उकाली ओराली गर्दै |legend Rajesh pail Rai Vs karan pariyar| music star |Tops nepal(तोपस नेपाल ) #karan pariyar #rajesh pail rai
Жүктеу.....
Пікірлер: 255
@user-dw4fh4yv2j10 күн бұрын
करन परियारको स्वर राम्रो छ मलाई पनि एकदम मन पर्छ तर छोरा धेरै पढेको छ भन्दैमा बाउहरु सँग तुलना गर्नु त मिल्दैन नि हौ। बाउ बाउ नै हो अनि छोरा छोरा नै हो। उमेर मिल्ने अनि एउटै स्तरको सँग तुलना गर्ने हो। स्वर राम्रो छ भन्दैमा जुक देखि गाउँदै आएको गायक सँग त तुलना नगर्नु नि😏
@Topsnepal
10 күн бұрын
@@user-dw4fh4yv2j 🙏🙏🙏🙏🇳🇵
@umeshkandangwa3062
7 күн бұрын
Mohan Nepali Vs Karan Pariyar चाई भन भाई.🤔🤔🤔तर Mohan Nepali को जति पनि खारिएको स्वर छैन 100% भर्खर जन्मेको स्याल र बूढो बाघ सङग कसरी तुलना गरिस ? भाई 😒
@chamlingkanchha6981
Күн бұрын
Sahi ho
@debahdedi443114 күн бұрын
राजेश सर भनेको लेजेन्ट 30/40 बर्ष स्टगल गरेको प्ले ब्याक सिंगर हो❤करण भाई भनेको कोपिला हो भखर फुल्दै छ अनि कहाँ दाज्न मिल्छ हो करण भाईको स्वर मिठो छ भगवानले दिएको वरदान हो सधै प्रस्तुति उत्कृष्ट बबाल दमदार हुन्छ अबो पछि पछि देशले एउटा अकाशको तारा जस्तो चम्किलो समुद्रको गहिराई को मोति सगरमाथाको शिखर छुने हुनहार राम्रो गायक करण परियार भाईलाई हाम्रो देश नेपाल्🇳🇵🇳🇵🇳🇵❤️ले पाउने छ अग्रिम शुभकामना🙏🍀🌺करण भाई⭐️⭐️🌹🌹
@Topsnepal
13 күн бұрын
absolutely right 😍😍😍
@Topsnepal
13 күн бұрын
धन्यवाद 🙏🙏🙏
@RaiRuth52
18 сағат бұрын
Yah🤙❤ Rai is King 👑
@taindrabhattarai28443 күн бұрын
राजेस पायल राई को स्थान लिने जन्मेको कोहि पनि छैन जन्मिने पनि छैन करण परियार को तुलना नगरु उ करण राम्रो गाउन सक्ने भबिस्य को राम्रो गायक हो🙏
@ramesh-md4tk3 күн бұрын
भर्खर पलाको पाउलालाई काहा पुरानो दपेको जहरा सङ तुलाना गरेको होला यार करण त बल्ल सङ्गीत सिक्दै हुन❤
@Darshan-Entertainment6 күн бұрын
करन परियारलाई राजेशपायल राइको ठाउमा पुग्न अझै 20-25 बर्ष संघर्ष गर्नु पर्छु।
@sirjanlamalama65076 күн бұрын
राजेश हिरो old is gold 🎉❤
@user-if2lk9zw4x12 күн бұрын
महागायक भनेको महागायक हो करन नया प्रतिभा हो
@Topsnepal
12 күн бұрын
🙏🙏🙏
@ArbitbantawaRaeeofficial17 күн бұрын
, राजेश सँग नेपाल मा तुलना गर्नु मिल्दैन किन कि ३५बर्ष पुरानो देश हल्को गाएक सँग देश मात्र होइन सबै कन्टी हल्ला को करन राम्रो छ तर 👑 yo yo 👑 नेई हो यो यो
@Topsnepal
17 күн бұрын
धन्यवाद हजुरलाई मिथो कमेन्ट् को लागि 🙏🙏
@user-wd1ur9ti6x20 күн бұрын
करणको नि स्वर राम्रो छ तर किङ्ग संग तुलना चाही गर्नु हुन्न...
@Topsnepal
20 күн бұрын
@@user-wd1ur9ti6x धन्यवाद प्रतिक्रिया को लागि।🙏🙏🙏🙏🙏
@@NabalRai-z5f धन्यवाद छ sir लाई मिठो शब्दमा भन्नुभएको म हार्दिक आभार 😍🙏🙏🙏
@pmmpxettrisaud7 күн бұрын
करन परियार को पनि स्वर राम्रो छ ❤️💐तर गुरु भनेको गुरु होनी हजुर जस्तो भए पनि 💐❤️❣️ यसरी २बीच तुलना गर्नु त भए नी 🙏🥹💞 💞
@Topsnepal
7 күн бұрын
@@pmmpxettrisaud हर्दिक अभार धन्यवाद । साथ साथै channel लाई subscribe SHARE LIKE पनि गर्दिनुस 😍🙏🙏🙏
@JfiveMero
4 күн бұрын
ho ni mero ta manko manxe dubai tara rajes payal vaneko ta rai is king ho ani kasari tulana garnu mahodaya🌟🌟🌟🌟
@Topsnepal
4 күн бұрын
@@JfiveMero ❤️❤️❤️❤️❤️
@ramjeerai49244 күн бұрын
राजेस भनेको सङगीतकै किङ हो ।
@BantawaraiKiran15 күн бұрын
बोल्ड voice मा दामी लाग्यो यो गित rai is king
@tiruwakanxa50327 күн бұрын
साउन्ड सिस्टम ले पनि फरक पार्छ भ्वाईस अफ नेपाल को साउन्ड सिस्टम नै बबाल छ तेस्मा राजेशपायल राई
@Topsnepal
7 күн бұрын
@@tiruwakanxa5032 exactly
@narbdrthapa13 күн бұрын
राजासङ्ग चल्लो दाजेर हुन्छ ? राजा राजा नै हुन्छ ।
@suryasirpali86144 күн бұрын
किङ्ग त किङ्ग नै होनि राजेस दादा अनि करन भाई को पनि राम्रो छ भोईश
@Manish__Nepali513 күн бұрын
कहाँ राजेश आकाशको चन्द्रमा कहाँ करन धरती को धुलो आकाशको र धर्ती को तुलना नगरौं करन को स्वर राजेश को भन्दा दामी छ हो म मान्छु तर राजेश संग तुलना गर्न बिल्कुल मिल्दैन करन लाई
@LaxamanRana-hq2vn12 күн бұрын
हाम्रो समाज मा एहि त कम्जोर छ नि राजेश भनेको lengent singer र अहिलेको दोस्रो स्वोर सम्राट भन्दा केहि फरक पर्दैन तर siner र juner मा comprijyan गर्न मिल्दैन है सिनेर भनेको सिनेर नै हुन्छ र उमेर को हिसाबले पुग्ला तर गित को आधार कहिले नि हुदैन र करण आफ्नो ठाउँ मा एक्दम बलियो छ तर कम्पियेर गर्न महा गलत हो
@Topsnepal
12 күн бұрын
सहि भन्नू भयो। धन्यवाद 🙏🙏🙏
@SandipSubba-fk8px5 күн бұрын
नयाँ पनि ठिकै छ।किङ भनेको किङ नै हाे।
@akshayrai940513 күн бұрын
कहाँ बाउ बाजेको पालादेखि राज गरेको मान्छेसँग तुलना गरेको हौ लाजमर्दो अलि हुने काम गर्नु नि
@Topsnepal
13 күн бұрын
@@akshayrai9405 😍🙏🙏🙏
@arjunbohara93344 күн бұрын
King सँग तुलना गर्न नमिल्ने हो करन को सोर पनि राम्रो छ but king is king
@gauchannaresh3305
4 күн бұрын
Not comparable
@babuacharya91964 күн бұрын
Tops 🇳🇵🇳🇵नेपाल ले legend singer संग करण भाई लाई तुलना गर्नु अल्लि असजिलो अनुभब भयो महोदय 🙏🙏 भाई आफ्नो ठाउ मा टॉप सिंगर हो अनि 👑👑king is🇳🇵🇳🇵 👑👑👑king 🙏🙏🙏🙏
@Topsnepal
4 күн бұрын
@@babuacharya9196 🙏🙏🙏🙏🙏
@rabimagar665513 күн бұрын
Rajesh rajesh ho but karan bhaiko mohan ko jati pani न्याय पुगेको छैन है
@GobindaThapa-s3sКүн бұрын
Karan ko bhanda ta mohan Nepali ko voice Sarai ramro xa ❤❤
@HomBahadurGurung-f7m11 күн бұрын
गीत सङगीतलाई न्याय दिनुपर्छ जसले गाएपनि न्याय दिनेजतिलाई सबैलाई उतिकै समान छ🙏🙏🙏♥️♥️♥️♥️
@Topsnepal
11 күн бұрын
🙏🙏🙏🙏
@dilbahadurmagar90357 күн бұрын
हो हामी नेपाली हरु को यहि बानी नराम्रो छ मान्छे जुदाउने मात्र 😳
@abiraltekraivlogs68288 күн бұрын
करणको भन्दा झन मोहनको दामी लाग्यो😊
@Topsnepal
8 күн бұрын
@@abiraltekraivlogs6828 subscribe plz 🙏🙏🙏
@binurai408512 күн бұрын
Karan bhaneko udaudai gareko Tara ho hamro dai haru sang dajnu mildain best of luck babu gyani ❤❤❤❤❤
@zainnetflix899810 күн бұрын
Rai is rai ho kta ho 🤣 😂 😜 😆 😳 😍 🤣
@WellComMyYouTubeChannelMa5 күн бұрын
दुवै जनाको राम्रो छ तर लेजेण्ड भनेको लेजेण्ड नै हो❤❤❤
@SushilRai-xd4xu6 күн бұрын
राजेश पायलको ठाउमा पुग्न करणको त सपना पनि पुग्दैन भाईको स्वर स्यानो भयो झर्को लाग्ने खाल्को मन्दिर को घण्टि जस्तो।यस्ता idol winner the voice winner हरु आउनत आए तर कताआए कता गए नाम निसाना मेटिने गरि धेरै हराये हेर्दैजानु करण परियारको पनि गायनमा भविष्य तेस्तै हुन्छ।
@user-pd7jq4vu1r13 күн бұрын
Rajesh sangga kaha milxa ho !
@AjayRai-vo7dd17 күн бұрын
Rai is King always
@AjayRai-vo7dd17 күн бұрын
Rajesh Sir is always best ❤❤❤
@SumiKhadkaandvlogfamily7 күн бұрын
Karan pariyar ❤❤❤
@monicarashily28635 күн бұрын
Karan ❤️❤️❤️ is the feature Sangit kar my ft vai sup always god bless u ❤️❤️❤️
@user-kj3do6rv9m15 күн бұрын
King king Haina king Rajesh payel Rai ho
@Topsnepal
13 күн бұрын
🙏🙏🙏🙏🙏
@user-cf4yt8bf6j4 күн бұрын
Rai is king ❤❤❤
@user-kj9sp8qi1d13 күн бұрын
बिर्धाथी अनि शिक्षक को तुलना हुदैन मित्र यो जुझाउने काम छौड्नु
@KaranPayarКүн бұрын
Thanks gyge my new acconte maya garedinu hola
@CHIMSEY_RAI_BOY11 күн бұрын
King vaneko king nai ho❤❤
@kumarsubba838615 күн бұрын
Rajesh ko king voice really anybody cannot compare against Rajes..
@ShivKumar-ow4pk13 күн бұрын
दाज्नु नै थियो । भने मोहन नेपाली सङ्ग दाज्नु पर्थियो। रजेश पायल राई सङ्ग भएन है। सङ्गीत को राजा सङ्ग किन दाज्नु के
@Sumanrai2775 күн бұрын
King vaneko kingnai ho
@RajeshSankhar-re5co9 күн бұрын
Rajesh payal Rai ❤❤❤❤❤
@keshavrajpathakp16 күн бұрын
Rai is king 👑
@nabrajkumal988016 күн бұрын
Yesari tulana garna mildaina dui Janai ramro but I respect Rai is king and ❤❤❤❤ Karan
@Sagarbaburai12 күн бұрын
king ta king nai ho tar karan ko ni ramro xa
@monicarashily28635 күн бұрын
Anyway karan vaili good louck ❤❤❤
@user-zd7lv4wy7z7 күн бұрын
Karan ko pni ramro xa but rai is king vaneko king ho ho
@bhaichunglepcha115614 күн бұрын
New Star is Risen 💝.....Karan on 🔝💝
@kamalchaulagain158922 сағат бұрын
Yo git gaun Rajesh le sakne rahixan ta kin India baat sonunigam bolayako
@AakashRai-yv2ky14 күн бұрын
Sangit ko king Rajesh dai
@Topsnepal
13 күн бұрын
😍😍😍
@BibekChamlingRai-qh4pq14 күн бұрын
King is king Rai is king
@bhusalbaburam19915 күн бұрын
Haina play bacck singer ra contents sanga chai kasari compair garnu ho
@shibrajbishwakarma9804 күн бұрын
राजेश पायल राईसङ करनलाई तुलना गर्नै मिल्दैन हामी त राजेश पायलराईकै गित सुनी हुर्केको हो!!करन त उनको सामु पिउसो नै हो !!तर आवाज उस्को राम्रो चाहिँ छ !
@sureshkumar610014 күн бұрын
Mohan nepali ko ramro x
@user-im3un2bh1x15 күн бұрын
Both are best
@Topsnepal
13 күн бұрын
🙏🙏🙏🙏🙏🙏
@SUNUWAR19963 күн бұрын
Voic 2 taikhai ramro xa Tara you ho ke king is always king
भकर जन्मेको बच्चा लाई बाउ संग तुलना गर्नु मुर्खता हो र येस्तो काम मुर्ख हरुले मात्र गर्छ करन पनि आफनो ठाउमा राम्रो छ तर उस्को त भकर सुरुवात मात्र हुदैछ
@Topsnepal
17 күн бұрын
@@Akroshtumbahangphe thank you for your opinions . ❤️❤️❤️
@kiranrai92236 күн бұрын
Karan Vai Rajesh dai lae esri nalinu najachnu hola guru guru hunx chela chela hunx tar voess ramro x aafno aafno
@purneshbohara528513 күн бұрын
Singer Rajesh sang tw Karan ko compare garn kati pani milen, kinki kaha Rajesh ko agadi tw Karan jabo jasto lagx😢
@sanushrestha495816 күн бұрын
Karan ko ramro
@kailashrai28115 күн бұрын
King kingnai ho ❤❤🎉🎉
@user-rv2pf5uh5i16 күн бұрын
Karan
@user-sv8zo8kk9g11 күн бұрын
हो राई सं तुलना गर्न मिल्दैन निखारियको र सुरूवतमा फरक होला हेक्का रअोस भन्न चहान्छु
@Topsnepal
11 күн бұрын
@@user-sv8zo8kk9g 🙏🙏🙏
@user-ub1dc6wg5c13 күн бұрын
King ho Rajesh
@KeshabRajbanshi-us6se16 күн бұрын
karan best❤❤
@ghanshyamoli51113 күн бұрын
King is king
@anilgole3352Күн бұрын
Karan ko Voice , Uditko sanga Milne rex ,
@bobinkunwar591414 күн бұрын
Karan Pani ramro X but king sanga dajnu hunna
@user-st3mq5dz6q17 күн бұрын
Rejesh ra karan duetai best
@nischalrana36965 күн бұрын
Karanko sor sunda alik khallo vo
@ganeshgurung18914 күн бұрын
King vane ko king ho Rajes sanga Compiyar garna mildaena
@RadhaSunar-mj3jf6 күн бұрын
Rajes daiko umer samma Karan vai pugda ta sangit ko king ban6a Karan vai tyo khal ko god gift 6a Karan ma bas thorai mihenat garyo vane
@BikrammagarMagarBikram-iv1vz9 күн бұрын
Dubai Jana ko voice ramro xw haii ❤❤❤❤❤
@BirBahadurLopchan-qh3wx14 күн бұрын
Karan best
@BikashtulsiAle7 күн бұрын
Rsjesh is king
@urmilarai96476 күн бұрын
Rajesh ❤❤❤❤❤❤❤
@gopalpariyar9572Күн бұрын
King king
@pramila343513 күн бұрын
king ta king nai ho 👌
@user-ud5hy3su8w4 күн бұрын
King is king 👑👑👑
@munaBaskota-zw4zm13 күн бұрын
king saga compayer garnu hudaina hai❤❤
@Parbatirai-rq1ew5 күн бұрын
don't compare each others they are both good singer as their place
@rabimajhi92129 күн бұрын
Rejesh
@krishnasinger4647 күн бұрын
बिचरा करण भाइ ले यो गीत बेसुरा गाको छ।।।राजेश दाइ प्रमोद दाइ हरु सङ्ग नदाजौ न हौ
@Topsnepal
7 күн бұрын
100% 🙏🙏
@nitaraut37109 күн бұрын
कलाकार हो आफ्नो कला भोलि अग्रज हौ भन्नेलाई पनि नयां कलाकारले उछिन्न सक्छ❤️❤️❤️❤️
@Topsnepal
9 күн бұрын
कला भाषा धर्म संस्कृतिको हामि सबैले सम्मान गर्नु पर्छ ।
Пікірлер: 255
करन परियारको स्वर राम्रो छ मलाई पनि एकदम मन पर्छ तर छोरा धेरै पढेको छ भन्दैमा बाउहरु सँग तुलना गर्नु त मिल्दैन नि हौ। बाउ बाउ नै हो अनि छोरा छोरा नै हो। उमेर मिल्ने अनि एउटै स्तरको सँग तुलना गर्ने हो। स्वर राम्रो छ भन्दैमा जुक देखि गाउँदै आएको गायक सँग त तुलना नगर्नु नि😏
@Topsnepal
10 күн бұрын
@@user-dw4fh4yv2j 🙏🙏🙏🙏🇳🇵
@umeshkandangwa3062
7 күн бұрын
Mohan Nepali Vs Karan Pariyar चाई भन भाई.🤔🤔🤔तर Mohan Nepali को जति पनि खारिएको स्वर छैन 100% भर्खर जन्मेको स्याल र बूढो बाघ सङग कसरी तुलना गरिस ? भाई 😒
@chamlingkanchha6981
Күн бұрын
Sahi ho
राजेश सर भनेको लेजेन्ट 30/40 बर्ष स्टगल गरेको प्ले ब्याक सिंगर हो❤करण भाई भनेको कोपिला हो भखर फुल्दै छ अनि कहाँ दाज्न मिल्छ हो करण भाईको स्वर मिठो छ भगवानले दिएको वरदान हो सधै प्रस्तुति उत्कृष्ट बबाल दमदार हुन्छ अबो पछि पछि देशले एउटा अकाशको तारा जस्तो चम्किलो समुद्रको गहिराई को मोति सगरमाथाको शिखर छुने हुनहार राम्रो गायक करण परियार भाईलाई हाम्रो देश नेपाल्🇳🇵🇳🇵🇳🇵❤️ले पाउने छ अग्रिम शुभकामना🙏🍀🌺करण भाई⭐️⭐️🌹🌹
@Topsnepal
13 күн бұрын
absolutely right 😍😍😍
@Topsnepal
13 күн бұрын
धन्यवाद 🙏🙏🙏
@RaiRuth52
18 сағат бұрын
Yah🤙❤ Rai is King 👑
राजेस पायल राई को स्थान लिने जन्मेको कोहि पनि छैन जन्मिने पनि छैन करण परियार को तुलना नगरु उ करण राम्रो गाउन सक्ने भबिस्य को राम्रो गायक हो🙏
भर्खर पलाको पाउलालाई काहा पुरानो दपेको जहरा सङ तुलाना गरेको होला यार करण त बल्ल सङ्गीत सिक्दै हुन❤
करन परियारलाई राजेशपायल राइको ठाउमा पुग्न अझै 20-25 बर्ष संघर्ष गर्नु पर्छु।
राजेश हिरो old is gold 🎉❤
महागायक भनेको महागायक हो करन नया प्रतिभा हो
@Topsnepal
12 күн бұрын
🙏🙏🙏
, राजेश सँग नेपाल मा तुलना गर्नु मिल्दैन किन कि ३५बर्ष पुरानो देश हल्को गाएक सँग देश मात्र होइन सबै कन्टी हल्ला को करन राम्रो छ तर 👑 yo yo 👑 नेई हो यो यो
@Topsnepal
17 күн бұрын
धन्यवाद हजुरलाई मिथो कमेन्ट् को लागि 🙏🙏
करणको नि स्वर राम्रो छ तर किङ्ग संग तुलना चाही गर्नु हुन्न...
@Topsnepal
20 күн бұрын
@@user-wd1ur9ti6x धन्यवाद प्रतिक्रिया को लागि।🙏🙏🙏🙏🙏
@SundayRai-fi8my
18 күн бұрын
Yes
@user-fm7um5vs7z
15 күн бұрын
kzread.info/dash/bejne/oIquxbWNmKbVY84.htmlsi=4kdA9I6cbFCyFtfl
@chandrarai1511
14 күн бұрын
100% hajurko comment sahamat
@Topsnepal
13 күн бұрын
@@NabalRai-z5f धन्यवाद छ sir लाई मिठो शब्दमा भन्नुभएको म हार्दिक आभार 😍🙏🙏🙏
करन परियार को पनि स्वर राम्रो छ ❤️💐तर गुरु भनेको गुरु होनी हजुर जस्तो भए पनि 💐❤️❣️ यसरी २बीच तुलना गर्नु त भए नी 🙏🥹💞 💞
@Topsnepal
7 күн бұрын
@@pmmpxettrisaud हर्दिक अभार धन्यवाद । साथ साथै channel लाई subscribe SHARE LIKE पनि गर्दिनुस 😍🙏🙏🙏
@JfiveMero
4 күн бұрын
ho ni mero ta manko manxe dubai tara rajes payal vaneko ta rai is king ho ani kasari tulana garnu mahodaya🌟🌟🌟🌟
@Topsnepal
4 күн бұрын
@@JfiveMero ❤️❤️❤️❤️❤️
राजेस भनेको सङगीतकै किङ हो ।
बोल्ड voice मा दामी लाग्यो यो गित rai is king
साउन्ड सिस्टम ले पनि फरक पार्छ भ्वाईस अफ नेपाल को साउन्ड सिस्टम नै बबाल छ तेस्मा राजेशपायल राई
@Topsnepal
7 күн бұрын
@@tiruwakanxa5032 exactly
राजासङ्ग चल्लो दाजेर हुन्छ ? राजा राजा नै हुन्छ ।
किङ्ग त किङ्ग नै होनि राजेस दादा अनि करन भाई को पनि राम्रो छ भोईश
कहाँ राजेश आकाशको चन्द्रमा कहाँ करन धरती को धुलो आकाशको र धर्ती को तुलना नगरौं करन को स्वर राजेश को भन्दा दामी छ हो म मान्छु तर राजेश संग तुलना गर्न बिल्कुल मिल्दैन करन लाई
हाम्रो समाज मा एहि त कम्जोर छ नि राजेश भनेको lengent singer र अहिलेको दोस्रो स्वोर सम्राट भन्दा केहि फरक पर्दैन तर siner र juner मा comprijyan गर्न मिल्दैन है सिनेर भनेको सिनेर नै हुन्छ र उमेर को हिसाबले पुग्ला तर गित को आधार कहिले नि हुदैन र करण आफ्नो ठाउँ मा एक्दम बलियो छ तर कम्पियेर गर्न महा गलत हो
@Topsnepal
12 күн бұрын
सहि भन्नू भयो। धन्यवाद 🙏🙏🙏
नयाँ पनि ठिकै छ।किङ भनेको किङ नै हाे।
कहाँ बाउ बाजेको पालादेखि राज गरेको मान्छेसँग तुलना गरेको हौ लाजमर्दो अलि हुने काम गर्नु नि
@Topsnepal
13 күн бұрын
@@akshayrai9405 😍🙏🙏🙏
King सँग तुलना गर्न नमिल्ने हो करन को सोर पनि राम्रो छ but king is king
@gauchannaresh3305
4 күн бұрын
Not comparable
Tops 🇳🇵🇳🇵नेपाल ले legend singer संग करण भाई लाई तुलना गर्नु अल्लि असजिलो अनुभब भयो महोदय 🙏🙏 भाई आफ्नो ठाउ मा टॉप सिंगर हो अनि 👑👑king is🇳🇵🇳🇵 👑👑👑king 🙏🙏🙏🙏
@Topsnepal
4 күн бұрын
@@babuacharya9196 🙏🙏🙏🙏🙏
Rajesh rajesh ho but karan bhaiko mohan ko jati pani न्याय पुगेको छैन है
Karan ko bhanda ta mohan Nepali ko voice Sarai ramro xa ❤❤
गीत सङगीतलाई न्याय दिनुपर्छ जसले गाएपनि न्याय दिनेजतिलाई सबैलाई उतिकै समान छ🙏🙏🙏♥️♥️♥️♥️
@Topsnepal
11 күн бұрын
🙏🙏🙏🙏
हो हामी नेपाली हरु को यहि बानी नराम्रो छ मान्छे जुदाउने मात्र 😳
करणको भन्दा झन मोहनको दामी लाग्यो😊
@Topsnepal
8 күн бұрын
@@abiraltekraivlogs6828 subscribe plz 🙏🙏🙏
Karan bhaneko udaudai gareko Tara ho hamro dai haru sang dajnu mildain best of luck babu gyani ❤❤❤❤❤
Rai is rai ho kta ho 🤣 😂 😜 😆 😳 😍 🤣
दुवै जनाको राम्रो छ तर लेजेण्ड भनेको लेजेण्ड नै हो❤❤❤
राजेश पायलको ठाउमा पुग्न करणको त सपना पनि पुग्दैन भाईको स्वर स्यानो भयो झर्को लाग्ने खाल्को मन्दिर को घण्टि जस्तो।यस्ता idol winner the voice winner हरु आउनत आए तर कताआए कता गए नाम निसाना मेटिने गरि धेरै हराये हेर्दैजानु करण परियारको पनि गायनमा भविष्य तेस्तै हुन्छ।
Rajesh sangga kaha milxa ho !
Rai is King always
Rajesh Sir is always best ❤❤❤
Karan pariyar ❤❤❤
Karan ❤️❤️❤️ is the feature Sangit kar my ft vai sup always god bless u ❤️❤️❤️
King king Haina king Rajesh payel Rai ho
@Topsnepal
13 күн бұрын
🙏🙏🙏🙏🙏
Rai is king ❤❤❤
बिर्धाथी अनि शिक्षक को तुलना हुदैन मित्र यो जुझाउने काम छौड्नु
Thanks gyge my new acconte maya garedinu hola
King vaneko king nai ho❤❤
Rajesh ko king voice really anybody cannot compare against Rajes..
दाज्नु नै थियो । भने मोहन नेपाली सङ्ग दाज्नु पर्थियो। रजेश पायल राई सङ्ग भएन है। सङ्गीत को राजा सङ्ग किन दाज्नु के
King vaneko kingnai ho
Rajesh payal Rai ❤❤❤❤❤
Rai is king 👑
Yesari tulana garna mildaina dui Janai ramro but I respect Rai is king and ❤❤❤❤ Karan
king ta king nai ho tar karan ko ni ramro xa
Anyway karan vaili good louck ❤❤❤
Karan ko pni ramro xa but rai is king vaneko king ho ho
New Star is Risen 💝.....Karan on 🔝💝
Yo git gaun Rajesh le sakne rahixan ta kin India baat sonunigam bolayako
Sangit ko king Rajesh dai
@Topsnepal
13 күн бұрын
😍😍😍
King is king Rai is king
Haina play bacck singer ra contents sanga chai kasari compair garnu ho
राजेश पायल राईसङ करनलाई तुलना गर्नै मिल्दैन हामी त राजेश पायलराईकै गित सुनी हुर्केको हो!!करन त उनको सामु पिउसो नै हो !!तर आवाज उस्को राम्रो चाहिँ छ !
Mohan nepali ko ramro x
Both are best
@Topsnepal
13 күн бұрын
🙏🙏🙏🙏🙏🙏
Voic 2 taikhai ramro xa Tara you ho ke king is always king
Legend Singer Rajesh payel Rai Compare garna mildaina ,karan varkhar Nepal idol bata winner vayera ,afno future khojdai aghi badeko manxe ho,
@Topsnepal
13 күн бұрын
धन्यवाद 🙏🙏🙏
Always 👑
भकर जन्मेको बच्चा लाई बाउ संग तुलना गर्नु मुर्खता हो र येस्तो काम मुर्ख हरुले मात्र गर्छ करन पनि आफनो ठाउमा राम्रो छ तर उस्को त भकर सुरुवात मात्र हुदैछ
@Topsnepal
17 күн бұрын
@@Akroshtumbahangphe thank you for your opinions . ❤️❤️❤️
Karan Vai Rajesh dai lae esri nalinu najachnu hola guru guru hunx chela chela hunx tar voess ramro x aafno aafno
Singer Rajesh sang tw Karan ko compare garn kati pani milen, kinki kaha Rajesh ko agadi tw Karan jabo jasto lagx😢
Karan ko ramro
King kingnai ho ❤❤🎉🎉
Karan
हो राई सं तुलना गर्न मिल्दैन निखारियको र सुरूवतमा फरक होला हेक्का रअोस भन्न चहान्छु
@Topsnepal
11 күн бұрын
@@user-sv8zo8kk9g 🙏🙏🙏
King ho Rajesh
karan best❤❤
King is king
Karan ko Voice , Uditko sanga Milne rex ,
Karan Pani ramro X but king sanga dajnu hunna
Rejesh ra karan duetai best
Karanko sor sunda alik khallo vo
King vane ko king ho Rajes sanga Compiyar garna mildaena
Rajes daiko umer samma Karan vai pugda ta sangit ko king ban6a Karan vai tyo khal ko god gift 6a Karan ma bas thorai mihenat garyo vane
Dubai Jana ko voice ramro xw haii ❤❤❤❤❤
Karan best
Rsjesh is king
Rajesh ❤❤❤❤❤❤❤
King king
king ta king nai ho 👌
King is king 👑👑👑
king saga compayer garnu hudaina hai❤❤
don't compare each others they are both good singer as their place
Rejesh
बिचरा करण भाइ ले यो गीत बेसुरा गाको छ।।।राजेश दाइ प्रमोद दाइ हरु सङ्ग नदाजौ न हौ
@Topsnepal
7 күн бұрын
100% 🙏🙏
कलाकार हो आफ्नो कला भोलि अग्रज हौ भन्नेलाई पनि नयां कलाकारले उछिन्न सक्छ❤️❤️❤️❤️
@Topsnepal
9 күн бұрын
कला भाषा धर्म संस्कृतिको हामि सबैले सम्मान गर्नु पर्छ ।
Siniyar gaek saga tulana garnu mildina hunayalai disping chahinxa
Karnko yak xeu poni xen Rajesh vhaneko king ho
सम्पुर्ण मेरा प्यारा साथी भाइ दाजु दर्सक स्रोताहरुलाई 🙏🙏🙏🙏❤धन्यवाद
Kaa ko king 👑👑 kaa ko k maya le po jitako ta
Rajesh King ho
Bagh ra biraloko tulana hunxa ra bhanya. but karan also so sweet all the best.
Wow amazing voice both of them ❤️👏👍
@Topsnepal
9 күн бұрын
@@buddhagurung7294 🙏🙏🙏🇳🇵❤️
Rai is king 🤴
Mohan vaiko ni dherai ramro xa
Aha sarai mitho karan ko awaj.Rai is king afnu thaun ma xa.tulna nagarnu hola.
@Topsnepal
17 күн бұрын
@@minbahadurghale3934 thank you for your good comment ❤️❤️❤️
Karan vaiko pani Ramro x Rajesh daiko t voice thulo high dekhi low sabai nai ramro x King ho ni ....
karan❤❤