थोरै लगानीमा पनि यसरी गर्न सकिन्छ मौरीपालन: गरे सम्भव छ आफ्नै देशमा पनि | Bee Farm, Sarita Bhattarai

तपाईको घर तथा समाजमा पनि देशमै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । तिनै सकारत्मक कर्म देखेर धेरै युवाहरुले स्वदेशमै केही गर्ने अठोट गर्नेछन् अनि बल्ल बन्नेछ हाम्रो देश नेपाल । हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न नभूल्नुहोला... धन्यवाद ।
Facebook : / powermediaonline
----------------------------------------------------------------------------------------------------------------
Copyright Provided By
© Power Media Network
To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Visit us @ www.powernewsonline.com
Facebook : / powermedianetwork
Connect With Power Media Network

Пікірлер: 109

  • @kinashwarrai3040
    @kinashwarrai3040 Жыл бұрын

    युवाहरू बिदेश नगई सबैले मौरि पाल्ने हो भने मह चाहिँ बादर ले जङ्गल बाट रुख को पत्ता लिएर किन्न आउँछ होला ब्यबसाय गर्नु राम्रो हो तर बिदेश जानू पर्दैन भन्ने सोच चाहिँ गलत हो बिदेश बाट पठाएको रेमिटेन्स ले देश चलेको छ रत देशमा गफ छाट्न पाईएको होला नत्र त उहीँ हो

  • @samirthapa6145
    @samirthapa6145 Жыл бұрын

    Kati ramro ... Great Job Mam!

  • @nunbahadurgaha7331
    @nunbahadurgaha7331 Жыл бұрын

    Dheri ramro kam garnu vayako rahixa sister thank you so much gardaxu

  • @sapkotanepal6805
    @sapkotanepal6805 Жыл бұрын

    धेरै राम्रो काम

  • @gorkhagamer1888
    @gorkhagamer1888 Жыл бұрын

    म पनि अाफ्नै देशमा केही गर्न चाहान्छु ,,,मलाई मौरी पालन सम्बन्धि बिस्तृत तालिम लियर अाफु सक्षम हुन मन छ,,

  • @sundarkuwait4105
    @sundarkuwait4105

    Dherai ramro kaam medam

  • @bipulchhetri9921
    @bipulchhetri9921 Жыл бұрын

    Good job

  • @laxmanchamlagain5460
    @laxmanchamlagain5460 Жыл бұрын

    मौरीको घार बनाउने मेसिन को बारेमा पनि जानकारीको लागि भिडियो बनाउनु होला

  • @samirshyangbo_beeFarm
    @samirshyangbo_beeFarm Жыл бұрын

    जय नेपाल जय माहुरी अनि दिज्जु लाई

  • @govindabikramrana9562
    @govindabikramrana9562 Жыл бұрын

    हजुर सँग १८०० गाेला छ भन्नुहुन्छ , त्यत्राे गाेलालाई चरनकाे ब्यबस्था कसरी गर्नुभएकाे छ? र चरनकाे ब्यस्थापनमा के कस्ता समस्याहरु अाईपर्छन् कृपया बताईदिनुस् न ।

  • @dikisherpa1393
    @dikisherpa1393 Жыл бұрын

    धेरै राम्रो जगरिलाे

  • @khatrikapil5165
    @khatrikapil5165 Жыл бұрын

    Nice information

  • @mayamaya3152
    @mayamaya3152 Жыл бұрын

    Good jop mam than you

  • @bheshrajpoudel6921
    @bheshrajpoudel6921 Жыл бұрын

    Good job mam

  • @dipenchettri490
    @dipenchettri490 Жыл бұрын

    Good news

  • @user-dt9lg5nf7o
    @user-dt9lg5nf7o

    धेरै राम्रो जागिर दिजु❤

  • @ayushranabhat8991
    @ayushranabhat8991 Жыл бұрын

    उहालाइ म सलाम टक्राउछु

  • @dinanathbaral9419
    @dinanathbaral9419

    good sis

  • @jitrai3323
    @jitrai3323 Жыл бұрын

    Tapai kam atty cleen ❤

  • @chandrarai1511
    @chandrarai1511 Жыл бұрын

    Mam malae 1khali ghar chaeyekox kasari samvab hunxhola ma Bhojpur pauwadungma gaupalika ward no 2 Tiwari bhanjyang

Келесі