Newsmandu HD

Newsmandu HD

नमस्कार। Newsmandu HD Online TV मा यहाँहरुलाई स्वागत छ। यस च्यानलमार्फत यहाँहरुले देशको राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँगको कुराकानी, तथा समाचारमूलक सामाग्री हेर्न पाउनुहुनेछ।

Пікірлер

  • @debakeechand849
    @debakeechand8492 сағат бұрын

    जातिय राज्य असम्भव ❤❤

  • @tilaksunam6194
    @tilaksunam61943 сағат бұрын

    😂😂😂😂 Bharatiya dutawas Bata xuttieko ho ra Babu ram sir

  • @nareshb.k.3926
    @nareshb.k.39267 сағат бұрын

    जय बालेन, जय नेपाल❤

  • @nareshb.k.3926
    @nareshb.k.39267 сағат бұрын

    रवि ठग हो त्यसैले बालेन सँग मिलाउनु हुँदैन।

  • @ManojKumar-nq9tl
    @ManojKumar-nq9tl7 сағат бұрын

    Chor haru lai bolna saram pani na lagne

  • @SamjuPradhanMaharjan
    @SamjuPradhanMaharjan7 сағат бұрын

    🙏🇳🇵

  • @rajumalla1923
    @rajumalla19238 сағат бұрын

    माननियज्यूको हासोको पछी के छ?

  • @akashsubba8494
    @akashsubba84948 сағат бұрын

    याे बाबुराम पनि ठग नै हाे ललिता निवास प्रकरणमा यस्काे पनि हात छ😮अब बालेन लै सिधै देश हाक्ने जिम्मा दिए सत प्रतिसत जनता खुसि हुन्छन 😊😊नया पुराना सब ठगैठग भए

  • @suryabhujel505
    @suryabhujel5059 сағат бұрын

    छोरीलाई व्यवस्थापन गर्ने तरिका मात्र् हो पढेका तर अपराधिक मानसिक्ता भएको भिजीलान्ते कृच्चियन को गोठालो

  • @NewsmanduHD
    @NewsmanduHD9 сағат бұрын

    प्रचण्डले रोक्दारोक्दै रबिले पछारे अहिलेसम्मकै ठुलो माछो, ३ करोड नेपालीले एकसाथ हेर्दै यो भिडियो Watch full video and drop your comment here.

  • @GoonRana
    @GoonRana10 сағат бұрын

    यसो सुन्दा सहकारी ठगमा अधिकान्स कालो काङ्ग्रेस को नाम आउँछ ।अनि तिमी के बोले सुन्दा नि हासो लाग्छ ।

  • @ukishdhamiofficial1701
    @ukishdhamiofficial170110 сағат бұрын

    रबि लामिछाने लाई बालेन सङ्ग तुलना नगर्नुहोस् 🙏रबि एमालेको झोले बनिसको🇳🇵🙏🙏

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt11 сағат бұрын

    Gertar Nepal balen saha ko jay 👹🌍❤️🇳🇵🎇🌈💔🌹😭

  • @user-tk5er4wh6o
    @user-tk5er4wh6o11 сағат бұрын

    Baje Niyadhish Ram bdr Nembang ra Sabhamukh Subas Nembang haruko ijat bhuinma jharnu nadinu huna anurodh garda chhu Yeung neta jee

  • @taramangurung6526
    @taramangurung652611 сағат бұрын

    La 12 year after flood coming Anny ki Bhaburamko dimag aayexa good 👍.

  • @TomBahadur-ff2tu
    @TomBahadur-ff2tu14 сағат бұрын

    Good job 😢

  • @kiranshreesh2664
    @kiranshreesh266416 сағат бұрын

    बाबुराम आफ्नो भ्रस्टचार परिवारबाट साप मर्ने लठ्ठी नभाचिने गरि गरेको जगजायरै छ बिपा गर्दा जुवा खेले भन्ने देश द्रोही हुन देशै कसरी जुवा खेल्न सकिन्छ ।

  • @potchn0
    @potchn016 сағат бұрын

    Mane Poudel

  • @indiraacharya5228
    @indiraacharya522817 сағат бұрын

    पहिलाजनतालाइ‌ झुक्याउन लम्पसार बादिको पछि नलागौ भन्दै हिडे अनि आँफु चोरबादि बने अब फेरि नया रे काँ उम्रेका नयारहेछन जानकारि पाउ। न

  • @gangashiwakoti4663
    @gangashiwakoti466317 сағат бұрын

    good comment Dr.ji ko🇳🇵🇳🇵🇳🇵

  • @praladghimire9243
    @praladghimire924317 сағат бұрын

    शीर्षक एक समाचार अनेक यस्तै हो लोकतन्त्रमा

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal921317 сағат бұрын

    प्रचण्डेले नै काग्रेसको ठूलो माछो समात्न नदिएपछि रबिले राजिनामा दिने हो भने ! पहिला काग्रेसलाइ मास्नुपछ ! प्रचण्डे हरामिलाइ ठेगान लगाउनुपर्छ ! गिरिबन्धु ओलिलाइ लातहान्नुपर्छ !

  • @user-gp6lb7tl9u
    @user-gp6lb7tl9u17 сағат бұрын

    Good news❤❤❤❤❤

  • @arthaduniya1492
    @arthaduniya149217 сағат бұрын

    sahi ho

  • @NewsmanduHD
    @NewsmanduHD17 сағат бұрын

    प्रचण्डले कांग्रेसको ठुलो माछो समात्न नदिएपछि राजीनामा ठोक्दै रबि, ३ करोड नेपालीले हेर्दै यो भिडियो Watch full video and drop your comment here.

  • @NishantthakureeThakuree
    @NishantthakureeThakuree18 сағат бұрын

    Yo Kura chai good ho

  • @melinachandra4788
    @melinachandra478818 сағат бұрын

    यस्लाइ पहिला सम्पत्ति छानबिन गरेर जेल कोज्नु पर्छ

  • @eknarayankafle9047
    @eknarayankafle904719 сағат бұрын

    Titel hawa hawa rakh6

  • @user-pv7tk8jn3f
    @user-pv7tk8jn3f19 сағат бұрын

    Salut

  • @MahendraAc-xe3vc
    @MahendraAc-xe3vc19 сағат бұрын

    You are right Baburam ji

  • @ramlama1532
    @ramlama153219 сағат бұрын

    👍 great,

  • @pawankarki1876
    @pawankarki187620 сағат бұрын

    अब सरकार छाडेर रास्वपा प्रतिपक्षमा बसेर जनताको पक्षमा बुलन्द आवज उठान गरून्, यो अभिमत दिएका हुन ।हाम्रो सुझाव

  • @mankumarlimbu4426
    @mankumarlimbu442620 сағат бұрын

    Baawaoun Ko kuraa suni -2 kaan pakhaouxa , votes ko samay votes phakhanu, Baadhar ra Baawaoun ekhai ho pasu ko muth khane ko budi

  • @user-hd3rc9my9j
    @user-hd3rc9my9j20 сағат бұрын

    Jay rabi sir❤❤❤🙏🇳🇵🇳🇵🇳🇵

  • @Nanda12666
    @Nanda1266621 сағат бұрын

    इ माओवादी भट्टराई को कुरा सुन्नु भनेको खेर जाने बाटो

  • @h4-iv3uf
    @h4-iv3uf21 сағат бұрын

    Namaskar to all No one should listen to dallal who is against Nepal and Nepali Shame on them Liar

  • @devibasnet1687
    @devibasnet168722 сағат бұрын

    Right ❤❤❤❤❤

  • @ManojTamrakar-jd4cy
    @ManojTamrakar-jd4cyКүн бұрын

    वा👏👏👏रेसम जी यथार्थ शब्द हरु 👏👏👏

  • @user-kg4qk4rw7x
    @user-kg4qk4rw7xКүн бұрын

    देश लाई खोक्रो बनाइस भारत को गोटी बनेर अझ लाज सरम छैन येस्लाइ

  • @ArzunMagar
    @ArzunMagarКүн бұрын

    के भन्या डा.ज्यु ..युवाले गर्ने के बुढाले गर्ने के?मिलेर पो संसार जितिन्छत नयाँ शक्तिदेखी उपेन्द्र यादभ अब युवा के भन्या ?देश भिजन र निस्वार्थ राजनितिले बन्छ।नत्र जति बिचार चेन्ज गरेनि हुन्न गरिराख्नुस है।

  • @mahendragurung6419
    @mahendragurung6419Күн бұрын

    नेपालमा बालेन ,रबि हर्कले राम्रो काम गरिरहेको छ तर यी ठुला नेता तसकर माफिया ngo यी सब सग लडन रबि ,बालेन ,हर्कले सक्दैन यसको कडि र समस्या र सक्ने ब्यक्ति को नाम हो दुर्गा प्रसाईं हो हामिलाई नेपालमा दुर्गा प्रसाईं चाहियो यथार्थ मा बोलौ है साथि हो भावनामा न बगौउ नत्र देश 100 साल सम्म पछि पर्छ दुर्गा लाई साथ दिअौ जय नेपाल

  • @minkumar44
    @minkumar44Күн бұрын

    Good sai ho

  • @laxmanbk2409
    @laxmanbk2409Күн бұрын

    जुन् पाटिकोहोस् सोच् यसरिनै जानू प्रछा

  • @user-wb7gh7bb5v
    @user-wb7gh7bb5vКүн бұрын

    रबि र बालेन जि, यो कंग्रेस पार्टी संग नझुक्नुहोस। गर्ने बेलामा के लछारिस??

  • @joglaljoshi7660
    @joglaljoshi7660Күн бұрын

    जस्ले जे जे भने पनि यो देशमा अब नया जङ्ग बहादुर नजन्मि देशलाइ सहि दिशामा लान सक्दैन यि नया पुराना कोहो माइकल लाल ले देश उभो लगाउन सक्दैन सक्दैन सक्दैन ! पैसा मात्रै पाए आमा स्वास्नि छोरा छोरि सब्बै बेच्न तयार हुन !

  • @rolakthapa3405
    @rolakthapa3405Күн бұрын

    रबि विरालो को रास्वपा एक जना भ्रष्ट लोभि बिरालो ले सकिय नि?

  • @bishnupoudel4920
    @bishnupoudel4920Күн бұрын

    धेरै जोसिलो सन्देशमुलक वाणी🎉

  • @KhanalB
    @KhanalBКүн бұрын

    I salute you, Dr. Baburam, for your insight.

  • @nabinrai316
    @nabinrai316Күн бұрын

    100&10 % Right point

  • @nabinrai316
    @nabinrai316Күн бұрын

    Resham chudary is best leader