बेलायती महारानीबाट सम्मानित गोरखा सैनिक दीपप्रसाद पुन पहिलोपटक नेपाली टेलिभिजनमा | Lal Mohar | Ep-61

EXCLUSIVE: बेलायती महारानीबाट सम्मानित गोरखा सैनिक दीपप्रसाद पुन पहिलोपटक नेपाली टेलिभिजनमा | Lal Mohar | Ep - 61
#Galaxy4K #Lalmohar
Subscribe Us: / @galaxy4k
Facebook: / g4ktvnepal
Twitter: / galaxy4knepal
Instagram: / galaxy4knepal
©2022 Galaxy 4K. All right reserved.
Unauthorized downloading and duplicating on KZread, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

Пікірлер: 994

  • @fenimorefillmore5322
    @fenimorefillmore5322 Жыл бұрын

    राई लिम्बु गुरुङ मगर तामाङ आदि समुदायका नेपालीले गर्दा आज देश कसैको उपनिवेष हुनुपरेन । यी जातीले देको देशको लागि बलिदान अतुलनीय छ हरेक नेपालीले गर्भका साथ यो समुदाय लाई आफ्नो सिरमा सजाओस् । जय नेपाल 🇳🇵

  • @bikram1816

    @bikram1816

    Жыл бұрын

    Ye bhai prithivi narayan shah ko army ma chettri haru thiye bujhis!! Halla garcha jyada!!

  • @fenimorefillmore5322

    @fenimorefillmore5322

    Жыл бұрын

    @@bikram1816 मैले आदि भनेर लेखेको छु क्षेत्रिहरु पनि पर्छौ

  • @intelligentagency9235

    @intelligentagency9235

    Жыл бұрын

    @@bikram1816 क्षेत्री हरु थिएन झुठ ईतिहास लेखेको मात्र हो

  • @ravigurung1281

    @ravigurung1281

    Жыл бұрын

    @@bikram1816 त्यही क्षत्री बाहुनले नेपाल भन्ने देशलाई डुबाइ सक्यो देखेछस??? विदेश भर्तीमा बेच्ने पनि क्षेत्री बाहुन। खाडिमा पठाउने पनि क्षत्री बाहुन।नेपालको भाषा पनि क्षत्री बाहुन। क्षेत्री बाहुनको भाषा अहिले सम्म गुरुङ्ग मगरलाई उच्चारण आउँदैन।भएन भनेर मंगोलहरुलाई आदिवासीजनजातिको सुचिमा राखियो, सोध तेरो क्षत्री बाहुनहरुलाई किन राखियो????

  • @achievers1427

    @achievers1427

    Жыл бұрын

    @@bikram1816 shah king maker of gorkha kingdom- kaji biraj thapa magar ho thapa chetri sochexa kya yelle 😅

  • @ramchaudhari8171
    @ramchaudhari8171 Жыл бұрын

    गर्व गर्न लाएको वीर नेपालीको छोरालाई सलाम छ।

  • @binusaaru5734
    @binusaaru5734 Жыл бұрын

    दिपप्रसाद पुन सर बहादुर मात्र होईन धेरै बौध्दिक ब्यक्तित्व हुनुहुँदो रहेछ। सलाम

  • @nabinrai5487
    @nabinrai5487 Жыл бұрын

    गोरखाली,, संसारको कुनै भुगोल मा आफ्नो बाहदुरीको पहिचान गराउछन् भने हाम्रो हाम्रो गोर्खे सलाम।

  • @PitamSMagar

    @PitamSMagar

    Жыл бұрын

    Mercenaries 😂😂

  • @bhumigat2349

    @bhumigat2349

    Жыл бұрын

    ब्रिटिस सेनामा केवल गुरूङ, मगर, राई, लिम्बु, तामाङ मात्र भर्ती गरिन्थ्यो भनेर वाइयात हल्ला फिँजाइएको छ तर वास्तविकतामा 15 जातका मान्छेहरू भर्ती गरेको रेकर्ड गेसोसँग छ। त्यसमा बाहुन पनि पर्छन। 9 गोरखा राइफलका 5 बटालियन त पुरै क्षेत्री पल्टन हो। भारत स्वतन्त्र भए पछि पल्टन बाडफाँड गर्ने क्रममा भारतको भागमा 6 पल्टन परे 1GR, 3GR, 4GR, 5GR, 8GR र 9GR भने 2GR, 6 GR, 7GR र 10 GR गरि 4 पल्टन ब्रिटिसको भागमा परे। मुख्यतया 2GR र 6GR गुरूङ मगर पल्टन र 7 GR र 10 GR राई लिम्बु पल्टन थिए, त्यसमा सानो सङख्यामा तामाङ, सुनुवारहरू पनि गए। तसर्थ यी जातकाले भारत स्वतन्त्र भए पछि पनि बेलायती सेनामा निरन्तरता पाए भने अन्य जातका मुख्य गरी क्षेत्री र ठकुरीहरूको भारतीय सेनामा मात्र निरन्तरता रह्यो, बेलायततर्फ रोकियो। जब पहिलो , दोस्रो विश्वयुद्ध ताका गुरूङ, मगर, राई, लिम्बु पल्टनमा ती जातबाट मात्र मान्छे अपुग हुने भयो। हजारौ मारिने घाइते हुने र थप धेरै ठुलो फौज तयार पार्नु आवश्यक भए पछि त्यो बेला धेरै क्षेत्री, बाहुन, विक, दमाई, सार्की सबैलाई खास गरि थापा थर लेखेर ती गुरूङ, मगर पल्टनमा भर्ती गरिएको थियो भने कतिपय गैर राई लिम्बुलाई पनि फेक थर लेखेर राईलिम्बु पल्टनमा हालियो र मराईयो। त्यसका लागी राणा प्रधानमन्त्री चन्द्र शमसेरले उर्दि नै लाएका थिए। 9GR मा अट्ने जति क्षेत्रीहरू 9GR मा हालियो, न अट्नेलाई थापा लेखाएर गुरूङ मगर, राई लिम्बु पल्टनमा हालियो। 9GR क्षेत्री पल्टन बाट इटलीमा वीरगती प्राप्त गरेका भिक्टोसिया भिसी शेर बहादुर थापा क्षेत्री थापा थिए। उनी मगर हैनन। भारत स्वतन्त्र भए पछिका करिब 70 वर्षमा ब्रिटिस आर्मीमा क्षेत्रीको सङ्ख्या नगन्य रह्यो तर त्यस अगाडी सबैभन्दा बढी भर्ति गरिनेमा मगर र गुरूङ पछि तेस्रो नम्बरमा क्षेत्री पर्थ्यो। जातीवादीहरूले झुटो इतिहास फलाकेर प्रोपोगाण्डा गर्छन। उसो त दुवै विश्वयुद्धमा नेपाली सेना पनि लडेको थियो र त्यसमा सबैभन्दा बढी सङख्या क्षेत्रीहरूको थियो। हुन त बेलायती गुलामी गर्न कस्ले पाएको थियो भनेर त्यसमा गर्व गर्न छाती पिट्ने भनेको आधुनिक युगको गुलाम नै हो तर जातीय अतिवादीहरूले इतिहासलाई धमिलाएर माछा मार्न खोजेको कुराको भण्डफोर मात्र गरिदिएको हो। शान्तीको समयमा तलब खाने राई, लिम्बु, मगर, गुरूङ बढी भए पनि लडाईको बेलामा नेपालका प्राय सबै पहाडी जातजातिलाई लगेर मराईएको थियो। एउटा जातको पल्टनले बिद्रोह गरे अर्को लगाएर दबाउन सकिन्छ भन्ने हिसाबले मिल्दो जुल्दो संस्कार परम्परा भएका जातको अलग अलग पल्टन खडा गरिएको थियो।

  • @vishwamshahi1364

    @vishwamshahi1364

    Жыл бұрын

    @@PitamSMagar As per dictionary not by dignity.He lives his heroic life for his family , country and mankind.

  • @twinsnepalese

    @twinsnepalese

    Жыл бұрын

    क्घ्त्य्त्त्य्युख्ज्घ्र्फ्फ्य्फ्स्द?फ्ग्य्क्स्य्ग्ज्फ्स्फ्द्ग्ग्ज्ग्स्फ्फ्फ्फ्त

  • @gopalsunar2943
    @gopalsunar2943 Жыл бұрын

    धेरै राम्रो अन्तरवार्ता दिप प्रसाद पुनलाई सल्युट छ।

  • @Kirankumar-hk4ri
    @Kirankumar-hk4ri Жыл бұрын

    बोल्ने तरिका बोलिको लबज अनि शुद्ध नेपाली बोलाइ शालिन जवाफ वा क्या मजा लाग्यो आजको अन्तरवार्त्ता।फेरि फेरि पनि सुन्न पाइयोस र्देख्न पाइयोस।सलाम छ गोर्खे लाई।

  • @ransingmagar7615

    @ransingmagar7615

    Жыл бұрын

    100% Agree⚔️

  • @somrasaili3327

    @somrasaili3327

    Жыл бұрын

    Jaya gorkhli

  • @ongkusherpa7901

    @ongkusherpa7901

    Жыл бұрын

    ​@@ransingmagar7615 . .7😅... 77 . . Kholio ...

  • @NaranBista

    @NaranBista

    3 ай бұрын

    😢😢😅😊😊❤​@@ransingmagar7615

  • @villagelife1243
    @villagelife1243 Жыл бұрын

    उहाको बोल्ने सेली धेरै राम्रो लाग्यो सर 🙏👍❤️

  • @omgnepali8906

    @omgnepali8906

    Жыл бұрын

    Yes

  • @sansarvijay793
    @sansarvijay793 Жыл бұрын

    दिप भाई तपाई लाई धेरै धेरै धन्यवाद हामी वीर गोर्खालीको नाम राख्नु भयेको मा ।

  • @homkhatri7485
    @homkhatri7485 Жыл бұрын

    दीप भाईको बहादुरीको प्रशंसा जत्ति गरे पनि पुगदेन । म उहाँको नम्रताको पनि प्रशंसा गर्न चाहनछु ।

  • @krishnasawad4533
    @krishnasawad4533 Жыл бұрын

    यी नेपालिले गर्दा हामी नेपालिको सिर ठाडो पार्न पाएका छौ नेपाली हो भन्न पाएका छौ सलाम यी सिपाहिलाई जय नेपाल

  • @hikmatmagar4191
    @hikmatmagar4191 Жыл бұрын

    लाल मोहर नियमित हेर्ने जति यता हाजिर गरौं ..?

  • @voiceofnature4714

    @voiceofnature4714

    Жыл бұрын

    भारत र वेलायतले बाहादुर भन्दै नेपाली युवाहरुकेा चरम शेासन गरेका छन , येा कस्ले बुझ्ने !!!

  • @sabinabhandari6391

    @sabinabhandari6391

    Жыл бұрын

    @@voiceofnature4714 see

  • @bhumigat2349

    @bhumigat2349

    Жыл бұрын

    ब्रिटिस सेनामा केवल गुरूङ, मगर, राई, लिम्बु, तामाङ मात्र भर्ती गरिन्थ्यो भनेर वाइयात हल्ला फिँजाइएको छ तर वास्तविकतामा 15 जातका मान्छेहरू भर्ती गरेको रेकर्ड गेसोसँग छ। त्यसमा बाहुन पनि पर्छन। 9 गोरखा राइफलका 5 बटालियन त पुरै क्षेत्री पल्टन हो। भारत स्वतन्त्र भए पछि पल्टन बाडफाँड गर्ने क्रममा भारतको भागमा 6 पल्टन परे 1GR, 3GR, 4GR, 5GR, 8GR र 9GR भने 2GR, 6 GR, 7GR र 10 GR गरि 4 पल्टन ब्रिटिसको भागमा परे। मुख्यतया 2GR र 6GR गुरूङ मगर पल्टन र 7 GR र 10 GR राई लिम्बु पल्टन थिए, त्यसमा सानो सङख्यामा तामाङ, सुनुवारहरू पनि गए। तसर्थ यी जातकाले भारत स्वतन्त्र भए पछि पनि बेलायती सेनामा निरन्तरता पाए भने अन्य जातका मुख्य गरी क्षेत्री र ठकुरीहरूको भारतीय सेनामा मात्र निरन्तरता रह्यो, बेलायततर्फ रोकियो। जब पहिलो , दोस्रो विश्वयुद्ध ताका गुरूङ, मगर, राई, लिम्बु पल्टनमा ती जातबाट मात्र मान्छे अपुग हुने भयो। हजारौ मारिने घाइते हुने र थप धेरै ठुलो फौज तयार पार्नु आवश्यक भए पछि त्यो बेला धेरै क्षेत्री, बाहुन, विक, दमाई, सार्की सबैलाई खास गरि थापा थर लेखेर ती गुरूङ, मगर पल्टनमा भर्ती गरिएको थियो भने कतिपय गैर राई लिम्बुलाई पनि फेक थर लेखेर राईलिम्बु पल्टनमा हालियो र मराईयो। त्यसका लागी राणा प्रधानमन्त्री चन्द्र शमसेरले उर्दि नै लाएका थिए। 9GR मा अट्ने जति क्षेत्रीहरू 9GR मा हालियो, न अट्नेलाई थापा लेखाएर गुरूङ मगर, राई लिम्बु पल्टनमा हालियो। 9GR क्षेत्री पल्टन बाट इटलीमा वीरगती प्राप्त गरेका भिक्टोसिया भिसी शेर बहादुर थापा क्षेत्री थापा थिए। उनी मगर हैनन। भारत स्वतन्त्र भए पछिका करिब 70 वर्षमा ब्रिटिस आर्मीमा क्षेत्रीको सङ्ख्या नगन्य रह्यो तर त्यस अगाडी सबैभन्दा बढी भर्ति गरिनेमा मगर र गुरूङ पछि तेस्रो नम्बरमा क्षेत्री पर्थ्यो। जातीवादीहरूले झुटो इतिहास फलाकेर प्रोपोगाण्डा गर्छन। उसो त दुवै विश्वयुद्धमा नेपाली सेना पनि लडेको थियो र त्यसमा सबैभन्दा बढी सङख्या क्षेत्रीहरूको थियो। हुन त बेलायती गुलामी गर्न कस्ले पाएको थियो भनेर त्यसमा गर्व गर्न छाती पिट्ने भनेको आधुनिक युगको गुलाम नै हो तर जातीय अतिवादीहरूले इतिहासलाई धमिलाएर माछा मार्न खोजेको कुराको भण्डफोर मात्र गरिदिएको हो। शान्तीको समयमा तलब खाने राई, लिम्बु, मगर, गुरूङ बढी भए पनि लडाईको बेलामा नेपालका प्राय सबै पहाडी जातजातिलाई लगेर मराईएको थियो। एउटा जातको पल्टनले बिद्रोह गरे अर्को लगाएर दबाउन सकिन्छ भन्ने हिसाबले मिल्दो जुल्दो संस्कार परम्परा भएका जातको अलग अलग पल्टन खडा गरिएको थियो।

  • @rohitranabhat5547
    @rohitranabhat5547 Жыл бұрын

    राम्रो अनुभव सुन्न पाइयाे खुसि लाग्यो

  • @kbchauhan4261
    @kbchauhan4261 Жыл бұрын

    दीप सहाबलाई सम्मान बधाई छ तालेबान सँग लडाईंमा बिजय हुने एक योद्धा अब यो देशका भ्रष्टचारी सँग युद्ध गर्न यस्ता वीर सिपाईको खाचो छ , आउँदैछन आउनेछन । नेपाल र नेपालीको जय होस् ।

  • @lands86
    @lands86 Жыл бұрын

    अन्तिम सन्देश गज्जब लाग्यो ! बिरालो लाई पनि एउटा बन्द कोठामा थुनेर आक्रमण गर्‍यो भने उसले पनि आफू बच्नलाइ आक्रमण गर्छ ! सेम सिद्धान्त को कुरा गर्नु भो दिप सर ले !

  • @santoshmuna4651
    @santoshmuna4651 Жыл бұрын

    दिपप्रसाद ज्यु लाई सलाम , नेपाल को पहिचान बिश्व लाई चिनाएको मा 🙏🙏

  • @gautamg8324

    @gautamg8324

    Жыл бұрын

    Uha nepali hoina

  • @bhaktalimbu2682
    @bhaktalimbu2682 Жыл бұрын

    खुसी लाग्यो जो नेपालको वीर गोर्खाहरुको इतिहास प्रष्टाई दिनु भएकोमा धेरै धेरै धन्यवाद

  • @prempun4318

    @prempun4318

    Жыл бұрын

    agree with you sir 😊😊100%

  • @sundarsingh92
    @sundarsingh92 Жыл бұрын

    Salute to you Dip Sir, you made us proud

  • @prempun4318

    @prempun4318

    Жыл бұрын

    Exactly 💯 % agree with you 😊😊

  • @kisanchhetri1908

    @kisanchhetri1908

    Жыл бұрын

    @@prempun4318 ढंगबाट ढढढ

  • @bgsoham5119
    @bgsoham5119 Жыл бұрын

    जय गोर्खाली सैनिकहरु नमन सम्पूर्ण नेपाली गोर्खाली सैनिकहरु प्रति

  • @manmagar5055

    @manmagar5055

    Жыл бұрын

    K garne yar yo dukhd ki sukhd ho ta yar yadi Tala Mathi vako vako kasto interview hunethiyo hola

  • @pratikking2272

    @pratikking2272

    Жыл бұрын

    Gurkha is a terrorist. Afghanistan ma gaule haruko genocide gareko ho iniharule. Kehi bahaduri dekhayo haina.

  • @rudrav1107
    @rudrav1107 Жыл бұрын

    म गर्वले यति गदगद छु कि , यति मात्रै लेख्न चाहन्छु कि - सेलुट छ नेपाल आमाको छोरो दीपप्रसाद पुन ज्यू लाई🙏♥

  • @hiranandthapaliya7541
    @hiranandthapaliya7541 Жыл бұрын

    वाह ! सलौट छ नेपाल आमाका वीर सपूत लाई

  • @researchcentre
    @researchcentre Жыл бұрын

    आज राम्रो मान्छेको अन्तरबार्ता सुन्न पायोखुशी लाग्यो।

  • @EntertainmentVideo.2024
    @EntertainmentVideo.2024 Жыл бұрын

    वीर गोर्खालीको परिचय अझै बृहत बनाउने तपाईं प्रती सलाम छ्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Tamang_Vlog31
    @Tamang_Vlog31 Жыл бұрын

    कमजोरी ठानेर कसैले कसैलाई बाध्य नपारौ। वाह...i salute you 🙏🙏🙏

  • @chandrakumari4550
    @chandrakumari4550 Жыл бұрын

    रमेश भाइ लाई धन्यवाद एकदम रमाइलो कुरा हरु सुन्न पाइयो र गोर्खा हरु को माग हरु को बारे नि बोल्नु भो र दिप भाइ लाई नि सलुत छ good job jai gorkha 🙏🙏🌻🌷

  • @langhalimagar5596
    @langhalimagar5596 Жыл бұрын

    उहाको भिडियो २ बर्स अगाडी हेरेको थिय आज पनि हेर्न पायो खुसी लायो ।सबै नेपालिको सान दिप पुन मगर सलाम

  • @gausaharma7466
    @gausaharma7466 Жыл бұрын

    दिप प्रसाद जि को बोल्ने शैली अतेन्तै राम्रो लाग्यो जय नेपाल जय गोर्खालि

  • @parshulimbu5727
    @parshulimbu5727 Жыл бұрын

    मीठो उत्तर दिप जि यदि नेपाल बचाउनलाइ तपाइहामी थेप्चे (यो शन्द तितो लाग्ला तर यथार्त हो) जातिहरुलाइ गोर्खा भर्तिको लागि नबेचेको थियोभने नेपाल पनि अङग्रेजहरुको कोलोनाइजमा पर्थ्यो । मलाइ गोर्खा भर्तिको बारेमा बिस्तृत अध्ययन गर्न मन छ किताब भए कृपया जानकारी गराउनुहोला ।

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 Жыл бұрын

    वीर गोर्खाली👍️⚔️

  • @manojgurung8724

    @manojgurung8724

    Жыл бұрын

    Bir gorkhali khadi ma ta chindina 😀😀

  • @santoshgaire
    @santoshgaire Жыл бұрын

    हे भगवान मेरा देश का बहादुर अब मेरो देश जोगाउन भारत ले देश खाई सक्यो

  • @nandangurung3134

    @nandangurung3134

    Жыл бұрын

    Jawan le chahe ra hudain pehle hami afno desko sarkar sanga ladnu parcha

  • @srijanrai3721
    @srijanrai3721 Жыл бұрын

    साच्चै उत्क्रीष्ट भयो आजको कार्यक्रम ।।

  • @user-fb1ql2tx9v
    @user-fb1ql2tx9v3 ай бұрын

    खुसो लाग्यो हजुरको दुई सब्द सुनेर 🙏🙏🙏

  • @chakradhanrai6848
    @chakradhanrai6848 Жыл бұрын

    कति धेरै हेन्सम आर्मी हिरो सुहाउने

  • @jmahadevshah2409
    @jmahadevshah2409 Жыл бұрын

    ज्ये गोर्खा ज्ये देस 🇳🇵🇳🇵॥ज्ये नेपाल 🇳🇵🇳🇵👍👍

  • @nabingurung9587
    @nabingurung9587 Жыл бұрын

    देबी प्रसाद पुन नेपालको सान र पहिचानको प्रतिक हो गर्व गर्नु पर्छ हामी सम्पुर्ण नेपालीहरुले । लाल मोहर र सम्पुर्ण टिमलाइ उन्नति र प्रगतिको हार्दिक सुभकामना।

  • @bhumigat2349

    @bhumigat2349

    Жыл бұрын

    ब्रिटिस सेनामा केवल गुरूङ, मगर, राई, लिम्बु, तामाङ मात्र भर्ती गरिन्थ्यो भनेर वाइयात हल्ला फिँजाइएको छ तर वास्तविकतामा 15 जातका मान्छेहरू भर्ती गरेको रेकर्ड गेसोसँग छ। त्यसमा बाहुन पनि पर्छन। 9 गोरखा राइफलका 5 बटालियन त पुरै क्षेत्री पल्टन हो। भारत स्वतन्त्र भए पछि पल्टन बाडफाँड गर्ने क्रममा भारतको भागमा 6 पल्टन परे 1GR, 3GR, 4GR, 5GR, 8GR र 9GR भने 2GR, 6 GR, 7GR र 10 GR गरि 4 पल्टन ब्रिटिसको भागमा परे। मुख्यतया 2GR र 6GR गुरूङ मगर पल्टन र 7 GR र 10 GR राई लिम्बु पल्टन थिए, त्यसमा सानो सङख्यामा तामाङ, सुनुवारहरू पनि गए। तसर्थ यी जातकाले भारत स्वतन्त्र भए पछि पनि बेलायती सेनामा निरन्तरता पाए भने अन्य जातका मुख्य गरी क्षेत्री र ठकुरीहरूको भारतीय सेनामा मात्र निरन्तरता रह्यो, बेलायततर्फ रोकियो। जब पहिलो , दोस्रो विश्वयुद्ध ताका गुरूङ, मगर, राई, लिम्बु पल्टनमा ती जातबाट मात्र मान्छे अपुग हुने भयो। हजारौ मारिने घाइते हुने र थप धेरै ठुलो फौज तयार पार्नु आवश्यक भए पछि त्यो बेला धेरै क्षेत्री, बाहुन, विक, दमाई, सार्की सबैलाई खास गरि थापा थर लेखेर ती गुरूङ, मगर पल्टनमा भर्ती गरिएको थियो भने कतिपय गैर राई लिम्बुलाई पनि फेक थर लेखेर राईलिम्बु पल्टनमा हालियो र मराईयो। त्यसका लागी राणा प्रधानमन्त्री चन्द्र शमसेरले उर्दि नै लाएका थिए। 9GR मा अट्ने जति क्षेत्रीहरू 9GR मा हालियो, न अट्नेलाई थापा लेखाएर गुरूङ मगर, राई लिम्बु पल्टनमा हालियो। 9GR क्षेत्री पल्टन बाट इटलीमा वीरगती प्राप्त गरेका भिक्टोसिया भिसी शेर बहादुर थापा क्षेत्री थापा थिए। उनी मगर हैनन। भारत स्वतन्त्र भए पछिका करिब 70 वर्षमा ब्रिटिस आर्मीमा क्षेत्रीको सङ्ख्या नगन्य रह्यो तर त्यस अगाडी सबैभन्दा बढी भर्ति गरिनेमा मगर र गुरूङ पछि तेस्रो नम्बरमा क्षेत्री पर्थ्यो। जातीवादीहरूले झुटो इतिहास फलाकेर प्रोपोगाण्डा गर्छन। उसो त दुवै विश्वयुद्धमा नेपाली सेना पनि लडेको थियो र त्यसमा सबैभन्दा बढी सङख्या क्षेत्रीहरूको थियो। हुन त बेलायती गुलामी गर्न कस्ले पाएको थियो भनेर त्यसमा गर्व गर्न छाती पिट्ने भनेको आधुनिक युगको गुलाम नै हो तर जातीय अतिवादीहरूले इतिहासलाई धमिलाएर माछा मार्न खोजेको कुराको भण्डफोर मात्र गरिदिएको हो। शान्तीको समयमा तलब खाने राई, लिम्बु, मगर, गुरूङ बढी भए पनि लडाईको बेलामा नेपालका प्राय सबै पहाडी जातजातिलाई लगेर मराईएको थियो। एउटा जातको पल्टनले बिद्रोह गरे अर्को लगाएर दबाउन सकिन्छ भन्ने हिसाबले मिल्दो जुल्दो संस्कार परम्परा भएका जातको अलग अलग पल्टन खडा गरिएको थियो।

  • @tamang5202

    @tamang5202

    Жыл бұрын

    Devi hoina hou dev prasad pun ho🙏☺️

  • @Eyevision2023

    @Eyevision2023

    Жыл бұрын

    @@tamang5202 Dev होइन दीप Dip pun

  • @bir2587

    @bir2587

    Жыл бұрын

    ¹ ❤q1😮90

  • @basubidari8135
    @basubidari8135 Жыл бұрын

    गर्वले छाती चौडा भएको छ यो नेपालको छोरो देखेर जय नेपाल तपाईंको जय होस्

  • @rimpun8807
    @rimpun88076 күн бұрын

    बधाई छ डिप प्रसाद पुन जी लाई

  • @harirana2954
    @harirana2954 Жыл бұрын

    बहादुर युबालाई सलाम छ

  • @himmatpoonmagar4419
    @himmatpoonmagar4419 Жыл бұрын

    म्याग्दी को चिसो पानी 🖤🙏

  • @dewanamrita
    @dewanamritaАй бұрын

    सलाम सलाम महान गोर्खाली छोरालाई।❤

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 Жыл бұрын

    मान्नु पर्छ गाेर्खे भाईलाई।good job

  • @mausamrey6502
    @mausamrey6502 Жыл бұрын

    दिप प्रसाद पुन मगर सर प्रती अति गर्व लाक्छ watching froom russia

  • @jagatsaud7354
    @jagatsaud7354 Жыл бұрын

    आफ्नो देशको सिमाना लुटिदा अद्म्य साहास र शक्ति भएको युवा एउटा अर्को देशको सुरक्षाको लागि लड्दा धिकार लागेर आउँछ तर विश्व माझमा वीर गाेर्खालि र विरताकाे निशानि चिनाउन छत गर्व लागेर आउँछ जय गाेरखालि ✊🇳🇵

  • @dhirenrai6823
    @dhirenrai6823 Жыл бұрын

    जय गोर्खाली! गर्व लाग्यो दीप सरसँग...कायम रहोस् वीरता! रमेशजीलाई गोर्खा सलाम्!

  • @samanapaudel9929
    @samanapaudel9929 Жыл бұрын

    kasto powerful kura salute to u dip sir🎉🎉❤❤

  • @user-fu9yf5vi6q
    @user-fu9yf5vi6q Жыл бұрын

    साहसी योद्धालाई सलाम

  • @aakashpunofficial8081
    @aakashpunofficial8081 Жыл бұрын

    You made all of us very proud. Jay Nepal 🇳🇵 Jay Gurkha 💪

  • @bhumigat2349

    @bhumigat2349

    Жыл бұрын

    ब्रिटिस सेनामा केवल गुरूङ, मगर, राई, लिम्बु, तामाङ मात्र भर्ती गरिन्थ्यो भनेर वाइयात हल्ला फिँजाइएको छ तर वास्तविकतामा 15 जातका मान्छेहरू भर्ती गरेको रेकर्ड गेसोसँग छ। त्यसमा बाहुन पनि पर्छन। 9 गोरखा राइफलका 5 बटालियन त पुरै क्षेत्री पल्टन हो। भारत स्वतन्त्र भए पछि पल्टन बाडफाँड गर्ने क्रममा भारतको भागमा 6 पल्टन परे 1GR, 3GR, 4GR, 5GR, 8GR र 9GR भने 2GR, 6 GR, 7GR र 10 GR गरि 4 पल्टन ब्रिटिसको भागमा परे। मुख्यतया 2GR र 6GR गुरूङ मगर पल्टन र 7 GR र 10 GR राई लिम्बु पल्टन थिए, त्यसमा सानो सङख्यामा तामाङ, सुनुवारहरू पनि गए। तसर्थ यी जातकाले भारत स्वतन्त्र भए पछि पनि बेलायती सेनामा निरन्तरता पाए भने अन्य जातका मुख्य गरी क्षेत्री र ठकुरीहरूको भारतीय सेनामा मात्र निरन्तरता रह्यो, बेलायततर्फ रोकियो। जब पहिलो , दोस्रो विश्वयुद्ध ताका गुरूङ, मगर, राई, लिम्बु पल्टनमा ती जातबाट मात्र मान्छे अपुग हुने भयो। हजारौ मारिने घाइते हुने र थप धेरै ठुलो फौज तयार पार्नु आवश्यक भए पछि त्यो बेला धेरै क्षेत्री, बाहुन, विक, दमाई, सार्की सबैलाई खास गरि थापा थर लेखेर ती गुरूङ, मगर पल्टनमा भर्ती गरिएको थियो भने कतिपय गैर राई लिम्बुलाई पनि फेक थर लेखेर राईलिम्बु पल्टनमा हालियो र मराईयो। त्यसका लागी राणा प्रधानमन्त्री चन्द्र शमसेरले उर्दि नै लाएका थिए। 9GR मा अट्ने जति क्षेत्रीहरू 9GR मा हालियो, न अट्नेलाई थापा लेखाएर गुरूङ मगर, राई लिम्बु पल्टनमा हालियो। 9GR क्षेत्री पल्टन बाट इटलीमा वीरगती प्राप्त गरेका भिक्टोसिया भिसी शेर बहादुर थापा क्षेत्री थापा थिए। उनी मगर हैनन। भारत स्वतन्त्र भए पछिका करिब 70 वर्षमा ब्रिटिस आर्मीमा क्षेत्रीको सङ्ख्या नगन्य रह्यो तर त्यस अगाडी सबैभन्दा बढी भर्ति गरिनेमा मगर र गुरूङ पछि तेस्रो नम्बरमा क्षेत्री पर्थ्यो। जातीवादीहरूले झुटो इतिहास फलाकेर प्रोपोगाण्डा गर्छन। उसो त दुवै विश्वयुद्धमा नेपाली सेना पनि लडेको थियो र त्यसमा सबैभन्दा बढी सङख्या क्षेत्रीहरूको थियो। हुन त बेलायती गुलामी गर्न कस्ले पाएको थियो भनेर त्यसमा गर्व गर्न छाती पिट्ने भनेको आधुनिक युगको गुलाम नै हो तर जातीय अतिवादीहरूले इतिहासलाई धमिलाएर माछा मार्न खोजेको कुराको भण्डफोर मात्र गरिदिएको हो। शान्तीको समयमा तलब खाने राई, लिम्बु, मगर, गुरूङ बढी भए पनि लडाईको बेलामा नेपालका प्राय सबै पहाडी जातजातिलाई लगेर मराईएको थियो। एउटा जातको पल्टनले बिद्रोह गरे अर्को लगाएर दबाउन सकिन्छ भन्ने हिसाबले मिल्दो जुल्दो संस्कार परम्परा भएका जातको अलग अलग पल्टन खडा गरिएको थियो।

  • @bhimpun5775
    @bhimpun5775 Жыл бұрын

    सलाम दाइ हजुर लाइ✊🙏 जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @thaparamesh4478
    @thaparamesh4478 Жыл бұрын

    सलुट गर्दछु गोरखाली सेनालाई जय नेपाल हिन्दू राष्ट्र

  • @khemthapa175

    @khemthapa175

    Жыл бұрын

    😂😂😂😂😂

  • @barnatho8331

    @barnatho8331

    Жыл бұрын

    धर्मको नाम नजोड । धर्म भाेली परिवर्तन हुन सक्छ।

  • @chomolungmaS

    @chomolungmaS

    Жыл бұрын

    Kuch vi 😂

  • @premmagar
    @premmagar Жыл бұрын

    Proud to be Gurkha well done deep bhai आऊदो दिन सुखमय बितोस जय गोर्खा 66420 from Scotland

  • @Nepa241
    @Nepa241 Жыл бұрын

    salute to Dip parsad pun sir proud to be Nepali.

  • @krishnapaneru5066
    @krishnapaneru5066 Жыл бұрын

    जय गोर्खा जय देश नेपाल

  • @gomdenyambir2442
    @gomdenyambir2442 Жыл бұрын

    Huge congratulations Deep Prasad Pun sir!You makes us all Nepali so Proud!!

  • @luckydura6948
    @luckydura6948 Жыл бұрын

    Proud to be Gurkhas ❤️❤️🇳🇵🇳🇵💪💪

  • @kishanban4037
    @kishanban4037 Жыл бұрын

    रमेश पशाई सर लाई सलाम छ जय नेपाल

  • @roshanpun9084
    @roshanpun9084 Жыл бұрын

    I proud to be a magar 💓

  • @tikarai8137
    @tikarai8137 Жыл бұрын

    प्रस्न कर्ता भाइ तिम्रो प्रस्न गैर जिम्मेवारको उत्तर,हामी राई, लिम्बू, गुरुङ मगर लाई यो देसको अपराधी शासकहरुले बेचेका हुन!अनि हामिहरु नि बाहुन क्षेत्री जस्ता धोकेबाज होइनौ नुनको सोझो हामी बाट हुन्छ हुन्छ बुझेउ नि।

  • @manojkumarpandey5405
    @manojkumarpandey5405 Жыл бұрын

    Wow beautiful interview yastoi yastoi manxe li Po interview linu parxa very good Ramesh gi 🙏🙏🙏♥️🇳🇵

  • @umendragirigiri437
    @umendragirigiri437 Жыл бұрын

    I am so proud of you deep sir Jay gorkhali

  • @pradipjmagar113
    @pradipjmagar113 Жыл бұрын

    रियल हिरो दिपप्रसाद पुन जस्ता ब्याक्ती हुन जसले एकलै लडेर पनि बिजय प्राप्त गरि आफू सकुशल भए !!

  • @govindaokheda4915
    @govindaokheda49156 ай бұрын

    जय नेपाल जय गोर्खाली दाजुभाई हरू धन्यवाद छ

  • @sujangharti263
    @sujangharti263 Жыл бұрын

    I salute uuu dip sir .I heartly respect uu....

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 Жыл бұрын

    लाल मोहर र दिप जी लाई धेरै धन्यवाद छ। देश नेपाल गौरवान्वित छ कयैलै नबिर्सिनुहोला। सत्य तथ्य कोजय होस धन्यवाद रमेस जी।

  • @chandrabc8862
    @chandrabc8862 Жыл бұрын

    खै कसरी भनम वीर गोर्खाली दुनियाँ सङग लड्ने गोर्खाली आज मेरो देश को सिमाना मिचिदा मेरो देश को सिमाना बचाउने गोर्खाली मैले भेटिन 😥आज मेरो देश खोक्रो हुदा खै कहाँ छ गोर्खा ।अब न गोर्खा छ न नेपाल सरकार 😥

  • @bhaktatamu7176
    @bhaktatamu7176 Жыл бұрын

    Wow रमेश सर राम्रो interviw नेपालको बहादुर हरु ब्रिटिश सेनामा जान नमानेको भए नेपाल त ब्रिटिश को अधिन मा हुने रहेछ यो कुरा मैले नी इतिहासकारहरु बाट नी बुझेक़ो हो झन आज प्रस्ट भयो ।

  • @gorkhalimagar4316
    @gorkhalimagar4316 Жыл бұрын

    Proud to be Gorkhali.

  • @lalsinghpun

    @lalsinghpun

    11 ай бұрын

    Jayshivashamvu

  • @nirajanshahi5580
    @nirajanshahi5580 Жыл бұрын

    जय गोर्खाली 💪

  • @pujakc7818
    @pujakc7818 Жыл бұрын

    Salute man🙏🙏❤️❤️

  • @BinodSushmaVlogs
    @BinodSushmaVlogs Жыл бұрын

    A humble and authentic answers by DEEP PRASAD PUN. 🙏🙏🙏

  • @bhimmagar9385
    @bhimmagar9385 Жыл бұрын

    जसले जे भने पनि जुन देश मा गए पनि जस्तो काम गरे पनि आखिर मा नेपाल भन्दा बाहिर गएर आर्का को काम गर्नु भनेको गुलामी हो यसले देश काे लागि फाइदा हुदैन जसले दुःख गर्यो उसको लागि मात्र हो जसले आफ्नो देश को लागि र आफ्नै देश मा राम्रो केहि काम गर्छ यसमा गर्व गर्नु पर्छ अरूको देश मा गएर उनीहरू लाई धनी बनायर के को गर्व

  • @rampradhan7516
    @rampradhan75165 ай бұрын

    Salute Bhai Jai gorkha.bir gorkha.

  • @DharmendraYadav-jn9ho
    @DharmendraYadav-jn9ho Жыл бұрын

    Proud of you sir

  • @kaleymgr1796
    @kaleymgr1796 Жыл бұрын

    Sansar le hereko ra chineko person ho dip prasad pun. Proud to be a gurkhali.

  • @jayalphabangi2585
    @jayalphabangi2585 Жыл бұрын

    Proud to deep prasad pun

  • @Naren519
    @Naren519 Жыл бұрын

    एकदमै राम्रो लाग्यो संवाद।गोर्खली हुनमा गर्व लाग्छ तर आज हाम्रो देशका नेताहरु राम्रा र देशप्रेमी भएका भए र आफ्नै देशमा सबैका लागि काम गर्ने वातावरण भएको भए आज हामी हाम्रा खोर्खाली दाजुहरुले आफ्नै देशका लागि केही गौरवका साथ गर्न सक्थ्ये तर दुर्भाग्यले सबै नेताहरु बिदेशी दलालहरु निक्ले र आफ्नै देशका जनताहरुलाई बिदेश बेच्न बाध्य गरेर देशमा मनपरि गर्दै छन?आखिर कहिले आँउला त्यो दिन जुन दिन हामी गर्व गर्न सक्छौ आफ्ना नेताहरु मा।😢😢

  • @baburamkc7189
    @baburamkc7189 Жыл бұрын

    Salute Dip bhai 🙏 🙌

  • @ramuthakuri98
    @ramuthakuri98 Жыл бұрын

    Jay gorkhali 💪🙏🙏🙏

  • @prakashraaz1774
    @prakashraaz1774 Жыл бұрын

    I really salute dip sir .

  • @skyislaughing8u867
    @skyislaughing8u867 Жыл бұрын

    He is the gems of nepal . Proud of nepal and a bravery of Nepalese gurkhas. Very humble person. Very brave person. Proud of you dip prasad pun

  • @shantaadhikrai5734
    @shantaadhikrai5734 Жыл бұрын

    जय बिर गाेर्खालि सलुट❤❤🎉🎉🎉 धन्यबाद रमेस भाई❤❤🎉

  • @xettriktoma2606
    @xettriktoma2606 Жыл бұрын

    Jaya nepal 🙏❤️🇳🇵🇳🇵 Jaya gorkha 🔥✊😡

  • @arjunbohara9416
    @arjunbohara9416 Жыл бұрын

    सेलुट दिपसर जय गोर्खा

  • @kingbrothers6670
    @kingbrothers6670 Жыл бұрын

    सलाम छ देवि प्रसाद पुन । नेपाल र नेपालीको शान।सदासदा आदम्य साहसको शुभकामना।

  • @thebravegurkhas7832

    @thebravegurkhas7832

    Жыл бұрын

    deep prasad

  • @bhumigat2349

    @bhumigat2349

    Жыл бұрын

    ब्रिटिस सेनामा केवल गुरूङ, मगर, राई, लिम्बु, तामाङ मात्र भर्ती गरिन्थ्यो भनेर वाइयात हल्ला फिँजाइएको छ तर वास्तविकतामा 15 जातका मान्छेहरू भर्ती गरेको रेकर्ड गेसोसँग छ। त्यसमा बाहुन पनि पर्छन। 9 गोरखा राइफलका 5 बटालियन त पुरै क्षेत्री पल्टन हो। भारत स्वतन्त्र भए पछि पल्टन बाडफाँड गर्ने क्रममा भारतको भागमा 6 पल्टन परे 1GR, 3GR, 4GR, 5GR, 8GR र 9GR भने 2GR, 6 GR, 7GR र 10 GR गरि 4 पल्टन ब्रिटिसको भागमा परे। मुख्यतया 2GR र 6GR गुरूङ मगर पल्टन र 7 GR र 10 GR राई लिम्बु पल्टन थिए, त्यसमा सानो सङख्यामा तामाङ, सुनुवारहरू पनि गए। तसर्थ यी जातकाले भारत स्वतन्त्र भए पछि पनि बेलायती सेनामा निरन्तरता पाए भने अन्य जातका मुख्य गरी क्षेत्री र ठकुरीहरूको भारतीय सेनामा मात्र निरन्तरता रह्यो, बेलायततर्फ रोकियो। जब पहिलो , दोस्रो विश्वयुद्ध ताका गुरूङ, मगर, राई, लिम्बु पल्टनमा ती जातबाट मात्र मान्छे अपुग हुने भयो। हजारौ मारिने घाइते हुने र थप धेरै ठुलो फौज तयार पार्नु आवश्यक भए पछि त्यो बेला धेरै क्षेत्री, बाहुन, विक, दमाई, सार्की सबैलाई खास गरि थापा थर लेखेर ती गुरूङ, मगर पल्टनमा भर्ती गरिएको थियो भने कतिपय गैर राई लिम्बुलाई पनि फेक थर लेखेर राईलिम्बु पल्टनमा हालियो र मराईयो। त्यसका लागी राणा प्रधानमन्त्री चन्द्र शमसेरले उर्दि नै लाएका थिए। 9GR मा अट्ने जति क्षेत्रीहरू 9GR मा हालियो, न अट्नेलाई थापा लेखाएर गुरूङ मगर, राई लिम्बु पल्टनमा हालियो। 9GR क्षेत्री पल्टन बाट इटलीमा वीरगती प्राप्त गरेका भिक्टोसिया भिसी शेर बहादुर थापा क्षेत्री थापा थिए। उनी मगर हैनन। भारत स्वतन्त्र भए पछिका करिब 70 वर्षमा ब्रिटिस आर्मीमा क्षेत्रीको सङ्ख्या नगन्य रह्यो तर त्यस अगाडी सबैभन्दा बढी भर्ति गरिनेमा मगर र गुरूङ पछि तेस्रो नम्बरमा क्षेत्री पर्थ्यो। जातीवादीहरूले झुटो इतिहास फलाकेर प्रोपोगाण्डा गर्छन। उसो त दुवै विश्वयुद्धमा नेपाली सेना पनि लडेको थियो र त्यसमा सबैभन्दा बढी सङख्या क्षेत्रीहरूको थियो। हुन त बेलायती गुलामी गर्न कस्ले पाएको थियो भनेर त्यसमा गर्व गर्न छाती पिट्ने भनेको आधुनिक युगको गुलाम नै हो तर जातीय अतिवादीहरूले इतिहासलाई धमिलाएर माछा मार्न खोजेको कुराको भण्डफोर मात्र गरिदिएको हो। शान्तीको समयमा तलब खाने राई, लिम्बु, मगर, गुरूङ बढी भए पनि लडाईको बेलामा नेपालका प्राय सबै पहाडी जातजातिलाई लगेर मराईएको थियो। एउटा जातको पल्टनले बिद्रोह गरे अर्को लगाएर दबाउन सकिन्छ भन्ने हिसाबले मिल्दो जुल्दो संस्कार परम्परा भएका जातको अलग अलग पल्टन खडा गरिएको थियो।

  • @MultiJagrit
    @MultiJagrit Жыл бұрын

    Wow proud to be gorkhali..dip dai salute 👏

  • @nabinshrestha8781
    @nabinshrestha8781 Жыл бұрын

    Bravest of the brave 🫡 Gorkhali Bir🙏

  • @ratnapoon3210
    @ratnapoon3210 Жыл бұрын

    Gurkha is Gurkhas best soldier in the world … heroes of the war…Ramesh parsai Bhai lai many thanks. ❤❤❤❤❤

  • @PitamSMagar

    @PitamSMagar

    Жыл бұрын

    🤣🤣

  • @ashishgrg8165

    @ashishgrg8165

    Жыл бұрын

    😅tfc X bim😢ßaa​@@PitamSMagar 😂 to begy

  • @aanandaruchal1901
    @aanandaruchal1901 Жыл бұрын

    सलाम छ दाजु कति राम्रो मिठास बोलि

  • @voiceofnature4714
    @voiceofnature4714 Жыл бұрын

    भारत र वेलायतले बाहादुर भन्दै नेपाली युवाहरुकेा चरम शेासन गरेका छन , येा कस्ले बुझ्ने !!!

  • @bibaslimbu6880
    @bibaslimbu6880 Жыл бұрын

    प्रदिप पुन सर लाई, उहाँको साहास प्रति सलुट छ,

  • @susmasambahangphe8299
    @susmasambahangphe8299 Жыл бұрын

    Proud of you bhai

  • @harkamanmagar1602
    @harkamanmagar1602 Жыл бұрын

    salute 🖐️gurkha's Army⚔️⚔️

  • @kedarbhurtel4714
    @kedarbhurtel4714 Жыл бұрын

    धन्यबाद दीप जि तपाइको भबिश्य सुनौलो बनोस र देशकोगौरव पनी

  • @punyaprasadsedai2994
    @punyaprasadsedai2994 Жыл бұрын

    Wow, it’s really brilliant interview. Well done & proud of of Mr Pun.

  • @haldarkarki7145
    @haldarkarki7145 Жыл бұрын

    bir gorkhali lai salute xa

  • @jojodada2243
    @jojodada2243 Жыл бұрын

    जय नेपाल जय खोर्सानी

  • @premshrestha8897
    @premshrestha8897 Жыл бұрын

    Deep sir ko bhanai anusar bidhya ra buddhi alag-alag kura hun vanne prastibchha. Thank you bhai god bless you.

  • @prakashbudthapa5369
    @prakashbudthapa5369 Жыл бұрын

    कृष्ण जी को कोइसन धेरै धेरै राम्रो कोइसन गरेकोमा धन्यवाद

  • @devn.yadavnep3106

    @devn.yadavnep3106

    Жыл бұрын

    प्रश्नको चित्त बुझ्दो जवाफ नै आएन...

  • @dhanshrish6741

    @dhanshrish6741

    Жыл бұрын

    यिनै वीर गोर्खाली ले बृतिस सङ्ग सहयोग गर्ने सम्झौता नगरेको भए आज नेपाल बृतिस कै अधीन मा हुन पर्थ्यो त्यसै अनुरुप नेपाली वीर बृतिस लाई साथ दिन बाध्य भए जवाफ सुनिएन ? देश बलभद्र कुबर र भक्ती थापा ले बचाएका होइनन भन्ने कुरा राम्रो सङ्ग सुनौ !

  • @Zeus-fg6ib
    @Zeus-fg6ib Жыл бұрын

    proud of you deep sir

  • @cblama6880
    @cblama6880 Жыл бұрын

    ❤❤ ❤Out standing interview. He is still in service and He can’t share what’s bad inside Ramesh ji and all . As we knew Great Britain contributing every year a million pound . On behalf Gurkhas. He has a lot of things to tell the world. How ever it’s Army law he is not allowed. Hope everyone understood. My Kate English and Deep vai issue. He the bravest Of all Nepali.

  • @jivanoil7676
    @jivanoil7676 Жыл бұрын

    Hamro Nepal ko sahn Jay nepali jay Nepal

  • @bikashgurung8179
    @bikashgurung8179 Жыл бұрын

    Salute sir👍️👍️👍️👍️❣️❣️❣️

Келесі