अब खाडीमा हैन गाँऊकै खोल्सा झाडीमा: यसरी गर्नुहोस् आनन्दले माहुरीपालन | Bee Farming | Amrit Tiwari
Copyright Provided By
© Power Media Network
To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Visit us @ www.powernewsonline.com
Facebook : / powermedianetwork
Connect With Power Media Network
Пікірлер: 288
कस्तो मजाले प्राक्टीकल गरेरै यसको महत्त्व मौरी पालन गर्ने विधि । यसका जोखिम र फाइदाको बिसयमा कन्जुस्याइँ नगरी जानकारी दिने तपाईं कृषक दाइ लाई मेरो सलाम ।
@d-saimongrg657
4 жыл бұрын
कृषक दाई होईन भाई हो सर.... नेपालकै कान्छा कृषक हुनु हुन्छ।
@user-ns2dq5cn4u
4 жыл бұрын
आफनै होला भाइ हाम्रो चै दाइ होला ।
@nepalrasthavhakta8730
4 жыл бұрын
Salam.chha.miro.MIHANATI.IDDYA.LAI
@majuwadevikrishifarm9258
4 жыл бұрын
धन्यवाद हजुर।
@premgautam7372
4 жыл бұрын
@@majuwadevikrishifarm9258 daju hajur ko contace number pamna
साहै मिठो र सरल कुरा गनुँ भयो सर फ्रि मा धेरै बुझ्न पाइयो खुसि लाग्यो
मौरी सग संबंधित यत्रो विधि पर्लय जानकारी आहा ! धन्यवाद यहाहरुको सम्पूर्ण टी तथा कृषक बन्धु मा वास्तबमै धेरै अनुभवी हुनुहुने रहेछ
अत्यन्त सहज र नरम सोभाव ले भन्दिनु भयो धेरै कुरा हरु बुझियो जुन पैला कहिले सुनेको थिएन...धन्यवाद मौरी कृषक दाजु
@babindrachauhan2248
4 жыл бұрын
मौरी बाख्रा २ वटाको जानकारी राम्रो दिनु भो अमृत तिवारी सरले धन्यवाद
सारै चित्त बुझ्ने र सरल तरिकाले मौरिको विषयमा जानकारी गराउनु भयो तपाइलाइ हृदय देखि नै धन्यवाद ..
अमृत तिवारी एक उदाहरणिय युबा जस्ले बाख्रा पालन मा पनि सफल भै समाज मा उदाहरण देखाइ सकेको हुना ले उहाँ बाट हामी ले सिक्ने हो भने हामी कोहि पनि रोज्गारी को लागि अरु को मुख ताक्न नपर्ने र गरिब हुन नपर्ने थियो जस्तो लाग्छ मलाइ।
आदरणिय कृषक दाईलाई सलाम र उहाॅ को जस्तै राम्रो अनुभब र यो अनुभब सबैमा फरक फरक कामको हुन्छ त्यसलाई निस्वार्थ भाबनाको प्रशिक्षा हो भय देशको बिकास मा टेवा पुग्ने थियो
प्रश्न अनि ऊत्तर दिनुहुने, त्यहीँ पनि प्रेकटिकल रुपमा..साह्रै सराहनीय🙏🙏🙏 Great job. यसरी नै अघि बड़ी रहनु होस!! 👏👏👏🙏🙏🙏
मौरिको शिक्षा दामी दिनु भयो
भिडियो हेरेपछि कृषक सर लाई सलाम गर्न चाहन्छु क्या मज्जाले स्पष्टीकरण दिनुभयो
@urmilakc8841
4 жыл бұрын
Kaha kinne ho ya m ha
राम्रो , मिठो र सरल भासमा जानकारी दिनु भो शिक्षा , धेरै२... धन्यवाद । रोशान दुरा ,लमजुङ ।
धेरै राम्रो जानकारी गराउनु भयो धयन्बाद
सारै राम्रो काम सर।
धेरै राम्रो लाग्यो बधाई छ है भाई लाई
राम्रो काम रेछ मलाई पनि यो काम गर्ने बिचार छ
माैरि पालन हामीलाई अत्यन्तै ईच्छा छ सम्पूर्ण तालिम शिक्षा ज्ञान हामीलाई पनि अनिवार्य दिनुहोस् सर मेरो बिनुम्र अनुरोध छजानकारी चाहिएको छ ।सर हाम्रो धेरै धेरै अपिल छ ।
धन्यवाद हजुर।
जानकारी मुलक कार्यक्रम । सलाम छ हजुरहरु लाइ
धेरै राम्रो छ
Sarai suchanamulak episode thank u sampurna team member lai
Hey buddy ! I’m watching from USA . Live here 10 Years ,I like you’re explaining and process of work . You’re great man and Good man cause you give knowledge for everyone .
@nevermind1123
4 жыл бұрын
I guess no one is interested here about your personal info or where u belongs to... I'm from US UK Australia bla bla no one gives u damn. Stop embarrassing and advertising yourself 😂😂😜😅
@sanambabukanchha3596
2 жыл бұрын
Kun thauma honi sar
@sanambabukanchha3596
2 жыл бұрын
Mero gharmani xa mohauri aaunu lina
@mitralalshrestha4194
Жыл бұрын
@@sanambabukanchha3596 ppppppppppppppppll
जानकारिको लागि धन्यवाद।
अत्ति मिहिनेत गरि मौरी पाल्नु भएको रहेछ यहाँको कामलाई सलाम छ ।कुन ठाँउमा मौरी पालन गरेको हो र वहाँ मौरी पालक साथीको घरठेगना र मुबाईल नम्बर लिङ्कमा राखिदिएको भए हामी जस्ता ईच्छुक मानभावहरुले सम्पर्क गर्न सजिलो हुने थिए , धन्यवाद
Dherai kura janne mauka payo thank you power media
भाइलाइ धेरै धेरै सलाम टक्राउछु
सायद हजुर जस्तो कृषक नेपालको विभिन्न ठाउँमा भेटिन्छ भने युवाहरू लहलै मा लागेर खाँडीको तातो घाम खाँदै परिवार संगको विछोड र अनेकौ पिडा मा पर्नु पर्ने थिएन।विदेशीहरूको गुलाम बनेर काठको बाकसमा प्याक भएर फर्कनु पर्ने थिएन।न लोभ छ न लालच छ आफु र परीवार संग न कसैको एक बचन सुन्नु छ कति सरल जीवन र उच्च सोच छ ।कोटी कोटी धन्यबाद सलाम छ नेपाल आमाको सुपुत्र हजुर माथि।
बधाई छ
राम्रो काम भाई
धन्यवाद सर
सारै उपयोगी र स्पष्ट भिंडियों
Ramro Interview hajur ko sir
अत्यन्तै राम्रो
Hajur dherai ramro.. Hami sabaile yasto soch rakhanu parxa...aafnai gauma gari khane.
Kati ramro sanga bataedinu vayo dharai khusi lagyo....manxe vanyako yasto hunu parx kunai ghamandda chaina😌😌😌😌
Good sooch
Dhanyabad hjr haru lai dherai ramro jankari dinu vako ma
Dherai ramro janakari dinu bho dai le free ma thank u dai khusi lagyo
Thank you for sujetion
सारै राम्रो सँग बुझ्ने गरी बुझायको मा थनयाबाद अम्रित जि कनटेक न उपलब्ध गराउनु भय हुन्थ्यो
राम्रो काम
Best way ma describe garnu vo dami
Thankyou for the information sir
Great work salute
धेरै राम्रोसग प्रस्तुत गर्नुभयो अझ जिउदो रानि मौरी र उस्को आयु बारे पनि प्रस्ट पारिदिए आभारी हुनेथिय ।
@hemantakafle6236
4 жыл бұрын
4 to 5 years
Sarai ramro system le palnu vako raexa Jun Sukai Kam pani mehenet ra aadyan garera garyo vane safalta aabasya meldo raexa vanne udhaharan dekheyo. .good Jop sir..
J hos budalai mauriko barema dherai jyan raixa sarai maza aayo sunna ani herna
Great job Bro !
Dharai ramro 🙏🙏
माहुरिको जिबन कथा मजाले बताइदिनुभो ब्रो अति खुसी लाग्यो ।
Very interesting n' informative as well.
मैले पनि गरेको खोइ गर्न न सकेको होकि न सुबेको हो 7/8 घार भन्दा माथी बनाउनु सकिन तेस पछि लागियो कतार तिर ठिक लागेयो तिबारी सर को फार्म एक चोटि जानू पर्ला सर को फार्म मा
जानाकारी को लागि धन्यवाद
great work
Wow love it
Informative ..like .it
धेरोइ राम्रो
Wow nice job sir
Samjhaune tarika sarai ramro lagyo
Very interesting explanation 👍👍 Good job brother.
thanks for ur imformation for honny ber
Dherai Ramro Lagyo
कति प्रभाबकारि ढंगबाट सजिलै बुझिने गरि लाईफ नै उदाहरण देखाएर माैरिपालन सम्बन्धि जानकारि दिनु भयाे । तपाईकाे नाम र ठाऊँकाे लाेकेशन पनि भए कतिकाे कुन उचाईमा भएकाे हाे थप ज्ञान पनि लिन सकिन्थ्याे । जानकारिकाेलागि धेरै धन्यबाद !
Experts bro, thank You for Sharing your knowledge and experience | KZread bro lai nii Dhanywad
धन्यवाद!
ramro jankari
गज्जब को काम गर्नुभाछ बधाई छ !
Thank u sir
good job bro
मौरीका बारेमा धेरै कुरामा जानकारी गराउनुभएकोमा मुरी मुरी धन्यवाद !🙏💕💕💕🙏
Good job
हेर्न र सुन्न पनि मज्जा
Intelligent farmer!👍🙏
Ramro kaam Gernuvo
*मेरो घरमा पनि चार घार मौरी छ*
दाजुले मौरी सम्बन्धि PHD गर्नु भाको रहेछ| जानकारी को लागि मुरि मुरि धन्यवाद
@kajiranabhat6321
4 жыл бұрын
उहाको बाख्रा पालन पनि धेरै ठूलो छ
@rubhungekanchha9845
Жыл бұрын
@@kajiranabhat6321 कुन ठाउ हो उहाको मौरी पाल्ने ठाउ
good job
Nice job
wou daji nice job i like
Oh ho nice video
Jankareeko lagi tq sir lai.
Inspiring
एक्दम्मै उपयोगी भिडियो लाग्यो। धेरै धन्यवाद।
@buddhibaral3070
Жыл бұрын
,b
Badai xa hajurlai mawre ko bareyma ghayn dheakoma ajha safal hos
पुरै VIDEO हेरे साह्रै खुसी लाग्यो।।। बिषेश धन्यवाद छ किसान दाजुलाई र यति राम्रो VIDEO बनाई हामी समक्ष प्रस्तुत गरिएको साथीहरुलाई।।🙏🙏🙏 म पनि यो मह खान(उपभोग) गर्न चाहन्छु।। Please Sir यो कुन ठाउँको हो भनिदिनुपरो।। यदि सम्पर्क नं. भए दिनुहोला।।।
गूड
ब्रो ले अध्ययन चै कडै गर्नुभएको कहेछ
Ramro vidio raixa sir ko
अत्यन्तै राम्रो सुझाव दिनु भयो
राम्रो रोजगारी सिर्जना गर्नु भएको रहेछ 🙏💯
So nice
Thanks information
हाम्रो घरमा 2,3 घार माउरी त छ। मलाई केही थाहा थिएन तर आज नंया नंया कुरा सुन्न पाईयो।खुशी लाग्यो।।।
Maha.. jastai mithoo bhasa ma bolnu bhayo.. 🙏 but muhar chai herna paeyena I really respect 🙏🙏🙏 tapai ko arthik unnatiko kamana
Wow
Nice bro
Tapai mahuripal bhai salute cha kasto bisesagge jasto prasthuti
Very nice bro what a explain where is this farm bro may I know
good
Good job sir. Thank u for information.
यसको अायु ४२ दिन भनेको चाहिँ झुटो कुरा हो