रानी माहुरी ग्राफ्टिङ कसरी गर्ने ? | Queen Grafting | Live

Үй жануарлары мен аңдар

#queengrafting #queenbee #live
We are Available on :-
Contact:- 9869356787 , 9851088419.
Website:- www.arjunbesthoneybee.com/
E-mail:- mbeeconcern@gmail.com
For Whatsapp:- 9869356787
Our social Media sites
Instagram - / arjunbesthoneybee
Facebook - profile.php?...
Tiktok - / arjunbesthoneybee
मौरीपाल्ने, मह उपयोग गर्ने, मौरीका बारेमा जानाकारी लिन चाहानेका लागि अति नै रोचक खालको जानाकारी दिने र आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यले सम्पुर्णमा यो (You tube) च्यानल मार्फत रोचक भिडियोहरु प्रस्तुत गरि रहेका छौं । यसलाई पुरै हेरेपछि Like, Subscribe, Share, Comment गर्न नछुटाउनु होला ।
हामीलाई सोझै सम्पर्क गरेर पनि यहांहरुलाई चाहिने मौरी तालिम, मौरी जन्य सामाग्रि(मौरी घार सेरेना मेलीफेरा, मौरी गोला, अन्य मौरी सामाग्रिहरु) अर्डर गर्न सक्नुहुने छ । शुद्ध प्राकृतिक मह, मैन, कुट आदिका लागि सम्पर्क फोन:- 9869356787, 9851088419 अथवा हाम्रो Offical Website www.arjunbesthoneybee.com बाट पनि हामीलाई सोजै अर्डर गर्न सक्नुहुन्छ
This video is made under the supervision of Arjun best honey KZread channel.
Some of the element in the video is imported through internet.
Address and Contact
Banganga Municipality -1 Kapilvastu, Nepal
+9779869356787, +9779851088419
On screen
Arjun Pokhrel
Chairmain - Nepal Beekeeping Central Co-operative Union.
Content Host
Anusandhan Pokhrel
Instagram - / anusandhan_pokhrel_
Video Editor
Abishkar Pokhrel.
Instagram - / abishkar_pokhrel

Пікірлер: 26

  • @nirtamang6372
    @nirtamang63724 ай бұрын

    भिडियाे राम्राे अाएन अर्जुनसर।

  • @shitalshahi6719
    @shitalshahi67194 ай бұрын

    Cage ma haleyrw dini ki cell rakhda ramro.hola bhandinj paryo sir

  • @user-up5yl4um4f
    @user-up5yl4um4f3 ай бұрын

    Nice sir

  • @shitalshahi6719
    @shitalshahi67194 ай бұрын

    Sir please reply rani bihin ghar ma quuen cell kasri dini please reply

  • @dhankambangdhankambang
    @dhankambangdhankambang4 ай бұрын

    Main banaune ra pagalne tarika pani vidio banaun sir

  • @kumarilama5738
    @kumarilama57384 ай бұрын

    Wow informative i like this video

  • @shitalshahi6719
    @shitalshahi67194 ай бұрын

    Sir queen cell ghar ma kasri dini vedio please please

  • @baburamrai2034
    @baburamrai20344 ай бұрын

    नेट्वोर्क स्लो रैछ।राम्रो देखिएन सर।बरु भिडिओ बनाएर अपलोड गर्नुभए क्लियर देखिन्थ्यो।

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    Ай бұрын

    Upload भाको video हेर्नु न त अझ जानकारी चाहीएमा हामीलाइ सम्झनु होला । Do contact us:-9869356787 For More details click link below:- Our website 🪩arjunbesthoneybee.com/ , Facebook 💬facebook.com/profile.php?id=100054252380077&mibextid=JRoKGi, Instagram💬instagram.com/arjunbesthoneybee?igsh=MnhhdGx6bzQ3eHVi, KZread🔔 youtube.com/@arjunbesthoneybee?si=sd_8lYs9koi2Vuta Thank You For Your Response Arjun Best Honeybee Family.❤️🐝🐝 # जय मौरी !

  • @user-zy5zm8uv3z
    @user-zy5zm8uv3z4 ай бұрын

    good job❤❤❤

  • @user-qu5st6hy5n
    @user-qu5st6hy5nАй бұрын

    sir namskar yo kati dinko talim ho sir vandinun L sir plize❤ sir

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    Ай бұрын

    एक हप्ता को तालीम हो सर जस्मा ३ दिन Online Training हुन्छ भने ४ दिन चै Physical Training हुन्छ सर । Training को लागी हाम्रो Online Form भर्नु होला । Training Form Link : arjunbesthoneybee.com/p/beekeeping-training जानकारी को लागी हामीलाई Contact गर्नु होला । Do Contact Us : 9869356787 , 9851088419 For More details click link below:- Our website 🪩arjunbesthoneybee.com/ , Thank You For Your Response Arjun Best Honeybee Family.❤️🐝🐝 # जय मौरी !

  • @thamanghamire2970
    @thamanghamire29703 ай бұрын

    यो सेरेनाको मेसिनले मैले पनि आधारचाका बनाउने गरेको छु । मेरो अनुभवमा चाहिँ यसरी मैनलाइ पटक पटक खन्याएर चाका राम्रो बन्दैन । अलि केही ठुलो कपबाट जति सक्यो चाडो खन्याएर ढक्कन लगाउने र १०/१५ सेकेन्डमै निकाल्न सकिन्छ । ढक्कन लगाएपछि मैनले आफ्नो surface लिन्छ । हामिले माथिबाट थप press गर्नुपर्ने जस्तो मलाई त लाग्दैन ।बढी तात्न दिनुहुदैन perfect आधारचाका बन्छ ।ढिलो गरेमा कोसको आकार आउदैन चाका बाक्लो पनि हुन्छ ।

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    Ай бұрын

    Thank you keep watching .

  • @baljitrai1338
    @baljitrai13384 ай бұрын

    तलिम ठिकै छ ब्यबस्थापन कम ज‍ोरि देखियो

  • @YLGM-ou3ze
    @YLGM-ou3ze3 ай бұрын

    यो रानि वनाउने तालिम मलाइ पनि चाहियको छ हजुर के गर्ने होला

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    3 ай бұрын

    Do contact us:-9869356787 For More details Our website:- arjunbesthoneybee.com/ , Facebook:- facebook.com/profile.php?id=100054252380077&mibextid=JRoKGi, Instagram:- instagram.com/arjunbesthoneybee?igsh=MnhhdGx6bzQ3eHVi KZread:- youtube.com/@arjunbesthoneybee?si=sd_8lYs9koi2Vuta Thank You For Your Response… Arjun Best Honeybee Family.❤️🐝🐝 # जय मौरी !

  • @laxmanchamlagain5460
    @laxmanchamlagain54604 ай бұрын

    लाइभ चाहिँ चाँडै ल्याउनुहोला है।

  • @resamc-ris2936
    @resamc-ris29364 ай бұрын

    यो तालिम मलाई पनि चाहिएको कसरी सम्पर्क गर्ने होला सर

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    4 ай бұрын

    हामीलाई सम्पर्क गर्नुहोला 9851088419

  • @deelgurung9516
    @deelgurung95163 ай бұрын

    काहा बाट हो सर

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    3 ай бұрын

    4No Kapilvastu

  • @laxmanchamlagain5460
    @laxmanchamlagain54604 ай бұрын

    सेरेना मौरीलाई समायोजन गर्दा मैले पाँच फ्रेम मौरी गोलालाई तलपट्टि बनाएर समायोजन गरेको थिए भने तीन फ्रेम रानीविहीन अर्थात् समायोजन गर्नुपर्ने मौरीलाई माथि राखेर समायोजन गरेको थिए। ती मौरीहरू एक आपसमा समायोजन भए कुनै किसिमको लडाईँ पनि गरेनन् त्यो मौरी भाग्छ भनेर मैले क्विन गेट (queen get) लगाएर राखेको थिए। त्यसको दुई दिनपछि बेलुका ३ बजेको समयमा मौरी सबै घारबाट निक्लिएर भाग्न थाले वा आफ्नो गन्तव्यतिर लागे अनि एक मुठी मौरी र रानी (queen get) अर्थात् रानीगेटमा पर्यो र उड्न पाएन तर ती कर्मी मौरीहरू घारमा फर्किएर आएनन् तिनीहरू कता गए गए। अब एकमुठी मौरी र रानी मात्र बाँकी रहेको छ। त्यो रानी तीन महिनाको गुणस्तरीय रानी थियो राम्रोसँग अण्डा पारिरहेको थियो। । त्यो रानीलाई विस्थापन गर्न पनि आँट आइरहेको छैन। त्यो रानीलाई कसरी बचाउन सकिन्छ अब यो रानी मौरी बचाउने तरिका र कर्मी मौरीहरूले रानीमौरी छोडेर जानुका कारणहरू के हुन सक्छ। अब तपाईँले सेरेना मौरीको बेसमा वा (oriented) भएर गोला समायोजन गर्ने विधि तथा तरिका सिकाउनुहोला। रानीविहीन गराएको कति समयमा सेरेना मौरी लाई अर्को घारमा समायोजन गर्न सकिन्छ।अनि रुखबाट काटेर ल्याएको मौरी काे रानी छैन अब त्यसलाई अर्को घारमा कसरी समायोजन गर्न सकिन्छ। रुखबाट काटेर ल्याएको मौरीलाई पनि समायोजन गर्न सकिन्छ। त्यसलाई कसरी राखेर समायोजन गर्ने। त्यसको त चाका माथिबाट राख्न मिल्दैन। सेरेना मौरलाई पनि ब्रोड च्याम्परमाथि ब्रोड च्याम्पर राखेर समायोजन गर्नुपर्ने हो कि। यी सबै प्रश्नको उत्तर दिने प्रयास गर्नुहोला। यस प्रश्नले वा यो घटनाले मौरी पालिरहने किसानहरूलाई चुनौतीको विषय वा अनुसन्धानको विषय(innovation subject ) बनाएको छ।हुन त त्यति मौरी जाँदैमा किसानलाई फरक त पार्दैन तर व्यावसायिक रूपमा मौरी पाल्नेलाई चाहिँ जटिलत निम्त्याउन सक्छ। I hope तपाईँले question बुझ्नुभो भने आशा राखेको छु। मलाई आशा छ यो प्रश्न सबैलाई अनौठो वा कसै किसानले भोगेको हुनुहुन्छ होला। यस प्रश्नको मौरी विज्ञबाट reply पाउँछु भन्ने आशा लागेको छ। यस प्रश्नले मलाई मात्र नभएर सिङ्गो मौरी पालिरहने किसान साथीहरूका लागि पनि सहयोग मिल्नेछ भन्ने आशा राखेको छु। हस् त धन्यवाद।(this question is difficult and challenge innovation of honeybee reached zone.)❤

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    Ай бұрын

    Thank you keep watching.

  • @deelgurung9516
    @deelgurung95163 ай бұрын

    घर को कति हो

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    3 ай бұрын

    Do contact us:-9869356787 For More details Our website:- arjunbesthoneybee.com/ , Facebook:- facebook.com/profile.php?id=100054252380077&mibextid=JRoKGi, Instagram:- instagram.com/arjunbesthoneybee?igsh=MnhhdGx6bzQ3eHVi KZread:- youtube.com/@arjunbesthoneybee?si=sd_8lYs9koi2Vuta Thank You For Your Response… Arjun Best Honeybee Family.❤️🐝🐝 # जय मौरी !

Келесі