Queen Grafting Set | रानी उत्पादनका सामाग्री एकै सेटमा

#queenbee #grafting #beekeeping
This is advance beekeeping practice, using queen grafting set we can increase numbers of bee colony.
We are Available on :-
Contact:- 9869356787 , 9851088419.
Website:- www.arjunbesthoneybee.com/
E-mail:- mbeeconcern@gmail.com
For Whatsapp:- 9869356787
Our social Media sites
Instagram - / arjunbesthoneybee
Facebook - profile.php?...
Tiktok - / arjunbesthoneybee
मौरीपाल्ने, मह उपयोग गर्ने, मौरीका बारेमा जानाकारी लिन चाहानेका लागि अति नै रोचक खालको जानाकारी दिने र आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यले सम्पुर्णमा यो (You tube) च्यानल मार्फत रोचक भिडियोहरु प्रस्तुत गरि रहेका छौं । यसलाई पुरै हेरेपछि Like, Subscribe, Share, Comment गर्न नछुटाउनु होला ।
हामीलाई सोझै सम्पर्क गरेर पनि यहांहरुलाई चाहिने मौरी तालिम, मौरी जन्य सामाग्रि(मौरी घार सेरेना मेलीफेरा, मौरी गोला, अन्य मौरी सामाग्रिहरु) अर्डर गर्न सक्नुहुने छ । शुद्ध प्राकृतिक मह, मैन, कुट आदिका लागि सम्पर्क फोन:- 9869356787, 9851088419 अथवा हाम्रो Offical Website www.arjunbesthoneybee.com बाट पनि हामीलाई सोजै अर्डर गर्न सक्नुहुन्छ
This video is made under the supervision of Arjun best honey KZread channel.
Some of the element in the video is imported through internet.
Address and Contact
Banganga Municipality -1 Kapilvastu, Nepal
+9779869356787, +9779851088419
On screen
Arjun Pokhrel
Chairmain - Nepal Beekeeping Central Co-operative Union.
Content Host
Anusandhan Pokhrel
Instagram - / anusandhan_pokhrel_
Video Editor
Abishkar Pokhrel.
Instagram - / abishkar_pokhrel

Пікірлер: 55

  • @arjunbesthoneybee
    @arjunbesthoneybee4 ай бұрын

    Buy link- arjunbesthoneybee.com/product/queen-grafting-set

  • @ayubsunuwar7692
    @ayubsunuwar7692Ай бұрын

    Thank you sir जानकारी लागी 🙏 God bless you 🙋

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    Ай бұрын

    Thank you and keep watching .

  • @hemantshrestha4797
    @hemantshrestha4797Ай бұрын

    Grafting gareko video Pani dekhaunu na sir

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    Ай бұрын

    यो भिडियो हेर्नु यसमा Grafting गरेर देखा छ । kzread.infoCp4T3cWbrps?si=svQQvaBPULcf4sTu

  • @gurungresham469
    @gurungresham4695 ай бұрын

    जय मौरी❤❤

  • @purnasubba3584
    @purnasubba358427 күн бұрын

    Cup rakheko chahi dekhaunu bhaena ta sar cup Pani rakhera dekhaunu bhaeko bhae jhan ramro huntyo hajur❤❤❤

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    23 күн бұрын

    Cup कसरी राख्ने भनेर जान्नको लागी हामीलाइ Whatsapp मा Contact गर्नु होस् । Whatsapp nbr : 9869356787 Contact no : 9869356787 , 9851088419 Our WebSite : arjunbesthoneybee.com/

  • @BishnuGurung-zm4cv
    @BishnuGurung-zm4cv28 күн бұрын

    Sir queen grafting garda jelly raking parxa ra

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    28 күн бұрын

    Jelly राख्नु पर्छ सर । जानकारी को लागी हामीलाइ Contact गर्नु होस् वा यो Video हेर्र्नु होस् । kzread.infoCp4T3cWbrps?si=PRH8_zfnavd37pEv

  • @aatmarambudhathoki1251
    @aatmarambudhathoki12515 ай бұрын

    melifera ko rani uplabdha garauna sakinxa hola sir .ktm ko lagi

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    4 ай бұрын

    हामीलाई सम्पर्क गर्नुहोला 9851088419

  • @baljitrai1338
    @baljitrai13385 ай бұрын

    दामि

  • @xettryanmol
    @xettryanmol5 ай бұрын

    अन्य सामाग्री हरु नी चाहिएको थियो sir

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    4 ай бұрын

    हामीलाई सम्पर्क गर्नुहोला 9851088419

  • @lilthapa5389
    @lilthapa538924 күн бұрын

    Meli fera ko queen grafting set ko price plz

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    24 күн бұрын

    तल दिएको Link मा Click गरेर मुल्य हेर्न छक्नुहुन्छ । जानकारी को लागी हामीलाइ Contact गर्नु होस् । Queen Grafting Set Buy Link : www.arjunbesthoneybee.com/product/queen-grafting-set Do Contact Us : 9869356787 , 9851088419 Our WebSite : www.arjunbesthoneybee.com/ Thank You Sir Keep Watching .

  • @B.P.-Rai
    @B.P.-Rai5 ай бұрын

    अनिनी हजुर एउटा प्रश्न हैत मौरिको चार जोदि मैन ग्रन्थी हुन्छ अरे त्यो चार ग्रन्थि देखि सिधै चाका निर्मान गर्छकी मुख द्वारा निकाली निर्मान गर्ने रहेछ भनिदिनुनि. . . ??? अनि अर्को मौरिलेनी कुन अङ्ग देखि सास् फेर्दछ नहिच्किचै उतर दिए मौरी पालक आभारी हुने थियम कि !😢

  • @laxmanchamlagain5460
    @laxmanchamlagain54605 ай бұрын

    मौरी को गाेला बिभाजन गर्न सन्दर्भमा केही प्रशन सर।(याे सेरेना मौरी को बेशमा) सबै प्रबिधिक ले मौरी गाेला बिभाजन गर्दा एक घार बाट दुई घार बनाउने तरिका मात्रै सिकाउछँन। तर सेरेना मौरी (apis cerena bee) लाई एकै घार बाट एक सिजनम 4 बाट घार पनि बनाउन सकिन्छ भन्ने गर्छन सर याे गर्न प्रक्रियाहरू के के रहेकाे छन र मुख्य ध्यान दिनु पर्न तरिका हरू के के रहेका छन्।याे विधि कुन सिजनमा बनाउन उपयुक्त हुन्छ त्यो पनि भनिदिनु हाेला सर।मानाै, मसँग 1 घारमा 10 फ्रेम मौरी छ र भाले मौरी पनि केही सङ्ख्या मा रहेकाे छ।अब हामीले 2 घारकाे लागि आधा आधा गर्दा पर्याप्त संख्यामा भाले र nurse bee हरू 2 घार बनाउन का लागि पर्याप्त हुन्छ। तर दुई घार भन्दा बडि घार बनाउदा भाले र nurse bee मौरी कम मात्र रहेकाे हुन्छ।अब रहयाे रानी मौरी को काेष दिए पछि कुमारी रानी त केहिदिन मा रानी नभएको घारमा जन्मिन्छ(born) हुन्छ।अब जन्मिएकाे रानीलाई पर्याप्त मात्र मा (royel jelly) उपलब्ध हुन्छ र सर।अब त्यसको परिमाण के हुन् सक्छ यसका लागि के गरन सकिन्छ सर।यसकाे बारेमा पनि के सुझाव राखिदिनु हाेला।अनि अर्को सर मौरी गाेला बिभाजन गर्नु भन्दा अगाडि बडि मात्र मा nurse bee पूबरूपमा बडि मात्र उत्पादन गर्न के गर्नु पर्छ।याे तरिकाले गाेला बिभाजन गर्दा रानी काेष (queen cell) आफैले उत्पादन (rearing )गरेकाे हुनु पर्छ कि सर। गाेला मात्रै बिभाजन गरदेपछि मौरीले नै रानी उत्पादन गर्न गर्छ ।मौरीले नै उत्पादन गरेरकाे रानी कतिकाे गुणस्तरीय हुन्छ यसकाे बारेमा पनि भनिदिनु हाेला याे के कारणले कम गुणस्तरीय हुन्छ याे पनि भनिदिनुु हाेला ।याे तरिका ले गाेला बिभाजन गर्दा मेटिङग घार (meating hive)को आवश्यकता पर्द छ कि र nutan B घारमा पनि गर्न सकिन्छ हाेला सर। question लामो भयाे सर तर पढदा गहन अर्थात (deeply) तरिकाले पढेर सबै राखेको बिषयकाे उत्तर दिने प्रयास गर्नु हाेला सर।comment काे प्रश्नको उत्तर प्रबिधि बिषयमा बडि जाेड भएको हुदा यस्ता प्रशनकाे हल प्रबिधिक सँग काे छलफल बाट प्रप्त हुने आशा लिएर काे छु। यश बिषयमा बडी प्रथमिकता दिनुहुन (arjun sir) आग्रह गर्द छु।हस धन्यवाद 🙏 जय मौरी ।🐝🐝🐝🐝🐝🐝🐝माथि छुटेकाे प्रशन दुई भन्दा बडि घार बिभाजन गर्दा पुरानो घार बाट कतिकाे दुरी (distance) मा राखनु पर्छ छ। याे पनि सेरेना मौरी को लागि important काे बिषय रहेकाे छ यसकाे पनि घार बिभाजन गर्न तरिकामा सिकाउनु हाेला।त्यसैमा।याे तरिकाले गाेला बिभाजन गर्दा साबिक घारकै छेउमा राखने गरिन्छ कि सर।अन्य ठाउँ मा राखिन्छ।याे प्रकियाले गाेला बिभाजन गरदा सेरेना मौरी बडी रानी मौरी भएको घारमा बडि जाने हुन्छ।यश बाट कसरी बराबरी मौरी घारमा मिलाउन सकिन्छ।यश बारेमा पनि केही जानकारी दिनुन। यश बारेमा चाडै भिडियो बनाउनु हाेला सर।यश अघि पनि थुप्रै प्रशन राखेकाे छु।त्यसकाे पनि उत्तर दिने प्रयास गर्नु न सर।❤❤🐝🐝🐝🐝❤❤❤❤❤❤

  • @laxmanchamlagain5460

    @laxmanchamlagain5460

    5 ай бұрын

    Is this commemt most repately and very important .

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    5 ай бұрын

    लक्ष्मण जी तपाईले अत्यन्तै महत्वपुर्ण बिषय उठाउने गर्नु हुन्छ यसले हामीलाई पनि अझ हौसला मिलेको हुन्छ । तपाइले धेरै रानी बनाउने र सफल रुपमा घार बिभाजनका बिषय उठाउनु भएकोमा हामी धेरै खशि छौं । यो बिषयको उच्चकोटीको रानीमौरी उत्पादन तालिम हुने गर्दछ त्यसमा यि सबै कुरा आउंछन । मिल्छ भने तपाइ एक पटक रानीमौरी उत्पादन र एडभान्स लेभलको तालिममा सहभागी हुनु होस भन्न चाहान्छौं ।

  • @laxmanchamlagain5460

    @laxmanchamlagain5460

    5 ай бұрын

    ​@@arjunbesthoneybeeम अलिक ब्यस्त भएको ले तत्काल तालिम लिने अबस्थामा छुईन सर।

  • @mukundagiri606
    @mukundagiri6065 ай бұрын

    Bee keeping training kasari lina sakinna Hjr ko ma training available xa ki xaina

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    4 ай бұрын

    हामीलाई सम्पर्क गर्नुहोला 9851088419

  • @basantikhatri412
    @basantikhatri4124 ай бұрын

    Yo kun thau bat boldeein hunuhunx yek phera rani utpadn ko lagi xoto prsixen grnpye ramro hune tiyo

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    27 күн бұрын

    Sir Training को लागी हाम्रो Website मा गएर फम भरनु हाला । www.arjunbesthoneybee.com/p/beekeeping-training For Contact Us : 9869356787 , 9851088419

  • @nepalihoni3768
    @nepalihoni37685 ай бұрын

    महङ्गो हो सर धेरै 😢

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    5 ай бұрын

    चिन्ता मान्नु पर्दैन क्वालीटी अनुसार फरक फरक हुन्छ

  • @dhankambangdhankambang
    @dhankambangdhankambang5 ай бұрын

    Panchtharma kasari paun sakinxa?

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    5 ай бұрын

    delivery all over Nepal hamilai samparka garnuhola - 9851088419

  • @shantabhandaripokhrel6222
    @shantabhandaripokhrel62225 ай бұрын

    ❤️🌹🌺🌹🙏🙏🙏🙏🐝🐝🐝🐝

  • @FUNNYCLIP885
    @FUNNYCLIP8855 ай бұрын

    Price of Bees with hive? I m planning on keepinh 1 or 2 on my house

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    5 ай бұрын

    हामीलाई सम्पर्क गर्नुहोला 9851088419

  • @FUNNYCLIP885

    @FUNNYCLIP885

    5 ай бұрын

    @@arjunbesthoneybee location nai tada parne raicha hamro

  • @Exist14
    @Exist144 ай бұрын

    महुरीकाे चाका किलाे काे मुल्य कति हाे ।

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    4 ай бұрын

    हामीलाई सम्पर्क गर्नुहोला 9851088419

  • @laxmanchamlagain5460
    @laxmanchamlagain54605 ай бұрын

    रानी काेष बनाउने घरेलु तरिका पनि सिकाउनुन सर।अनि डिपीङ रड चाहिँ कसरी बनाउनु हाे।याे भन्दा अगाडि काे भिडियो काे( comment you response take me).

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    5 ай бұрын

    You Question are in our bucket list you will be soon responded

  • @Kalibahadurphiyaklimbu170
    @Kalibahadurphiyaklimbu1705 ай бұрын

    Pls price kati hola?

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    5 ай бұрын

    hamilai samparka garnuhola - 9851088419

  • @user-qu5st6hy5n
    @user-qu5st6hy5n10 күн бұрын

    malai chaheko 6 sir udaypu katari ma delivery hunch sir

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    9 күн бұрын

    हजुर सर डेलीभरी हुन्छ अडरको लागी हामीलाई सम्प्रर्क गर्नु होस् । Do contact us:-9869356787 , 98510884196 For More details click link below:- Our website 🪩arjunbesthoneybee.com/ , Facebook 💬facebook.com/profile.php?id=100054252380077&mibextid=JRoKGi, Instagram💬instagram.com/arjunbesthoneybee?igsh=MnhhdGx6bzQ3eHVi, KZread🔔 youtube.com/@arjunbesthoneybee?si=sd_8lYs9koi2Vuta Thank You For Your Response Arjun Best Honeybee Family.❤️🐝🐝 # जय मौरी !

  • @dhankambangdhankambang
    @dhankambangdhankambang5 ай бұрын

    Ma panchtharko manxe kasari paun sakxu rani utpadan set?

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    5 ай бұрын

    हामीलाई सम्पर्क गर्नुहोला 9851088419

  • @roslinapoon5989
    @roslinapoon59894 ай бұрын

    मूल्य कति होला हजुर?

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    4 ай бұрын

    हामीलाई सम्पर्क गर्नुहोला 9851088419

  • @user-mw1ty5bv1n
    @user-mw1ty5bv1n5 ай бұрын

    Mali chiyo kati ho prize

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    5 ай бұрын

    hamilai samparka garnuhola - 9851088419

  • @dolrajpandey3725
    @dolrajpandey37255 ай бұрын

    टुनिका काठ कसरी खरिद गर्नु हुन्छ ?

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    5 ай бұрын

    हामीलाई सम्पर्क गर्नुहोला 9851088419

  • @jayakumarrai7508
    @jayakumarrai75085 ай бұрын

    Kati parxa set ko?

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    5 ай бұрын

    हामीलाई सम्पर्क गर्नुहोला 9851088419

  • @mansingh04
    @mansingh045 ай бұрын

    Pp kati sir

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    5 ай бұрын

    हामीलाई सम्पर्क गर्नुहोला 9851088419

Келесі