Rajesh Payal Rai X Monika Rai | Darshan Hajur | Torempa Hang | Ram Prasad Rai Gurung | Purbeli Song
Музыка
Rajesh Payal Rai X Monika Rai | Darshan Hajur | Torempa Hang | Ram Prasad Rai Gurung | Purbeli Song
Audio Workstation.
Vocal :Rajesh Payal Rai X Monika Rai
Music : Torempa Hang
Lyrics : Ram Prasad Rai Gurung
Arrange :Raju Karki
Recordist:Bip Hop
Studio : Mahol
Mix & Mastering : Sagar Sansar Rai (Mahol)
Video Workstation.
Camera / Editor / : Dhan Khaling
Direction : Dhan Khaling
Contact us :
👉 Follow us on FACEBOOK:
/ rajeshpayalraiofficial...
👉 Subscribe to KZread :
/ @rajeshpayalrai1
👉 Follow us on INSTAGRAM :
/ rajeshpayalrai_official
👉 Follow us on TWITTER:
/ raiisking
Facebook :
▶ / rajeshpayalraiofficial...
Insta :
▶ / rajeshppayalrai
Twitter:
▶ / raiisking
Darshan Namaste Entertainment Pvt. Ltd.
©राजेशपायल राइ -------------
यस च्यानलमा रहेका अडियो-भिडियोको पुरै वा कुनै अंश हाम्रो जानकारी र अनुमति बिना डाउनलोड गरी अन्य कुनै पनि प्रयोजनका लागि अरु KZread, Facebook वा अन्य सामाजिक संजालमा अपलोड गरेको पाईएमा प्रचलित राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ | यसबाट हामीलाई पर्न गएको क्षतीको भरपाई र असुल-उपर पनि अभियुक्तबाट गराइने छ | अडियो-भिडियोको सर्वाधिकार
© राजेशपायल राइ मा सुरक्षित छ | धन्यवाद |
Пікірлер: 1 100
Thank you so much my dear coach for your guidance and the entire team❤ Sabaile dherai bhanda dherai maya garidinu hola 😊 😇😇
@kusdevbantawarai4547
5 ай бұрын
Hardik badhai tatha subhakamana bahiniee
@purnarai-vk2ro
5 ай бұрын
❤❤❤super
@arjunarai1284
5 ай бұрын
❤❤❤❤❤ Monika Sistar
@bijaykhewa6726
5 ай бұрын
Manche ni ramro sor ni jann nai ramro ❤
@maheshrai5674
5 ай бұрын
❤❤
किङ सधैं किङ नै हुन्छ।नेपाली सांगीतिक क्षेत्रको सदाबहार महान गायक।दुर्लभ काईला पनि हुन।गीत गज्जबको बनेको छ आफ्नै नव प्रतिभासँग झन खुलेको देखियो।गीति सफलताको शुभकामना छ।मोनिकाले नि डल्लै नेपाल खाने भईन!धेरै धेरै ❤❤❤छ।नोगेन सेवारो!
अतयतै मिठो गाना, आउदो दिनहरुमा पनि यस्तै मनछुने कलालाई प्रर्स्तुत गर्दै जानू होला, शुभकामना हजुरहरुलाई ।
Monika ati khushi muhar kati happy always yastai dekhnu pauw❤❤
नेपाली महागायक राजेश पायल राई को ठूलो शुभचिन्तक अनि बिग फ्यान 🤗❤️
राजेश जि ले जस लाइ गाइड गरेका छन उनिहरुको राम्रो लाइफ को गोरेटोमा हिणेका छन मनिका ले अबा अफ्नु सिक्कोम्मा कात्तिको कम्फटेबुल हुन्छ
Congratulation Monika sis..and Rajesh dailai❤❤❤❤❤❤❤
राजेश पायल राई एउटा प्यल्यटफम हो सबैलाई एक चोटी सङ्गीत को दुनिया मा उभियाएर बाटो देखाउछन सबै कलाकार लाई मौका दिन्छन गीत संगीत मा अगाडि बढाउन मद्दत गर्नु हुन्छ। खुसी लाग्छ हामिलाई राजेश पायल राई जस्तो एउटा देशको महान गायक लाई देख्दा।🙏🙏
wow nice song hamro daju rai is king and monika baini❤❤❤hjr harulai full maya ani sewa🙏🙏❤❤❤🇳🇵🇳🇵🇶🇦🇶🇦
बादसाह राजेश दाइ र मोनिका जी दुबै लाई बधाई तथा शुभकामना ❤❤❤
@sanurai2496
5 ай бұрын
Rajesh king& Monikako nice songe
निकै लामो संघर्षबाट गुज्रिएर सार्बभौमसत्ता सम्म साङ्केतिक क्षेत्रलाई आज सम्म सम्मानको शाथ नेपालमा मात्र नभै अनेकौं देश हरुमा पनि राज गर्न सक्नु हुने राजेश पायल राई ज्यु र मोनिका राई ज्यु लाई नयाँ गीत सङ्गीत को धेरै धेरै शुभकामना❣️ music धेरै नै राम्रो लाग्यो अब यस्को video पनि किराँती कल्चरमा लेउनु होला सम्पूर्ण entire टिम लाई हार्दिक शुभकामना🎉🎉🎉❣️ सायरेम्🙏🙏
यो गितले खायो है, पाटी पिकनिक, देखी लियर, कन्सर्टमा,र कहिलै ननीभीने गित आयो, सलाम छ राजेश र मोनिका हार्दिक शुभ कामन छ।
वा👏वा👏पुर्बेलि भाकाको गित साचिकै गज्जब लाग्यो...मलाई त साह्रै मन पर्यो...सायद यो जुनिमा "Rai is King"जस्तो versatile singer जन्मिदैन होला..."Monika Rai"को voice wao!!!...Duet song Rai is King&Monika Rai को Chemestry बब्बाल लाग्यो....यसरी नै फेरि पनि Monika Rai& Rai is king को नयाँ-नयाँ गितसंगित आओस...big fan of "Rai is King & Monika Rai"❤❤❤
दामी दामी बोस,,❤️🙏😀 यस्तो खाल्को गितमा मा त अरुले भ्याउदैन बोसलाई...😀हुरुक्कै पारेको छ किङ्ग सर.❤️🙏 गज्जब गज्जब दामी शब्द सङ्गीत...❤️🙏
ल है हजुर याे जाेडिले खाने भयो पुर्व अञ्चल हार्दिक बधाई सम्पूर्ण टिमलाई 🎉🎉🎉❤❤❤🙏🙏🙏
Wow sweet song ❤ Yestai geet haru aru pani Sunna paiyos king ज्यु।।।❤❤❤
दामी जोड़ी । बधाई छ मोनीकालाइ।
सदा माया र आसिर्बाद #Monika यो हाम्रो पहिलो प्रयास लाइ तपाईंहरू माझ पस्क्यौ,मारे पाप पाले पू्न्य #सायरेम
@yatreeentertainment
5 ай бұрын
दर्शन नमस्ते🙏
@RairijanRijan-xt3rr
5 ай бұрын
Sewa daju ❤❤❤❤
@monikarai7257
5 ай бұрын
Thank you sir❤❤❤
@Ramprasadrai148
5 ай бұрын
दाजु धेरै धेरै धन्यवाद म रामप्रसाद राई गुरुङ
@badalrai7513
5 ай бұрын
Sewa
नेपालि साङितिक आकाश का राजा Rai is king❤❤❤
अति राम्रो छ तपाई हरु को गित र प्रसुति मेरो UK बाट भाई राजेश र नानि मोनिका लाई शुभकामना छ ।
So happy to see you singing a duet with the legend @monika❤❤❤
बधाई छ किङ्ग अनि मनिका बैनी निरन्तर तपाईंको नयाँ नयाँ गित सुन्न पाउ किङ्🙏
अाहा!! माेनिका डार्लिङ,।😊
सारै राम्रो गित आन्द सग सुनियो राजे र मोनिका बइनिको स्वर मा❤❤❤
Many2 Congratulations monika ji Rai is king sanga yo purbeli bhaka ko geet dammi jamyo yo bihe batuli ko mahina aawdaixa faagun ma jamne paryo❤congratulations once again to all team for this creation
Rai is King & Abako Queen MONIKA❤❤❤❤
करोड क्लब पुग्ने छाड छ यो गीत अति खुशी मोनिका ❤god bless you monika ❤
Amazing delivery by Rajesh Pyal Rai and Monica Rai.
मोनिका बहिनी को चुलो बल्ने भो धन्यवाद किङ दाइ ❤
राजेस पायल राई नेपाल को सान गित सङ्गीत को राजा अावाज को राजा मनिका वैनि आहा कति मीठो पुर्बेलि गित ❤❤❤❤❤🎉🎉🎉 शुभकामना
आयो संगीत को राजा हाम्रो राजेश पायल राइ
@thekdrider1113
5 ай бұрын
Rai is king ❤❤
@aalokatmaa1606
5 ай бұрын
😂😂😂
@tamangb6164
5 ай бұрын
Rai is king
@RairijanRijan-xt3rr
5 ай бұрын
King yoyo❤
@hastarajd.c.1270
5 ай бұрын
King re 😂😂 deepak limbu chai k ni 2:43
अत्ति राम्रो लाग्यो महागायक राजेश पायल राई । 👌🙏🙏
Waw सुपर डुपर यो 🤘 यो 🤘🤘 को फ्यान हरु यता हेइ सेवा स्यामुना 🙏🙏🙏🙏
Yo yo . Darsan Darsan Hajur. Nice song. Waiting is over……
कति मिठो गीत अनि आवाज पनि बधाई शुभकामना राजेश ब्रो मोनिका सिस 💝💝
मिठो शब्द संगीत अनि राजेश पायल राई सर र मोनिका बहिनीको सुमधुर आवज दामी 👍👍
Bahiniee Monika Rai lai Sangeetik Ujyowl vabisyako agrim subhakamna🎶🎶🎤🎤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵YoYo🤘🤘🤘 Dajaiko Jay Hos
Waiting
राजेश पायल राईलाई सिक्किम प्रबेसमा रोक लगाको समाचार सुनेको थिए जे भए पनि सिक्किमको चेलीलाई नेपालको मायाँ र साथ धेरै धेरै छ 🙏god bless you monika
@user-ig5qi3zx8q
5 ай бұрын
we r nepali so we respect her and to all sikkimelies.
Wow ekdamai dammi lagyo King dai and Monika g kyabat ❤❤❤❤❤❤❤ congratulations both of you ❤❤❤❤ love you forever ✌✌🤘🤘
आह अत्तेन्तै राम्रो गित ।बधाई छ दुबई लाई ।
आहा ! जति सुनेपनी सुनीरहु लागि रहने 🎶❤️🙏🙏
wow......यो होनीत गीत भनेको कति मीठो हाम्रो पुर्वेली लयको गीत राजेश पायल राई एक यस्तो नेपाली गायक कलाकार हुन् जस्को आवाजमा हरेक बिधाका गीतहरु न्यायपुर्ण सुर मा गाउने सक्ने छ्यमतवान गायक हुन् र मोनिका राईको आवाज पनि तेस्तै नै बबाल लाग्यो है best wish and good luck ❤️🌹🙏
नेपाली गीत संगीत का बादशाह Rai is King फ्यानहरू हाजिर हौ🤩✋️ मोनिका सिस लाई मुरी मुरी शुभकामना 🎉❤🤩🥰🫶❤️🇳🇵
@simon_for_u
5 ай бұрын
✌️
@Nepal11953
5 ай бұрын
@@simon_for_uyoutube ma ek arkama support gardai agi badum..huss😢🎉❤
@RairijanRijan-xt3rr
5 ай бұрын
Yoyo❤
हार्दिक बधाई शुभकामना । सायारेम !!!
बबाल दामी सबैलाई शुभकामणा छ ।
बधाई छ सम्पुर्ण टिमलाइ किङ दाजैको गित सधै सुन्न लायक हुन्छ ❤❤
मोनिकाको सांगीतिक उडानले अब चरम शिखर चुम्दैछ । बधाई छ 👏👏
Wow new song👏👏👍
Rai दाई कडा राई is king हजुर ले जे गरिदिनु राम्रो लागेन मो मात्रै होki अरू पनि छन् ❤
wowowoww dami king
राजेश दाई एकदमै राम्रो गीत.. सिक्किमे सोलटिनी मनिका राई सँग...
❤❤❤❤❤❤❤ congratulations dami dami
सुपर गित राजेस दाई अनि बैनी मोनिका 👌👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
किराँती को छोरा music छेत्र मा राजाई हो yoyo 😍😍
पूर्वेली लोक भाकामा राजेश र मोनिकाकाे स्वर अति नै मीठो लाग्यो ❤ली यो गीतले अब तहल्का मच्चाउने पक्का छ ,लोकप्रिय बन्नेछ शुभकामना 👏❤️🙏
Yo yo bubu lo nexo 🎉🎉🎉🎉
❤❤❤❤ Yoyo ❤❤❤❤
सेवा मनबाट हौवा 🙏 🙏 🙏 🙏
लौ सारै मीठो पुर्वेली भाका ।बधाई छ टिमलाई
राम्रो,मार्मिक,मिठो स्वर धन्यवाद सबै टिमलाई 🙏होैवा?
आहा अत्यन्तै मिठो स्वर, मार्मिक शब्द, उत्कृष्ट म्युजिक अनि शुन्दर भिडियो भएको गीत, मज्जा आयो हेरेर, बधाई छ गायक राई ईज किङ/गायिका मोनिका राई लगायत सम्पूर्ण सर्जक टीमलाई, यति मीठो सृजनाको लागि❤️❤️❤️❤️🕺💃🕺💃👏👏👏👏🤸🤸♀️🤸🤸♀️👍️👍️👍️👍️🤸♂️🤸♂️🤸♂️🤸♂️👉️👉️👉️👉️🕺💃🤸🤸♀️👌👌👌👌
आहा आहा जति सुने पनि सुनिरहु लागीरहेने ❤❤❤❤rai is king
आहा कति मार्मिक सङ्गीत अनि कति मिठो स्वर गुन्जीएको राजेश जि र sister बधाई तथा अग्रीम बधाई तथा शुभकामना ❤❤❤🙏🙏🙏🙏🌹🌹🌹♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
suniyo heriyo dami lageu ❤❤ rajesh ra monika ko voice sweet xa❤
अति मिठाे पुर्वेली भाका सम्पूर्ण टिमलाई हार्दिक बधाई ❤
बधाई छ,Rai is King sir n Monika sis हजुरहरु दुवैमा 🙏 सारै मीठो रहेछ पूर्वेली भाकाको यो गीत ❤️❤️अझै आगामी दिनहरुमा यस्तै राम्रो 2 गीतहरु सुन्न पाइयोस्🙏❤️
आयो राजेस पायल दाईको स्वर मा कडा प्रस्तुत्ती ! मन पराउने हरुले कमेन्ट फास्ट हानुम त❤❤
अरुले जेसुकै भनोस् बाल मतलब तर पूर्वेली गीत भनेको पूर्वेली गीत नै हो। 𝒘𝒐𝒘
atinai mitho ani ramailo git bako xa trending no 1 pugos agrim subhakamana 🙏
मोनिका को फेन The voice of nepal नै गराएको, बादशाह को त कुरै छोडम
ल ल बधाई छ राजेश दाइ र मोनिका बैनी लाई❤❤❤❤ अति मीठो राम्रो लाग्यो यो यो । तर सिक्किम को मान्छे ले नेपाली हेर्ने नजर चाई अलिक अलग जस्तो लाग्यो।
यो यो❤❤
दामी छ ❤❤❤❤
उत्कृष्ट शब्द अनि सङ्गीत अझ out door सुटिङ भएको भए सुनमा सुगन्ध हुनेथियो ।
@Ramprasadrai148
5 ай бұрын
भिडियो बनाउने मन थियो हजुर तर सबै कुरा पैसाले गर्दो रहेछ।।सकिएन तर पनि माया गर्दिनु भएकोमा धन्यवाद
Congratulations 𝙈𝙤𝙣𝙞𝙠𝙖 𝙍𝙖𝙞 didi लाई! अरू पनि सहकार्य RAI IS KING सँग सुन्न पाईयोस् 🎶 👌 ❤
Rajesh payal Dai motaunu vayexa 😮 Monika Rai she has so amazing sweet voice ❤❤❤❤
Beautiful voice,lyrics,music and chemistry. Probability =100% certain no.1 ranking. We all family watching from London.
Beautifully sang.. Congratulations and best wishes to #MonikaRai baine for a super successful musical future.
दामी मीठो पुर्वेली गीत ❤️
Wow dami dami congratulations
सरलम सरलम नाच्ने खालको गित राइछ हाईट मजा लाग्यो आगामी दिनको सुभकामना छ दुवै लाई।
What a voice Monika Rai ❤️❤️ Lots of love from Ilam
राजेश सरले भ्वाइस मा भन्नु हुन्थ्यो आज सुन्न पायो
सार्है राम्रो गीत एकदम उत्कृष्ट 👏🙏
Hamro Khotang ko geet dherai auxa so khusi lakxa kin ki Hamro khotang ma dherai Singer 🎤 haru pani hunu hunxa so dherai khusi lakxa sabai maHouwa/Namaste/Sewa/Samuna🙏🙏 ❤️❤️
लू शुभकामना सबै लाई टीम लाई
Wowww What a Beautiful purbeli folk song🎶🇳🇵🎤 Congratulations, Best Wishes to our respected Rai is king YoYo🤘🤘🤘Dajai and Monika Rai bunu!!! sahrai Mitho Creation
Ahaaa
Nepali music industry’s king ko x takkarr dineya Hamro king laee dami YoYo king watching from japan 🇯🇵👏🏻👏🏻👍
Amazing vocal... trending no 1
अहो ! कतिरमाईलो पुर्बेली भाकामा🎧️भनिन्छनी असफल सफल हुनुमा पराईको हातहुन्छ ल बधाई छ संगितको राजा राजेशपाल राई ज्यु🙏अनी शुभकामना छ मोनिका बुनु❤
बबाल❤❤
आहा कति मिठो गीत गाउनुभयो सबै टिमलाइ सफलताको शुभकामना ❤🙏🙏
अति मार्मिक गित ❤❤❤❤
Wow Rai is king sir🎉 congratulations all enter team 🙏🙏🙏🙏🙏🙏
Rai is King❤
Yo yo yo 🎉🎉❤❤❤ Rai is king ❤❤❤
Wow beautiful voice and beautiful song congratulations both of you ❤️❤️❤️❤️ god bless you both 💕💕🙏🙏
स्वरको वाद सा राई इज किङ्गले गाइसकेपछी गित कहिले नमिठो होलार 🤗लु मोनिका बहिनीलाइ हार्दिक सुभ कामना छ । सधै चुलो बलोस 🎉🎉🎉🎉🎉