No video

साझा सवाल अंक २८१ : कतारमा नेपाली कामदार । कतार ।

हामीलाइ फेसबुकमा लाइक गर्नुहोस्ः / bbcsajhasawal
--------------------------------------------------------------------------------------------
दोहामा रहेको नेपाली दुतावासका अनुसार कतारमा करीव तीन लाख रहेको खास कतारीको जनसंख्याभन्दा धेरै संख्यामा नेपाली कामदारहरू छन् । नेपाली कामदार अग्ला घर बनाउनेबाहेक खेती किसानी, उँट र भेडा गोठालादेखि सरसफाइ, ड्राइभिङ, सुरक्षा गार्डलगायतका काम गर्छन् ।
काममा सुख दुःख त जहाँ पनि हुन्छ । हामीले भेटेका नेपाली कामदारहरू आफ्नो कामबाट सन्तुष्ट देखिए तर काममा दुःख पाउनेहरू पनि त्यत्तिकै छन् । खेती किसानी गर्ने भेंडिगोठमा बाख्रा चराउनेहरूलाई भेट्न हामी दोहा शहरभन्दा बाहिर मजरासम्म पुग्यौं ।
भेडिगोंठमा काम गर्ने होस् या भवन बनाउने या होटल र मजारामा काम गर्ने नेपालीहरू कोही व्यक्तिगत चिनजानबाट कतार पुग्छन् भने कोही म्यानपावर कम्पनीमार्फत पुग्छन् । तुलनात्मक रूपमा कम्पनीसँग सिधै सम्झौता गरेर आएकाहरूले भन्दा कतारमा बसेर कामदार झिकाउँदै आवश्यकताअनुसार विभिन्न कम्पनीलाई सप्लाइ गर्नेहरूबाट नेपाली कामदार ठगिएको बढी गुनासो सुनिन्छ । कामदार सप्लाइ गर्ने यस्ता कम्पनीहरू विदेशीहरूसँगै नेपालीहरूले पनि चलाएका छन् । नेपालबाट ल्याइएका मानिसहरूलाई कतारको निर्माणमा सप्लाई गर्ने नेपाली व्यवसायीहरू भने सकभर कामदारलाई दोष दिएर उम्किन खोज्छन् ।
व्यवसायी कामदारलाई दोष दिन्छन् । उनीहरूका अनुसार काम नसिकी, भाषा, काम र स्वास्थ्यको विचार नगरी आउने भएकाले कामदार नै समस्या भएको गुनासो गर्छन् । कामदारहरू भने आफूलाई भनेजस्तो सेवा सुविधा नदिने व्यवसायीलाई दोषी ठान्छन् । दुतावासको कामलाई नजिकबाट नियालिरहेकाहरू भने दुतावास र राजदूतले प्रभावकारी रूपमा काम गर्न नसकेको आरोप लगाउँछन् । कतारमा लामो समयदेखि काम गर्ने र यहाँको नेपाली कामदारको गतिविधी नियालिरहेकाहरू भने अन्य देशको तुलनामा नेपाली कामदारले कठीन काम गर्ने तर सो अनुसारको ज्याला नपाउने बताउँछन् ।

Пікірлер: 1 000

  • @bibangdaha8573
    @bibangdaha85734 жыл бұрын

    मलाई सबै भन्दा मन पर्ने पत्रकार नारायण श्रेष्ठ हो । काम पनि उस्तै राम्रो, बोली पनि उस्तै राम्रो, बोल्ने सैलि पनि उस्तै राम्रो

  • @devctn5292
    @devctn52925 жыл бұрын

    कस्तो दुख छ है 😭😭😭😭😭😭धन्यवाद दाजु हजुर लाई नेपाली दाजु भाइ को पिडा सबै को आगि देखाउनु भायो .. good u पत्रकार दाजु

  • @balaramsharma4816
    @balaramsharma48167 жыл бұрын

    साझा सवाल को यस्तो काम एक्दमै सलाम पुर्न एवं सम्मननिय छ,तपाईंहरुलाइ धेरै धेरै धन्यवाद ।

  • @rahmataazad9411
    @rahmataazad94118 жыл бұрын

    धेरै राम्रो काम गर्नु भयो ! यो साझा सबाल ले गर्दा नेपालबाट आउने नेपाली दाजु,भाई हरुको लगी ज्ञान मूलक भयो , कतारको दुःख बर्णन गर्न नसक्ने रहेछ , अरुको गुलामी गर्नु भन्दा राम्रो आफ्नै देशमा कुनै काम गर्नु राम्रो हुन्छ , यहाँ आएर भेड़ा ,बाख्रा ,गई ,उठ ,कुखुरा पालन, कृषि मा जस्तो काम गर्छन बरु यस्तो काम नेपालमै गरियो भन्ने अती उत्तम हुन्छ ,

  • @shaisagar7072
    @shaisagar70728 жыл бұрын

    स्पेसल छ सत्य प्रस्तुति साझा सवाल Tv show Thank you & एकदमै care गुर्नु भएको छ सबै नेपालीहरू लाई ठूलो हृदय रहेछ साझा सवालका टिम सबैलाई भित्री मन देखि धन्यवाद Thanks you all !!

  • @SajhaSawalbbcsajhasawal
    @SajhaSawalbbcsajhasawal8 жыл бұрын

    Thank you all for your comments and opinions. Please subscribe to our channel for future episodes.

  • @cute_kitties6736

    @cute_kitties6736

    7 жыл бұрын

    Sajha Sawal

  • @nadimansari5899

    @nadimansari5899

    7 жыл бұрын

    Sajha Sawal . u guys r doing great job but at least u have to go harder way talk with our bhate politicians

  • @nealmagar1481

    @nealmagar1481

    7 жыл бұрын

    Sajha Sawal j

  • @ghanupoudel6083

    @ghanupoudel6083

    7 жыл бұрын

    Sajha Sawal h

  • @thetruthexplorer6118

    @thetruthexplorer6118

    6 жыл бұрын

    Ambassador itself means the one representing nepal and its citizen , when it comes to representing ur country , you must gain dignity in whatver you do , and personally to my knowledge , most seriously , UAE AND NEPAL MUST HAVE A STRONG MOU AGREEMENT UPON HIGH SALARY AND ACCOMADATION FACILITIES , BUT THE GOVT IS SENSELESS AND UNCOURAGEOUS , nepalese are victims of their polite and innocent nature , I THINK AMBASSADOR SHOULD COURAGEOUSLY TALK TOWARDS SOVEREIGNITY AND GREATER RESPECT OF NEPALI CITIZENS SPECIFICALLY, BECAUSE IT IS DUE TO NEPALI TRUE HARD WORK, UAE IS MADE , NEPAL GOVT SHOULD NT SEND IMPOTENT AND SHAMELESS AND UNCOURAGEOUS AMBASSADOR TO THESE COUNTRIES WHO JUST WANT TO EAT AND NJOY THE LUXURY AND NOT DO THE JOB THEY ARE OBLIGED TO DO.

  • @Hari-te5gf
    @Hari-te5gf5 жыл бұрын

    एक दम राम्रो छ नेपालि लाई परेको पीडा बुझ्नु भको छ उदारणिय काम।

  • @yogendralamtarimagar4195
    @yogendralamtarimagar41955 жыл бұрын

    धेरै राम्रो काम गर्नु भयो नारायण श्रेष्ठ

  • @harishsinghdhami158
    @harishsinghdhami1585 жыл бұрын

    वा जुन नेपाली को लागि खोलीएको पसल छ धेरै राम्रो गर्नु भाको छ सर

  • @yourselfyourself2601
    @yourselfyourself26015 жыл бұрын

    मलाई सबैभन्दा मनपर्ने पत्रकार नारायण श्रेष्ठ हो। मान्छे जस्तै बोली पनि मिठो धेरै राम्रो बोल्ने सैली अनि काम पनि राम्रो

  • @salturover2970

    @salturover2970

    5 жыл бұрын

    You are absolutely right.💪💪👊👊✊✊🙏🙏💎💎💎💎👑👑👑👑

  • @khadkabiraj1727

    @khadkabiraj1727

    5 жыл бұрын

    Yekdam sahi♥️

  • @manbdrthapa3777

    @manbdrthapa3777

    3 жыл бұрын

    @@salturover2970 ppppp

  • @govindarana7216

    @govindarana7216

    3 жыл бұрын

    @@salturover2970 q1 we are a age You in TX

  • @jibantajpuriya2547

    @jibantajpuriya2547

    3 жыл бұрын

    @@salturover2970 , 48

  • @user-vd7pm9hs2r
    @user-vd7pm9hs2r6 жыл бұрын

    साझा सवालको यो खालको जल्दो जाग्दो घटनाको पर्दाफास गर्ने र बिदेशि मोहलाई निरुत्साहित पार्ने जाहेज सप्रमाण प्रयासलाई सलाम छ मेरो ।

  • @tilakramchaudhary599
    @tilakramchaudhary5994 жыл бұрын

    पत्रकार नारायण सर लाई धेरै धेरै धन्यवाद सारै राम्रो कुरो गर्नु भो , नेपाली काम दार को दुरदसा बिजोग छ सर भने अनुसार को तलब छेन ,कस्तो सरकार नेपाली दुखै दुखमा बाच्नु पारेको छ ।

  • @historynepal8519
    @historynepal85198 жыл бұрын

    यो महिलाको इन्टरभिउ त येस्तो छ बिचरा नेपाली दाजुभाइ ले क सहयोग गर्ली येस्तै ले गर्दा हामी नेपाली ले दुख पाउनुपर्छ बिदेस मा

  • @jhup3774
    @jhup37747 жыл бұрын

    शारै राम्रो कुरा गर्नु भो नारायण शर 👍✊✊

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma67375 жыл бұрын

    खाडीमा भाेगेकाे नेपालीको दरदर्नाक हाम्रो पिडालाई अहिलेसम्म सुरक्षाको साथ रहिआएको छ धन्यवाद बि बि सि साझा सवाललाई

  • @premprasadsitaula3280
    @premprasadsitaula32805 жыл бұрын

    नारायण जि धेरै राम्रो काम गर्नु भयो हजुर लाई सारा नेपाली को तर्फ बाट सालाम । तर नेपाली को प्रतिनिधित्व गर्छु भनेर कतार आउनु भएको मायादेवी शर्मा को कुनै काम छैन यस्तो मान्छे लाई राज्यको ठूलो धन राशी खर्छ गरेर राख्नु को कुनै औचित्य छैन । यस्ता लाई नराख्दा नै राम्रो ।।।।।।

  • @kirantamang9465
    @kirantamang94656 жыл бұрын

    राजदुत को नाम मा कतार मा राज गरे र नेपाली हरु को खुन पसिना खाएरा बसेका छन ति हरु लाई नेपाल सरकार ले केहि गर्न सक्दैन यो देश मा सबै बिकाऊ छान र मर्ने भन्ने ति सोझा नेपाली हरु हुन अब ति राजदुत लाई दिने सेलरी नेपाल मई सदुपयोग गरै

  • @hangjitrai732
    @hangjitrai7325 жыл бұрын

    Narayan Shrestha sir one of the my best jurnalist

  • @rajiyogesh38
    @rajiyogesh387 жыл бұрын

    धेरै राम्रो छ प्रोग्राम

  • @Masksubba
    @Masksubba5 жыл бұрын

    धन्यवाद पत्रकार म्होदय, दुख सुख को कुराकानी सङै कतार हेर्न पाइयो र मरुभूमि लाइ पनि हरियाली बनाएको देख्न पाइयो ।आसा छ कतार सरकार ले केहि राम्रोसँग नेपाली दाजुभाइ लाई गरुन धन्यवाद ।

  • @newnepaltvsirdeepakdahal426
    @newnepaltvsirdeepakdahal4265 жыл бұрын

    धन्य हुनुहुन्छ बिबिसि मेरो रोजाइको कार्यक्रम तेस्मा पनि नारायण श्रेष्टको साथमा साझासवाल।

  • @Thapa098suman
    @Thapa098suman6 жыл бұрын

    काम छैन राजदुत को।thank u sir तपाईंको कोसिस लाई सलाम

  • @user-lk3lz1yg9r
    @user-lk3lz1yg9r3 жыл бұрын

    अति राम्रो कार्यक्रम लाग्यो ! हेर्न र बुझ्न जरुरी रहेछ नेपाल् बाट बिदेश जान रुचाउने हरु का लागी ! सधैं येस्तै कार्यक्रम हेर्न पाइयोस् ! पत्रकार लाई सलाम ! सधै येस्तै राम्रो कार्यक्रम चलाउन सफल हुनु होला !

  • @maxrai9068
    @maxrai906811 жыл бұрын

    कतार्को रज्दुद भनउदोको कुरा सुनेर दुख लाग्यो लाज लाग्यो । यो नक्च+री (बिच्) आईमाई लाई कतार्मा हुनु हुने ४ लाख नेपाली हरु सबै मिलेर बहिस्कार गर्नुस हामी पनि साथ दिने छौ । नेपाल सरकारलाई पनि ज्ञपन पत्र बुजाएर एस्तो कमै नलाग्ने रज्दुद लाई फिर्ता बोलौन लगाउँउ पर्छ एस्तो को काम छैन ?

  • @sudhanshujha2394
    @sudhanshujha23947 жыл бұрын

    The anchor is GREAT!!!!!

  • @dineshkurmi8268
    @dineshkurmi82685 жыл бұрын

    बिचार प्रदेशिको जिन्दगि

  • @shresthaprem5931
    @shresthaprem59315 жыл бұрын

    Thank you tapai haru temilai Nepal sukh dukhko kura sabai le sun payo tra dherai Nepali ko dukh xa yo hami sune matra ho samsaya ko hal pani gane ho ani Nepali dukh kahile Sam hune ho Nepal sarakar ke gariera baxa sabai yo kura chase garau

  • @radiohuda3763
    @radiohuda37637 жыл бұрын

    राजदुत आइमाइको मुख च्यात्न मन लाग्यो ।

  • @alonelife635
    @alonelife6355 жыл бұрын

    राजदुत मा हुने सबै पैसामा बिक्छन त्यसैले केही गर्न सक्दैनन डराउछन पैसा पाइदैन भनेर सबै चोर हरु मात्र छन्😢😢

  • @amritdangi4730
    @amritdangi473010 жыл бұрын

    narayan dai very good question to mayakumari sharma,..............

  • @navaraj81
    @navaraj8111 жыл бұрын

    धन्यवाद नारायन जी तपाईंले प्रसराणा गर्नुभएको यो भागले धेरै मन छोयो ।राजदुतको भनइ अनुसार उनि नेपाल सरकारको काम गर्ने कमाचार हुन उनले जे देखिन र जे चलिरहेको छ तेही भनिन र उनले आफ्नो ठाउँ बाट प्रायस गरेकी छन ।कतार को कम्पनी ले नेपालीलाई हेर्ने दृस्ती म सुधार्नु पर्छ जुन समय लाग्छ ।उन्ले जुन पहिले प्रायस गरिन काम दार हरुको तलब तोक्ने र दलाल मार्फत आउने लाई रोक्ने त्यो निकै सरहनिय छ ।यदी यो कम ५ बर्ष पहिले भएको भयको भए अहिले हामी नेपाली लाई यो अवस्था आउने थिएन

  • @anilrai5957
    @anilrai59573 ай бұрын

    नारायण सर लाई म लगायद अाम नेपालकाे तर्फ बाट सलाेट छ

  • @dineshrana9448
    @dineshrana94487 жыл бұрын

    yesta dukh payeka dajubhaiko khabar sunda bado dukhkha lagchha Man runchha

  • @themelon1305
    @themelon13058 жыл бұрын

    good point ....Narayan sherestha. ..

  • @user-pl7sn5bj5q
    @user-pl7sn5bj5q8 ай бұрын

    सारै दुख लाग्यो मलाइ त नेपाली दाजुभाइको पिडा देखेर हाम्रो त सरकार नै देशद्रोहिहरुले चलाएको छ जतातती दलालकै हालिमुहाली छ कठै मेरो देश

  • @subashanilofficial3538
    @subashanilofficial35385 жыл бұрын

    सझासवाल पुरा कारेक्रम हेर्दा जान्न पायो राम्रो लाग्यो बिदेसको कुरा नि केहि जान्न पाएयो खुसिलग्यो कहिले कतार तिर गयो भने सहर र मरुभूमि मा यति फरक हुन्छ कताजाने भने सन्देश पनि दिलायो साझासवाले धन्यवाद

  • @shaisagar7072
    @shaisagar70728 жыл бұрын

    राजदुत कतिपनी भएन किनकि लाखौं को जिम्मेवार बोकेर कुर्सीमा बस्ने काम भने नेपाली लाई राहत सहयोग गर्लान् भन्दा दुखदिने गरेको छ उनका कुराले छर्लङ्ग बुझिन्छ सबै मिलेर ठिक पार्दा हुन्छ !!

  • @himal
    @himal11 жыл бұрын

    माया कुमारीको कुरा सुनेर कन्चेट तातेर आयो , नेपाल् सरकारले कसरी यस्तो लाई राज्दुत बनायो ,न ब्यक्तित्व छ, न बिचार रम्रो छ , न उत्तर राम्रो छ ....

  • @sundarnepal2725
    @sundarnepal27253 жыл бұрын

    याे मायाकुमारि भनेकि महिला गलत छ किनकि सहिदान्तीक बहश ग्रनमिल्छ तर याे महिलाले नेपाली कमदार काे कमान ग्रन सक्दैन नेपाली कामदार काे समसे बुजनु छाेडेर कतारिले कुनठाउ बाेलाउ छ उतैई पुक्छ छि छि छी

  • @arunpakhrin864
    @arunpakhrin8645 жыл бұрын

    अति धन्यबाद। रह्यो सवाल, सरकारी intervention. जब सरकार नै____भए कहाँको न्याय? The show must go on. सायद यहि नै उनोहरूको इच्छा।

  • @ujyaaloprakash9747
    @ujyaaloprakash97479 жыл бұрын

    Really heart touching ...

  • @krishnasimpal9224
    @krishnasimpal92246 жыл бұрын

    daiko antarbarta dherai ramro xa

  • @everlastingmemorablemoment6703
    @everlastingmemorablemoment67037 жыл бұрын

    धेरै महत्वपूर्ण खबर सुनाउनु भो नारायण दाई।धन्यवाद!

  • @kamalshenchury7952
    @kamalshenchury79525 жыл бұрын

    वाह..... नेपालीहरुको एकता भनेको त यस्तो पो हुनुपर्छ यो मलेसियामा मा आएका नेपालीहरु चाहिँ किन अर्कै नेपाली मुलुक बाट आएका जस्ता एकता भनेको छ्दैछैन

  • @rhstlama682
    @rhstlama6825 жыл бұрын

    He did great job

  • @malinrai7852
    @malinrai78526 жыл бұрын

    Narayan Shrestha Ji♥️ Great work sir this video made my day wow, lovely! 🇳🇵

  • @user-ko7cu5ox8g
    @user-ko7cu5ox8g2 жыл бұрын

    बीबीसी साँझ सवाल लाई धन्यवाद

  • @narayanshrestha1520
    @narayanshrestha15209 жыл бұрын

    नारायण जि लाई धन्याबाद

  • @prabinaghale6328
    @prabinaghale63288 жыл бұрын

    यत्ती मिहीनेती नेपाली यूवालाइ देशमै रोजगार दीनेहो भने नेपाल कत्ती सुन्दर बन्ने थीयो होला!

  • @johngajmer2836

    @johngajmer2836

    7 жыл бұрын

    Prabina Ghale यस्तै वातावरण बनाउउदै थियो माओवादि सरकारले तर फेरी तुक्के हनुमानेले देखी सहेन के गरनु।

  • @mayaaaaa703

    @mayaaaaa703

    7 жыл бұрын

    Arabian Ghale

  • @GelbuLama

    @GelbuLama

    7 жыл бұрын

    tk ho 2din Pani sasan garnu dedyn

  • @GelbuLama

    @GelbuLama

    7 жыл бұрын

    tk ho 2din Pani sasan garnu dedyn

  • @pranzzal1818

    @pranzzal1818

    7 жыл бұрын

    Prabina Ghale Teo din ni aaune x

  • @samirp9002
    @samirp90028 жыл бұрын

    यो आइमाइ लाइ देखेर नै था भो नि कतार मा कस्तो रैछ नेपालि को अबस्था

  • @buddhakirati6698
    @buddhakirati66983 жыл бұрын

    रियल्टी सो हेरे र 2021मा नि रमाइलो लाग्दै छ नेपाल एमबिशि भने को एउटा नमुना मात्र हो पिडित हरू को लागि आशा गर्नु तर बिश्वाश नगर्नु हो एउटा देश को साधारण ब्याक्ति बाट डराउने 500 रियल मा बिक्ने दुतबाश बाट के बिशवस मान्नु

  • @chandrakalamahat1645
    @chandrakalamahat1645 Жыл бұрын

    Hjrko bolne sahili sodha pucha garne bani byabahar har kura hjrko dherai ramro salut xa hjrlai❤❤

  • @sklama5104
    @sklama51045 жыл бұрын

    BBC lai thanks...yo bakhra gothalolai napalma ma kaam deenxu

  • @sureshshresthasuresh1721
    @sureshshresthasuresh17217 жыл бұрын

    नेपालीले नेपालको नै बिकास गर्नुपर्छ । नेपालमा काम नभएको होइन नेपालीले यस्तो काम गर्न हुन्न भन्ने धारणा लिएर हो। अहिले हेर्नुस् नेपालको सडकहरु,नेपालको राजमार्गहरु बिदेशी कम्पनी ले बन्नाउने ठेक्का लिएका छन । चीन का चीनियाहरु नेपालमा आएर सडक बनाउछन तर नेपालीहरु बिदेश गएर बिदेशी सडक,राजमार्ग बन्नाउछन। के यी कामहरु गर्दा नेपालीको इज्जत जान्छ ???

  • @gurungpurna8107

    @gurungpurna8107

    7 жыл бұрын

    suresh Shrestha sures

  • @bhuwansunam6918

    @bhuwansunam6918

    6 жыл бұрын

    thad haru

  • @gopalgiri3672
    @gopalgiri367211 жыл бұрын

    हुन त शभ्य भाषाले नेपाली नेता हरु को इज्जत हुन्न भन्छन वास्तब मै सहि हो। आज राजदुत जस्तो पदमा बसेर आज यति बेचिन्तित हुनु कहाँ सम्म को दुख लाग्दो कुरा हो एउटा अभिभाक जस्तो भएर यहाँ बस्दा को दिन मा क दिलाकी होलि त यो आइमाई ले भन्नु होस् नारायण जी यो भन्दा त मिश्र जो यो वन्द पहिला को राजदुत हुनुहुन्थ्यो उहाँले धेरै नै राम्रो काम गर्नु भो अनि धेरै धेरै धन्यवाद आज कतार को दुख सुख लै घर गाउँ सम्म पुर्याउने जमर्को गर्नु भएको मा

  • @ombahadurgharti.5228
    @ombahadurgharti.52284 жыл бұрын

    You aer great narayan sershtha,salute you.

  • @jatembasherpa9849
    @jatembasherpa98498 жыл бұрын

    यो सवै मेरो विचरमा मिलोमतेले र भोलिवादले गर्दा विदेशमा रहने सर नेपालीहरूले दुख पाएको छौ एकत हाम्रो राजदुतहरूको पनि धेरै कामजोरी छ,,

  • @bikashsunar6923
    @bikashsunar692310 жыл бұрын

    well done narayaan jii

  • @govintharu7734
    @govintharu77346 жыл бұрын

    Ani you saja sawal le garda bastabik kura taha paye.....thanks sir

  • @m.s6675
    @m.s66754 жыл бұрын

    नारायण जी धन्यवाद, धेरै राम्रो, कामदार हरूलाई बिदेशमा धेरै दु:ख हुनेछ

  • @Jaypatel321
    @Jaypatel32110 жыл бұрын

    They should make this episode in English or atleast english subtitles so other people of World understand what really going on?

  • @ArjunKumar-vp2fb
    @ArjunKumar-vp2fb7 жыл бұрын

    शबै कुराहरु लग भग ठिकै हाे तर नेपाल रात्त दुता बाँस काे कर्म चारि हरु ले हजुर शङग धेरै कुर हरु झुटा बाेल्नु भए काे हुन्शक्छ ।

  • @lamkeylepcha8786
    @lamkeylepcha87864 жыл бұрын

    Namaste Narayan sir .. Nepalile Nepal Kai manxe ko dukha bujena bhane ksle bujidine hola tesaile ta sabai le hela grxa ni auta Nepalile sayug grne Bela ma afnu chair mattra jogaune koshis grda rhexa but Narayan sir tpilai salute xa Nepali daju Bhai hruko bedana buji dinu vyeko ma thanks a lot lots.

  • @jeetkhadka5630
    @jeetkhadka56308 жыл бұрын

    doing well by Narayan sheresta I am very happy with his chanel kantipur television 📺

  • @rbgurung9641
    @rbgurung96416 жыл бұрын

    salute narayan sir you are a great journalist.💘💘💘

  • @asmitarai2086
    @asmitarai20865 жыл бұрын

    यो को हो मुजि राजदुत शर्मा मु ....हामी लेबर नभको भए त यहाँ के खेलाउन लाई बस्थिस र बोली कस्तो मु... नारायण दाईलाई सिधै भाइ पो भन्छ त यार कस्तो अनुहार गरेकि

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma67375 жыл бұрын

    धन्यवाद नारायण सरकारलाई सलाम गर्दछौं ।

  • @kumarkattel723
    @kumarkattel72311 жыл бұрын

    धन्यवाद साझा सबाल अनि नारायण काजीजी म पनि qutar मा नै छु , र तपाई हरुले यहाँ रहेका नेपाली हरुको दु:ख अनि पिडा संसार भरि पुर्याउने जुन जमर्को गर्नु भयो यो अत्यन्तै सर्हानिय लाग्यो. अनि बिचमा ति सिन्धुलीका श्याम कुमार दनुवार,त्रिशुलीका लाल बहादुर नेपाली अनि झापाका बेन बहादुर कार्की जस्ताको कुरा सुनेर आँखा मा आशु पनि रोकिएन

  • @DGGangster
    @DGGangster7 жыл бұрын

    Superb u asked absolutely right questions

  • @Thakurann
    @Thakurann7 жыл бұрын

    Oh god! So disheartening . Especially interview with young boy Dunuwaar made my heart cry. God bless you all The presenter was extremely effective

  • @user-ec9bo2qw6c
    @user-ec9bo2qw6c7 жыл бұрын

    नारायण श्रेष्ठ दाजुले धेरै राम्रो कुराहरू उठाउनु भयो तर यो राजदुत को कुरा ठिक लागेन उसङ्ग नेपालीको लागि लड्न सक्ने क्षमता छ तर लड्दीन यो मत्लबी छ आफ्नो स्वार्थ पुरा गर्न पाए भइगयो नि कि यो पनि बिकेकी छ कतार सरकार सङ्ग

  • @deshpardeshkochautari8910
    @deshpardeshkochautari89102 жыл бұрын

    greater channel 👍️🤚कतार बाट हेर्दै हजुर

  • @pirrpirr7382
    @pirrpirr73827 жыл бұрын

    ramro kam garnu vako xa sar hjr le Good jab

  • @bahadurcam9946

    @bahadurcam9946

    4 жыл бұрын

    टोमया गुरूङले केबेलेको हो छीछीछीछी भएन नजानी कीनबोलेको हो

  • @bahadurcam9946

    @bahadurcam9946

    4 жыл бұрын

    टोमयागुरूङ अाफु सदे भए अरूलाई पनि सदेभछान

  • @stevejobs8941
    @stevejobs894110 жыл бұрын

    I don't think Mrs. Maya Kumari Sharma deserve to be Ambassador. She don't have any respect and manner for Nepalese people.

  • @yubrajpoudel9034
    @yubrajpoudel90346 жыл бұрын

    धन्यबाद छ हजुरलाई अाेझेलमा परेकाे कुरालाई साझा सबालमा उठायकाेमा

  • @sushilasubedi
    @sushilasubedi7 жыл бұрын

    The reason why our Nepali brothers and sisters are not treated well in foreign is that we have an irresponsible and carefree member in such an important position. She has been sent there as a parent to 4 lakhs Nepali but hearing her speaking so ruthlessly gave me goosebumps. When parents don't treat their children well then its in vain to think that others will treat us well. The member like Maya Kumari Sharma is the reason why we are not treated well.

  • @upendrachalise8815
    @upendrachalise881510 жыл бұрын

    may this election make the situation of migrant worker better..... may it create enough job oppurtunity in nepal itself so that our people don't need to work as migrants

  • @netrapanthi5759
    @netrapanthi57599 жыл бұрын

    bbc nepal sajhasabal जस्तै कतार मा आयेर सोज पुज अनि भेट घाट गरे र समग्रमा नेपाली मजदुर ले पाए का दु:ख अस्तबेस्त को बारे मा र नेपाल बाट औ दा एउटा कम्पनि भने र आयो सप्लाई कम्पनी मा पठाई दिन्छ । आर्को कम्पनी मा र तेस्स मा पनि भेडा 'बाख्रा 'उट ' मज्रा 'जस्ता अनि घर 'रोड ' गाड्न ' कठिनाई काम र पैसा वा तलब भने जस्तो नपाउनु आठ घन्टा डिउटी मा बार'चौध' सोह्र घन्टा गर्नु पर्ने जस्ता दु:ख नेपाली साथी हरुले कतार मात्र होइन कतार लगाएत खाडी मुलुक मा पोनि जेस्तै दु:ख भोग्नु परे को छ । नेपाल बाट बिदेश आउदा धेयान दिनुपर्ने कुराहरु तलब ' कति घन्टा डिउटी के काम कम्पनी को नाम के काम कस्तो खाना पिना बस्न कम्पनी को कि आफ्नो नेपाल बाट जुन कम्पनी आए को तेहि कम्पनी मा भन्दा भन्दै सप्लाई कम्पनी हाल दिन्छन् । यी कुराहरू मा धेयान दिएर आए मा नेपाली साथिहरु ठगगिन्न बाट बच्न सक्नुहुने छ । कतार मा आए र रिपोड भिडियो रेकर्ड गरे जस्तै साउदी अरब मा पोनि आएर येस्ता कथा ' वेदना का सोझपुज गर्नु भएमा अझै राम्रो हुनेथियो सर हस्त समाप्त आज को लागि धन्यवाद । नेत्र पन्थी अर्घाखाँची जिल्ला गाबिस गोखुङा वडा न-६ हाल साउदी अरब को दमाम्म देखि !!!!!!!!

  • @tarabubu626
    @tarabubu6266 жыл бұрын

    Wow good coisanes

  • @mangurung5849
    @mangurung58493 жыл бұрын

    नारायण श्रेष्ठ ज्यु हजुर लाई धन्यवाद

  • @Bihaniupdate
    @Bihaniupdate5 жыл бұрын

    narayan shrestha ko fans koko xa? 💓💓❤⬇hit like for great job 💓❤⬇ salut xa narayan sr

  • @dipakkhadka13
    @dipakkhadka1311 жыл бұрын

    Nice

  • @yogeshrokaya4322
    @yogeshrokaya43227 жыл бұрын

    very important salam xa narayan dada lai

  • @binodpumarai1947
    @binodpumarai194711 жыл бұрын

    Sajha sawal unit ra narayan dai lai dherai dherai dhanyabad .

  • @haribhattarai6849

    @haribhattarai6849

    6 жыл бұрын

    Nepal ko mbc khssai chaso chahi dekhaudai .. 1 kam ko lagi 5/6 patakbdhaunu parxa..

  • @suniladhikari4905
    @suniladhikari490510 жыл бұрын

    it shame..that nepal governmnet has chosen such person as a ambassador..

  • @shankarpandit1193

    @shankarpandit1193

    6 жыл бұрын

    Nepal bhajan

  • @unknowngaming6855
    @unknowngaming68555 жыл бұрын

    Yo deshko sarkar vanaudo apradhi xa sabai dukhi pidit rid kadi khadi mulukma goi sangharsa grnu pareko xa karodauko kar ma chadnuko sato sabai dukhi jantako khyal gri rojgar dinuprxa

  • @dhakallax19
    @dhakallax1911 жыл бұрын

    First fall thanks a lot Narayan Ji Tapai lai Jo Qatar ma basne Nepali haru ko pida ra dukha ma saath didai euta aawaj bannu vayo. Tapai ko yo aawaj le Garda sayad vili ko din haru ma Nepali haru..lai thulo rahaat ko mahasus milne 6.

  • @9803072423
    @980307242311 жыл бұрын

    धन्याबाद साझासवाल अनि नारायणकाजी जी लाई!!!!!!!!!!!!!!!! झट्ट हेर्दा त हाम्रो परराष्ट नीति नै कम्जोर हों कि???? साथमा ४००००० नेपालीको हित हुनुपर्ने कुरा गर्ने ठाउँमा मायाकुमारी शर्मा कों कुरा सुन्दा त उसलाई परराष्ट नीतिकों बारेमा नै पत्तो छैन जस्तो लग्यो!!!!! कसले बनायो एस्तो मान्छे लाई राजदूत यिनको कुरा सुन्दा त यिनलाई तत्काल नेपाल फिर्ता पठाई दिनु पर्ला जस्तो छ/ हाम्रो नेपाल कों स्ररोकारा वाला निकाय यो साझासवाल हेर्नु परिने हों.......................

  • @raikiran19
    @raikiran1910 жыл бұрын

    Hi. Respect to Mr, shrestha, Thank you for bringing on media about our beloved Bro/ Sis who work there in Qatar. But as talking about Mrs maya kumari sharma who represent Nepal as well as who went to protect Nepali worker's in Qatar is very irresponsible non logical statement uneducated, she is not capable to be a ambassador . I had read on news that she was pull out of ambassador, I did not know much about her, I would like to thank you sajha sawal .

  • @dipenmandal9599
    @dipenmandal95997 жыл бұрын

    Thanks for you sir.

  • @birendarkapar9804
    @birendarkapar98045 жыл бұрын

    Ek damai ramro lagyo sir thank you very much

  • @balthapa3188
    @balthapa31884 жыл бұрын

    Kati mitho sandesh dinu vayo pattrakar sathi haru le kusi ko kura heppy

  • @SakirAli-il8ms
    @SakirAli-il8ms4 жыл бұрын

    Plz नाटक न गर्नुहोस्,फिलीपींस,एम्बसी हेर्नूस,के गरेछ,??????

  • @nabarajpandey5728
    @nabarajpandey57287 жыл бұрын

    Salam xa Narayan daai

  • @chintamanirai6657
    @chintamanirai66575 жыл бұрын

    सर्ब प्रथम त हामी सारा पर्देशी नेपाली हरु को जनगुनासो सुनुवाइ गरिदिनु हुने साझा सवाल कार्याक्रम तथा सम्पुर्ण टिम लाई मेरो आत्मा देखि नै सम्मन!हामी नेपाली हरु कै कर्म फुटेको नै हो ?यो प्रश्न ले धेरै नै मन छोयो!येति दुख गर्दा गर्दै पनि हामी नेपाली हरु लै जस छैना!ए नेपाल को घुस्खोरी,दलाल हो कति दुनिया लाई मारेर दुनिया को खुन,पसिना को श्रम बेचेर धनाध्य हुन्छोउ ?जब कि आफू लाई एक छक खानु र एक सरो लगाउनु पुग्यो भने अब त कसैले अरु को लागि पनि हित को काम गरि देउ!मरेर पछि दलाली घुस्खोरी गरेको सम्पती कहा लान्छोउ?यो एम्बिसी मा बसेर मुजि चुमुक चुम्क पर्दै ठुल ठूलो स्वोर बनयेर मै हु भन्दै बोल्ने शृ आईमाई लाई मैले कतै पनि देखि हाले भने सायेद निकै नै ?याकी पीडा भन्ने कुरा महसुस गरोस!

  • @deepkhadka473
    @deepkhadka47311 жыл бұрын

    First of all, a huge appreciation to Narayan Shrestha for making very informative program about Nepalese living in Quater. You are an idol to all Nepalese people who loves Nepal and Nepalese. Thank you very much for serving Nepal with your journalism. Second, I was amazed to hear our Diplomats and Agents. How such a responsible persons are irresponsible, cruel and have no sense of humanism. I have no faith and hope in these kind of people. I hope we can do something together for each other.

  • @ujjwalthapa414
    @ujjwalthapa41410 жыл бұрын

    ambassdor ko responsibilty nabujhne lae kasari ambassdor vanayo. ending ma ta aggressive po vayo ta

  • @gangabhim180
    @gangabhim1808 жыл бұрын

    नेपाल राजदुतावासको त काम छैन हौ। लात दिएर खेद्दा हुन्छ।

  • @melinalama3596

    @melinalama3596

    7 жыл бұрын

    Ganga Bhim झ िच

  • @roshanipulami117

    @roshanipulami117

    7 жыл бұрын

    khatya ho rahixha yo nepal dutabas ta

  • @ashokdhital9562

    @ashokdhital9562

    7 жыл бұрын

    yo pataki aaimai lai laat hanera khedaunu parxa....chup lager nabasum Nepali daju vai haru...

  • @DGGangster

    @DGGangster

    7 жыл бұрын

    Ashok Dhital Sai ho I am with you bro

  • @jyamakaliaayogorkhaliiamne1591

    @jyamakaliaayogorkhaliiamne1591

    4 жыл бұрын

    Sai kura garis yar

  • @beckbecker5378
    @beckbecker537811 жыл бұрын

    Narayan shrestha thank you for letting people know how difficult life is for workers there,also I wish the ambassador was as wise as you are.

  • @saratamang8474
    @saratamang84746 жыл бұрын

    bichara dai Kati mehanati

Келесі