१५०००० को मौरीबाट महिनामा १००००० चोखो आम्दानी । Honey bee farming in Nepal । Mauri Palan in Nepal ।

🚢साना देखी ठुला हरेक मेसीनहरु देशै भरी सप्लाई गरीने
🚢साथै हजुरहरुले भारतमा आफै हेरोको मेसीन पनी ल्याईदिने ।
🏢अफीसः बुटबल लुम्बीनी टेलीभीजन को अगाडी।
📲9847820855 WhatsApp
📲9827511759 WhatsApp
🔻केही मेसीहरु को लिस्ट 🔻
🛠चप्पल उत्पादन गर्ने मेसीन तथा कच्चा पदार्थहरु
🛠भुजा तथा मुरी उत्पादन गर्ने मेसीन
🛠चिउरा उत्पादन गर्ने मेसीन
🛠दाल मीलहरु
🛠सानो ठुलो तथा अटोमेटीक सबै खाले बस्तुहरु प्याक गर्ने मेसीनहरु
🛠साबुन उत्पादन गर्ने मेसीन तथा कच्चा पदार्थहरु
🛠चाउमीन उत्पादन गर्ने मेसीन साना देखी ठुला
🛠अगर बत्ती मनाउने मेसीन
🛠साना ठुला अटोमेटीक तोरी तथा हरेक बस्तुहरु को लागी तेल मील
🛠धान मील , मसला मील तथा आटा चक्की मेसीनहरु
🛠पानी फ्याक्ट्री
🛠न्यापकीन ट्वाईलेट पेपर उत्पादन गर्ने मेसीनहरु
🛠कृषी मेसीन तथा औजारहरु
🛠डेरी समंधी समंपुर्ण मेसीनहरु
🛠गाई तथा भैसी फारमको लागी आबश्यक मेसीनहरु
🛠गाई भैसी कुखुरा बङ्गुर को दाना उत्पादन गर्ने मेसीनहरु
🛠कार तथा बाईक वासीङ मेसीन तथा ग्यारेज का लागी समंपुर्ण मेसीनहरु
🛠पानी पुरी पापड सुकारोटी परौठा उत्पादन गर्ने मेसीनरहु
🛠बेकरी सङ्ग समंन्धीत समंपुर्ण मेसीनहरु
🛠आलु चिप्स बनाना चिप्स तथा नमंकीन उत्पादन गर्ने मेसीनहरु
🛠कुरकुरे पफ उत्पादन गर्ने मेसीनरहु
🛠ब्यान्डेज बनाउने मेसीन
🛠गोलो तथा लामो बत्ती कात्ने मेसीन
🛠बोरी बनाउने तथा प्रीनट गर्ने मेसीन
🛠अफसेट प्रेस मेसीनहरु
🛠बोरीङ गर्नका लागी मेसीनहरु
🛠बोटल को बिर्को लगाउने तथा सिल गर्ने मेसीन
🛠क्रसर मेसीन
🛠पलास्टीकको झोला बनाउने मेसीन
🛠मैन बत्ती उत्पादन नगर्ने मेसीन
🛠साल तथा पेपर को दुना प्लेट उत्पादन गर्ने मेसीन
🛠सेनेटरी प्याड उत्पादन गर्ने मेसीनहरु
🛠पङ्खाहरु को कोईलहरु बेर्ने मेसीन
🛠काठ मा बुट्टा काट्ने CNC मेसीनहरु
🛠फलाम मा बुट्टा काट्ने मेसीनहरु
🛠कपी मेसीन तथा भेन्डीङ मेसीनहरु
🛠सिमेन्ट को ब्लक हरु , पेभर बल्क बनाउने मेसीनहरु
🛠भाब्रेटीङ टेबल , कलर मिक्सर मेसीन
🛠सिमेन्ट मिक्सर मेसीनहरु
🛠बिस्कुट बनाउने मेसीन
🛠किकीज बनाउने मेसीन
🛠मकैको पफ बनाउने मेसीन
🛠सर्फ उत्पादन गर्ने मेसीन
🛠गाई बस्तुहरु को गोबर सुकाउने मेसीनहरु
🛠फर्निचर को लागी चाहीने समंपुर्ण मेसीनहरु
🛠ग्रील उध्योग को लागी चाहीने समंपुर्ण मेसीनहरु
🛠बिटलहरु , ग्यालेनहरु ड्रमहरु मग बाल्टीहरु उत्पादन गर्ने मेसीन
🛠ग्याबीन जाली तथा फेन्स जाली बनाउने मेसीनहरु
🛠पाईपहरु उत्पादन गर्ने , बेन्ट गर्ने मेसीनहरु
🛠पलास्टीक रिसाइकल उत्पादन गर्ने मेसीनहरु
🛠लेजर कटीङ मेसीनहरु हरेक बस्तुहरु मा प्रीन्ट गर्न मिल्ने
🛠फोईल कन्टेनर उत्पादन गर्ने मेसीन
🛠जेनेरेटेहरु
🛠सिसा पोलीस गर्ने मेसीन
🛠चाउ चाउ उत्पादन गर्ने मेसीन
🛠सिमेन्ट फ्याक्ट्री
🛠आईसक्रीम बनाउने मेसीनहरु
🛠जुस मेसीन तथा प्याकेजीङ मेसीन
🛠उखु जुस मेसीन बिजुली वाला तथा ईन्जीन वाला
🛠तुथ पिक बनाउने मेसीन
🛠कुचो तथा बास का बस्तुहरु उत्पादन गर्ने मेसीनहरु
🛠खोवा बनाउने मेसीन
🛠लसुन केलाउने मेसीन
🛠लेथ मेसीन
🛠हरेक खाले तरल पदार्थहरु फिल गर्ने मेसीन
🛠अन्न दानाहरु ग्रेडीङ गर्ने मेसीन
🛠नोटबुक वा कपी उध्योग समंधी मेसीनहरु
🛠पुराना कपडाहरु देखी कपास निकाल्ने मेसीनहरु
🛠पेपर को झोला बनाउने मेसीन
🛠बदामको बटर बनाउने मेसीन
🛠फोटो फ्रेम बनाउने मेसीन
🛠पेपर तथा पलास्टीक कप उत्पादन गर्ने मेसीन
🛠पप कर्न मेसीन
🛠कटन क्यान्डी मेसीन
🛠पिठो मुछ्ने मेसीन
🛠अन्न दानाहरु रोस्ट गर्ने मेसीनहरु
🛠टिस्रट प्रीन्ट गर्ने मेसीन
🛠बटर फ्लाई प्रीन्टीङ मेसीन
🛠सोवरमा मेसीन
🛠सौन हिटर
🛠स्क्रबर बनाउने मेसीन
🛠ढुङ्गा काट्ने मेसीन
🛠ससेज बनाउने मेसीन
🛠किमा बनाउने मेसीन
🛠टोमाटो क्याचप बनाउने मेसीन
🛠पानी फ्याक्ट्री किला काटी बनाउने मेसीन
🛠UPVC झ्याल ढोका बनाउने मेसीन
🛠गहना उध्योग समंधी मेसीनहरु
🛠स्टील दराज हरु उत्पादन का लागी मेसीनहरु
🛠पेपर को कार्टुन बक्स बनाउने मेसीन
🛠ब्याच कोडीङ मेसीन
🛠म्यान लिफ्ट
🛠ब्याचीङ प्लान्ट
🛠तोफू बनाउने मेसीन
🛠पेठा बनाउने मेसीन
🛠स्याम्पू बनाउने मेसीन
🛠पेपर क्लीप बनाउने मेसीन
🛠चामल पोलीसर हरु
🛠सुईटर बुन्ने मेसीन
🛠कमंपोस्ट मल बनाउने मेसीन
🛠Egg क्यारेट बनाउने मेसीन
🛠डुप्लीकेट वाबी बनाउने मेसीन
🛠नट बोल्ट बनाउने मेसीन
🛠कुखुरा भुत्लाउने मेसीन
🛠पानी पुरी भेन्डीङ मेसीन
🛠चोकर बनाउने मेसीन
🛠कमंपोस्ट मल बनाउने मेसीन
🛠वाक्स पगाल्ने मेसीन
🛠क्यापसुल फिल गर्ने मेसीन
🛠वाल पेपर प्रीन्ट गर्ने मेसीन
🛠LED लाईट उत्पादन गर्ने मेसीन तथा कच्चा पदार्थहरु
🛠टायर रिसोलीङ मेसीन
🛠पास्ता बनाउने मेसीन
🛠बगैचा को पाईप उत्पादन गर्ने मेसीन
🛠पलास्टीक टेप बनाउने मेसीन
🛠टायर भ्याकुनाईज गर्ने मेसीन
🛠गाडीहरु को ईन्जीन सफा गर्ने मेसीन
🛠सोफा लगायत किलीनिङ समंधी मेसीनहरु
🛠कब्जा चुकल सिङ्क बनाउने मेसीन
🛠बालुवा चाल्ने मेसीन
🛠फलाम ह्यामरीङ गर्ने मेसीन
🛠फुड ड्रायर मेसीन
🛠जस्ता पाता बनाउने मेसीन
🛠स्टीकर प्रीन्ट गर्ने मेसीन
🛠पलास्टीक दाना देखी रोल बनाउने मेसीन
🛠माछा मासु हरु काट्ने मेसीन
🛠एअर कमंप्रेसर मेसीन
🛠रबर ब्यान्ड बनाउने मेसीन
🛠सारी लगायत कपडाहरु मा बुट्टा बनाउने मेसीन
🛠कर्न फ्लेक्स बनाउने मेसीन
🛠चामल तथा खाध्यान्न स्टीम गर्ने मेसीन
🛠झीलीङ्गा बनाउने मेसीन
🛠कुल्फी बनाउने मेसीन
🛠पराल तथा घास को डोरी बाट्ने मेसीन
🛠बिउ उमार्ने मेसीन
🛠ईडेबल चिया कप मेसीन
🛠बोन क्रसर मेसीन
🛠बोरा सिलाउने मेसीन
🛠अलकोहल बनाउने मेसीन
🛠हरेक मेसीन जुन भारत मा बन्ने तथा पाउने गर्दछन उक्त मेसीनहरु को लागी हामी लाई समंझनु होला ।
#bhagwatimachinery #machinerysuppliersinbutwal #machineshop

Пікірлер: 135

  • @lalitgharti9585
    @lalitgharti95853 жыл бұрын

    मौउरी पालन जानकारी सम्बन्धि भिदियो अहिले सम्म 100 भन्दा धेरै हेरियो तर अहिले सम्मकैई सबै भन्दा राम्रो जानकारी मुलक यो भिदियो भेताय मैले धेरै धेरै धन्यवाद छ पत्रकार जिउलाई यति राम्रो लिनु हुदोरहेछ हजुरले

  • @rinamaharjan3922
    @rinamaharjan39224 жыл бұрын

    अति राम्रो बेभासाय

  • @aklosirish9342
    @aklosirish93422 жыл бұрын

    धेरै राम्रो प्रस्ताव राखी सबैलाई बुझाउनु भयो धन्यवाद दाजु अनि

  • @rupmalaportel7435
    @rupmalaportel74353 жыл бұрын

    धेरै कुरा बुझ्न पाइयो। धन्यवाद हजुर

  • @shivaharikhulal7229
    @shivaharikhulal72294 жыл бұрын

    मौरी पालन सम्बन्धि ज्ञान् दिनु भएकोमा धेरै धेरै धन्यवाद र यस्तै यस्तै भिदियो हरु हामी माज लिएर आउन आग्रह गर्दछु n s s network लाइ 👌👌

  • @anilthapa1204

    @anilthapa1204

    4 жыл бұрын

    Great work karma Dxt

  • @beekeeping61
    @beekeeping613 жыл бұрын

    सारै राम्रो सामग्री प्रस्तुत गर्नु भयो

  • @user-xy9zq6bj8b
    @user-xy9zq6bj8b2 ай бұрын

    Dhanebad Sir 🙏

  • @mangalbahadur5702
    @mangalbahadur57024 жыл бұрын

    Idea ra knowledge dinu bako ma thank you soo much

  • @chefarjun8364
    @chefarjun83644 жыл бұрын

    good job and good idea thank you sir

  • @dibeshnathsharma4387
    @dibeshnathsharma43873 жыл бұрын

    गुड पत्रकार

  • @user-kt5rl7qp3v
    @user-kt5rl7qp3v4 ай бұрын

    Good information

  • @sunitatamang6675
    @sunitatamang66752 жыл бұрын

    Sarai ramro lagyo

  • @joshuathehivekeeperchannel1896
    @joshuathehivekeeperchannel18963 жыл бұрын

    Nice video. Watching here in Australia

  • @bhagwatimachinery

    @bhagwatimachinery

    3 жыл бұрын

    Thanks for coming

  • @eakdev9824
    @eakdev98243 жыл бұрын

    Ramro kam garnu bhaya xa

  • @sudarshandhital1000
    @sudarshandhital10003 жыл бұрын

    तपाईं को प्रस्तुती एकदम राम्रो 👏👏👏👏।धन्यवाद🙏🌹

  • @anupambhandari606
    @anupambhandari6063 жыл бұрын

    2:34 10 marks ko question jasto chha ta

  • @ishworikhadka7109
    @ishworikhadka7109 Жыл бұрын

    Mauri palan Idea ko lagi thanks

  • @bashantbigyan5784
    @bashantbigyan57843 жыл бұрын

    अति राम्रो कुराकानी । दुबैजना बोल्न मा पोक्त लाग्यो । केही कुरा सिकियो खुसी लाग्यो । यस खुसीमा यो च्यानल लाई सब्स्क्राइब गरे है ।

  • @bhagwatimachinery

    @bhagwatimachinery

    3 жыл бұрын

    Thanks hajur

  • @remeshremesh478
    @remeshremesh4784 жыл бұрын

    आज यो बिदेश बसेर भये पनि नेपाली ले जोस जगर ले गरेको देखदा खुशी लाग्यो अनि जे होस हजुर को प्र्स्न्न सोदेको को राम्रो छ सर हामी जस्तो नयाँ किसान् लाई केही हौसाला मिलेको छ।।।

  • @MauriGyanByKarmaRaj

    @MauriGyanByKarmaRaj

    4 жыл бұрын

    हजुर लाई धन्यवाद

  • @bilionersbilioners6104

    @bilionersbilioners6104

    4 жыл бұрын

    @@MauriGyanByKarmaRaj number send grda ramro huntheyo details ma bujna sglo huntheyo

  • @MauriGyanByKarmaRaj

    @MauriGyanByKarmaRaj

    4 жыл бұрын

    9865763661

  • @somgurung1531
    @somgurung15314 жыл бұрын

    Nice job

  • @rajendrakatuwal1325
    @rajendrakatuwal13253 жыл бұрын

    Good job

  • @shilponrachel591
    @shilponrachel5913 жыл бұрын

    Sahi ho sir

  • @MauriGyanByKarmaRaj
    @MauriGyanByKarmaRaj4 жыл бұрын

    सबै जना साथि हरु ले हेरेर प्रतिक्रिया दिनु हाेला जय माैरि 🥃🥃

  • @mr.x3453
    @mr.x34533 жыл бұрын

    Harif

  • @sundarpokhrel2610
    @sundarpokhrel26103 жыл бұрын

    Good

  • @DharmaKhatiwada170
    @DharmaKhatiwada1703 жыл бұрын

    भन्न सजिलो छ तर समस्या कसैले भन्दैन

  • @romenaththapa9916
    @romenaththapa99164 жыл бұрын

    Mauri manxe vnda bivek shil xan..

  • @ganeshingnam459
    @ganeshingnam4594 жыл бұрын

    Thank you.... Ab chai resam kheti ko bare ma jankari pau hai

  • @bishalkhadka154

    @bishalkhadka154

    4 жыл бұрын

    यो कुन ठाउँ हो सर मलाइ तपाइको फोन नम्बर दिनुहोस्न

  • @bhuminandantimalsena1717
    @bhuminandantimalsena17172 жыл бұрын

    धन्यबाद जानकारि गराइ दिनुभएकाेमा।

  • @bhagwatimachinery

    @bhagwatimachinery

    2 жыл бұрын

    You are welcome 🎉

  • @bb_kashyap468
    @bb_kashyap468 Жыл бұрын

    नक्कलि मह हो 600 मा। शुद्दलाई 3000-4000 per kg पर्छ

  • @samratbasyal7784
    @samratbasyal77842 жыл бұрын

    Nice

  • @BrandBeer-vx9yy
    @BrandBeer-vx9yy3 ай бұрын

    Can you make video in a English subtitles so we can understand why I saying

  • @gorkhey1234
    @gorkhey12343 жыл бұрын

    Wow

  • @rbc8153
    @rbc81534 жыл бұрын

    Terai tir kun bee palan grda ramro hunx

  • @hprai9906
    @hprai99064 жыл бұрын

    1 quintal mahavelagarne kati lakh maori chahincha ?

  • @hprai9906
    @hprai99064 жыл бұрын

    Dabur company ko pure maha Rs. 310/=per kg. raw maha ajhai com hola.

  • @dghy7953
    @dghy79533 жыл бұрын

    Bichara mouri katna ta pap hune raxa kati mehnat garda raxa

  • @awesomemanu2601
    @awesomemanu26013 жыл бұрын

    Kaha xa mauri ko biu paaune thaau?

  • @gyankumaripokhrel2447
    @gyankumaripokhrel24473 жыл бұрын

    good

  • @bhagwatimachinery

    @bhagwatimachinery

    3 жыл бұрын

    Thanks

  • @hiramagar9699
    @hiramagar96993 жыл бұрын

    Topi kata pauxa

  • @lamasom6856
    @lamasom68566 күн бұрын

    एक सलमा एउटा घार बाट 50/60 लि महा चही गफै हो सोल्टी

  • @everythingnepal2022
    @everythingnepal2022 Жыл бұрын

    local honey Rs 1500 parxa pure wala but plane manchele feeding garaune bhandai direct sugar sirup khuwauxan so sasto MA Bikri garnu parne hunxa pure ta sadhai mahangai xa no rate

  • @santoshmagar5164
    @santoshmagar51643 ай бұрын

    Ma hal saudi maxu ma pani aba mahuripalana garna mana xa

  • @anjalithapa3421
    @anjalithapa3421Ай бұрын

    Himal mah milxa ki nai? mauri palna

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha81224 жыл бұрын

    मौरी पालनको बारेमा धेरै कुरा थाहा भयो , अब तरकारी खेति र पशुपालन को बारेमा पनि भिडियो बनाउनु पर्यो पत्रकार जि

  • @bhagwatimachinery

    @bhagwatimachinery

    4 жыл бұрын

    Mero channel ma dherai chan tayo bare ma pani hernu hola ...

  • @enemyhunter1

    @enemyhunter1

    4 жыл бұрын

    यो मौरी भन्दा विकेशित मौरी पाउन वा ल्याउन सकिन्न ? जस्तै फ्रांस अफ्रिकाका को जस्तो

  • @aasthakoirala2592
    @aasthakoirala25923 жыл бұрын

    Chitwan mah Mauri ko training kun thau mah hunxa hola bhandinu na

  • @prashantrana261
    @prashantrana2618 ай бұрын

    Mauri le kati KM samma udera rash lina jan sakxa

  • @pahalrawat9416
    @pahalrawat94164 жыл бұрын

    Sir 1 gahra lae kate para xa ho jankare pana

  • @sumanyadav1213
    @sumanyadav12133 жыл бұрын

    sir terai tir paln milx

  • @sahadevrijal4616
    @sahadevrijal4616 Жыл бұрын

    कुन ठाँउहो हामिलाई पनि यकघार मौरि चाहियो बेच्नु हुन्छ हजुर

  • @chetrajkandel7389
    @chetrajkandel73894 жыл бұрын

    मौरी को रानु निर्माण गर्ने / गोला बिभाजन समन्धी एक एपिसोड बनाइदिनुस

  • @bhagwatimachinery

    @bhagwatimachinery

    4 жыл бұрын

    हस हाम्रो प्रयास रहने छ । यस्तै अन्या जानाकारीको लागी nepalihands.com/ यो लिङ्कमा गरय पाउन सक्नुहुनेछ साथै आफ्नो उत्पादन पनी बेच्न सक्नुहुनेछ ।

  • @reshabrajyadav7554
    @reshabrajyadav7554 Жыл бұрын

    Sir m sirahabat mahuri khabat laune sampark nuber diye ramro hunethiyo

  • @govindabikramrana9562
    @govindabikramrana9562 Жыл бұрын

    एउटै कुरा कति पटक दाेहाेर्याई रहेकाे हाे???कति वटा गाेला बाट मासिक कति सम्म अाम्दानि गर्न सकिन्छ,उत्पादित् महकाे बजार ब्यबस्थापन कसरी गर्ने अादि अादि बिषयमा छलफल हुनु पर्ने हाे खाेई के हाे केहाे ।

  • @romenaththapa9916
    @romenaththapa99164 жыл бұрын

    Mani sasto jasto lago

  • @sumanrajneupane8959
    @sumanrajneupane89594 жыл бұрын

    14:40 for types of bees

  • @bhagwatimachinery

    @bhagwatimachinery

    4 жыл бұрын

    Please watch full video there you will get a number of this farm and directly contact to farm owner Thanks for Watching

  • @swaagatanepal4332
    @swaagatanepal43322 жыл бұрын

    नयाँ लगानी कर्ता कृषकको लागि

  • @bhagwatimachinery

    @bhagwatimachinery

    2 жыл бұрын

    नमस्ते ! मेसीन समंबन्धी जानकारीको लागी हाम्रो Kathmandu HQ को WhatsApp No. 9847820855 वा 9847346345,9847346071 मा जोडीनु होला जहा हामिले मेसीनको कोटेशन अनी सबै जानकारी हजुरलाई ऊपलब्ध गराउने छौ ।

  • @gangaghartimagar2545
    @gangaghartimagar25453 жыл бұрын

    Malai euta mahuriko ghar ra mahuri chahieko xa

  • @pkshrestha6577
    @pkshrestha65773 жыл бұрын

    माहुरि 15:20,k mi .टाढा मिटिङ हुनकाे लागिजादैन भएकाे कुरा मात्रै गरनु हाेला।

  • @DharmaKhatiwada170

    @DharmaKhatiwada170

    3 жыл бұрын

    Mauri 5 km bhanda tada jadain

  • @romenaththapa9916
    @romenaththapa99164 жыл бұрын

    Kg ko kasari?

  • @chandrabahadurlimbu8345
    @chandrabahadurlimbu8345 Жыл бұрын

    खाँटी मह हो भनेर कसरी छुट्याउन वा जन्न सकिन्छ त?? मह बालक् ज्यु 😄😆😅🙏

  • @basantaramtel4323
    @basantaramtel4323 Жыл бұрын

    Kun thau ma hola yo

  • @anugurung448
    @anugurung4483 жыл бұрын

    maha nikalni madani kata pauxa ? hajur

  • @bhagwatimachinery

    @bhagwatimachinery

    3 жыл бұрын

    9847820855 WhatsApp

  • @madanthapa2008
    @madanthapa20084 жыл бұрын

    Make video on car bike brought from India to Nepal bansar charges

  • @bhagwatimachinery

    @bhagwatimachinery

    4 жыл бұрын

    If you go through our channel there you will find a multiple videos about import and export

  • @sumitbajracharya1143
    @sumitbajracharya11432 жыл бұрын

    hamile tapaiko maha kaha kinne?

  • @nepalipannepaliman
    @nepalipannepaliman Жыл бұрын

    कुन ठाउ हो जानकारी पाउन हजुर

  • @santoshjhapali9296
    @santoshjhapali92963 жыл бұрын

    Mani nepal aayer palne ho dherai paln manlageko sir

  • @bhagwatimachinery

    @bhagwatimachinery

    3 жыл бұрын

    नमस्ते ! मेसीन समंबन्धी जानकारीको लागी हाम्रो Kathmandu HQ को WhatsApp No. 9847820855 वा 9847346345 अनी Butwal Branch को WhatsApp No: 9847346071 मा जोडीनु होला जहा हामिले मेसीनको कोटेशन अनी सबै जानक

  • @Lalmani.adhikari
    @Lalmani.adhikari4 жыл бұрын

    sir kun thau ho prasth thehana bhandiye abhari hune thiyau

  • @bhagwatimachinery

    @bhagwatimachinery

    4 жыл бұрын

    Full video hernu hola sabai parastha cha

  • @cuppingtherapyinnepal7916
    @cuppingtherapyinnepal79163 жыл бұрын

    Mahuri haru kaha bata lyaune ho???

  • @bhagwatimachinery

    @bhagwatimachinery

    3 жыл бұрын

    www.nepalihands.com

  • @little_monster_dadol6397
    @little_monster_dadol6397 Жыл бұрын

    How can i order?

  • @surtaal1979
    @surtaal1979 Жыл бұрын

    माहुरि ले फुलको रस लिन कति टाढा सम्म जान्छ सर?

  • @Ashan9111
    @Ashan91112 жыл бұрын

    Need bee hive and bee

  • @sagarbhusal2727
    @sagarbhusal27273 жыл бұрын

    Yo kun thau ma ho sir hame visit garnu sakchau ta sir location bhandinu paro si

  • @bhagwatimachinery

    @bhagwatimachinery

    3 жыл бұрын

    watch full video you will get there all the required information

  • @atbindas1853
    @atbindas18533 жыл бұрын

    1 ghar lai kati parxa jankari pauna sir?

  • @bhagwatimachinery

    @bhagwatimachinery

    3 жыл бұрын

    Pura video hernu hola last ma uha le dinu bhako cha

  • @tararai3431
    @tararai34314 жыл бұрын

    Sasto raicha vaiko maha kata paincha contact no pauna

  • @ramesshrestha-fm7lo
    @ramesshrestha-fm7lo Жыл бұрын

    मौरी ।को।घार।लाई ।कति। मुल्री।पर्छ ।

  • @user-ig7fo4wu6t
    @user-ig7fo4wu6t5 ай бұрын

    बावु फाेन नम्बरटिप्न शकिन मिल्छभने ऊपलब्द गराइदिनुहाेस।

  • @Kabiraj908
    @Kabiraj9083 жыл бұрын

    सर म पनि महोरी पाल्न मा ईछुक छु हजुर को बाट 10 गोल्ला उप्लध गरन सानिन्छ पिलिज जन्कारी पाये आभारी हुने थिये

  • @bhagwatimachinery

    @bhagwatimachinery

    3 жыл бұрын

    Pura video hernu hola uha ko number aafai bhannu baye ko cha ani uha lai nai contact garnu hos

  • @DharmaKhatiwada170

    @DharmaKhatiwada170

    3 жыл бұрын

    10,000 Hajar ma ramro mauri parxa

  • @rajeshshrestha4797
    @rajeshshrestha47972 жыл бұрын

    Malai Pani 100000 KO chaiyo

  • @ranjema703
    @ranjema7032 жыл бұрын

    Kun thau ho

  • @ganeshbhandari425
    @ganeshbhandari425 Жыл бұрын

    सर मलाई घार चाईयो कहाँ पाइन्छ फोन पाउन

  • @mongolianrohit4892
    @mongolianrohit48924 жыл бұрын

    यो कुन ठाँउ हो सर ..

  • @MauriGyanByKarmaRaj

    @MauriGyanByKarmaRaj

    3 жыл бұрын

    Butwal

  • @chhatrasinglawati624
    @chhatrasinglawati6244 жыл бұрын

    Yo kunthau hola sir contek pauna

  • @bhagwatimachinery

    @bhagwatimachinery

    4 жыл бұрын

    Please watch full video there he have given his contact details

  • @mshyamu03
    @mshyamu032 жыл бұрын

    Kaha contact garne hola

  • @bhagwatimachinery

    @bhagwatimachinery

    2 жыл бұрын

    WhatsApp 9847820855 Kathmandu kalanki near by kalika petrol pump

  • @binoshrai3268
    @binoshrai32684 жыл бұрын

    यो कहाँ छ मलाइ पनि इच्छा छ कसरी उपलब्ध हुन्छ नम्बर पाउन सके हुनेथियो

  • @MauriGyanByKarmaRaj

    @MauriGyanByKarmaRaj

    4 жыл бұрын

    9865763661

  • @gorenyankee
    @gorenyankee3 жыл бұрын

    yo mauri farm ko num paau na hajur

  • @bhagwatimachinery

    @bhagwatimachinery

    3 жыл бұрын

    Pura video hernu hola tesai ma cha hajur

  • @bikrambhattarai3767
    @bikrambhattarai37674 жыл бұрын

    पर्ति केजि 1000 भन्दा कम मा बेच्न हुँदैन ।।

  • @amitkumartamang921
    @amitkumartamang9214 жыл бұрын

    yo kun tauko video ho . contact number pauna sakinx hola . aaja dheari kura haru jaanu thiyo .

  • @bhagwatimachinery

    @bhagwatimachinery

    4 жыл бұрын

    Video last samma hernu hola uha le number dinu bhaye ko cha .

  • @birajlamichhane9633
    @birajlamichhane96334 жыл бұрын

    Kun thu hola yo

  • @bhagwatimachinery

    @bhagwatimachinery

    4 жыл бұрын

    Butwal

  • @nirmalbogati360
    @nirmalbogati3603 жыл бұрын

    Number dinu na yo mauri farm

  • @bhagwatimachinery

    @bhagwatimachinery

    3 жыл бұрын

    Pura video hernu hola uha le dinu bhaye ko cha

  • @ranjema703
    @ranjema7032 жыл бұрын

    Good job

  • @minbahadurkckc7541
    @minbahadurkckc7541 Жыл бұрын

    Good

  • @mayamaya3152
    @mayamaya31523 жыл бұрын

    Nice

  • @bhagwatimachinery

    @bhagwatimachinery

    3 жыл бұрын

    Very nice

  • @hiramagar9699
    @hiramagar96993 жыл бұрын

    Topi kata pauxa

  • @somnathpoudel4704
    @somnathpoudel47043 жыл бұрын

    Nice

  • @bhagwatimachinery

    @bhagwatimachinery

    3 жыл бұрын

    Thanks

  • @chhabisaru9112
    @chhabisaru9112 Жыл бұрын

    Good

  • @bhagwatimachinery

    @bhagwatimachinery

    Жыл бұрын

    Thanks

Келесі