साझा सवाल अंक २८५ : कतारमा नेपाली कामदार - २ । कतार ।

आजको साझा सवालमा हामी कतारमा काम गरिरहेका नेपालीहरूको दुःखका बारेका कुरा गर्नेछौं । कतारको राजधानी दोहा जति भव्य बन्दैछ, शहरमा काम गर्ने नेपाली कामदारको दुःख र समस्या त्यत्तिकै कठोर छ । यी ठूला घरहरूको पछाडिको साघुँरा गल्ली र होचा घरहरूमा महिनौं देखि कामको ज्याला नपाएका र विरामीले थलिएर उपचार नपाएका नेपालीहरू बस्छन् । काम गर्ने रोजगारदाता कम्पनीले तोकिदिएको यो बस्ने ठाउँ अर्थात् 'क्याम्प' मा बस्ने नेपालीहरूको जीवन र कष्ट यो साझा सवालमा समेटिएको छ । यससँगै कतारको राजधानी दोहामा रहेको नेपाली दूतावासमा 'सेल्टर' लिइरहेका नेपालीहरू र कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्माको कुरा पनि यो भागमा समेटिएको छ । त्योबाहेक दोहाभन्दा टाढा मरूभूमि 'मजरा' मा खेतीपाती गर्ने नेपालीहरूको कथा र व्यथा पनि उत्तिकै दर्दनाक छन् ।

Пікірлер: 376

  • @lbgurung603
    @lbgurung6038 жыл бұрын

    नारायण दाइको बोली जति सुने पनि सुनिरहु जस्तो लाग्ने यो कार्यकमले मेरो मनै दुखायो

  • @SajhaSawalbbcsajhasawal
    @SajhaSawalbbcsajhasawal8 жыл бұрын

    Thank you all for your comments and opinions. Please subscribe to our channel for future episodes.

  • @bibekkhatri8786
    @bibekkhatri878611 жыл бұрын

    जब मैले यो भिडीयो हे रे आसु नै आयो हामी नेपाली हुनुमा गर्भ गर्छाै तर बिडम्बना नारायण सर लाई धन्यवात छ

  • @Gc.chandra
    @Gc.chandra11 жыл бұрын

    धन्यवाद साझा सवाल यि महामहिमको औकात देखाइदिनु भएकोमा ,आखिर यस्ता पनि राजादुत हुँदा रहेछ्न ।

  • @uttampaudel
    @uttampaudel11 жыл бұрын

    मेरो सलाम बीरबहादुर दाई, उहाको परिवार, नारायण जी अनि साझा सवाल टिम लाई |

  • @youcando5246
    @youcando52465 жыл бұрын

    दुखमा पर्नेहरुको समस्य निमट्यान्न्न पार्न नसक्ने राज दूतावास मुर्दबाद,,!!

  • @bikrammagar4482
    @bikrammagar44824 жыл бұрын

    Narayan dai great

  • @sueajshresth3337
    @sueajshresth33378 жыл бұрын

    नारायेन दाजु ले जुन यो रामबाहादुर जि लाई आफनु परिवार लाई भिडियो खिचेर भेट गाराइ दिनु भयेको देखदा साराइ खुसी र तेहि खुसिले मेरो आँखा बाट बर्खा मा पर्नी झरी झै आँसु बर्सियो नारायेन दाजु ले यो चै धेरइ पुन्ने को काम गर्नु भयेको देखदा साराइ खुसी लाग्यो र म सुरज श्रेष्ठ को तरफ बट रिदये देखि नै धन्ने वाद छ दाजु तपाईं लाइ

  • @harip2169

    @harip2169

    7 жыл бұрын

    Sueaj Shresth

  • @prabinshrestha2753
    @prabinshrestha275310 жыл бұрын

    अाखा रसाउने खालको छ, अधिकांस नेपालिहरुको दु:ख, जो खाडी मुलुकमा कार्यरत छन् ।

  • @phurbapakharin5971
    @phurbapakharin597110 жыл бұрын

    नेपालीको सुख दुख मा आवाज उठाउनु भयको मा धेरै धेरै धन्नेबाद यहाँ लाई नेपाली को दुख नबुज्ने हरु लाई के थाहा आफ्नो देश को माया कस्तो हुन्छ भनेर मुटु नहुने लाई के थाहा आफ्न्त को माया कस्तो हुन्छ भनेर !!!!!!!!!!!

  • @nakulgurumg2176

    @nakulgurumg2176

    6 жыл бұрын

    PHURBA PAKHARIN patrakara cai ramro

  • @sabinasanu9344
    @sabinasanu93447 жыл бұрын

    कतारको कुरा सुनेर आँखा बाट आँसु जरो

  • @parmilasunar9936
    @parmilasunar99366 жыл бұрын

    पत्रकार भनेकोत यस्तोपो हुनुपर्छ तर के गर्ने यस्ता पत्रकार लाई पनी बिदेश जानबादे बनाको छ यो सरकार ले

  • @arjunraja4976
    @arjunraja49767 жыл бұрын

    हजुर को यो कार्यक्रम ले धेरैको अँखा खोलेको क्स नारायण दाजु यस्तो प्रयास अजै गर्नु हुन हजुर लाई मेरो आग्रह छ दाजु । अनि अर्को कुरो रज्दुत जिउ ले गर्नु भएको कुर पटकै मिलेन यस्तो मान्छे लै रज्दुत किन बनयो सर्खारले क बोलेको तेस्तो तेस्लै बहिस्कार गरेर अलि जल्दो बल्दो बनौन मिल्दैन ???? मेरो सर्खार लै पर्स्न यो छ ।

  • @RAWCLIP295
    @RAWCLIP2953 жыл бұрын

    यो दुताबसकि आईमाई यक नम्बरकि दलालि खतम छ,पत्रकार नारायण दाई सलाम छ हजुरलाई🙏🙏

  • @kpopxblinkue5963
    @kpopxblinkue59637 жыл бұрын

    Narayan shrestha sir you really Did so many great jobs when you were a BBC REPORTER ....... I really appreciate ! And miss you extremely......

  • @munabhujel7301
    @munabhujel73018 жыл бұрын

    Man Dukh.ne Khalko lago sir yastai. xa npli ko life ma ma pani gulf.mai.dukha.gardai Xu. yo program. 10 pal.ta bho.hereko.jati.herepani.ajhai.herena man.lagxa.thank.u.sir

  • @binodjungrana3413
    @binodjungrana34135 жыл бұрын

    अरु मेरो मन छुने कुरा भो तर मेडम शर्मा ले आफ्नो नेपाली को दुःख दिएको काे मा पनि आफ्नो जिममेवारी पूरा गर्न सक्नु हुँदो रहेनछ उहाँ दूतावास भाको काम छैन

  • @grgboyable
    @grgboyable11 жыл бұрын

    Narayan sherestha should be awarded,,,, it's simply tremendous ,,, pls keep rocking,,

  • @sueajshresth3337
    @sueajshresth33378 жыл бұрын

    म पनि हाल कतार माइ हो यो राम्बाहा दुर दाजु को यो जीवन कथाले साची नै मेरो मन पनि धेरए भावुक हुनु पुग्यो धन्ने वाद नारायेन दाजु लै

  • @anilmagar5608
    @anilmagar56084 жыл бұрын

    यो भिडियो ले मन छोयो 😟😟😟

  • @krishnakumarilamichhane11
    @krishnakumarilamichhane112 жыл бұрын

    याे भिडियाे हेर्दा हेर्दै कति बेला आँसु आयाे थाहा नै पाईन 😥😥😥😥😪😴 भिडियाे बनाउनु हुने नारायण सरलाई धेरै ,धेरै धन्यवाद 🙏👀

  • @ramtamang1137
    @ramtamang11378 жыл бұрын

    derai khusi lageu.narayan sir.derai derai danyabad xa.tapaile sansarma dukha pariraka nepali haruko dukha pidha bujna duldai hunuhunxa ra katti paythauta dulisaknu bhayo pani.sajha sawal team ani tapai yatra sadha sadhai safal rahun.

  • @ramgubhaju
    @ramgubhaju11 жыл бұрын

    OK this is what journalism about. Hats off Narayan Shrestha.

  • @kuwarmanu4252
    @kuwarmanu42523 жыл бұрын

    कति महान बिचार अनि स्वच्छ मन तपाईं अझै धेरै अगाडि बढन सक्नुहुन्छ । सफल जिबनको शुभकामना ।।

  • @_saddest
    @_saddest7 жыл бұрын

    really emotional,,ee बरि वीर बहादुर

  • @hamrogaughar958
    @hamrogaughar9587 жыл бұрын

    यो कार्यक्रम हेरीरहदा खुसी पनि दु:ख पनि लाग्यो यसरी 12बर्स पछी आफ्नो जीवन साथि लाई भीडियो आर्फत अनुहार देखाउदा परीवारको सबैको आनुहार उज्यलो पनि देखीयो । भने केही दु:ख पनि तपाईंको कार्यक्रम बी बी सी सझा सवाल लाई म सलाम गर्दछु। यस्तै देश बहीर देश भीत्रको कार्यक्रम नीरन्तर पर्स्तुत गर्नु होला। धन्यवाद ।

  • @arai2273
    @arai22738 жыл бұрын

    Probably one of the best Nepali programmes till date. Hats off to the journalist.

  • @purisir3657
    @purisir36573 жыл бұрын

    So nice program

  • @grandprime6982
    @grandprime69828 жыл бұрын

    धेरै राम्रो कारेकर्म नारायण दाइ

  • @SajanShrestha
    @SajanShrestha11 жыл бұрын

    Great job. तपाईंको यो प्रयास् एकदम सराहनिय छ ।

  • @sushilbista1987
    @sushilbista19878 жыл бұрын

    नारायण श्रेष्ठ नेपालका उत्कृष्ट पत्रकारहरु मध्यका हुन । वीर बहादुर जुन कतारमा काम गर्छन उनको भोगाइ प्रस्तुत एउटा नमुना कार्यक्रम हो । यस्ता धेरै कार्यक्रम जो नेपालका आम जनताको दिल छुनेगरी प्रस्तुत गरेका छन उनले । आज पनि उनलाई नेपाल मै बसेर यस्तो पत्रकारीत गर्न आवस्यक छ । भोलीका दीनमा अरु नारायण जन्मीनु पर्छ। अनि अमेरिका अथवा अन्य देश नभइ नेपाल मै योगदान दिन जरुरी छ । नारायण श्रेष्ठ नेपाल फर्कनु जरुरी छ । धन्यवाद ।

  • @sunilthapas2562
    @sunilthapas25628 жыл бұрын

    यो आईमाई खत्तम छ।

  • @shyamlama210

    @shyamlama210

    7 жыл бұрын

    Sunil Thapas2 tq

  • @vikramtikhatari7073

    @vikramtikhatari7073

    6 жыл бұрын

    I have no words for Mr bir bahadur dai. & Mr narayan you did done really God job .you realy touch my heart because you concted family .I want to you sey thanks once again

  • @dipenmagarthapa2330

    @dipenmagarthapa2330

    6 жыл бұрын

    Yesali ta thik sanga chiknu parchha

  • @kasiramthadamagar7810
    @kasiramthadamagar78108 жыл бұрын

    Nepal ma naran dai jasto talent manxyako jarurat xa ...tq

  • @johnrai7065
    @johnrai70656 жыл бұрын

    What a wonderful episode Narayan Dai that’s humanity

  • @lalitbhandari2726
    @lalitbhandari27264 жыл бұрын

    नारायण दाइ को आवाज चाहि हो के दुताबास कि आइमाइ चाहि गुन्डा रैछ भन्ने कुरा प्रमाणित हुन्छ।

  • @chandrabahadursen2500
    @chandrabahadursen25003 жыл бұрын

    साझा सवाल को नारायाणा जु लाई फेरी पॉच साल पछि हेरदै छु है मेरो रोलपाली दाजु वीर बाहादुर को जीवन कथा ले मन छोयो के गरने यो भादेताले हो कोई रहर ले हैन

  • @arjunpuri1646
    @arjunpuri164611 жыл бұрын

    Heart touching...great job narayan sir...

  • @sujanraisujanrai5991
    @sujanraisujanrai59918 жыл бұрын

    congrechuletion narayan dai

  • @user-yz5dd3dq7i
    @user-yz5dd3dq7i4 жыл бұрын

    पत्राकार ज्यु सलाम छ समस्या हरु धेरैलाई दखियो नेपाल सरकारले पनि हेर्नुपर्छ ।।

  • @durgadhakal9769
    @durgadhakal976911 жыл бұрын

    naran sirrrr tapaiko mehanat laiii mannai parx yesta ghatna haru sadai paskadai garnus

  • @prabinshrestha2753
    @prabinshrestha275310 жыл бұрын

    यो कतारमा रहेका नेपालीहरुको समस्या र दुःख समेटीएको साझा सवाल अत्यन्त राम्रो लाग्यो।

  • @grandprime6982
    @grandprime69828 жыл бұрын

    नेपाली दूतावास मा त तेस्तो छ किन नो हेपुनत कतारीहरुले

  • @bikrantpun8542
    @bikrantpun85428 жыл бұрын

    Narayan dai salute xa, hajr qtar ani ktm hudai dang bir bahadur daiko ghar samma aaunu vayo, u r great, paraiwarko sumadhur sambanda ko lagi

  • @anupdhakal27
    @anupdhakal278 жыл бұрын

    Narayan Shrestha is a super man

  • @bmkg77
    @bmkg7711 жыл бұрын

    It was really touchable vedio so me no have some any words to explain this one vedio..i can say narayen shrestha is really great person in nepal..i salute 100 from on my side him

  • @pramilakarki6729
    @pramilakarki67298 жыл бұрын

    thanks all sajha sawal team n it.s news touch my heart

  • @rabisunar505
    @rabisunar5053 жыл бұрын

    Derai RamroLago

  • @johnmagar1778
    @johnmagar17787 жыл бұрын

    yekdam ramro xa yo program

  • @bijaypandit8894
    @bijaypandit889411 жыл бұрын

    This program truly deserve just one thing omg ....it's amazing

  • @shyamkarki1080
    @shyamkarki108010 жыл бұрын

    realy touchuing heart oftter watching this vidio thanks for good jod narayan dai god blases you and realy bad our nepal mbc ...

  • @bijaypandit8894
    @bijaypandit889411 жыл бұрын

    Narayan sir u r a great human being...hats off for your work

  • @amarajlimbu6807
    @amarajlimbu680711 жыл бұрын

    thank 4 bbc sajha sawal episode, specially thanks to NARAYAN dai

  • @ombahbahadur1705
    @ombahbahadur17057 жыл бұрын

    नारायण दाइ यसरी नै अरु२ सबै देशमा जानुहोला

  • @rabingurung7142
    @rabingurung714210 жыл бұрын

    Narayan dai sachi kai best manche. Good job bro

  • @Askbhandari
    @Askbhandari11 жыл бұрын

    Wow Narayan Bro really great u Brother....I cant believed but now i can believed when i saw this episode really touch my heart great job brother good bless you always all the best ........!!

  • @sanjibsharma8648
    @sanjibsharma864811 жыл бұрын

    Sarai Ramro lagyo.....Nepali ka Dukha Dekhda Mann Variyera aun6...J hos nepali Journalist haru ko kam swayagat yogya cha...

  • @maxisoul145
    @maxisoul14511 жыл бұрын

    Bir Bahadur dai,you have sacrificed all your life just for happiness of your family. It touch my heart and makes me cry. When i see this story of Bir dai; than my problem is nothing infornt of yours what you have been facing in life. I am living in europe since 7 years and not visited nepal yet due to all kind of situation. But how much a man can do for his happiness of family. Narayan Shrestha thank you so much for making this kind of effort to make her wife happy.

  • @parsuramkhanal3386
    @parsuramkhanal338611 жыл бұрын

    Good eposide narayan ji

  • @jitrai8038
    @jitrai803811 жыл бұрын

    tapaiko shajha karyakram dherai ramro xa .Dhanyabad naran ji.

  • @nirajale6763
    @nirajale676311 жыл бұрын

    बिर बहादुर दाइ को वास्तविक कहानी लाइ देख्यो भने जो कोहि पनि यक चोटी भाबुक हुन्छ यसरि दुक्ख गरि राख्नु भाछ तेस्तो तातो मरभुमिमा त्योपनि १२ वर्ष सम्म आफ्नो घरपरिवारलाई सुक्ख दिने आकंछाले आफ्नो लागि भन्दापनि अरुकोलागी संघर्स गरिराख्नु भाछ.नारायण सर लाइ सलाम छ

  • @9803072423
    @980307242311 жыл бұрын

    नारायण जी तापलाई धेरै धन्याबद ! नेपाल देखि कतार आइ नेपालहरुको पीरमर्का तथा समस्या हरुलाई साझा सवाल मार्फत उजागार गरिदिनुभएकोमा! शायद यो कार्यकर्म ले हाम्रो देश कों कुटनीति, पररास्ट्र मन्त्रालय, नेपलिराज् दुतावास तथा नेपाली नेता हरु कों आँखा खोल्न मा तपाइको प्रर्यास ले मद्दत पुगेको छ ! तपाई कों काम ले विदेस रहेका लाखौ नेपाली हरुकों परतिनिधित्यो गरिरहेको छ! अझै यस्तै प्रयास कों आशा राख्दछौ....................

  • @rajulamathing4212
    @rajulamathing42124 жыл бұрын

    परदेश को दु:खद देखेर मन सारै रुयो

  • @limbulimbu3843
    @limbulimbu38434 жыл бұрын

    मेन्पावर मा आगो लाउनु प्रछ दलाली र भ्रष्टाचारविरुद्ध आवाज उथाउनु प्रछ आउनु होस् हामी सब एकै हाउ

  • @Ravimoonji
    @Ravimoonji5 жыл бұрын

    A very touching story. Salute to you Narayan bro.

  • @premprasad3752
    @premprasad375211 жыл бұрын

    I like.........this

  • @samundrakhadka8330
    @samundrakhadka83305 жыл бұрын

    One of the best programme

  • @miyaramjan9843
    @miyaramjan98437 жыл бұрын

    aaha kati yoman royo sir

  • @mannbahadurbista4087
    @mannbahadurbista40875 жыл бұрын

    हजुर लाई मन देखि नै धेरै धेरै धन्यवाद छ सर

  • @bikramkarki7639
    @bikramkarki763910 жыл бұрын

    Narayanji, tapaiko program saja sawal mero favorite program great job.thank you

  • @krishnapun3858
    @krishnapun38588 жыл бұрын

    narayan sir your always great

  • @anupdhakal27
    @anupdhakal278 жыл бұрын

    heart touching video.

  • @rajashbkk
    @rajashbkk11 жыл бұрын

    you are great men mr narayan sir

  • @mukeshkhatri161
    @mukeshkhatri1614 жыл бұрын

    Very good

  • @mushkanganesh9869
    @mushkanganesh98692 жыл бұрын

    धेरै राम्रो कामनारा यणदाजु

  • @sharmilalama2677
    @sharmilalama26776 жыл бұрын

    dheraii ramroo kamm dajuu hjr koo

  • @suryadevkota4774
    @suryadevkota477411 жыл бұрын

    heart touching episode ever........

  • @shyamramdam8161
    @shyamramdam81617 жыл бұрын

    yahi samasya tapailai pareko bhaya k garnu huntho maya kuari sharma ji....tapai nepali lai hepne kura garnu hunxa ani qaterile tw hepi halxa ni yasto dutawsh kam xaina ......hamro pasina ma ramaune quter baser ani hamilai nai hepne .... thorai manabta sochne garnush .... tapai pani kasaiko aama ho .. kasaiko shreemati....

  • @narayanlama2017
    @narayanlama201711 жыл бұрын

    वीर बहादुर दाईको समस्या देखेर मेरो पनि धेरै मन रुयो लाग्छ वीर बहादुर दाई को समस्या देखेर मेरो त केही होइन जस्तो लाग्छ । अन्त्य म नारायण जि लाई धेरै धेरै धन्यवाद ......

  • @khimraj2292
    @khimraj22927 жыл бұрын

    good work narayan dai

  • @nirulimbu471
    @nirulimbu4714 жыл бұрын

    ३ वर्ष पछि आज फेरि हेर्न मान लागो ।।।

  • @kishanmoktan4005
    @kishanmoktan400511 жыл бұрын

    Nepalese people gulf life same like desert........ Sad story watching this video & my eye falldown tears......thks a lots 4 Narayan dai

  • @mahemant
    @mahemant11 жыл бұрын

    Brought tears to my eyes. Narayan sir you are great.

  • @kumarkattel723
    @kumarkattel72311 жыл бұрын

    विचरा बीरबहादुर आफु बिजुलीको पहुच भन्दा पनि बाहिर खुल्ला मरुभूमिको बिचमा १२/१२ बर्स सम्म बसेर भए पनि आफ्नो परिवार लाई जुन हिसाबले राख्नुभएको रहेछ त्यो देखेर सारै खुशी लाग्यो, यो वहाको मात्र नभएर कयौ नेपाली हरुको बास्तबिकता हो / thank you narayan sir tapai ra tapaiko program ko lagi. aagami dinma pani hamiharu tapai bata yastai program ko apekshya garchhau

  • @dhakallax19
    @dhakallax1911 жыл бұрын

    Narayan ji u r really great !! Aj ko youg ko Vagwan ko Abtar ho tapai great job . Yetro yogdan !!

  • @lalpun555
    @lalpun55510 жыл бұрын

    Thanks nrayanji.magar ko video touch heart .god bless u bro.

  • @leodu2651
    @leodu26518 жыл бұрын

    Best TV program......

  • @samundrakhadka8330
    @samundrakhadka83305 жыл бұрын

    Respect to narayan shrestha

  • @yubrajpoudel9034
    @yubrajpoudel90346 жыл бұрын

    धेरै बधाई छ नारायण दाई लाई

  • @user-dh8zi9cg2z
    @user-dh8zi9cg2z4 жыл бұрын

    त्यो देशका दुखदखवर दखाइदिनुभयकोमा धेरै राम्रो

  • @nareshrawal8000
    @nareshrawal800011 жыл бұрын

    Great job Narayan ji....yo episode 285 sabai lagabhaga 3 karoda Nepali lai hairaun Ani real Nepal thahuncha....

  • @siruskhamemgr306
    @siruskhamemgr30611 жыл бұрын

    नारायन दाई अतिनै राम्रो प्रस्तुति...खुशी लाग्यो..धेरै धेरै धन्यबाद......

  • @adhikariesther8904
    @adhikariesther89044 жыл бұрын

    Very nice

  • @janardang6808
    @janardang680811 жыл бұрын

    danyabad narayan ji ra team lai ,yasari sramik haru ko dukha pida lai jastako tastai tapakka tiper prasaran garekoma , ek patak qatar ko nepali raj dut ra dutabas le kin pravav kari ta nivauna nasakeko vaner nepalka pararastra ra pradhan mantri ko jawaf khojne karya garnu hun anurodh garda xu,janardan ghimire arghakhanchi,nepal hal colorado usa

  • @kuwarmanu4252
    @kuwarmanu42523 жыл бұрын

    दादा हजुर मेरो तरफबाट धेरै धेरै धन्यवाद काम धेरै राम्रो छ हजुरको भिडियो हेरेर धेरै म पनि अासु झरे दादा अनि हजुरलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @NepaliSermons
    @NepaliSermons10 жыл бұрын

    May God keep you all safe

  • @vinam1984
    @vinam198411 жыл бұрын

    REALLY EXCELLENT ,HEART TOUCHING PROGRAM ,KEEP UP THE GOOD WORK.ALL THE BEST .THANK YOU FOR THIS ONE.

  • @madakavenkatesh6712
    @madakavenkatesh671210 жыл бұрын

    THANKS NARANYAN DAI FOR YOUR GOOD JOB .....tara teyo mbc ma kam garne rajdutle vhaneko sabai thik vhaye pani kam vhane kunai pani hudai na phaile ma pani testai samasaya parera teha gayeko thiye .............dukha lagxa hamro goverment lai dekhera sabai varstchari..............

  • @Muks_1990
    @Muks_19908 жыл бұрын

    this is real man Jay Nepal

  • @amanbagar5962
    @amanbagar59625 жыл бұрын

    Yesli vanxn patrakrita dhrai ramro kam garnu vyo daju salm xa naryan daju🙏

  • @hoangyenlinh
    @hoangyenlinh11 жыл бұрын

    salute to all these nepali workers working abroad and keep run our economy somehow with their blood and toil, and middle finger up to all those political parties shouting (like a bhusiya dog) regarding the draft of constitution and emergence of nepal in the world with new identity...hami lai shanti ani afnai desh ma afnai pariwar sanga basera kam garna sakne environment deu nepali lai...thats all we all have been asking for

Келесі