राजेशपायलले गाउँदा थामिएन बुवा,आमा र दिदीको आँशु,गर्लफ्रेन्ड र विहेको सवालमा राजेशको जवाफ यस्तो

Host:- Biswaraj Samekham (Biswa Limbu)
Guest:- Rajesh Payal Rai and Family
Camera:-Rajiv Mabohang
Edit:- Rajiv Mabohang Limbu
Post Production:- Mero Online TV Pvt. Ltd.
Follow us on facebook:- / meroonlinetv
Follow Biswa Limbu on Facebook: / biswasamekham
Follow Biswa Limbu's page: / limbubishwo
Subscribe channel:- / samyangkham
Instagram:- / meroonlinetv
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
#MeroOnlineTV
राजेशपायलले गाउँदा थामिएन बुवा,आमा र दिदीको आँशु,रेखा,केकी र सुरक्षाको विषयमा के भने? Rajeh Payal

Пікірлер: 1 000

  • @roshanlimbu86
    @roshanlimbu863 жыл бұрын

    एकदमै मिठो स्वरको धनि rai is king dai अन्त उहाँको आवाज मा कस्तो खालको जादू छ कल्पना गर्न नसक्ने नेपालको उत्कृष्ट गायक rai is king💕💕💕 उहाँको परिवारहरू सगको कुराकानीले मन एकदमै छोयो💕💕💕

  • @kamalrai472
    @kamalrai4724 жыл бұрын

    सारै राम्रो परिवार रहेछ राजेश दाई को तर बिहे चाहिँ चाँडै गर्न पर्यो है दाई

  • @premmagar3617

    @premmagar3617

    4 жыл бұрын

    ल है दाजु बिबाह गनु है बाबाअामा र बुढी बजैको अाशालाइ निराश नगनु होला अनि दाजुको कपाल किन कनटनु चो त दुलाहा हुनुको लागि त होला नि होइन

  • @visitnepaltv4052

    @visitnepaltv4052

    4 жыл бұрын

    Kamal Rai rajesh hijada @gey @ ho kina na bujeko holaa

  • @arounatamang170

    @arounatamang170

    4 жыл бұрын

    ❤❤❤❤❤🌹🌹🌹🌹🌷🌷🌷⚘⚘⚘

  • @jyotirajrai7498

    @jyotirajrai7498

    4 жыл бұрын

    @@visitnepaltv4052 तिमि चाहिँ हिजडा जस्तो छ ।

  • @Commedy

    @Commedy

    4 жыл бұрын

    Kamal Rai kzread.info/dash/bejne/pXl7sqR9l5iroMo.html

  • @narayanchauhan6875
    @narayanchauhan68754 жыл бұрын

    राजेश दाईको स परिवारमा एकमुष्ट प्रणाम / फ्याफुल्ला / सेवारो & विश्व लिम्बू ज्यू लाई हृदयदेखि नै सेवारो ! राजेश दाईसँग एकपटक मात्र भेटगर्ने मौका पाएको थिएँ , धेरै अगाडि ताप्लेजुङ आईडलमा , कहिल्यै पनि भुल्न सक्दिन र वहाँ मेरो मनपर्ने गायक पनि हुनुहुन्छ !! वहाँ को बाबा , ममी अनि दिज्यू कति हँसिलो मुहार र सकारात्मक भावनाको हुनुहुँदो रहेछ हेरिरहन मन लाग्यो ! राजेश दाईका हरेक गाना हरु दिनमा एकपटक नहेरी, नसुनी त भोजन गर्न पनि मन लाग्दैन अरु सबै गीतहरु उत्तिकै मन पर्ने त छँदै छन अहिले हालसालै मलाई मन परेको चाहिँ बहिनी सुनिता थेगिम सँग गाउनुभएको " टपक्कै टिपी लाई दिउँकी जोर फूल " बोलको मारुनी भाकाको गीत अति मन पर्छ ! मेरो पनि एकमात्र गुनासो यति हो कि अब त बाबा आमा पनि बृद्धअबश्थाको भइसक्नु भो वहाँहरुको चाहना पूर्ण हुनेगरी तथा आफ्नो जीवन सहयात्री हुनेगरी बिबाह तुरुन्तै गर्नुभए आभारी हुनेथिएँ !! बिचरा आफ्नो अबिभावक भनेको बुबा आमा समान नै हो दिज्यूले सानोमा कति मजाले पढाउनु भएको रहेछ ! दिज्यूले भन्न खोज्नु भएको उक्ति " बालीनाली अरुको राम्रो सन्तान,छोराछोरी आफ्नो राम्रो " देखिन्छ भन्ने हो ! ल है राजेश दाइ अब बाबा आमालाई ढाँटेर भुलाउने मात्र नगरी छिट्टै काम फत्ते गर्नुहोला !! सायद म पनि स्वदेश आईपुगेछु भने हजुरको बिबाहमा रमाइलो गर्न आउने छु !! हाल : दोहा कतार !

  • @rachana_tamang
    @rachana_tamang4 жыл бұрын

    राजेश पयाल राइको फ्यान यत्ता हाजिर गरौं। र साथी बनौं।

  • @pujancrai

    @pujancrai

    4 жыл бұрын

    Palpal timro maya ma xu

  • @horizon5935

    @horizon5935

    4 жыл бұрын

    म छु

  • @susmitakc3000

    @susmitakc3000

    4 жыл бұрын

    M ni xu hju

  • @gajindrarai2523

    @gajindrarai2523

    4 жыл бұрын

    hor hjr

  • @gpbastola4372

    @gpbastola4372

    4 жыл бұрын

    I am big fan

  • @mountaintiger2766
    @mountaintiger27664 жыл бұрын

    राजेश पायल राई दाजुको बिहा चाडो होस भन्ने फ्यान हरु हाजिर गरम त । 😍😍

  • @visitnepaltv4052

    @visitnepaltv4052

    4 жыл бұрын

    Rajan Rai hijada. ho ta ani

  • @Pawan_rai010

    @Pawan_rai010

    4 жыл бұрын

    @@visitnepaltv4052 ta mg hijada hos mg

  • @jeenalisu8900

    @jeenalisu8900

    4 жыл бұрын

    Rajesh sir ko bihe nahos jasto lagcha malai😍😍

  • @mountaintiger2766

    @mountaintiger2766

    4 жыл бұрын

    @@jeenalisu8900 Why are you jealous?😂✌

  • @Commedy

    @Commedy

    4 жыл бұрын

    Rajan Rai kzread.info/dash/bejne/pXl7sqR9l5iroMo.html

  • @naradmanirai5697
    @naradmanirai56974 жыл бұрын

    सबै परिवार नै हासिलो हुनुहुन्छ राईकिङ को फेमेली .. दिदी पनि सारै राम्री र टयालेन्टेट हुनुहुदो रहेछ खुशी लाग्यो।।

  • @horizon5935
    @horizon59354 жыл бұрын

    मैले सम्झिनैपर्छ राजेश पायल राई ज्युको आपा जिल्ला सभापति हुँदा नागरिकता बनाएको थिए उहाँकै कारण उहाँले सहि गर्दिनु भएको कारण नागरिकता पाएको थिए सिडिओ कहाँ तरुनी घुमाउनु गएको थियो रात परिसकेको थियो जिल्ला सभापति रत्न राई ज्यु आउनु भो खर खर सहि गर्दिनु भो साच्चिकै रत्न राई ज्यु धेरै राम्रो ब्यक्ति हो तर त्यहाको गद्दार भ्रष्ट चोरहरुले उहालाई अपमान गर्‍यो तिनीहरु गद्दार हो।

  • @neharai9564

    @neharai9564

    4 жыл бұрын

    उहा त दिक्तेलकोहासे दाइ पनिहोनी हाम्रो रत्न कोक्पा लेक्पाली त।

  • @horizon5935

    @horizon5935

    4 жыл бұрын

    @Harry Gurung बिदेशी सरणार्थी ब्राह्मण बादी बाहुन बादी हिन्दु अतिबादी को नाइके हरुले जुत्ताको माला लाई दिएर उहाँको बेइज्जत गरेको थियो रे kzread.info/dash/bejne/iYempZR9obXLc5c.html

  • @horizon5935

    @horizon5935

    4 жыл бұрын

    @@neharai9564 kzread.info/dash/bejne/iYempZR9obXLc5c.html

  • @rajtamang35
    @rajtamang354 жыл бұрын

    बाबा आमा सूखी निरोगी हुनु हुदोरहेछ ।धेरै खुशी लाग्यो सधै भरी यसरी निरोगी भैइरहनु होला।

  • @tankalama3941
    @tankalama39414 жыл бұрын

    राजेश जि को बाबा रत्न राई बाबा सङ २०६० सालतिर सुकेधारामा सगरमाथा भान्साघरमा अचानक भेट भै सङै तोङ्वा सुकुटी र ढिडाे खाको याद अझै ताजा छ ।मैले आफ्नै सुरमा फैलियो माया दुबोसरी भन्नी गीत गाउदा बुवाले पल्लो टेबल बाट त्यो गीत मेरो छोरा राजेश पायलले गाको होनि भन्दा मात्र बुबालाई राजेश जि को बाबा भनेर चिनेको तेस्पछी सङै खाइयो धेरै रमाइलो गरेम ।

  • @smritithapamagar4105
    @smritithapamagar41054 жыл бұрын

    Rajesh dailai man paraune sathi sabai yata hajir ♥️♥️♥️♥️

  • @horizon5935

    @horizon5935

    4 жыл бұрын

    म पनि हो स्मृति त्यतातिर अविवाहित केटिहरु पाइन्छ भने राजेश पायल राई ज्युलाई मिलाई दिनु है

  • @adhirajrai5811

    @adhirajrai5811

    4 жыл бұрын

    Grt famely😍😘💪👌✊

  • @jimiajay772

    @jimiajay772

    4 жыл бұрын

    @@umeshlion1007 you 🖕🖕🖕🖕

  • @gajindrarai2523

    @gajindrarai2523

    4 жыл бұрын

    मपनि छु होई

  • @singhalimbulimbu1609

    @singhalimbulimbu1609

    4 жыл бұрын

    Sa pariwar lai sewaro😴😴😴

  • @jangarai1146
    @jangarai11464 жыл бұрын

    मेरो आमा बुबा जस्तै लाग्यो राजेस भाईको आमा बुबा पनि अझै ११० बर्स बाच्नु होला है हामि सबैको आशीर्वाद बुबा र आमा लाई है🙏🙏 दिदि लाई चै मेरो दिदि जस्तै लाग्यो सेवा है नाना लाई ।

  • @sitakarki8657
    @sitakarki86574 жыл бұрын

    कति राम्रो परीबार आमाबाबा देख्न पाउदा खुसी लाग्यो

  • @babitagurung8439
    @babitagurung84393 жыл бұрын

    महान गायक राजेश पायल राई भाईको सपरिवार निकै राम्रो सबै परिवार प्रति नमस्कार 🙏🙏🙏🙏 छ।

  • @meenamoktan2090
    @meenamoktan20904 жыл бұрын

    अति सुन्दर परिवार बुवा आमा अजै राम्रो राम्री हुनु हुदो रछ बुवा 80/9 पुग्नु भको छ र नि कति हेन्सम आमा को चाइ थाहा भएन र दिदी नि बिउटी हुनुहुदो रछ

  • @NandarajKhalingRai
    @NandarajKhalingRai4 жыл бұрын

    सुन्दर परिवार राजेश दाइ अब चाहिँ सुन्दर अनि ब्यबहारिक पढेलेखेकि भाउजू चाडै भित्र्याउनु पर्यो है। चाडै बिहेको लगन जुरोस🙏🙏🙏

  • @minathakuri1812
    @minathakuri18122 жыл бұрын

    बुबा को स्वर मिठो लाग्यो ।सबैलाई सम्मान गरे ।।कलाकार हाम्रो देशको गहना हो सधै सम्मान गर्नु पर्छ ।राजेस जि को स्वर यति मिठो छ जुन स्वर सुनेर नै धेरै आनन्द लाग्छ ।।।

  • @user-rm6ep3yn8c
    @user-rm6ep3yn8c4 жыл бұрын

    राजेश पायल राई दाइ को कामना एल्बम को नमाग म संग सहारा नमाग भुइँमा छु आकाशको जुम तारा नमाग धेरै राम्रो र भाबुक गित लाग्छ मलाई 😍😍😍

  • @sujansereng
    @sujansereng4 жыл бұрын

    विश्व दाजु लाई मन पराउने जति यता ✋✋

  • @nepaligamer1913

    @nepaligamer1913

    4 жыл бұрын

    Ni

  • @binachamlingrai5937

    @binachamlingrai5937

    4 жыл бұрын

  • @cbgurung4230

    @cbgurung4230

    4 жыл бұрын

    @@nepaligamer1913 has

  • @grgnepal4243
    @grgnepal42434 жыл бұрын

    100% बाबा हेन्सम हुनुहुन्छ राजेस दाईको भोईस चहि राम्रो छ!

  • @user-kv8lg1yb3g
    @user-kv8lg1yb3g4 жыл бұрын

    राई इज किङ को बिहे भएको छिट्टै देख्न पाइयोस् यही कामना गर्दछु

  • @bikasm8967

    @bikasm8967

    4 жыл бұрын

    Ho vane ko Rajesh dai pani mari jane chola voli k hola behe garidiye ko vaye ramro hunxa

  • @karnaadhikari1192
    @karnaadhikari11924 жыл бұрын

    कति राम्रो फ्याम्ली रहेछ अब चाहिँ बिबहा गर्नु हो दाजु

  • @jibarai6638
    @jibarai66384 жыл бұрын

    सलाम छ सबै जनालाई आमा बुबा💕💘

  • @bhuwanranamagar3080
    @bhuwanranamagar30804 жыл бұрын

    एउटा कुरामा मलाई सारै हासो उठ्यो राजेश दाईको बाबाले दाजु भाइ दिदी बहीनीहरुले माया गर्नु भाछ रे 😁😁😁 जहाँ कि उहाँ नै 80 बर्ष पुग्नु भयो रे

  • @samjhanakc5898
    @samjhanakc58984 жыл бұрын

    Ma rajeshdai ra family ko interview liyara sabai ma puraunu bhayakoma thanks my all favourite bishwo limbu sir💖💖💖💖💖💖🙏🙏🙏👏👏👏

  • @parempurja445
    @parempurja4454 жыл бұрын

    छिटो बिहे गर्नुस राजेस सर।जुनियर राजेस अब मलाई तुरुन्त चाहियो।।विश्व जि को सबै राम्रो छ।तर अस्ति।रबिलामिछाने।रिहाई को लागि शिशिर भन्दारी भाग्री नेउपाने सबै ले बोले तर विश्व लिम्बू दरायर हो कि यक शब्द बोल्न सक्नु भयन।राम्रो मान्छेलाई सबैले साथ दिउ सपोत गरौ।

  • @samritvlogs3138

    @samritvlogs3138

    4 жыл бұрын

    K sabaile rabi koi bare ma gun gan gawnai parxa bhanne xara afno afno soch hunxa ni

  • @lokdhanrai6931
    @lokdhanrai69314 жыл бұрын

    वाउ वाम्बुले ढाका टोपी हाम्रो ओखलढुंगा तिर धेरै चर्चित छ बुवाले लगाउनु भएछ खुसी लाग्यो।

  • @selimasdiary
    @selimasdiary4 жыл бұрын

    पापा मामा ची सेवा हौवा गरे है 🙏🥰🥰💕💕💕 सारै राम्रो सोच वीचार हजुर हरु को🙏🙏

  • @sitathapa9406
    @sitathapa94064 жыл бұрын

    बुवा साच्चिकै हेन्सी हुनुहुदा रहेछ हाम्रो राजेश ज्युको दिदी बेउटी आमा झन कत्ती हासिलो राम्री

  • @kamaltiwari5085
    @kamaltiwari50854 жыл бұрын

    अब बिहे गर्नु पर्यो दाजी बाबा नि 80 हुनु भयछ बुबा ममि को सपना पूरा गर्नु पर्छ

  • @visitnepaltv4052

    @visitnepaltv4052

    4 жыл бұрын

    Kamal Tiwari hijada ho me dai

  • @MegaParajuli
    @MegaParajuli4 жыл бұрын

    Baba tagada दिदी पनि रमाइलो हुनुहुदो रहेछ आमालाइ दर्शन नमस्ते God bless you all

  • @ambikarai7707

    @ambikarai7707

    4 жыл бұрын

    baba sangako pani thorai uhako polticle ko barema pani intervew linu paryo biswo sir uhalai pani mideayama leunuparyo

  • @reshmakhalingrai3873
    @reshmakhalingrai38734 жыл бұрын

    राजेश पायल राईको परिबारलाई मन पराउने हाजिर गरुम है 👉️👉️👉️👉️

  • @nepalivlogs1242

    @nepalivlogs1242

    4 жыл бұрын

    मलाई त तपाँई लाईपो बबाल मनपरेको छ हो किन होला

  • @reshmakhalingrai3873

    @reshmakhalingrai3873

    4 жыл бұрын

    @@nepalivlogs1242 hasayo ktole 😂😂😂😂😂

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y4 жыл бұрын

    कति राम्रो परिवार अब सबै परिवार मिलेर राजेश दादा लाई बिहे गरै दिनु पर्यो है

  • @Simana231
    @Simana2314 жыл бұрын

    बाबू आमा जति हिरो हिरोईन चै हैन है छोरा छोरीहरु । 🙏🙏 र रत्न राई त्यतिकै रत्न बन्नुभाको हैन कति डिप्लोम्याटिक हुनुहुन्छ ।

  • @kamalarai7573
    @kamalarai75733 жыл бұрын

    " रमाइलो छ पाप-मम्मी र नाना,साथमा प्यारो " राई इज कीङ" छोरा.. टाडाबाट सेवान्ने दृष्टि सम्पूर्ण "रसुङ्गाछा" परिवारमा❤️❤️❤️❤️ 🙏 , सुन्दरी नाना...🌺

  • @hemantsaudofficial8591
    @hemantsaudofficial85914 жыл бұрын

    Rai is King भन्ने कोको हुनुहुन्छ🙏🙏🙏💔

  • @debgautam6177
    @debgautam61774 жыл бұрын

    बाबा आमा को चाहाना छोरा ले बिहे गरोस भन्नू सहि कुरा हो मरेर जाने यो चोला सम्पत्ति मात्र थुपारेर के गर्नु ?

  • @abishekrai7178

    @abishekrai7178

    4 жыл бұрын

    Narayan gautam eak dam sahhi vannu vo ✋

  • @saritabaniya9912

    @saritabaniya9912

    4 жыл бұрын

    super femily

  • @Nepalesediaspora

    @Nepalesediaspora

    4 жыл бұрын

    यी अमेरिकन भन्छन, "नेपालमा मैले हलो पनि जोतें youtu।be/SZCgNVfSLTQ

  • @shankarghimire1544

    @shankarghimire1544

    4 жыл бұрын

    Narayan gautam सहि तपाईको बि४ मा म पनि सहमत...राजेश दाईको बिहे गरेको हेर्ने मन छ

  • @jameslimboo1734

    @jameslimboo1734

    3 жыл бұрын

    good

  • @user-hd4pz5lv5z
    @user-hd4pz5lv5z4 жыл бұрын

    wow Rai is king family how nice ... Love you rai is king dada

  • @raibakta8840
    @raibakta88404 жыл бұрын

    नमाग मसङ साहारा नमाग यो गित सुन्दा राजेश पायल राई को म पनि भावुक हुन्छ अति मन्पर्छ अनि अति सुन्दर परिवार

  • @chandirajrai5485
    @chandirajrai54854 жыл бұрын

    कति मीठो कुरा-कानि हुदा हुँदै सकिगोयो कस्तो खल्लो लाग्यो,,,proud to be khotange"भाई विश्वो लिम्बू लाई धन्यवाद हाम्रो किङ्ग को स-परिवार यसरी अन्तर्वार्ता मा ल्याईदिनुभएको मा💖💖💖

  • @arunrai1450
    @arunrai14504 жыл бұрын

    बिहे गर्दा सके सम्म आफ्नै मंगोल बर्णको संग गर्नु होला राजेश दाजु

  • @visitnepaltv4052

    @visitnepaltv4052

    4 жыл бұрын

    Arun Rai hijada ho jatha

  • @renukashrestha1385

    @renukashrestha1385

    4 жыл бұрын

    Xetri bahun ta gardai nagarnu selfish hunx sakesamm rai nai garnuhola daju

  • @dangiharibahadur141

    @dangiharibahadur141

    4 жыл бұрын

    @@renukashrestha1385 ta jasto kukur socha vayako manche chai dharti ko bhoj ho

  • @dipaksijapati3229
    @dipaksijapati32294 жыл бұрын

    राजेशपायल का बुवालाई एकपल्ट नेपालमा आउन अनुरोध गरिन्छ जनमुक्ति पार्टीबाट

  • @ayshnanepal6723
    @ayshnanepal67234 жыл бұрын

    Kasto ramro families rahe xni god bless all family 🙏🙏🙏🙏

  • @Simana231
    @Simana2314 жыл бұрын

    सारै ईमोसनल बाबा रुनुभाको देखेर मेरो पनि आशू झर्यो😭😭🙏🙏🙏👌👌

  • @horizon5935

    @horizon5935

    4 жыл бұрын

    साच्चिकै धेरै भाबनात्मक हुनुहुदो रहेछ नि राई इज किङ ज्यु को आपा

  • @boyd1937

    @boyd1937

    2 жыл бұрын

    मेरो नी आशु थामिएन।।

  • @santaadhikari7636
    @santaadhikari76364 жыл бұрын

    अबत बिहे पनि गर्नु परो राजेस दादा ,बुबा आमा बुढा बूढी हुनु भयो दिजु लाई लाई पनि बुहारी को खाँचो छ।आमा बुबा लाइ पनि छोराको साथमा बुहारी देक्न मन लको छ।अब राजेश दादा अब छतै जोडी रोज्नुस।सुरछा खड्का लाई दबाब दिनुपरो।

  • @manitasherestha6103
    @manitasherestha61034 жыл бұрын

    Wow nice femilly sarai mitho voice rajes g ko git sunera vabuk tw ma pani vaye😭😭

  • @mangjabungcollection1444
    @mangjabungcollection14444 жыл бұрын

    रियल्ली मेरो पनि आँखा रसायो बाबाको आँखा रसाएको देख्दा अझ यो गीत कस्तो मार्मिक म सुनिरहन्छु।Albam : Kamana singer : Rajesh payal rai music : Bharat Lama lyric : Ramesh kshitij नमाग म सँग साहारा नमाग भुँईमा छु आकाशका जुनतारा नमाग नमाग म सँग .... तिमी खुशी रोज्छौ म छु चोटहरुमा प्यासले कलेटी परेछ यी ओठमा नमाग म सँग किनारा नमाग भुईँमा छु आकाशका जुनतारा नमाग घाम खोज्दै हिँडे बादल झरीमा डुबेको छु म आफैँ भुमरीहरुमा नमाग म सँग छहारा नमाग भुईँमा छु आकाशका जुनतारा नमाग

  • @rosungchhachannel9067
    @rosungchhachannel90674 жыл бұрын

    परिवार भनेको राजेश दाजुको जस्तो हुनुपर्छ यो परिवार बाट केही पाठ सिक्न आवश्यक छ सारा नेपाली हरुले

  • @gautamganesh6422
    @gautamganesh64224 жыл бұрын

    Wow lovely family God bless you all. Ani Baba Aama so cute couple .

  • @mrlaugh6733
    @mrlaugh67334 жыл бұрын

    राजेश दाजैको आपा कति हसिँलो हुनुहुन्छ । एकदमै राम्रो परिवार । ❤️❤️

  • @mahendrashyangbotamang6636
    @mahendrashyangbotamang66364 жыл бұрын

    राजेश दाइको दिदी राम्री हुनु हुदो रहेछ साथै बोली वचन पनि मिठो रहेछ। आज देख्न पाए सबै परिवार लाई सूखी र खुसी रहनु होला।

  • @royalking924
    @royalking9244 жыл бұрын

    सबै किसिमको खुशी दिनु भयो परिवारलाइ र आफू पनि खुशि तर मेरो अनुरोध बुढेसकालमा बुवा आमाको बुहारी हेर्ने चाहना चाडै पूरा होस कामना..Happy and nice family didi so beauty still looking young

  • @tsheringyoungming
    @tsheringyoungming4 жыл бұрын

    Wow My favourite Singer Rajesh sir ... "Sagar Sari chokho maya" one of the best nepali song. All the songs 're super duper... Rajesh sir is real king of Nepali melody. Miss you lot sir... From sikkim...

  • @yamanmagar4322
    @yamanmagar43224 жыл бұрын

    Huge respect to your father

  • @pantgopi8285
    @pantgopi82854 жыл бұрын

    दिदि भाइको यति नजिकको स्नेह माया देखेर खुशि लाग्यो

  • @khagendrachemjong7826
    @khagendrachemjong78264 жыл бұрын

    बाबा ले रोज्नु भएको नमाग म सङ साहारा नमाग भन्ने गित धेरै राम्रो छ मलाई पनि धेरै मन पर्छ यो गित।

  • @kthapacom
    @kthapacom4 жыл бұрын

    Hamro nepal ko garv garn layak euta gayak. Legend # respect.

  • @sanjuraikashyap.4994
    @sanjuraikashyap.49944 жыл бұрын

    Happy 😊 to cu all🙏.so lovely kopa koma lots of love❤️💕.

  • @deepakrai4857
    @deepakrai48573 жыл бұрын

    सारै रमाइल्लो अन्तारबार्ता राम्रो परिवार।happy family.

  • @prabhatchamlingrai1971
    @prabhatchamlingrai19714 жыл бұрын

    अत्यन्त भावुक क्षण,राजेस भाईको साङ्गितीक उचाई धेरै माथिसम्म पुगोस् भन्न चाहन्छु।-----प्रभात चामलिङ राई,कालेबुङ।

  • @Bbc-bbc82
    @Bbc-bbc824 жыл бұрын

    Ds like गर्ने जति रबि लामिछाने दाईको बिरोधि हुन् @ cute family ,,🇳🇵♥️

  • @dilipmukhiya9439

    @dilipmukhiya9439

    4 жыл бұрын

    Ta puja thaba bihari

  • @ridalama4922

    @ridalama4922

    4 жыл бұрын

    Ok

  • @ashishsubbalimbu448
    @ashishsubbalimbu4483 жыл бұрын

    "Rai is king" singer with golden heart.Badshah of nepali music industry.

  • @abijitmagar265
    @abijitmagar2654 жыл бұрын

    सेवा सेवारो आधर्णिय दिदी बुबा अनि आमा धेरै धेरै माया राजेश दादा ❤️🇳🇵

  • @victorthapa9870
    @victorthapa98704 жыл бұрын

    सुरक्षा भट्टराई सङ्ग चाडै बिबाह होस है राजेश पाएल राई को।

  • @lokdhanrai6931
    @lokdhanrai69314 жыл бұрын

    राजेस दाजु लाई मेलिना अत्तिनै जोडि मिल्छ हरेक मिल्छ गन्तब्य को बाटो पनि एउटै।

  • @happyending1429

    @happyending1429

    4 жыл бұрын

    Lok Dhan Rai सुहाउदैन हौ मेलिनासँग त , कहाँको कलिली मेलिना , कहाँको सुकेको ढोड राजेश , हैट 🤣🤣

  • @lokdhanrai6931

    @lokdhanrai6931

    4 жыл бұрын

    यो त मेरो बिचार मा हो अब उसको बिचार मा के छ नि।

  • @happyending1429

    @happyending1429

    4 жыл бұрын

    Impossible

  • @silentbang_1476

    @silentbang_1476

    4 жыл бұрын

    Bau chori ko jodi chahi milcha hai

  • @happyending1429

    @happyending1429

    4 жыл бұрын

    Silentbang 14 hahaha 🤣 sahi 👍

  • @user-km2df7ud2j
    @user-km2df7ud2j4 жыл бұрын

    राजेश दाई छिटोभन्दा भन्दा छिटो बिहा गर्नु पर्यो हजुर ।

  • @geetakatwal2527
    @geetakatwal25272 жыл бұрын

    कति राम्रो ।बाबा।अामा।दिदी।सारै।राम्रो सबै राम्रो ।बिउटिफुल।परिबार

  • @tshiteshrai1651
    @tshiteshrai16513 жыл бұрын

    यो कुरात मलाइ पनी ठिकलागयो बा आमाको आसिसले तपाइ हरुलाइ मेरो बाट सेवारो

  • @summylama5990
    @summylama59904 жыл бұрын

    Ho buwa handsome hunuhunx sachai kati hasilo hunuhunx r all of family ramailohunuhdo rahex khusi lagyo yestai family sabaiko vaye kati khusi hunthyo holani love you all of family 😘😘😘

  • @jitenrai7871
    @jitenrai78714 жыл бұрын

    Dislikes garne lai dhare khukuri le kudaunu na paros, lovely family rai Is king. God gifted person and samajsevi daju, god blessed you

  • @binodkarki7220
    @binodkarki72203 жыл бұрын

    सारै राम्रो परिवार राजेश दाइ को🙏

  • @govinsubba1657
    @govinsubba16572 жыл бұрын

    सारै मीठो interview rai is king family हरु संग 👍

  • @mandrassrai3948
    @mandrassrai39484 жыл бұрын

    Such a blessing family...

  • @sangitarai3436
    @sangitarai34364 жыл бұрын

    Kati ramro smart family wow Rajesh king ko baba ta jhanai gorkha bhupu army ani deshko sebak pani hunuhunxa tei vayara dherei talente hunuhunxa namaste Sabai pariwar lai 🙏🙏 Rajesh dai ko bihe chado hos hamro kamana 👍

  • @indrakalatamang6889
    @indrakalatamang68892 жыл бұрын

    राजेस पायेल भाइ को बाबा मामु देख्नु पाउदा मलाइ देरै खुसि लागेको छ👍️👍️

  • @bhuparajrai2689
    @bhuparajrai26894 жыл бұрын

    🌹🌹💘💘👌👍️👩‍🎤 असाधै राम्रो परिवार मेरो गाउँले दाजै राजेशपायल राई ( राई इज किङ ) अब यसपाली त बाबा आमा मात्रै नभएर हाम्रो मेनेजर नाना पनि आउनु भएछ: लु: मेरो पनि कामना छ कि: हाम्रो दाजै राई इज किङ को बिहे चाडैं होस: हाम्रो दाजै को बिहेको लगन भने: यो ७६ सालको असोज देखि फाल्गुण महिना सम्ममा भाउजू ल्याउने राम्रो योग छ:💘💘🌹🌹👌 राजेश दाजै: लु सोल्टीनी ज्युहरु धेरै भएको भाउजू ल्याउनु होला है सोल्टीनी ज्युहरुलाई हामीले पनि जिस्काउनु पर्यौ नि हेहे😂😂😊😊👍️ अन्त्यमा राम्रो अन्तर्वार्ता को लागि बिश्व दाजैलाई पनि हृदय देखि नै धन्यवाद दिन चाहन्छु : अस्ति हाम्रो भुमी दाजैको लाईभ स्वमा त लाजले लुक्दै गरेको देखेको थिए हेहे😂😂😊😊👈️

  • @lokdhanrai6931
    @lokdhanrai69314 жыл бұрын

    विश्व सर राजस जि लाई धेरै नै प्रेस गर्नु पर्यो बिहेको लागि।

  • @subashchettri3440
    @subashchettri34404 жыл бұрын

    रजेश दाई को दिदि पो भर्खरै young देखिनु भाछ.तर राजेश ले बिहे पनि गर्ने होकि हल्ला मात्रै बढी हो.

  • @sudeshrai

    @sudeshrai

    4 жыл бұрын

    Rekha thapa chiks honi

  • @rajendrachamling6154
    @rajendrachamling61543 жыл бұрын

    राजेश पायल राई र राजेश हमाल मेरो मन पर्ने गायक र नायक/

  • @user-rt2lj9po1r
    @user-rt2lj9po1r4 жыл бұрын

    बाजे बोजु दि र राजेश दा लाई सेवान्ने नमस्ते 🙏। राजेश दा बिहे चै साच्चिकै ढिलो भयो नि त बिचरा आमा बाबा लाई कत्ती रहर हुन्छ होला तपाईं को जोरि हेर्न । दा अल द बेस्ट छिटो बिहे गर्नुहोस् ल । विश्व दा लाई पनि सेवारो नमस्ते 🙏।।

  • @yamphusavina5214
    @yamphusavina52144 жыл бұрын

    So so so so lovely family ... god bless you all of you but father's very diplomatic

  • @ramthaparamthapa9465
    @ramthaparamthapa94654 жыл бұрын

    अति मिथो इन्तर भिउ तेति नै मिथो राजेश सर को उत्तर

  • @ramahangkiranti6723
    @ramahangkiranti67234 жыл бұрын

    अरु परिवारसँग विदेश घुम्न जान्छन राजेश पायल राई चै कार्यक्रम गर्न जाँदा परिवारलाई भेटेर नेपाल फर्किनछन्। हैट.....! Rai is king........... तरिका नै बेग्लै छ हाउ राजाको.....! पापा मामालाई त media मा पहिला पनि देखेको थिए आज नाना लाई पनि देख्न पाईयो खुसी लाग्यो। धन्यवाद विश्व लिम्बू जी एउटा हेर्न लायक राजेश पायलको पारिवारिक अन्तरवार्ता लिनु भएकोमा।

  • @boyd1937
    @boyd19372 жыл бұрын

    कति राम्रो परिवार त्यतिकै सफलताले चुम्दैन दाई लाई।

  • @arjunkumargurung3199
    @arjunkumargurung31994 жыл бұрын

    Godbless!! NiCE & So blessed family 🙇🙇

  • @3star3star91
    @3star3star914 жыл бұрын

    अब चाहिँ सुरक्षा लाई भित्राउनू पर्यो राजेश सर जोडी एकदम मिलेको छ तपाईहरुको प्रोफेशनल पनि मिलेको छ सुरक्षा तपाईँको लागि बेस्ट छ

  • @nepalixory2281

    @nepalixory2281

    4 жыл бұрын

    Heroini?

  • @raisujan5840
    @raisujan58404 жыл бұрын

    rajesh payal raiko fimily sarai ramro raix tara baba mami dherai ege ko vaisaknu vayex baba mamiko ichchha buhari herne hola tyo ichchha puraa chadai garidinu hola rajesh dai

  • @manishlama5221
    @manishlama52214 жыл бұрын

    लौ किङ राइ बुबा आमाको आशालाइ नमार सायद उहाको स्वर्ग जाने भन्ने इच्चा पुरा होस नमन गर्दछु बुबाआमा मा

  • @kumarmagar6856
    @kumarmagar68564 жыл бұрын

    dherai ramro interview rajesh payel raiko sathma mommi baba ani didi best of luck

  • @Dhanrajgurung_official
    @Dhanrajgurung_official4 жыл бұрын

    Rajesh is one of the great singer...who love him plz hit here plzzzzz

  • @mastabahadurgaranja6297
    @mastabahadurgaranja6297 Жыл бұрын

    रजेश पायल राई आधुनिक स्वर सम्राट हुनुन्छ, नेपाली सांगीतिक तथा गायन क्षेत्रको ढिकुटीलाइ भरीपोर्ण गरि दिनु भएकोछ, उहांलाइ धन्यवाद !उहँको बिबहा चांडै होस।

  • @brmfrm4802
    @brmfrm48024 жыл бұрын

    सारै राम्रो परिवार है राजेश दाजुको ङ💗😍💗😍

  • @kabitarai1785
    @kabitarai17854 жыл бұрын

    Ramailo family 😍😍

  • @phaligurung6226
    @phaligurung62264 жыл бұрын

    आप्पुइ ! राजेश जि को बाबा त, क्या योङ्ग अझै ? ८१ पुग्नै लागेको उमेर मा पनि चिटिक्कै पो ? आम्मै नि ! वहाँ लाई स्वास्थ्य लाभ र धेरै२ अनि सय बर्श भन्दा बढी नै बाचोस ! शुभ कामना शुभ मङ्गलम !

  • @diprajrai1062
    @diprajrai10624 жыл бұрын

    साच्चिकै राम्रो परिवार ममि त्यस्तै हसिलो अनि दिदी राम्री अनि बोल्ने शैली पनि राम्रो लाग्यो

  • @premrekharai7292
    @premrekharai72923 жыл бұрын

    Great interview. I really enjoyed. Respect to Rajesh P. Sir 's father- mother & sister.

  • @pradiplimbu8611
    @pradiplimbu86114 жыл бұрын

    So lovely family ❤️❤️❤️ rajesh daju bihe garnu paryo hai,sabai jana khusi hunexan 🙏🙏🙏

  • @utanrai4150
    @utanrai41504 жыл бұрын

    जे हाेस् छाेरा चै वाघ नै जन्माउनु भयाे वावा ममि

  • @manmanish2597
    @manmanish25974 жыл бұрын

    राजेस पायल जिबउदाे स्वरसमराठ हुन भन्नमा संकैछैन।

  • @chhaburai1492
    @chhaburai14924 жыл бұрын

    बिस्वा सर निकै पछि राजेस सरलाइ ईन्टरभिउ लिनु भयकोमा म यक दम आभारी छु बिस्वा सर

  • @anitamagar11
    @anitamagar114 жыл бұрын

    Wow rajesh ji bahut dammi lagxa hajur ko voice song

Келесі