Today News 🔴आज ११ गते देशभर | Today nepali news | ajaka mukhya samachar | Live nepali samachar
Today News 🔴आज ११ गते देशभर | Today nepali news | ajaka mukhya samachar | Live nepali samachar
today nepali news,today nepali news live,today nepali news 24,today nepali samachar,today nepali khabar,today nepali news update,nepali news,nepali news today,nepali news live,nepali news update today,nepali news today live,nepali news today kantipur,nepali news kantipur,aajako news,aajako news nepali,aajako nepali samachar,aajako news kantipur,aajako new news,news nepal,news nepali,news nepal today,news nepal live,news nepali samachar
smart khabar | aajako news nepal | aajako tattato khabar | today news nepal | Taja khabar nepal | aajako samachar | आज को नयाँ समाचार | aajako taja khabar nepali samachar
S U B S C R I B E | S H A R E | C O M M E N T | L I K E
नयाँ सुचना,समाचार,तथा रोचक भिडियो हेर्नका लागी हाम्रो च्यानल Smart Khabar लाई सब्सक्राईभ गर्न नभुल्नुहोला ।
Topic : 1 Smart Khabar
2 aajako news nepal
3 today news nepal
4 aajako khabar
5 आजको समाचार
6 today news nepali live
7 आज को नयाँ समाचार
8 aajako taja khabar nepali samachar
9 aajako tattato khabar
10 आजको खबर
Contact For Business : smartkhabar571@gmail.com
Social Media Link :
Facebook : / smartkhabar10
Instragram :
Twitter :
KZread : / @smartkhabar
Copyright Disclaimer- Copyright Disclaimer under section 107 of the Copyright Act of 1976, allowance is made for “fair use” for purposes such as criticism, comment, news reporting, teaching, scholarship, education and research. Fair use is a use permitted by copyright status that might otherwise be infringing.
© कानुनी चेतावनी :
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Thanks Viewers
©smartkhabar
Пікірлер: 318
रबि लाई जति दबाउन खोज्छ त्यति माथी पुग्ने छन जनता ले हेरिराको छन
यदि रबिलाई निलम्बन गराइयाे भने सम्पुर्ण देशबासि जनता रबिकाे पक्षमा सिधै सर्बाेच्च अगाडि धर्नादिन पछिपर्नेछैनन्।
@RamjiDankoti
23 күн бұрын
janta jagnay xan kalo kartut xixi kanrays
@ambikaupreti4048
23 күн бұрын
गर्नैपर्छ 100%
सातो गयो सबै डाका हरुको😊
रबिभन्दा राम्राले रबिलाइ हटााउदा हुन्थ्यो। इनिहरुु रबिजत्तिकै नभयकाले रबिलाइ इनिहरुले हटायको सुहाउदैन।
रबि जिन्दावाद रबिलाई जन्ताको साथ छ
पुरानो दल को कुनै पनि ले काम गर्न् नस्केको काम रविले गरेको छ रविलाई धन्यवाद
काङ्ग्रेस को खेल ईन्डिया को दबाबमा सरकार ढाल्ने र आफ्नो सरकार बनाउने प्रयास जारी छ
@bimalkumar8905
23 күн бұрын
Sarkar banaune dhalne sabai nirnaya varat le nai garne ho nepalka netako kei lagdaina.
@Deumanlimbu-qr6dv
23 күн бұрын
P@@@bimalkumar8905
धन्यवाद रबि ज्यू अब तत्काल भाउजु र देवरहरु माथि अनुषन्धान सुरुहाेस ,साथै वाईडबडि बालुवाटार र भुटानिसरणार्थि प्रकृया पनि अघि बढाईयाेस,यस्मा अबराेध भए समग्रजनता तपाई काृसाथमा हुनेछन।
सय जना मुर्खले एक जना बुद्दी जिबिलाई मुर्ख बनाउछन रे यहाँ त्यस्तै भएको छ । रबि गृहमन्त्री भइरहे भने हामी भ्रष्टाचारी जेल जानुपर्छ भन्ने डर ! ! ! ?
इन्डिया का एजेन्ट हरुलाई जनताले मार्क गरिरहेका छन्। भष्ट चारिहरु लाइ जेलमा कोच्नु पर्छ।
जन्ताले अदालत गेर्न पर्ने दिन न आओश सहि मान्छे लाई काम गर्न देउ ।
कांग्रेस को राजनीति समाप्त गर्नु पर्छ सम्पूर्ण नेपाली हामी बुझिसकेऊ कांग्रेस लाई 84मा सबै देश बासी ले मिलेर नाङ्गो नाच नचाउन पर्छ
जिन्दा बाद रवि
रबि लाई जति दबाउन खाेज्छ त्यति माथि पुग्ने छन किनबि जनता उनबाे सातमा छन जय रबि
यो देशको कानुन दुइटा छन गरिबी भए हत्कडी धनी भए साम्सद समेत पक्षमा हगामा।
Go ahead Rabi sir. Never giveup. Publics are with you.
Nepali congress Pattasaaf
एक एक पैसा खाई नखाई जम्मा गरेको त ठग्छन् भने सरकारको पैसा ठग्नु के मान्थेर सहकारी भन्दा अझै डकुमेन्ट मिलाई ठग्छन्।
Jaya rabi ho shi gro
Good news रबि सर
सिराेया काे झाेलेहरु...रबि जिन्दाबाद...💪💪💪
Good luck rabi
एकदम सही विश्लेषणात्मक समाचार।
Sahi kura ,thanku payrakarjiu
नेपाली कङ्ग्रेस बौलायो लमो समय सम्म देश लुतेको वोकाल्न पर्छ कि भनेर . गृहमन्त्री ज्यु सबै फायेल खोल्नु होस.
सूचनाको लागि धन्यवाद !
रवि जिन्दावाद
काँङ्रेशले साच्चै प्रचण्ड सरकार ढाल्न अगि बढेकाे हाे भने रबिलाई लल्कारेर हाेईन फकाएर बिश्वासमा पाे लिने हाे त ।उ त लाेकतान्त्रिक र गैर कम्युनिष्ट हाे।फलामले फलाम ले फलामलाई किन काटने।दुबै धाईते हुने राजनिती नगर्नु राम्राे ।
दोषी व्यक्ति जो सुकै भएनि कार्वाही हुनुपर्छ। अनि काम गर्न खोज्ने व्यक्तिको पछाडी लागेर दबाउन खोज्ने जो कोही देशको गद्दारहरुको कुरा हामी नेपालीले बुझ्नु पर्छ।
इेसमारट खबर मिडिया टिमलाई धेरै धेरै धन्यवाद छ
Go ahead rabi jee
Yo desko san rabi ho jay ghanti
Good luck Rabi sir
रबिलै कारभैसकेकोछ गगनथापाले केगरनुको जनताको आवाज अौलाखबरदार
Good job Ravi sar
नेपालमा कस कसलाई कानून नलाग्ने हो जानकारी भयमा सबै ढुक्क हुने थिए जानकारी पाउँ ।
Jaya rabi
Rabiji.sabaidaka.harulai.satoko.bbuti.banne.garaunu.paryo.rabiji❤❤❤Jaya.nepal
ठिक छ अब भए भरका पार्टिका सँसद मँत्रिहरुकाे कम्जाेरि खाेजि खाेजि फेरि अर्काे पार्टिले मुध्दा हाल्ने हामी जनता रमिता हेरेर बस्ने छौ।
यो झोले पत्रकार हुन सबै सिरोया को पछाडी लाग्ने
खोइ सनदिपको बिश्वकप यात्राको बिषय सरकार कहाँ ।छ नेपाल र नेपालीको शिर उठाउने कुरामा ?
सबैभ्रस्टचारि हरुलाइ जेलमा काेच्नेकामछिटाे गर्नुपर्छ ।
रबि सर तपाइको साथमा हामी सबै छौ तपाइले यस्तै राम्रो काम गर्नु यस्ता चोर समाउदै जानु रवि सद
Jay rabi
गृहमन्त्रीले कुनै दिन पनि खुट्टा कमाउनु हुँदैन कांग्रेसलाई टोक्न पर्छ।
Jay rabi!!!
खबरदार रबिलाइ छोएर हेर त, आफू पनि भ्रष्टाचारिलाई कार्बाही नगर्ने रबिलाइ पनि गर्न नदिने किन ?
Sahi ho
Jaya Rabi jaya ghanti 🔔🔔🔔🙏🙏❤️❤️🌺🌺✊✊
Rabi hero ho
नेपालकाे इतिहासमा सबैभन्दा कलंक र कुक्षेत गगने हाे
अहिलेका नागरिक धेरै सचेत छन। तसर्थ असलका पछि र देशका हितमा लागे पछि सफलता मिल्ने छ।
Good job rabi sir
गगन जि बाट जन्ताले धेरै आशा गरेका थिय तर तपाई त ठिक उल्टो हुनुहुदोरहेछ राम्रो काम गर्नेलाई साथ न दियपनी बिरोध चाहिँ न गरिदिनुहोस अपराधी लाई साथ दिनु हुदैन कार्बाही हुनुपर्छ गगन सर
प्रतिसोध नै हो।
Rabi sir hami xau
Jayawardena rabi
समाचार एक पक्षिय भयो ।
badai x.
सहकारि ठक रबि
Good job 👏👏👏 Rabi sir 👏👏
Rabi 🙏🏼👍
कान्तिपुर अध्यक्ष ले गृह मन्त्री रबि लाई आरोप हाल्नु गलत भएको छ दोहोरो नागरिकता को छानबिन गर्नु लाई अदालत को निर्णय हो
Good job Cbi.
जय काङ्ग्रेस जय नेपाल
@ParkashKhadka-vk4is
23 күн бұрын
O ko dhoti ho sala kukur jhole
From uae
जय रवि
Good work ❤❤❤
, बालेन होइन न रवि हुन त्यसैले पद छाड्नु पर्छ।
बैतडी जिल्ला
Jay Rabi jay ganti Good luck
Jay Rabi
Regular from kailali Godawari 4 n true news.
Rabi jindabat😮😮
Dubai
काङ्ग्रेसको खेल,राजनीति इन्डिया काे दवावमा रहेछ भन्ने कुरा स्पष्ट भयकाे छ 84 मा पत्तासाफ हुने लक्ष्ण हाे ।
Good luck rabi ji
अब गृहमन्त्री रबि लामिछाने ज्यू ले सेर बहादुर देउबा छोरा आरजु तिनै जना लाइ थुन्न पर्छ भषटचार गरेको विषय मा अब खुट्टा न कमाउनुस् रबि लामिछाने ज्यू
Rabi thik
😮रबि सर बहुबलि 3 हो सत्य तथ्य छानबिन गरेर कानुनको कठघरामा ल्याउनु पर्छ।
कानुन ले के भन्छ ? त्यहि हुन्छ न्याय ।
Good news
Samachar sahi chha
Hami sabai nepali rabi lai support grxau kam grn dinu prxa ❤
Good rabi
Good ret sar rave
म उनकाे पाटी होइन तर कानुन सबैलाइ समान हुनुपर्छ । काम गर्नेलाइ काम गर्न दिनुपर्छ। खराब मान्छे धनि भए पैसाका पछि लागेर पाटी सकिने तर्फ लाग्नु दुखद हाे ।
Hamro nepal ma vastacgari haru neta. Vayeka chan. Rabile. Kina rajinama dene.
Very good
Sahikuraho.news
Rabi lai xoyo ki kuheyou manxeharu 100℅ varstachariharuko bas nahola Nepal ma, gagane varsta le yesko garunggo vari boknexa
अब यो देशलाई कसैले जोगाउन सक्दैन । हिजोका चोरहरुलाई लखेटेर नयाँ महाचोरलाई राख्नेभए ।
झूट निवेदन जति दिन्छौ देउ,सर्वोच्चले खारेज गरि दिन्छ, सबै सहकारी छानबिन हुनुपर्छ, यो त्यो होइन, न त कुनै सहकारी तोक्न मिल्छ न व्यक्ति,
रबि र अरु जनतामा फरक कानुन छ र
Gagane......mya mya......
काम गर्नु दिनुपर्छ सरकार लाइ
Rabi dai nadaraunus hami chhau sabai bhasatacharilai khorma kochidinu hola
कान्तिपुरकाे कैलास सिराेहिया किर्ते 3 वटा नेपाली नागरिकता बनाइ गलती गर्ने माफिया लाई कानुन अनुसार थप अनुसन्धान कडा कारबाही गरि जेल काेच्नु पर्छ होइन कांग्रेसलाई बडी हल्ला गर्नु कि ।।।।।।
रबि जिलाई काम गर्ने दिनु हजुर
Good luck rabi dai