धेरै र गुणस्तरीय मह निकाल्ने महमदानी | Honey extractor | High Quality

#honey #extractor #beekeeping
This is Honey Extractor used to extract quality honey from bee hive this used as advance beekeeping practice in nepal.
We are Available on :-
Contact:- 9869356787 , 9851088419.
Website:- www.arjunbesthoneybee.com/
E-mail:- mbeeconcern@gmail.com
For Whatsapp:- 9869356787
Our social Media sites
Instagram - / arjunbesthoneybee
Facebook - profile.php?...
Tiktok - / arjunbesthoneybee
मौरीपाल्ने, मह उपयोग गर्ने, मौरीका बारेमा जानाकारी लिन चाहानेका लागि अति नै रोचक खालको जानाकारी दिने र आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यले सम्पुर्णमा यो (You tube) च्यानल मार्फत रोचक भिडियोहरु प्रस्तुत गरि रहेका छौं । यसलाई पुरै हेरेपछि Like, Subscribe, Share, Comment गर्न नछुटाउनु होला ।
हामीलाई सोझै सम्पर्क गरेर पनि यहांहरुलाई चाहिने मौरी तालिम, मौरी जन्य सामाग्रि(मौरी घार सेरेना मेलीफेरा, मौरी गोला, अन्य मौरी सामाग्रिहरु) अर्डर गर्न सक्नुहुने छ । शुद्ध प्राकृतिक मह, मैन, कुट आदिका लागि सम्पर्क फोन:- 9869356787, 9851088419 अथवा हाम्रो Offical Website www.arjunbesthoneybee.com बाट पनि हामीलाई सोजै अर्डर गर्न सक्नुहुन्छ
This video is made under the supervision of Arjun best honey KZread channel.
Some of the element in the video is imported through internet.
Address and Contact
Banganga Municipality -1 Kapilvastu, Nepal
+9779869356787, +9779851088419
On screen
Arjun Pokhrel
Chairmain - Nepal Beekeeping Central Co-operative Union.
Content Host
Anusandhan Pokhrel
Instagram - / anusandhan_pokhrel_
Video Editor
Abishkar Pokhrel.
Instagram - / abishkar_pokhrel

Пікірлер: 53

  • @arjunbesthoneybee
    @arjunbesthoneybee5 ай бұрын

    Website Purchase link :- arjunbesthoneybee.com/collections/beekeeping-equipments

  • @laxmanchamlagain5460

    @laxmanchamlagain5460

    5 ай бұрын

    मौरी को गाेला बिभाजन गर्न सन्दर्भमा केही प्रशन सर।(याे सेरेना मौरी को बेशमा) सबै प्रबिधिक ले मौरी गाेला बिभाजन गर्दा एक घार बाट दुई घार बनाउने तरिका मात्रै सिकाउछँन। तर सेरेना मौरी (apis cerena bee) लाई एकै घार बाट एक सिजनम 4 बाट घार पनि बनाउन सकिन्छ भन्ने गर्छन सर याे गर्न प्रक्रियाहरू के के रहेकाे छन र मुख्य ध्यान दिनु पर्न तरिका हरू के के रहेका छन्।याे विधि कुन सिजनमा बनाउन उपयुक्त हुन्छ त्यो पनि भनिदिनु हाेला सर।मानाै, मसँग 1 घारमा 10 फ्रेम मौरी छ र भाले मौरी पनि केही सङ्ख्या मा रहेकाे छ।अब हामीले 2 घारकाे लागि आधा आधा गर्दा पर्याप्त संख्यामा भाले र nurse bee हरू 2 घार बनाउन का लागि पर्याप्त हुन्छ। तर दुई घार भन्दा बडि घार बनाउदा भाले र nurse bee मौरी कम मात्र रहेकाे हुन्छ।अब रहयाे रानी मौरी को काेष दिए पछि कुमारी रानी त केहिदिन मा रानी नभएको घारमा जन्मिन्छ(born) हुन्छ।अब जन्मिएकाे रानीलाई पर्याप्त मात्र मा (royel jelly) उपलब्ध हुन्छ र सर।अब त्यसको परिमाण के हुन् सक्छ यसका लागि के गरन सकिन्छ सर।यसकाे बारेमा पनि के सुझाव राखिदिनु हाेला।अनि अर्को सर मौरी गाेला बिभाजन गर्नु भन्दा अगाडि बडि मात्र मा nurse bee पूबरूपमा बडि मात्र उत्पादन गर्न के गर्नु पर्छ।याे तरिकाले गाेला बिभाजन गर्दा रानी काेष (queen cell) आफैले उत्पादन (rearing )गरेकाे हुनु पर्छ कि सर। गाेला मात्रै बिभाजन गरदेपछि मौरीले नै रानी उत्पादन गर्न गर्छ ।मौरीले नै उत्पादन गरेरकाे रानी कतिकाे गुणस्तरीय हुन्छ यसकाे बारेमा पनि भनिदिनु हाेला याे के कारणले कम गुणस्तरीय हुन्छ याे पनि भनिदिनुु हाेला ।याे तरिका ले गाेला बिभाजन गर्दा मेटिङग घार (meating hive)को आवश्यकता पर्द छ कि र nutan B घारमा पनि गर्न सकिन्छ हाेला सर। question लामो भयाे सर तर पढदा गहन अर्थात (deeply) तरिकाले पढेर सबै राखेको बिषयकाे उत्तर दिने प्रयास गर्नु हाेला सर।comment काे प्रश्नको उत्तर प्रबिधि बिषयमा बडि जाेड भएको हुदा यस्ता प्रशनकाे हल प्रबिधिक सँग काे छलफल बाट प्रप्त हुने आशा लिएर काे छु। यश बिषयमा बडी प्रथमिकता दिनुहुन (arjun sir) आग्रह गर्द छु।हस धन्यवाद 🙏 जय मौरी ।🐝🐝🐝🐝🐝🐝🐝माथि छुटेकाे प्रशन दुई भन्दा बडि घार बिभाजन गर्दा पुरानो घार बाट कतिकाे दुरी (distance) मा राखनु पर्छ छ। याे पनि सेरेना मौरी को लागि important काे बिषय रहेकाे छ यसकाे पनि घार बिभाजन गर्न तरिकामा सिकाउनु हाेला।त्यसैमा।याे तरिकाले गाेला बिभाजन गर्दा साबिक घारकै छेउमा राखने गरिन्छ कि सर।अन्य ठाउँ मा राखिन्छ।याे प्रकियाले गाेला बिभाजन गरदा सेरेना मौरी बडी रानी मौरी भएको घारमा बडि जाने हुन्छ।यश बाट कसरी बराबरी मौरी घारमा मिलाउन सकिन्छ।यश बारेमा पनि केही जानकारी दिनुन। यश बारेमा चाडै भिडियो बनाउनु हाेला सर।यश अघि पनि थुप्रै प्रशन राखेकाे छु।त्यसकाे पनि उत्तर दिने प्रयास गर्नु न सर।❤❤🐝🐝🐝🐝❤❤

  • @sundarkuwait4105
    @sundarkuwait41053 ай бұрын

    Good

  • @nardeorai5336
    @nardeorai53365 ай бұрын

    Price list details dinu vaya uttam hunay theyo hjr.

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    5 ай бұрын

    हामीलाई सम्पर्क गर्नुहोला 9851088419

  • @SurajKumal-pw3vc
    @SurajKumal-pw3vc5 ай бұрын

    राम्रो जानकारी

  • @user-eo6hs4lv9e
    @user-eo6hs4lv9e4 ай бұрын

    Namaskar arjun sir

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    4 ай бұрын

    Namaskar ! 🙏

  • @Dilbdr2023
    @Dilbdr20235 ай бұрын

    8 frem KO mahadani chaeyo sir

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    5 ай бұрын

    Order ko lagi hamilai samparka garnuhola - 9851088419

  • @user-yh1cx1ds6m
    @user-yh1cx1ds6m5 ай бұрын

    सर नमस्कार म इलाम बाट हो (1200मिटर)म पनि अलि अलि माउरी पाल्दै आएको छु साधारण रुपमा आधुनिक तिर जादैछु तर मेरोमा सोचेजस्तो उत्पादन गर्न सकिरा छैन मलाई पनि माउरी व्यवसाय गर्नु मन छ । के कारणले तेस्तो भको हो सर चरन पनि साधारण छ अलि चिसो चाई हुन्छ कि चिसोकै कारण ले नैहो येस्को केही उपाय हुन सक्ला बताई दिनु पर्यो सर

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    4 ай бұрын

    हामीलाई सम्पर्क गर्नुहोला 9851088419

  • @user-li3uy1vb6h
    @user-li3uy1vb6h5 ай бұрын

    Sir 8 frem r 4 frem ko maha madani ko mulya kati ho

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    5 ай бұрын

    हामीलाई सम्पर्क गर्नुहोला 9851088419

  • @rambasnet4849
    @rambasnet48493 ай бұрын

    मलाई पनि मह मदानी चाहियो मेलिफेरा को लागि ।

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    3 ай бұрын

    हामीलाई सम्पर्क गर्नु होला 9869356787

  • @niranjanbista691
    @niranjanbista6915 ай бұрын

    Extractor for meleefera bee, 8 frame price & where can I get it

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    5 ай бұрын

    हामीलाई सम्पर्क गर्नुहोला 9851088419

  • @pankojtamu8151
    @pankojtamu81515 ай бұрын

    kati parxa sir yo mesine lai ani kaha painxa sir

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    5 ай бұрын

    हामीलाई सम्पर्क गर्नुहोला 9851088419

  • @user-ow5vk6he5r
    @user-ow5vk6he5r5 ай бұрын

    Price कति पर्छ?

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    5 ай бұрын

    हामीलाई सम्पर्क गर्नुहोला 9851088419

  • @laxmanchamlagain5460
    @laxmanchamlagain54605 ай бұрын

    मौरी को गाेला बिभाजन गर्न सन्दर्भमा केही प्रशन सर।(याे सेरेना मौरी को बेशमा) सबै प्रबिधिक ले मौरी गाेला बिभाजन गर्दा एक घार बाट दुई घार बनाउने तरिका मात्रै सिकाउछँन। तर सेरेना मौरी (apis cerena bee) लाई एकै घार बाट एक सिजनम 4 बाट घार पनि बनाउन सकिन्छ भन्ने गर्छन सर याे गर्न प्रक्रियाहरू के के रहेकाे छन र मुख्य ध्यान दिनु पर्न तरिका हरू के के रहेका छन्।याे विधि कुन सिजनमा बनाउन उपयुक्त हुन्छ त्यो पनि भनिदिनु हाेला सर।मानाै, मसँग 1 घारमा 10 फ्रेम मौरी छ र भाले मौरी पनि केही सङ्ख्या मा रहेकाे छ।अब हामीले 2 घारकाे लागि आधा आधा गर्दा पर्याप्त संख्यामा भाले र nurse bee हरू 2 घार बनाउन का लागि पर्याप्त हुन्छ। तर दुई घार भन्दा बडि घार बनाउदा भाले र nurse bee मौरी कम मात्र रहेकाे हुन्छ।अब रहयाे रानी मौरी को काेष दिए पछि कुमारी रानी त केहिदिन मा रानी नभएको घारमा जन्मिन्छ(born) हुन्छ।अब जन्मिएकाे रानीलाई पर्याप्त मात्र मा (royel jelly) उपलब्ध हुन्छ र सर।अब त्यसको परिमाण के हुन् सक्छ यसका लागि के गरन सकिन्छ सर।यसकाे बारेमा पनि के सुझाव राखिदिनु हाेला।अनि अर्को सर मौरी गाेला बिभाजन गर्नु भन्दा अगाडि बडि मात्र मा nurse bee पूबरूपमा बडि मात्र उत्पादन गर्न के गर्नु पर्छ।याे तरिकाले गाेला बिभाजन गर्दा रानी काेष (queen cell) आफैले उत्पादन (rearing )गरेकाे हुनु पर्छ कि सर। गाेला मात्रै बिभाजन गरदेपछि मौरीले नै रानी उत्पादन गर्न गर्छ ।मौरीले नै उत्पादन गरेरकाे रानी कतिकाे गुणस्तरीय हुन्छ यसकाे बारेमा पनि भनिदिनु हाेला याे के कारणले कम गुणस्तरीय हुन्छ याे पनि भनिदिनुु हाेला ।याे तरिका ले गाेला बिभाजन गर्दा मेटिङग घार (meating hive)को आवश्यकता पर्द छ कि र nutan B घारमा पनि गर्न सकिन्छ हाेला सर। question लामो भयाे सर तर पढदा गहन अर्थात (deeply) तरिकाले पढेर सबै राखेको बिषयकाे उत्तर दिने प्रयास गर्नु हाेला सर।comment काे प्रश्नको उत्तर प्रबिधि बिषयमा बडि जाेड भएको हुदा यस्ता प्रशनकाे हल प्रबिधिक सँग काे छलफल बाट प्रप्त हुने आशा लिएर काे छु। यश बिषयमा बडी प्रथमिकता दिनुहुन (arjun sir) आग्रह गर्द छु।हस धन्यवाद 🙏 जय मौरी ।🐝🐝🐝🐝🐝🐝🐝माथि छुटेकाे प्रशन दुई भन्दा बडि घार बिभाजन गर्दा पुरानो घार बाट कतिकाे दुरी (distance) मा राखनु पर्छ छ। याे पनि सेरेना मौरी को लागि important काे बिषय रहेकाे छ यसकाे पनि घार बिभाजन गर्न तरिकामा सिकाउनु हाेला।त्यसैमा।याे तरिकाले गाेला बिभाजन गर्दा साबिक घारकै छेउमा राखने गरिन्छ कि सर।अन्य ठाउँ मा राखिन्छ।याे प्रकियाले गाेला बिभाजन गरदा सेरेना मौरी बडी रानी मौरी भएको घारमा बडि जाने हुन्छ।यश बाट कसरी बराबरी मौरी घारमा मिलाउन सकिन्छ।यश बारेमा पनि केही जानकारी दिनुन। यश बारेमा चाडै भिडियो बनाउनु हाेला सर।यश अघि पनि थुप्रै प्रशन राखेकाे छु।त्यसकाे पनि उत्तर दिने प्रयास गर्नु न सर।❤❤🐝🐝🐝🐝❤❤

  • @Nechali6585

    @Nechali6585

    5 ай бұрын

    To much everything Good for nothing ☝☝☝☝☝☝☝☝☝ 😷😁😅😆😃

  • @megharajmishra6095
    @megharajmishra60955 ай бұрын

    थोरै मौरी पाल्ने को लागि नी सानो 2फ्रेम को सस्तो हुन्न सर सेरेना को

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    5 ай бұрын

    हामीलाई सम्पर्क गर्नुहोला 9851088419

  • @mrsubba6160
    @mrsubba6160Ай бұрын

    नमस्कार ! भारतको सिक्किममा हजुरको कम्पनीको उत्पादन समाग्रीहरू मगाईयो भने पठाउनु सक्नु हुन्छ कि हुदैन होला ?

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    Ай бұрын

    Do contact us:-9869356787 For More details click link below:- Our website 🪩arjunbesthoneybee.com/ , Facebook 💬facebook.com/profile.php?id=100054252380077&mibextid=JRoKGi, Instagram💬instagram.com/arjunbesthoneybee?igsh=MnhhdGx6bzQ3eHVi, KZread🔔 youtube.com/@arjunbesthoneybee?si=sd_8lYs9koi2Vuta Thank You For Your Response Arjun Best Honeybee Family.❤️🐝🐝 # जय मौरी !

  • @user-ih4cd1on4o
    @user-ih4cd1on4o13 күн бұрын

    Namaste sir price kati parxa

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    12 күн бұрын

    Order र जानकारी को लागी हामीलाई Conatct गर्नु होस् । Do contact us:-9869356787 , 9851088419 For More details click link below:- Our website 🪩arjunbesthoneybee.com/ , Facebook 💬facebook.com/profile.php?id=100054252380077&mibextid=JRoKGi, Instagram💬instagram.com/arjunbesthoneybee?igsh=MnhhdGx6bzQ3eHVi, KZread🔔 youtube.com/@arjunbesthoneybee?si=sd_8lYs9koi2Vuta Thank You For Your Response Arjun Best Honeybee Family.❤️🐝🐝 # जय मौरी !

  • @RupnarayanBastola-is9gc
    @RupnarayanBastola-is9gc5 ай бұрын

    Kun thaue ma xa hjr ko mairi from sir

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    5 ай бұрын

    Desh ko different thau ma cha हामीलाई सम्पर्क गर्नुहोला 9851088419

  • @laxmanchamlagain5460

    @laxmanchamlagain5460

    5 ай бұрын

    मौरी को गाेला बिभाजन गर्न सन्दर्भमा केही प्रशन सर।(याे सेरेना मौरी को बेशमा) सबै प्रबिधिक ले मौरी गाेला बिभाजन गर्दा एक घार बाट दुई घार बनाउने तरिका मात्रै सिकाउछँन। तर सेरेना मौरी (apis cerena bee) लाई एकै घार बाट एक सिजनम 4 बाट घार पनि बनाउन सकिन्छ भन्ने गर्छन सर याे गर्न प्रक्रियाहरू के के रहेकाे छन र मुख्य ध्यान दिनु पर्न तरिका हरू के के रहेका छन्।याे विधि कुन सिजनमा बनाउन उपयुक्त हुन्छ त्यो पनि भनिदिनु हाेला सर।मानाै, मसँग 1 घारमा 10 फ्रेम मौरी छ र भाले मौरी पनि केही सङ्ख्या मा रहेकाे छ।अब हामीले 2 घारकाे लागि आधा आधा गर्दा पर्याप्त संख्यामा भाले र nurse bee हरू 2 घार बनाउन का लागि पर्याप्त हुन्छ। तर दुई घार भन्दा बडि घार बनाउदा भाले र nurse bee मौरी कम मात्र रहेकाे हुन्छ।अब रहयाे रानी मौरी को काेष दिए पछि कुमारी रानी त केहिदिन मा रानी नभएको घारमा जन्मिन्छ(born) हुन्छ।अब जन्मिएकाे रानीलाई पर्याप्त मात्र मा (royel jelly) उपलब्ध हुन्छ र सर।अब त्यसको परिमाण के हुन् सक्छ यसका लागि के गरन सकिन्छ सर।यसकाे बारेमा पनि के सुझाव राखिदिनु हाेला।अनि अर्को सर मौरी गाेला बिभाजन गर्नु भन्दा अगाडि बडि मात्र मा nurse bee पूबरूपमा बडि मात्र उत्पादन गर्न के गर्नु पर्छ।याे तरिकाले गाेला बिभाजन गर्दा रानी काेष (queen cell) आफैले उत्पादन (rearing )गरेकाे हुनु पर्छ कि सर। गाेला मात्रै बिभाजन गरदेपछि मौरीले नै रानी उत्पादन गर्न गर्छ ।मौरीले नै उत्पादन गरेरकाे रानी कतिकाे गुणस्तरीय हुन्छ यसकाे बारेमा पनि भनिदिनु हाेला याे के कारणले कम गुणस्तरीय हुन्छ याे पनि भनिदिनुु हाेला ।याे तरिका ले गाेला बिभाजन गर्दा मेटिङग घार (meating hive)को आवश्यकता पर्द छ कि र nutan B घारमा पनि गर्न सकिन्छ हाेला सर। question लामो भयाे सर तर पढदा गहन अर्थात (deeply) तरिकाले पढेर सबै राखेको बिषयकाे उत्तर दिने प्रयास गर्नु हाेला सर।comment काे प्रश्नको उत्तर प्रबिधि बिषयमा बडि जाेड भएको हुदा यस्ता प्रशनकाे हल प्रबिधिक सँग काे छलफल बाट प्रप्त हुने आशा लिएर काे छु। यश बिषयमा बडी प्रथमिकता दिनुहुन (arjun sir) आग्रह गर्द छु।हस धन्यवाद 🙏 जय मौरी ।🐝🐝🐝🐝🐝🐝🐝माथि छुटेकाे प्रशन दुई भन्दा बडि घार बिभाजन गर्दा पुरानो घार बाट कतिकाे दुरी (distance) मा राखनु पर्छ छ। याे पनि सेरेना मौरी को लागि important काे बिषय रहेकाे छ यसकाे पनि घार बिभाजन गर्न तरिकामा सिकाउनु हाेला।त्यसैमा।याे तरिकाले गाेला बिभाजन गर्दा साबिक घारकै छेउमा राखने गरिन्छ कि सर।अन्य ठाउँ मा राखिन्छ।याे प्रकियाले गाेला बिभाजन गरदा सेरेना मौरी बडी रानी मौरी भएको घारमा बडि जाने हुन्छ।यश बाट कसरी बराबरी मौरी घारमा मिलाउन सकिन्छ।यश बारेमा पनि केही जानकारी दिनुन। यश बारेमा चाडै भिडियो बनाउनु हाेला सर।यश अघि पनि थुप्रै प्रशन राखेकाे छु।त्यसकाे पनि उत्तर दिने प्रयास गर्नु न सर।❤❤🐝🐝🐝🐝❤❤

  • @user-tu7jz2vb7u
    @user-tu7jz2vb7u5 ай бұрын

    Price kati parxa sir

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    5 ай бұрын

    हामीलाई सम्पर्क गर्नुहोला 9851088419

  • @ghanshyampandey4270
    @ghanshyampandey42705 ай бұрын

    सर नमस्कार म नियमित दर्सक हु यसको मुल्य पनि बताइदिनु भाय राम्रो हुनि thiyo

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    5 ай бұрын

    हामीलाई सम्पर्क गर्नुहोला 9851088419

  • @birbahadurmagar6080
    @birbahadurmagar60805 ай бұрын

    Price for both type ?

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    5 ай бұрын

    हामीलाई सम्पर्क गर्नुहोला 9851088419

  • @giri9431
    @giri94315 ай бұрын

    प्राकृतिक मह मलाई चाईयो !!!

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    5 ай бұрын

    हामीलाई सम्पर्क गर्नुहोला 9851088419

  • @laxmanchamlagain5460
    @laxmanchamlagain54605 ай бұрын

    यसकाे भिडियो बनाउनुन हाे सर। धेरै पटक comment गरिसके पालाे अाउदैन त सर।

  • @Nechali6585

    @Nechali6585

    5 ай бұрын

    अझ प्रतिक्षा गर्नु बाँकीनै छ २ ४ बर्ष पछि भिडियो नआउने कुरै छैन त्यतिञ्जेल आफ्नो काम धन्दा गर्दै गर्नु काग खुट्टे बाहुन बाँचे ठिकैछ मरे खोला तिर ऊँ नम नम सुहा.......😁😷

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    5 ай бұрын

    घार बिभाजन पछिको डिस्टेन्सको बारेमा हाम्रो यस अघिको भिडियोमा आई सकेको छ । अव रानीमौरी उत्पादन तालिम हुंदै गर्दा त्यस प्रकारको भिडीयो बनाउनु प्रभावकारी हुन्छ ।

  • @shivachapagai96
    @shivachapagai965 ай бұрын

    मेरो मैरीलाई चिबे चराले खाईसको के गर्ने होला सर

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    5 ай бұрын

    लिसोमा चिप्काउने जहां धेरै बस्ने गरेको हुन्छ त्यहां राखेर, अर्को उपाए भनेको पटका पट्काउने यिनै हुन solution

  • @limbupradip
    @limbupradip5 ай бұрын

    Price कति होला सर

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    5 ай бұрын

    हामीलाई सम्पर्क गर्नुहोला 9851088419

  • @tomgc4609
    @tomgc46095 ай бұрын

    कति पर्छ सर मह मदानीलाइ🎉🎉🎉🎉

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    4 ай бұрын

    हामीलाई सम्पर्क गर्नुहोला 9851088419

  • @laxmanchamlagain5460
    @laxmanchamlagain54605 ай бұрын

    मौरी को गाेला बिभाजन गर्न सन्दर्भमा केही प्रशन सर।(याे सेरेना मौरी को बेशमा) सबै प्रबिधिक ले मौरी गाेला बिभाजन गर्दा एक घार बाट दुई घार बनाउने तरिका मात्रै सिकाउछँन। तर सेरेना मौरी (apis cerena bee) लाई एकै घार बाट एक सिजनम 4 बाट घार पनि बनाउन सकिन्छ भन्ने गर्छन सर याे गर्न प्रक्रियाहरू के के रहेकाे छन र मुख्य ध्यान दिनु पर्न तरिका हरू के के रहेका छन्।याे विधि कुन सिजनमा बनाउन उपयुक्त हुन्छ त्यो पनि भनिदिनु हाेला सर।मानाै, मसँग 1 घारमा 10 फ्रेम मौरी छ र भाले मौरी पनि केही सङ्ख्या मा रहेकाे छ।अब हामीले 2 घारकाे लागि आधा आधा गर्दा पर्याप्त संख्यामा भाले र nurse bee हरू 2 घार बनाउन का लागि पर्याप्त हुन्छ। तर दुई घार भन्दा बडि घार बनाउदा भाले र nurse bee मौरी कम मात्र रहेकाे हुन्छ।अब रहयाे रानी मौरी को काेष दिए पछि कुमारी रानी त केहिदिन मा रानी नभएको घारमा जन्मिन्छ(born) हुन्छ।अब जन्मिएकाे रानीलाई पर्याप्त मात्र मा (royel jelly) उपलब्ध हुन्छ र सर।अब त्यसको परिमाण के हुन् सक्छ यसका लागि के गरन सकिन्छ सर।यसकाे बारेमा पनि के सुझाव राखिदिनु हाेला।अनि अर्को सर मौरी गाेला बिभाजन गर्नु भन्दा अगाडि बडि मात्र मा nurse bee पूबरूपमा बडि मात्र उत्पादन गर्न के गर्नु पर्छ।याे तरिकाले गाेला बिभाजन गर्दा रानी काेष (queen cell) आफैले उत्पादन (rearing )गरेकाे हुनु पर्छ कि सर। गाेला मात्रै बिभाजन गरदेपछि मौरीले नै रानी उत्पादन गर्न गर्छ ।मौरीले नै उत्पादन गरेरकाे रानी कतिकाे गुणस्तरीय हुन्छ यसकाे बारेमा पनि भनिदिनु हाेला याे के कारणले कम गुणस्तरीय हुन्छ याे पनि भनिदिनुु हाेला ।याे तरिका ले गाेला बिभाजन गर्दा मेटिङग घार (meating hive)को आवश्यकता पर्द छ कि र nutan B घारमा पनि गर्न सकिन्छ हाेला सर। question लामो भयाे सर तर पढदा गहन अर्थात (deeply) तरिकाले पढेर सबै राखेको बिषयकाे उत्तर दिने प्रयास गर्नु हाेला सर।comment काे प्रश्नको उत्तर प्रबिधि बिषयमा बडि जाेड भएको हुदा यस्ता प्रशनकाे हल प्रबिधिक सँग काे छलफल बाट प्रप्त हुने आशा लिएर काे छु। यश बिषयमा बडी प्रथमिकता दिनुहुन (arjun sir) आग्रह गर्द छु।हस धन्यवाद 🙏 जय मौरी ।🐝🐝🐝🐝🐝🐝🐝माथि छुटेकाे प्रशन दुई भन्दा बडि घार बिभाजन गर्दा पुरानो घार बाट कतिकाे दुरी (distance) मा राखनु पर्छ छ। याे पनि सेरेना मौरी को लागि important काे बिषय रहेकाे छ यसकाे पनि घार बिभाजन गर्न तरिकामा सिकाउनु हाेला।त्यसैमा।याे तरिकाले गाेला बिभाजन गर्दा साबिक घारकै छेउमा राखने गरिन्छ कि सर।अन्य ठाउँ मा राखिन्छ।याे प्रकियाले गाेला बिभाजन गरदा सेरेना मौरी बडी रानी मौरी भएको घारमा बडि जाने हुन्छ।यश बाट कसरी बराबरी मौरी घारमा मिलाउन सकिन्छ।यश बारेमा पनि केही जानकारी दिनुन। यश बारेमा चाडै भिडियो बनाउनु हाेला सर।यश अघि पनि थुप्रै प्रशन राखेकाे छु।त्यसकाे पनि उत्तर दिने प्रयास गर्नु न सर।❤❤🐝🐝🐝🐝❤❤❤

  • @Nechali6585

    @Nechali6585

    5 ай бұрын

    कटुवाल कान्छाले 1 घार मौरीबाट 2 महिना भित्रमा 11 घार अथवा त्यो भन्दा बेसि मौरी बनाउछ त्यो कटुवाल कान्छालाई भेटेर चाड़ै गुरू थापी हा ल उसले idea नदिने कुरै आउदैन 👍

Келесі