मौरी घार विभाजन | मौरी गोला विभाजन सम्बन्धि जानकारी | Bee division | Bee Farming in Nepal | Gaunle
Үй жануарлары мен аңдар
मौरी घार विभाजन | मौरी गोला विभाजन सम्बन्धि जानकारी | Bee division | Bee Farming in Nepal | Gaunle
मौरी घार छुट्टाउने तरिका
मौरी गोला विभाजन गर्ने तरिका
मौरी गोला विभाजन
मौरी पालन
bee keeping nepal
honey bee farming ideas
bee division
#youtube
#beekeeping
#beefarming
#gaunle
#gaunlebrand
#gaulebrand
Пікірлер: 52
हजुरलाई धन्यबाद सरल तरिकाले सिकाउनु भयकाेमा पाल्पा रामपुरबाट
बहुत महत्वपुर्ण जानकारी दिनुभयो धन्यवाद हजुर लाई
Dherai ramro upaya haru dinuvo thanks
राम्राे लाग्याे
राम्रो जानकारी
Very good Job Man 💯❤👍🙏
राम्रो जानकारी धेरै धेरै धन्यवाद सर
Ramro Jankari garnuvo Sir
Very Good And Like Thanks
Sr maile xutter galo mauri lai samater aadhunic gharma rakhe tra tyo mauri vagne karmma aru gharko maurile pani chaka xoder savai akash mai lader 4 ghar sitdhyo kin sr
@gaunlebrand
2 ай бұрын
दुइटा घारलाई नै पुरानो ठाउँ भन्दा फरक ठाउँमा राख्नुहोला !
माहुरि बित्पाते भयोभने समायोजन बाहेक अरु के गरेर जोगाउन सकिन्छ?
Nice
1 2 ghar upalabdha hunxa ki plz
@gaunlebrand
Ай бұрын
Hunxa sir
मुडे डुरबाट कसरि गोलाबिभाजन गर्ने
रानी सेल धेरै बनाएको छ तो रानी सेल अरु धारमा दिदा पुरानो रानी मारि दिनेर दीए कसो हुन्छ सर
@gaunlebrand
2 ай бұрын
पुरानो रानी हटाइएको २४-४८ घण्टामा दिदाँ राम्रो हुन्छ!
DEEP staudaY Rupa+5🌷🌷🌷🌷🌷🎉🎉...
मैले बिभाजन गरिएको मेरो त नया र पुरानो घार मा बराबरि अोर दोर गरि रहछन ।किन होला।
रोयल जेली हामीले बनाउन सकिन्छ कि सकिदैन
@gaunlebrand
22 күн бұрын
mauri aafaile banaune ho sir
कुन ठाउमा हाे
orjinal मह किन्न काहा पाईन्छ भन्दिनुस न।
@gaunlebrand
2 ай бұрын
यो लिन्कमा क्लिक गरेर हाम्रो फेसबूक पेजबाट मगाउन सक्नुहुन्छ सर! हजुर को ठेगाना र सम्पर्क नम्बर दिनुहोला! facebook.com/profile.php?id=61554621084000
arkako video rakhne kam nagarau
नयाँ मौरी सारेको कतिदिनमा महनिकाल्न मिल्छ भन्दिन परोसर
@gaunlebrand
4 ай бұрын
चरन प्रशस्त छ भने ४/५ महिनामा नै मिल्छ !
सर सेरेना मौरी 1.5 कि.मी टाढा र मेलिफेरा करिब 5 कि.मी टाढा चरणमा जान्छन् रे।यो जमिनको दुरी हो या आकाशिय दुरी हो बताईदिनुस्न्।
@gaunlebrand
4 ай бұрын
जमिन र आकस दुबै को होइन, जमिनको दुरि भन्दा हिडेर जाने होइन र आकासको दुरि भन्दा सिधै आकासमा जाने नि होइन! त्यसैले हामिले के बुझ्नुपर्छ भने सिधा दुरि एउता ठाउँ देखि अर्को ठाउँ सम्मको जमिन को सिधा दुरि , गाडिले नापेको दुरि भन्दा सिधा मौरी जादा अझै कम दुरि हुन्छ! त्यसैले जमिनको सतहमा मौरी सेरेना (३ किमि सम्म) र मेलिफेरा (५ किमि ) सम्म जाने गर्दछन्!
@Ashishnarayan123
4 ай бұрын
@@gaunlebrand सर मेरो घरबाट जङ्गल करिब हिडेर 1.5 कि.मी टाढा ,माथि छ।मैले मौरी व्यावसाय गर्ने योजनामा छु।कति उपयोगी हुन्छ।के सेरेना मौरी त्यो जङ्गल सम्म चरणमा जान सक्छ त?
@gaunlebrand
4 ай бұрын
जान्छ मज्जाले!
सेरेना मौरी को भाले काेष चाहिँ कसरी उत्पादन गर्न सकिन्छ सर।
@gaunlebrand
4 ай бұрын
मौरी हुल छुट्ने समयमा आफै बनाउँछन् !
@nabinlamichhane2940
4 ай бұрын
मेलिफेराकाे आधारचाका दिनुस् त्यसमा भालेकाेष वनाउँछ, अर्काे तरिका पनि छ त्याे चाहिँ सेरेनाकाे आधारचाका काटेर तलकाे किनारा उवडखावड परेर दिनुभयाे भने प्रसस्त भाले उत्पादन गर्छ
Rani kos bina ghar bibazan garda hunx ki hudain sir jankari paun sakinx ki
@gaunlebrand
4 ай бұрын
Rani kos bina pani ghar bivajan garna sakinxa tara rani kos vako belama garda ramro hunchha
@user-lc9qc8st4p
4 ай бұрын
@@gaunlebrand sir ranikos bina kasori garne hola try garnu paryo vnera ni sir
@sureshtamang7751
4 ай бұрын
फागुन चैत मा हुल आफै हुल छुटछ कि छुट दैन बताई दिनु होला
@gaunlebrand
4 ай бұрын
मजबुत गोला छ भने हुन्छ!
@user-lc9qc8st4p
4 ай бұрын
@@gaunlebrand sir kasori sarnu prx ani falgun ma sarda hunx sir
भाले मौरी ले चाहि काम गर्छ।
@gaunlebrand
4 ай бұрын
भाले मौरी रानी सङ्ग सहवास भएपछी कर्मी मौरीले खाना नदिइ मार्छन र केही मात्रा मा मात्र राख्छन् ! भाले मौरीले अरु काम गर्दैन !