महागायक राजेश पायल राईको घर खोटाङ पुग्दा, जनयु द्धले घरलाई खरानी बनाएको त्यो रात || Rajesh Payal Rai
Ойын-сауық
#rajeshpayalrai #homevisit #khotang
Rajesh Payal Rai's home visit
Guest :- Shiva Kala Rai
Host :- Sampada Yongya Limbu
►Online Supporter : Bishal Rai (Mfu vae rae)
Website: samridinepal.com/
KZread: / @rhythmonlinetv7117
Facebook: / rhythmonlinetv
TikTok: www.tiktok.com/@rhythmonlinet...
𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
Godabari, Lalitpur
हाम्रो अनलाइन - samridnepal.com
सूचना विभाग दर्ता नं. 2722/078-79
प्रेस काउन्सिल दर्ता नं. 078/79 च. नं. 2
इमेलमा हामीलाई सम्पर्क - info@samridnepal.com
© 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
Пікірлер: 137
मेरो प्यारो गाउँ खोटाङ बुइपा रमाइलो अनि सुन्दर स्वच्छ हावापानी ले भरी पुर्ण ठाँउ अनि सबैको प्यारो मह गायक राजेस दादा तपाईं नि पुग्नु भएछ हाम्रो गाउँ खुसी लागेउ सम्पदा सिस हजुरलाई धेरै धन्यवाद म्याम
राजेस दाइको घर को भिडियो पहिला पनि हेरेको हो वाहाको बुवा युके बाट आउदा बिहेमा रमाइलो थियो , फेरिपनी हेरिदिम्नत भनेर सम्पदा जि एत्रो दुख गरेर बनाउनु भएको हुनाले सहयोग स्वारुप , हस धन्यवाद सम्पदा जि तपाईंको जै होस 🤞❤️
@birbahadurtamang7763
Жыл бұрын
मेरो गाँव ताबुटार हो मोकतान हो म भोजपुर जिला हो सिलगडीमा ईनडिया मा बसेको लगभग 45 वर्ष भयो कसैले यो उधर गरनु चाहे धन्यवाद हजुर को
@dineshrai4935
Жыл бұрын
0 se Al 😊
Beautiful village n king house 🏡 nice video.
ल धन्याबाद सम्पदा मेडम हाम्रो राजेस राई को घर को भिडियो लियेर आउनु भयेको मा
मायोबादीले धेरैलाई रुवाएको छ
हेर्दा सुन्दा नरमाईलो लाग्छ,त्यो माउबाधि के दुनियालाई रुआर खाउ बाधि हो गरिप मारा मलाई त यति रिस् उठछ कि मावबाधि भन्ने बितिकै ।।जतिनै खरानि बनाए पनि मुना पलाएरै छाड्छ के😢😢😢😢❤❤❤❤❤❤❤मेरो पियारो खोटाङ्ग मलाई मेरै जन्मेको ठाउँ पियारो लाग्छ
नेपाल सङीत तथा नाटय प्रतिस्थानको उपकुलपति वरिष्ठ लोक गायक सम्भु राईको पुर्ख्यौली घरमा भ्रमण गरि दिनु होला सम्पदा जि 🙏
साह्रै राम्रो लाग्यो यो भिडियो हेरेर।।। सम्पदा बैनीलाई धेरै धेरै धन्यवाद।।।।🙏🙏🙏 द द द दर्शन नमस्ते।।।।🙏🙏🙏
सर्ब प्रथमतः समपदा बहिनीलाई धन्यवाद राई ईज किङको अर्गानिक घर गाउँका जेठी भाउजू मार्फत सुन्दर भिडियोको साथ वहाहरु इतिहासको बारे जानकार गराउनुभयो सेवारो🙏
वुईपाको एक ऐतिहासिक परिवारहरु सवै सबल सक्षम परिवारसंगको भेट र भलाकुसारी राम्रो लाग्यो तर खेतिगतेर खुशिले हासेखेलेको रमाईलो गाउँ समाज्विहिन जतिकै भैसकेछ माओवादिलेआगो लगाउदा २०६३ वैशाख १३ गतेजोदिन हुनु पर्छ म दिक्तेलमा थिए त्यतिखेर
हाम्रो उत्पत्ति किपट हो अरे बुईपा । भिडियोमा देख्न पाईयो खुसी लाग्यो
Rai is king. मैले पनि धेरै मिहिनेत गरेर रमाइलो भिडियो बनाउने गर्छु तर कसैले हेर्दैनन्😭😥!!🙏❤️
धेरै राम्रो लाग्यो।
सम्पदा बैनिलाई स्यालुट छ कुन कन्दरामा पुगेर पत्रकारिता गर्नु भएको छ
प्यारी भाउजुलाई मेरो पनि नमस्कार 🙏
सम्पदा बैनिको प्रर्तेक भिडीयो हेर्छू सरै राम्रो छ हाई हाल म मलेसीयाबाट हेर्दाईछू
Wooo..❤❤❤
Good report Rai is king alway 🙏🏻👏🏻👏🏻
Sibakala vauju dheroi paxi dekhna pay sewaro miss you
I love this village and aunty ko mon poni thulo raixa
ramailo lagyo taha vayo sadai kura rajesh payal rai dada purano
Nice beautiful video Gauko dherai yad dhilayo sampada lungwa.💞💞
तपाइलाइ हाम्रो खोटाङ बुइपा मा स्वागत छ मेरो पनि त्यही नजिक हो घर हजुर्🙏
My favourite singer
My favorite singer Rai is king❤❤❤❤
thank you for showing nice place
सम्पदा को पत्रकारिता तेति ढंग को लागेन मैले सोचेको थिय भयान्कर रमाइलो गफ गर्छ होला
rai is king
Tapailai dherai dherai dhanyabad xa kinaki tapai uhako ghar pugnu bhayo ra jankari dinu bhayekona sewarow
Rajesh Payal Rai is king
महा गायक राजेश पायल राई (राई इज किङ) दाजुको पवित्र जन्म स्थानको भिडियो बनाएर हेर्ने मौका दिनु भएकोमा हृदयदेखि धेरै धेरै धन्यवाद सम्पदा जी, एकदमै खुशी लाग्यो ।
राम्रो छ, धेरै धेरै धन्यवाद !!
धेरै राम्रो
Rai is king 👑👑
Nice vedio
Sewa sewaro sis hamro khotang ma welcome xa hjr lae
My favorite 👑 😘😘😘
Wow: Nice !!
Jai ho
Thuli baujulai sewa🙏❤️
Rai is king❤
Wow hamro khotang.
Watching from USA
मासाले माओबादीको सीध्दान्त नै एस्तै रैछ। राती राती जनता को घर घर गएर मान्छे पक्रीन्ने अपहरण् गर्ने लुट्ने घरमा आगो लाउने। यो काहाको जनपक्छे पार्टी रैछ त। जन बीरोधी पार्टी रैछ। अनी प मान्छे मार्ने र लुट्ने गरेर दुनीयालाई दुख दीएको रैछ।
राई is king
wow
😍😍😍😍
Sewaro nice
Nice video
❤❤
I am so happy
❤❤❤❤
मलाई पनि धेरै दुख दिएको थियोे
Ramro
Rai is king 🤴
भोजपुर बाखोर भन्ने ठाँउ को पनि भिडियो बनाउनु ल सम्पदा मिस एक दम रमाइलो छ
Namaste🙏🙏
Rai is king
Yo yo
Waw
🙏🙏🙏🙏
लभ यु सम्पदा
❤🎉. गुड मॉर्निंग आप सभी कैसी हो
🙏🙏🙏
Yoyo.
बिशुद्द पत्रकारिता रिदम अन्लाइन टिभि लाई मान्छु मँ
Sampada chale lae safalta ko suva kamna
😍🙏👌🌹🌹
Beautiful village 😅😅😅
😲😲😲👍👍👍👌👌👌👌
Mahagayak rey😀😀😀😀😀😀
👍️👍️👍️
Babal
😘🙏
खोटाङ मा चै एउटा धिप्लुङ्ग झर्ना पनि छ खोटाङ कै अग्लो झर्ना मानिन्छ हजुर को समय मिले यो ठाउँ मा नि आउनु होला हजुर लाई म भ्रमन गराउने छु🙏🙏🙏🙏🙏🙏ठेगाना : दिप्रुङ्ग चुइचुम्मा 7 टेम्मा प्रबिन मगर को घर नजिकै🙏🙏🙏🙏
🥰❤️💋💜
Mahagayak chai hoina euta legend ramro singer rajesh payal rai vanda chai suhauxa hola hai😀😀😀😀😀
Oranje fram banauda hun6 Rajes daju kali jaggama...
यस्ता मावोबादिलाइ सबै किराँती मिलेर खेदाउनु पर्छ ।येदि मावोबादिमा किरातिहरु छन भने त्यस्लाइ पनि इन्डिया खेद्नु पर्छ। सबै किराँती एक हौ। आफ्नो कुल झन्डा बोकि मावोबादिलाइ डाडापाखा बाट खेदाउ
बुबा आमा नै पारुहाङ सुम्निमा जस्तो, अनि सन्तानहरु कलकल.. शुद्ध किन नहुनु।
अब तपाईं ले पनि podcast चलाउनुस बहिनि
बिकाश गरेको भए त सहन सकिन्थ्यो तर माओवादी त महा चोर नै होनि
@samayson3938
Жыл бұрын
कुरो सहि भ्रष्टाचार नगरी काम गरेको भए यो हबिगत को माफ हुन्थ्यो होला चोरहरु देश जनता लुट्ने लाग्यो
@dssvlog7464
Жыл бұрын
@@samayson3938 होनि अझ श्रम गर्नु नपरने भयो भनेर खुसि लागेको थियो उता अर्को तर्फ पैसा लुट्ने बाटो सोचि सकेछ
@ कुराकानी राम्रो लाग्यो तर बसेर कुरा गरेकोभा झनै राम्रो हुनेथियो
तर सुदन किरातींले हामीलाई जनता हरुले आफ्नो गाँस काटेर खाना दिन्थ्यो।स्वागत गर्थ्यो भनेर भन्छ त? मेरो घर पनि खोटाङ्ग। मैले पनि यस्तै समस्या भोगेको छु खाओबादीहरु बाट ।
Pahad.mero.diktel.ho.
background music ko copyright claim aula hai tarema numa
😢😢😢😢
तपाइको सानो सहयोगको अपेक्षा छ।😍🙏 मैले पनि धेरै मिहिनेत गरेर रमाइलो भिडियो बनाउने गर्छु तर कसैले हेर्दैनन्😭😥!!🙏❤️
नाना अब ति चिनेकाहरुलाइ १/१ गरेर खाेजेर अब कारबाहि काे माग राख्नुस,,।अपराधिहरु😢😢😢
Yo khaubadi le Hami lai pani dherai dukha diyeko thiyo. Mero Apa farmer vaye pani dukha diyo. Purkha ko naso 1 banduk thiyo Tyo pani khosyo. Dhan muri muri dinu parne😢 Kati dukha garera grow gareko dhan, dal dinu parda sarai dukha lagthyo. Ramro ko lagi vanyo, varai k ramro hunu ra Sabai gayo …
OPAYELVHATIJ RATNA DAI KAHA HU U HU HA SAMPARKA NO PAU A D S RAI KO KE. CHA KHABA. **,?
भाउजुको कुरा सुन्दा तिनरु माओवादी भन्दा पनि खाउबादी रहेछ मुला चोरहरु नास्तबिक माओवादीले त्यती सारो गर्दैन थियो होला।
काहानी सुन्दै यस्तो आफैले भोग्नु परेको परेको भय
Vdo quality bhayena
Abo hamro palo ho didi tini haru lai pani khoji khoji katnu parxa
याे प्रचण्ड लाई के के हुन्छ 17 हजार काे पाप ले ।।उठ न राई लिम्बू हरु सबै मिलेर काटउ न ।
Patrakarita bhanya ta yesto ho ni ta Nepal ko kuna kandara ma pugera teha ka natural prakriti barema prastut garnu
माओबादि लुटेराहरुले यहाँ पनि लुटपाट् मच्चाको रैछ है,
खावोबादिले तहस नहस पारेको रहेछ..मावोवादिले त्यसो गर्दैन।
00