Rajesh Payal Rai भक्कानिदै रोए || भतिजको बिहेमा राजेशपायल ३२ वर्षपछि गाउ खोटाङ, बुईपा पुग्दा
Ойын-сауық
Rajesh Payal Rai भक्कानिदै रोए || भतिजको बिहेमा राजेशपायल ३२ वर्षपछि गाउ खोटाङ, बुईपा पुग्दा || rajesh payal rai crying - bisalchautari tv
Interviewee :
Interviewer :
Camera : Kiran Gautam
edit : Bishal Rai
More Videos :-
Bisalchautari TV interview :
Link :- • Bisalchautari Tv inter...
Bisalchautari TV Music Video :
Link : • music video
मेरो Love स्टोरी :
Link : • मेरो Love स्टोरी
Fashion Of The Day : -
Link :- • Fashion Of The Day
Nepali Celebrate Interview :
Link :- • nepali celebrate inter...
web see more : www.bisalchautari.com/
facebook page : / bisalchautari
twitter : / bisalchautari
#bisalchautaritv #RajeshPayalRai_Crying #Exclusive
यस च्यानल Bisalchautari Tv मा अपलोड भएका हरेक गीत, अन्तबार्ता, रिपोर्ट तथा अन्य भिडियोहरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding on websites are allowed.
© Bishal chautari Media Pvt. Ltd.
Пікірлер: 403
Rajesh Payal Rai आफ्नो जन्मघरमा पहिलो पटक बाबाको अगाडी गीत गाउदा गाउदै भक्कानिदै रुदा गाउ नै रोए || बाबापनि रोए || Bisalchautari TV - Bishal Rai Link : kzread.info/dash/bejne/fKGDpsSlp9axhKg.html
@koolkidme1375
2 жыл бұрын
Jop
कस्ले भन्यो हामी छोरा मान्छे रुँदैनौँ तर जब हामि रुन्छौँ त्यहा आँशुको सागर बन्छ
@arpanrai3103
2 жыл бұрын
सहमत ✋
किङ सदै किङ नै हुन्छ सम्मान छ राजेश दाइ राजेश दाइका फ्यान जति यहाँ हाजिर हुम्त हजुरहरु
@sujitarana5221
2 жыл бұрын
Love you so much ❤❤❤
@milanacharya3280
2 жыл бұрын
@@sujitarana5221 kaslai love you ho rajesh dai ki malai?🤣
महागायक 🙏❣️🙏हाम्रो राजेस पायल राई ।।
राई कल्चर सम्स्कार नै काफी छ; अति राम्रो लागो
दाजुको आखामा आँसु देख्दा मेरो पनि मन रोयो। फ्यामस किङ दाजुको शिक्षित परिवार,,कत्ति मीठो बुबाको कुरा 🙏🙏।
@user-bs2pc5yi2h
2 жыл бұрын
राजेस दाइ हाम्रो गाउमा बिहेमा आउनु भको थियो येहि बिहेमा
@maulidhanrai5733
2 жыл бұрын
mero pani man ruyeu😂😂😂
@sabitrilama4944
2 жыл бұрын
Kina asu ayo??? Tehiko tehi afno gauma najane manchhe.
@shamiprai4340
2 жыл бұрын
@@sabitrilama4944 वहाको व्यस्तताले गाउँ जान नपाउनु भएको होनी हजुर🙏🙏।।
राजेश दा पहिलो पल्ट रोएको देख्दा म भक्कनियो।😪😴 love you daa.❣️🇳🇵🤘
पहिलो चोटी राजेश पायल राई दा रोएको देखेर मन थाम्न नै सकिन ...😥😥😥😥😥
बरिष्ट गायक सेकेण्ड स्वर सम्राट हाम्रो अर्गानिक राजेश दाई।😚😚😚😚
अझै बिहे लगायतका भिडियाे साथै पारिवारिक अन्तर्वार्ता पनि लगाउनु होला। एकदमै रमाईलो परिवार लाग्छ। स्वच्छ निश्चल मनको धनी राजेशपायल दाई धेरै माया।
राजेश दाइको बाबाको भनाइ जहिल्यै पनि गहकिलो र उर्जाशिल हुन्छ ।
राजेश दाजु पहिलो चोटि रोएको देखे मलाई पनि गाउको आफन्तको याद आयो
राजेश दाइको आखामा आँसु देख्दा मेरोपनी आँखा रसायो दाइ 🙏😪❤️सबै परिवारलाइ स सम्मान माया 🙏❤️
नेपालको धेरै कलकारहरू छन् कलाकार भयर राम्रो ठाँउमा पुगे पछिआफू जन्मेको गाउँठाउँ नजाने भुल्ने ।
रत्नजीको बोली कति मीठो ! वहा लाइ देख्दा खुसी लाग्यो !
मलाई नी भावुक बनायो be strong dai😥😥😥😥
राजेस पायल दाजु रुनुभएको आवजमा मात्रै "आमा" नामक गीतमा सुन्दा मेरो आँखा रसाएको थियो। झनै आज साक्षत भिडियोमा उहाँ भाव बिव्हल बन्दै रुनुभएको दृस्यले मैले पनि आँसु थाम्न सकिन। कति शाश्वत,कति निर्दोष,कति निस्क्षल,कति भावपुर्ण माहोल। यो दृस्यहरुले मेरो गाउँ- ठाउ,आफन्तहरू साथै मान्यजनहरुको झलझलि याद दिलायो। जीवनको परिवेशले हामीलाइ कहाँ कहाँ.. पुर्याइदिदो रहेछ। कठै...! मान्छेको जीन्दगी।😥
Rai is king Dai KO aakhama aasu dekhda mero Pani aasu jhariyo😥
Rai is king मेरो समुदायको भएर मात्र होईन अनि मेरो जिल्लावासी भएर मात्रै होईन तर आम नेपालीको अनि सारा नेपालीको लागि गर्व गर्नु पर्ने एक जिउँदो इतिहास राजेश पायल राई। ईष्र्या लाग्छ अझ बढी गर्व love you दाई
@pradipkumarpoudel365
2 жыл бұрын
Exactly. तेस्तै लाग्छ मलाई पनि। रास्ट्रकै गहना हुन् राजेस दाइ। त्यसैगरी लेडिज पटि अन्जु पन्त हुन् । अनि लोक क्षेत्रमा राजु परियार र गायिकातर्फ बिस्णु माझि हुन् । (राजेस, राजु, अन्जु र बिस्णु) यस्ता गायकगाइका अवको ५/६ दशक चै जन्मनेवाला छैन जस्तो लाग्छ अर्को कोहि पनि।
आफ्नु जन्म गाउँ घर प्राण भन्दा प्यारो हुन्छ हाम्रो खोटाङ हाम्रो बुईपा राजेश पायल दाइ को आँखा मा आँसु देखा मेरो पनि आँसु झरो ।
विशाल चौतरि र राईज किङ दाइ लाई सम्मान छ
राजेश पायल ज्यु को बाबा को साहित्यक सब्द ले पत्रकार महोदय हरुले कति को मनन गर्यो होला बुवा आमा प्रति हार्दिक सम्मान
यो देखेर मलाई नि सानो मा आँसु छार्दै रुदा सिगान बगेको याद आयो ,, दाइ को कोमल मन रहेछ कहिलेकाही सम्झनाले नि बहकाउछ ,,मान्छेको मन❤🇳🇵🤟
Kina ruya ko hjr ruda mw pani aasu thamna sakina rajesha jee ❤😭
King dai ko man tetikai kamalo xa 😍😍😍😍😍😍
दाइ रुनुहुदा मलाई पनि रुनु मन लाग्यो😥
wou..राजेस पायल राई ❤️❤️❤️
दाजुको भावुक्ताले मेरो नि मन छोयो be strong king दाजु
नेपाली संगीतका महानायाक रजेश भाइ 🙏🙏
राजेश दाईको रुको देखिएर आसुनै आयो 🙏🙏🇳🇵🇳🇵💕💜
राजेश दाईले सबैलाई ढाेग भेट गरेको देखेर म आफै गाउँ पुगेको महसुस गरे हाम्रो राई हरुको परम्परा सबै मा सेवा 🙏🙏
@safal3954
2 жыл бұрын
Kind lot
@magarpaul9770
2 жыл бұрын
❤️❤️👌🙏
आँखा बाट आँशु नआउने पनि के मान्छे।।।कहिले काँही रुनु नी पर्दछ।।कमलो मन रैछ राजेश पायल जी को
King daju yestai ho janma vumi maya lagchani
प्रगतिले हामिलाइ जुनै ठाउँ लगेपनी आखिर आफ्नो मातृभुमी र परिवार गाउघर आफन्त नातागोता दाजुभाइ भेट्दाको विरहल
Aakha Baata Aashu Jhare Pani Aru Je Hos Rai Is King Ki Kiso ! Nepali Music Industry Ko Euta Popular Great Abbal Number One Versatile Singer Rajesh Payal Rai Dai Lai Samman Chha Salute Chha Mann Dekhi Thank You So Much All The Best Of Luck ! Jaya Geet Jaya Sangeet ! 🙏👌👍🤝🌷💐🥀🌹🌺🌼🌸🏵️🌻❤️💯🌈🇳🇵 !
हाम्रो खाेटाङग काे सान राजेेस दादा ले मेराे पनि अासु थाम्न सकिन छिटै याे मङ्सिर मा राजेस दादा काे जाेडि बाधियकाे हेर्न मन छ
जन्मे गाउँ अनि घर का माया जन्मेकाे ठाउकाे माया यादहरू मा काका काइला राजेस दाइ सबैला येसतै हुन्ह
किङ दाजु रोको देखेर मेरो नि आँसु आयो यार।किङ दाजु छितो सुरक्षा भाउजू सङ बिहे गर्नु उहाले तपाईको धेरै सेवा गर्छिन होला जस्तो मलाई लाग्छ।
देशकै गहना को आँखामा आँशु छचल्किएको देख्दा कस्को आँखा रसाउदैन 😭😭 दाजै यस्तै छ संसारको रित आफुलाई सम्हाल्नु है🙏🙏
Very organic ... emotional 😭
सारै राम्रो परिवार दाइले रोएको देखर मेरो आखा बाट आसु आयो
ओको लाम बनेमुमादोत ओनै आबुऔ सदया मिलेर बांटो बनानु अपिल गरौ।सेवारो छ।
एक्लो 'फुपाजू' प्रति राजेश जीको भावनात्मक सम्मान, ✊ ।
मन दयालु छोरा मान्छे रुनछन् किना पापी ह्रदय भएको छोरा मान्छे रुदैन साथी हरु!?
@rockstar3155
2 жыл бұрын
Sai kuro garnu vo hajurle medam ji
"राई इज कीङ" को आँखामा सबैभन्दा बहुमुल्य तरल पदार्थ"आँसु" ..🌟❤️🍁🙏..पापा-मम्मी,पीके सर र खानदानमा ..साइनो अनुरूप..सेवान्ने🙏..
Roko dekha ra maro pani aasu aayo😭😭❤️💕🙏🙏
मेरो प्यारो खोटाङ 🙏🙏
राजेश पायल राई फुपुको मायाले रुँदा मेरो पनि आँसु आयो😥😥
महान गायकको परिवार गाॅव घरकोआफन्त देख्न पाउदा खुशी लाग्यो,,,
Rajesh daiko Aasu jharda mero pani Aasu Aaula jato vayota Athi Ramro ramailo family rhexa Rajesh daiko.
साच्चिकै मेरो मन पनि थामिएन सम्पूर्ण राजेस दाजु परिवार लाई दर्शन नमस्ते
कति राम्रो सिम्पल परिवार हुर्केको रहेछ गाउँ घर सम्झी रुने ! जे होस सारै खुसी लाग्यो आफ्नो जन्म स्थलले रुवाउदा ,
बिश्व लिम्बू sir छुट्नु भएछ नि ? राजेश पायल राई दा रोएको आखामा आँसु देख्दा मलाई मन थाम्न नै सकिन ...😥 किरात् संस्कर मा गरिने राइ परम्परा सेवा नमस्ते, सबैलाई गरेको देख्दा RAI IS KING प्रति अझ उच सम्मान मेरो Pani And thank you for BC lai 🙏😀 Well wisher from Japan 🇯🇵
हाम्रो राजेश दाई गित अगाडी हिन्दि गीत केही छैन राजेश दाई को अगाडी मा फिका छ हिन्दि गीत
The real lovee shown,, pure family
Wow Rai is king Rajesh dai ❤️❤️🙏🙏
😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥Lopyou rai is king
Dada royeko dekhera mero pani man vakkaniyo
Rajesh da runu vko dekhda ashu ayo 🥲🥲.glad to c his mummy papa 🙏😍😍.
rajesh dai tesari runu vo vane hamro pni man runxa haii ❤️❤️❤️❤️❤️
We are very glad to see king's whole families 😍😍🤩🤩❤❤❤
@devisarakhatri5795
2 жыл бұрын
😭😭😭😭
@PrasH898
2 жыл бұрын
@@devisarakhatri5795 🙂🙂😉
Rai is king suda suhayana hoi hajur🙏❤️❤️🌹🌹
भोजपूर…खोटांगको छिमेकी जिल्ला मेरो बुबाको जन्म थलो।।।।यो सबै देख्दा उहाको याद आयो😢🙏🇺🇸
Biswa limbu ji kata januvayexa uha hunubhayeko vaye jhanai ramro hunthyo 🤗🤗🤗hait kastari runu vako rajesh dai😳😳😳😞😔😔🙏🙏🙏🙏🙏
Ankha rasayo 🥰🥰🥰😢😢
Rajesh payal ..🙏🙏💝💝💝
Rai is king.❤️🙏
The way Rajesh Payal Rai greeted all I feel so happy to seem that
Rajesh dai touched ❤️
कति राम्रो हाम्रो राईहरुकाे संस्कार हुन्छ म पनि अाफ्नै गाउँ घरमा अाफन्तहरुलाई भेटेर ढाेगेकाे जस्तो लाग्याे।अामापापा,बुबुभाउजु,भाईबहिनी सबैलाई मेराे साईनाे अनुसार नमस्कार अनि सेवा ढाेग छ। राजेश जी तपाईंको फुपुकाे यादले हजुरले अाँशु झार्नु भयाे मेराे पनि अाँखा रसायाे ।
i am सो happy to see rajeshpayal family i am also from khotag💞congratulations💞 blessed family rajesh dajuko ni xittei bihe hernapau...
❣️❣️❣️rai is king
always miss u Rajesh dada😊
यो भावुक दृष्य देखेर मैले पनि यो नयनद्वयमा आँसु थाम्नु सकिन।😭😭
@Lamichhane771
2 жыл бұрын
हाहाहाहा 👎️
किङ्ग दाइको आखामा आँसु देख्दा नमज्जा लाग्यो
राजेश दाइ रुदा त मलाई पनि आँसु आयो 😥
यो भिडियोले सारै भाबुक बनायो यार 👋📽️🎥📸🙏❤️😍💘
Rajesh dai ko po behula bhanda badi namaste garnu parne raix ta? Kunai kura le heart touched huda kheri ankha bata asu jharne gardax.
यसरी नै आफु जन्मेको गाऊँ ठाऊलाई सधै माया गर्नु होला है भिडियो हेरेर खुसी लाग्यो
😥😥राजेश dai को आखाको आशुले मलाई नि भाबुक बनायो😥
Rai is king तिप्पा यसलाली चाहिँ तपाईको पनि यसरी नै लगन जुराउनु पर्यो देम सारो हौ
Phupu pratiko prem ani adarsha King dajuko akha bata chalkida sarei bhabuk banaunu bho😢
दादा को आंखामा आसु देख्दा मेरोनी आखा रसायो
क्या निश्चल मन छ राजेश दाईको...हुन त गाउँमा जन्मेर हुर्केको मन कोमल नै हुन्छ।
दाइको मन कति कमलो रहेछ 😪😪😪
Rajesh daile afno afanta ani agrajharulai samman gareko dekhda waha nepali sangitik xetrako mahan gayak matra haina waha sampurna gunle varipurna mahan byakti pani ho vanne pramanit hunx..kunai byaktiharu alikati k name kamayeka hunxan afulai yati thulo byakti manna thalxan ghamanda garna thalxan..tara Rajesh dai yasto hunuhunna ...so we always love you we❤❤❤❤ alwas support you#Rai is king
बिचरा दाइ को आखा रसाउदा नरमाइलो लाग्यो ।
Rai is king🙏🙏🙏
सुरक्षा भट्टराई र बिश्व लिम्बु उहाँहरू दुवैजना छुट्नु भएछ । उहाँहरू पनि सँगै जानु भएको भए झनै मज्जा आउँथ्यो होला !🥰🙏
Rai is King 👑 from Darjeeling dai👍👍👍🙏🙏
King Sir
फस्ट कमेन्ट फस्ट लाईक
Rajesh daju ko khushi ko aasu jharda mero pani kati khera thahi napae aasu khasexa 😢 🙏
अहिले हाम्रो बिश्व लिम्बू दाइ छुट्नु भएछ नि सम्पुर्ण आमा बुवा दाजु भाइ हरु मा मिठो नमस्कार साथै सम्मान व्यक्त गर्दछु 🙏💙💙💙💙
@parempurja445
2 жыл бұрын
किङ दाजुले बिस्वलाई भिता तिर पुराई दिनु भयछ।जस्तो लागो।खल्लो लाग्यो विश्व लिम्बुलाई नदेखेर
@aashismagar4427
2 жыл бұрын
.
@sanjibpulami9915
2 жыл бұрын
Maile ni Testaee sochirako thiy!!biswo dai ta Bihe ma dance garirako dekheko thiyoo sooo hola???
@gautamg8324
2 жыл бұрын
Biswa rajendra limbu sang interview lidai xa
@himalayanboy7191
2 жыл бұрын
बिश्व लिम्बु मिस नेपालको बिहेमा busy
सारै मायालु मन किङ्ग राई को 😥😥👌👌🙏
Rai is king💞💞
Rajesh dai ko aakhama pahilo choti aashu dekhda mero pani man thamiyena 😥😥😥 😥😥
हाम्रो गाउले राइस किङ
राजेश पायल काकाको साथमा सुरक्षा भट्टराईको पनि Entry भयेको भय राम्रो हुने थियो होला ।।
Rajesh daiko jetho daju so handsome nd sewa all of you