रबि लामिछानेकै अघि गगन थापालाई पसिना काड्ने बनाए माओवादी नेताले, रिसाएर हिंडे गगन रबि परे चकित Rabi

रबि लामिछानेकै अघि गगन थापालाई पसिना काड्ने बनाए माओवादी नेताले, रिसाएर हिंडे गगन रबि परे चकित #rabilamichhane #gaganthapa #debendrapaudel
नमस्कार। Newsmandu HD Online TV मा यहाँहरुलाई स्वागत छ। यस च्यानलमार्फत यहाँहरुले देशको राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँगको कुराकानी, तथा समाचारमूलक सामाग्री हेर्न पाउनुहुनेछ।

Пікірлер: 340

  • @birswr4905
    @birswr490510 күн бұрын

    गगनेको ज्यादती देखिराछ जनताले😥

  • @KhomaLimbu-co5nf

    @KhomaLimbu-co5nf

    10 күн бұрын

    84 मा बहुमतले बिजय 😂

  • @sujankarki3463

    @sujankarki3463

    5 күн бұрын

    सहकारी ठग लाइ पैसा पचाउन दिएन सजिलै छैत्रिको छोराले वाहुन काठाको रोइलो छ सन्जाल तिर 😂😂

  • @user-dq4eq1qo6r
    @user-dq4eq1qo6r10 күн бұрын

    कांग्रेसको टार्गेत भनेको गृहमन्त्री रबिलाई हताउनु हो।सहकारी त एउटा निहुमात्र हो।बिचरा भाउजुहरुको आदेशमानेका मात्र हो।

  • @yunikadhikari658

    @yunikadhikari658

    10 күн бұрын

    सत्य कुरा य़ेइ हो

  • @RamKumar-tr2xj

    @RamKumar-tr2xj

    10 күн бұрын

    1000% sahi. Ho

  • @sujankarki3463

    @sujankarki3463

    5 күн бұрын

    सहकारी ठग लाइ पैसा पचाउन दिएन सजिलै

  • @bukeshmudbari2037
    @bukeshmudbari203710 күн бұрын

    यो देशको गृहमन्त्रीलाई वोल्नै नदिने भनेको नेपाली काँग्रेसको दादागीरीहो ।

  • @narsubedi8777

    @narsubedi8777

    8 күн бұрын

    Sahi ho

  • @bikramtamang-qz7dv
    @bikramtamang-qz7dv10 күн бұрын

    रबी डराउदैन जय रबी जि म नुवाकोट सुर्य गढि पाँच बाट हेर्दै छु

  • @sujankarki3463

    @sujankarki3463

    5 күн бұрын

    जय सहकारी

  • @mekhghale3329
    @mekhghale332910 күн бұрын

    एकदम सहि अभिब्यक्ति दिएको छ कामरेड देबेन्द्रले !

  • @user-ly6cv2kd7c
    @user-ly6cv2kd7c10 күн бұрын

    कांग्रेसिले जे पनि जस्लाईपनि अभियोग लगाउने अनि अरुलाई बोल्न नदिने यो कस्तो तरिका हो।

  • @buddhikarki5736
    @buddhikarki573610 күн бұрын

    सहि कुरो गगनकोहकतधेरै भयो

  • @sagarlama364
    @sagarlama36410 күн бұрын

    100%सहि लाग्यो देवेन्द्र सरको भनाइ❤❤❤🎉🎉🎉

  • @nanumagar3807
    @nanumagar380710 күн бұрын

    गृहमन्त्रीले बोल्न पाउनु प्रछ

  • @user-nk3xk2gk7p
    @user-nk3xk2gk7p10 күн бұрын

    सहि कुरा....भन्नु भयो देवेन्द्र दाइले।

  • @mekhghale3329
    @mekhghale332910 күн бұрын

    जहिले पनि कांग्रेसको मनपरि चल्न दिन हुन्न है !

  • @RamKumar-tr2xj

    @RamKumar-tr2xj

    10 күн бұрын

    Ho sahi ho

  • @devirijal7227
    @devirijal722710 күн бұрын

    गगने को अत्यचार हामी जनताले हेरिरहेका छाै

  • @user-pn5ck1hv4h
    @user-pn5ck1hv4h10 күн бұрын

    यो हगनेलाइ राम्रो पाठ सिकाउनु भयो सर

  • @bikramtamang-qz7dv
    @bikramtamang-qz7dv10 күн бұрын

    गगनेले भत्ताले मात्र महल बनाको होइन बाख्रा चोरको सम्पति छानबिन गर्न पर्छ रबि जि अब हामी छौं म नुवाकोट बाट हेर्दै छु

  • @sitabasnet4302
    @sitabasnet430210 күн бұрын

    राम्रो काम गर्छ भनेर रोकाव गरौं भन्ने उद्देश्यले यिनिहरु ले भाजो हालेको हो यिनि हरुलाई जेलमा हाल्नु पर्छ राम्रो काम गर्ने नेपालि कांग्रेसका सदस्यलाई साथमा राख्नु पर्छ देश अगाडि बडाउनु पर्छ ।

  • @user-om7cg7yx5x
    @user-om7cg7yx5x10 күн бұрын

    ठिक भन्नू भयो कमरेड देबेन्द्र

  • @user-lr5wh1fr7z
    @user-lr5wh1fr7z10 күн бұрын

    चार पाता मोडेर थानकोट कटाउनु बाहेक अरु बिकल्प छैन।

  • @vikramthakur8847

    @vikramthakur8847

    10 күн бұрын

    चार पाता मोडेर थानकोट कटाउन परेए यामसि सि चोर हो

  • @KarkipahalmanKarki-zu8sj
    @KarkipahalmanKarki-zu8sj10 күн бұрын

    हो छान बिन समिती सबै का लागि देश भर का लागि बन्नु पर्छ।

  • @ramkumarshrestha3121
    @ramkumarshrestha312110 күн бұрын

    गगन होईन गनगने हो,देखिदै आएको छ कि सभापति हुन नपाउदाको गनगन,आफ्नै पाटी सरकारमा हुदा नि गनगन अहिले पाटी सरकारमा नहुदाको गनगन🤗ल

  • @kumardhakal3567

    @kumardhakal3567

    10 күн бұрын

    हगने हो

  • @nirmalakhatiwada6544
    @nirmalakhatiwada654410 күн бұрын

    सहि कुरा सर बधई छ

  • @birtamang3403
    @birtamang340310 күн бұрын

    तपाई हजुरको कुराहरु सत्य हो हमेशा नेपाली जनतालाई यसरीनै देखाउनु होस् शुभकामना व्यक्त गर्दछु फलोस्-फुलोस् मन्मा सोचेको काम कुराहरु पुरा गरुन

  • @pratimabistapoudel110
    @pratimabistapoudel11010 күн бұрын

    सहि हो बोल्न पाउनुपर्छ

  • @khemapandey3847
    @khemapandey384710 күн бұрын

    Jay rabi🙏🌹🔔

  • @user-rx1wi2xf2s
    @user-rx1wi2xf2s10 күн бұрын

    ठिक हो

  • @hariprasadsharma7581
    @hariprasadsharma758110 күн бұрын

    यस्तै हो भने काङ्ग्रेस पतन हुन बेर लाग्दैन ।काङ्ग्रेसले हेक्का राखोस ।जनताले जिताएर पठाएको सम्सद अवरुद्ध गर्न ,नारा लाउन हो ?जनताका समस्या हेर्नु पर्दैन ।एक सब्द बोल्दैनन जनता अनि किसानका बारेमा ।

  • @user-vm9mv4hg3z
    @user-vm9mv4hg3z9 күн бұрын

    अब नेपालको कुरा त्यस्तै हो जस्ले सक्छ त्यसैले यो देशमा सहासन गर्छ जस्को दम छ उस्ले गर्छ ☝️☝️☝️☝️☝️

  • @dinadayaldinadayaldhakal4804
    @dinadayaldinadayaldhakal480410 күн бұрын

    रुद्राक्ष जस्तो पबित्र माला लाएर रिसरागको खेदोखन्ने गुण्डागर्दि सुहाएन है- गगन भाइ रामप्रखतिउडाहरु.....!

  • @kirankatwal5931
    @kirankatwal593110 күн бұрын

    Wow sahi kura yo honi

  • @chakgurung3175
    @chakgurung317510 күн бұрын

    You are absolutely right sir Salute you 🙏 ❤

  • @DilChhetri-gb3kj
    @DilChhetri-gb3kj10 күн бұрын

    Ekdam sahi kura garnu bhayo.

  • @rajendrasigdelrajendrasigd4968
    @rajendrasigdelrajendrasigd49682 күн бұрын

    जबफ पनि सुनियाे यसबाट याे प्रष्ट भयाे कि रबि जि दाहाल बा रअाेली बाकाे अंग अंग मा तेल मालिस गर्दै हुनु हुन्छ

  • @dhanabhandari9199
    @dhanabhandari919910 күн бұрын

    सहि हो

  • @krishnalamsal7369
    @krishnalamsal736910 күн бұрын

    सहि बिस्लेसण

  • @sapanakhatri3601
    @sapanakhatri360110 күн бұрын

    रबिजि जयेहाेस

  • @rajupokhrel7186
    @rajupokhrel718610 күн бұрын

    All right ✅️

  • @durgaukhera1803
    @durgaukhera180310 күн бұрын

    सहि कूरा गृहमन्त्रीज्यू ले बाेल्न पाउनू पर्छ

  • @user-uw6gc1vy2i
    @user-uw6gc1vy2i8 күн бұрын

    जय रबि म स्याङ्जा बात

  • @devendrajoshi6162
    @devendrajoshi616210 күн бұрын

    Right right

  • @NewsmanduHD
    @NewsmanduHD10 күн бұрын

    रबि लामिछानेकै अघि गगन थापालाई पसिना काड्ने बनाए माओवादी नेताले, रिसाएर हिंडे गगन रबि परे चकित Watch full video and drop your comment here

  • @user-hl5eq9cd7v
    @user-hl5eq9cd7v5 күн бұрын

    राजनीति मा यो गगने को ज्यादाती ज्यादै भो, यलाई छिट्टै ठेगान लाउनु पर्छ,

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e10 күн бұрын

    रबि सरले बाेदे पछि यी काङ्ग्रेसीकाे कालाे कतुर सबै बाहिर अाउछ अनि बाेल्न नदिक समिति बनाउने तेस पछि राजिनामा अनि सरकार ढाल्ने काङ्ग्रेसी सरकार बनाउने सहकारी ठर्ग सबै काङ्ग्रेसी नेता छन तिनलाई बचाउने मुख्य उधेस्य यहि हाे ।

  • @chandralama8061
    @chandralama806110 күн бұрын

    धमला पनि कुनैबेला अपहरणकारी थियो है 👉👉

  • @user-op6nm9gf4b
    @user-op6nm9gf4b8 күн бұрын

    भयेजति सबै भर्स्ट चार भयेका बिसय को पनि छान्बिन समिति बनाऊनु पर्छ

  • @user-tg6kc8zp1p
    @user-tg6kc8zp1p4 күн бұрын

    रविलाई जति दबाउन खोज्छन् नि उनको छवि उति उच्च हुँदै जानेछ तिमी कालो कांग्रेसहरुले केही गर्न सक्नेवाला छैनौ चौरासीको चुनावमा तिमीहरु चाहिँ पत्ता साफ भएर जिरोमा पुग्ने सम्भावना। संसद भवनमा देखिरहेको छ

  • @manbahadurkhatri7097
    @manbahadurkhatri709710 күн бұрын

    स्याबास देबेब्द्र जि गगन लाई system sikaidinu भयो अरुको पैसा को छानबिन गर्नु नपर्ने कस्तो गगने yar सबै को

  • @user-ue3hk2ix5f
    @user-ue3hk2ix5f10 күн бұрын

    All right

  • @tilakmagar7689
    @tilakmagar768910 күн бұрын

    सहि हो🎉🎉🎉🎉🎉

  • @hemson5505
    @hemson55055 күн бұрын

    शहि हो भनाई

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz10 күн бұрын

    Rabai sir is hero of nepal

  • @user-js3cx6sq8p
    @user-js3cx6sq8p9 күн бұрын

    Good luck rabi sir

  • @ramabadal7789
    @ramabadal778910 күн бұрын

    देश नै बेच्ने प्रतिस्पर्धा हो १००%?

  • @ramsaranghimire6145
    @ramsaranghimire61459 күн бұрын

    100%sahi debindra sir ko vanai ak dam thik xa hajur jasto manisko yo desma khacho xa hajur prati dasaaula Jodi naman bakta gardaxu namaskar

  • @rabitimsina3765
    @rabitimsina376510 күн бұрын

    नेपाली कांग्रेस रबी को घाटी थी.पर मार्न चाहानछ रबी बोल्ने बितीकै कांग्रेस को अन्त्य हून्छ तेसैले रबीलाई बौल्न दीदैन

  • @surojjful
    @surojjful10 күн бұрын

    Correct. With you agreed

  • @PeacefulMountainRange-xi9fy
    @PeacefulMountainRange-xi9fy9 күн бұрын

    ठिक भनाई

  • @ramkumarrai8389
    @ramkumarrai838910 күн бұрын

    अनि खैत हाम्राे भाउजु? सभामा त कहिलै पनि देखिन्न त? संसदमा हाजिर नभैपनि तलब भत्ता खानु पाईन्छ?

  • @Black_catling
    @Black_catling9 күн бұрын

    गृहमन्त्रीले बोल्न पाउनुपर्छ गृहमन्त्रीको बोल्ने हक छ।

  • @ashwingaming8045
    @ashwingaming804510 күн бұрын

    रबिबाेलन नपाउाे गगनेमात्र बाेलनपाउनेकेहाे

  • @nandasofiya4089
    @nandasofiya40899 күн бұрын

    100% good 🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @chitradahal-rr5pc
    @chitradahal-rr5pc10 күн бұрын

    रबि लाई हटाउने सडयत्र हाे काग,ेसकाे

  • @jamansinghale8729
    @jamansinghale872910 күн бұрын

    Akdam sahi kuraho

  • @user-lx4hi1dc3i
    @user-lx4hi1dc3i5 күн бұрын

    👌👌👌👍👍👍👍

  • @chitradahal-rr5pc
    @chitradahal-rr5pc10 күн бұрын

    सहि हाे

  • @nitaraut3710
    @nitaraut37105 күн бұрын

    जबाफ दिनु पाउनु पर्छ❤❤❤

  • @junamagar9973
    @junamagar997310 күн бұрын

    100./. Right. Bro.

  • @BluqJ
    @BluqJ10 күн бұрын

    very good words

  • @lamsaljagannath5374
    @lamsaljagannath537410 күн бұрын

    absolutely right

  • @dillibaniya7584
    @dillibaniya758410 күн бұрын

    Hjrko bhanai sahix

  • @gitashrestha141
    @gitashrestha1419 күн бұрын

    100 sahi sir hjr prati naman🙏 Jaye ghanti jaye raswopa jaye nepal❤🙏

  • @iwannaforyou5143
    @iwannaforyou514310 күн бұрын

    गृहमन्त्रीलाई सम्म बोल्न नदिने भनेपछि काङ्ग्रेस कस्तो रहेछ कसरी सत्तामा तिकेकारहेछन्।कथै छि

  • @prabhubasnet4415
    @prabhubasnet441510 күн бұрын

    Devendra sir ko bhanai maa dam xa

  • @HimalShahi-ze9mu
    @HimalShahi-ze9mu10 күн бұрын

    मेरो बिचारमा लागेको कुरा कानुनहरु बनाउदा हत्यारालाई फाँसी दिने कानुन बनाउन छुटाउनु हुदैन ।

  • @gitakshetry9346
    @gitakshetry93465 күн бұрын

    सत्राहजार मान्छे मारेर बडाठुलो कुरा नगर आत्तङ बादिहरु

  • @user-qi6og7gr6j
    @user-qi6og7gr6jКүн бұрын

    Thik vannu vo dai

  • @mukeshofficialyoutube9532
    @mukeshofficialyoutube953210 күн бұрын

    Jaya rabi sir ma kohalpur bata herdai chu

  • @iwannaforyou5143
    @iwannaforyou514310 күн бұрын

    Good response

  • @ManiRaj-id7sc
    @ManiRaj-id7sc10 күн бұрын

    अराजक तत्व भनेको नै काङ्ग्रेस हो

  • @lalrawat817
    @lalrawat81710 күн бұрын

    good debendr

  • @suryadahal8523
    @suryadahal85238 күн бұрын

    Right komred

  • @maiyakatuwal7653
    @maiyakatuwal765310 күн бұрын

    यिनिहरु अाफै नमिलेपछि देश र जनता कसरी मिलाउछन नि ???

  • @krishnabhujel6056
    @krishnabhujel605610 күн бұрын

    Jay ghanti 🎉🎉🎉🎉

  • @sagunkumarbhandari9877
    @sagunkumarbhandari987710 күн бұрын

    Sahi ho

  • @tikaramadhikari9539
    @tikaramadhikari95399 күн бұрын

    Dherairamrokuraho

  • @helpfulboy5807
    @helpfulboy580710 күн бұрын

    Well said .

  • @rameshmagar-hu3hp
    @rameshmagar-hu3hp10 күн бұрын

    Right👍️

  • @ramsita8198
    @ramsita819810 күн бұрын

    सहि हो सर बोल्न दिनु परो रबि लाई बोल्ने अधिकार छ जल्ले पनि बोल्न पाउछ सहि कुरो

  • @ganeshkhadka5347
    @ganeshkhadka53479 күн бұрын

    Good luck

  • @kamalbhattarai2753
    @kamalbhattarai275310 күн бұрын

    Right ❤

  • @Suryashrestha-et3vj
    @Suryashrestha-et3vj10 күн бұрын

    Right good luck rabi 🙏

  • @ramchandrapaudel3657
    @ramchandrapaudel365710 күн бұрын

    गगने यति पत्रुहोला भन्ने लाग्याथिएन

  • @birendrachy-yn2oz
    @birendrachy-yn2oz10 күн бұрын

    Right

  • @dawatamang9757
    @dawatamang975710 күн бұрын

    धेरै राम्रो तर्क राख्नु भयाे

  • @RadhakrishnaChalise-xr4nd
    @RadhakrishnaChalise-xr4nd10 күн бұрын

    Good job

  • @janakshrestha5930
    @janakshrestha593010 күн бұрын

    गगन थापा ले कान्तिपुरको मालिक सिरोहिया को तिन वटा नागरिकता छ रे लौ न कारबाहि अगाडि बढाउ बिरोध गर न

  • @ramsita8198
    @ramsita819810 күн бұрын

    रबि सर लाई बोल्न दिनु परो बोल्नै नदिय पछि काहा हुन्छ

  • @HariSingh-mm6cf
    @HariSingh-mm6cf7 күн бұрын

    कालो काँग्रेस को ज्यादती धेरै ,कालो काँग्रेस मुर्दावाद

  • @mithilapradhan4866
    @mithilapradhan486610 күн бұрын

    कस्तो नेम हाे कंग्रेस काे संसद अबरोध गरेर रबि सर गृहमन्त्री लाई बाेल्न नदिने रबि सर निर्दाेष हुनुहुन्छ कंग्रेस काे भन्डाफोर हाेला भने समय बर्बाद गरेकाे भाउजूको बचाउ मा लागेको छ कंग्रेस जय 🔔🔔🔔🔔

  • @maiyakatuwal7653
    @maiyakatuwal765310 күн бұрын

    यी भातेहरुलाई त झगडा गर्दै ठिक हुने रहेछ देश र जनताकाे लागि हेर्ने र बाेल्ने त काेहि छैन दिमाग खराब ।😊

  • @user-kq3um4kb7v
    @user-kq3um4kb7v10 күн бұрын

    ब।ेल्न म। निदर नेत। हुनु हुन्छ देबेन्द् सर ल।इ धन्ब।द

  • @rajudhakal4180
    @rajudhakal418010 күн бұрын

    ठिक्क भयो नेपाली काङ्ग्रेसले नै भोट हालेर गठबन्धन गरि गरि जिताएका थियौ नि।

Келесі