रबिलाई हेप्ने.. छोएर मात्र हेर के गर्छु, ओलि आगो भए: गगनको सँसदमै झारे झाको. देउवा-आर्जुको होस उड्यो

Welcome To Our Channel
रबिलाई हेप्ने.. छोएर मात्र हेर के गर्छु, ओलि आगो भए: गगनको सँसदमै झारे झाको. देउवा-आर्जुको होस उड्यो
हजुरहरु सँग यदि कुनै प्रतिभा छ भने हामिलाइ आफ्नै सोचेर खबर गर्नु होला
फोन : 9840457709
यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ
© Media Sathi TV
See You All Soon On Our Next Video...
Don't Forget To Subscribe Our Channel And Press The Bell Icon
to Never Miss An Update...

Пікірлер: 1 600

  • @sushmaadhikari5240
    @sushmaadhikari524021 күн бұрын

    अनि रविलाइ बोल्ने हक छैन गगने देसको सबै भन्दा देस द्रोही पार्टी भनेको नेपाली काङ्ग्रेस नै हो चेतना भया?

  • @boss-wk1ci

    @boss-wk1ci

    12 күн бұрын

    Sahi ho

  • @devendraijam9490
    @devendraijam949022 күн бұрын

    ८४ मा काङ्ग्रेसलाई माटोमा मिलाउन म साउदिबाट घर जान टिकट बुक गरि राख्ने छु । तन मन र धनले काङ्ग्रेसलाई हराउन सहयोग गर्ने छु ।

  • @baburamkirati6370

    @baburamkirati6370

    20 күн бұрын

    हाहा

  • @prempuri8380

    @prempuri8380

    17 күн бұрын

    Hahaha

  • @tulsivishalrawat3410

    @tulsivishalrawat3410

    17 күн бұрын

    Hahaha 😂😂😂😂😂

  • @tulsivishalrawat3410

    @tulsivishalrawat3410

    17 күн бұрын

    Hahaha 🤣🤣🤣🤣 kun thauma ho re aafu jaha hunu hunxa aafno khyal garnu

  • @suprimk.c.3061

    @suprimk.c.3061

    17 күн бұрын

    Good job..

  • @user-sw5jn4yn2f
    @user-sw5jn4yn2f15 күн бұрын

    नेपाल् को गतिविधि देखेर नि अचम्म लाग्छ ।जो मान्छे ले केही गरु भन्छ तेस्को खुट्टा तान्न सुरु हुन्छ ।रबि दाइ जिन्दावाद

  • @kubermanilimbu4257
    @kubermanilimbu425721 күн бұрын

    घण्टाको हकको समय ? देश जनता डुबाउने धेरै भागि तिमि काग्रेसिहरु नै पर्छौ अझै ठुला कुरा?

  • @jaugurung5678
    @jaugurung567823 күн бұрын

    भाउजुको बचाउ गरदै छन ,काङ्ग्रेस नै हुन यो देशलाइ रित्तो बनायेको ,गिरिजाप्रशाद कोइरालेनै हुन ।

  • @subhash7408

    @subhash7408

    22 күн бұрын

    Right ✅️

  • @bednathsapkota2268

    @bednathsapkota2268

    21 күн бұрын

    ❤❤❤😂😂😂😂😂😂😂 lol at welljm 33:58 ​@@subhash7408

  • @AsmitaShaha-fh1dx

    @AsmitaShaha-fh1dx

    18 күн бұрын

    Her e cangrees kukur kukurni kasri rabiko bato chhekn gaya yini harulae ta aab pata kaser tudikhelma gadne bela bhayachha rabily boln ta paunu paryo

  • @shantimagar9796

    @shantimagar9796

    16 күн бұрын

    Yes👍👍

  • @devichaulagai4728

    @devichaulagai4728

    12 күн бұрын

    ❤❤3))​@@subhash7408

  • @gunrajniraula1209
    @gunrajniraula120923 күн бұрын

    बादर हरुको दादागिरी ??? गगन जि तिम्रो लागि हक चाहिने, रबि लाई बोल्न हक हुन्न????

  • @dhrubashrestha1182

    @dhrubashrestha1182

    22 күн бұрын

    चोर्को हक हुने अरुको?

  • @mayagiri1880

    @mayagiri1880

    22 күн бұрын

    Milelar janu ni kin astho ? Nepal ko rajniti asthi hunx x ? ? 🌹🙏🙏❤️ 0:18

  • @greedymonster678

    @greedymonster678

    21 күн бұрын

    ❤❤​@@dhrubashrestha1182

  • @innocent713

    @innocent713

    19 күн бұрын

    बाख्रा चोरले के बोलेको

  • @shrestharajendra

    @shrestharajendra

    19 күн бұрын

    Yo sab congress ra UML ko settings ho. UML Ravi laai uchalne ra Congress sansad chalna nadine. Yaso huda Ravi pani badnaam ra niskriya hunxa. Prachanda le pani budget pass garna sakne xaina. Antim ma Ravi ra Prachandalaai yasari nikamma banayera Congress /UML le milera sarkar banayera Maobadi ra aru sano party ko dokan banda garne khel ho.

  • @churamanighimire7767
    @churamanighimire776720 күн бұрын

    रविको बोलिमाथि कति दमरहे छ रको शब्द सुनुभन्दा अगाडि कुदेर भाग्छन के छ गृहमन्त्रीको बोलीमा कति पावर छ

  • @NabinAlemagar120
    @NabinAlemagar12019 күн бұрын

    100% सहि कुरा केपी बा ले भन्नु भएको तर अब पनि नेपाली काङ्ग्रेस ले यस्तै गर्छन् भने इन्लाई पेलेर जेल हाल्नु पर्छ सक्दो छानबिन गरि

  • @khumbahadurthapa4427
    @khumbahadurthapa442723 күн бұрын

    गगन थापा लाई मात्रै बोल्ने हक मिल्ने अनि रबि लामिछाने ज्युलाई बोल्ने हक नहुने यो कहाँको नियम हो नेपाली काङ्ग्रेस बिबादा नभैईकन समस्याको हल हुदैन किन नबुझेको

  • @gaganrana5209
    @gaganrana520923 күн бұрын

    गगन को पतन निश्चिति छ

  • @Veerbahadurkami

    @Veerbahadurkami

    23 күн бұрын

    Nepaldesbnaunechhorokoijnmekoryanchhjnmekobhyadeskenrellinchheyonepalbnaunewalokoichhaintinkraudjntaleapnuapnusthitismyanibhaunupdchhjyanepal

  • @MitraBhanduDhakal-ii4zx

    @MitraBhanduDhakal-ii4zx

    23 күн бұрын

    ग्यारेन्टी अवको प्रधानमन्त्री

  • @tornabahadur4102

    @tornabahadur4102

    22 күн бұрын

    बाख्रा चोर गगन थापालाई चार पाटा कहिले मुड्ने हो

  • @buddhatamang3961

    @buddhatamang3961

    21 күн бұрын

    Gaga ko patan nischit...ho mitra...

  • @deepaksharma31640

    @deepaksharma31640

    20 күн бұрын

    को गगने प्रधानमन्त्री 😛😛😛​@@MitraBhanduDhakal-ii4zx

  • @UrbiRai
    @UrbiRai21 күн бұрын

    यो देशको भरसट चारी को ठुलो माछा नेपाली कङरेस भित्रैको टाउके हरुनै हुन ती गगने आर्जु जस्ता

  • @radhikakhanal7795
    @radhikakhanal779521 күн бұрын

    हकको कुरा रबिलाइ पनि छ रबि लामिछानेले पनि बोल्न पाउनुपर्छ

  • @asbahadurmagar8535
    @asbahadurmagar853523 күн бұрын

    गगन थापा बाख्रो लाई मात्र बिल्ने अधिकर हो के रबि लामिछाने लाई बोल्ने अधिकार छैन नेपाली जनता को अँखा मा छारो हाल्दै बस्ने हो? यसरी चल्दैन

  • @sangitabhusal213

    @sangitabhusal213

    22 күн бұрын

    Gagan ko chamcha

  • @shrestharajendra

    @shrestharajendra

    19 күн бұрын

    Saansad ko haisiyat ma bolna painxa. Rostrum ma gayera Grihamantri ko haisiyat ma bolna ta Grihamantrilaai kasaile prashna garekai xaina ani yettikai bhashan garna kaha painxa? Yaha Grihamantrilaai kunai party le prashna gareko bhayepo Grihamantrile uttar dine /bolne ho. Yaha ta kunai ek party le xanbin samiti banaune maag sansad ma gareko ho, yasko sambodhan sabhamukhle matra garna milxa.

  • @NamrataShahi
    @NamrataShahi22 күн бұрын

    गगने डाका मिटर ब्याजे को नाइके हो अब यसको सम्पत्ति छानबिन गर्न एकदमै जरुरी छ

  • @Sadikshya-uz4kl
    @Sadikshya-uz4kl7 күн бұрын

    के पि को कुरा सहि हो मलाई पहिले गगन थापा धेरै राम्रो लाग्थ्यो अब त भो घिन लाग्यो उहाँको बेकुफता देखेर सक्नु हुन्छ भने सहकारीको देब नेपाली हरु जस्तो लाई समतेर रकम तिआउनुस न सबै मिलेर रबि लाई मात्रै हिलो नछ्याप्नुस न है महोदय

  • @user-rohit18289
    @user-rohit1828918 күн бұрын

    धेरै पंगु नबनाओ नेपाली जनतालाई तिमीहरु सब देश लुटुवा हऊ पाखण्डी हो 😊😊😊

  • @ParkashthapamagarParkashthapam
    @ParkashthapamagarParkashthapam23 күн бұрын

    यति गर्दा पनि 84 मा कांग्रेस लाई भोट दिने मान्छे त नेपाल कै भेडा हो

  • @amritgodar2281

    @amritgodar2281

    20 күн бұрын

    Kangress matra hoina purai desh ko neta chor hun ekai hun game chali rako xa desh ma lutni

  • @dipendrasaud6309

    @dipendrasaud6309

    18 күн бұрын

    सै हो

  • @unmanagepeople

    @unmanagepeople

    17 күн бұрын

    bhatmara vote jalai deni yestai ho

  • @puspakhanal6739

    @puspakhanal6739

    14 күн бұрын

    भेडा होइन देश द्रोही हो

  • @bhumirajsunar2310
    @bhumirajsunar231023 күн бұрын

    गगन अब रबि नै गृहमन्त्री मा बसिराखे हामी सबै लाई खतरा छ भने ठानेर जसरी हुन्छ रबिलाई बाहिर गरने सबै काङ्ग्रेस को कोशिस हो

  • @bishnuacharya1117

    @bishnuacharya1117

    22 күн бұрын

    100%

  • @Diwas_karma12
    @Diwas_karma127 күн бұрын

    नेकपा एमाले को जस्तो सान्दर्भिक भनाई अरुमा छैन

  • @rajendrabasnet9867
    @rajendrabasnet98678 күн бұрын

    जे जे मन लाग्छ त्यही गर्दा हुन्छ।देश लाई सकेर युवा बेचिहाल्यौ

  • @buddhikarki5736
    @buddhikarki573623 күн бұрын

    गगनेले हारनिचित थियो रबिले जिताको अइले गगनेले रबिको आ खायो अब गगनेको राजनिति सिदियो कस्ले सयोग गरछ

  • @baburamacharya1361

    @baburamacharya1361

    22 күн бұрын

    0:43

  • @namsuhuinchenmagar6652

    @namsuhuinchenmagar6652

    21 күн бұрын

    गगन त चोर युवा हो नेता हो

  • @aayushtamang3746
    @aayushtamang374623 күн бұрын

    रबि जि ले अर्को चुनब मा गगन को चेत्र बता पनि लद्नु पर छ है अनि बाख्री को पोइ बनोस ।

  • @DineshkLm

    @DineshkLm

    22 күн бұрын

    100 मत आउदैन रबि को

  • @romanticsong5774

    @romanticsong5774

    22 күн бұрын

    तिम्रा बा लाई धुलो चटाइदिन्छ तिम्रो कालो कांग्रेस गु जस्तै गन आए को छ ​@@DineshkLm

  • @samjanakatiwada8873

    @samjanakatiwada8873

    21 күн бұрын

    Harxa ..vakta rabi

  • @channel-ci4bv
    @channel-ci4bv21 күн бұрын

    छिइ छिइ हाम्रो देश्😭😭😭😭

  • @sukadevghimire9014
    @sukadevghimire901422 күн бұрын

    काम त केहिलछारेनाै के पी तर सरकारमा छाै गगन र रविकाे झगडा मिलाउ म त भन्छु गगनलाई बाख्रा र mcc काे मतियार अभियाेग लगार जेल काेच । गगन धेरै नै उछ्रिङ्खल बन्दै छन।

  • @jvkhg4337
    @jvkhg433722 күн бұрын

    गगन लाई म राम्रो नेता भन्थिय तर अहिले आयर ठिक लायन 👹👹

  • @kiranrana5108

    @kiranrana5108

    18 күн бұрын

    Kun chai Nepal ma neta ra party thik cha .. ?

  • @nitaraut3710
    @nitaraut371022 күн бұрын

    समय सकियो सभामुखले भन्दा मेरो हक हो, बोल्न पाउने भन्ने गगन अरुको चही हक खोस्न मिल्छल हेरेन गृहमन्त्री ज्युलाई घेरेको, हेर नेपाली कांग्रेस दादागिरी देखाएको संसदमा, हैन कांग्रेस जे गर्दा पनि हुन्छ, कुन कांग्रेस हो, नेपाली कांग्रेस होकि, बिदेसीले चलाएका " रअ" का एजेन्ट कांग्रेस हो, पक्कै नेपाली कांग्रेस हुन्दै होइन, गृहमन्त्री ज्युले बोल्न पाउनु पर्छ❤️❤️❤️❤️🙏🙏🙏🙏🇳🇵

  • @hariadhikari4049
    @hariadhikari404922 күн бұрын

    प्रत्यक्ष निर्वाचन हुनु जरुरि छ

  • @gangatandan6850
    @gangatandan685022 күн бұрын

    पहिला कांग्रेस पार्टी सच्चिनु पर्दछ। आर्जु शेर बहादुर बालकृष्ण । लगायतका नेतालाई पार्टीले कारबाही गर्नु पर्छ तब मात्र । रोष्टम मा आन्दोलन गर्नु उचित हुनेछ। आजको यस्तो दिन आउनुमा कांग्रेस को मुख्य काम हो। यो कांग्रेस पार्टीले बुझ्नु पर्छ।

  • @user-lz9ij8hs9c
    @user-lz9ij8hs9c23 күн бұрын

    समयमा तिम्रो अधिकार हुन्छ भने अरुको चै हुदैन बाख्रे

  • @SujitDas-ol6uv
    @SujitDas-ol6uv23 күн бұрын

    यो काङ्गरेसलाइ अब जराबाटै उखेल्नु पर्छ 2084 मा थाह हुन्छ

  • @jangabatala8346

    @jangabatala8346

    20 күн бұрын

    Timiharu jasto jhole harule garda vayako yasto raja faler k garyau

  • @liverpoolynwa8178

    @liverpoolynwa8178

    19 күн бұрын

    Tmi chai Kun party ko vatuwa kukur pareu?

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8ti20 күн бұрын

    निगाहाको समय चाहिदैन रे अनि यसले आफैले समय लिएर आएछ कि के हो। हक कुरा गर्छ अनि गृह मन्त्रिको चांहि हक छैन राष्ट्रघाती ।

  • @sunitasapkota549
    @sunitasapkota54917 күн бұрын

    एकदम सरानिय राम्रो भनाइ सबैमा यो भनाइ मात्र होइन लागु पनि होस

  • @kergurung7266
    @kergurung726623 күн бұрын

    यो गगनको सम्पति छानबिन गर्नु पर्छ

  • @bhaktighimire2974
    @bhaktighimire297423 күн бұрын

    यो देश बिगार्न गगन को ठुलो हात छ

  • @Saurabthapa-se2jk
    @Saurabthapa-se2jk21 күн бұрын

    प्रचण्ड को भाषण कहि कोइ मिडियाहरुके हाल्दैन त किन ?

  • @aamaxora9647
    @aamaxora964716 күн бұрын

    ओली बा ले सहि पोईन्ट समाउनु भाछ❤❤❤

  • @BaburamPokharel-rf6dc
    @BaburamPokharel-rf6dc23 күн бұрын

    बोल्ने हक अरुको पनि हुन्छ भनेर ख्याल गर्नु पर्लानी ?

  • @binayashrestha2639
    @binayashrestha263923 күн бұрын

    काङ्ग्रेस त सकियो अब ८४ मा

  • @gopalbasnet9075
    @gopalbasnet907520 күн бұрын

    अरुको हक छैन गगनेको मात्र हो संसद

  • @Nawarajhatuwal
    @Nawarajhatuwal23 күн бұрын

    भ्रष्टाचार को कुरा नगरनु होस कॉंग्रेस लाइ मन परदैन

  • @RohiniBista
    @RohiniBista23 күн бұрын

    रबिलेसकारि ठगाेहाेला गगनेलेत देसै ठगेकाेछ

  • @robinchhetri3235
    @robinchhetri323518 күн бұрын

    अत्यन्तै उच्च बिचार

  • @SujanKhadka-vx3pp
    @SujanKhadka-vx3pp16 күн бұрын

    Very very good knowldge राज नेता ilov

  • @user-xd5km5ds3x
    @user-xd5km5ds3x23 күн бұрын

    बाख्रा ठगिएको लागि उच्चस तरिय समिति गठन गरेको खइ त यो पनि गठन त हुनुपर्ने किनखाहाँन मन्त्री गगन न बाेलेका।

  • @parbatiparajuli6096
    @parbatiparajuli60963 күн бұрын

    Jaya 🔔🔔🔔

  • @saradakhanalkhanal
    @saradakhanalkhanal22 күн бұрын

    जनता ले सबै देखे का छब बुझे का छन 084 कुरेर बसेका छन

  • @hemantthapa715
    @hemantthapa71522 күн бұрын

    छि छि गगनको चरित्र

  • @khumapandey2056
    @khumapandey205623 күн бұрын

    हक खोज्नेले हक दिन सिक गगने होकि हगने

  • @mskamala2886
    @mskamala288617 күн бұрын

    जऐ नेपाल 🇳🇵

  • @nabinbohara9566
    @nabinbohara956618 күн бұрын

    शिक्षा विधेयक ल्याउनु पर्यो म यता राहत मै बुढो भइसके

  • @user-je8pz7fq5l
    @user-je8pz7fq5l23 күн бұрын

    यसरि नै शेर बहादुर देउबा को मुख बाट के खोजेको हो बुझ्न पाए कस्तो हुन्थ्यो । आफ्नो जिउ मा हात्ति न देख्ने अरुको जिउमा उडुस

  • @santoshbhusal1176
    @santoshbhusal117623 күн бұрын

    बाख्राको हक हुने मान्छेको हक नहुने थलो रैछ सँसद

  • @KrishnaRokamagar-kq9hi
    @KrishnaRokamagar-kq9hi18 күн бұрын

    गरेर खाउ भन्नू भन्दा गरेर देखाउ भन्नुभको भए राम्रो सन्देश जाने थियो केपि जि!!!

  • @navarajbaniya5748
    @navarajbaniya574821 күн бұрын

    यो गगन थापाले सहकारी ठगि बाहेक अरु भ्रष्टाचार देखेकै छैनन् कि क्याहो?अरू यसभन्दा पनि महा ठूलो भ्रष्टाचार को बारेमा यस्तो ठूलो आबाज किन गर्दैनन ।

  • @user-xb4oy5gm4t
    @user-xb4oy5gm4t23 күн бұрын

    अर्काको हक खोस्नेले अाफ्नो हक माग्ने

  • @koylimkoylim2140
    @koylimkoylim214023 күн бұрын

    जानता को कर को पैसा खानु पायेको छ जहिले झगड़ा थूका देश माँ उन्नति गर्ने बुद्धि छइन

  • @mohanshrestha8931
    @mohanshrestha893119 күн бұрын

    याे गगन बाख्रा चाेर काे सम्पत्ति छानबिन गर्नु पर्यो अब रबि दाई

  • @balramdahal5770
    @balramdahal577018 күн бұрын

    आरोप प्रत्यारोप भान्दा पनि देश बनाउनेतर्फ ध्यानाकर्षण होस नेताहरुको!!

  • @gyanupariyar6933
    @gyanupariyar693323 күн бұрын

    गगनेलाई हक अधिकार पाउना परनि रबि लाई हक चाहिदैना सकिनि बेला कमिलाकाे नि पख पलाउछ भनी सुनेकाे थिए एहि रहिछा

  • @royaladhikari1628
    @royaladhikari162823 күн бұрын

    84 मा रास्वपा को ठाउमा नेका नेकाको ठाउमा रास्वपा पुराउन जोड गर्दैछन गगन जि आफुचै हकको समय माग्ने अनि रबि चाइ जङ्गल बाट दगुर्दै आयका हुन र जन्ता को लिडर हो रबि गगन लाई हेक्क होस

  • @bishalgahatraj5137
    @bishalgahatraj513719 күн бұрын

    केपी जी ko कुरा अहिले चाई ठिक लाग्न थाल्यो 👌👌👌👌👌👌👌👌

  • @unmanagepeople

    @unmanagepeople

    17 күн бұрын

    muji jasko kura thik lagera hunchha bikas khai garya😂😂

  • @SharmilaGurung-gq9qj

    @SharmilaGurung-gq9qj

    17 күн бұрын

    Ailesama kun nettle bijas gareko x ra

  • @laxmanbasnet664

    @laxmanbasnet664

    13 күн бұрын

    kwape oli jhan chor ho

  • @dilkumarlimbu5479

    @dilkumarlimbu5479

    10 күн бұрын

    कहिले चै बेठिक लाग्यो हो ।। सेरे प्रचण्ड गगने सगगने भन्दा त धेरै राम्रो नेता हो मेरो बुझौमा चै ।।

  • @user-gt9el7hs8l
    @user-gt9el7hs8l15 күн бұрын

    कसैको हक लाई कसैको हक खोस्ने अधिकार कसैलाई हुदैन होला हक आफ्नो बाउ को सम्पत्तिमा हुन्छ त्यस्तो सम्पत्तिको हक उसकै अंश मान्छेलाई हुन्छ कसैले त्यस्तो सम्पत्ति मा दावी गरे अपराध हुन्छ तर यो सभामुखले संचालन गरेको संसद हो सभामुखले समय दिदा मात्रै बोल्ने अधिकार र हक पनि हुन्छ .......? बाख्रा कुखुरा बङ्गुर हास इत्यादि चोरी गरेर धम्की दिने होईन ....? रविलाई प्रधानमन्त्री अफर गर्ने कोहो किन अफर गरे...? रवि ले कालो तिर लागेको भए रवि निर्दोष हुन भन्ने विवेक र जिब्रोले अहिले ती ब्यक्ति आउ तिर आएनन भन्दैमा उसलाई दोष लाउने हो.....? काङ्ग्रेस पार्टीको कुनै पनि नेताहरू भ्रष्टाचार मुद्दामा मुछिएका छैनन भनाइ त होईन ....? प्रचण्डको आशिर्वाद ले त्यत्रो सिट ल्याएको किन बिर्सेको होला प्रचण्डको पुच्छर समातेर वैतरणी खोला तरेको ले अहिले छिछिछि किन...?

  • @khurshidansari1052
    @khurshidansari105223 күн бұрын

    रवि लाई जति हेप्नु छ हेप 84 मा थाहा हुन्छ कांग्रेसी हरू लाई

  • @haripoudel1119
    @haripoudel111922 күн бұрын

    आफूलाई हक चाहिन्छ भने अरूको हक चाहिँदैन विधायक ज्यू

  • @phapendarbhandari
    @phapendarbhandari17 күн бұрын

    जन्ताहरुले धेरै दु:ख पाय अबको अन्तिम बिकल्प बालेन आउ देश र जन्तालाई बचाउ

  • @RatnaNandu
    @RatnaNandu19 күн бұрын

    यो काङ्ग्रेस काइतेमात्र होइन डबल काइते भयो । यीनिहरु त लास्टै खत्तम पो रहेछ्न । अब त यिनिहरुलाई आत्माआलोचना सहित जनताको खुट्टा नढोगे सम्म जनताले क्षमागर्ने ठाउँ नै छैन ।

  • @jaishree_-krishna
    @jaishree_-krishna23 күн бұрын

    Sir KP OLI🙏🙏🙏🙋🙋🙋😗😗 LOVE YOU SIR

  • @mahendrapoudel4991
    @mahendrapoudel499123 күн бұрын

    अनुसन्धान गर्ने स्थायि निकाय छैनन साम्सद हरु संग छानबिन र अनुसन्धान गर्ने ढंग छ र जुन निकायले जेकाम गर्नु पर्ने हो त्यहि काम गर्ने हो साम्सद को काम देशको कानुन बिधान बनाउने र तत तत निकायहरूलाई निष्पक्ष रुपले काम गर्ने बाताबरण बनाउने हो सुशासन कायम गर्ने हो

  • @Shantabeghalimbu
    @Shantabeghalimbu19 күн бұрын

    आखिर कहिले सम्म हो यस्तो ऐकले अर्को कुरा काटने सँसद अवरोध ,सरकार बिगठन के यति गर्न को लागि हामी जनताले तपाईहरुलाई निर्वाचित गरेका हौ ।गर्ने लाई काम गर्न दिनुहोस् यदि गलत गर्दैछ भने अनि अनि गर्नेहो बिरोध तर यसरी त हाम्रो देश नेपाल कहिले बिकस अनि जनता कुसि हुने त त्यो भऐर " आफ्नु चिन्ता होईना.देशको चिन्ता गरौ,आफ्नु भबिस्य नबनाउ देश र जनताको भबिस्य बनाउ🙏🙏🙏🙏🙏🙏

  • @laxambucha7318
    @laxambucha731820 күн бұрын

    कङ्रेस को रबिले 1/1 को चाक मा रबिले पक्का आगोलगायेर छद्छन अजै गगनेको त के हुनेहो थाहा छैन /यो काङ्ग्रेस को आरोपले रबिलाइ अजै मज्बुत बनाइराखेको छ.

  • @user-rh4lm3fv5r
    @user-rh4lm3fv5r23 күн бұрын

    प्रधानमन्त्री नभएको जसरि बोल्दैछ चोरहरु । अरुको आङग्मा जुम्रो देखने आनो‌ आङगमा भैसि नदेख्ने भनेको यहिहो

  • @birswr4905
    @birswr490523 күн бұрын

    गगने ले काङ्ग्रेस सक्काउने भयो।

  • @andykarki4450

    @andykarki4450

    15 күн бұрын

    Thukka muji haru ajey party ko chinta xah machikne jhole haru

  • @mongolianboy84
    @mongolianboy8420 күн бұрын

    खासमा नेपाल बाट यो कालो कांग्रेसको पत्तासाप हुनु पर्छ।नहुन्जेल नेपाल माथि कहिल्यै लाग्दैन।

  • @KumarShrestha-gl5ip
    @KumarShrestha-gl5ip21 сағат бұрын

    नेपाली काङ्ग्रेस देश दोरोही हो

  • @DikShoS
    @DikShoS23 күн бұрын

    Gagan ji lai bolna samaya nachaine hak chaine Ani rabi lai hak chaidaina ?

  • @skyzoey5980
    @skyzoey598023 күн бұрын

    हेर बादर्हरुले आफ्नो घर पनि बनाउदैनन् अर्काको देख्न पनि चाहदैनन्

  • @laxmilama3506

    @laxmilama3506

    17 күн бұрын

    Veri good kp jiu

  • @KirshnaKumari-hl9iv
    @KirshnaKumari-hl9iv17 күн бұрын

    योपटिहोइन त्यो पटि होइन काम गर्नु परो किना झगडा गर्ने के रबिले बोल्न नपाउने गगनले मात्रै पाउने यो कस्तो कानुन हो

  • @arjunkhadka5360
    @arjunkhadka536013 күн бұрын

    देस सकाउने सबै पार्टी मिलेर सकेका हुन एहा कोहि चोखो छैन

  • @bish-jyag3371
    @bish-jyag337123 күн бұрын

    गरिब किसान को बाख्रा को अनुदान हसल्नॆ बाख्रा चोर को पनि अनुसन्धान गरौ । यी सबै चोर हरुको अनुसन्धान गरौ ।

  • @laxmibasnet4759
    @laxmibasnet475923 күн бұрын

    काङ्ग्रेस लाई रूस पठाउन पर्याे ।

  • @chandrasingh314
    @chandrasingh31417 күн бұрын

    हैन गगन थापा त भोलि राको छनी त अझै बोल्न लाई कति हक चाहिने हो रबि सर लाई बोल्ने हक छैन रबि दाइ मा थि किन सबै ओइरिएका हुन

  • @davraj9361
    @davraj936114 күн бұрын

    ज्य रवि

  • @user-ff2js8pr6l
    @user-ff2js8pr6l23 күн бұрын

    माननीय सदस्यज्यू यी हावाहरूलाई संसदबाट हटाउनतीन दिनको समय दिन्छु😂😂😂

  • @ManiRaj-id7sc
    @ManiRaj-id7sc23 күн бұрын

    गगन् लाइ चाइ बोल्न पाउने अधिकार हुने रबिलआइचाही बोल्न नदिने तेहि काङ्ग्रेस को adaan लोक्तन्त्रको राजा हो गगन

  • @pradipkulung6736
    @pradipkulung673613 күн бұрын

    नेपालको विकासको लागि सदनमा अति राम्रो छलफल छँदैछन्...

  • @mdnabinnapali
    @mdnabinnapali18 күн бұрын

    Rabi dailai xuneharu shoxer xunu hajur ok

  • @navarajgmagar3851
    @navarajgmagar385122 күн бұрын

    सहि भन्नुभएको छ केपि ज्यु जय नेपाल 🤗🇳🇵🙏

  • @Sangam031
    @Sangam03123 күн бұрын

    Good job

  • @Kiratidhanajang
    @Kiratidhanajang16 күн бұрын

    ए फटाहा दाजु भौजुको काण्ड खोल्छ भनेर हैरान

  • @user-ty3yd5vn1t
    @user-ty3yd5vn1t21 күн бұрын

    गगनेको बाख्रापालन को भष्टाचारको पहिले छानबिन गरौं अनि चार पाटा मुडेर देशको सिमना कटायर अनी रबि को पनि हेरौ

  • @user-yc3nk6fe3e
    @user-yc3nk6fe3e22 күн бұрын

    काँग्रेसले संस्कारको पाठ सिक्नु पर्छ हेै।

  • @okOk-sm7mq
    @okOk-sm7mq23 күн бұрын

    धन्यवाद के पी वा नमन ने का लाई शिशु कक्षामा उतिण गरि दिनु भएकामा

  • @preamgrg8636
    @preamgrg863619 күн бұрын

    के पि बाको भासण साह्रै मन पर्यो।

  • @user-pc7kf6kz3p
    @user-pc7kf6kz3p16 күн бұрын

    ग्रहमन्त्री ज्यु काङ्ग्रेसका सम्पुर्ण भ्रष्टाचारले मुछिएका सबै नेतालाई जेल हाल्नुहोस। उनिहरुको होस उडनेछ ।

  • @user-yc3nk6fe3e
    @user-yc3nk6fe3e22 күн бұрын

    काँग्रेस भनेको नेपालको विकासको बाधक हो

  • @rantamang3314
    @rantamang331423 күн бұрын

    याे बाख्रा काे सम्पति छानबिन गर्नु पर्छ मन्त्री ज्यू सदनमा मन्त्रीले बा्ल्न नपाउने काहाकाे कानुन हाे ।

  • @user-ri6se1db2x
    @user-ri6se1db2x16 күн бұрын

    रबि सर जिन्दा बादचाेर डाकामुरद्ाबाद

  • @sagartamrakar2553
    @sagartamrakar255319 күн бұрын

    Great speech

  • @isworpradhan8135
    @isworpradhan813523 күн бұрын

    NAATAK DHER VO

  • @dhurbadahal7439
    @dhurbadahal743922 күн бұрын

    रबिजी तपाईको कमजोरीहो किन की साम्सद चल्ननदिन गगनेको घर हो यसलाई समातेर साम्सद चल्ननदिएको आरोपमा जेल हालेंगे हुदैन ।

Келесі