak haru pani yastai des bhakta ra niswarti bhaideko bhaye said hami nepaliharule yasari dukh paunethiyena hola.

  • @bambahadurgurung6846
    @bambahadurgurung6846Ай бұрын

    RAJA SREE MAHENDRA SAHA IJYU JASTA BYAKTITYO AABA BISWA MAAI JANMIDAINA JANMADAAINA JANMADAINA PUSPA NAMA BHAWAPURNA SRANDALI BAIKUNTHABHAGAWAN MAAI LIN KO KAMANA KAMANA KAMANA HK

  • @KrishnaShah-kc7cq
    @KrishnaShah-kc7cqАй бұрын

    ❤❤❤suppr

  • @jeminmaharjan2676
    @jeminmaharjan2676 Жыл бұрын

    Farsighted king Mahendra !

  • @khagacharya9499
    @khagacharya94992 жыл бұрын

    यसरी आर्जेको मुलुक , अहिलेका लेण्डुप दोर्जीले खाए ।अबत अति भो हामी जागरुक हुन जरुरी छ।

  • @sunitamallathakuri2650
    @sunitamallathakuri2650 Жыл бұрын

    good

  • @PhalaichaEntertainment

    @PhalaichaEntertainment

    Жыл бұрын

    Thanks

  • @prabhathamal667
    @prabhathamal667 Жыл бұрын

    Hero of nepal

  • @taralamtaritaralamtari6012
    @taralamtaritaralamtari6012 Жыл бұрын

    Ok

  • @user-mg1vg9fk6o
    @user-mg1vg9fk6oАй бұрын

    नेपालको एक मात्र निरंकुश शासक।

Келесі