No video
प्रथम विश्वयुद्धका कारण र घटनाक्रम, नेपालको सहभागिता, नेपालमाथि परेको प्रभाव, World War 1 and Nepal
यस च्यानलमा नेपाली भाषा साहित्य र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयका कक्षा ८ देखि कक्षा १२ सम्मका पाठहरू पढ्न सकिन्छ । नेपाली भाषा सिक्न चाहने र अन्य तहका विद्यार्थीहरूले पनि यस च्यानलमा भएका सामग्रीहरू पढ्न सक्ने छन् ।
यस च्यानलका विशेषताहरूः
- नेपाली भाषा र व्याकरण विषयका अध्ययन सामग्रीहरू
- सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा सम्बन्धी अध्ययन सामग्रीहरू
- सरल भाषामा वर्णन गरिएको
- चित्र तथा एनिमेसनहरूको प्रशस्त प्रयोग भएको
- व्यावहारिक उदाहरणहरू दिइएको
Пікірлер: 48
ज्ञान आर्जन गर्ने मौका दिनुभएको मा धन्यवाद ।🙏अझै यस्तै-यस्तै जानकारी मुलुक खबरको पर्खाइमा छौ।
aati ramro biswo udda ka kura haru bujna maiyo yo chnal lai thanku
जानकारिको लागि धन्यवाद
Dhanybad hajur janakari Dinuvo 🙏❤️
Thanks sir 👍
@ISAwasthi
5 ай бұрын
❤❤❤
पहिलो विश्व युद्धमा भाग लिनो गएका (सेनामा भर्ना भई) हर्कपुर अर्चले गाउँ पश्चिम 3 नं बन्दीपुर, तनहुँ को बारेमा कसरी र कहाँ देखि विस्तार पूर्वक जानकारी पाउन सकिन्छ। कृपया थाह भए जानकारी पाउँ। धन्यबाद, 🙏
@SajiloSchool
5 ай бұрын
विशेष जानकारी भेटेमा सम्पर्क गर्ने छु । धन्यवाद !
माहान गेटर नेपाल को जय 🇳🇵🌍️🎆😅😢🎉😂❤
सर , नोट पनि उपलब्ध गराइदिनु भयो भने राम्रो हुन्छ ।
@SajiloSchool
5 ай бұрын
धन्यवाद ! प्रयास गर्ने छु ।
@मिनबाहादुररोका-न1र
27 күн бұрын
2cd2cd2d2d2cd2d2cd2cd2cd2cd2d2cd2d2fd2cd2cd2d2d2fd2d2d2d2fd2cd2d2fd2d2fd2d2d2d2cd2ďw❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤@@SajiloSchool
JAY NEPAL
Very very good for informative
Nice content
❤❤❤❤
Thanks 🙏 so much for your informative video
Thanku sir
Right sir hamro purkha le pni first war gareko thiyo vanera yo medal le dekhauxa. 1914-1919
So amazing news in
Thank for information.
Ma thesro world war ko prathekxxya maa xxu 😊
@SajiloSchool
5 ай бұрын
😳
Thank you for information .I am from nawalpur n.p.
नमस्कार म नि जोडिए आज देखि
@dorjaybhutia8136
28 күн бұрын
😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅
Clear first world war❤❤❤
Sojha Nepali le jogayeko des Nepal ! Sojha Nepali ko ragat le pottiyeka swarthi Rana haruko aalisan ! Sojha Nepali le paunu parne paiso Rana haruko rajainma prayog ! Barsoun samma afno logne chhora ghar aunchha ki bhandai parkhai ma baseka haruko rodan ! Euta VC bhanne falam ko dallo ko bharma hajaroun sojha Nepali ko jyan chet ! Yi sabaiko samikchhyatmak bislesan huna jaruri dekh chhu !
@narayanprasadrai2918
5 ай бұрын
पहिलाे र दाेश्राे विस्व युध्दमा बृटिसकाे लागि लडेर के पायाे त गाेर्खालीहरुलेऽ। मेराे अाफ्नै बाबु हर्कजीतलेपनि दाेश्राे विस्वयुध्दमा वर्मा फ्रन्टियरमा जापनी फाैजहरुसँग लडेर केहि पाउनु भएन सिवय ब्रीटेनकाे महाँरानीकाे कुँदिएकाे तस्वीर सहितकाे नामऽ नम्बर र १९३९ १९४७ लेखिएकाे मेडल र मेडल। के अाफ्नाे नामऽ शानऽ धन र राज्य विस्तारकाे लागि ज्यानकाे बाजी लगाएर लडने जवनहरु र उनिहरुकाे अाश्रित परिवारकाे लागि बृटिस सरकारले केहि गर्नु पर्दैनऽ लडाँईमा अङ्ग भङ्ग भएका हजाराै गाेर्खा सैनीकहरुकाे छाेरा नातीहरुले चलायाे भाँडाे अफल्याे ठाँडाे गर्ने गैर जि म्मेवार बृटिस विरुध्द क्षतीपुर्तीकाे लागी अन्त्राष्ट्रीय अदालतमा मुध्दा हाल्ने दिन नअाउला भन्न सकिन्न कुनैदिन। मेरी विधुवा अामाले बाँचुन्जेल रहत पेन्शनकाे लागि गेसाे र धरान १३काे वेलफेयर कार्यालयमा धाउनु भयाे तर गाउँकाे हकमा तिनतले घर देखेर ए धनी मान्छे रहेछ भनेर टार्ने काम भयाे धरान १३माचै तपाँईकाे छाेरा विदेशमा कमाउँदाे रहेछ र यस्ताे राम्राे अवस्थाकाे हरुलाई वेल्फेयरले हेर्दैन भनेर टार्ने काम भयाे ।
Nice
Tqs❤
Vershilis hoina Versaille bhannu parcha
m paii jodiya
३३ कराेड ६० लाख अरब पाउड खर्च भयाे रे अनि याे पैसा कमाउने व्यापारी चाहिँ कुन देश पर्याे ।
lahure hu vandae garva garxan veda haru nokar hun aruko paesa ma kaam garne
Ww 2 ko pani pealase2
@SajiloSchool
5 ай бұрын
Coming soon 🔜
Agulto
namaskar ma ni cho
Good news
ए हजुर रसा होईन के रसिया हो russia russia
@SajiloSchool
5 ай бұрын
हो, नेपालीमा लेख्दा रसिया भनेर लेख्ने चलन छ । तर मानक उच्चारण ruh-shuh नै हुन्छ ।
BHARAT PAKISTAN ? EAST INDIA COMPANY HOLA HAI!
Qp❤q😅😅😅q``q
❤❤❤❤