मौरीको घार यसरी बनाउनुहोस् | काठको प्रकार र बाकसको नापबारे जानकारी | how to make bee hive?

#bee_hive #beefarming #bibidhkhabar
मौरी पालन सम्बन्धि जानकारीका लागि यो भिडियो हेर्नुहोस • Mauri palan byabsaya i...

Пікірлер: 56

  • @sheshkantpokhrel739
    @sheshkantpokhrel739 Жыл бұрын

    धेरै राम्रो लाग्यो मौरी पालन को बारे सुन्दा ।।🙏🙏

  • @madankumarrai6316
    @madankumarrai6316 Жыл бұрын

    धेरै राम्रो लागेको छ है सर

  • @birgurung470
    @birgurung470 Жыл бұрын

    अति राम्रो लाग्यो मोलाइनी मो पनि मौरी बाल्ने धेरै रहर छ

  • @DammarThapa-hs7dg
    @DammarThapa-hs7dgАй бұрын

    Good

  • @ajitbhattarai1752
    @ajitbhattarai1752 Жыл бұрын

    Sarai ramro sangha clear hunne gari question gardinnu bhayo, live basera class leye jasto bhayo😮. Thank you.

  • @pramitarai4930
    @pramitarai49303 ай бұрын

    Malaini garna man xa tara ghar banauna audaina hajurle sayog garnu paryo mauri palak dai

  • @kumarrai3712
    @kumarrai3712 Жыл бұрын

    मिडियाकर्मी सर र मौरी पालक सरहरुलाई धेरै धेरै धन्यवाद ! एउटा घारको कति मूल्य पर्ला?

  • @bishnumaya9581
    @bishnumaya9581 Жыл бұрын

    धेरै धन्यबाद

  • @user-yr6it1fm5p
    @user-yr6it1fm5p8 ай бұрын

    Aadunike ghar bhauna tarika bhandinu paro video hai

  • @kabindrasiwakoti9828
    @kabindrasiwakoti9828 Жыл бұрын

    Great work

  • @diwashvlogs9552
    @diwashvlogs95527 ай бұрын

    सल्लाको काठबाट बनेको घारमा मौरी बस्छकी बस्दैन होला कृपया बताई दिनु भए आभारी हुने थिएँ ?

  • @chandramapoudyal7173
    @chandramapoudyal71736 ай бұрын

    तर यो घारमा मौरी कसरी राख्ने सर ??

  • @user-pr9ug9ru4u
    @user-pr9ug9ru4u5 ай бұрын

    मेाेरिकेा बिसयमाजानकारि दिनुभयकाेमा धनेबात

  • @kamalthapa4541
    @kamalthapa45412 жыл бұрын

    Gd

  • @user-de6dl9xm1l
    @user-de6dl9xm1l Жыл бұрын

    Wow

  • @ranjema703
    @ranjema7032 жыл бұрын

    Nice

  • @biratpanthi5429
    @biratpanthi54292 жыл бұрын

    मालाइ १० गोला घार चाइयको छ बुटवल डेलिभरी गर्न सक्नु हुन्छ ?

  • @lalbdr9705
    @lalbdr9705 Жыл бұрын

    कटुस काे काठको हुन्छ कि नै जानकारी पाउन

  • @yogeshghimire7114
    @yogeshghimire7114 Жыл бұрын

    सखुवामा धेरै बस्छ मैलेपनि पालेको छु जुनमा पनि बस्छ

  • @kedarmanthapa7131
    @kedarmanthapa713123 күн бұрын

    सुपर वक्सा को उचाई चाई कति हुनुपर्छ

  • @lalbdr9705
    @lalbdr9705 Жыл бұрын

    कटुस काे काठको हुन्छ कि नै जानकारी पाउन । टुनी बकाइनो पिपल त पाइँदैन हजुर

  • @bkthapa7044
    @bkthapa7044 Жыл бұрын

    अब मौरिको चाका कसरी निकाल्ने सर देखाई दिनु न ल

  • @chandrashrees847
    @chandrashrees8472 ай бұрын

    1 Ghar ko kati priz parx ni plz

  • @daibakishorgiri1383
    @daibakishorgiri13832 жыл бұрын

    फ्रेम बनाउने काठ्को साइज आएन !

  • @dipaktamang-qg2wg
    @dipaktamang-qg2wg Жыл бұрын

    Ghar Kinna Painxa hajur

  • @user-qp2gx2wd4i
    @user-qp2gx2wd4i9 ай бұрын

    बल्ल घारको बारेमा केहि बुझे

  • @krishnanepal1567
    @krishnanepal15672 жыл бұрын

    कृतिम रानी कसरी बनाउने ,,,?

  • @hari100subba3
    @hari100subba32 жыл бұрын

    कुरा मिलेन

  • @astamang8693
    @astamang86932 ай бұрын

    Namskar hajujr mauriy ko khora kasariy baine ra hjr ko ph nam Sems gare dinu hola

  • @gyanthing48
    @gyanthing482 жыл бұрын

    सुध्दो महाँ पनि पाइन्छ होला

  • @mansingh04
    @mansingh045 ай бұрын

    मह दानी नै छैन हैट

  • @minadevichhetri8683
    @minadevichhetri86832 жыл бұрын

    तपाइले पोखरा सम्म चार पठाउन सक्नुहुन्छकी हुदैन सकेमा कती मुल्यमा पठाउन सक्नुहुन्छ तर काठ टूनीको राखेर कृपया बताई दीनुहोला र हामीकहा उत्तीसको बाकस र भीत्री प्रेम टुनीको हुन्छ यो कत्तीको राम्रो हो बताइदीनुन है

  • @bibidhkhabar8791

    @bibidhkhabar8791

    2 жыл бұрын

    उहाँलाई यो सन्देश थाह नहुन सक्छ। कृपया भिडियोमा दिइएको नम्बर हेरेर एक पटक फोन सम्पर्क गर्नुहोला।

  • @trilochanrana5521
    @trilochanrana5521 Жыл бұрын

    एपिस सेरेना मौरी घार को नाप साइज इंच मा हैन मिलिमिटर मा हुन्छ ,

  • @gangamayagurung2886
    @gangamayagurung2886 Жыл бұрын

    Tune , people

  • @CraZYGaMiNg-ro6vz
    @CraZYGaMiNg-ro6vz2 жыл бұрын

    मौरि पोला फुटाले धेरै घार कसरी हो बताई दिनु

  • @Champa_gautam.123
    @Champa_gautam.1232 жыл бұрын

    मौरी कुन कुन समयमा झिक्न सकिन्छ

  • @gangamayagurung2886
    @gangamayagurung2886 Жыл бұрын

    Tune, people bakaine

  • @chiranjibigautam1168
    @chiranjibigautam11682 жыл бұрын

    सालकाे बनाउन सकिन्छ कि सकिदैन

  • @sanjivshakya6418
    @sanjivshakya64182 жыл бұрын

    kati parxa ghar ko ?

  • @RajKumar-gh6cm
    @RajKumar-gh6cm Жыл бұрын

    भ्रेमकाे नाप कति हाेला

  • @gstarmagar2584
    @gstarmagar2584 Жыл бұрын

    घार बनाउने जानकारी अधुरो भयो सर इन्ची टेप लिएर बाकसको भित्री भाग को साइज नाप्नु पर्ने मौरिले पोला लगाउने फ्रेमको साइज त नाप्नुनै भएन

  • @trilochanrana5521

    @trilochanrana5521

    Жыл бұрын

    Sahi sir👍

  • @sauvagyatamang
    @sauvagyatamang2 жыл бұрын

    बनाइ सकेको घार भन्दा पनि सुरु देखि काठ्को साइज देखि लिएर फ्रेमको साइज अनि सबै एक एक गरि जोडेर देखाउनु भएको भए अझ राम्रो हुन्थ्यो सर हजुर्को जति पनि च्यानलमा रहनु भएको सबैले सजिलै सङ्ग बुझिन्थो सर

  • @nabindrasapkota7323

    @nabindrasapkota7323

    Жыл бұрын

    नबिन सापकोटा

  • @minbadhurgurung6537
    @minbadhurgurung65372 жыл бұрын

    Mero sujita bee ho sir lamjung jilla Mero Serena ho Hal 450 gola Cha h

  • @user-tp9dk1tv1u

    @user-tp9dk1tv1u

    2 жыл бұрын

    हजुर ले कति मा बेच्नु हुन्छ घार को

  • @minbadhurgurung6537

    @minbadhurgurung6537

    2 жыл бұрын

    @@user-tp9dk1tv1u gola 8500 khli Ghar 3000

  • @biratpanthi5429

    @biratpanthi5429

    2 жыл бұрын

    मालाइ १० गोला घार बुटवल देलिभरी गर्न सक्नुहुन्छ ?

  • @poojatamrakar5082
    @poojatamrakar50822 жыл бұрын

    मौरी को घर बनाएर बेच्नु हुन्छ? कति पर्छ?

  • @bibidhkhabar8791

    @bibidhkhabar8791

    2 жыл бұрын

    भिडियो मा उहाको नम्बर छ , सम्पर्क गर्नुहोला

  • @Ram-zf3xu
    @Ram-zf3xu Жыл бұрын

    टुनी वृक्षलाइ वनस्पति विज्ञान मा 'मधुप्रिया' भनिन्छ, यी साेध्ने भाइले पनि केही त बुझेकाे हुनुपर्याे , किसानसंग साेधेरै च्यानल चलाउने हाे र!

  • @bibidhkhabar8791

    @bibidhkhabar8791

    Жыл бұрын

    सबैलाइ सबै कुरा थाह हुन्न। कति कुराहरु थाह भए पनि जान्ने व्यक्तिबाटै भनिएको सार्थक हुन्छ। केही च्यानल सोधेर चलाइन्छ। केही च्यानल बताएर चलाइन्छ। यो च्यानलमा कमसेकम शीर्षक आकर्षक देखाएर स्तरहीन सामाग्रीहरू राखिएका छैनन्। प्रतिक्रियाका लागि धन्यवाद।

  • @Ram-zf3xu

    @Ram-zf3xu

    Жыл бұрын

    @@bibidhkhabar8791 सुझाव लाई आलाेचना ठान्नु हुंदैन। प्रगतिपथ अवराेधबिनाकाे रहाेस् भन्ने कामना गर्दछु।

  • @bibidhkhabar8791

    @bibidhkhabar8791

    Жыл бұрын

    👌

  • @pipaldhara4
    @pipaldhara42 жыл бұрын

    म काठमाडौँमा बस्छु मैले मेरो घरको छतमा मौरिको एक घार राखेको थिएँ । कम्तिमा १४ १५ दिनसम्म बस्यो र भित्र चाका पनि लगायो । तर एक्कासी भागेर गयो किन होला ? मौरी नभाग्नको लागि के गर्न सकिन्छ ?

Келесі