‘मास्टर डिग्री सकेर मौरी पाल्दा सबैले पागल भन्थे’ शिवराज भन्छन्, ‘अहिले म करोडपति भएँ’ │Nepal Chitra

भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: / @nepalchitra
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9843839234, 9845228627 र 9804212415
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
विशाल सापकोटा : / bishal.aawaj
WHATSAPP/IMO/VIBER : +977-9843839234
वेबसाइटः www.nepalchitra.com/
फेसबुकः / nepalchitraonline
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
Copyright ©Nepal Chitra .
#NepalChitra #Kiranpaudel

Пікірлер: 128

  • @nandakumaripun7607
    @nandakumaripun76072 жыл бұрын

    मौरी पालक कृषक जी लाई सफल हुनु भएकोमा धन्यबाद, तपॉईको सफलताले अन्य मौरीपालक कृषकलाई पनि अवस्य प्रेरणा मिल्नेछ।

  • @yadagirisucharita
    @yadagirisucharita2 жыл бұрын

    नमस्थे जी ! मै भारत का निवासी , तेलंगाना के प्रँत मेरा खेती है ।मै मधु मक्की में प्रशिक्षण करा । आप का ए वीडीयो बहुत उपयुक्त है

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma67373 жыл бұрын

    उहाँको समप्रर्क नम्बरको सुबिधा अतिरिक्त हामीलाई जानकारी दिनुहोस् मिडियाले सर

  • @navinarai1262
    @navinarai12622 жыл бұрын

    Dherai ramro

  • @Pokharaisreal
    @Pokharaisreal3 жыл бұрын

    Great Bhinaju

  • @ghanshyampuri9015
    @ghanshyampuri9015 Жыл бұрын

    धेरै धेरै धन्यवाद सरहरूलाई। म अहिले युएई आबुधाबीमा छु, नेपाल फर्किएपछि माैरी पालन गर्ने मेराे उद्देश्य हाे, याे भिडियो ले मलाई निकै उर्जा दियाे ।

  • @reshamneupane6902
    @reshamneupane69022 жыл бұрын

    Wow! Wonderful video! Thanks a lot for this amazing video!

  • @paulsinggurung334
    @paulsinggurung3342 ай бұрын

    Dherai ramro Kam hjur Khushi lageo

  • @user-zg9em5ij1f
    @user-zg9em5ij1f4 ай бұрын

    धेरै धेरै। धन्यवाद

  • @user-sc7jy6zm7e
    @user-sc7jy6zm7e3 жыл бұрын

    जय हो

  • @ganeshsapkota6194
    @ganeshsapkota61942 жыл бұрын

    Thank you sir

  • @gangamayagurung2886
    @gangamayagurung28862 жыл бұрын

    Thanks for the great video. I am from Bhutan. It's very interesting to know how to raise bees

  • @premakshetree2189
    @premakshetree21893 жыл бұрын

    Great

  • @jyotipradhan9587
    @jyotipradhan95872 жыл бұрын

    हजूरलाई अनेक बधाईहरू ममा पनि यस तर्फ धेरै रूचि रहेको छ। तपाई बाटको जानकारी बाट धेरै सहयोग मिलेको छ।

  • @manraidxn3477
    @manraidxn3477 Жыл бұрын

    Jankariko lagi dherai dherai badhai xa sir.hal saudi.

  • @mohanraithankyousar3487
    @mohanraithankyousar34873 жыл бұрын

    धन्यवाद दाई

  • @narabahadurgurung6705

    @narabahadurgurung6705

    3 жыл бұрын

    माैरीकाे घारमा चामलमा भएको जस्ताे किराले दुख दिने भएकाेले समाधानको उपाय पाउ शिवराज जी ।

  • @rasbahadurghale8651
    @rasbahadurghale86512 жыл бұрын

    राम्रो lagyo

  • @Waxey-01
    @Waxey-012 ай бұрын

    waa waa waa sir i respect you❤

  • @yamtamang5312
    @yamtamang53124 ай бұрын

    महुरी पालन गर्नेहरुले महुरी पालन गर्ने मात्र नभएर फुल फुल्ने अब बृक्ष रोपण पनि गर्नु पर्यो

  • @fighteramazing9565
    @fighteramazing95653 жыл бұрын

    Good👍

  • @samjanasoni6086
    @samjanasoni60863 жыл бұрын

    गूट दाई🙏🙏🙏🙏🙏🇮🇳

  • @dilkumarigautam7039
    @dilkumarigautam70393 жыл бұрын

    रामराेछ

  • @anishshahi8879
    @anishshahi88793 жыл бұрын

    good job

  • @binodpokharel4674
    @binodpokharel46743 жыл бұрын

    गजब छ

  • @binodkunwar8396
    @binodkunwar83962 жыл бұрын

    बधाई छ । राम्रो काम !

  • @lokaysharma2356
    @lokaysharma23563 жыл бұрын

    Gud 👍

  • @rabinrai9327
    @rabinrai93272 жыл бұрын

    Good job

  • @chandanchettri4722
    @chandanchettri4722 Жыл бұрын

    From sikkim many many thanks

  • @tekrajxetry6663
    @tekrajxetry66632 жыл бұрын

    Very nice

  • @user-fb9uu3rb6j
    @user-fb9uu3rb6j7 ай бұрын

  • @BigenRai-yw8hz
    @BigenRai-yw8hz7 ай бұрын

    Good jab

  • @ranjema703
    @ranjema7032 жыл бұрын

    Nice

  • @padamghimiray8128
    @padamghimiray8128 Жыл бұрын

    परागको निम्ती के खान दिनु पर्छ होला सर,बताईदिनु हुँन्छ कि ?

  • @bharatsaud617
    @bharatsaud61711 ай бұрын

    सर नमस्कार म पनि माैरि पाल्ने तयारीमा 6:12 छु किनकि म याे शिक्षक पेशाबाट दिक्क भएको मेराे घर अछाम जिल्ला हाे हाल मेराे घरमा पुरानै 14 घार छन । म ब्यावसाहिक रुपमा सफल हुन्छु कि हुदैन

  • @user-ks7hu9jt9b
    @user-ks7hu9jt9b7 ай бұрын

    Verry good

  • @srpgaming4389
    @srpgaming4389 Жыл бұрын

    Very good

  • @user-zg4zv4pv9f
    @user-zg4zv4pv9f Жыл бұрын

    Namaste sar

  • @ramjiram4310
    @ramjiram43103 жыл бұрын

    Dherai ramro kaam hamro le.n.p maa aatma nirvar hunu parxa

  • @user-yx5os1jv2q
    @user-yx5os1jv2q3 ай бұрын

    ..good dor your luck .

  • @tiktokbattle2053
    @tiktokbattle20533 жыл бұрын

    बबाल छ!

  • @surenrai9141
    @surenrai9141 Жыл бұрын

    Ati ramroo saman haru kaha milxaa

  • @yagyakc8791
    @yagyakc87913 жыл бұрын

    Sir hjr ko kitab lai online pdf babauna huna anurod gardaa xu

  • @yagyakc8791
    @yagyakc87913 жыл бұрын

    Sir hjr ko kitab lai online pdf ma rakhnu paryoo

  • @domadoradhikari3884
    @domadoradhikari38844 ай бұрын

    के कुट संकलन गर्ने र मह संकलन गर्ने मौरी एउतै होकि फरक हुन्छ ?

  • @user-sr3xx2mf2m
    @user-sr3xx2mf2m4 ай бұрын

    Unnat Mahuri palanko book ktmd ma Kaha paenxa kripaya ma Nepal Aexi book + aru Mahuri palanko samagri linexu tapai sanga keep in touch ma rahane

  • @luckyboyshostel3582
    @luckyboyshostel35824 ай бұрын

    sir Kirtipur ma ni woda 9 ma mauripalan ra gola bitarn program leununa please. Ma ni interested xu😊

  • @himalayanviagra6255
    @himalayanviagra62553 жыл бұрын

    गहिराईमा मौरी सम्बन्धि ज्ञान नरहेको पाइयो। कसरी तालिम दिनु यस्तो पाराले अरुलाई!

  • @parthregmi6889
    @parthregmi68893 жыл бұрын

    Bye the way you are very good looking I wonder how old are you ? Does your glomming can be attributed to Bee farming and consuming it?

  • @shivaxetri5117
    @shivaxetri5117 Жыл бұрын

    ढिलो होला तर नेपाल मा जे गरेनी सफल अबस्य हुन्छ

  • @shushill4422
    @shushill44228 ай бұрын

    उहाँ बाट म प्रभावित भएँ। अब म पनि सुरू गर्छु।

  • @tchannel4451
    @tchannel44512 жыл бұрын

    यो भिडियोले व्यवासायिक रुपमा 🐝 पालन गरेर आम्दानीको स्रोत बढाउँन चाहने कृषकलाई ठुलो मद्दत पुर्याएको छ।

  • @naraharigyawali10

    @naraharigyawali10

    Жыл бұрын

    हामी कहाँ कालाे मैारी,खैराे माैरि भनेर चिनिन्छ ।नामले थाहा छैन ।ब्यबस्थित माैरी पालन गर्न सकिएन ।

  • @umeshrai9587
    @umeshrai9587 Жыл бұрын

    पुर्बको चाहि कुन कुन ठाँउ मा तालिम केन्द्र छ होला?

  • @pandeybinod6302
    @pandeybinod63022 ай бұрын

    Sar maurilai gharko chhatmathi rakhera palna sakinchha ki sakidaina arthat maurilai katiko uchaima rakhera palda ramro hunchha?

  • @sapkotanepal6805
    @sapkotanepal68052 жыл бұрын

    धेरै राम्रो

  • @TheGamerBoys111
    @TheGamerBoys1113 жыл бұрын

    Grand saulute🇳🇵

  • @suzanrai0188
    @suzanrai01883 жыл бұрын

    Yo training kaha pai xa hola?

  • @motigurung3448
    @motigurung34482 жыл бұрын

    अत्यन्तै राम्रो…..

  • @brhimalayanvlogs8370
    @brhimalayanvlogs83702 жыл бұрын

    Good work 👍

  • @hiramayabhattamagar792
    @hiramayabhattamagar792 Жыл бұрын

    मौरी गोला बिक्री गर्दा खेरी कसरी बिक्री गर्नु हुन्छ मतलब एक गोला को मुल्य कसरी होला

  • @santosmagher3861
    @santosmagher38612 жыл бұрын

    Good jove

  • @teksaru1513
    @teksaru15133 жыл бұрын

    कन्टयाक नम्बर पनि भनी दिनु भाकाे भए राम्राे हुने थियाे सर

  • @navinarai1262
    @navinarai12622 жыл бұрын

    V good ! Hamile sodheko prasna ko utar pani u tube bata dinusaknu hun6 ?

  • @rameshbikramsingh369
    @rameshbikramsingh3694 ай бұрын

    सेराना लोक्कल माहुरी को १० गोला को मूल्य कति हो ? डेलिभरी हुन्छ कि नाइ।अनि सरेना माहुरी सम्बन्धी पुस्तक पनि पाउ ।

  • @rameshbikramsingh369

    @rameshbikramsingh369

    4 ай бұрын

    माहुरी पालक ज्यु को फो. न. पाउन हजुर ।

  • @shantalama1354
    @shantalama1354 Жыл бұрын

    Kathairi Ko Maha Kunbela kahile Katne ho Sir?

  • @somnick7802
    @somnick78023 жыл бұрын

    मौरी कहा देखि लेउनू पर्छ हजुर

  • @Sunar6218
    @Sunar62183 ай бұрын

    Malai pani rahar xa kasari vetni hola

  • @suryatamang6838
    @suryatamang68382 жыл бұрын

    Qatar

  • @sandipbhatta5303
    @sandipbhatta53033 жыл бұрын

    Good job daju

  • @birbahadurmahat7722

    @birbahadurmahat7722

    2 жыл бұрын

    send me one book.

  • @nostressbrand2461
    @nostressbrand2461 Жыл бұрын

    सर कराेडाै आम्दानीका कुरा मात्र नगराै कि । कृषि पेशामा कति चुनाैति छ याे देशमा । यहाँ फलायाे भारतिय बजारले सस्ताे पेल्छ , किसानकाे गाेलभेडा बिक्रि हुदैन , काउलि बिक्रि हुदैन , मह डाबर नेपाल र पतंजलिकाे बिक्रि हुदा हाम्राे उत्पादन सस्ताेमा बिक्रि गर्न बाध्य छाै । ड्रागन फ्रुट , किविका बजार अहिले सुक्दै छन् । जसले पहिला गरे उसले बिरुवा बेचेर कराेडाै कमाए अब किसानकाे बेहाल हुँदै छ । तपाईलाई नै दाेष लाउन खाेजेकाे हैन तर यहाँ युटुबमा हेर्दा यस्ता धेरै सफलताकाे कथा छन् , त्यहिलयुटुब हेरेर फेरि सुरु गर्दा कति मानिस फेरि पैषा सकाएर बिदेश पलायन भएका छन् । आज हामी यहि देशमा केही गराै भन्नेहरु , उत्पादनमा भन्दा बजारिकरणमा फाईदा लिनेहरु कराेडाैका मालिक भएका छन् । तपाईं मह बेच्नु हुन्छ , घार बेच्नु हुन्छ , ट्रेनिङ चलाउनु हुन्छ , यी िबैका कारणले तपाईं कराेडमा कमाई गर्नु हाेला तर एउटा किसानकाे लागि त्याे सम्भब हाेला ? तपाईले बजार बनाउनु भएकाे छ के तपाईले बेच्ने रेटमा त्याे किसानले बेच्न सक्ला ? यी र यस्ता प्रस्नकाे उत्तरपनि खाेजाै । युटुबमा आएकाे सफलता हेरेकाे भरमा आफुले जानकार नभएकाे कुनैपनि पेशामा हाम नफालाै । हामी पनि अर्ग्यानिक उत्पादन बजार राम्राे छ , दिएर भ्याईएकाे छैन भनेकाे भरमा कृषि अंगालेका थियाै जब हाम्राे उत्पादन बजारमा तिरस्कृत भयाे तब मात्र थाहा पायाै युटुबले त सफलताकाे कथामात्र दिने रहेछ , त्याे सफलता पछाडि हजाराै असफलताकाे कथा त स्वयम् किसान संग मात्र हुने रहेछ , मिडियामा त आउने रहेनछ । निरास पनि नभई हालाै कृषि पेसा अगाल्दा १० ओे पटक साेचेर मात्र अघि बढाै ।

  • @helloshyam4461
    @helloshyam44613 жыл бұрын

    मेराे घरमा नि माैरीका घार हरु छन् ।तर समस्या भनेकाे गाेला भित्र कालाे खालकाे किरा (किर्ना) जस्ताे हुन्छ । र माैरी सबै मर्छन् ।यसकाे समाधान काे उपायबारे जान्न पाय राम्रो हुन्थ्यो । र अन्य समस्या काे बारेमा र समाधानका उपाय काे जानकारी पाय राम्रो हुन्थ्यो ।

  • @pyaropradipoli1681
    @pyaropradipoli16813 жыл бұрын

    Aringyal ni aauxanhola ni sir

  • @rameshbhattrai2735
    @rameshbhattrai27353 жыл бұрын

    गुड म पनि माैरि नै पालने छु

  • @hulsehari6858
    @hulsehari6858 Жыл бұрын

    मौसमि फुल बाहेक अन्य खाध्य को ब्याबस्था गर्नु पर्छ कि? बे मौसम मा धेरै घारलाइ कसरी बचाउनसकिन्छ ?

  • @Topper768
    @Topper7683 жыл бұрын

    Daju tyo thaauma Gai sake paxi wildfood restaurant ma Janu haii

  • @sarusharma7384
    @sarusharma73842 жыл бұрын

    मलाई तालिम अावस्यक छ कहाँ कसलाई सम्पर्क गर्ने

  • @sumanshrestha2849
    @sumanshrestha2849 Жыл бұрын

    Hamipani pariwarai padhya kai hau,ajha gharko mul manxe le t Switzerland bat MBA garnu vayeko xa,Ahile hami purai krishima lageka xau.Nepar ma suhaune kamm ho.

  • @tikarai8137
    @tikarai8137 Жыл бұрын

    हाम्रो देसको यस्ता गफाडिहरुको कारण झिगा मार्दैन।वहाको कुरा सुन्नुस त, एक गोला मौरी किन्ने पैसा नभयको मान्छेले केही बर्स मौरी पालेसी कारमा हुइकियको बताउनु भयो

  • @vrpandey109
    @vrpandey109 Жыл бұрын

    सर नमस्कार जुम्ला घर हो मौरि पालने रहर छ घार कतिपर्छ सुजाब सला पाऊ सर

  • @geetasunar1760
    @geetasunar1760 Жыл бұрын

    Agar Ham training Lena Chahe to kya Hamen Pokhara Mein training Lene Diya Ja sakta hai Siliguri se Pokhara kitne ghante ka rasta hai

  • @durgapun3242
    @durgapun3242 Жыл бұрын

    तपाईले लेखेकाे पुस्तककाे अध्धयन गरेकाे भरमा माहुरी पालन गर्न सकिन्छ कि सकिन्न तालिम नै पनि लिनु पर्ने हुन्छ ।हजुरले लेख्नुभएकाे वा याे भिडियाे देखाउनु भएकाे पछिल्लाे पुस्तककाे नाम र मेराे प्रश्नकाे उत्तर दिनुहुने छ भन्ने ठूलाे अाशा र विश्वाष गरेकाे छु

  • @gurungthaman8792
    @gurungthaman87922 жыл бұрын

    महलाई कति लामो समय स्टोर गर्न सकिन्छ सर???

  • @buddhimanlalchan6027
    @buddhimanlalchan60272 жыл бұрын

    हजुर को मा म अाउद्दु केहि दिन पद्दि मैले हजुर बाट केहि कुरा हरु सिक्नु द्द सर म मुस्ताङ को मार्फा बाट हो हजुर

  • @user-cl9ov4eq7r
    @user-cl9ov4eq7r Жыл бұрын

    Joseph tamang🎉

  • @atengabu7048
    @atengabu7048 Жыл бұрын

    मौरीले बनायो त करोडपति? मुन्टो हल्लाउँदै, हजुर बनायो। 😀😅😅😅

  • @user-zv3qm5yd5z
    @user-zv3qm5yd5z7 ай бұрын

    मलाई पनि नम्बर पथाइ दिनुन सर

  • @padamthapapadamthapa-fq9ky
    @padamthapapadamthapa-fq9ky Жыл бұрын

    Sir ma pyuthan Dekhi Malai cerena jat ko mauri palne sarai man xa 1gola Lai kati parxa

  • @surendrasiwakoti7618
    @surendrasiwakoti76187 ай бұрын

    yaha kahi kasaiko jigyasako reply aako dekhina yo reply ni dine byabstha garna paryo

  • @tchannel4451
    @tchannel44512 жыл бұрын

    म तालिमको लागि ईच्छुक थिएँ, कहाँ कसरी तालिम लिन सकिन्छ?

  • @kamalsingh3235
    @kamalsingh3235 Жыл бұрын

    घार कुन कुन काठ को बनाउनु पर्छ

  • @jethajamu2978
    @jethajamu29782 жыл бұрын

    मलाई ती सामग्रीहरू चाहिएको छ ! सो को लगीहजुरको फोन एनएनसाहियो

  • @harigautam6969
    @harigautam69692 ай бұрын

    Tapaiko number dinu sir

  • @user-tx5lu2my8h
    @user-tx5lu2my8h7 ай бұрын

    फोन नम्बर चलाईयो सर

  • @jagannathsubedi700
    @jagannathsubedi7002 жыл бұрын

    k garnu vagi halx

  • @padamtamang4909
    @padamtamang4909 Жыл бұрын

    I want to be

  • @shreekrishnashrestha9996
    @shreekrishnashrestha99963 жыл бұрын

    MA 1700 METER MA BASCHHU.YAHA KASTA MAURIPALNU SUHAUCHHA SIR.YEK GHAR LAI KATI PARCHHA.?

  • @dabinpun5244
    @dabinpun5244 Жыл бұрын

    Namaste uhako fhone no. Chahiyo

  • @nayanmalla6443
    @nayanmalla64433 жыл бұрын

    Kun thau ho na dinuna

  • @CDRai-dx6dm
    @CDRai-dx6dm3 жыл бұрын

    फोन नं ख‍ैत? किताब कहाँ पाउछ?

  • @shreedharkhanal3569
    @shreedharkhanal3569 Жыл бұрын

    Number pauna uhako

  • @jhabibhandari
    @jhabibhandari3 ай бұрын

    Talim kahaline

Келесі